PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

  • 'वनकी चरी' बनिन् अञ्जली अधिकारी

    'वनकी चरी' बनिन् अञ्जली अधिकारी

    काठमाडौं : फिल्म ‘प्रसाद’ टिमले नयाँ गीतको भिडियो सार्वजनिक गरेको छ। यसअघि लिरिकल भिडियो सार्वजनिक गरेको टिमले ‘वनकी चरी’ बोलको गीतको भिडियो सार्वजनिक गरेको हो। बि.पाण्डेको शब्द, सुवास भुषालको संगीत रहेको गीतमा गायक रुपक डोटेल र अन्जु पन्तको स्वर छ। गीतको भिडियोमा फिल्मका मुख्य कलाकार बिपिन कार्की, निश्चल बस्नेतसँगै मोडल अञ्जली अधिकारी फिचर्ड छन्। फिल्मलाई दिनेश राउतले निर्देशन गरेका हुन्। सुवास थापाको निर्माण…

    विस्तृतमा पढ्नुस्

  • पोखरा प्रिमियर लिगमा मेडिकल पार्टनर ग्राण्डी 

    पोखरा प्रिमियर लिगमा मेडिकल पार्टनर ग्राण्डी 

    काठमाडौं : ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल पोखरा प्रिमियर लिग (पिपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको मेडिकल पार्टनरका बनेको छ।  सम्झौतामा ग्राण्डी इन्टरनेसनल अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर चक्रराज पाण्डे र क्विन्स इभेन्ट्स म्यानेजमेन्टका प्रबन्ध निर्देशक छुम्बी लामाले हस्ताक्षर गरे। सम्झौता अनुसार ग्राण्डीले पोखरा यही कात्तिक ९ गतेदेखि २० गतेसम्म हुने प्रिमियर लिगका लागि आवश्यक पर्ने डाक्टर, फिजियोथेरापिस्ट र खेल संचालन हुने मैदानमा आवश्यक स्वास्थ्यकर्मी…

    विस्तृतमा पढ्नुस्

  • 'मि टु मुभमेन्ट'का कारण कलाकारप्रति नकारात्मक बन्दै दर्शक

    'मि टु मुभमेन्ट'का कारण कलाकारप्रति नकारात्मक बन्दै दर्शक

    ‘मि टु मुभमेन्ट’ले बलिउड तातिएको छ। अभिनेता नाना पाटेकर, साजिद खान, करिम मोरानी र आलोक नाथलाई सेक्सुअल ह्यारेसमेन्टको आरोप लागेका छन्। यो मुभमेन्टले बलिउड भित्रका नकरात्मक पक्षलाई देखाएको चर्चा चल्न थालेको छ। नाम चलेका निर्देशक अनि निर्मातामाथि ह्यारेसमेन्टको आरोप लागेपछि सामाजिक सञ्जालमा पनि यसै विषयको चर्चा देख्न सकिन्छ। यही मुभमेन्ट अन्तर्गत हालै गायक  कैलाश खेरलाई पनि सेक्सुअल ह्यारेसमेन्टको आरोप लागेको थियो।…

    विस्तृतमा पढ्नुस्

  • गुल्मीमा जिप दुर्घटना, दुईको घटनास्थलमै मृत्यु

    गुल्मीमा जिप दुर्घटना, दुईको घटनास्थलमै मृत्यु

    काठमाडौँ: गुल्मीको चन्द्रकोटमा जिप दुर्घटना हुँदा दुईको मृत्यु भएको छ। बागलुङको हटियाबाट सामान छोडेर चन्द्रकोट फर्कदै गरेको लु १ ज २१८१ नम्बरको जिप आज बिहान ७ बजे दुर्घटना भएको हो। चन्द्रकोट गाउँपालिका २ का ५३ वर्षीय भरतबहादुर गुरुङ र सोही ठाउँका ३९ वर्षीय लालबहादुर गुरुङको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख दीपककुमार बस्नेतले जानकारी दिए। गाडी सडकबाट करीब…

    विस्तृतमा पढ्नुस्

  • ३३ किलो सुन प्रकरणः एक अभियुक्त पक्राउ गरी काठमाडौं ल्याइयो

    ३३ किलो सुन प्रकरणः एक अभियुक्त पक्राउ गरी काठमाडौं ल्याइयो

    काठमाडौः  सनम शाक्य हत्या र सुन प्रकरणमा प्रहरीले खोजी गरिरहेका एक अभियुक्त पक्राउ परेका छन्।  सुनसरी इटहरी उपमहानगरपालिका  घर भएका ३२ वर्षीय बेनु श्रेष्ठ पक्राउ परेका हुन्। श्रेष्ठलाई संयुक्त अरब इमिरेट्समा पक्राउ गरिएको हो। इन्टरपोल प्रहरीको सहयोगमा पक्राउ भएका श्रेष्ठलाई आइतबार करिब दिउँसो ३ बजे काठमाडौँ ल्याइएको नेपाल प्रहरीका प्रवक्ता डिआइजी शैलेश थापा क्षेत्रीले जानकारी दिए।  श्रेष्ठ विरुद्ध जिल्ला अदालत…

    विस्तृतमा पढ्नुस्

  • लोकसेवाबाट कर्मचारी नियुक्त हुने, मेडिकल शिक्षा शुल्क नबढ्ने, जमलमा पुस्तकालय : मन्त्रिपरिषद् बैठकले के-के गर्‍यो निर्णय?

    लोकसेवाबाट कर्मचारी नियुक्त हुने, मेडिकल शिक्षा शुल्क नबढ्ने, जमलमा पुस्तकालय : मन्त्रिपरिषद् बैठकले के-के गर्‍यो निर्णय?

    काठमाडौँ : सरकारले दुई महिनापछि मात्रै लोक सेवा आयोगमार्फत् कर्मचारी नियुक्त गर्ने निर्णय गरेको छ। आइतबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले दुई महिनापछि मात्रै लोक सेवा आयोगमार्फत् देशभरका लागि आवश्यक कर्मचारी नियुक्त गर्ने निर्णय गरेको हो।  त्यसैगरी सरकारले मेडिकल शिक्षा शुल्क एक वर्षसम्म नबढाउने निर्णय पनि गरेको छ। राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा उल्लेख भए अनुसार मेडिकल शिक्षा शुल्क यथावत राख्ने निर्णय…

    विस्तृतमा पढ्नुस्

  • नेपालको आफ्नै रेल चलाउन आवश्यक तयारी गर्न सरकारको निर्देशन

    नेपालको आफ्नै रेल चलाउन आवश्यक तयारी गर्न सरकारको निर्देशन

    काठमाडौँ : सरकारले जनकपुर-जयनगर रेलमार्गमा नेपालको आफ्नै रेल चलाउने निर्णय गरेको छ।  भारतको सहयोगमा रेलको लिक बिछ्याउने काम सकिन लागेपछि आफ्नै रेल संचालनका लागि आवश्यक कानुनी तथा संरचनागत तयारीको काम गर्न आज बसेको मन्त्रिपरिषद्को बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ। भारतको जयनगरदेखि नेपालको जनकपुरसम्म निर्माणाधीन रेलमार्गमा आगामी पुसदेखि रेल संचालनमा आउने तयारी छ।  सरकारले आर्थिक बर्ष २०७५/०७६…

    विस्तृतमा पढ्नुस्

  • ट्राफिकले दियो टिपरलाई दशैँ छुट,  हिजोदेखि बिहान र दिउँसो पनि चलाउन पाइने

    ट्राफिकले दियो टिपरलाई दशैँ छुट,  हिजोदेखि बिहान र दिउँसो पनि चलाउन पाइने

    काठमाडौँ : महानगरीय ट्राफिक प्रहरी महाशाखाले टिपरलाई दशैँ छुट दिएको छ। शनिबारदेखि १० दिन बिहान र दिउँसो काठमाडौँका सडकमा टिपर कुद्न  पाउने छन्।  यो छुट हिजो असोज २७ गते शनिबारदेखि कात्तिक ५ गतेसम्मका लागि हुने महाशाखाका एसपी राजकुमार लम्सालले जानकारी दिए।  एसपी लम्सालले भने, 'केही समयको लागि निश्चित अफिस टाइमभन्दा बाहेकको समयमा चलाउन मिल्ने व्यवस्था गरिएको छ। ५ गतेपछि भने…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकी दुतावासकी प्रवक्ता एन्डी डीले गाइन् नेपाली गीत

    अमेरिकी दुतावासकी प्रवक्ता एन्डी डीले गाइन् नेपाली गीत

    काठमाडौं : अमेरिकी दुतावासकी प्रवक्ता एन्डी डी आर्मेन्टले नेपाली गीत गाएकी छिन्। ‘सिरीमा सिरी’ बोलको गीतमा उनले कभर भिडियो सार्वजनिक गरेकी छिन्। नारायण गोपाल र ज्ञानु राणाको गीतलाई उनले गाएकी हुन्। उनको स्वरमा नेपाली लवज सुन्निन्छ। तर पनि कता कता शब्दको उच्चारणमा भने उनलाई गाह्रो भएको देखिन्छ। दूतावास परिवारको नेपाली कला, संस्कृति, र परम्पराप्रतिको माया र सम्मान गीतले देखाउने आशा गरिएको…

    विस्तृतमा पढ्नुस्

  • दशैंले काठमाडौंलाई सिकाउने पाठ  

    दशैंले काठमाडौंलाई सिकाउने पाठ  

    दिपेश घिमिरे - हरेक वर्षको दशैँ झैँ यस वर्ष पनि काठमाडौँ सुनसान हुँदैछ। काठमाडौँका सडक खाली–खाली हुँदैछन्। सडकमा मानिसको चहलपहल बिस्तारै पातलिँदै छ। काठमाडौँका भव्य र अग्ला घरहरूमा मानिस नै बस्दैनन् कि भन्ने झैँ लाग्न थालिसकेको छ। केही दिन अगाडिसम्मको काठमाडौँको चहलपहल, चमक दमक र शान गायब हुँदैछ। अबको एक हप्ता काठमाडौँ उराठ लाग्दो र दिक्क लाग्दो दिन भोग्दैछ।  …

    विस्तृतमा पढ्नुस्

  • ‘सिंगापुर साउथ एसियन इन्टरनेश्नल फिल्म फेस्टिभल'मा 'डाइङ क्यान्डल'लाई दुई अवार्ड

    ‘सिंगापुर साउथ एसियन इन्टरनेश्नल फिल्म फेस्टिभल'मा 'डाइङ क्यान्डल'लाई दुई अवार्ड

    काठमाडौं : फिल्म 'डाइङ क्यान्डल'ले ‘सिंगापुर साउथ एसियन इन्टरनेश्नल फिल्म फेस्टिभलमा’ उत्कृष्ट अभिनेत्री र उत्कृष्ट सिनिमेटोग्राफीको अवार्ड जितेको छ। अभिनेत्री सृजना सुब्बाले उत्कृष्ट अभिनेत्री र दीपान्कार सिक्देरले  सिनिमेटोग्राफीको विधामा अवार्ड जितेका हुन्। नरेश कुमार निर्देशित यस फिल्म यसअघि पनि विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सहभागी भइसकेको छ। फिल्मका सम्पादक भुपेन्द्र अधिकारीले यसअघि यसै फिल्मबाट सार्क उत्कृष्ट सम्पादनको अवार्ड जितेका थिए। त्यस्तै पछिल्लो…

    विस्तृतमा पढ्नुस्

  • ॠषिका थापा बनिन् ‘क्यापिटल क्वीन नेपाल २०१८’

    ॠषिका थापा बनिन् ‘क्यापिटल क्वीन नेपाल २०१८’

    काठमाडौं : ‘क्यापिटल क्वीन नेपाल २०१८’ को उपाधि मिस ॠषिका थापाले जितेकी छिन्। ‘क्यापिटल क्वीन नेपाल’को चौथो संस्करणमा सहभागी १४ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधिसहित विभिन्न उपहार पाइन्। त्यस्तै प्रतियोगिताको फस्ट रनरअप अनिशा श्रेष्ठ र सेकेन्ड रनरअप दीबिना शाही घोषित भए। अमाजोन ईन्टरटेन्मेन्टले आयोजना गरेको प्रतियोगितामा प्रतिस्पर्धीको अनलाइन भोटिङ राखिएको थियो। अनलाइन भोटिङ मार्फत पब्लिक च्वाइस अवार्ड गंगा कंडेलले…

    विस्तृतमा पढ्नुस्

  • ‘मिस्टर एण्ड मिस टिन इन्टरनेशनल २०१८’को उपाधि क-कसले जिते

    ‘मिस्टर एण्ड मिस टिन इन्टरनेशनल २०१८’को उपाधि क-कसले जिते

    काठमाडौं: ‘मिस्टर एण्ड मिस टिन इन्टरनेशनल २०१८’को उपाधि खेमराज दुलाल र सिमरन श्रेष्ठले जितेका छन्। खेमराजले फोटोजेनिक र सिमरनले क्याटवाक र फोटोजेनिकको उपाधि पनि जिते। प्रतियोगीतामा मिस्टर टिन तर्फ र्‍याम्पवाक र फेसबुक च्वाइस टाइटल उपाधि फस्टरनरअप सन्तोस कुमारले पाए।  सेकेन्ड रनरअप  कुमार राणाले मिस्टर ट्यालेन्ट र पपुलरको उपाधि जिते। त्यस्तै किरण सापकोटाले भने पब्लिक च्वाइस र युट्युब बेस्टभियुर उपाधि प्राप्त गरे। त्यस्तै…

    विस्तृतमा पढ्नुस्

  • बास्तोलाको आज अन्त्येष्टि गरिँदै, १ः३० बजेदेखि शव श्रदाञ्जलीका लागि पार्टी कार्यालय राखिने

    बास्तोलाको आज अन्त्येष्टि गरिँदै, १ः३० बजेदेखि शव श्रदाञ्जलीका लागि पार्टी कार्यालय राखिने

    काठमाडौँः शनिबार निधन भएका कांग्रेस नेता चक्र बास्तोलाको आज अन्तिम संस्कार गरिँदैछ। छ वर्षदेखि अर्धचेत अवस्थामा रहेका नेता बास्तोलाको शनिबार राति निधन भएको थियो। नेपाली कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बास्तोलाको पार्थिव शरीरलाई अपरान्ह १ः३० देखि ४ः०० बजेसम्म श्रद्धाञ्जलीका लागि पार्टीको केन्द्रीय कार्यालय सानेपामा राखिनेछ। श्रदाञ्जली कार्यक्रमपछि पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने कार्यक्रम रहेको पौडेलले बताए। 

    विस्तृतमा पढ्नुस्

  • शुक्लाफाँटामा जंगली हात्तीको आतंक, पाकेको धानबाली र स्थानीयको घरमा क्षति

    शुक्लाफाँटामा जंगली हात्तीको आतंक, पाकेको धानबाली र स्थानीयको घरमा क्षति

    कञ्चनपुरः एक सातादेखि साँझ नपर्दै जङ्गली हात्तीको झुण्ड खेतमा छिर्न थालेपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ खजुवापट्टिका बासिन्दा अनिदोमै रात बिताउन बाध्य भएका छन्। पाकेर काट्नै लागेको धानबाली जोगाउनका लागि स्थानीय बासिन्दा अनिदोमै रात काट्न थालेका हुन्। पुरै गाउँका बासिन्दाले होहल्ला गर्दै पटका पड्काउने, ढोलक बजाउने गरे पनि हात्ती खेतमा छिरेर धानबाली सखाप पार्ने गरेको छ। रातभर अनिदो रहने बासिन्दा दिउँसभर सुत्ने गरेका…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश सरकार मातहतका कर्मचारीले दसैँमा तलब पाएनन्

    प्रदेश सरकार मातहतका कर्मचारीले दसैँमा तलब पाएनन्

    बैतडीः दसैँको मुखमा बैतडीका विभिन्न कार्यालयमा कार्यरत कर्मचारीले तलब पाएका छैनन्। प्रदेश सरकार मातहत स्थापना भएका केही कार्यालयका कर्मचारीले साउनदेखि तलब पाउन सकेका छैनन्। दसैँमा समेत तलब नपाउँदा समस्या भएको कर्मचारीले बताएका छन्। दसैँको मुखमासमेत तलब नपाउँदा आफूहरूलाई निकै समस्या भएको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले बताए। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत स्थापना भएको कृषि ज्ञान…

    विस्तृतमा पढ्नुस्

  • बालिका बलात्कारपछि हत्या गरेको आरोपमा दुई जना पक्राउ

    बालिका बलात्कारपछि हत्या गरेको आरोपमा दुई जना पक्राउ

    धनुषाः धनुषाको औरही नगरपालिका–२ परवाहाकी १० वर्षीया मनिका यादवको बलात्कारपश्चात हत्या भएको छ। हत्याको आरोपमा दुई जना पक्राउ परेका छन्। हत्यामा संलग्न रहेको आरोपमा ३२ वर्षीय विनोद मुखिया विन र २३ वर्षीय नथुनी पण्डित कुमहारलाई शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले बताए। पक्राउ पर्ने दुबै मृतक बालिकाका छिमेकी हुन्। उपरीक्षक थपलियाका अनुसार प्रलोभनमा पारेर शुक्रबार साँझ…

    विस्तृतमा पढ्नुस्

  • ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

    ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

    कावासोतीः पूर्व–पश्मिच राजमार्ग अन्तर्गत नवलपरासीको कावासोती नगरपालिका–३ स्थित पुरानो कावासोतीमा गएराति भारतीय मालवाहक ट्रकले साइकलयात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको एमएच ४६ बिबि ८२११ नम्बरको भारतीय ट्रकले साइकलयात्री मध्यविन्दु नगरपालिका १४ बस्ने ५८ वर्षका रविराज खनाललाई ठक्कर दिँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए। ट्रकको ठक्करबाट…

    विस्तृतमा पढ्नुस्

  • शुषमाको कथासंग्रह ‘अनावरण’ सार्वजनिक

    शुषमाको कथासंग्रह ‘अनावरण’ सार्वजनिक

    काठमाडौँ : कथाकार शुषमा मानन्धरको कथा संग्रह ‘अनावरण’ शनिबार ललितपुरमा लोकार्पण गरिएको छ। २४ कथाहरुको संगालो ‘अनावरण’लाई छ जना स्रष्टा तथा लेखकहरुले संयुक्त रुपमा लोकार्पण गरे। पेन नेपालद्वारा आयोजित लोकार्पण समारोहमा हास्य विधाका साहित्यकार रामकुमार पाण्डे, बालकथाकार विनय कसजु, लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, समालोचक दामोदर पुडासैनी, स्विट्जल्याण्ड पेनका सचिव एलिक्स प्यारोडी र कथा संग्रह ‘अनावरण’का सर्जक शुषमा मानन्धरले…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीले बालुवाटारमा गरे पुस्तक विमोचन, दर्शकदीर्घामा आइजी सर्वेन्द्र

    प्रधानमन्त्रीले बालुवाटारमा गरे पुस्तक विमोचन, दर्शकदीर्घामा आइजी सर्वेन्द्र

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अनिल पौडेल*को पुस्तक आफ्नै निवास बालुवाटारमा शनिबार मध्याह्न विमोचन गरेका छन्। प्रधानमन्त्रीले पुस्तक विमोचन गरिरहँदा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल पनि दर्शक दीर्घाको बीचमा सिभिल ड्रेसमा उपस्थित थिए। उनी बालुवाटारमा उपस्थित नेकपाका कार्यकर्ता, लेखकका आफन्तहरुको बीचमा देखिएका थिए।      प्रधानमन्त्री ओलीले पौडेलले लेखेको 'इमानको इन्द्रेणी' किताब विमोचन गरेका हुन्। पौडेल साझा प्रकाशनका सञ्चालक समितिमा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell