PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

  • आइटिएफ एसिया यू-१२ टिम च्याम्पियनसिप छनोट सोमवारदेखि

    आइटिएफ एसिया यू-१२ टिम च्याम्पियनसिप छनोट सोमवारदेखि

    काठमाडौं : अखिल नेपाल लनटेनिसको आयोजनामा आइटिएफ एसिया यू-१२ टिम च्याम्पियनसिपको दक्षिण एसियाली राष्ट्रको टिम छनोट सोमवारदेखि नेपालमा हुँदैछ। सोमवारदेखि शुक्रवारसम्म सातदोबाटोफस्थित टेनिस कम्प्लेक्समा हुने प्रतियोगितामा ब्वाइजतर्फ ५ तथा गर्ल्सतर्फ ४ राष्ट्रले सहभागिता जनाउने प्रतियोगिताको निर्देशक तथा संघका सदस्य अजय विष्टले बताए। ब्वाइजमा नेपालसहित भारत, पाकिस्तान, श्रीलंका र भुटानले सहभागिता जनाउनेछ भने गर्ल्समा नेपाल, भारत, श्रीलंका र भुटानले प्रतिस्पर्धा गर्नेछ। टिम च्याम्पियनसपमा…

    विस्तृतमा पढ्नुस्

  • दक्षिण एसियाली जुडो च्याम्पियनसिपको रौनक, फोटोमा हेर्नुस्

    दक्षिण एसियाली जुडो च्याम्पियनसिपको रौनक, फोटोमा हेर्नुस्

    काठमाडौं : नेपालमा आयोजना भइरहेको दक्षिण एसियाली जुडो च्याम्पियनसिपमा ६ देशका सय भन्दा बढी खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन्। ललितपुरस्थित आर्मी शारिरीक तालिम केन्द्रमा सञ्चालित च्याम्पियनसिपमा दोस्रो दिन घरेलु टोली नेपालका लागि इन्द्र बहादुर श्रेष्ठले १ स्वर्ण जिते। दोस्रो दिन प्रतिस्पर्धा भएको ७ मध्ये ६ स्वर्ण भने भारतले जित्यो। भारतले कूल १० स्वर्ण जित्दा नेपाल र पाकिस्तानले समान २ स्वर्ण हात पारे।…

    विस्तृतमा पढ्नुस्

  • चितवनमा ध्रुवेको आतंक फेरि शुरु: पाँच घर भत्काएपछि स्थानीयको विरोध

    चितवनमा ध्रुवेको आतंक फेरि शुरु: पाँच घर भत्काएपछि स्थानीयको विरोध

    चितवन: मध्यवर्तीका बासिन्दालाई त्रसित बनाउँदै आएको जंगली हात्ती ध्रुवेले गएराति पाँचवटा घर भत्काएपछि स्थानीय त्रसित बनेका छन्।  स्थानीयवासीले उचित क्षतिपूर्तिको माग गर्दै आज दिउँसो दुई बजेदेखि साँझ ६ बजेसम्म भरतपुर–माडी–ठोरी हुलाकी सडकको प्रवेशद्वार घैलाघारीमा सडक अवरुद्ध पारेका थिए। उनीहरुले घैलाघारी मध्यवर्ती उपभोक्ता समितिको कार्यालयमा तालाबन्दीसमेत गरेका छन्।  चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार गएराति ११ बजेको समयमा हात्तीले…

    विस्तृतमा पढ्नुस्

  • ठूलो परिमाणको डलर र युआनसहित विमानस्थलबाट समातिए चिनियाँ

    ठूलो परिमाणको डलर र युआनसहित विमानस्थलबाट समातिए चिनियाँ

    काठमाडौं : प्रहरीले स्रोत नखुलेको ठूलो परिमाणमा विदेशी मुद्रा सहित एक विदेशी नागरिकलाई पक्राउ गरेको छ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ नागरिकलाई ३८ हजार एक सय युआन र १९ हजार ९ सय अमेरिकी डलर सहित पक्राउ गरेको प्रहरीले जनाएको छ। बंगलादेशको फ्याइट नम्बर बीइ ०७२ बाट बंगलादेश जान लागेको अवस्थामा पक्राउ गरेको हो।  चिनियाँ नागरिकसँग समातिएको रकम युआनको विनिमय दरअनुसार ६…

    विस्तृतमा पढ्नुस्

  • डिजिएमटी क्रिकेट : पुलिसको लगातार तेस्रो जित

    डिजिएमटी क्रिकेट : पुलिसको लगातार तेस्रो जित

    काठमाडौं : जनकपुरमा भइरहेको दिपक गुप्ता मेमोरियल टुर्नामेन्ट (डिजिएमटी) क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले लगातार तेस्रो जित हासिल गरेको छ। समूह ए अन्तर्गत आइतवार रंगभूमी ग्राउण्डमा भएको खेलमा पुलिसले फोनिक्स क्रिकेट क्लबलाई ३४ रनले हरायो। समहू ए मा लगातार ३ खेलपछि ६ अंकका साथ पुलिस शीर्ष स्थानमा छ। खेलमा टस जितेर पहिले ब्या६ङ गरेको पुलिसले निर्धारित २० ओभरमा ६ विकेट…

    विस्तृतमा पढ्नुस्

  • नुवाकोटमा कांग्रेस हार्नुको मुख्य कारण 'जस्तापाता काण्ड' : बहादुर सिंह लामा

    नुवाकोटमा कांग्रेस हार्नुको मुख्य कारण 'जस्तापाता काण्ड' : बहादुर सिंह लामा

    काठमाडौंः नेपाली कांग्रेसका केन्द्रीय सदस्य बहादुर सिंह लामाले नुवाकोटमा कांग्रेस हार्नुको मुख्य कारण जस्तापाता काण्ड भएको बताएका छन्। पार्टी मुख्यालय सानेपामा जारी केन्द्रीय समितिमा आज कांग्रेस हारका कारण पेस गर्दै लामाले जस्तापाता काण्डका नाइकेहरूले नै टिकट पाउँदा लज्जास्पद हार व्यहोर्नु परेको दाबी गरे। ‘भूकम्पको बेला जनताका लागि लगेका जस्ता आफ्नै घरतिर लानेले टिकट पाएकाले नुवाकोटमा कांग्रेस हार्‍यो, यस्ता नियतले काँग्रेसमा…

    विस्तृतमा पढ्नुस्

  • ३३ केजी सुन तस्करी प्रकरण: पूर्व डिआइजी निरौला पक्राउ

    ३३ केजी सुन तस्करी प्रकरण: पूर्व डिआइजी निरौला पक्राउ

    काठमाडौं: ३३ किलो सुन तस्करी प्रकरणको अनुसन्धानका लागि प्रहरीले पूर्व डिआईजी गोविन्द निरौलालाई पक्राउ गरेको छ। त्रिभुवन विमानस्थलबाट बाहिरिएको ३३ किलो सुन प्रकरण र सनम शाक्यको हत्यामा उनको संलग्नताबारे अनुसन्धान गर्न  गृह मन्त्रालयको छानबिन समितिले उनलाई आज पक्राउ गरेको हो।  चैत २८ मा अवकाश पाएका निरौलालाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको हिरासतमा राखिएको छानविन समितिले जनाएको छ।  गत वर्ष विमानस्थलमा प्रहरी इन्चार्जका रुपमा कार्यरत…

    विस्तृतमा पढ्नुस्

  • एभिसी सेन्ट्रल जोन भलिबल : नेपालले माल्दिभ्सलाई सोझो सेटमा हरायो

    एभिसी सेन्ट्रल जोन भलिबल : नेपालले माल्दिभ्सलाई सोझो सेटमा हरायो

    काठमाडौं : बंगलादेशमा भइरहेको एभिसी सिनियर मेन्स सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई ३-० को सेटमा पराजित गरेको छ। समूह ए मा आयोजक बंगलादेशसँग पहिलो खेल हारेको नेपालले दोस्रो खेलमा सोझो सेटमा जित हात पार्दै सेमिफाइनल पुग्ने सम्भावना कायम राखेको छ। मिरपुरमा भएको खेलमा नेपालले माल्दिभ्सलाई २५-२१, २५-१८, २५-१५ को सेटमा हरायो। समूह ए मा बंगलादेश र नेपालले…

    विस्तृतमा पढ्नुस्

  • आइपीएल : चेन्नाई शीर्ष स्थानमा उक्लियो, हैदरावाद ४ रनले पराजित

    आइपीएल : चेन्नाई शीर्ष स्थानमा उक्लियो, हैदरावाद ४ रनले पराजित

    काठमाडौं : सनराइजर्स हैदरावादमाथि ४ रनको रोमाञ्चक जित हात पार्दै चेन्नाई सुपर किंग्स आइपीएलको अंक तालिकामा शीर्ष स्थानमा उक्लेको छ। आइतवार भएको खेलमा चेन्नाईले दिएको १८३ रनको लक्ष्य पछ्याउने क्रममा हैदरावदले १७८ रन मात्र बनाउन सक्यो। जितपछि ५ खेलबाट ८ अंक जोडेको चेन्नाई पञ्जावलाई रनरेटमा पछि पार्दै पहिलो स्थानमा उक्लेको हो। टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाईले अम्बाटे राएडु र…

    विस्तृतमा पढ्नुस्

  • एफए कपको उपाधिका लागि चेल्सी र म्यानचेष्टर युनाइटेड भिड्ने

    एफए कपको उपाधिका लागि चेल्सी र म्यानचेष्टर युनाइटेड भिड्ने

    एफए कपको उपाधिका लागि दुई प्रिमियर लिग क्लब चेल्सी र म्यानचेष्टर युनाइटेड भिड्ने भएका छन्। आइतवार भएको दोस्रो सेमिफाइनलमा चेल्सीले साउथह्याम्टनलाई २-० ले पराजित गर्दै युनाइटेडसँग फाइनल भिडन्त पक्का गरेको हो। चेल्सीका लागि ओलिभर जिरुड र अल्भारो मोराटाले दोस्रो हाफमा गोल गरे। युनाइटेडले टोटनहमलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।

    विस्तृतमा पढ्नुस्

  • नेपालगन्ज कप क्रिकेट : रोल्पा गोरिल्लाजको चौथो जित

    नेपालगन्ज कप क्रिकेट : रोल्पा गोरिल्लाजको चौथो जित

    नेपालगन्ज : आर्शिवाद पेन्ट्स नेपालगन्ज कप टी-२० क्रिकेटमा पप्पु कन्सट्रक्सन रोल्पा गोरिल्लाजले चौथो जित हासिल गरेको छ। आइतवार भएको खेलमा गोरिल्लाजले एबरोल टी एम टी लुम्बिनी यात्रीलाई ४ रनको झिनो अन्तरले हरायो। निकै नै रोमान्चक स्थितिमा पुगेको खेलमा लुम्बिनीलाई जितका लागि अन्तिम ६ बलमा ६ रन चाहिएको थियो। तर खेल सकिन १ बल अगावै लुम्बिनीले सबै विकेट गुमाएपछि गोरिलल्ज विजयी…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : म्यानचेष्टर सिटीको ५ गोल, आर्सनल युरोपा लिगको लागि संघर्ष गर्दै

    प्रिमियर लिग : म्यानचेष्टर सिटीको ५ गोल, आर्सनल युरोपा लिगको लागि संघर्ष गर्दै

    यस सिजनको प्रिमियर लिग उपाधि पक्का गरिसकेको म्यानचेष्टर सिटीले लिगमा विजय यात्रा जारी राख्दा आइतवार स्वान्सी सिटीलाई पराजित गरेको छ। पाँच फरक खेलाडीले गोल गरेको खेलमा सिटीले स्वान्सी सिटीलाई ५-० ले हरायो। सिटीको जितमा डेभिड शिल्भा, रहिम स्टर्लिङ, केभिन डे ब्रुएना, बर्नान्डो शिल्भा र गाब्रीएल जेससले एक-एक गोल गरे। जितपछि लिग लिडर सिटीको ३४ खेलबाट ९० अंक भएको छ। अब…

    विस्तृतमा पढ्नुस्

  • भारतीय प्रधानमन्त्री मोदी वैशाख २८ मा नेपाल आउँदै: सोही दिन जनकपुर जाने

    भारतीय प्रधानमन्त्री मोदी वैशाख २८ मा नेपाल आउँदै: सोही दिन जनकपुर जाने

    काठमाडौं: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वैशाख २८ गते नेपाल भ्रमणमा आउने भएका छन्। मोदीको यो तेस्रो नेपाल भ्रमण हुनेछ। यद्यपि संविधान जारीपछि भने यो उनको पहिलो भ्रमण हुनेछ। वैशाख २८ गते मोदी जनकपुरसमेत जाने कार्यक्रम रहेको भारतीय र नेपाली अधिकारीहरुलाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले जनाएको छ। यसअघिको भ्रमणमा मोदीले जनकपुर जाने इच्छा देखाए पनि उनी जान पाएका थिएनन्। भारतले प्रधानमन्त्रीमा निर्वाचित भएपछि…

    विस्तृतमा पढ्नुस्

  • बिहान आधा घण्टा गीत सुन्छु, आधा घण्टा एक्सरसाइज, एउटा कोठामा हार्मोनियम बज्छ, अर्कोमा गितार: प्रचण्ड

    बिहान आधा घण्टा गीत सुन्छु, आधा घण्टा एक्सरसाइज, एउटा कोठामा हार्मोनियम बज्छ, अर्कोमा गितार: प्रचण्ड

    काठमाडौं: नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले राजनीतिक परिवर्तनलाई संगीत, कला, साहित्य र संस्कृतिले नै जीवन्त तुल्याउने बताएका छन्। शुक्रवार साँझ राजधानीमा आयोजित मेची महाकाली साङ्गीतिक अभियानको उद्घाटन गर्दै प्रचण्डले भने, ‘यदि संगीत, कला, साहित्य र संस्कृति जीवन्त नतुल्याउने हो भने राजनीति निरस भएर जान्छ।’ मेची महाकाली साङ्गीतिक अभियानको सुरुवात समय सान्दर्भिक भएको र यसले नेपाली जनताले गरेको नयाँ समृद्धि र सभ्यतासहितको…

    विस्तृतमा पढ्नुस्

  • बम विस्फोटको सामाग्रीसहित विप्लवका दुई कार्याकर्ता पक्राउ

    बम विस्फोटको सामाग्रीसहित विप्लवका दुई कार्याकर्ता पक्राउ

    सिन्धुली: जिल्ला प्रहरी कार्यालय सिन्धुलीले नेकपा माओवादी (विप्लव) नेतृत्वका थप दुईजना कार्यकर्ता पक्राउ गरेको छ।  हरिहरपुरगढी गाउँपालिका– ६ कोवाडाँडाबाट हिजो दिउँसो ३ बजे उनीहरुलाई बम विष्फोटन गराउने सामग्री तथा बन्दोबस्तीका सामानसहित प्रहरीले पक्राउ गरेको हो।  जिल्ला प्रहरी कार्यालयमा आज पत्रकार सम्मलेन गरी पक्राउ गरिएका व्यक्तिको विवरण र बरामद सामानबारे जानकारी गराइएको छ। पक्राउ पर्नेमा धनुषा जिल्ला मिथिला नगरपालिका–१० निवासी विप्लव…

    विस्तृतमा पढ्नुस्

  • यस वर्षको ‘बसुन्धराश्री पुरस्कार’ प्रेमध्वज प्रधानलाई

    यस वर्षको ‘बसुन्धराश्री पुरस्कार’ प्रेमध्वज प्रधानलाई

    काठमाडौं: यस वर्षको वसुन्धराश्री पुरस्कार वरिष्ठ गायक प्रेमध्वज प्रधानलाई प्रदान गरिने भएको छ। बसुन्धरा मान प्रज्ञा प्रतिष्ठानका कुलपति डा दुबसु क्षेत्रीको अध्यक्षतामा बसेको बैठकले पुरस्कार प्रधानलाई प्रदान गर्ने निर्णय गरेको प्रतिष्ठानका सदस्य सचिव कृसु क्षेत्रीले जानकारी दिए। विसं १९९५ जेठ २४ गते सिन्धुपाल्चोको चौतारामा जन्मेका प्रधानले सात सय बढी गीतहरुमा स्वर दिइसकेका छन् भने माइतीघर, जीवनरेखा मायालु अन्याय शान्तिदीपजस्ता चलचिचत्रमा…

    विस्तृतमा पढ्नुस्

  • तल्लो तहका प्रहरीको बढुवा सुरु: एकैचोटि ४७३ को पदोन्नति हुँदै

    तल्लो तहका प्रहरीको बढुवा सुरु: एकैचोटि ४७३ को पदोन्नति हुँदै

    काठमाडौं: नेपाल प्रहरी संगठनले नयाँ प्रहरी प्रमुख पाएसँगै लामो समयदेखि रोकिएको तल्लो दर्जाका प्रहरीको बढुवा सुरु भएको छ।  शुक्रवारमात्र प्रहरी प्रधान कार्यालय ४ सय जना हवल्दारको बढुवाको लागि सिफारिस गरेको छ। त्यस्तै प्रहरी निरीक्षकमा ७३ जनालाई बढुवाको लागि सिफारिस गरेको छ। २०६० सालमा सईमा बढुवा भएकाहरुको निरीक्षकमा बढुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। लामो समयदेखि प्रहरी निरीक्षकबाट प्रहरी नायव…

    विस्तृतमा पढ्नुस्

  • एमाले–माओवादी एकताका लागि वैशाख १८ नयाँ मिति: भोलि दुई अध्यक्षले ठोस सन्देश दिने

    एमाले–माओवादी एकताका लागि वैशाख १८ नयाँ मिति: भोलि दुई अध्यक्षले ठोस सन्देश दिने

    काठमाडौं:औपचारिक एकता घोषणा नभए पनि नेपाल कम्युनिस्ट पार्टी स्थापनाका दिन आइतबार दुई ठुला कम्युनिस्ट पार्टीका शीर्ष नेताले आफूहरू चाँडै एकीकृत हुने ठोस् सन्देश दिने भएका छन्।  सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सकेसम्म वैशाख ९ गते नै एकता गर्न करिब सहमत भए पनि केही विषय टुङ्गो लगाउन बाँकी रहेको भन्दै औपचारिक एकता घोषणा नगरी संयुक्त कार्यक्रमबाट उक्त…

    विस्तृतमा पढ्नुस्

  • छैठौं जुनियर ब्याटल सम्पन्न

    छैठौं जुनियर ब्याटल सम्पन्न

    काठमाडौं: 'जुनियर ब्याटर २०१८' सम्पन्न भएको छ। शुक्रबार काठमाडौंमा प्रतियोगिताको फिनाले आयोजना भएको थियो। जसमा दुई उमेर समुहमा विभाजित ६४ बालबालिकाको सहभागिता रहेको थियो। प्रतियोगितालाई मिडिया ल्यान्डले आयोजना गरेको हो। ३६ प्रतियोगिले जुनियर ब्याचमा र २८ सिनियर ब्याचमा रहेर प्रतिस्पर्धा गरेका थिए। जहाँ वुसालोली सुब्बा जुनियरतर्फकी विजेता भइन् भने आयुषा थापा सिनियरतर्फकी। त्यस्तै जुनियरमा जेन्निया तामा फस्ट रनर्सअप, कुसुम राना…

    विस्तृतमा पढ्नुस्

  • भरत सिटौलाको 'द फोटो सङ'

    भरत सिटौलाको 'द फोटो सङ'

    काठमाडौं: गायक भरत सिटौलाले नयाँ गीत सार्वजनिक गरेका छन्। शुक्रबार 'द फोटो सङ्ग' टाइटल दिइएको गीत आफ्नै युट्युब च्यानलमार्फत रिलिज गरेका हुन्। गीतमा भरत स्वयंमको शब्द, संगीत र स्वर रहेको छ। लिरिकल म्युजिक भिडियोलाई गायक मोहित मुनालले एरेन्ज गरेका हुन्। गीतमा र्‍याप अराजले दिएका हुन्।  गीतले सामाजिक सञ्जालमा प्रयोग फोटो र यथार्थको फरकलाई व्यङ्ग्य गरेको छ।

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell