काठमाडौं : नेपाल विद्यार्थी संघ(नेविसंघ)का महामन्त्री कुन्दनराज काफ्ले पक्षधरले आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई १२ औं महाधिवेशन सुनिश्चितता गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको छ। कांग्रेसको केन्द्रीय समिति चलिरहेकै बेला नेविसंघले पार्टी मुख्यालय पुगेर देउवालाई ज्ञापनपत्र बुझाएका हुन्। ज्ञापनपत्र बुझाउँदै महामन्त्री काफ्लेले नेविसंघको वर्तमान नेतृत्वले विधानबाहिर गएर पार्टी बाहिरकालाई आमन्त्रित सदस्य नियुक्त गर्नुका साथै मनपरी गर्न थालेको बताएका छन्। नेविसंघका अध्यक्ष…
काठमाडौं:राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशम्शेर राणाले सरकार निर्माणका बेला देखापरेको जनउत्साहले निरन्तरता पाउने संकेत नदेखिएको धारणा व्यक्त गरेका छन्। नयाँ वर्ष २०७५ को अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा राणाले भने, “यद्यपि अहिले नै सरकारको बारेमा राप्रपा आलोचना गर्ने पक्षमा छैन।” मुलुकको अनुहार फेर्ने काममा एकलब्य भएर समर्पित हुन प्रधानमन्त्रीलाई आग्रह गर्दै अध्यक्ष राणाले त्यसो भएको खण्डमा सरकारलाई सबै दलको…
काठमाडौं: पोस्ट प्रडक्सनमा रहेको फिल्म 'बाँध मायाले'को प्रदर्शन मिति तय भएको छ। सवीर श्रेष्ठको लेखन, निर्माण तथा निर्देशन रहेको फिल्मको आउँदो असोज ५ गते रिलिज टार्गेट गरिएको हो। फिल्मलाई डिसिएनले अल नेपाल प्रदर्शनमा ल्याउन लागेको हो ।फिल्ममा अभिनेता आर्यन अधिकारी र अभिनेत्री सृष्टि श्रेष्ठको अभिनय रहेको छ। हाल डविङ कार्य भैरहेको फिल्मको चाँडै नै फस्ट लुक्स रिलिज गर्ने निर्देशक…
बेइजिङ : चिनियाँ पर्यटक चढेको एउटा गाडी उत्तर कोरियामा दुर्घटना हुँदा ३२ चिनियाँ पर्यटकको मृत्यु भएको चीनले जनाएको छ। चीनको विदेश मन्त्रालयले दिएको जानकारीअनुसार मृत्यु हुनेमा चार जना उत्तर कोरियाका नागरिक रहेका छन्। आइतबार भएको दुर्घटनामा परी अरु दुई जना चिनियाँ घाइते पनि भएका अधिकारीहरुले जानकारी दिएका छन्। उत्तर कोरियाको राजधानी प्योन्योङदेखि दक्षिणतर्फपर्ने ठाउँमा दुर्घटना भएको चीनको विदेश…
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले देश विकास र समृद्धिको कुरा गर्दा महेन्द्रसँग दाँजिएको भन्दै आपत्ति जनाएका छन्। नेकपा एमाले पार्टी कार्यालय धुम्बाराहीमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘मैले विकासका कुरा गर्दा यो त महेन्द्रले भनेको हो भन्छन्, रारा तालबाट मैले सम्बोधन गर्दा राराताल महेन्द्र ताल भन्ने गर्छन्। अचम्मका छन् बुद्धिजीवी।’ उनले नेपालमा बुद्धिजीवी भनिएकाहरुले समेत आफ्नो…
काठमाडौं: नेपाली कांग्रेसको आठौं दिनमा ११ जनाले धारणा राखेका छन्। केन्द्रीय समितिको शुरुमै अमेरिकाबाट आइपुगेका आमन्त्रित सदस्य आनन्द विष्टले आफ्नो सुझाव पेश गरे। पार्टी सभापति शेरबहादुर देउवा निकट उनी जनसम्पर्क समिति अमेरिकाकाबाट आमन्त्रित सदस्यमा छानिएका हुन्। निर्वाचन समीक्षा सम्बन्धी चैत ९ देखि जारी बैठकमा आज चित्रलेखा यादव, मानबहादुर विश्वकर्मा, चन्द्र भण्डारी, कमला पन्त, अजयकुमार चौरसिया, अम्बिका बस्नेत, रत्न शेरचन, सुजाता…
काठमाडौं : नेपालमा भूकम्पपछि दाताहरुले दिएको रकमबाट नेपाल सरकारले जबरजस्ती नयाँ घर बनाउन दबाब दिएको विपद् प्रमाणीकरण निकायले जनाएको छ। कतिपयलाई नयाँ घर आवश्यक नै नरहेको अवस्थामा सरकारले यस्तो दबाब दिएको उनीहरूको आरोप रहेको छ। २०७२ वैशाख १२ मा गोरखाको वारपाक केन्द्रबिन्दु बनाएर आएको ७.८ म्याग्निच्युडको भूकम्पले कयौँ घर भत्काएको थियो भने करिब ८ हजार जनाको मृत्यु भएको थियो। दाताहरुले…
ढाका : नेपालको राजधानी काठमाडौंका लागि वंगलादेशबाट आज बस छुटेको छ। वंगलादेश-भारत-नेपाल सडक मार्गको रुट परीक्षणका लागि दुईवटा बस छुटेको हो। २५ वंगलादेशी, १२ भारतीय र ६ नेपाली प्रतिनिधि बसबाट काठमाडौंको यात्रामा छन्। वंगलादेश रोड ट्रान्सपोर्ट कर्पोरेसन (बिआरटिसी)का अध्यक्ष फरिउद्धिनले कमलापुर बिआरटिसी इन्टर्नेसनल डिपोटबाट बसलाई विदाई गरे। बस तीन दिनमा नेपाल आइपुग्नेछ। तीन देशबीच बस यातायात सेवा सुरु गर्ने प्रकृया…
काठमाडौं: युगकवि सिद्धिचरण प्रतिष्ठानको साधारण सभाबाट प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काँइला अध्यक्षमा चयन भएका छन्। युग कवि पुत्र रविचरण श्रेष्ठको संरक्षकमा गरिएको साधारण सभाले काँइलालाई प्रतिष्ठानको अध्यक्षमा चयन गरेको हो। काँइला २०५३ सालमा युगकवि सिद्धिचरण श्रेष्ठबाट पुरस्कृत भइसकेका सर्जक हुन्। काँइला नेपाली साहित्यमा भारतबाट सुरु भएको आयामेली आन्दोलनका ३ हस्ती मध्ये एक हुन्। त्यस्तै उपाध्यक्षमा प्रा.डा. मोहन लोहनी, पुरुषोत्तम बस्नेत…
काठमाडौं : सम्राट शाक्यको निर्देशन तथा लेखनमा फिल्म 'यात्रा - अ म्युजिकल भ्लग' को घोषणा भएको छ। यात्राका क्रममा खिचिएका भिडियोलाई सामाजिक संजालमा अपलोड गर्ने भ्लगरको विषयमा फिल्म बन्ने भएको हो। फिल्ममा 'ए मेरो हजुर २' मार्फत् डेब्यु गरेका अभिनेता सलिनमान बनियाँको मुख्य अभिनय रहने छ। उक्त फिल्ममा उनीसँगै देखिएका अर्का अभिनेता सलोन बस्नेत र उनको जोडी यस फिल्म मार्फत्…
काठमाडौं : आठौँ दक्षिण एसियाली जुडो च्याम्पियनसिप अन्तर्गत तेस्रो दिन भारतले टिम इभेन्ट्समा दुई स्वर्ण जितेको छ। यससँगै भारत सर्वाधिक १२ स्वर्णका साथ टिम च्याम्पियन बन्यो। भारतले सोमवार महिला टिम इभेन्ट्समा नेपाललाई ५-० ले तथा पुरुष टिम इभेन्ट्समा पाकिस्तानलाई ३-२ ले हरायो। सुशिलादेवी लिक्माबाम, अनिता अङ्गोम चानु, सुनिबालादेवी हुइद्रोम, गरिमा चौधरी र तुलिका मान सम्मिलत भारतीय महिला टिमले नेपाली टिम…
नेपालगन्ज : आर्शिवाद पेन्ट्स नेपालगन्ज कप टी-२० क्रिकेटको उपाधिका लागि एनआईसी एसिया दंगाली गोर्खाज र पप्पु कन्सट्रक्सन रोल्पा गोरिल्लाज भिड्ने भएका छन्। सोमवार भएको खेलमा दंगाली गोर्खाजले आर्शिवाद पेन्ट्स पाल्पा योद्याजलाई ७ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। ६ टिम सहभागि प्रतियोगितामा लि चरणपछि शीर्ष दुई स्थानमा रहने टोली फाइनल प्रवेश गरेका हुन्। यसअघि नै ५ खेलमा ४ जित…
काठमाडौं : दिपक गुप्ता मेमोरियल टुर्नामेन्ट (डिजिएमटी) टी-२० क्रिकेटमा त्रिभुवन आर्मी क्बलले विभागीय भिडन्तमा एपीएफमाथि जित हात पारेको छ। बलिङ सहाब आलम तथा ब्याटिङमा सागर पुनले उत्कष्ट प्रदर्शन गरेपछि आर्मीले एपीएफलाई ९ विकेटले पराजित गरेको हो। बलिङमा आलमले ५ विकेट लिए भने सागर पुनले अर्धशतक बनाए। रंगभूमी ग्राउण्डमा टस हारेर पहिले ब्याटिङ गरेको एपीएफ १९.५ ओभरमा ७६ रनमा अलआउट भयो।…
काठमाडौं : नेपाल चौथो एभिसी मेन्स सिनियर सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ। समूह ए मा १ जित र १ हारको नतिजा निकालेको नेपाल समूह उपविजेता हुँदै अन्तिम चारमा पुगेको हो। ढाका मिरपुरस्थित कभर्डहलमा सोमवार भएको समूह ए को अन्तिम खेलमा घरेलु टोली बंगलादेशले माल्दिभ्सलाई ३-० को सेटमा पराजित गरेपछि बंगलादेशसँगै नेपालले सेमिफाइनलमा स्थान बनाएको हो। बंगलादेशले माल्दिभ्सलाई २५-१५,…
म्यानचेष्टर युनाइटेड कीर्तिमानी २०औँ पटक एफए कपक फुटबलको फाइनलमा पुगेको छ। युनाइटेडले एक गोलले पछि परेको अवस्थामा पुनरागमन गर्दै लण्डन क्लब टोटनहमलाई २-१ ले पराजित गर्यो। यसअघि लण्डन क्लब आर्सनलले पनि २० पटक फाइनल खेलेको थियो। डेले अलीले ११औँ मिनेटमा गोल गर्दै टोटनहमाई पहिले अग्रता दिलाए थिए। तर एलेक्स सान्चेजले २४औँ मिनेटमा युनाइटेडका लागि बराबरी गोल फर्काए। ६२औँ मिनेटमा मिनेटमा…
बार्सिलोनाले स्पानिस कोपा डेल रे को उपाधि जितेको छ। गएराती भएको फाइनलमा सेभियालाई ५-० ले पराजित गर्दै बार्सिलोनाले ३०औँ पटक कोपा डेल रे उपाधि जितेको छ। स्टाडिओ वान्ड्रा मेट्रोपोलिटानोमा भएको खेलमा बार्सिलोनाको जितमा लुइस सुवारेजले २ तथा लियोनल मेसी, आन्द्रेज इनेस्टा र फिलिप काउटिन्होले १-१ गोल गरे। गत सिजन मे मा बार्सिलोनाको प्रशिक्षक बनेको एरनेस्ट भलभेर्डको लागि यो पहिलो उपाधि…
एबी डे भिलिएर्सको नटआउट ९० रन मद्दतमा रोएल च्यालेन्जर्स बैंगलोरले दिल्ली डेयरडेभिल्सलाई ६ विकेटले पराजित गर्दै आइपीएलमा दोस्रो जित हात पारेको छ। जारी सिजन ५ खेल खेलिसक्दा दिल्लीको भने यो चौथो हार हो। दोस्रो जितपछि बैंगलोर अंकतालिकामा पाँचौ स्थानमा छ भने २ अंक मात्र रहेको दिल्ली पुछारमा छ। श्रेयास अयेर र रिस पन्तको अर्धशतकलाई छायाँमा पार्दै डे भिलिएर्सले ९० रन…
काठमाडौँ नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को अध्यक्षमा विष्णुहरि पाण्डे निर्वाचित भएका छन्। शनिबार भएको निर्वाचनमा सरोजकुमार बस्नेतलाई १२ मतको अन्तरले पराजित गर्दै पाण्डे अध्यक्षमा निर्वाचित भएका हुन्। महासचिवमा पाण्डे प्यानलका शेषराज भट्टराई विजयी भए। नवनिर्वाचित अध्यक्ष पाण्डेले १७७ मत ल्याए। निकटतम प्रतिस्पर्धी बस्नेतले १६५ मत पाए। निर्वाचनमा मताधिकार रहेका ३७७ मध्ये ३४३ मत खसेको थियो। यस्तै, तीनजना उपाध्यक्षमा महेशबाबु…
नयाँ दिल्लीः भारत सरकारले बालिकामाथि बलात्कार गर्ने व्यक्तिलाई मृत्युदण्ड दिने कानुनलाई शनिबार अनुमोदन गरेको छ। हालै भारतको जम्मु काश्मिरमा एक आठ बर्षीया बालिकामाथि भएको बलात्कारको घटना र भारतमा दैनिक करिब ५० जनाको दरमा बलात्कारका घटना हुन थालेपछि सरकारले बलात्कारीलाई मृत्युदण्ड दिने कानुन अनुमोदन गरेको हो। प्रधानमन्त्री नरेन्द्र मोदीले कमनवेल्थ शिखर सम्मेलनबाट फर्केलगत्तै शनिबार उक्त कानुनबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बोलाएका…
काठमाडौँः वैशाख ९ गते पार्टी एकता गर्ने सम्भावित मिति टरेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकै मञ्चबाट एकता सन्देशको तयारी गरेका छन्। पार्टी एकता संयोजन समितिले लेनिन जयन्ती तथा कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा दुबै नेताले सम्बोधन गर्नेछन्। सम्बोधनमा दुबै अध्यक्षले पार्टी एकताका लागि साझा प्रतिबद्धता व्यक्त गर्नेछन्। वैशाख…