PahiloPost

Sep 10, 2025 | २५ भदौ २०८२

  • २८औँ राष्ट्रिय पुरुष फुटबल : ८ टिम सहभागी, जम्मा ७ खेल हुने

    २८औँ राष्ट्रिय पुरुष फुटबल : ८ टिम सहभागी, जम्मा ७ खेल हुने

    काठमाडौं : राखेप च्याम्पियनसिप २०७४ अन्तर्गत अखिल नेपाल फुटबल संघ एन्फाले २८औँ राष्ट्रिय पुरुष फुटबल प्रतियोगिता आगामी माघ २ देखि ६ गतेसम्म सञ्चालन गर्ने भएको छ। पाँच दिन चल्ने प्रतियोगिताका खेलहरु अरनीको खेल मैदान तुलसीपुर दाङ र भरतपुर खेल मैदान घोराही दाङमा हुने एन्फाले जनाएको छ। प्रतियोगितामा तीन विभागीय र पाँच विकास क्षेत्र गरी कूल ८ टोलीको सहभागिता रहेको छ।…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश प्रमुख र प्रदेश मुकाम तीन दिनभित्रै तोकिनेछ: प्रधानमन्त्री देउवा

    प्रदेश प्रमुख र प्रदेश मुकाम तीन दिनभित्रै तोकिनेछ: प्रधानमन्त्री देउवा

    काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवाले तीन दिनभित्र प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने बताएका छन्। कैलालीको गोदावरीमा बाह्र राशी मकर मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले अब दलीय सहमति नभए पनि प्रदेश प्रमुख र प्रदेश मुकाम तोक्ने बताए।  देउवाले यसअघि प्रदेश प्रमुख र प्रदेश अस्थायी मुकामका लागि दलीय सहमति खोज्न सर्वदलीय बैठकसमेत राखेका थिए। दलहरुले यसबारे सुझाव नदिएपछि सरकारले प्रदेश प्रमुख र…

    विस्तृतमा पढ्नुस्

  • जुडो खेलाडी रमेश मगर अस्पतालबाट डिस्चार्ज 

    जुडो खेलाडी रमेश मगर अस्पतालबाट डिस्चार्ज 

    काठमाडौं: घुँडाको चोटको उपचारका लागि काठमाडौंको धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना भएका जुडो खेलाडी रमेश मगर डिस्चार्ज भएका छन्। मगरले अर्को बर्ष नेपालमा हुने दक्षिण एसियाली खेलकुदमा राम्रो नजिता निकाल्ने उद्देश्यसहित घुँडाको शल्यक्रिया गरेका हुन। ग्राण्डी अनस्पतालका मेडिकल डाइरेक्टर तथा बरिष्ठ अर्थोपेडिक सर्जन डा चक्रराज पाण्डेको टिमले उनको देब्रे घुँडाको सफल शल्यक्रिया गरेको हो।  सन् २०१० मा बंगलादेशमा आयोजना भएको…

    विस्तृतमा पढ्नुस्

  • उपत्यकामा चिसो झन् बढ्यो, पूर्वानुमान भन्छ: सुधार हुन अझै दुई दिन लाग्छ

    उपत्यकामा चिसो झन् बढ्यो, पूर्वानुमान भन्छ: सुधार हुन अझै दुई दिन लाग्छ

    काठमाडौं: काठमाडौं उपत्यकासहित देशैभर मौसम बदली भएको छ। मौसम बदली हुँदा आइतबार मध्यान्हबाट राजधानीबासीले चिसो महसुस गरेका छन्।  राजधानीलगायत देशको पूर्वी र मध्य पहाडी क्षेत्रमा मौसम बदली भइ चिसो बढेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले बताए। उनले भने, 'न्युनतम तापक्रम शनिबारको भन्दा बढी भएपनि बदलीका कारण चिसो भएको अनुभव भएको हो।'  बदली भएको मौसम सुधार आउन अझै दुई दिन…

    विस्तृतमा पढ्नुस्

  • 'रअ मा जागिर लगाइदिने' प्रहरी फन्दामा

    'रअ मा जागिर लगाइदिने' प्रहरी फन्दामा

    काठमाडौं : भारतको बाह्य गुप्तचर निकाय रिसर्च एण्ड एनालाइसिस विङ (रअ)मा भर्ना गर्ने भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।  सप्तरीका रमाकान्त नौनियालाई नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाले आइतबार कलंकीबाट पक्रेको हो। रमाकान्तले केही महिनादेखि २ सय २० जनाभन्दा बढी मानिसलाई 'रअ'मा जागिर लगाइदिने भन्दै रकम लिने गरेका थिए। उनले नक्कली लेटर प्याड बनाएर नियुक्ति पत्र समेत दिने…

    विस्तृतमा पढ्नुस्

  • अदिती बुढाथोकीको अप्रत्यासित 'मिट एण्ड ग्रिट'

    अदिती बुढाथोकीको अप्रत्यासित 'मिट एण्ड ग्रिट'

    काठमाडौं: फिल्म 'कृ'मार्फत नेपाली फिल्म इन्डस्ट्रीमा डेब्यु गर्न लागेकी अभिनेत्री अदिती बुढाथोकीले फिल्म युनिटमार्फत नभएर स्वयंम पत्रकार सम्मेलन आयोजना गरिन्। फिल्मको कुनै पनि प्रचार सामाग्री सार्वजनिक वा जानकारी दिनको लागि आयोजित कार्यक्रम भने थिएन। अदितीले परिचयात्मक भेटका लागि फिल्म पत्रकारहरु बोलाएकी हुन्। आयोजित 'मिट एण्ड ग्रिट' कार्यक्रममा भनिन्,'धेरै समय इन्डिया बस्दै आएकी छु, नेपाली पत्रकारहरु धेरैलाई चिन्दिन। त्यसैले यो कार्यक्रममार्फत सबैसँग…

    विस्तृतमा पढ्नुस्

  • चितवनमा 'मिस्टर एण्ड मिस मोडल'को खोजी

    चितवनमा 'मिस्टर एण्ड मिस मोडल'को खोजी

    काठमाडौं: सौन्दर्य प्रतियोगिता 'मिस्टर एण्ड मिस मोडल'को चितवन संस्करण हुने भएको छ। मोडल सङ्स नेपालले पुरुष र महिला दुबैको सहभागिता रहन सक्ने प्रतियोगिताको लागि आवेदन खुला गरेको हो। माघ ६ गते शनिबार होटल सुप्रिम चितवनमा पहिलो अडिशन हुँदैछ। प्रतियोगितामा महिला तथा पुरुष दुबैले सहभागिता जनाउन मिल्नेछ प्रबन्ध निर्देशक डेभिल सिंह राजपुतले जानकारी दिएl भाग लिन इच्छुक महिला तथा पुरुष १६…

    विस्तृतमा पढ्नुस्

  • वाम गठबन्धनको कार्यदल बैठक : माघ ३ मा प्रतिनिधिसभाको सबै विषय टुङ्ग्याउने

    काठमाडौं : नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता गराउन गठित वाम गठबन्धन कार्यदलको बैठक सकिएको छ। आगामी माघ ३ गते प्रतिनिधिसभा सम्बन्धि सबै विषय टुङ्ग्याउने गरी बैठक टुंगिएको हो। प्रदेश प्रमुख चयन र राष्ट्रिय सभाको गठनको विषयमा छलफल भए पनि कुनै निचोड भने बैठकले निकालेन।

    विस्तृतमा पढ्नुस्

  • ज्यासन रोएको कीर्तिमानी शतकमा इंगल्याण्डको जित, सिरिजमा १-० को अग्रता

    ज्यासन रोएको कीर्तिमानी शतकमा इंगल्याण्डको जित, सिरिजमा १-० को अग्रता

    ज्यासन रोएले कीर्तिमानी शतक बनाएपछि पहिलो एकदिवसीय खेलमा इंगल्याण्डले अष्ट्रेलियालाई ५ विकेटले पराजित गर्दै ५ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ। रोएले १८० रन बनाएपछि ३०५ रनको लक्ष्य इंगल्याण्डले ५ बल अगाडी ५ विकेट गुमाएर पूरा गरेको हो। १५१ बल खेलेका रोएले १६ चौका र ५ छक्का प्रहार गरे। रोए इंगल्याण्डका लागि एकै खेलमा सर्वाधिक व्यक्तिगत रन बनाउने खेलाडी…

    विस्तृतमा पढ्नुस्

  • 'पिंजडा ब्याक अगेन' काठमाडौं रिलिज टार्गेट फेरियो

    'पिंजडा ब्याक अगेन' काठमाडौं रिलिज टार्गेट फेरियो

    काठमाडौं: निखिल उप्रेती स्टारर फिल्म 'पिंजडा ब्याक अगेन'को काठमाडौं रिलिज टार्गेट फेरिएको छ।  माघ ४ गतेबाट प्रदर्शनमा आउने घोषणा भएको फिल्म उक्त मितिमा मोफसलमा मात्र प्रदर्शन हुने भएको हो। उपत्यकामा माघ ५ गतेबाट फिल्म हलमा लाग्नेछ। चलचित्र निर्माता संघले एक सातासम्म फिल्मको होल्ड ओभर कायम राख्न सुरु गरेको 'फ्राइडे रिलिज' नियमलाई आत्मसात गर्दै पिंजडा ब्याक अगेन युनिटले रिलिज टार्गेट एकदिन…

    विस्तृतमा पढ्नुस्

  • विदेशी दुराचारी हिरासतमा

    विदेशी दुराचारी हिरासतमा

    काठमाडौं : प्रहरीले एक विदेशी बाल यौन दुराचारीलाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले शनिवार काठमाडौंको भोटेबहालबाट ६३ वर्षीय जर्मन नागरिक हान्स जर्जेन गुवेव डाहामलाई पक्राउ गरेको हो।  उनले नाबालकलाई विभिन्न प्रलोभनमा पारी यौन दुराचार गर्ने गरेको पीडितका आफन्तले उजुरी गरेपछि प्रहरीले पक्राउ गरेको हो। अभियुक्त भोटेवहालस्थिति एक घरमा भाडा लिइ बस्दै आएका थिए। पक्राउसँगै प्रहरीले दुई बालबालिकाको उद्धारसमेत…

    विस्तृतमा पढ्नुस्

  • पण्डितहरुको कथा अब फिल्ममा

    पण्डितहरुको कथा अब फिल्ममा

    काठमाडौं: पण्डितहरुको जीवनकथा अब फिल्ममा प्रसतुत हुने भएको छ। फिल्म ‘पण्डित बाजेको लौरी’ बन्ने भएको हो। आइतबार उक्त फिल्मको औपचारिक घोषणा भयो। अधृत फिल्मसको ब्यानरमा निर्माण हुने फिल्म ‘पण्डित बाजेको लौरी’मा भोलाराज सापकोटा, प्रविन खतिवडा, विजय बराल, प्रमोद अग्रहरी, मरिष्का पोख्रेल, सन्ध्या केसी, लोकेन्द्र लेखक, विशाल पहारी, कुलदीप अधिकारी लगायतका कलाकारको मुख्य भूमिका रहने छ। फिल्मलाई दीपक ओलीले निर्देशन गर्नेछन्।…

    विस्तृतमा पढ्नुस्

  • पूर्व सांसदले विकास कोषको रकम खर्च गर्न नपाउने, सर्वोच्चले लगायो रोक

    पूर्व सांसदले विकास कोषको रकम खर्च गर्न नपाउने, सर्वोच्चले लगायो रोक

    काठमाडौं : पूर्व सांसदहरुले विकास कोषको नाममा सरकारी रकम खर्च गर्न नपाउने भएका छन्। सर्वोच्च अदालतले विघटित संसदलाई निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम मार्फत बजेट खर्च नगर्ने अन्तरिम आदेश दिएको हो।   न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र शारदाप्रसाद घिमिरेको संयुक्त इजलासले रकम वितरण तत्काल रोक्न आदेश जारी गरेको हो। सर्वोच्चले निर्वाचनपछि नयाँ जनप्रतिनिधि आइसकेको अवस्थामा यस्तो रकम दिनु कानुन विपरित हुने…

    विस्तृतमा पढ्नुस्

  • एमबीबीएस आरक्षित सिटको मुद्दामा सर्वोच्चको आइओएमलाई यस्तो निर्देशन! 

    एमबीबीएस आरक्षित सिटको मुद्दामा सर्वोच्चको आइओएमलाई यस्तो निर्देशन! 

    काठमाडौं : एमबीबीएस आरक्षित सिटबारे चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)ले जारी गरेको सूचना माघ ७ गतेसम्म कार्यान्वयन नगर्न सर्वोच्च अदालते निर्देशन दिएको छ। आइओएमले विद्यार्थीलाई आरक्षित सिट नदिएको भन्दै अजय कुमार पासीले आइओएम र स्वास्थ्य मन्त्रालयविरुद्ध रिट दायर गरेका थिए। उक्त रिटमा न्यायाधीश मीरा खड्काको एकल इजलाशले  दुवै पक्षलाई छलफलका लागि माघ ७ गते उपस्थित हुन निर्देशन दिएको छ। आइओएमले पुस…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय सभा निर्वाचन उम्मेदवारले ३ लाख ५० हजार खर्च गर्न छुट

    राष्ट्रिय सभा निर्वाचन उम्मेदवारले ३ लाख ५० हजार खर्च गर्न छुट

    काठमाडौं : निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारले गर्न पाउने खर्चको सीमा निर्धारण गरेको छ। आज बसेको आयोगको बैठकले आगामी माघ २४ गते हुने निर्वाचनका लागि उम्मेदवारले अधिकतम ३ लाख ५० हजार रुपैयाँभन्दा बढी खर्च गर्न नपाउने निर्णय गरेको हो। निर्वाचन आयोग ऐन, २०७३ को दफा २४ तथा राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश, २०७४ को तफा ६४ बमोजिम निर्वाचन खर्चको…

    विस्तृतमा पढ्नुस्

  • पोखराका दुई स्थानबाट १२ जुवाडे पक्राउ

    पोखराका दुई स्थानबाट १२ जुवाडे पक्राउ

    पोखरा : जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराका दुई ठाउँबाट जुवा ताज खेल्दै गरेको अवस्थामा १२ जना पक्राउ गरेको छ। पोखरा लेखनाथ महानगरपालिका वडा नम्वर ११ रानीपौवा स्थित रमेश पण्डितको घरमा डेरा गरी बस्ने अशोक शाहको कोठामा ६ जना र पोखरा लेखनाथ १८ खपैदीस्थित स्यूर स्पोर्ट रेष्टुरेण्टबाट ६ जनालाई तास र नगद सहित पक्राउ गरेकोछ। रानीपौवाबाट ९० हजार र खपैदीबाट ५०…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : एक गोलको अग्रता जोगाउन नसक्दा आर्सनल बर्नमाउथसँग पराजित

    प्रिमियर लिग : एक गोलको अग्रता जोगाउन नसक्दा आर्सनल बर्नमाउथसँग पराजित

    एक गोलको अग्रता जोगाउन नसक्दा प्रिमियर लिग मा आर्सनल एएफसी बर्नमाउथसँग पराजित भएको छ। बर्नमाउथले घरेलु मैदानमै पुनरागमन गर्दै आर्सनललाई २-१ ले पराजित गरेको हो। ५२औँ मिनेटमा हेक्टर बेलरिनले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए। तर बर्सनलको अग्रता लामो समय टिकेन। ७०औँ मिनेटमा बर्नमाउथका कलुम विलसनले गोल गर्दै खेल बराबरी गरे। त्यसको चार मिनेटपछि जोर्डन अवे गोल गर्दै बर्नमाउथलाई जित…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : म्यानचेष्टर सिटीको अपराजित यात्रा टुङ्गियो, लिभरपुलसँग ४-३ ले पराजित

    प्रिमियर लिग : म्यानचेष्टर सिटीको अपराजित यात्रा टुङ्गियो, लिभरपुलसँग ४-३ ले पराजित

    प्रिमियर लिगको शीर्ष स्थानमा रहेको म्यानचेष्टर सिटीले यस सिजनको पहिलो हार बेहोरेको छ। लिग अन्तर्गत आइतबार भएको  प्रतिस्पर्धात्मक खेलमा लिभरपुलले सिटीलाई ४-३ ले पारजित गर्दै सिजनको पहिलो हार चखायो। यससँगै लिभरपुलले पहिलो चरणमा बेहोरेको ५-० को हारको बदला समेत लिएको छ। उक्त खेलमा रातो कार्ड पाएका साडियो मानेले यस खेलमा भने गोल गरे। घरेलु मैदान एनफिल्डमा एलेक्स च्याम्बरलाइनले नवौँ मिनेटमा…

    विस्तृतमा पढ्नुस्

  • डाक्टर गोविन्द केसीले तोडे अनशन

    डाक्टर गोविन्द केसीले तोडे अनशन

    काठमाडौं : प्राध्यापक डाक्टर गोविन्द केसीले शनिवार अनशन तोडेका छन्। स्वास्थ्य मन्त्री दीपक बोहोराको टोलीसँग शुक्रबार बेलुका वार्तापछि पाँच बुँदे सम्झौता गर्दै केसीले आज अनशन तोड्ने सहमति गरेका थिए। डा केसीले शनिवार बिहान साढे १० बजे अनशन तोडेका हुन्। सोही अनुसार नै केसीले महाराजगन्जस्थित शिक्षण अस्पतालमा अनशन तोडेका हुन्।

    विस्तृतमा पढ्नुस्

  • पाकिस्तान ७४ रनमा अलआउट, बोल्टको ५ विकेट, सिरिज न्यूजिल्याण्डको पक्षमा

    पाकिस्तान ७४ रनमा अलआउट, बोल्टको ५ विकेट, सिरिज न्यूजिल्याण्डको पक्षमा

    तेस्रो एकदिवसीय खेलमा पाकिस्तानमाथि १८३ रनको शानदार जित हात पार्दै न्यूजिल्याण्डले ५ खेलको सिरिज ३-० ले आफ्नो पक्षमा पारेको छ। ट्रेन्ट बोल्टले ५ विकेट लिएपछि २५८ रनको लक्ष्य पछ्याएको पाकिस्तान ७४ रनमा अलआउट भयो। डुनेदिनमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली न्यूजिल्याण्डले कप्तान केन विलियमसन र रोस टेलरको अर्धशतक मद्दतमा ५० ओभरमा सबै विकेट गुमाएर २५७ रन बनाएको थियो।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell