बलिउड कलाकार आलोक नाथलाई बलात्कारको आरोप लागेको छ। टिभी सिरियल ‘तारा’को निर्देशक विनिता नन्दाले १९ वर्षअघि बलात्कार गरेको आरोप लगाएकी छिन्। ‘मि टु क्याम्पियन’मा सहभागी हुँदै उनले लामो समयपछि यस विषयमा मुख खोलेकी हुन्। उनले सामाजिक सञ्जाल फेसबुकमा उक्त घट्नाबारे लेखेकी छिन् -‘मलाई एउटा पार्टीमा बोलाइएको थियो। उनकी श्रीमती र मेरो मिल्ने साथी शहरबाट बाहिर थिए। थियटरका साथी पनि पार्टीमा थिए।…
काठमाडौँः प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले विचाराधीन मुद्दामा समाचार सम्प्रेषण नगर्न सञ्चारमाध्यमलार्इ आग्रह गरेका छन्। संवैधानिक तथा कानून पत्रकार मञ्चले मंगलबार वडादशैँ, तिहार, छठलगायत चाडपर्वका अवसरमा आयोजना गरेको चियापन कार्यक्रममा उनले भने, 'विचाराधीन मुद्दाका समाचार लेख्नाले न्याय सम्पादन र मानव अधिकारमा समेत क्षति पुगेको हुँदा आगामी दिन यस्ता मुद्दामा समाचार नलेख्न आग्रह गर्छु।' प्रधानन्यायाधीश मिश्रले प्रत्येक निकायमा सुधारको आवश्यकता भएको उल्लेख गर्दै न्यायलयभित्र…
काठमाडाैँः संघीय संसदकाे प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिले दशैँमा सुपथ मूल्यका वस्तु आम उपभोक्तालाई सहज रूपमा उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ। समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले दशैँ, तिहारजस्ता चाडपर्वको मुखैमा सुपथ मूल्यका वस्तु सहज रूपमा आम उपभोक्तालाई उपलब्ध गराउन अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो। सुपथ मूल्य पसलको दायरा बढाएर उपभोक्तालाई सहज रूपमा वस्तु र सेवा उपलब्ध गराउन सरकारलाई निर्देशन दिइएको समितिका सभापति…
काठमाडौँ : नेपालमै आयोजना हुने साफ यू-१५ च्याम्पियनसिपका लागि नेपालको अन्तिम टोलीको घोषणा भएको छ। एन्फाले मंगलवार २३ सदस्यीय नेपाली टोली घोषणा गरेको हो। मुख्य प्रशिक्षक सनोज श्रेष्ठ, सहायक प्रशिक्षक राकेश श्रेष्ठ, गोलकिपर प्रशिक्षक मनिस तिम्सिनाको टोलीले पहिलो चरणमा ४५ खेलाडी छनोट गरेको थियो। त्यसपछि २३ सदस्यीय अन्तिम टोली चयन गरिएको हो। टोलीमा तीन गोलकिपर, आठ डिफेण्डर, आठ मिडफिल्डर र…
काठमाडौंः सरकारले भूमि सुधार तथा मालपोत कार्यालयहरुमा सेवाग्राहीको कामलाई सहज बनाउन ‘सरलीकृत फारम’ को व्यवस्था गरेको छ।भूमिसम्बन्धी सेवाग्राहीको कामलाई सहज, सुलभ र पारदर्शी बनाउने उद्देश्यले सरकारले मंगलबारबाट भूमि सुधार तथा मालपोत कार्यालयहरुमा सरलीकृत फारम सेवा शुरु गरेको हो। ललितपुरस्थित भूमि सुधार तथा मालपोत कार्यालयमा एक कार्यक्रमबीच सेवा शुरु गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले जनतालाई सहज,…
कञ्चनपुरमा निर्मला पन्तको बलात्कार र हत्या भएको घटनाले देशभर आक्रोश बढाउँदैछ तर प्रहरी अनुसन्धान गोलचक्कर घुमिरहेको छ। अहिलेसम्म प्रहरीले अभियुक्त पहिचान गर्न सकेको छैन। पूर्व डिआइजी हेमन्त मल्ल ठकुरी यो प्रकरणलाई नजिकबाट नियालिरहेका छन्। प्रहरीप्रति नै विश्वास गुम्दै गएको यो अवस्थालाई उनले ‘लामो समयपछि सङ्गठनभित्र आएको ठूलो सङ्कट’ का रुपमा विश्लेषण गरेका छन्। ठकुरी नेतृत्वको केन्द्रीय अनुसन्धान ब्युरोले २०५९ सालमा…
काठमाडौंः चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको निधन भएको छ। टीकाथलीस्थित निवासमा रुख काट्ने क्रममा बिजुलीको खम्बा ढलेर घाइते भएका उनको उपचारका लागि बि एण्ड बि अस्पताल लाने क्रममा मृत्यु भएको हो। कलाकार संघका पूर्व अध्यक्ष नवल खड्काले उनको शव पोस्टमार्टमका लागि पाटन लगेको बताए। उनले भने ‘घरकै रुख काट्दा हाँगाले बिजुलीको पोलमा लागेको र त्यही पोल ढल्दा उहाँको मृत्यु भएको हो। हामी…
काठमाडाैँः राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणको कामलाई तीव्रता दिने प्रतिवद्धता जनाएको छ। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले निजी आवास पुनर्निर्माणको काममा तीव्रता दिने प्रतिवद्धता व्यक्त गरेका हुन्। त्यसका लागि प्राधिकरणले सबै स्थानीय तहमा रहने गरी वरिष्ठ इन्जिनियरहरुको पनि व्यवस्था गरेको छ। पुनर्निर्माणको कामलाई तीव्रता दिन भूकम्प प्रभावित सबै स्थानीय तहमा वरिष्ठ इन्जिनियर रहने व्यवस्था गरिएको प्रमुख कार्यकारी अधिकृत…
काठमाडाैँः उपप्रधान एवं रक्षामन्त्री र्इश्वर पोखरेलले दक्ष जनशक्ति निर्माण गर्न अहिलेकाे शिक्षा नीतिलाई परिवर्तन गर्ने बताएका छन्। उपप्रधानमन्त्री पोखरेलले दक्ष जनशक्ति निर्माणका लागि सरकारले प्राविधिक तथा व्यवसायिक शिक्षामा जोड दिने योजना अघि सारे। मंगलबार काठमाडौंको महाराजगंजस्थित शिवपुरी माध्यामिक विद्यालयको ७० औं वार्षिकोत्सव कार्यक्रममा उनले शैक्षिक बेरोजगारको संख्यालाई बढाउने शिक्षा नीतिकै कारण मुलुकले दूर्भाग्यपूर्ण अवस्था भोगी रहेको उल्लेख गरे। त्यसलाई अन्त्य…
काठमाडौँ : सन् २०२० मा अष्ट्रेलियामा हुने आइसीसी टी-२० का लागि पहिलो चरणको छनोटको रुपमा रहेको एसियन रिजनल क्वालिफायर कफ समूह 'बी' मा लगातार ४ खेल जित्दै नेपाल र सिंगापुर एसिया रिजनकै अर्को चरणको क्वालिफायरका लागि छनोट भएका छन्। मलेसियामा भइरहेको समूह 'बी' को छनोटमा नेपाल र सिंगापुरले लगातार ४-४ खेल जितेका हुन्। एसियाको पूर्वी क्षेत्रका ७ राष्ट्रले सहभागिता जनाएको यस…
काठमाडौंः समाजसेवी दीपक सिलवालले घर आँगन नेपालमार्फत बालबालिकालाई सहयोग गर्दै आएका छन्। उनले सुत्केरी महिलाको सहयोगमा जुटेका छन्। उनले पछिल्लो समय सुत्केरीको व्यथाले छटपटाइ रहेकी सिन्धुपाल्चोककी सन्तमाया तमाङ्गलाई हेलिकप्टर चार्टड गरेर उपचार गराए। उनलाई यस कार्यमा साथ दिए डाक्टर भोला रिजालले। त्यसपछि सीता जोगीलाई पनि त्यसरी नै सहयोग गरे। अब उनले अभियान बनाएर नै सहयोग गर्ने सोचेका छन्। उनलाई यस अभियानमा डाक्टर…
काठमाडौं : नेपाली कथा लेखन घटिरहेको अवस्थामा राजेन्द्र पराजुलीको भर्खरै प्रकाशित पुस्तक ‘अघोरी’ ले नयाँ उर्जा थपेको साहित्यकारहरुले बताएका छन्। मार्टिन चौतारीमा सोमबार आयोजित अन्तर्संवादमा सहभागीहरुले यस्तो धारणा राखेका हुन्। ‘यो संग्रहमा विविध खालका पात्र छन्, विविध खालका कथा छन्। यसमा राजनीतिक विषयवस्तुमात्र छैन, समाजका थुप्रै क्षेत्रका विसंगती र यथार्थ पनि प्रतिविम्बित भएका छन्,’ लेखक नयनराज पाण्डेले भने, ‘वर्तमानमा जे…
काठमाडौंः नेप-ग्याजमले राष्ट्रिय नाचघरमा स्टयाण्ड-अप कमेडी सो आयोजना गरेको छ। यसअघि सर्वनाम थिएटरमा सो आयोजना भएको थियो। स्टयाण्ड-अप कमेडीको सिजन ४ लाई पनि दर्शकले रुचाएका छन्। नाचघरमा सो हेर्न नेपाल आइडलकी होस्ट/कलाकार रिमा विश्वकर्मा र अभिनेत्री बेनिशा हमाल उपस्थित थिए। यो सो उपत्यका बाहिर चितवन भाटभटेनी कमप्लेक्स, भरतपूर हाइट स्थित फूड कोर्टमा पनि सम्पन्न भयो। पाँच जना हाँस्यकलाकार डोरेश खतिवडा, उमेश…
काठमाडौंः ‘ड्रिम गर्ल’ टिमले फिल्मको प्रचार थालेको छ। प्रदर्शन मिति नजिकिँदै जाँदा निर्माण टिमले 'टिकटक म्युजिकल्ली च्यालेन्ज' आयोजना गरेको छ। प्रतिस्पर्धाका विजेतालाई टिमले उपहार पनि प्रदान गरेका छन्। फिल्म मंसिर ७ गतेदेखि प्रदर्शनमा आउनेछ। प्रतिस्पर्धाको दोश्रो चरणका विजेतामा शिशिर अर्याल,बन्दना थापा, नीना पाख्रिन, दर्शन काजी थापा, मनिषा राना,बिशालबाबु आचार्य लगायत रहेका छन्। फिल्मका मुख्य अभिनेता आकाश श्रेष्ठ र डेब्यू अभिनेत्री आश्मा गिरी, निर्देशक…
काठमाडौँ : नेपाली बलरहरुले किफायती बलिङ गरेपछि आइसीसी टी-२० वर्ल्डकप एसिया क्वालिफायरको चौथो खेलमा नेपालले भुटानमाथि ११७ रनको फराकिलो जित हात पारेको छ। १५१ रनको लक्ष्य पछ्याएको भुटानलाई नेपालले ३३ रनमै अलआउट गर्यो। नेपालको धारिलो बलिङ सामु खुलेर खेल्न नसकेको भुटानले १६.४ ओभरमा सबै विकेट गुमाएर ३३ रन मात्र बनाउन सक्यो। १६ रन हुँदा ९ विकेट गुमाएको भुटानले दशौँ विकेटका…
काठमाडौँ : आइसीसी टी-२० वर्ल्डकप एसिया क्वालिफायर अन्तर्गत नेपालले अहिले भुटानसँग खेलिरहेको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ओपनर प्रदिप भरीको नटबउट ७५ रन मद्दतमा १५० रन बनाएको थियो। १५१ रनको लक्ष्य पछ्याउादै ब्याटिङ गरेको भुटानले खराब सुरुवात गरेको छ। नेपालका ललित राजवंशीले पहिलो ओभरमै भुटानका दुई खेलाडीलाई आउट गरे। त्यसपछि सन्दीप लामिछानले पनि २ विकेट लिइसकेको। सन्दीपले २…
काठमाडौँ : आइसीसी टी-२० वर्ल्डकप एसिया क्वालिफायर अन्तर्गत नेपालले अहिले भुटानसँग खेलिरहेको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ओपनर प्रदिप भरीको नटबउट ७५ रन मद्दतमा १५० रन बनाएको थियो। १५१ रनको लक्ष्य पछ्याउादै ब्याटिङ गरेको भुटानले खराब सुरुवात गरेको छ। नेपालका ललित राजवंशीले पहिलो ओभरमै भुटानका दुई खेलाडीलाई आउट गरे। यस्तै सन्दीप लामिछानेले दोस्रो ओभर मेडन फालेका छन्। भुटानले…
विराटनगरः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं १ को संसदीय दलको बैठकले प्रमुख सचेतक र सचेतक नियुक्त गरेको छ। संसदीय दलको सोमबार साँझ सम्पन्न बैठकले प्रमुख सचेतकमा बुद्धिकुमार राजभण्डारी र सचेतकमा सीता थेबेलाई चयन गरेको छ। प्रमुख सचेतक राजभण्डारी पार्टी एकिकरण हुनुअघि नेकपा एमालेका प्रमुख सचेतक थिए। रासस
भक्तपुरः मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरको अर्बिट स्कूल अगाडि सोमबार बसबाट खस्दा सहचालकको मृत्यु भएको छ। बागबजारबाट सरस्वतीखेल चल्ने बा ४ ख ३१९१ नम्बरको गुडिरहेको बसको पछाडि भर्याङबाट खस्दा अन्दाजी वर्ष २०/२२ वर्षका सहचालकको मृत्यु भएको हो। उनको पहिचान खुल्न नसकेको महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख प्रहरी नायव उपरीक्षक मिलन केसीले बताए। सहचालकबारे चालक भक्तपुर नगरपालिका–३ सुकुलढोकाका सुन्दर कर्माचार्यलाई समेत थाहा नभएको केसीको…
टी-२० वर्ल्डकप क्वालिफायर एसिया रिजन ग्रुप बी अन्तर्गत आफ्नो चौथो खेलमा नेपालले भुटानलाई १५१ रनको लक्ष्य दिएको छ। मलेसियाको युकेएम ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १५० रन बनाएको हो। नेपालको लागि ओपनर प्रदिप ऐरीले नटआउट रहँदै सर्वाधिक ७५ रन बनाए। उनले ६८ बल खेल्दै ६ चौका र २ छक्का प्रहार गरे। पहिलो…