PahiloPost

Sep 10, 2025 | २५ भदौ २०८२

  • लुंगीले ६ विकेट लिएपछि भारत १३५ रनले पराजित, ३ खेलको सिरिज दक्षिण अफ्रिकाले जित्यो

    लुंगीले ६ विकेट लिएपछि भारत १३५ रनले पराजित, ३ खेलको सिरिज दक्षिण अफ्रिकाले जित्यो

    डेब्युटान्ट लुंगी एनगिदीले दोस्रो इनिङ्समा ६ विकेट लिएपछि दक्षिण अफ्रिकाले दोस्रो टेष्टमा भारतलाई १३५ रनले पराजित गर्दै ३ खेलको सिरिज २-० ले आफ्नो पक्षमा पारेको छ। जितका लागि भारतलाई दोस्रो इनिङ्मा २८६ रन चाहिएको थियो। तर लूग्लीले दोस्रो इनिङ्मा शानदार बलिङ गरेपछि भारत पाँचौ तथा अन्तिम दिन १५१ रनमै अलआउट भयो। भारतका लागि रोहित शर्माले सर्वाधिक ४७ रन बनाए। ३५/३…

    विस्तृतमा पढ्नुस्

  • आयल निगमले फेरि बढायो पेट्रोल र डिजेलको मूल्य

    आयल निगमले फेरि बढायो पेट्रोल र डिजेलको मूल्य

    काठमाडौं: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। बुधबार रातिदेखि लागू हुने गरी निगमले पेट्रोल,डिजल, मट्टितेलमा मूल्य बढाएको हो।  निगमले पेट्रोलमा एक रुपैयाँ, डिजल र मट्टितेलमा दुर्इ रुपैयाँ मूल्य बढाएको निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टरार्इले जानकारी दिए। यो मूल्य बढेपछि पेट्रोल १ सय ३ रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य ७१ रुपैयाँ कायम भएको छ। निगमले अरु पेट्रोलियम…

    विस्तृतमा पढ्नुस्

  • डा गोविन्द केसीको माग सम्बोधन गर्न सरकारले गठन गर्‍यो तीन सदस्यीय समिति

    डा गोविन्द केसीको माग सम्बोधन गर्न सरकारले गठन गर्‍यो तीन सदस्यीय समिति

    काठमाडौं: मन्त्रिपरिषद्ले डा गोविन्द केसीको माग सम्बोधन गर्न लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ। चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष चयनका लागि बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त समिति गठन गरेको स्वास्थ्यमन्त्री दीपक बोहराले जानकारी गराए। उक्त समितिमा मन्त्रिपरिषद्का एकजना सदस्य र डा दिव्या शाह सदस्य रहेका छन्।

    विस्तृतमा पढ्नुस्

  • पुरुष राष्ट्रिय फुटबल : आर्मी र पुलिस सेमिफाइनलमा

    पुरुष राष्ट्रिय फुटबल : आर्मी र पुलिस सेमिफाइनलमा

    दाङ : दुई विभागीय टोली नेपाल आर्मी र नेपाल पुलिस राखेप च्याम्पियनसिपअन्तर्गत दाङमा भइरहेको २८औं पुरुष राष्ट्रिय फुटबल प्रतियोगितामा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन्। आर्मीले पूर्वाञ्चललाई २–० गोलले पराजित गर्‍यो। आर्मीलाई जित दिलाउन विवेक बस्नेतले १७औं तथा दीप लामाले ८८औं मिनेटमा गोल गरे। यस्तै पुलिसले पश्चिमाञ्चललाई ४–० गोलले हरायो। पुलिसका लागि सुमन लामाले २ तथा निर कुमार राई र भोला…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश मुकाम नतोकिएको भन्दै दीपायलमा अनिश्चितकालीन आमहड्तालको घोषणा, कांग्रेस र एमाले नेताको पुत्ला दहन

    प्रदेश मुकाम नतोकिएको भन्दै दीपायलमा अनिश्चितकालीन आमहड्तालको घोषणा, कांग्रेस र एमाले नेताको पुत्ला दहन

    काठमाडौंः डोटीको सदरमुकाम दीपायललाई प्रदेश ७ को मुकाम नतोकेको भन्दै यहाँ प्रदर्शन भएको छ। प्रदर्शनकारीले प्रधानमन्त्री शेरबहादुर देउवा, देउवा पत्नी आरजु देउवा, एमाले उपाध्यक्ष भीम रावललगायतको पुत्ला दहन गरेको उद्योग वाणिज्य संघ डोटीका अध्यक्ष नरेन्द्र खड्काले जानकारी दिए। मन्त्रिपरिषद्ले बुधबारमात्र धनगढीलाई प्रदेश ७ को अस्थायी मुकाम तोकेको छ। यसअघि सुदुरपश्चिमाञ्चलको क्षेत्रीय सदरमुकामसमेत रहेको दीपायललाई मुकाम नतोकेर यहाँको इतिहास मेट्न खोजेको…

    विस्तृतमा पढ्नुस्

  • विन्टर ओलम्पिक : दुई कोरिया एउटै झण्डा मुनी मार्चपास गर्ने, एउटै हक्की टिम निर्माण गर्ने सहमती

    विन्टर ओलम्पिक : दुई कोरिया एउटै झण्डा मुनी मार्चपास गर्ने, एउटै हक्की टिम निर्माण गर्ने सहमती

    उत्तर कोरिया र दक्षिण कोरियाले अर्को महिना हुने विन्टर ओलम्पिकमा एउटै झण्डामुनी मार्चपास गर्ने भएका छ।न् यस्तै दुई कोरियाले एउटै महिला हक्की टिम निर्माण गर्ने सहमती समेत गरेको छ। दुईवर्ष पछि दुई कोरियाबीच भएको उच्चस्तरिय भेटवार्वाता पछि यो निर्णयहरु भएको हो। विन्टर ओलम्पिकस फेब्रुअरी ९ देखि २५ सम्म दक्षिण कोरियाको प्योङ्गचाङमा हुँदैछ र एक साता अघि भएको भेटमा उत्तर कोरियाले दक्षिण कोरियामा…

    विस्तृतमा पढ्नुस्

  • राएन गिग्स वेल्सको प्रशिक्षकमा नियुक्त

    राएन गिग्स वेल्सको प्रशिक्षकमा नियुक्त

    राएन गिग्स वेल्सको नयाँ प्रशिक्षक नियुक्त भएका छन्। फुटबल एसोसिएसन अफ वेल्सले गिग्सलाई ४ वर्षको लागि प्रशिक्षकमा अनुब्नध गरेको हो। ४४ वर्षीय म्यानचेष्टर युनाइटेडका पूर्व खेलाडी ग्सले अब क्रिस कोलमनको स्थान लिनेछन्। कोलमनले गत नोभेम्वर वेल्सको जागिर छाड्दै प्रिमियर लिग क्लब सण्डरल्याण्ड रोजेका थिए। उता गिग्स पहिलो पटक मुख्य प्रशिक्षकका रुपमा नियुक्त भएका हुन्। म्यानचेष्टर युनाइटेडमा २०१३ दखि २०१४ सम्म…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश प्रमुख तोक्ने अन्तिम गृहकार्यमा सरकारः एमाले माओवादीसँग परामर्श हुँदै, आजै मन्त्रिपरिषद् बस्ने

    प्रदेश प्रमुख तोक्ने अन्तिम गृहकार्यमा सरकारः एमाले माओवादीसँग परामर्श हुँदै, आजै मन्त्रिपरिषद् बस्ने

    काठमाडौंः सरकारले प्रदेश प्रमुखको सिफारिस तथा प्रदेशको अस्थायी राजधानी तोक्ने प्रक्रियालाई तीव्रता दिएको छ। राजनीतिक दलहरुसँगको परामर्शपछि सम्भवतः मंगलबार साँझसम्म प्रदेश प्रमुख सिफारिस गर्ने तयारी सरकारको छ। अस्थायी राजधानीको टुंगो पनि मंगलबार नै लाग्ने सम्भावना छ। माघ ५ भित्र प्रदेश प्रमुख नियुक्त गरिसक्न निर्वाचन आयोगले ताकेता गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक परामर्शलाई तीव्रता दिएका छन्। माघ ७ गते निर्वाचन आयोगले राष्ट्रियसभा…

    विस्तृतमा पढ्नुस्

  • इजिप्टमा १९ जना विद्यार्थीलाई पाँच वर्षको जेल सजाय

    इजिप्टमा १९ जना विद्यार्थीलाई पाँच वर्षको जेल सजाय

    कायरोः मुस्लिम ब्रदरहुड समूहलाई सहयोग गरेको अभियोगमा इजिप्टको एउटा अदालतले १९ जना विद्यार्थीलाई पाँच वर्षको जेल सजाय तोकेको छ। इस्लाम केन्द्रीत अल अजार विश्वविद्यालयका ती विद्यार्थीहरुलाई अदालतले आइतबार यस्तो फैसला गरेको इजिप्टको सरकारी समाचार संस्था मेनाले जनाएको छ।   अल अजार विश्वविद्यालय भने अपदस्त इस्लामी राष्ट्रपति मोहमद मोर्सीसँग सम्वन्धित र अहिले प्रतिबन्धित विश्वविद्यालय हो। यस्तै मुद्धामा गिजा अपराध अदालतले पनि तीन…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : म्यानचेष्टर युनाइटेड विजयी

    प्रिमियर लिग : म्यानचेष्टर युनाइटेड विजयी

    प्रिमियर लिग अन्तर्गत गएराती भएको एक मात्र खेलमा म्यानचेष्टर युनाइटेडले स्टोक सिटीलाई पराजित गरेको छ। घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडले स्टोकलाई ३-० ले पराजित गर्दै ३ अंक जोडेको हो। युनाइटेडको जितमा एन्टोनीओ भ्यालेन्सिया, एन्टोली मार्सियल र रोमेलु  लुकाकुले एक-एक गोल गरे। जितपछि २३ खेलबाट ५० अंक जोडेको युनाइटेड दोस्रो स्थानमा यथावत छ र तेस्रो र चौथो स्थानमा रहेको…

    विस्तृतमा पढ्नुस्

  • ३३ दिनदेखि बन्द किष्ट मेडिकल कलेज आजदेखि खुल्यो

    ३३ दिनदेखि बन्द किष्ट मेडिकल कलेज आजदेखि खुल्यो

    काठमाडौँ: कर्मचारी आन्दोलनका कारण ३३ दिनदेखि बन्द रहेको किष्ट मेडिकल कलेज शिक्षण अस्पताल आजदेखि खुल्ने भएको छ। अत्यावश्कीय सेवा बन्द गर्न नमिल्ने उच्च अदालत पाटनको आइतबारको आदेश अनुसार आजदेखि अस्पताल खुला रहेको अस्पताल प्रशासनले जनाएको छ।  पारिश्रमिक वृद्धि लगायतका माग राखेर कर्मचारीहरुले कलेज बन्द गरेपछि कलेज प्रशासन अदालतसम्म पुगेको थियो।  कलेल सञ्चालक समितिले सार्वजनिक सूचना जारी गर्दै एमबीबीएस तथा एमडीका…

    विस्तृतमा पढ्नुस्

  • रानीपोखरी पुनर्निर्माणबारे महानगरपालिकाले सार्वजनिक सुनुवाइ गर्ने

    रानीपोखरी पुनर्निर्माणबारे महानगरपालिकाले सार्वजनिक सुनुवाइ गर्ने

    काठमाडौँ: निर्माण प्रक्रिया सुरु भइ विवादका कारण रोकिएको रानीपोखरी पुनर्निर्माणका विषयमा काठमाडौँ महानगरपालिकाले सार्वजनिक सुनुवाइ गर्ने भएको छ। रानीपोखरी पुनर्निर्माण सम्वन्धमा सुझाव दिन गठित सुझाव समितिले हालसम्म तयार पारेको प्रतिवेदनको जानकारी र सुझाव संकलनका लागि सार्वजनिक सुनुवाइ हुन लागेको महानगरपालिकाले जनाएको छ। सार्वजनिक सुनुवाइ बुधबार दिउँसो ३ बजे राष्ट्रिय सभागृहमा हुनेछ। विसं. १७२७ मा बनाइएको रानीपोखरी २०७२ वैशाख १२ को भूकम्पले…

    विस्तृतमा पढ्नुस्

  • आगलागीमा दुई जनाको मृत्यु

    आगलागीमा दुई जनाको मृत्यु

    रुकुमः रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा आगलागीमा परेर दुईजनाको मृत्यु भएको छ। गाउँपालिकाको वडा नं ३ को लालपाटन जंगलमा गत शुक्रबारदेखि लागेको आगलागीमा परेर घाँसदाउरा लिन जाने गाउँपालिका वडा नं ७ का श्यामबहादुर बोहरा र केशरमान मल्लको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र सापकोटाले जानकारी दिए। दुबैजनाको आगलागीमा परेर आइतबार बिहान मृत्यु भएको भएपनि जिल्लाको सबैभन्दा विकट ठाउँ भएकाले ढिला…

    विस्तृतमा पढ्नुस्

  • अश्लील भिडियो बनाएर 'ब्ल्याकमेल' गरेको भन्दै महिलाले गरिन् पुरुषको हत्या

    अश्लील भिडियो बनाएर 'ब्ल्याकमेल' गरेको भन्दै महिलाले गरिन् पुरुषको हत्या

    कञ्चनपुरः कञ्चनपुरको भीमदत्त नगरपालिका १८ कटानकी एक महिलाले पुरुषको हत्या गरेकी छन्। आफूलाई अचेत बनाएर अश्लील भिडियो बनाइ ब्ल्याकमेल गरेको भन्दै ती महिलाले पुरुषको हत्या गरेकी हुन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार कैलालीको धनगढी उपमहानगरपालिका ३ की ३० वर्षीया धर्मा बोहोराले बैतडी दशरथचन्द नगरपालिका २ देहीमाडौंका २५ वर्षीय राजु बोहोराको हत्या गरेकी हुन्। आफूलाई खाने कुरामा नसालु पदार्थ मिसाएर खुवाइ…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश प्रमुख र निर्वाचन पद्दतिबारे आयोग परामर्शमा, दलका नेतालाई छलफलमा बोलायो

    प्रदेश प्रमुख र निर्वाचन पद्दतिबारे आयोग परामर्शमा, दलका नेतालाई छलफलमा बोलायो

    काठमाडौँ: प्रदेश प्रमुखको नियुक्ति तथा एकल संक्रमणीय निर्वाचन प्रणालीको निर्वाचन पद्दति लगायतका विषयमा छलफल गर्न निर्वाचन आयोगले पाँच दललाई छलफलमा बोलाएको छ। प्रदेश प्रमुख नियुक्त नहुँदा राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यतालिका नै प्रभावित हुने देखिएपछि आयोगले राजनीतिक परामर्श सुरु गरेको हो। यसअघि आयोगले माघ ५ भित्र प्रदेश प्रमुख नियुक्त गर्न औपचारिक रुपमा नै आग्रह गरेको थियो। एकल संक्रमणीय निर्वाचन प्रणालीमा जाने यकिन…

    विस्तृतमा पढ्नुस्

  • भित्री सडकमा सवारी निषेध गर्ने निर्णय कार्यान्वयनमा आएन

    भित्री सडकमा सवारी निषेध गर्ने निर्णय कार्यान्वयनमा आएन

    काठमाडौंः काठमाडौंका भित्री सडकमा आजदेखि लागू हुने भनिएको चारपाङ्ग्रे सवारी प्रवेश निषेध कार्यान्वयनमा आउन अझै केही दिन लाग्ने भएको छ। काठमाडौं महानगरपालिका र ट्राफिक प्रहरीको संयुक्त पहलमा भित्री सडकमा सवारी निषेध अभियान सुरु गर्न लागिएको हो।   धार्मिक सम्पदाको संरक्षण र पैदलयात्रु तथा पर्यटकहरुलाई समस्या परेको भन्दै सवारी प्रवेशमा रोक लगाउने निर्णय भएको थियो। मंगलबारदेखि निर्णय कार्यान्वयन गर्ने भनिए पनि…

    विस्तृतमा पढ्नुस्

  • नारायणगढमा नेपथ्यको सांगीतिक प्रस्तुती, ७ हजार दर्शकको साथ

    नारायणगढमा नेपथ्यको सांगीतिक प्रस्तुती, ७ हजार दर्शकको साथ

    सांगीतिक प्रस्तुतीका लागि मोफसल यात्रामा निस्किएको लोकपप सांगीतिक ब्यान्ड  नेपथ्यले नारायणगढमा पनि कन्सर्ट सम्पन्न गरेको छ। सोमबार साँझ यात्राको दोस्रो कार्यक्रम सम्‍पन्न भएको हो। नारायणी नदी किनारको मैदानलाई नै घेराबन्दी गरेर बनाएको कन्सर्टस्थलमा नेपथ्यले प्रस्तुती दिराख्दा झण्डै सात हजार दर्शकको साथ रह्यो। नेपथ्यले दुइवटा चर्चित म्यूजिक भिडियोहरु ‘सा कर्णाली’ र ‘सम्झिराख’ देखाएर सुरु गरेको कन्सर्टमा ‘कुरुप अनुहार हो’, ‘भेँडाको ऊन…

    विस्तृतमा पढ्नुस्

  • वान डे वर्ल्ड कप क्रिकेट क्वालिफायरको खेल तालिका सार्वजनिक, डिभिजन टू को शीर्ष दुईमा रहे नेपालले खेल्न पाउने

    वान डे वर्ल्ड कप क्रिकेट क्वालिफायरको खेल तालिका सार्वजनिक, डिभिजन टू को शीर्ष दुईमा रहे नेपालले खेल्न पाउने

    काठमाडौं : आन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले सन् २०१९ मा इंगल्याण्डमा हुने वान डे वर्ल्ड कप क्रिकेटको क्वालिफायरको खेल तालिका सार्वजनिक गरेको छ। आगामी मार्चमा जिम्वावेमा हुने उक्त क्वालिफायरमा कूल १० टोलीले प्रतिस्पर्धा गर्नेछन्। त्यसबाट फाइनल पुग्ने दुई टोलीले अर्को वर्ष इंगल्याण्डमा हुने वर्ल्ड कप खेल्न पाउनेछ। आइसीसीको वान डे र्‍याङकिङको नवौँ देखि १२औँ स्थान सम्म रहेको चार टिम, आइसीसी वर्ल्ड…

    विस्तृतमा पढ्नुस्

  • बलिउड सेन्सर बोर्डमा फिल्मको लाइन, पर्खाइमा अक्षयको 'प्याड म्यान' पनि

    बलिउड सेन्सर बोर्डमा फिल्मको लाइन, पर्खाइमा अक्षयको 'प्याड म्यान' पनि

    जनवरी २५ मा रिलिज टार्गेट गरेको फिल्म 'प्याड म्यान' सेन्सर बोर्डमा पुगेपनि फिल्मको सेन्सर भएको छैन। कारण अचम्मको छ। फिल्म युनिटले डिसेम्बर अन्तिम सातामा मात्र फिल्म बुझायो। क्रिसमस, नयाँ वर्ष हुँदै मकर संक्रान्तिको बिदाको प्रभाव फिल्म सेन्सर हुनुमा पनि परेको हो। बलिउड हंगामाले जनाए अनुसार बोर्ड कर्मचारीको बिदा र केही सदस्य बिरामी परेका कारण सेन्सर बोर्डमा फिल्मको लाइन लागेको छ।…

    विस्तृतमा पढ्नुस्

  • संगीतकार विजय सिंह मुनालको निधन

    संगीतकार विजय सिंह मुनालको निधन

    काठमाडौं: संगीतकार विजय सिंह मुनालको निधन भएको छ। चलचित्र पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटाका अनुसार यात्रामा रहेका उनको धनगढीमा निधन भएको हो। आइतबार राती खाना खाएर सुतेका उनी बिहान मृत अवस्थामा भेटिएका हुन्। उनको पार्थिव शरीरलाई मङ्गलबार बिहान पशुपतीमा अन्त्यष्टी गरियो।   मुनालले २०४४ सालमा ‘तिमी मेरी छोरी हौ’ बोलको गीतबाट आधुनिक वाद्यवादनको यात्रा सुरु गरेका थिए। ५ दर्जन भन्दा बढी…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell