PahiloPost

Sep 10, 2025 | २५ भदौ २०८२

  • आयोगद्वारा प्रदेश प्रमुखलाई निर्वाचन परिणाम हस्तान्तरण

    आयोगद्वारा प्रदेश प्रमुखलाई निर्वाचन परिणाम हस्तान्तरण

    काठमाडौं: निर्वाचन आयोगले सातवटै प्रदेशका प्रदेश प्रमुखलाई प्रदेशसभा निर्वाचनको अन्तिम नतिजासहितको प्रतिवेदन बुझाएको छ।  प्रदेश प्रमुखको शपथग्रहणलगत्तै निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले राष्ट्रपति कार्यालय शीतल निवासमा ती प्रदेशका प्रदेश प्रमुखलाई प्रतिवेदन हस्तान्तरण गरेका हुन्।  प्रमुख आयुक्त डा यादवले प्रदेश नं १ का प्रा डा गोविन्दबहादुर तुम्बाहाङ, प्रदेश नं २ का रत्नेश्वरलाल कायस्थ, प्रदेश नं ३ का अनुराधा…

    विस्तृतमा पढ्नुस्

  • एक महिनाभित्र हारको रिपोर्ट बुझाउन जिल्ला, नगर र गाउँ ईकाईलाई निर्देशन दिँदै सकियो कांग्रेस बैठक

    एक महिनाभित्र हारको रिपोर्ट बुझाउन जिल्ला, नगर र गाउँ ईकाईलाई निर्देशन दिँदै सकियो कांग्रेस बैठक

    काठमाडौं: बिहिबारबाट बसेको नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक शुक्रबार साँझ सम्पन्न भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले हारको गम्भीर समीक्षा गर्नुपर्ने भन्दै जिल्ला, गाउँ र नगरका ईकाइहरुलाई एक महिनाभित्र निर्वाचन हारको रिपोर्ट बुझाउन निर्देशन दिएको छ। हिजो र आज गरी केन्द्रीय सदस्य तथा पदाधिकारीको भनाइलाई आधार मान्दै गाँउ र नगरका ईकाइहरुलाई निर्वाचन रिपोर्ट…

    विस्तृतमा पढ्नुस्

  • क्रिकेट टिमका कप्तान पारस खड्कालाई 'मदन भण्डारी क्रिकेट सम्मान'

    क्रिकेट टिमका कप्तान पारस खड्कालाई 'मदन भण्डारी क्रिकेट सम्मान'

    काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का मदन भण्डारी क्रिकेट सम्मानबाट नगदसहित सम्मानित भएका छन्। मदन भण्डारी स्पोर्ट्स एकेडेमीले आयोजना गरेको क्रिकेट कार्निभल को अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले कप्तान पारसलार्इ २५ हजारसहित सम्मान गरेकी हुन्। कीर्तिपुरस्थित टी यू मैदानमा आयोजित दुई दिने कार्निभलमा पहिलो दिन नेपालका नेता कलाकार तथा राष्ट्रिय खेलाडीहरुबीच ‘एक्जिविसन म्याच’ भएको थियो। मदन भण्डारी स्पोर्ट्स…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय तेक्वान्दो : सक्षम र यानकुमारी र ज्ञानीलाई स्वर्ण

    राष्ट्रिय तेक्वान्दो : सक्षम र यानकुमारी र ज्ञानीलाई स्वर्ण

    काठमाडौं : नेपाल प्रहरीका सक्षम कार्कीले राखेप च्याम्पियनसिपअन्तर्गत १४औं राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको पुरुष ७४ केजीमुनि शुक्रबार स्वर्ण जितेका छन्। फाइनलमा उनले एपीएफका निरज देउवालाई पराजित गरेका हुन्। पुरुष ६८ केजीमुनि आर्मीका ज्ञानेन्द्र हमालले स्वर्ण जिते। उनले फाइनलमा नेपाल प्रहरीका विक्रान्त डंगोललाई हराए। ६३ केजीमुनि प्रहरीका वीरबहादुर महराले फाइनलमा आर्मीका निशान्त श्रेष्ठलाई हराउँदै स्वर्ण हात पारे। महिलाको ६२ केजीमुनि आर्मीका यानकुमारी…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय ब्याडमिन्टन : रत्नजित र दीपेश फाइनलमा

    राष्ट्रिय ब्याडमिन्टन : रत्नजित र दीपेश फाइनलमा

    भिमदत्तनगर : राखेप च्याम्पियनसिप अन्तर्गत ३९औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलको उपाधिका लागि नेपाल नम्वर वान रत्नजित तामाङ र दीपेश धामी भिड्ने भएका छन्। शुक्रबार भएको प्रतिस्पर्धात्मक खेलमा प्रिन्स दाहालको चुनौतीलाई पार गर्दै रत्नले फाइनलमा स्थान बनाएका हुन्। सुदूरपश्चिमको महेन्द्रनगरस्थित कभर्डहलमा भएको सेमिफाइनलमा १९औं नम्बरमा रहेका सुदूरपश्चिमका उदियमान खेलाडी प्रिन्स दाहालले पहिलो सेटमा सेनाका रत्नजित लाई १५ अंकमा रोक्दै जित…

    विस्तृतमा पढ्नुस्

  • जेपी डुमिनीले बनाए एकै ओभरमा ३७ रन

    जेपी डुमिनीले बनाए एकै ओभरमा ३७ रन

    सुन्दा अचम्म लाग्न सक्छ। साधारण रुपमा हेर्दा पनि एक ओभरमा ६ बल हुन्छ र सबै बलमा छक्का प्रहार गरेपनि ३६ रन भन्दा बढी हुन सक्दैन। तर क्रिकेट अनिश्चितताको खेल हो र यसमा जे पनि हुन सक्छ भनेर यसै भनिएको होइन। एक बलले पनि क्रिकेटमा धेरै परितर्वन ल्याउँछ। सन्दर्भ हो जेपी डुमिनीले एकै ओभरमा ३७ रन बनाएको विषय। दक्षिण अफ्रिकामा चलिरहेको…

    विस्तृतमा पढ्नुस्

  • कोपा डेल रे : क्वाटरफाइनल पहिलो लेगमा बार्सिलोना र एथ्लेटिको मड्रिड पराजित, मेसीले पेनाल्टी गुमाए

    कोपा डेल रे : क्वाटरफाइनल पहिलो लेगमा बार्सिलोना र एथ्लेटिको मड्रिड पराजित, मेसीले पेनाल्टी गुमाए

    खेल सकिन दुई मिनेट अगाडी गोल खाएपछि कोपा डेल रे अन्तर्गत क्वाटरफाइनल पहिलो लेगमा लिग लिडर बार्सिलोना र एथ्लेटिको मड्रिड पराजित एका छन्। लियोनल मेसीले पेनाल्टी गुमाएको क्याटालान डर्बीमा बार्सिलोना स्पानयोलसँग १-० ले पराजित भएको हो। स्पानयोलका लागि घरेलु मैदानमा ८८औँ मिनेटमा ओस्कार मेलेन्डोले गोल गरे। त्यसअघि लियोनल मेसीले ६२औँ मिनेटमा पेनाल्टीमा गोल गर्न असफल हुँदा बार्सिलोनाले अग्रता लिने अवसर…

    विस्तृतमा पढ्नुस्

  • जापानमा सडक दुर्घटनामा एक नेपालीको मृत्यु

    जापानमा सडक दुर्घटनामा एक नेपालीको मृत्यु

    टोकियोः जापानमा भएको सडक दुर्घटनामा एकजना नेपालीको मृत्यु भएको छ। घटनामा अर्का एक नेपाली पनि गम्भीर घाइते भएका छन्। घटनामा बागलुङ जिल्लाको बागलुङ नगरपालिका–६ का ३० वर्षीय किरण सापकोटाको मृत्यु भएको छ भने उनीसँगै रहेका घाइतेको विवरण थाहा हुन सकेको छैन। घटना मंगलबार भएको भए पनि प्रहरीले बुधबार अबेर जानकारी गराएको थियो। उनीहरु दुबै दुई वर्षअघि रोजगारीका लागि जापान आएको खुलेको…

    विस्तृतमा पढ्नुस्

  • पिएसजीको गोल वर्षा, नेमारको ४ गोल, कभानीको कीर्तिमान

    पिएसजीको गोल वर्षा, नेमारको ४ गोल, कभानीको कीर्तिमान

    नेमारको चार गोल तथा एडिनसन कभानीको कीर्तिमानी गोल मद्दतमा पेरिस सेनट जर्मेन पिएसजीले फ्रेन्च लिगमा डिजोनलाई ८-० को फराकिलो अन्तरले पराजित गरेको छ। गत सिजनको सुरुमा विश्व कीर्तिमानी रकममा पेरिस पुगेका नेमारले पिएसजीका लागि ४२औँ ५७औँ ७३औँ र ८३औँ मिनेटमा गोल गरे। यस्तै एन्जल डि मारियाले चौथो र १५औँ मिनेटमा गोल गरे। कभानीले २१औँ मिनेटमा गोल गर्दै पिएसजीका लागि सबै खाले…

    विस्तृतमा पढ्नुस्

  • एफए कप : ९ खेलाडीमा झरेको चेल्सी पेनाल्टीसुटआउटमा विजयी

    एफए कप : ९ खेलाडीमा झरेको चेल्सी पेनाल्टीसुटआउटमा विजयी

    रिप्ले खेलमा नर्वीच सिटीलाई पेनाल्टीसुआउटमा ५-३ ले पराजित गर्दै चेल्सी एफए कपको चौथो चरणमा प्रवेश गरेको छ। यसअघि भएको खेल बराबरीमा सकिएपछि यी दुईबीच पुन: खेल भएको हो। इंगलिसमा फुटबलमा भिडियो रेफ्री प्रविधि विवादित बनेको खेलमा चेल्सीका दुई खेलाडीले रातो कार्ड पाए। तर चेल्सी पेनाल्टीसुटमा जित हात पार्दै अगाडी बढ्यो। निर्धारित र थप गरिएको ३० मिनेटको खेल १-१ को बराबरीमा…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस केन्द्रीय समिति बस्दै, चुनावी समीक्षा र राष्ट्रियसभा उम्मेदवार छनोट एजेण्डा 

    कांग्रेस केन्द्रीय समिति बस्दै, चुनावी समीक्षा र राष्ट्रियसभा उम्मेदवार छनोट एजेण्डा 

    काठमाडौँः निर्वाचन सम्पन्न भएको डेढ महिनापछि नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दैछ। चुनावी समीक्षा र राष्ट्रियसभा सदस्य निर्वाचनको उम्मेदवार चयनबारे बैठकमा छलफल हुनेछ।  बैठक बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ। प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसको अपेक्षित परिणाम नआएपछि अधिकांश नेताहरुले केन्द्रीय समिति बैठक आह्वानको माग गरेका थिए। कतिपयले महासमिति तथा विशेष महाधिवेशनसम्मको माग गरेका थिए। 

    विस्तृतमा पढ्नुस्

  • फोहोरको थुप्रोबाट सात दिनको शिशुको उद्दार, उपचारका लागि अस्पताल पुर्‍याइयो

    फोहोरको थुप्रोबाट सात दिनको शिशुको उद्दार, उपचारका लागि अस्पताल पुर्‍याइयो

    काठमाडौं: फोहोरको थुप्रोमा फालिएको एक नवजात शिशुको प्रहरीले जीवितै उद्धार गरेको छ। काठमाडौंको चावहिल स्तुपा नजिकै फोहोरको थुप्रोबाट प्रहरीले नवजात शिशुको उद्धार गरेको हो। बिहीबार बिहानै झोलाभित्र रोइरहेकी अन्दाजी ७ दिनकी शिशुलाई प्रहरी वृत गौशालाको टोलीले उद्धार गरेको हो। बिहान करिव सवा ४ बजे गस्तीमा रहेको टोलीले फोहोरको थुप्रोमा बच्चा रोएको सुनेपछि गएर हेर्दा नवजात शिशु फेला पारेको थियो। शिशुलाई…

    विस्तृतमा पढ्नुस्

  • डिट्ठा साबको फिल्म 'चङ्गा' घोषणा

    डिट्ठा साबको फिल्म 'चङ्गा' घोषणा

    काठमाडौं: हास्य टेलिश्रृङ्खला डिट्ठा साबबाट चर्चामा आका कलाकार किशोर भण्डारीले फिल्म बनाउने भएका छन्। उनले बुधबार फिल्म 'चङ्गा' निर्माण घोषणा गरेका हुन्। फिल्मलाई भण्डारी स्वयंमले निर्देशन गर्दैछन्। बुद्धी तामाङको मुख्य भूमिका रहने फिल्ममा अन्य कलाकारहरु कमलमणी नेपाल, अंकित खड्का, लक्ष्मी वर्देवा, राजन खतिवडा, जीवन भट्टराई लगायतको अभिनय रहनेछ। फिल्मको कथा पनि किशोर आफैंले लेखेका हुन्। कमेडी जनरामा बन्ने फिल्म युनिटले…

    विस्तृतमा पढ्नुस्

  • आइसीसी अवार्डमा कोहलीको वर्चस्व, स्मिथ बने टेष्ट क्रिकेटर अफ दि इअर

    आइसीसी अवार्डमा कोहलीको वर्चस्व, स्मिथ बने टेष्ट क्रिकेटर अफ दि इअर

    भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले आइसीसी प्लेअर अफ दी अवार्ड जितेका छन्। साथै कोहलीले आइसीसी क्याप्टेन अफ दी इ अर र वान डे प्लेअर अफ दि इअरको अवार्ड समेत जिते। अष्ट्रेलियन कप्तान स्टिभ स्मिथले टेष्ट क्रिकेट अफ दी इअरको अवार्ड जिते। ‘म सर गार्फिल्ड सोबर्स ट्रफी जित्दै छु र यो मेरो लागि एकदमै ठूलो सम्मान हो।’ कोहली भने। ‘हाम्रो…

    विस्तृतमा पढ्नुस्

  • 'पद्मावत'को घुमर गीत विद्यालयमा प्रतिबन्ध

    'पद्मावत'को घुमर गीत विद्यालयमा प्रतिबन्ध

    छायांकनदेखि सेन्सर र प्रदर्शनमा समेत समस्या झेल्दै आएको फिल्म 'पद्मावत'को 'घुमर' बोलको गीत बजाउन रोक लगाइएको छ। मध्य प्रदेशको देवस जिल्लाका शिक्षा अधिकृतले स्कूलको सांस्कृतिक कार्यक्रमहरुमा उक्त गीत बजाउन प्रतिबन्ध लगाएका हुन्। अधिकृत राजिव सूर्यवंशीले जिल्लाका सम्पूर्ण स्कूलका प्रिन्सिपललाई पत्राचार गरेर उक्त निर्देशन दिएको फस्टपोस्टमा जनाइएको छ। श्री राष्ट्रिय राजपुत कर्नी सेनाले माँ पद्मावतीको नाममा पत्र लेखेर उक्त गीत प्रतिबन्धको…

    विस्तृतमा पढ्नुस्

  • कोहलपुर एक्सप्रेसको 'सि-ओ-डब्लु काउ': राजनराज सिवाकोटीको ब्रान्डमा नयाँ टेस्ट

    कोहलपुर एक्सप्रेसको 'सि-ओ-डब्लु काउ': राजनराज सिवाकोटीको ब्रान्डमा नयाँ टेस्ट

    आमाको सुर्कै थैलीबाट पैसा झिक्दा खाएको पिटाइ सम्झिएर लेखेको गीत होस् वा गाउँघरमा दाजुभाइले सुपारी खाएर बिगारेको दाँत सम्झिएर राजनराज सिवाकोटीको गीत रुचाइयो। रुचाइयो भन्ने कुराको पुष्टि गर्छ 'सुर्के थैली खोइ?', 'पूर्व पश्चिम रेल', 'कुटुमा कुटु सुपारी दाना', 'चेप्टे चेप्टे पेरुङ्गो' लगायतका गीतले कमाएको युट्युब हिट्स। युट्युबमा मात्र नभएर स्कूल कलेजको कार्यक्रम, देउसी भैलो र अन्य स्टेज कार्यक्रममा पनि यी…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस केन्द्रीय समिति बैठकमा गच्छदार आमन्त्रित सदस्य

    कांग्रेस केन्द्रीय समिति बैठकमा गच्छदार आमन्त्रित सदस्य

    काठमाडौं : निर्वाचनपछि पहिलोपटक बसेको नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा मधेसी जनाधिकार फोरम लोकतान्त्रिकबाट कांग्रेस प्रवेश गरेका नेताहरु पनि सहभागी भएका छन्। सरकारमा उपप्रधान मन्त्री तथा स्थानीय विकास मन्त्रीसमेत रहेका विजयकुमार गच्छदार लगायत फोरमबाट कांग्रेस प्रवेश गरेका नेताहरुसमेत बैठकमा सहभागी भएका हुन्। बैठकमा गच्छदारको तह निर्धारण नहुँदा आमन्त्रित सदस्यका रुपमा उपस्थित भएको नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। शर्माले भने,…

    विस्तृतमा पढ्नुस्

  • दोस्रो दिदीबहिनी राष्ट्रिय महिला भलिबल फागुनमा

    दोस्रो दिदीबहिनी राष्ट्रिय महिला भलिबल फागुनमा

    काठमाडौं : पर्वत जिल्लाको पहिलो सामुदायिक रेडियो दिदीबहिनीको आयोजनामा दोस्रो दिदीबहिनी राष्ट्रिय महिला भलिबल फागुनमा हुने भएकव छ। आयोजकले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै फागुन २२ देखि २४ गतेसम्म प्रतियोगिता सञ्चालन गरिने जानकारी दिएको हो। सयौँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा स्थापन भएको रेडियोले आफ्नो आठौँ वार्षिकोत्सवको अवसरमा दोस्रो संस्करण गर्न लागेको रेडियो दिदीबहिनीका अध्यक्ष कल्पना चापागाईले बताइन्। प्रतियोगितामा साविक…

    विस्तृतमा पढ्नुस्

  • दुई नम्बर प्रदेशमा दुई नेतापत्नी राजपाबाट समानुपातिक सांसद

    दुई नम्बर प्रदेशमा दुई नेतापत्नी राजपाबाट समानुपातिक सांसद

    काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले दुई नम्बर प्रदेश सभामा समानुपातिकतर्फ दश सिट पाएको छ। समानुपातिक नाम मिलाउने विषयमा निर्वाचन आयोग र राजपाबीच पटकपटक विवाद हुँदै आएको थियो। राजपाले पठाएको अन्तिम सूचीमा राजपाका दुई नेता पत्नीको नाम समावेश भएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको सूचीमा राजपा अध्यक्ष मण्डलका सदस्य एवं सांसद अनिल कुमार झाका पत्नी डा.डिम्पल झा प्रदेश सांसद…

    विस्तृतमा पढ्नुस्

  • फिफा वरियतामा नेपालको ६ स्थान सुधार

    फिफा वरियतामा नेपालको ६ स्थान सुधार

    काठमाडौं : विश्व फुटबलकव सर्वोच्च निकाय फिफाले जारी गरेको नयाँ वर्षको पहिलो वरियतामा नेपालले ६ स्थान सुधार गरेको छ। २०१८ जनवरी महिनाको लागि जारी गरेको वरीयतामा नेपाल ६ स्थान सुधार गर्दै १६५औँ स्थानमा उक्लेको हो। दक्षिण एसियामा सबैभन्दा अगाडी रहेको भारत ३ स्थान सुधार गर्दै १०२औँ स्थानमा उक्लेको छ। यसैगरी ५ स्थान सुधार गरेको माल्दिभ्स १५०औँ स्थानमा उक्लेको छ। एक…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell