PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

  • ए डिभिजन लिग- च्यासल र मछिन्द्रले खेले बराबरी

    ए डिभिजन लिग- च्यासल र मछिन्द्रले खेले बराबरी

    काठमाडौं: सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बुधबार भएको खेलमा च्यासल युथ क्लब र मछिन्द्र क्लबबीचको खेल बराबरीमा सकिएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेल गोलरहित बराबरीमा टुङ्गिएको हो। खेलको अन्त्यतिर हेमन्त थापा मगरले पेनाल्टी चुकाउँदा च्यासल जीतबाट बन्चित भयो। हेमन्तको प्रहार मछिन्द्रको गोल किपर दीप कार्कीले रोकेका थिए। राष्ट्रिय टिमका बिमल घर्ती मगर, देबेन्द्र तामाङलगायत ए डिभिजन खेलिसकेका खेलाडीहरु…

    विस्तृतमा पढ्नुस्

  • चिनी छानबिन समितिको निष्कर्षः उद्योग र अर्थमन्त्रीले ‘गोलमाल’ गरे

    चिनी छानबिन समितिको निष्कर्षः उद्योग र अर्थमन्त्रीले ‘गोलमाल’ गरे

    काठमाडौं : चिनीको मूल्य वृद्धि हुनुमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादव र अर्थमन्त्री डा.युवराज खतिवडाले चलखेल गरेको निष्कर्ष संसदीय समितिले निकालेको छ। चिनीको चलखेलमाथि छानबिन गर्न प्रतिनिधि सभा अन्तरगतको सार्वजनिक लेखा समितिले पाँच सदस्यीय चिनी छानबिन उपसमिति गठन गरेको थियो। उपसमितिले छानबिन गरी प्रतिवेदन मूल समितिलाई बुझाउँदै छ।  छानबिन समितिले तयार पारेको प्रतिवेदनको निष्कर्षमा दशैंतिहार र छठ…

    विस्तृतमा पढ्नुस्

  • ए डिभिजन लिगमा विमलको डेब्यु

    ए डिभिजन लिगमा विमलको डेब्यु

    काठमाडौँ : नेपाली राष्ट्रिय फुटबल टोलीका युवा स्ट्राइकर विमल घर्तीमगर ‘ए’ डिभिजन लिगमा डेब्यु गरेका छन्। भारत, बेल्जियम र नेदरल्याण्डसमा समेत व्यावसायिक फुटबल खेलिसकेका विमल शहिद स्मारक ‘ए’ डिभिजन लिगमा भने आज पहिलो पटक खेलेका हुन्। यसअघि थ्री स्टार क्लबबाट मोफसलका प्रतियोगिताहरु खेलेका विमल अन्तिम समयमा च्यासल युथ क्लबमा अनुबन्धित भएका हुन्। विमललाई लिन अन्य क्लबले प्रयास गरे पनि अन्तिममा…

    विस्तृतमा पढ्नुस्

  • सुशील र आमिर फिचर्ड ‘काफल पाक्यो’

    सुशील र आमिर फिचर्ड ‘काफल पाक्यो’

    काठमाडौंः 'बादशाह जुट’ टिमले फिल्मको प्रचार थालेको छ। निर्माण टिमले हालै फिल्मको एक गीतको भिडियो सार्वजनिक गर्‍यो। डि.पी खनालको शब्द तथा राजनराज सिवाकोटी र मेलिना राईको स्वरमा फिल्मको ‘काफल पाक्यो’ बोलको गीतको भिडियो सार्वजनिक भएको हो। भिडियोमा फिल्मका मुख्य कलाकार  सुशील श्रेष्ठ, आमिर गौतम र प्रियंका कार्की फिचर्ड छन्। भिडियोमा विक्रम स्वाँरको कोरियोग्राफी रहेको छ। जोनी सिंह राणाले निर्देशन गरेको…

    विस्तृतमा पढ्नुस्

  • प्रहरी महानिरीक्षक खनालको चेतावनीः बदनामी गर्ने प्रहरीलाई टिपेर फाल्छु, गलत काम गर्ने भए संगठन छोडे हुन्छ

    प्रहरी महानिरीक्षक खनालको चेतावनीः बदनामी गर्ने प्रहरीलाई टिपेर फाल्छु, गलत काम गर्ने भए संगठन छोडे हुन्छ

    काठमाडौः प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गलत काम गर्ने प्रहरीलाई संगठनबाट नै फाल्ने चेतावनी दिएका छन्। बुधवार महानगरीय ट्राफिक प्रहरी महाशाखामा आयोजित कार्यक्रममा महानिरीक्षक खनालले प्रहरीलाई बदमासी गर्ने छुट नभएको भन्दै कारबाही गर्ने चेतावनी दिएका हुन्। महानिरीक्षक खनालले सङ्गठनभित्र केही किरा रहेको भन्दै फाल्ने बताए। उनले भने, 'प्रहरीमा आएपछि नराम्रो गर्न छुट छैन। प्रहरी भएर झनै बदमासी गर्न पाइँदैन। यस्ता बदमासी गर्ने…

    विस्तृतमा पढ्नुस्

  • बुधबार नै प्रदर्शनमा आयो ‘छक्का पञ्जा ३’

     बुधबार नै प्रदर्शनमा आयो ‘छक्का पञ्जा ३’

    काठमाडौंः घटस्थापनाको दिन (बुधबार)बाट फिल्म ‘छक्का पञ्जा ३’ प्रदर्शनमा आएको छ। दीपाश्री निरौला निर्देशित फिल्ममा कलाकार दीपकराज गिरी, दिपिका प्रसाईं, केदार घिमिरे, प्रियंका कार्की, स्वस्तिमा खड्का, वर्षा सिवाकोटी, जितु नेपाल लगायतको अभिनय छ। फिल्मले नेपालको शिक्षण प्रणालीको कथा बोल्ने निर्देशक दीपाले बताइन्। आमा सरस्वती मुभिजको ब्यानरमा बनेको फिल्मले दर्शकको साथ कस्तो पाउला त्यो त पछि नै थाह हुनेछ। फिल्मका निर्माताहरुमा सुमन…

    विस्तृतमा पढ्नुस्

  • मिरा राईलाई एसियन गेम चेन्जर अवार्ड

    मिरा राईलाई एसियन गेम चेन्जर अवार्ड

    काठमाडौँ : नेपाली 'ट्रेल रनर' मिराई राईले एसियन गेम चेन्जर अवार्ड प्राप्त गरेकी छिन्। अमेरिकाको न्यूयोर्कमा आयोजित कार्यक्रममा  एसिया सोसाइटीले राईलाई बुधवार सम्मान गरेको हो। कीर्तिमान तोडेको, प्रेरणादयी र लाखौँ महिलाहरुको लागि सहयोग गरेको भन्दै सोसाइटीले राईसहित ९ व्यक्तिलाई सम्मान गरेको हो। उक्त अवार्डबाट सम्मानित भएपछि राईले यो आफ्नो जीवनकै बेस्ट डे भएको र नेपाललाई प्रतिनिधित्व गर्न पाउनु सम्मानको कुरा…

    विस्तृतमा पढ्नुस्

  • प्रियंका र आयुष्मानको ‘प्रेम दिवस'

    प्रियंका र आयुष्मानको ‘प्रेम दिवस'

    काठमाडौंः  फिल्म ‘प्रेम दिवस’ बन्ने घोषणा भएको छ। योगेश घिमिरेको निर्देशनमा फिल्म बन्ने भएको हो। सञ्जय न्यौपानेमाको निर्माणमा बन्ने फिल्मको शुभमुर्हत पनि सम्पन्न भयो। फिल्म मार्फत विशाल खरेलले डेब्यू गर्दैछन्। फिल्ममा अभिनेत्री प्रियंका कार्की, आयुष्मान देशराज जोशी, विशाल लगायतको अभिनय रहनेछ।फिल्मको शुभमुर्हत कार्यक्रममा प्रियंका र आयुष्मान अनुपस्थित थिए। प्रदीप भारद्धाजको कथामा फिल्म बन्नेछ। फिल्मको छायाँकन कार्तिक ८ गते झापाबाट सुरु हुनेछ। फिल्ममा बसन्त…

    विस्तृतमा पढ्नुस्

  • स्वचालित पेस्तोल सहित एक युवक पक्राउ

    स्वचालित पेस्तोल सहित एक युवक पक्राउ

    काठमाडौः प्रहरीले एक जनालाई पेस्तोल सहित पक्राउ गरेको छ। पर्सा प्रहरीले मंगलवार साँझ पर्सा पर्टेर्वासुगौलि गाउँपालिका वडा नम्वर ४ वस्ने २५ वर्षीय मनोज पासवानलाई पक्राउ गरेको हो। सिभिल प्रहरीले फरदवा भलुवाही खोला नजिकै चेक गर्ने क्रममा सुगौली गाँउदेखि निचुटातिर हिडिरहेका पासवानको शरिर चेक गर्दा स्वाचालित पेस्तोल फेला परेको प्रहरीले जनाएको छ। त्यस्तै उनको साथबाट खालि म्यागजिन एक थान फेला पारेको…

    विस्तृतमा पढ्नुस्

  • सीतापाइलमा सवारी दुर्घटनामा एक युवकको मृत्यू

    सीतापाइलमा सवारी दुर्घटनामा एक युवकको मृत्यू

    काठमाडौः सीतापाइला चोकमा बा २ ज २५६९ नम्बरको ट्याक्सीले गए राति बा ६६ प ४६०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा काभ्रेपलाञ्चोक रोशी गाउँपालिकाका २३ वर्षीय नीरज लामाको मृत्यु भएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले दुर्घटनामा गम्भीर घाइते लामाको उपचारका क्रममा गए राति २ बजे मनमोहन अस्पतालमा मृत्यु भएको जानकारी दिए। दुर्घटनामा मोटरसाइकलको पछाडि रहेका काभ्रेकै २३…

    विस्तृतमा पढ्नुस्

  • दुई सौन्दर्य प्रतियोगिताको अडिसन एकै दिन

    दुई सौन्दर्य प्रतियोगिताको अडिसन एकै दिन

    काठमाडौँः  ​​​जेनिथ इन्टरटेनमेन्टको ‍आयोजनामा दुई सौन्दर्य प्रतियोगिताको अडिसन सम्पन्न भएको छ। ‘लिटल मिस एन्ड मास्टर नेपाल २०१८’ र ‘मिस्टर एन्ड मिस टिन प्लानेट २०१८’का पहिलो अडिसन सम्पन्न भएको हो। २० जना प्रतिस्पर्धी सहभागी भएको अडिसनमा १४ जना छनोट गरिएका छन्। अडिसनमा मिसेस हेरिटेज इन्टरनेसनल रजनी थापा, फोटो पत्रकार श्रीधर पौडेल र अभिनेत्री दीपशिखा खड्का निर्णायक रहेका थिए। ८ देखि १९ वर्षका बालबालिका प्रतियोगितामा सहभागी…

    विस्तृतमा पढ्नुस्

  • घरघरमा घटस्थापनाः हनुमानढोकाको दशैँघरमा राखियो जमरा, हेर्नुस् फोटोमा

    घरघरमा घटस्थापनाः हनुमानढोकाको दशैँघरमा राखियो जमरा, हेर्नुस् फोटोमा

    नेपालीहरुको महान् चाड विजयादशमी आजदेखि सुरु भएको छ। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने पर्व विजयादशमी अर्थात बडादशैँको आज पहिलो दिन घटस्थापना। आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन मनाइने बडादशैँको पहिलो दिन घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गर्ने चलन छ। दशैँघरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी आजका दिन पूजा आरम्भ हुन्छ। पूजाकोठा वा दशैँघरमा…

    विस्तृतमा पढ्नुस्

  • दशैँका लागि सार्वजनिक सवारीको रुट परमिट खुला  

    दशैँका लागि सार्वजनिक सवारीको रुट परमिट खुला  

    काठमाडौँः यातायात व्यवस्था विभागले आजदेखि सार्वजनिक सवारी साधनलाई इजाजत पत्र रुट परमिट खुला गरेको छ। विभागले नेपालीहरूको महान् पर्व दशैँ, तिहार र छठ नजिकिएसँगै काठमाडौँ बाहिर जाने र आउने यात्रुलाई सहज र आरामदायी बनाउन आजदेखि असोज ३१ गतेसम्मलाई इजाजत पत्र खुला गरेको हो। विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले रुट परमिट खुला भएसँगै सवारी चालकले यात्रुलाई सहज गन्तव्यमा ल्याउन तथा लैजानका लागि…

    विस्तृतमा पढ्नुस्

  • सितापाइलामा ट्याक्सीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    सितापाइलामा ट्याक्सीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    काठमाडौँः सितापाइला चोकमा गएराति ट्याक्सीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। राति करिब सवा १२ बजे बा २ ज २५६९ नम्बरको ट्याक्सीले बा ६६ प ४६०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्करबाट एक जना घाइते भएका छन्। मृत्यु हुनेमा मोटरसाइकल चालक काभ्रे रोशी गाउँपालिका घर भई हाल कलंकी बस्ने २३ वर्षीय निरज लामा रहेको प्रहरीले…

    विस्तृतमा पढ्नुस्

  • टी-२० वर्ल्डकप क्वालिफायरः चीनमाथि नेपालको १० विकेटको जीत, ११ बलमै लक्ष्य पूरा

    टी-२० वर्ल्डकप क्वालिफायरः चीनमाथि नेपालको १० विकेटको जीत, ११ बलमै लक्ष्य पूरा

    मलेसियामा जारी आइसीसी टी–२० वर्ल्डकप एसिया क्वालिफायर अन्तर्गत नपालले चीनमाथि १० विकेटको जीत हासिल गरेको छ। चीनले प्रस्तुत गरेको २७ रनको लक्ष्य नेपालले एक ओभर पाँच बलमै पूरा गर्दै लगातार पाँचौँ जीत हासिल गरेको हो। नेपालको जीतमा ओपनरद्वय विनोद भण्डारी र प्रदीप ऐरीको साझेदारी नै काफी बन्यो। भुटानविरुद्धको खेलमा शूल्यमा आउट भएका विनोदले विस्फोटक ब्याटिङ गर्दै ८ बलमा २४ रन…

    विस्तृतमा पढ्नुस्

  • टी–२० वर्ल्डकप क्वालिफायरः चीनद्वारा नेपाललाई २७ रनको लक्ष्य प्रस्तुत, आठ ब्याट्सम्यान शून्यमै आउट

    टी–२० वर्ल्डकप क्वालिफायरः चीनद्वारा नेपाललाई २७ रनको लक्ष्य प्रस्तुत, आठ ब्याट्सम्यान शून्यमै आउट

    मलेसियामा भइरहेको आइसीसी टी–२० वर्ल्डकप एसिया क्वालिफायर अन्तर्गत चीनले नेपाललाई २७ रनको लक्ष्य प्रस्तुत गरेको छ। चीनले १३ ओभरमा अलआउट हुँदै २६ रनमात्र जोडेको छ। टस हारेर ब्याटिङको निम्तो पाएको चीन नेपालको धारिलो बलिङसामु टिक्न सकेन। चीनका लागि ओपनर होङ जियाङ यान बाहेकका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्। यान ११ रन बनाएर आउट भए। आठ ब्याट्सम्यान शून्यमै आउट…

    विस्तृतमा पढ्नुस्

  • टी-२० वर्ल्डकप क्वालिफायरः नेपाल र चीनबीच खेल जारी, २४ रन जोड्दा चीनले गुमायो ७ विकेट

    टी-२० वर्ल्डकप क्वालिफायरः नेपाल र चीनबीच खेल जारी, २४ रन जोड्दा चीनले गुमायो ७ विकेट

    आइसीसी टी-२० वर्ल्डकप एसिया क्वालिफायरमा नेपालले अहिले चीनसँग खेलिरहेको छ। टस हारेर ब्याटिङको निम्तो पाएको चीनले खराब सुरुवात गरेको छ। चीनले १० ओभरमा २४ रन बनाउँदै ७ विकेट गुमाएको छ। चीनका चार ब्याट्सम्यान खाता नखोली आउट भएका छन्। ओपनर होङ जियाङ यान बाहेकका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेका छैनन्। इानले ११ रन बनाएर आउट भए।  नेपालका लागि सन्दीप…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंमा वामदेवले चुनाव जित्न कि ‘लहर’ आउनु पर्छ कि ‘कहर’

    काठमाडौंमा वामदेवले चुनाव जित्न कि ‘लहर’ आउनु पर्छ कि ‘कहर’

    किशोर नेपाल- यो साता अमेरिका भ्रमणबाट तरोताजा भएर फर्किएका प्रधानमन्त्री केपी ओलीको भनाई निकै रोचक मानियो।  उनी कोटको बाहुलाबाट अण्डा निकाल्ने जादूगर होइनन्। उनको बदलिएको विचारमा देशको बिकास हुने कुरामा शंका छैन।  देशमा चुच्चे रेल पनि आउँछ र बुच्चे जहाज पनि आउँछ।  समुद्रको त दुखै भएन।  पूरै प्रशान्त महासागर नेपालकै आधिपत्यमा रहेको सम्झे हुन्छ।  हो, समय केही तलमाथि पर्न सक्दछ। …

    विस्तृतमा पढ्नुस्

  • रौतहट प्रिमियर लिग : पुलिसलाई हराउँदै ओएसिस एकेडेमी च्याम्पियन

    रौतहट प्रिमियर लिग : पुलिसलाई हराउँदै ओएसिस एकेडेमी च्याम्पियन

    काठमाडौँ : रौतहट प्रिमियर लिग टी-२० क्रिकेट को उपाधि ओएसिस क्रिकेट एकेडेमीले जितेको छ। मंगलवार भएको फाइनलमा विभागीय टोली नेपाल पुलिसलाई २ विकेटले हराउँदै ओएसिय पहिलो संस्करणको च्याम्पियन बनेको हो। फाइनलसम्म पुग्ने क्रममा उत्कृष्ट प्रदर्शन गरेपनि फाइनलमा भने पुलिसले राम्रो ब्याटिङ गर्न नसक्दा पराजित हुनुपर्‍यो। टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले १९ ओभरमा सबै विकेट गुमाएर ८८ रन बनायो। पुलिसका…

    विस्तृतमा पढ्नुस्

  • एन्फा बैठक : पेश्की फर्छौट समिति गठन, अरु के-के भए निर्णय?

    एन्फा बैठक : पेश्की फर्छौट समिति गठन, अरु के-के भए निर्णय?

    काठमाडौँ : अखिल नेपाल फुटबल संघ (एन्फा) को आपतकालिन बैठकबाट ३ निर्णय गरेको छ। मंगलवार बसेको बैठले एन्फाबाट पेश्की लागिएको रकम फर्छौट गर्न पेश्की फर्छौट समिति गठन गरेको छ। यस्तै भुटानमा भएको साफ यू-१८ वुमन्स च्याम्पियनसिपको उपविजेता नेपाली टोलीका प्रत्येक खेलाडीलाई नगद ५० हजार प्रदान गर्ने निर्णय गरेको छ। ए डिभिजनका दुई क्लब मनाङ मर्स्याङ्दी क्लब र एपीएफलाई सिक्किममा हुने…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell