PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

  • एनएफडिसी अवार्ड २०७४ का लागि मनोनयन सार्वजनिक

    एनएफडिसी अवार्ड २०७४ का लागि मनोनयन सार्वजनिक

    काठमाडौं: नेपाल चलचित्र विकास कम्पनी र गोपीकृष्ण मुभिजले आयोजना गर्दै आएको 'एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार २०७४' का लागि उत्कृष्ट ५ मनोनयन सार्वजनिक भएको छ। 'हिजोलाई सम्मान आजलाई प्रोत्साहन भोलिलाई उत्थान' कार्यक्रमको मुल नारा हो। चार वर्षयता वितरण हुँदै आएको अवार्ड कार्यक्रमको छैठौं संस्करणमा नेपाल सरकार चलचित्र ऐन २०२६ तथा चलचित्र नियमावली २०५७ बमोजिम निर्माण भई केन्द्रीय चलचित्र जाँच समितिबाट जाँचपास…

    विस्तृतमा पढ्नुस्

  • यात्रुबाहक जिप पल्टिँदा ३ जनाको मृत्यु, १६ घाइते

    डोटी : डोटीको शिखर नगरपालिका–३ आली गाउँमा आज दिउँसो यात्रु बोकेको जिप दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ। घटनामा परी अन्य १६ जना घाइते भएका छन्। दिपायलबाट जोरागाउँतर्फ जाँदै गरेको शैलेश्वरी यातायातको ग१ज ५२७५ नंको जिप गाउँ नजिकै खोलामा दुर्घटनामा परेको हो।  दुर्घटनामा परी मृत्यु हुनेमा शिखर नगरपालिका–३ जोरगाउँकै ४० वर्षीया खिन्तुरी भुल, ३२ वर्षीया कटी सार्की र १४…

    विस्तृतमा पढ्नुस्

  • गोर्खाले व्यहोरेको क्षतिको बेलायतले यथोचित सम्बोधन गर्नुपर्छ : प्रधानमन्त्री ओली

    गोर्खाले व्यहोरेको क्षतिको बेलायतले यथोचित सम्बोधन गर्नुपर्छ : प्रधानमन्त्री ओली

    काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले ब्रिटिस सेनाबाट सेवानिवृत्त भएका भूतपूर्व गोर्खा सैनिकको माग सम्बोधनका लागि नेपाल सरकारले ब्रिटिस सरकारसँग ठोस पहल र वार्ता गर्ने बताएका छन्। गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) लगायतका आन्दोलनरत संयुक्त ब्रिटिस गोर्खा आन्दोलन समितिका टोलीसँग आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेट गर्दै प्रधानमन्त्री ओलीले गोर्खाको न्यायोचित माग वार्ताको माध्यमबाट उपयुक्त ढंगले सम्बोधन गर्नका लागि सरकारले…

    विस्तृतमा पढ्नुस्

  • एभिसी सेन्ट्रल जोन भलिबल : नेपाल पहिलो खेलमा आयोजक बंगलादेशसँग पराजित

    एभिसी सेन्ट्रल जोन भलिबल : नेपाल पहिलो खेलमा आयोजक बंगलादेशसँग पराजित

    काठमाडौं : चौथो एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियन्सिपको पहिलो खेलमा नेपाल आयोजक बंगलादेशसँग पराजित भएको छ। मिरपुरस्थित इन्डोर स्टेडियममा शनिवार भएको खेलमा बंगलादेशले नेपाललाई ३-१ को सेटमा हरायो। पहिलो सेट २६-२४ ले जितेको नेपालले त्यसपछिका सेट भने १८-२५, १४-२५, २१-२५ ले गुमायो। च्याम्पियनसिप अन्तर्गत समूह ए मा रहेको नेपालले आइतवार माल्दिभ्ससँग खेल्नेछ। यस्तै आइतवारै समूह बी मा रहेका कीर्गिस्तान र तुर्किमिनेस्तानबीच खेल पनि…

    विस्तृतमा पढ्नुस्

  • नेपालगन्ज कप क्रिकेट : लुम्बिनी यात्रीजको लगातार तेस्रो जित

    नेपालगन्ज कप क्रिकेट : लुम्बिनी यात्रीजको लगातार तेस्रो जित

    नेपालगन्ज : आर्शिवाद पेन्ट्स नेपालगन्ज कप टी-२० क्रिकेटमा लुम्बिनि यात्रीजले लगातार तेस्रो जित हात पारेको छ। शनिवार भएको खेलमा लुम्बिनिले आर्शिवाद पेन्ट्स पाल्पा योद्याजलाई ४ विकेटले हरायो। टस जितेर पहिला ब्याटिङ गरेको पाल्पा योद्याजले २० ओभरमा ४ विकेट गुमाएर १४४ रन बनाएको थियो। उसका लागि प्रनित थापाल मगरले अर्भशतक बनाए भने ओपनर रीत गौतमले ३२ रन तथा अनुपम सिंहले १०…

    विस्तृतमा पढ्नुस्

  • प्रधान न्यायाधीशविरुद्ध महाभियोगको पक्षमा भारतीय कांग्रेस

    प्रधान न्यायाधीशविरुद्ध महाभियोगको पक्षमा भारतीय कांग्रेस

    नयाँ दिल्ली : अक्टोबरमा पदमुक्त हुँदै गरेका भारतको सर्वोच्च न्यायालयका प्रधानन्यायाधीश दीपक मिश्राविरुद्ध भारतीय कांग्रेससमेत ७ दलले महाभियोग दर्ताको तयारी गरेका छन्। कांग्रेसलगायत दलका ६४ सांसदले शुक्रबार राज्यसभामा अध्यक्षता गरिरहेका उपराष्ट्रपति एम नायडुसमक्ष महाभियोगका लागि प्रस्ताव पेश गरेका छन्। प्रस्तावलाई सदनमा छलफलका लागि प्रस्तुत गर्न अनुमति दिइएमा भारतको राजनीतिमा प्रधानन्यायाधीशविरुद्ध महाअभियोगको पहिलो कदम हुनेछ। राज्यसभाका सभापतिले ५० सांसदको हस्ताक्षर आएमा प्राप्त सूचनालाई…

    विस्तृतमा पढ्नुस्

  • चीनसँग नेपालको प्राथमिकता 'क्रस बोर्डर रेलवे': पराराष्ट्रमन्त्री ज्ञवाली

    चीनसँग नेपालको प्राथमिकता 'क्रस बोर्डर रेलवे': पराराष्ट्रमन्त्री ज्ञवाली

    काठमाडौं: परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल चीनबीच क्रस बोर्डर रेलवे विकास नेपाल सरकारको प्रथामिकता रहेको बताएका छन्।   चीनको सिचुआन प्रान्तमा रहेको सिचुवान विश्वविद्यालयमा आयोजित नेपाल चीन सम्बन्ध र ट्रान्स हिमालय क्षेत्रको विकासको अवधारणा विषयक कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री ज्ञवालीले दुई देशबीचको कनेक्टिभिटिका बहुआयामिक विकाससँगै अन्तरदेशीय रेलमार्गको विकास नेपाल सरकारको प्राथमिकतामा रहेको बताए।  भौगोलिक दृष्टिमा निकटता र हिमालय क्षेत्रमा प्रस्तावित परियोजनाहरुमा दुई…

    विस्तृतमा पढ्नुस्

  • 'लम्फू'को तेश्रो गीत 'सुको नहोस् यार' रिलीज

    'लम्फू'को तेश्रो गीत 'सुको नहोस् यार' रिलीज

    काठमाडौं: फिल्म ‘लम्फू’को डान्सिङ्ग नम्बर रिलीज भएको छ। 'सुको नहोस् यार' बोलको गीत युट्युबमार्फत रिलिज भएको हो। सार्वजनिक गीतमा अर्जुन पोखरेलको संगीत तथा शिव परियारको स्वर रहेको छ। गीतमा शब्द प्रमोद ढुंगानाले दिएका छन्। भिडियोलाई शिव बिकले कोरियोग्राफ गरेका हुन्। गीतमा नायकद्वय कबिर खड्का र सलोन बस्नेत फिचर्ड छन्। गीतको कभर भिडियो प्रतियोगीता पनि घोषणा गरिएको थियो। गीतको कभर भिडियो…

    विस्तृतमा पढ्नुस्

  • मैनालीले ल्याए ‘नसुतेको रात’ 

    मैनालीले ल्याए ‘नसुतेको रात’ 

    गजलकार डा. प्रदीप मैनालीले ‘नसुतेको रात’ गजलसङ्ग्रह बजारमा ल्याएका छन्। काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकूलपति डाक्टर गंगाप्रसाद उप्रेतीले गजल सङ्ग्रहलाई लोकार्पण गरेको हुन्।  ८४ ओटा गजल सङ्कलित पुस्तकमा मैनालीले प्रेम, अर्थ, राजनीति तथा समसामयिक विषय समेटिएका छन्। कार्यक्रममा गजलसङ्ग्रहबारे समालोचक प्रभाती किरणले चर्चा गरेका थिए। गजलसङ्ग्रह बुलबुल पब्लिकेसनले बजारमा ल्याएको हो।  मैनालीले दुई वर्षअघि वैशाखमै पहिलो गजलसङ्ग्रह…

    विस्तृतमा पढ्नुस्

  • भ्रष्टाचार नियन्त्रण नभए नेपालको समृद्धि हुँदैन : कानुनमन्त्री तामाङ

    भ्रष्टाचार नियन्त्रण नभए नेपालको समृद्धि हुँदैन : कानुनमन्त्री तामाङ

    काठमाडौंः कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले युवाहरूको पसिना र श्रमले अरबको मरुभूमिमा समृद्धिले उचाइ लिएको बताएका छन्। उनले भ्रष्टाचार नियन्त्रण नभए नेपालको समृद्धि र विकासमा युवाहरूलाई लगाउने वातावरण तयार नहुने पनि दाबी गरे।  गोधुली साहित्यिक प्रतिष्ठानले राजधानीमा आयोजना गरेको कार्यक्रममा मन्त्री तामाङले भने, ‘जसरी नेपाली युवाहरूको पसिना र श्रम अरबको मरुभूमिमा सिञ्चित भइरहेको छ। त्यसरी नै त्यहाँको समृद्धिले…

    विस्तृतमा पढ्नुस्

  • सुन्धाराबाट ३६ हजार ९ सय डलरसहित समातिए राजेश

    सुन्धाराबाट ३६ हजार ९ सय डलरसहित समातिए राजेश

    काठमाडौँ : प्रहरीले डलर सहित एक जनालाई पक्राउ गरेको छ। महानगरीय अपराध अनुसन्धान महाशखाको टोली सुन्धाराबाट ३६ हजार ९ सय अमेरिकी डलर सहित झापाका राजेश अग्रवाललाई पक्राउ गरेको हो। आजको विनिमयदर अनुसार समातिएको रकम झन्डै ३९ लाख रुपैयाँ हुन आउँछ।   

    विस्तृतमा पढ्नुस्

  • यस्तो छ टी-२० वर्ल्ड कपको क्वालिफायर प्रोसेस, नेपालले वर्ल्डकप खेल्न ३ चरण पार गर्नुपर्ने

    यस्तो छ टी-२० वर्ल्ड कपको क्वालिफायर प्रोसेस, नेपालले वर्ल्डकप खेल्न ३ चरण पार गर्नुपर्ने

    काठमाडौं : सन् २०२० मा अष्ट्रेलियामा आयोजना हुने आइसीसी टी-२० वर्ल्डकप क्वालिफायरको लागि तालिका सार्वजनिक भएको छ। आइसीसीले सार्वजनिक गरेको तालिका अनुसार नेपालले वर्ल्डकपसँग पुग्न ३ चरण पार गर्नुपर्नेछ। विश्वका ६ महादेशका कूल ६२ राष्ट्रले विभिन्न चरणमा प्रतिस्पर्धा गर्नेछन्। नेपालले एसियन क्वालिफायर अन्तर्गत पहिलो चरणमा समूह बी मा भुटान, चीन, थाइल्याण्ड, मलेसिया, सिंगापुर र म्यानमारसँग प्रतिस्पर्धा गर्नेछ। यस समूहको शीर्ष ३…

    विस्तृतमा पढ्नुस्

  • ट्रकले बसलाई ठक्कर दिँदा १३ घाइते, तीनको अवस्था गम्भीर

    ट्रकले बसलाई ठक्कर दिँदा १३ घाइते, तीनको अवस्था गम्भीर

    चितवनः काठमाडौँबाट प्यूठान र वीरगञ्ज जान आउँदै गरेका दुई यात्रुबाहक बसलाई आज बिहान नौ किलोमा विपरीत दिशाबाट जाँदै गरेको ट्रकले ठक्कर दिँदा १३ जना घाइते भएका छन्। घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार इच्छाकामना गाउँपालिका–६ मा आज बिहान ३ः२० बजे दुर्घटना भएको हो। काठमाडौँबाट प्यूठान जान आउँदै गरेको ना ४ ख ६५९१ नंको बस…

    विस्तृतमा पढ्नुस्

  • मालिन्दो एयरको जहाज दुर्घटनाः त्रिभुवन विमानस्थल हिजो १० बजेदेखि बन्द

    मालिन्दो एयरको जहाज दुर्घटनाः त्रिभुवन विमानस्थल हिजो १० बजेदेखि बन्द

    काठमाडौँः मालिन्दो एयरको जहाज दुर्घटनापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ। त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले मालिन्दो एयरको जहाज दुर्घटनाका कारण अहिलेसम्म पनि विमानस्थल खुल्न नसकेको बताए। ‘मालिन्दो एयरको जहाज रनवेबाट चिप्लिएर चौरमा गएर भासिएपछि अहिलेसम्म पनि विमानस्थल खुल्न सकेको छैन’उनले भने, प्राविधिक टोलीले जहाज मर्मत लगायतको काम गर्दैछ। विमानस्थल खुल्ने बारेमा अहिले नै भन्न सकिन्न।‘ आन्तरिक उडान भने…

    विस्तृतमा पढ्नुस्

  • खुमबहादुर खड्काको निधनपछि स्थगित कांग्रेस केन्द्रीय समिति बैठक आजदेखि पुनः बस्दै

    खुमबहादुर खड्काको निधनपछि स्थगित कांग्रेस केन्द्रीय समिति बैठक आजदेखि पुनः बस्दै

    काठमाडौँः नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजदेखि पुनः सुरु हुँदैछ। चुनावी समीक्षाका लागि सुरु भएको बैठक जारी रहेकै अवस्थामा नेता खुमबहादुर खड्काको निधनपछि बैठक स्थगित भएको थियो।  आज बिहान ११ बजेदेखि केन्द्रीय समिति पुनः बस्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए।  प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन समीक्षाका लागि चैत ९ गतेदेखि कांग्रेस केन्द्रीय समिति बैठक जारी छ। केन्द्रीय सदस्यहरुले धारणा…

    विस्तृतमा पढ्नुस्

  • ला लिगा : एट्लेटिको मड्रिड पराजित, बार्सिलोनालाई उपाधि जित्न ३ अंक आवश्यक

    ला लिगा : एट्लेटिको मड्रिड पराजित, बार्सिलोनालाई उपाधि जित्न ३ अंक आवश्यक

    स्पानिस ला लिगामा गएराती दोस्रो स्थानको एट्लेटिको मड्रिड पराजित भएको छ। एट्लेटिकोलाई रियल सोसिडाडले ३-० ले पराजित गरेको हो। सोसिडाडका लागि जुयनमीले दुई तथा विलियम जोसले एक गोल गरे। दोस्रो स्थानको एट्लेटिको पराजित भएपछि त्यसको फाइदा शीर्ष स्थानको बार्सिलोनालाई पुगेको छ। समान ३३ खेलबाट बार्सिलोनाको ८३ तथा एट्लेटिकोको ७१ अंक छ। अब लिगमा ५ खेल मात्र बाँकी छ। यस्तोमा बार्सिलोनाले ५…

    विस्तृतमा पढ्नुस्

  • तीर्थयात्री लिएर मुस्ताङ जाँदै गरेको बस दुर्घटना, सातजना घाइते

    तीर्थयात्री लिएर मुस्ताङ जाँदै गरेको बस दुर्घटना, सातजना घाइते

    फलेवासः पर्वतको कुश्मा नगरपालिका–८ चुवामा आज बिहान बस दुर्घटना हुँदा सातजना घाइते भएका छन्। काठमाडौँबाट तीर्थयात्री लिएर हिमालपारिको जिल्ला मुस्ताङको मुक्तिनाथ हिँडेका यात्रु सवार बा ४ ख ५७८८ नम्बरको बस बिहान ४ः३० बजे दुर्घटनामा परेको हो। घाइते हुनेमा भक्तपुर चाँगुनारायण नगरपालिका–१० का ६५ वर्षीय लीलानाथ पुडासैनी, ६० वर्षीया माया पुडासैनी, काठमाडौं महानगरपालिका–१६ की ३८ बर्षीया उर्मिला उप्रेती, ४३ वर्षीय अनन्त…

    विस्तृतमा पढ्नुस्

  • आइपीएल : क्रिस गेलको शतकमा पञ्जाव विजयी, हैदरावादको पहिलो हार

    आइपीएल : क्रिस गेलको शतकमा पञ्जाव विजयी, हैदरावादको पहिलो हार

    क्रिस्टोफर हेनरी गेलले नटआउट सेन्चुरी प्रहार गरेको खेलमा किंग्स ११ पञ्जावले आइपीएलमा सनराइजर्स हैदरावादलाई पराजित गरेको छ। बिहीवार भएको खेलमा पञ्जावले हैदरावादलाई १५ रनले पराजित गर्दै हैदरावादको अपराजित यात्रा तोडेको हो। पञ्जावको जितपछि कोलकता नाइट राइडर्स, पञ्जाव र हैदरावादको समान ६ अंक छ। तर रनरेटमा कोलकता शीर्ष स्थानमा छ भने हारपछि हैदरावाद दोस्रोमा झरेको छ। पञ्जाव भने तेस्रो स्थानमै यथावत…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : आत्मघाती गोलको सहयोगमा चेल्सी विजयी, शीर्ष चारको सम्भावना कायमै

    प्रिमियर लिग : आत्मघाती गोलको सहयोगमा चेल्सी विजयी, शीर्ष चारको सम्भावना कायमै

    साविक विजेता चेल्सीले बर्नलीलाई पराजित गर्दै प्रिमियर लिगको शीर्ष चारमा पर्दै अर्को सिजन च्याम्पियन्स लिगमा सिधै छनोट हुने सम्भावना कायम राखेको छ। गएराती भएको खेलमा आत्मघाती गोलको सहयोगमा चेल्सीले बर्नलीलाई २-१ ले हरायो। केभिन लङले २० ओ मिनेटमा आत्मघाती गोल गरेपछि चेल्सीले अग्रता लिएको थियो। ६४औँ मिनेटमा एस्ले बार्न्सले बर्नलीका लागि बराबरी गोल फर्काएका थिए। तर भिक्टोर मोसेसले ६९औँ मिनेटमा…

    विस्तृतमा पढ्नुस्

  • दीपक मनाङेलाई अदालतमा पेस गरिँदै, आजै कारागार चलान हुने

    दीपक मनाङेलाई अदालतमा पेस गरिँदै, आजै कारागार चलान हुने

    काठमाडौँः ज्यान मार्ने उद्योगमा अदालतबाट दोषी ठहर भएका राजीव गुरुङ भनिने दीपक मनाङेलाई फैसला कार्यान्वयन प्रक्रियाका लागि आज अदालतमा पेस गरिँदैछ। मनाङेलाई प्रहरीले बिहीबार काठमाडौँबाट पक्राउ गरेको थियो। काठमाडौँ जिल्ला अदालत तहशील शाखाले उनको कैद भुक्तानको लगत तयार पारेपछि कारागार चलान हुनेछन्। ०६९ मा तत्कालीन पुनरावेदन अदालत पाटनले मनाङेलाई ज्यान मार्ने उद्याग मुद्दामा ५ वर्ष कैद सजाय सुनाएको थियो। अदालतमा संलग्न…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell