PahiloPost

Sep 10, 2025 | २५ भदौ २०८२

  • विश्वकप खेलेका नेपाली नेत्रहीन क्रिकेट टोली प्लेनमा फर्कने पक्का

    विश्वकप खेलेका नेपाली नेत्रहीन क्रिकेट टोली प्लेनमा फर्कने पक्का

    काठमाडौं : नेत्रहीन एकदिवसीय विश्वकप क्रकेट खेल्न जाँदा रेलमा पाकिस्तान पुगेको नेपाली नेत्रहीन क्रिकेट टोली फर्कँदा प्लेनमा फर्कने भएका छन्। पहिलो पटक नेत्रहीन एकदिवसीय विश्वकपमा सहभागिता जनाएको नेपालले अन्तिम खेलमा अष्ट्रेलियालाई पराजित गर्दै प्रतियोगितामा सुदख अन्त्य गरेको थियो। नेपाल क्रिकेट समर्थक समाज (एनसिएसएस)को अगुवाईमा सकंल गरेको रकम खर्च गरेर नेपाली टोलीलाई प्लेनमा फर्काउने पक्का भएका समाजका अध्यक्ष भानु सिग्देलले बताए। नेपाली…

    विस्तृतमा पढ्नुस्

  • फिल्म 'मिस्‍टर भर्जिन'को आइटम गीतमा छुल्ठिमको ५ पोज

    फिल्म 'मिस्‍टर भर्जिन'को आइटम गीतमा छुल्ठिमको ५ पोज

    काठमाडौं: फिल्म 'मिस्टर भर्जिन'को छायांकन सकिएको छ। अभिनेत्री छुल्ठिम गुरुङको फिचरिङ रहेको आइटम गीतसँगै फिल्मकफ इन्ड क्ल्याप भयो।   तीन युवाको यौन मनोविज्ञानलाई फिल्मको कथामा प्रस्तुत गरिएको छ। उक्त फिल्मको आइटम गीतमा नायक गौरव पहारी र कमलमणी नेपाल पनि प्रस्तुत भएका छन्। विशारद बस्नेतको निर्देशनमा तयार 'मिस्टर भर्जिन'मा अन्य कलाकार विजय बराल, कमलमणी नेपाल, मरिश्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा,…

    विस्तृतमा पढ्नुस्

  • पिङ्काथन काठमाडौं फेब्रुअरी २४ मा हुने, पाँच हजार भन्दा बढी सहभागी हुने अपेक्षा

    पिङ्काथन काठमाडौं फेब्रुअरी २४ मा हुने, पाँच हजार भन्दा बढी सहभागी हुने अपेक्षा

    काठमाडौं : दोस्रो संस्करणको पिङकाथन काठमाडौं दौड फेब्रुअरी २४ का माठमाडौंमा हुने भएको छ। महिला सशक्तिकरण र महिला स्वास्थ्य सम्बन्धी जनचेतना जगाउने यस दौड कार्यक्रम नेपालमा हुन लागेको ठूलो महिला दौड प्रतियोगिता हो। पिङकाथन काठमाडौं पिङकाथन इन्डियाको नेपाल संस्करण हो र यसको प्रमोसन गर्ने काम मोडल, फिल्म निर्माता, स्वीमर, फिटनेस ट्रेनर मिलिन्ड सोमनले गिररहेका छन्। मंगलबार राजधानीको ह्यात होडलमा दोस्रो…

    विस्तृतमा पढ्नुस्

  • सालिमार ज्वेलर्सका संचालक हिरासतमा, प्रहरी भन्छ : ३३ किलो सुन तस्करीमा संलग्न

    सालिमार ज्वेलर्सका संचालक हिरासतमा, प्रहरी भन्छ : ३३ किलो सुन तस्करीमा संलग्न

    काठमाडौं : विशाल बजार स्थित सालिमार ज्वेलर्सका संचालक राहुल गोयललाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले गोयललाई गत पुस २६ गते काठमाडौंबाट पक्राउ गरेको व्यूरोका एसपी जीवनराम श्रेष्ठले बताए। गत वर्षको पुसमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अवैध रुपमा भित्र्याएको ३३ किलो सुन तस्करीमा संलग्न भएको अभियोगमा पक्राउ गरेको हो। व्यूरोले दुई पटक अदालतबाट पाँच/पाँच दिनको म्याद…

    विस्तृतमा पढ्नुस्

  • सरकार नै गठबन्धन तोड्न लाग्यो : बामदेव गौतम

    भक्तपुर : नेकपा एमालेका कार्यवाहक अध्यक्ष वामदेव गौतमले सत्ता छाड्नुपर्ने सरकार आफैँ वाम एकता भाड्न लागिपरेको आरोप लगाएका छन्।  समय समाज साप्ताहिकको १३ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले वाम गठबन्धनको सरकार बनाउन समेत सरकारले भाँजो हाल्न थालेको बताए। उनले एमाले र माओवादी केन्द्रको एकता बिथोल्न र वाम सरकार बन्नबाट रोक्न कसैले नसक्ने बताए। नेता गौतमले भने–“नयाँ सरकार बन्न नदिए…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय ब्याडमिन्टन : शिक्षा र शोभा दोस्रो चरणमा, दिपेशलाई नगदसहित सम्मान

    राष्ट्रिय ब्याडमिन्टन : शिक्षा र शोभा दोस्रो चरणमा, दिपेशलाई नगदसहित सम्मान

    कञ्चनपुर : एपीएफकी शिक्षा श्रेष्ठ र शोभा गौचनले राखेप च्याम्पियनसिप अन्तर्गत भएको ३९औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा विजयी सुरुवात गरेका छन्। महेन्द्रनगरस्थित कभर्डहलमा सुरु भएको प्रतियोगितामा शिक्षाले सुदूरपश्चिमकी निलिमा महरालाई २३–२१, २१–५ ले र शोभा गौचनले प्रशुन्ता खत्रीलाई २१–७, २१–१२ ले पराजित गर्दै दोश्रो चरणमा प्रवेश गरेका छन्। यसैगरी मध्यमाञ्चलकी तारा आलेले पश्चिमाञ्चलकी आकृती केसीलाई २१–८, २१–१९ ले पराजित गरिन्। पूर्वाञ्चलकी…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय पुरुष फुटबल : एपीएफ र सुदूरपश्चिमको विजयी सुरुवात

    राष्ट्रिय पुरुष फुटबल : एपीएफ र सुदूरपश्चिमको विजयी सुरुवात

    तुलसीपुर (दाङ) : सशस्त्र प्रहरी बलको एपीएफ क्लब र सुदूरपश्चिमाञ्चलले राखेप च्याम्पियनसिपअन्तर्गत २८औं पुरुष राष्ट्रिय फुटबल प्रतियोगितामा मंगलबार विजयी सुरुवात गरेका छन्। दाङको तुल्सीपुरस्थित स्थानीय अरनिको मैदानमा भएको भएको उद्घाटन खेलमा विभागीय टोली एपीएफले मध्यपश्चिमाञ्चललाई १–० गोलले पराजित गर्‍यो। अमित अधिकारीले खेलको ११औं मिनेटमा गरेको गोल नै एपीएफको जितमा निर्णायक बन्यो। दाङकै घोराहीमा भएको अर्को खेलमा सुदूरपश्चिमाञ्चलले मध्यमाञ्चललाई १–० गोलले हरायो।…

    विस्तृतमा पढ्नुस्

  • नेत्रहीन एकदिवसीय विश्वकप : अष्ट्रेलियामाथि नेपालको शानदार जित

    नेत्रहीन एकदिवसीय विश्वकप : अष्ट्रेलियामाथि नेपालको शानदार जित

    काठमाडौं : नेत्रहीन एकदिवसीय विश्वकप क्रिकेटमा पहिलो पटक सहभागिता जनाएको नेपाली टोलीले अष्ट्रेलियामाथि शानदार जित हासिल गर्दै प्रतियोगितामा सुखत अन्त्य गरेको छ। पाँचौ नेत्रहीन एकदिवसीय विश्वकपअन्तर्गत सोमबार युएईको दुबईस्थित अजमानमा भएको अन्तिम लिग खेलमा नेपालले अष्ट्रेलियालाई ८ विकेटले पराजित गर्‍यो। ६ टिम सम्मिलित प्रतियोगितामा लगातार चार खेल हारेपछि नेपाल यसअघि नै सेमिफाइनल होडबाट बाहिरिसकेको छ। नेपाल पाकिस्तान, बंगलादेश, श्रीलंका र…

    विस्तृतमा पढ्नुस्

  • ला लिगा : दुई गोलले पछि परेर पनि बार्सिलोनाको कमब्याक जित, सुवारेज, मेसी र पाउलिन्होको गोल

    ला लिगा : दुई गोलले पछि परेर पनि बार्सिलोनाको कमब्याक जित, सुवारेज, मेसी र पाउलिन्होको गोल

    लिग लिडर बार्सिलोनाले दुई गोलले पछि परेको स्थिती उल्टाउँदै ला लिगामा रियल सोसिडाडलाई ४-२ ले पराजित गरेको छ। बार्सिलोनाको कमब्याक जितमा लुइस सुवारेजले २ तथा पाउलिन्हो र मेसीले १-१ गोल गरे। विलियन जोसले ११औँ तथा जुअनमीले ३४औँ मिनेटमा गोल गरेपछि सोसिडाडले घरेलु मैदानमा बार्सिलोना विरुद्ध सुरुमै २-०  अग्रता बनाएको थियो। तर दुई गोल खाएर पनि बार्सिलोना खेलमा फर्कियो। ३९औँ मिनेटमा…

    विस्तृतमा पढ्नुस्

  • मेसीले तोडे गर्ड मुलरको ३९ वर्षअघिको कीर्तिमान

    मेसीले तोडे गर्ड मुलरको ३९ वर्षअघिको कीर्तिमान

    बार्सिलोनाका अर्जेन्टाइन स्टार लियोनल मेसीले गोल गर्ने क्रम जारी रहदा अर्को कीर्तिमान आफ्नो नाममा लेखाउन सफल भएका छन्। स्पानिस ला लिगामा गएराती रियल सोसिडाडलाई ४-२ ले हराउने क्रममा एक गोल गरेका मेसीले युरोपको टप फाइभ लिग मध्ये एउटै क्लबका लागि लिगमा सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका हुन्। सोसिडाड विरुद्ध फ्रिकिकमा शानदार गोल गरेका मेसीले बार्साका लागि लिगमा गोलसंख्या ३६६ पूर्‍याएका…

    विस्तृतमा पढ्नुस्

  • आज मकर संक्रान्ति, थारु समुदायले माघी मनाउँदै

    आज मकर संक्रान्ति, थारु समुदायले माघी मनाउँदै

    काठमाडौँः आज माघ माघे संक्रान्ति। सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने भएकाले मकर सङ्क्रान्ति पनि भनिन्छ। आजदेखि दिनभन्दा रात छोटा हुँदै जान्छन्। धार्मिक मान्यता अनुसार उत्तरायण सुरु हुने भएकाले स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य मानिन्छ। आज देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडी लगायतका क्षेत्रमा विशेष मेला लाग्ने गर्दछ।  माघ १ मा घ्यु, चाकु, तिलका परिकार, खिचडी…

    विस्तृतमा पढ्नुस्

  • भारतका प्रधान न्यायाधीशविरुद्ध उत्रिएका चार न्यायाधीश के गर्दैछन्?

    भारतका प्रधान न्यायाधीशविरुद्ध उत्रिएका चार न्यायाधीश के गर्दैछन्?

    नयाँ दिल्ली : भारतको सर्वोच्च न्यायालयका चार वरिष्ठ न्यायधिशले प्रधान न्यायाधीशविरुद्ध पत्रकार सम्मेलन गरेर अदालतमाथि प्रश्न उठाए। उनीहरुले चर्कोरुपमा उठाएको मुद्दाले राष्ट्रव्यापी बहस सिर्जना गरिरहेको छ। सर्वोच्च न्यायिक निकायमाथि प्रश्न उठाउने न्यायाधीशहरु चाहिँ के गरिरहेका छन् त? धेरैको चासोको विषय हो। टाइम्सअफइन्डियाका अनुसार विद्रोहीका रुपमा उभिएका चारै जना न्यायाधीश सोमबारबाट आफ्नो नियमित काममा फर्केका छन्। १२ जनवरीमा पत्रकार सम्मेलन गरेर…

    विस्तृतमा पढ्नुस्

  • काम छोडेर आन्दोलनमा उत्रिए नर्स,माघ ७ पछि २४ घण्टा नै ड्युटी छाड्ने

    काम छोडेर आन्दोलनमा उत्रिए नर्स,माघ ७ पछि २४ घण्टा नै ड्युटी छाड्ने

    काठमाडौं : एक सातादेखि ११ बुँदे माग  राखेर आन्दोलनरत नर्सहरुले आजबाट एक सिफ्टको ड्युटी छाडेका छन। दैनिक एक घण्टा ड्युटी छाडेर १ सातासम्म आन्दोलन गर्दा स्वास्थ्य मन्त्रालयले सुनुवाई नगरेपछि उनीहरुले आन्दोलनमा कडाइ गरेका हुन्। उनीहरुले अबको तीन दिनसम्म दिनको १० बजेदेखि ३ बजेसम्म ड्युटी छाड्ने घोषणा गरेका छन्। त्यस्तै यी ३ दिनभित्र पनि माग पूरा नभए ६ गतेसम्म सबै अस्पताल र…

    विस्तृतमा पढ्नुस्

  • रेफ्रीले खेलाडीलाई किक हाने, अनी रेड कार्ड देखाए

    रेफ्रीले खेलाडीलाई किक हाने, अनी रेड कार्ड देखाए

    रेफ्रीको काम कुनै पनि खेललाई नियमपूर्वक सञ्चालन गर्ने हो। फुटबल मैदानमा कुनै खेलाडीले खेल भावना विपरित काम गरेमा त्यस खेलाडीलाई चेतावनी दिने, येल्लो कार्ड दिने, रेड कार्ड दिने रेफ्रीको काम हो। कुनै खेलाडीले विपक्षी खेलाडीलाई फल गरेमा पनि रेफ्रीले त्यस्ता खेलाडी कार्ड दिने चलन छ। तर गएराती फ्रेन्च लिगमा फरक दृश्य देखियो। रेफ्री आफैँले खेलाडीलाई किन हाने अनी कार्ड देखाए।…

    विस्तृतमा पढ्नुस्

  • उत्तर र दक्षिण कोरियाबीच एउटै हक्की टिम बनाउने विषयमा छलफल

    उत्तर र दक्षिण कोरियाबीच एउटै हक्की टिम बनाउने विषयमा छलफल

    अघिल्लो साता उत्तर कोरियाले अर्को महिना दक्षिण कोरियामा हुने विन्टर ओलम्पिक्समा आफ्ना खेलाडी पठाउने बताएपछि यी दुई कोरियाबीच सम्बन्धमा सुधारको संकेत देखिएको थियो। अहिले यी दुई राष्ट्र सम्बन्धलाई अझै सुधार गर्ने अभियानमा छन् र त्यो नयाँ संकेत के हो भने यी दुई राष्ट्रले उक्त ओलम्पिका लागि एउटै आइस हक्की टिम बनाउने विषयमा छलफल गरेका छन्। जसको अर्थ एउटै झण्डामुनी दुई…

    विस्तृतमा पढ्नुस्

  • बिग बोस ११ को विजेता बनिन् 'अंगुरी भावी'

    बिग बोस ११ को विजेता बनिन् 'अंगुरी भावी'

    चर्चित धारावाहिक 'भाबी जी घर पर है'की 'अंगुरी भावी'ले बिग बोस ११ जितिन्। रियल लाइफकी शिल्पा शिंदेले कलर्स च्यानलबाट प्रशारण हुँदै आएको बिग बोसमा १०५ दिन बिताइन्। विहीबार बिग बोसको ११ औं संस्करणको विजेता घोषणा भएको हो। फिनालेमा अभिनेता अक्षय कुमार आफ्नो फिल्म 'प्याडम्यान' प्रचारका लागि आएका थिए। फिनालेमा शिल्पासँगै पुनीष शर्मा, विकास गुप्ता र हिना खान पनि रहेका थिए।…

    विस्तृतमा पढ्नुस्

  • पद्मावतले अक्षय कुमारको प्याड म्यानको विजनेस खोस्ला?

    पद्मावतले अक्षय कुमारको प्याड म्यानको विजनेस खोस्ला?

    रिलिज डेट जुध्नु भनेको बलिउड व्यवसायको हिस्सा नै भइसकेको छ। सबैले २०१८ को पहिलो १०० करोड कमाउने फिल्ममा अक्षयकुमारको प्याड म्यान हुनेमा शंका गरेका थिएनन् तर यो फिल्मको रिलिज डेटमा जुध्ने भयो वर्षकै सबैभन्दा विवादित फिल्म पद्मावतसँग। त्यसो त पद्मावती फिल्म डिसेम्बर ११, २०१७ मै रिलिज हुने तय थियो। तर अदालती मुद्दा र यसविरुद्ध उठेका अभियानहरुले फिल्मको नाम पद्मावत बन्न…

    विस्तृतमा पढ्नुस्

  • जगजगी सुन तस्करको : ३ महिनामै १ सय ३३ किलो जफत, नसमातिएको कति?

    जगजगी सुन तस्करको : ३ महिनामै १ सय ३३ किलो जफत, नसमातिएको कति?

    काठमाडौं : केही समयदेखि देशभित्र अवैध सुन तस्करी बढ्दै गएको छ। त्रिभुवन विमानस्थलसँगै स्थलमार्गबाट पनि सुनको तस्करी हुने गरेको छ। भूकम्पपछि सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएसँगै सुन तस्करीमा संलग्न समूह रसुवाको केरुङबाट सुन ल्याउने गरेका छन्। नेपाल प्रहरीले चालु आर्थिक वर्षको असोज मसान्तसम्म मात्र देशभरबाट १ सय ३३ केजी अवैध सुन बरामद गरेको छ। जबकि गत चालु वर्षमा मात्र ९१…

    विस्तृतमा पढ्नुस्

  • दुई जनाको हत्या गरी फरार अभियुक्त सात वर्षपछि पक्राउ

    दुई जनाको हत्या गरी फरार अभियुक्त सात वर्षपछि पक्राउ

    काठमाडौं : सात वर्ष अगाडि दुई जनाको हत्या गरी फरार भएका एक अभियुक्तलाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले सोमवार बाँकै कोहलपुर नगरपालिका ११ स्थित न्यूरोडबाट नरेश कुमार  कुमाल चौधरीलाई पक्राउ गरेको हो। उनी हत्यापछि देशभित्र नै लुकिछिपि बस्दै आएको प्रहरीको अनुसन्धानमा खुलेको छ। २०६७ साल जेठ २३ गते अभियुक्त चौधरीले ५५ वर्षीय मणिराम कुमाल चौधरी र ५० वर्षीय…

    विस्तृतमा पढ्नुस्

  • फिल्म कोहलपुर एक्सप्रेस: प्रिक्वेल रिलिजअघि सिक्वेल घोषणा

    फिल्म कोहलपुर एक्सप्रेस: प्रिक्वेल रिलिजअघि सिक्वेल घोषणा

    काठमाडौं: पोस्ट प्रोडक्सन फेजमा रहेको फिल्म 'कोहलपुर एक्सप्रेस'को सिक्वेल घोषणा भएको छ। आइतबार फिल्मकी अभिनेत्री तथा निर्मात्री केकी अधिकारीले फिल्मको दोस्रो संस्करण बनाउन सक्ने बारे जानकारी दिएकी हुन्। आइतबार फिल्मका निर्देशक विशाल भण्डारीको जन्मदिनको उपलक्ष्यमा फिल्मको दोस्रो भाग बनाउने संकेत गरेकी हुन्। केकीले भनिन्,'कोहलपुर एक्सप्रेस २ बनेपनि निर्देशक विशाल भण्डारी नै हुनुहुनेछ।' उनले सिक्वेल बनाउने उदेश्यसहित फिल्मको कथा टुङ्ग्याएको जानकारी…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell