PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

  • ६ वर्षदेखि अर्धचेत अवस्थामा रहेका कांग्रेस नेता चक्र बास्तोलाको निधन

    ६ वर्षदेखि अर्धचेत अवस्थामा रहेका कांग्रेस नेता चक्र बास्तोलाको निधन

    काठमाडौँ : छ वर्षदेखि अर्धचेत अवस्थामा रहेका नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री चक्रप्रसाद बास्तोलाको शनिबार राति निधन भएको घोषणा परिवारजनले आधिकारिक रुपमा गरेको छ।  ललितपुरको खुमलटारस्थित आफ्नै निवासमा आज राति ९ः२० बजे नेता बास्तोलाको निधन भएको उनका निजी सचिव राधाकृष्ण काफ्लेले जानकारी दिए।  २०६९ पुस १४ मा मोरङ विराटचोकमा आयोजित एक कार्यक्रममा सम्बोधनका क्रममा उनी मस्तिष्कघातका कारण लडेका थिए। त्यसयता उनी…

    विस्तृतमा पढ्नुस्

  • के हो कांग्रेस नेता चक्र बास्तोलाको स्थिति?

    के हो कांग्रेस नेता चक्र बास्तोलाको स्थिति?

    काठमाडौं : ६ वर्षदेखि अर्धचेत अवस्थामा रहेका नेपाली कांग्रेसका नेता चक्र बास्तोलाको अवस्थाबारे भिन्नभिन्न खबर आइरहेका छन्। उनको स्थिति के हो त ?  बास्तोलाकी भतिजी सरिता प्रसाइँले बाँसबारीस्थित न्युरो अस्पतालले 'मेडिकल्ली नो मोर' भनेर उनलाई फर्काएको पहिलोपोस्टलाई बताइन्।  बास्तोलाका निजी सचिव राधाकृष्ण काफ्लेका अनुसार अवस्था अहिलेसम्मकै क्रिटिकल भएको हो तर मृत्युको घोषणा भइसकेको छैन। उनलाई दिउँसो १ बजे अस्पतालबाट ल्याइएको…

    विस्तृतमा पढ्नुस्

  • तेस्रो नेपाल्स नेक्स्ट सुपर मोडल बनिन् स्वस्तिका प्रधान

    तेस्रो नेपाल्स नेक्स्ट सुपर मोडल बनिन् स्वस्तिका प्रधान

    काठमाडौं: 'नेपाल्स नेक्स्ट सुपर मोडल २०१८' को फिनाले भएको छ। प्रतियोगिताको तेस्रो संस्करणमा भक्तपुरकी स्वस्तिका प्रधान विजेता घोषित भइन्। १७ प्रतियोगीलाई पछि पार्दै स्वस्तिकाले उपाधि सहित २५ हजार रुपैयाँ, थाईल्याण्ड भ्रमण सहित विभिन्न अवसर प्राप्त गरेकी छिन्। उनले फोटो जेनिक मोडल र बेस्ट क्याटवाकको उपाधि पनि हाँसिल गरिन्।  आर एन्ड आर गु्रपद्धारा आयोजित सो प्रतियोगितामा सरु श्रेष्ठ फस्ट रनर्सअप घोषित…

    विस्तृतमा पढ्नुस्

  • कञ्चनपुर पुगेर एआइजी बस्न्यातले भने, 'निर्मला अनुसन्धानमा प्रहरीको भूमिका शंकास्पद भए कडाभन्दा कडा कारबाही हुन्छ'

    कञ्चनपुर पुगेर एआइजी बस्न्यातले भने, 'निर्मला अनुसन्धानमा प्रहरीको भूमिका शंकास्पद भए कडाभन्दा कडा कारबाही हुन्छ'

    भीमदत्तनगरः कञ्चनपुरको भीमदत्तनगरपालिका २ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्त हत्यारा प्रकरणमा अनुसन्धानमा खटिएको तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रहरी अधिकृत र कर्मचारीमाथि छानबिन समितिले सुक्ष्म अध्ययन गरिरहेको छ। गत भदौ ३१ गते सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक धिरु बस्न्यातको संयोजकत्वमा गठन गरेको छानबिन समितिले निर्मला प्रकरणमा अनुसन्धानमा प्रहरी कर्मचारीको भूमिका र सम्पादन भएका कार्यको सुक्ष्म अध्ययन गर्दै टोली शुक्रबार भीमदत्तनगर आइपुगेको…

    विस्तृतमा पढ्नुस्

  • गुर्जा हिमाल आरोहण गर्न गएका चार नेपाली र पाँच कोरियन बेपत्ता

    गुर्जा हिमाल आरोहण गर्न गएका चार नेपाली र पाँच कोरियन बेपत्ता

    काठमाडौः गुर्जा हिमाल आरोहण गर्न गएका ९ जना आरोही बेपत्ता भएका छन्।   म्याग्दीको धौलागिरी गाउँपालिका १ मा पर्ने हिमाल आरोहण गर्न काठमाडौँबाट गएका पाँच जना कोरियन नागरिक र चार जना नेपाली भरिया बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी वीरबहादुर बुढाले जानकारी दिए।   हिम पहिरोमा परी उनीहरू बेपत्ता भएको उनीहरूसँगै गएका दुई जना आरोहीले जानकारी गराएका हुन्। काठमाडौँबाट…

    विस्तृतमा पढ्नुस्

  • सयवर्ष अघिका प्रहरी

    सयवर्ष अघिका प्रहरी

    निर्मलकुमार आचार्य- आजभन्दा झन्डै सयवर्ष अघिको कुरो हो। जतिखेर नेपालमा आधुनिक भन्नमिल्ने प्रहरी व्यवस्था भर्खर, भर्खर बामे सर्नथालेको थियो, त्यतिखेरै प्रहरी सेवामा लागेका व्यक्तित्व हुन्– कृष्णप्रसाद आचार्य।   ‘सुबेदार’का रूपमा प्रहरी सेवामा प्रवेश गरेका कृष्णप्रसाद आफ्नो कुशल कार्यक्षमता, अद्वितीय प्रतिभा तथा बिछट्ट साहसका कारण थोरै समयमै ‘थानेदार सब इन्स्पेक्टर’ बन्न पुगेका थिए। कृष्णप्रसाद आचार्य प्रहरी सेवामा संलग्न हुन जानुका पछाडि…

    विस्तृतमा पढ्नुस्

  • नेपाल आइडलका प्रतिस्पर्धीले गाए दशैं तिहार गीत

    नेपाल आइडलका प्रतिस्पर्धीले गाए दशैं तिहार गीत

    काठमाडौं: सांगीतिक रियालिटी सो ‘नेपाल आइडल’ दोश्रो संस्करणका प्रतिस्पर्धीहरुले दशैं तिहार विशेष गीत गाएका छन्। उत्कृष्ट २० मा पुगेका प्रतिस्पर्धीहरुले ‘दशैं तिहार’ बोलको गीतको भिडियो सार्वजनिक गरेका छन्। आशिष प्रसाईको निर्देशनमा तयार पारिएको म्युजिक भिडियोमा कलाकारहरु विश्वास उप्रेती, रवि शर्मा, करण जोशी, संजय सोब र सविन सुवेदीको संयुक्त आवाज रहेको छ। गीतको शब्द विक्की महतले लेखका हुन्। गीतमा सिद्धार्थ भट्टको…

    विस्तृतमा पढ्नुस्

  • नेपाल आइडलका गोल्डेन माइक विजेता आउट, न्ह्युले मीनराजलाई भने- मेस्सीले पनि सधैँ गोल हान्दैन

    नेपाल आइडलका गोल्डेन माइक विजेता आउट, न्ह्युले मीनराजलाई भने- मेस्सीले पनि सधैँ गोल हान्दैन

    नेपाल आइडल सिजन २ बाट गोल्डेन माइक विजेता मीनराज पौडेल बाहिरिएका छन्। गोल्डेन माइक विजेता प्रतियोगिताबाट पहिलो पटक बाहिरिएका हुन्।  अडिसनमा 'गाइने दाजैको..'  गाएर गोल्डेन माइक जितेपछि उनी सिधै गाला राउन्डमा प्रवेश गरेका थिए। पछिल्ला एपिसोडहरुमा पनि जजहरुले उनलाई अपेक्षा अनुसार प्रदर्शन नगरेको बताएका थिए। हिजोको एपिसोडमा स्वर बसेका कारण गाउन नसकेका मीनराजलाई दर्शकले सबैभन्दा कम भोट दिए।  पहिले भजन…

    विस्तृतमा पढ्नुस्

  • ए डिभिजन लिग : मध्यान्तरसम्म एक गोलले पछि परेको मनाङ मर्स्याङदी ३-१ ले विजयी

    ए डिभिजन लिग : मध्यान्तरसम्म एक गोलले पछि परेको मनाङ मर्स्याङदी ३-१ ले विजयी

    काठमाडौँ : शहिद स्मारक ए डिभिजन लिगमा मनाङ मर्स्याङदी क्लबले विजयी सुरुवात गरेको छ।  ब्रिग्रेड ब्वाइज क्लबले मनाङलाई मध्यान्तरसम्म एक गोलले पछि पारे पनि अन्तिममा मनाङ ३-१ ले विजयी भयो।  खेलको ३७ औँ मिनेटमा रजत तिवारीले गोल गरी मनाङविरुद्ध अग्रता कायम गरेको थियो। तर मध्यान्तरपछि ब्रिग्रेडको पोस्टमा मनाङले तीन गोल प्रहार गर्‍यो।  म्यान अफ दि म्याच अफिज ओलावालेले ५७ औँ मिनेट…

    विस्तृतमा पढ्नुस्

  • निर्मला पन्तको प्रकरणमा अनुसन्धानका लागि एआइजीको टोली फेरि पुग्यो कञ्चनपुर

    निर्मला पन्तको प्रकरणमा अनुसन्धानका लागि एआइजीको टोली फेरि पुग्यो कञ्चनपुर

    काठमाडौं : १३ वर्षीया निर्मला पन्तको बलात्कारपछिको हत्या घटना छानबिन गर्न गठित छानविन समितिको एआइजी नेतृत्वको टोली कञ्चनपुर पुगेको छ। एआइजी धिरु बस्न्यात, डिआइजी निरजबहादुर शाही सहितको चार सदस्यीय टोली आज बिहानै कञ्चनपुर पुगेको हो। भदौ ३१ गते प्रहरी प्रधान कार्यालय नक्सालले तत्कालीन डिआइजी धिरु बस्न्यातको नेतृत्वमा छानविन समिति गठन गरेको थियो। समितिले निर्मला प्रकरणमा खटिएका प्रहरीमाथि अनुसन्धान गरिरहेको छ।…

    विस्तृतमा पढ्नुस्

  • अनशनको एक सय १२ औं दिनमा अग्रवालको निधन, गंगा सफाइको माग गर्दै थिए धर्नामा

    अनशनको एक सय १२ औं दिनमा अग्रवालको निधन, गंगा सफाइको माग गर्दै थिए धर्नामा

    दिल्ली : भारतमा ११२ दिनदेखि गंगा सफा गर्नुपर्ने माग गर्दै आमरण अनशनमा बस्दै आएका वातावरणविद् प्राध्यापक जीडी अग्रवालको निधन भएको छ। स्वामी ज्ञानस्वरुप सानंदका नामले परिचित अग्रवालले गंगा नदी र त्यसको सहायक नदीहरुको आसपास भइरहेका जलविद्युत परियोजना निर्माण बन्द हुनुपर्ने लगायतका माग राख्दै आएका थिए।  जुन २२ देखि अनशनमा बसेका अग्रवालले ९ अक्टोबरदेखि पानी समेत पिउन बन्द गरेका थिए। त्यसपछि उनको…

    विस्तृतमा पढ्नुस्

  • आइसीसी विश्वकप ट्वान्टी २० एसिया रिजनल क्वालिफायरमा नेपाल समूह च्याम्पियन

    आइसीसी विश्वकप ट्वान्टी २० एसिया रिजनल क्वालिफायरमा नेपाल समूह च्याम्पियन

    आइसीसी विश्वकप ट्वान्टी २० एसिया रिजनल क्वालिफायर अन्तर्गत सिगापुर विरुदधको अन्तिम खेल वर्षाले अवरुद्ध भएसँगै अङ्क बाँडिए पनि रनरेटका आधारमा नेपाल समूह च्याम्पियन भएको छ।    पहिले व्याटिङ गरेको सिंगापुरले नेपालसामु ८२ रनकौ चुनौती पेश गरेको थियो। मलेसियामा जारी खेलमा १७.२ ओभरमा अल आउट गराउँदै नेपाली बलरहरुले सिंगापुरलाई ८१ रनमै रोकेका हुन्। सन्दीप लामिछानेको ४ तथा करण केसी र सोमपाल…

    विस्तृतमा पढ्नुस्

  • दशैंमा पनि 'लभ स्टेशन'को छायाँकन

    दशैंमा पनि 'लभ स्टेशन'को छायाँकन

    काठमाडौं: दशैं लागिसक्यो। तर, दशैंको माहोलमा पनि अभिनेता प्रदीप खड्का र जसिता गुरुङ फिल्मको छायाँकनमा नै व्यस्त छन्। प्रदीप र जसिताको अभिनय रहने फिल्म ‘लभ स्टेशन’को आधा छायाँकन सकिएको छ। फिल्मको छायाँकन ११ असोजबाट दार्जिलिङदेखि सुरु भएको निर्माता गोबिन्द शाहीले तिहारअघि नै टिम काठमाडौं फर्कने बताए। उनले भने ‘हामीले दुई ओटा गीत सहित ५० प्रतिसत छायाँकन सकेका छौं। तोकिएको समय…

    विस्तृतमा पढ्नुस्

  • ‘छक्का पञ्जा ३’को दर्शक क्रेज, मल्टिप्लेक्समा समेत अघिल्लै दिन 'सोल्ड आउट'

    ‘छक्का पञ्जा ३’को दर्शक क्रेज, मल्टिप्लेक्समा समेत अघिल्लै दिन 'सोल्ड आउट'

    काठमाडौंः  घटस्थापनाको दिन (बुधबार) बाट प्रदर्शनमा आयो फिल्म ‘छक्का पञ्जा ३’। पछिल्ला संस्करणको चर्चा, व्यवसायिक रिपोर्ट अनि दर्शक क्रेजका कारण दर्शकसँगै उत्साहित थिए हल सञ्चालकहरु पनि।   फिल्मको मंगलबार नै बुकिङ खुल्यो। बुकिङ आक्रमक बनेपछि अन्य विदेशी फिल्मको सो घट्यो। यस्तोमा प्रदर्शनको पहिलो दिन (बुधबार) हलहरु हाउसफूल रहनु स्वभाविक थियो।  बुधबार ९० प्रतिशत अकुपेन्सी रहेको रिपोर्ट सार्वजनिक भयो। बिहीबार र शुक्रबार भने दर्शक फ्लो केही कम भएको बताए क्यूएफएक्सका सिइओ रोशन अधिगाले। शुक्रबार सिभिलको ७:१५ को…

    विस्तृतमा पढ्नुस्

  • महिलामाथि हुने अपराधिक गतिविधि कम गर्न मदिरा सेवन नियन्‍त्रणको विकल्प छैनः गृहमन्त्री थापा

    महिलामाथि हुने अपराधिक गतिविधि कम गर्न मदिरा सेवन नियन्‍त्रणको विकल्प छैनः गृहमन्त्री थापा

    काठमाडौँः गृहमन्त्री रामबहादुर थापाले महिला, बालबालिकामाथि भइरहेको हत्या, बलात्कारजस्ता जघन्य अपराधका घटना सरकार एक्लैले नियन्त्रण गर्न नसक्ने बताएका छन्।  उनले यसलार्इ नियन्त्रण गर्न जनता र सरकार दुवैको संयुक्त प्रयास अनिवार्य रहेको स्पष्ट परे। शुक्रबार गृह मन्त्रालयले आयोजना गरेको महिला हिंसासम्बन्धि अन्तरक्रिया कार्यक्रममा गृहमन्त्री थापाले महिला र बालबालिकामाथि हुने जघन्य अपराधका घटनाको मुख्य कारण मदिरा सेवन भएको बताए। ७० प्रतिशतभन्दा बढी…

    विस्तृतमा पढ्नुस्

  • केटाहरुलाई ‘बेबी डल’ खेलाएर, केटीहरुलाई उफ्रन लगाएर लैँगिक समानता सिकाउँदै आइसल्यान्डको स्कूल

    केटाहरुलाई ‘बेबी डल’ खेलाएर, केटीहरुलाई उफ्रन लगाएर लैँगिक समानता सिकाउँदै आइसल्यान्डको स्कूल

    सफोरा स्मिथ - इलिया कक्षाकोठामा राखिएको टेबल माथि चढिन्। मुठ्ठी पारेको हातलार्इ हावामा फाल्दै तल रहेको निलो म्याटमा उफ्रिन्। उनको आँखामा निकै गर्व र खुसी देखिन्थ्यो। लाग्थ्यो,  आफूले आफैलार्इ बलियो महसूस गरिरहेकी थिइन्।  लाउफासबोर्गमा रहेको सोही नर्सरी विद्यालयको अर्को भागमा भने केटाहरु एकअर्कालार्इ लोसन लगाई मसाज गर्दै थिए।  लैंगिक समानताका हिसाबले आइसल्यान्ड लगातार पहिलो स्थानमा रहँदै आएको छ।  तर नर्सरी…

    विस्तृतमा पढ्नुस्

  • अन्तिम खेलमा सिंगापुरलाई ८१ रनमै समेट्यो नेपालले

    अन्तिम खेलमा सिंगापुरलाई ८१ रनमै समेट्यो नेपालले

    आइसीसी विश्वकप ट्वान्टी २० एसिया रिजनल क्वालिफायर अन्तर्गतको अन्तिम खेलमा सिंगापुरले नेपालसामु ८२ रनकौ चुनौती पेश गरेको छ। मलेसियामा जारी खेलमा १७.२ ओभरमा अल आउट गराउँदै नेपाली बलरहरुले सिंगापुरलाई ८१ रनमै रोकेका हुन्। सन्दीप लामिछानेको ४ तथा करण केसी र सोमपाल कामीको दुई/दुई विकेटले पहिलो इनिङ्समा नेपाललाई बलियो अवस्थामा राख्न सघायो। वसन्त रेग्मी र ललित राजवंशीले पनि एक/एक विकेट लिए। …

    विस्तृतमा पढ्नुस्

  • सुराचले लिएर आए दशैं गीत

    सुराचले लिएर आए दशैं गीत

    काठमाडौं: गायक सुराच प्रसाई दशैं गीत लिएर दर्शक माझ आएका छन्। उनले ‘यो दशैं, यो तिहार’ बोलको गीतको भिडियो सार्वजनिक गरेका छन्। सुराचको शब्द,संगीत र स्वर रहेको गीतको भिडियोमा सुराच र सम्पदा बानियाँ फिचर्ड छन्। गीतलाई देवेन्द्र महतले एरेन्ज गरेका हुन्। गीतबारे सुराचले भने ‘लाखौंको संख्यामा नेपाली युवाहरु वैदेशिक रोजगारीमा छन्। उनीहरु न दशैँ भन्न पाउँछन् न तिहार। उनिहरुलाई पनि त…

    विस्तृतमा पढ्नुस्

  • पर्वतका विशिष्ट व्यक्तिलाई सम्मान

    पर्वतका विशिष्ट व्यक्तिलाई सम्मान

    काठमाडौं: ‘पर्वत कलाकार समाज नेपाल’ले पर्वत जिल्ला विशिष्ट व्यक्तिलाई सम्मान गरेको छ। काठमाडौंमा आयोजित एक कार्यक्रममा राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना, गैर आवासिय नेपाली संघका केन्द्रीय उपाध्यक्ष कुल आचार्य, साहित्यकार शान्तिनारायण श्रेष्ठ र पत्रकार युगनाथ शर्मा पौडेललाई सम्मान प्रदान गरिएको हो। समाजले पर्वतमा जन्मिई देशभर सक्रिय रहेकालाई सम्मान प्रदान गरेको समाजमा अध्यक्ष कस्तुपराज पन्तले बताए। कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व…

    विस्तृतमा पढ्नुस्

  • नुवाकोटको फेदीखोलामा बस दुर्घटनाः दुई जनाको मृत्यु, ३५ जना घाइते

    नुवाकोटको फेदीखोलामा बस दुर्घटनाः दुई जनाको मृत्यु, ३५ जना घाइते

    काठमाडौँ: नुवाकोटको फेदीखोलामा यात्रुवहाक बस दुर्घटना भएको छ। दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा ३५ जनाभन्दा बढी घाइते भएका छन्। अहिले उद्दार कार्य जारी छ। मृतकको पहिचान हुन नसकेको नुवाकोट प्रहरी प्रमुख एसपी वसन्त कुँवरले बताए। खरानीटारबाट त्रिशुली जाँदै गरेको बा १ ख ६३५६ नम्वर यात्रुबहाक वस दुर्घटना भएको हो। बसमा ३५ देखि ४० जना यात्रु रहेको खुलेको छ। घटनाबारे…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell