काठमाडौँः नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालयको विस्तारित बैठक बसिरहेको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा जारी बैठकमा अध्यक्ष प्रचण्डले पार्टी एकता र समसामयिक राजनीतिक विषयबारे जानकारी गराएका छन्। अध्यक्षको ब्रिफिङपछि बैठकमा छलफल भइरहेको छ। अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीबीच केही दिनदेखि भएका प्रगतिबारे प्रचण्डले बैठकमा सहभागी सदस्यहरूलाई जानकारी गएका हुन्। आजै दुबै दलका…
सुर्खेतः जुम्लामा १४ हजार ५८ जनाले स्वास्थ्य बिमा गरेका छन्। बिमाबाट ५७ लाख रुपैयाँ संकलन भएको छ। गत असार १ गतेबाट शुभारम्भ भएको स्वास्थ्य बिमा कार्यक्रममा जुम्लाका २० हजार घरधुरी संख्यामध्ये दुई हजार २०० घरधुरीका १४ हजार ५८ जनाले बिमा गरेका छन्। स्वास्थ्य बिमा गरेका मध्येबाट हालसम्म चार हजार ४२८ जनाले स्वास्थ्य बिमा सेवा लिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण…
खजुराः पौडी खेल्ने क्रममा डुबेर बाँके जिल्लामा दुई बालकको मृत्यु भएको छ। जिल्लाको बैजनाथ गाउँपालिका–६ स्थित मानखोलामा पौडी खेल्ने क्रममा सोही ठाउँका तिलक खड्काका १२ वर्षीय छोरा सन्तोष खड्का र कर्णबहादुर बस्नेतका १३ वर्षीय छोरा चन्द्र बस्नेतको गए राति मुत्यु भएको बाँके प्रहरीले जनाएको छ। रासस
काठमाडौं: फिल्म 'बादशाह जुट'को छायाँकन सुरु भएको छ। शनिबार काठमाडौंबाट सुटिङ सुरु भएको हो। फिल्म पोखरा र मुम्बईमा पनि खिचिने बताइएको छ। जोनी सिंह राणाले निर्देशन गरिरहेको फिल्ममा सुशील श्रेष्ठ, आमिर गौतम, केइसा रावत, रोशी खड्का, रश्मि पाण्डे, रोबिन तामाङ लगायतका कलाकारको अभिनय रहनेछ। 'बादशाह जुट'मा एच एण्ड बी फिल्मससँग गोल्डेन ग्रेप्स फिल्म एण्ड इन्टरटेनमेन्टले सहकार्य गरेको छ। फिल्म २…
नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा फिल्म 'देश खोज्दै जाँदा' प्रदर्शन हुने भएको छ। महोत्सव समापन समारोहमा फिल्म देखाइने बारे आयोजक पूर्ण सिंह बराइलीले जानकारी दिए। आगामी मे महिनाको १८ तारिक शुक्रबार महोत्सव शुरु हुँदैछ। तीन दिन लामो महोत्सवको अन्तिम दिन देश खोज्दै जाँदा स्क्रिनिङसँगै अवार्ड वितरण समेत हुनेछ। नेपाल-अमेरिका फिल्म सोसाइटीद्वारा आयोजित महोत्सवमा फिल्महरु रेगल सिनेमा, ह्याट्सभिल मेरिल्याण्डमा प्रदर्शन हुनेछन्। महोत्सवको उद्घाटन…
काठमाडौं: सांगीतिक कार्यक्रम साकुरा नाइट यो वर्षपनि हुने भएको छ। जापानको मुख्य सहरमा हुँदै आएको कार्यक्रमको तेस्रो शृंखला ’साकुरा नाइट ३’ मेबाट सुरु हुने आयोजकले जनाएका छन्। जापनिजहरुको मुख्य पर्व गोल्डेन विक लक्षित गरी कार्यक्रम गर्न लागेको सुर्य कर्पोरेसनले जानकारी दियो। कार्यक्रममा गायक हेमन्त शर्मा, कमल खत्रि, मिलन लामा, मिलन अमात्य र कमेडियन सन्दिप क्षत्रीले प्रस्तुति दिनेछन्। साथै कार्यक्रमको मुनाफा…
काठमाडौं: नेपाल आइडलका सेकेन्ड रनर्सअप गायक प्रताप दासको नयाँ गीत सार्वजनिक भएको छ। प्रताप र गायिका ससिका राईको स्वर रहेको गीत ‘हावाको चिसो झोकाले’ म्युजिक भिडियोसहित युट्युब रिलिज भएको हो। सार्वजनिक गीतमा ‘नेपाली तारा सिजन–३’का फस्ट रनर्सअप समेत रहेका गायक देबेश राईको संगीत तथा एरेन्ज रहेको छ। गीतका लागि शब्द इन्दु तामाङले लेखेकी हुन्। गीतको भिडियोमा गायकहरु स्वयं फिचर्ड छन्। भिडियोलाई…
काठमाडौं: नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुलबहादुर गुरुङले पार्टीले बीपीको विचार र चिन्ता छाडेकाले कांग्रेसको हालत यस्तो भएको बताएका छन्। आज पार्टी मुख्यालय सानेपा पार्टीको केन्द्रीय समितिलाई पार्टी हारको कारणबारे आफ्नो विचार प्रस्तुत गर्दै गुरुङले उक्त भनाइ राखेका हुन्। ‘अहिले नेपाली कांग्रेसले आफ्नो स्थापनाकालिन नीति र सिद्धान्त एवम् राजनेता वीपी कोइरालाले अवलम्वन गर्नु भएको विचार र चिन्तनलाई छोडेको कारण नेपाली कांग्रेस…
काबुल: अफगानिस्तानको राजधानी काबुलको एक मतदान केन्द्रमा आज बम बिस्फोट हुँदा ३१ जनाको मृत्यु भएको छ भने दर्जनौ घाइते भएका छन्। पश्चिमी काबुलको दसत इ मतदानका लागि परिचयपत्र लिनेको लाईनमा उक्त आत्मघाती विस्फोट भएको रोयटर्सले जनाएको छ। विस्फोट कसले गरायो भनी खुलेको छैन। त्यहाँको स्वास्थ्य मन्त्रालयका प्रवक्ताले ३१ जनाको मृत्यु भएको जनाएको छ। उनका अनुसार घटनामा परी ५४ जना घाइते…
नान्नीङ: चीनको दक्षिणी गुआङसी जुआङ स्वायत्त क्षेत्रमा दुई डुङ्गा पल्टिदा १७ व्यक्तिको मृत्यु भएको छ। स्थानीय समयानुसार शनिबार राती १.३० बजे डुङ्गा दुर्घटनामा परेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन्। झण्डै १८ मिटर लामा ती डुङ्गा ३० यात्रु बोक्न सक्ने क्षमताका थिए। दुवै डुङ्गा पल्टिदा दुवै डुङ्गा रहेका ६० यात्रु पानीमा खसेका थिए। डुङ्गा पल्टिने वित्तिकै आठ ओटा डुङ्गा र झण्डै…
काठमाडौं: आगामी सेक्टेम्बरमा इन्डोनोसियामा हुने एसियन गेममा तेक्वान्दो संघका खेलाडीले मात्र प्रतिनिधित्व गर्ने नेपाल तेक्वान्दो संघले जनाएको छ। आज पत्रकार सम्मेलन गर्दै नेपाल तेक्वान्दो संघले आफ्नो धारणा सार्वजानिक गरेको हो। एसियन गेममा अन्य संघबाट पनि खेलाडीले प्रतिनिधित्व गर्ने खबर आइरहेकाले खेलाडीको मनोवल गिरेको र नकारात्मक सन्देश गइरहेको संघका महासचिव दिपराज गुरुङले बताए। भने, 'सबैलाई हल्लाको पछि नलाग्न अनुरोध गर्छु। एसियन गेममा…
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट पार्टी स्थापना दिवसको कार्यक्रम ढिला भएको कारण सम्बोधनमा स्पष्ट पारेका छन्। काठमाडौंको सभा गृहमा ६९ औं पार्टी स्थापना दिवस र लेनिन जयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्राविधिक तयारीमा ध्यान नपुग्दा तनाव सिर्जना भएको बताए। मध्यन्ह १२ बजे हुने भनिएको कार्यक्रम ब्यानर विवादले नाराबाजी भएपछि ४ बजेमात्र शुरु…
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अपमानजनक तरिकाले एकता हुन नहुने बताएका छन्। काठमाडौंको सभा गृहमा ६९ औं पार्टी स्थापना दिवस र लेनिन जयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एकता सम्मानजनक तरिकाले हुनुपर्ने बताए। 'हामीले सम्मानजनक तरिकाले पार्टी एकता गर्नुपर्छ। कसैलाई ह्युमिलेट वा अपमानजनक तरिकाले हुनुहुँदैन। समनता, सम्मानजनक र न्यायोचित तरिकाले बुद्धिमतापूर्वक पार्टी एकता गर्नुपर्छ,'…
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता घोषित समयमा नभएर अघोषित मितिमा हुने बताएका छन्। लेनिन जयन्ती तथा कम्युनिष्ट पार्टी स्थापना दिवशको कार्यक्रमको अवसरमा वैशाख ९ गते एकता घोषण गर्ने दुवै दलबीच सहमति भएको थियो। तर, भनिएको मितिमा दुई दलबीच एकताका विषयमा उल्झेका मुद्दा सुल्झेनन्। त्यसमा प्रस्ट पार्दै अध्यक्ष दाहालले भने, 'हामीले जुन मितिमा घोषणा गर्छौं…
काठमाडौ : भारतमा चोरी भएका मोटरसाइकल नेपालमा बिक्री हुने गरेको खुलासा भएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले मोटरसाइकल बिक्री गर्ने तीन जनलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा समन चौधरी, गोपाल नेपाली र धनबहादुर योन्जन रहेका छन्। उनीहरुले भारतबाट चोरीका मोटरसाइकल नेपाल ल्याएर नक्कली ब्लुबुक बनाएर बिक्री गर्ने गरेको परिसरका प्रमुख एसएसपी विश्वाराज पोखरेलले बताए। प्रहरीले नक्कली ब्लुबुक बनाएर बेच्न…
काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसले २००८ सालदेखि नै तानाशाही प्रवृत्ति सुरु गरेको आरोप लगाएका छन्। काठमाडौंको राष्ट्रिय सभागृहमा ६९ औं पार्टी स्थापना दिवस र लेनिन जयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिले पनि कांग्रेसले आफूलाई लोकतान्त्रिक शक्ति भनेर जग हसाउने काम गरेको दाबी गरेका छन्। 'कांग्रेसले आजकाल पनि आफूलाई लोकतान्त्रिक र…
काठमाडौं : त्रिभुवन विमानस्थबाट अवैधरुपमा सुन बाहिरिने कुरा नौलो होइन। काँचो सुनको बाला र विस्कुटका रुपमा शरीरमा होस् या लगेजमा तस्करले सुन ल्याउने गरेका छन्। आइतवार भने विमानस्थलबाट फरक शैलीमा सुनको तस्करी भएको भेटियो। तस्करले २ किलो 'सुनको झोल' नै विमानस्थलबाट ल्याउँदै गर्दा प्रहरीले बरामत गरेको हो। दुबईबाट आएको १ हजार ९ सय ६७ ग्राम सुनको झोल सहित एक…
काठमाडौं: प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले र माओवादीबिच समानताकै आधारमा पार्टी एकता हुने बताएका छन्। काठमाडौंको राष्ट्रिय सभागृहमा ६९ औं पार्टी स्थापना दिवस र लेनिन जयन्तीका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले समानताकै आधारमा पार्टी एकता हुने बताएका हुन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै ओलीले भने, 'पार्टी एकता समानताकै आधारमा हुन्छ। अपमानजनक रुपमा हुँदैन। अब…
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच चीनमा भेटवार्ता हुने तय भएको छ। एसियाका दुई ठूला मुलुकका नेताबीच चीनको उहान शहरमा द्वीपक्षीय अनौपचारिक छलफल हुने भएको हो। अप्रिल २७ र २८ मा भारतीय प्रधानमन्त्री मोदी चीन भ्रमणमा हुनेछन्। 'चीन र भारतको इतिहासमा यो एउटा कोशेढुंगा हो,' चिनियाँ विदेशमन्त्री वाङ यीले भारतीय समकक्षी सुष्मा स्वराजसँगको संयुक्त पत्रकार सम्मेलनमा बेइजिङमा…
काँकडभिट्टा: केन्द्रमा पार्टी एकीकरण गर्न ढिलाइ भएको भन्दै झापा मेचीनगरको एउटा वडामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच आज एकीकरण घोषणा गरिएको छ। नेपाल कम्युनिस्ट पार्टीको स्थापना र लेनिन दिवसको अवसर पारेर मेचीनगर नगरपालिकाको वडा नं १० मा एमाले र माओवादी वडा कमिटीबीच एकीकरण गरिएको हो। पार्टीको केन्द्रीय नेतृत्वले आजकै अवसर पारेर एकीकरण गर्ने पहिल्यै घोषणा गरिसके पनि हाल केही…