PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

  • 'सुर सरगम'मा स्मुल आइडल विजेतालाई पुरस्कार

    'सुर सरगम'मा स्मुल आइडल विजेतालाई पुरस्कार

    सुर सरगम सांगीतीक कार्यक्रम आयोजना हुने भएको छ।  हाम्रो सुर सरगम नामक सांगीतिक समुहको आयोजनामा चैत २३ गते कार्यक्रम हुने भएको हो। कार्यक्रममा संगितकार ओमप्रकाश राई, गायक कुशल थुलुङ, गायक महेन्द्र राई, गायिका दिपा तामाङ र हाँस्य कलाकार उमेश राई (फुलन्देको आमा) ले प्रस्तुति दिनेछन्। धरानको सभागृहमा हुने सांगीतीक कार्यक्रममा स्मुल आइडल दोस्रो संस्करणका विजेताहरुलाई पुरस्कार वितरण पनि गरिने बताइएको…

    विस्तृतमा पढ्नुस्

  • #WhoKilledNirmala शृङ्खला

    #WhoKilledNirmala शृङ्खला

    #WhoKilledNirmala शृङ्खला   विगत : निर्मला प्रकरणले सम्झाएको त्यो हाइप्रोफाइल रेप र मर्डर केस : नमीता-सुनीता-नीरा र चुडामणि शृङ्खला १ : निर्मलालाई देशभर चिनाउने 'आइकनिक' फोटोमा लुकेको कथा  शृङ्खला २ : कहाँबाट हराइन् निर्मला : डेढ किलोमिटरको दूरीमा नसुल्झिएको रहस्य शृङ्खला ३ : क्राइम सिन : के उखुबारीमा भएको थियो निर्मलाको हत्या? शृङ्खला ४ : निर्मला फर्कँदा बाटोमा पर्ने दुई घर जसमध्ये एउटा यसकारण पर्‍यो अनुसन्धानको घेरामा …

    विस्तृतमा पढ्नुस्

  • देशभरका न्यायाधीश काठमाडौँमा, आजदेखि तीन दिनसम्म अदालतमा मुद्दा नहेरिने

    देशभरका न्यायाधीश काठमाडौँमा, आजदेखि तीन दिनसम्म अदालतमा मुद्दा नहेरिने

    काठमाडौँः न्यायाधीशहरूको राष्ट्रिय सम्मेलन (आज) बुधबारदेखि सुरु हुँदैछ। देशभरका करिब चार सय न्यायाधीश सम्मेलनका लागि काठमाडौँमा भेला भइसकेका छन्। तीन दिनसम्म चल्ने सम्मेलन अवधिभर सर्वोच्च, उच्च र कुनै पनि जिल्ला अदालतमा मुद्दाको पेसी तोकिने छैन। धेरै जिल्ला अदालतहरूमा भने मंगलबार नै पेसी तोकिएन। बुधबार दिउँसो २ बजेबाट औपचारिक रूपमा सम्मेलन उद्घाटन हुनेछ। सम्मेलनले नयाँ मुलुकी संहिता कार्यान्वयनमा न्यायपालिकाको भूमिका, न्यायाधीश आचारसंहिता…

    विस्तृतमा पढ्नुस्

  • नागरिकता वितरणमा लचिलो बन्यो सरकार, जन्मका आधारमा नागरिकता पाएका व्यक्तिका सन्तानलाई वंशजको नागरिकता दिन परिपत्र

    नागरिकता वितरणमा लचिलो बन्यो सरकार, जन्मका आधारमा नागरिकता पाएका व्यक्तिका सन्तानलाई वंशजको नागरिकता दिन परिपत्र

    काठमाडौँः गृह मन्त्रालयले जन्मका आधारमा नागरिकता प्राप्त गरेका नागरिकका सन्तानलाई आवश्यक प्रक्रिया पु¥याइ वंशजको नागरिकता दिन सबै जिल्ला प्रशासन कार्यालयमा परिपत्र गरेको छ। मन्त्रीस्तरीय निर्णय अनुसार मंगलबार मन्त्रालयले ७७ जिल्लामा नै उक्त परिपत्र पठाएको हो। नागरिकतासम्बन्धी विधेयक लामो समयदेखि संसदीय समितिमा विचाराधीन रहेको तर, बालिग भइसकेका नागरिकका सन्तानहरू नागरिकताबाट विमुख भएको भन्दै मन्त्रालयले प्रशासनिक निर्णयबाट समस्या सम्बोधन गरेको हो। जन्मका…

    विस्तृतमा पढ्नुस्

  • ला लिगा : ९० मिनेटसम्म ४-२ ले पछि परेको बार्सिलोनालाई मेसी र सुअरेजले हारबाट जोगाए

    ला लिगा : ९० मिनेटसम्म ४-२ ले पछि परेको बार्सिलोनालाई मेसी र सुअरेजले हारबाट जोगाए

    कप्तान लिओनल मेसी र लुइस सुअरेजले खेलको अन्तिम समयमा गोल गरेपछि स्पानिस ला लिगामा लिग लिडर बार्सिलोनाले भियारियालसँग ४-४ को बराबरी खेल्दै अंक बाँडेको छ। त्यसअघि दोस्रो स्थानको एट्लेटिको मड्रिडले जिरोनालाई पराजित गर्दै बार्सिलोनासँग अंक दूरी ७ मा झारेको थियो। बराबरीपछि बार्सिलोनाले ८ अंकको अग्रता कायम गरेको छ। खेलको सुरुमै फिलिप काउटिन्हो र माल्कोमको गोलबाट बार्सिलोनाले २-० को अग्रता लिए…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : म्यानचेष्टर युनाइटेड वल्भ्ससँग पराजित

    प्रिमियर लिग : म्यानचेष्टर युनाइटेड वल्भ्ससँग पराजित

    प्रिमियर लिगमा वल्भ्ससँग पराजित भएपछि मुयानचेषटर युनाइटेडले तेस्रो स्थानमा उक्लने मौका गुमाएको छ। लिग अन्तर्गत गउराती भएको खेलमा एक गोलको अग्रता लिएर पनि जोगाउन नसक्दा युनाइटेड वल्भ्ससँग २-१ ले पराजित भएको हो। युनाइटेडले एक गोल आत्मघाती गरेको थियो भने दोस्रो हाफमा १० खेलाडीमा झरेको थियो। खेलको १३औँ मिनेटमा स्कट म्याकटोनिमनेले गोल गर्दै युनाइटेडलाई पहिले अग्रता दिलाएका थिए। डिएगो जोटाले त्यसको…

    विस्तृतमा पढ्नुस्

  • आइपीएल : श्रेयास गोपाल र बटलरले राजस्थानलाई पहिलो जित दिलाए, कोहलीको बैंगलोरको लगातार चौथो हार

    आइपीएल : श्रेयास गोपाल र बटलरले राजस्थानलाई पहिलो जित दिलाए, कोहलीको बैंगलोरको लगातार चौथो हार

    विराट कोहलीको कप्तानमी रहेको रोएल च्यालेन्जर्स बैंगलोरले इन्डियन प्रिमियर लिग आइपीएल २०१९ मा लगातार चौथो हार बेहोरेको छ। बलिङ श्रेयास गोपाल र ब्याटिङमा जोस बटलरले उत्कष्ट प्रदर्शन गरेपछि राजस्थान रोएल्सले बैंगलोरलाई ६ वकेटले पराजित गरेको हो। यसअघि लगातार ३ खेल हारेको राजस्थानले यस सिजन पहिलो पटक अंक जोडेको छ। उता लगातार चौथो हारपछि बैंगलोरभने अंकविहिन छ। घरेलु मैदान जयपुरमा टस…

    विस्तृतमा पढ्नुस्

  • ओलम्पिक छनोट महिला फुटबल : पहिलो खेलमा म्यानमारसँग खेल्दै नेपाल

    ओलम्पिक छनोट महिला फुटबल : पहिलो खेलमा म्यानमारसँग खेल्दै नेपाल

    काठमाडौं : सन् २०२० मा जापानमा हुने टोकियो ओलम्पिक अन्तर्गत महिला फुटबलको एसियाली छनोटको दोस्रो चरणमा नेपालले बुधबार म्यानमारसँग खेल्दैछ। गत नोभेम्वरमा म्यानमारमै भएको पहिलो चरण छनोटमा अपराजित रहँदै नेपाल दोस्रो चरणमा प्रवेश गरेको हो। दोस्रो चरणमा नेपालले घरेलु टोली म्यानमारसँग पहिलो खेल खेल्न लागेको हो। समूह ए मा नेपाल र म्यानमारसँगै भारत र इन्डोनेसिया छ। पहिलो चरणमा नेपाल, भारत…

    विस्तृतमा पढ्नुस्

  • राहतको नाममा एक पोका चाउचाउ, त्यो लिन पनि तानातान : विपत्तिमा परेको बारामा देखिएका सात दृश्य

    राहतको नाममा एक पोका चाउचाउ, त्यो लिन पनि तानातान : विपत्तिमा परेको बारामा देखिएका सात दृश्य

    सागर बुढाथोकी र बीपी साह बारा : आइतबार रातिको विनाशकारी आँधीबेहरीले आक्रान्त बनेको बाराको फेटा गाउँपालिकाका विभिन्न वडाहरुमा व्यवस्थित किसिमले राहत वितरण हुन सकेको छैन। पूरै गाउँका घरहरु सोत्तर भएकाले ओत लाग्न त्रिपालहरुको अभाव देखिएको छ।  स्थलगत भ्रमणपछि त्यहाँ देखिएका केही दृश्य यस्ता छन्- १) चाउचाउका पोका राहतका लागि विभिन्न संघसंस्थाहरुले सबैभन्दा बढी ल्याएको चिज हो चाउचाउ। उनीहरुले ट्रयाक्टर र अटोमा राखेर चाउचाउको…

    विस्तृतमा पढ्नुस्

  • नेपालका धर्म महर्जनले बोस्टन म्याराथनको १२३औं संस्करणमा दौडिने

    नेपालका धर्म महर्जनले बोस्टन म्याराथनको १२३औं संस्करणमा दौडिने

    काठमाडौं : नेपाली धावक धर्म महर्जनले अमेरिकामा हुने बोस्टन म्याराथनमा भाग लिने भएका छन्। फुल म्याराथनको ४५ वर्षमाथि उमेर समूहमा धर्मले नेपालको प्रतिनिधित्न गर्न लागेका हुन्। उनीसंगै प्रशिक्षकका रुपमा दक्षिण एसियाली खेलकुदका कीर्तिमानी धावक वैकुण्ठ मानन्धर पनि बोस्टन जाने छन्। उनीहरुलाई डा. खगेन्द्र स्पोर्ट्स फाउन्डेसनका अध्यक्ष डा. खगेन्द्रबहादुर श्रेष्ठ र गायक बुद्धवीर लामाले मंगलबार एक बिदाइ गरे। टोली मंगलबारै बोस्टन…

    विस्तृतमा पढ्नुस्

  • 'दबंग ३'को शीर्ष गीतमा ५०० कोरस

     'दबंग ३'को शीर्ष गीतमा ५०० कोरस

    सलमान खानको अभिनय रहने फिल्म 'दबंग ३'को छायाँकन सुरु भइसकेको छ। निर्माण टिम यतिखेर फिल्मको गीत छायाँकन गर्ने तयारीमा छन्। बलिउड हंगामाका अनुसार यतिखेर निर्माण टिम फिल्मको शीर्ष गीत छायाँकन गर्ने तयारीमा छन्। गीतमा ५०० कोरसहरु समावेश रहनेछन्। गीतलाई १३ दिन लगाएर छायाँकन गरिने बताइएको छ। त्यसपछि फिल्मको छायाँकन महाराष्ट्रमा ८० दिन हुनेछ। निर्माण टिम आगामी डिसेम्बरमा फिल्म प्रदर्शन गर्ने तयारीमा…

    विस्तृतमा पढ्नुस्

  • एएफसी कप : घरेलु मैदानमा अबहानीसँग खेल्न मनाङ तयार

    एएफसी कप : घरेलु मैदानमा अबहानीसँग खेल्न मनाङ तयार

    काठमाडौँ : एसियाली फुटबल महासंघको आयोजनामा भएको एएफसी कप २०१९ अन्तर्गत समूह ई को पहिलो खेलमा नेपालको लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबले बुधवार बंगलादेशी क्लब अबहानी लिमिटेड ढाकासँग प्रतिस्पर्धा गर्दैछ। मंगलवार भएको प्रिम्याच कन्फ्रेन्समा दुवै क्लबका प्रशिक्षक र कप्तानले खेलका लागि तयार रहेको बताएका छन्। खेल नेपाली समयअनासर दिउँसो ३ बजे एन्फा कम्प्लेक्स मैदानमा सुरु हुनेछ। अबहानी बंगालदेश प्रिमियर लिगको…

    विस्तृतमा पढ्नुस्

  • आइसीसी यू १९ वर्ल्डकप क्वालिफायरको लागि नेपाली टोली घोषणा

    आइसीसी यू १९ वर्ल्डकप क्वालिफायरको लागि नेपाली टोली घोषणा

    काठमाडौँ : मलेसियामा यही अप्रिल १० देखि १८ सम्म आयोजना हुने आइसीसी यू-१९ वर्ल्डकप क्वालिफायर एसियाको लागि रोहित पौडेललको कप्तानीमा १४ सदस्यीय नेपाली टोली घोषणा भएको छ। एसियन रिजनको क्वालिफायरको तयारी गर्न भारत गएको १८ खेलाडीको सूचीबाट अन्तिम टोली छनोट गरिएको हो। जसमा राष्ट्रिय टिमबाट खेलिसकेका कप्तान रोहितसहित पवन सर्राफ, सन्दिप जोरा लगायत खेलाडी छन्। यस्तै भिम सार्की, आसिफ शेख…

    विस्तृतमा पढ्नुस्

  • आँधीबेरी पीडितलाई एक करोड राहत दिने सुदूरपश्चिम प्रदेश सरकारको निर्णय

    आँधीबेरी पीडितलाई एक करोड राहत दिने सुदूरपश्चिम प्रदेश सरकारको निर्णय

    कैलाली : सुदूरपश्चिम प्रदेश सरकारले बारा र पर्सा जिल्लामा हावाहुरीको कारणले ज्यान गुमाए, घाइते भएका र विस्थापित भएका परिवारलाई एक करोड राहत दिने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाहले जानकारी दिए। मन्त्रिपरिषद्को बैठकपछि मन्त्री शाहले प्रदेश नम्बर २ सरकारको राहत कोषमा उक्त रकम पठाउने बताए।…

    विस्तृतमा पढ्नुस्

  • त्यो एकैछिनको आँधी जसले १३ वर्षीय साहेबको परिवारका चार जनालाई निल्यो

    त्यो एकैछिनको आँधी जसले १३ वर्षीय साहेबको परिवारका चार जनालाई निल्यो

    सागर बुढाथोकी र बीपी साह - बारा :  तेह्र वर्षका साहेब अन्सारी आइतबारको आँधीहुरीले तहसनहस बनाएको पुरैनिया गाउँको भग्नावशेष नजिकै टोलाउँदै बसेका छन्।  सबैभन्दा बढी क्षति पुर्‍याएको फेटा गाउँपालिकाको वडा नम्बर १६ मा आइतबारसम्म अन्सारीको संसार बेग्लै थियो। माया गर्ने बाबु र आमा थिए। हजुरआमा थिइन्। फूपुकी दुई छोरी थिइन्।  आइतबारको त्यो कालो रात अकस्मात् के भयो- भयो।  बेस्कन हावा चल्यो।…

    विस्तृतमा पढ्नुस्

  • उपचारका क्रममा नाबालक फैयाजको मृत्यु, आँधीबेहरीमा मर्नेको संख्या पुग्यो २८

    उपचारका क्रममा नाबालक फैयाजको मृत्यु, आँधीबेहरीमा मर्नेको संख्या पुग्यो २८

    काठमाडौं : आइतबार साँझ आएको आँधीबेहरीमा परी घाइते भएका एक नाबालकको उपचारका क्रममा मृत्यु भएको छ। मंगलवार दिउँसो उपचारका क्रममा बारा जिल्ला फेटा गाँउपालिकाका ५ वर्षीय फैयाज आलमको मृत्यु भएको हो। नेशनल मेडिकलकले वीरगंजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका एसपी सानुरमा भट्टाराईले जानकारी दिए। आइतबार राति पौने ८ बजेदेखि सवा ८ बजेसम्मको विनाशकारी हावाहुरीमा परी ज्यान गुमाउने सबै जनाको सनाखत…

    विस्तृतमा पढ्नुस्

  • हिन्दु राष्ट्रका पक्षमा तीस लाख जनाको हस्ताक्षर!

    हिन्दु राष्ट्रका पक्षमा तीस लाख जनाको हस्ताक्षर!

    काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दु राष्ट्र पुनःस्थापनाका लागि थालेको देशव्यापी अभियानको आज तेश्रो दिन पनि हस्ताक्षर संकलन जारी छ।  पार्टी अध्यक्ष कमल थापाले मकवानपुरको हेटौंडा र जनसंघर्ष परिचालन संयोजक वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले काठमाडौंमा हिन्दु राष्ट्रका पक्षमा हस्ताक्षर अभियानको थालनी गरेका हुन्। राप्रपाले ७७ वटै जिल्लामा हिन्दु राष्ट्र पुनःस्थापना हस्ताक्षर अभियान सञ्चालन गरेको छ।  उपत्यकामा काठमाडौं, ललितपुर र भक्तपुरका…

    विस्तृतमा पढ्नुस्

  • सुनिल कुमार थापा भन्छन् 'अमेरिका पुगेकी सुहानालाई फकाएर फिल्ममा ल्याएँ'

    सुनिल कुमार थापा भन्छन् 'अमेरिका पुगेकी सुहानालाई फकाएर फिल्ममा ल्याएँ'

    काठमाडौं: फिल्म 'ए मेरो हजुर ३' प्रदर्शनको तयारीमा छ। निर्माण टिम यतिखेर फिल्म प्रचारमा नै व्यस्त छन्। फिल्मको प्रदर्शन मिति नजिकिँदै जाँदा फिल्मका तस्वीरहरु सार्वजनिक हुन थालेका छन्। निर्देशक झरना थापाले हालै फिल्मको एक तस्वीर सार्वजनिक गरिन्। तस्वीरमा उनकी छोरी सुहाना थापा र अनमोल केसी विवाह पहिरणमा देखिएका छन्। यो सुहानाको डेब्यू फिल्म हो। डेब्यू फिल्ममा झरनाले आफ्नो छोरीलाई दुलही अवतारमा…

    विस्तृतमा पढ्नुस्

  • घर उड्यो, बाबु आमा दुवै अस्पतालमा, विचल्लीमा परे यी तीन

    घर उड्यो, बाबु आमा दुवै अस्पतालमा, विचल्लीमा परे यी तीन

    सागर बुढाथोकी र बीपी साह- बाराः बाराको पुरैनिया। घर माटोमै मिलेको छ। न्याउरो अनुहार लिएर १२/१३ वर्ष उमेरका लाग्ने सविर, समिन र अर्लुङ यताउता हेरिरहेका छन्। आइतवार साँझदेखि उनीहरुको पेटमा अन्न परेको छैन। गाँउमा राहत नआएको होइन। तर, उनीहरु राहत कसरी लिने, कहाँ जाने? थाहा नै पाएका छैनन्। राहतबारे बेखवर नै छन् यिनीहरु। राहतका लागि दौडधुप र रस्साकस्सी गर्ने शारीरिक…

    विस्तृतमा पढ्नुस्

  • बेरोजगारीले बनायो कमेडियन

    बेरोजगारीले बनायो कमेडियन

    काठमाडौं: पछिल्लो समयमा युट्युबमा 'नेप-ग्याजम' समूह हाँस्यव्यङ्ग्य प्रस्तुत गर्न सक्रिय देखिन्छन्। विगत १ वर्ष देखि यो टिमले विभिन्न व्याङ्ग्यात्मक भिडियोहरु सार्वजनिक गर्दै आएका छन्। 'नेप ग्याजम'का डोरेस खतिवडा र सरोज भण्डारी सामाजिक सञ्जालतिर 'तरिका हो?'  र 'झापाली' का श्रृङ्खलाले चर्चामा छन्। झापा घर भएका सरोज र खोटाङ दिक्तेलका डोरेस हाल भक्तपुरमा सँगै बस्दै आएका छन्। डोरेस विज्ञानका विद्यार्थी हुन्। उनले जियोलोजीमा स्नातक…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell