PahiloPost

Sep 10, 2025 | २५ भदौ २०८२

  • नेपाल र श्रीलंकाबीचको खेल लाइभ : नेत्रहीन विश्वकप क्रिकेट

    नेपाल र श्रीलंकाबीचको खेल लाइभ : नेत्रहीन विश्वकप क्रिकेट

    काठमाडौं : पहिलो पटक नेत्रहीन एकदिवसीय विश्वकप क्रिकेटमा सहभागिता जनाएको नेपाली नेत्रहीन क्रिकेट टोलीले आज श्रीलंकासँग दुबईमा खेलिरहेको छ। यो नेपालको तेस्रो खेल हो। यसअघि पाकिस्तानमा भएको दुई खेलमा नेपाल पराजित भएको थियो। युएईको अजमान ओभलमा भइरहेको खेल लाइभ हेर्नुस्।

    विस्तृतमा पढ्नुस्

  • तन्त्र कथाः तोङ्बा कुटी

    तन्त्र कथाः तोङ्बा कुटी

    लिलाराज खतिवडा - एउटा केटालाई तन्त्र विद्या सिक्ने इच्छा भयो। कैयन वर्ष भौतारिँदा पनि उसले सही गुरु भेट्टाएन। गुरु बेगर तन्त्र सिद्धि हुँदैन भन्ने पनि खोजकै शिलशिलामा उसले थाहा पाएको थियो। भाग्यवश, एकदिन कसैले उसलाई बतायो कि हिमालयको किमाथांका क्षेत्रमा एक जना तिब्बती तन्त्र गुरु बस्तछन्। तर, खबर दिनेकै लागि यो चार वर्ष पहिलेको जानकारी थियो। गुरु त्यतिबेला नै अठासी…

    विस्तृतमा पढ्नुस्

  • हिमाली जिल्ला डोल्पामा पहिलोपटक आङ खस्ने महिलाको पहिचान गरिँदै 

    हिमाली जिल्ला डोल्पामा पहिलोपटक आङ खस्ने महिलाको पहिचान गरिँदै 

    टेक शाही-  डोल्पा जिल्लामा पहिलोपटक आङ खस्ने महिलाको पहिचान गरिँदै छ। दुर्गम तथा हिमाली जिल्लाको महिलाको आङ खस्ने समस्या बढ्दो क्रममा हुन सक्ने भन्दै वातावरणीय कृषि तथा विकास केन्द्र(केड)ले तथ्याङ्क संकलन गर्न लागेको छ।  आङ खस्ने सम्बन्धी अन्तरक्रिय कार्यक्रममा महिला सशक्तीकरण केन्द्र डोल्पाले डोल्पामा २० प्रतिशत आङ खस्ने रोगबाट ग्रसित रहेको तथ्याङ्क सार्वजनिक गरेको हो। साविकको ५ वटा गाविसहरु त्रिपूराकोट,…

    विस्तृतमा पढ्नुस्

  • तेज एन्ड करण इन्टरप्राइजेजका सञ्चालक ठगी अभियोगमा पक्राउ

    तेज एन्ड करण इन्टरप्राइजेजका सञ्चालक ठगी अभियोगमा पक्राउ

    काठमाडौं: प्रहरीले अटोमोबाइल ब्यवसायी तेजकरण जैनलाई ठगी गरेको अभियोगमा पक्राउ गरेको छ। नलाई बैंकिङ कसुरको अभियोगमा पक्राउ गरेर अनुसन्धान शुरु गरेको महानगरीय प्रहरी वृत कालिमाटीका प्रहरी निरिक्षक अरुण कुमार भण्डारीले जानकारी दिएका छन्। उनी काठमाडौंको त्रिपुरेश्वरमा रहेको ‘तेज एण्ड करण ईन्टरप्राईजेज’ का संचालक हुन्।  

    विस्तृतमा पढ्नुस्

  • आइपीएलको अक्सनका लागि ११२२ खेलाडीको आवेदन, यी हुन चर्चित खेलाडी

    आइपीएलको अक्सनका लागि ११२२ खेलाडीको आवेदन, यी हुन चर्चित खेलाडी

    ११औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल)को अक्सनका लागि विश्वभरबाट ११२२ खेलाडीले आफ्नो नाम दर्ता गराएका छन्। जनवरी २७ र २८ मा हुने अक्सनका लागि जनवरी १२ सम्म नाम दर्ता गराइसक्नुपर्ने प्रावधान अनुसार २८१ क्याप्ड प्लेअर र ८३८ अनक्याप्ड प्लेअरले नाम दर्ता गराएका हुन्। अनक्याप्डामध्ये ७७८ खेलाडी भारतका छन्। यस्तै ३ खेलाडी एसोसिएट राष्ट्रबाट छन्। यसअघि नै रिटेन्टस पोलिसी अनुसार सहभागी ८ टिमले…

    विस्तृतमा पढ्नुस्

  • प्राविधिक इन्द्र लामालाई उपचारका लागि आर्थिक सहयोग

    प्राविधिक इन्द्र लामालाई उपचारका लागि आर्थिक सहयोग

    काठमाडौं : बरिष्ठ प्राविधिक इन्द्र लामालाई उपचारको लागि आर्थिक सहयोग जुट्ने क्रम जारी छ। शुक्रबार नेपाल चलचित्र प्राविधिक संघको अगुवाइमा १ लाख २३ हजार रुपैयाँ नगद लामालाई बुझाइएको छ। अभिनेता राजेश हमालले आयोजित एक च्यारिटी समारोहमा लामालाई अर्थ सहयोग हस्तान्तरण गरे। राजधानीको बनस्थलीमा सम्पन्न एक सांस्कृतिक कार्यक्रममा विभिन्न कलेज र व्यक्तिले ७६ हजार पाँच सय नगद संकलन गरेका थिए। नेफ्टाबाट…

    विस्तृतमा पढ्नुस्

  • मेलिना राईको नयाँ गीत 'दिलमा सजाउँदा..'

    मेलिना राईको नयाँ गीत 'दिलमा सजाउँदा..'

    काठमाडौं : पार्श्र्वगायनमा जमेकी गायिका मेलिना राईको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ। गायक तथा संगीतकार दिपेन्द्र थिङको संगीतमा मेलिनाको स्वर रहेको 'दिलमा सजाउँला..' गीत सार्वजनिक भएको हो। गीतको भिडियो शुक्रबार युट्युबमा सार्वजनिक गरिएको हो। रोमान्टिक शब्दहरुले भरिएको गीतमा मेलिनासँगै सुगम संगीतका प्रखर गायक सुमन केसीको स्वर छ। गीत दिपेन्द्र खड्काले लेखेका हुन। गीतको भिडियोमा मोडल पुष्पल खड्का र…

    विस्तृतमा पढ्नुस्

  • दमकमा नेपथ्यको कन्सर्ट

    दमकमा नेपथ्यको कन्सर्ट

    दमक : ब्याण्ड स्थापनाको २५औँ वर्ष मनाइरहेको नेपाली लोक रक ब्याण्ड नेपथ्यले दमकबाट नेपाल यात्रा सुरु गरेको छ। दमक महोत्सव आयोजना भइरहेको समयमा नेपथ्यले शुक्रबार स्थानीय सरस्वती उच्च माध्यमिक विद्यालयको प्रांगणमा कन्सर्ट गरेको हो। जहाँ झण्डै पाँच हजार दर्शकको उपस्थिती थियो। चौथो पटक दमक सहरमा प्रस्तुती दिएको नेपथ्यले कन्सर्टको सुरुवात दुइवटा चर्चित म्यूजिक भिडियोहरु ‘सा कर्णाली’ र ‘सम्झिराख’ देखाएर गरिएको…

    विस्तृतमा पढ्नुस्

  • नविता र स्यान्टु च्याम्पियन

    नविता र स्यान्टु च्याम्पियन

    काठमाडौं : राखेप च्याम्पियनसिपअन्तर्गत ३९औं हुआवे राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबका स्यान्टु श्रेष्ठ र नविता श्रेष्ठले जितेका छन्। दुवै खेलाडी शनिबार भएको फाइनल खेलमा आफ्नै विभागका खेलाडीलाई पराजित गर्दै च्याम्पियन बनेका हुन्। पुरुष सिंगल्समा श्यान्टु लगातार दोस्रो पटक च्याम्पियन भएका हुन् भने नविताको महिला सिंगल्समा यो लगातार सातौं उपाधि हो। महिला सिंगल्समा दक्षिण एसियाली खेलकुदकी स्वर्ण विजेता सिजरिन…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय सभा निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

    राष्ट्रिय सभा निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

    काठमाडौं :निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सातवटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ। प्रदेश १ का लागि मोरङ,  प्रदेश २ का लागि धनुषा, प्रदेश ३ का लागि ललितपुर, प्रदेश ४ का लागि कास्की, प्रदेश ५ का लागि दाङ, प्रदेश ६ का लागि सुर्खेत र प्रदेश ७ का लागि डोटीमा कार्यालय स्थापना भएका छन्। तोकिएका जिल्लाहरुको सदरमुकाममा निर्वाचन…

    विस्तृतमा पढ्नुस्

  • नयनराजको संस्मरण सार्वजनिक, पाण्डेले भने: 'यार' शब्दसँग मेरो सानैदेखि प्यार थियो

    नयनराजको संस्मरण सार्वजनिक, पाण्डेले भने: 'यार' शब्दसँग मेरो सानैदेखि प्यार थियो

    काठमाडौं: लेखक नयनराज पाण्डेको संस्मरण कृति ‘यार’ विमोचन गरिएको छ। शनिबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा कृतिका पात्रहरुबाट विमोचन गरिएको हो। श्यामल, पुरुषोत्तम सुवेदी, राजव, शार्दुल भट्टराई, जय हमाल र लेखक पाण्डेले कृति संयुक्त रुपमा विमोचन गरेका हुन्। कृति विमोचन कार्यक्रममा लेखक पाण्डेले यार शब्दसँग पहिलेदेखिकै प्यार रहेकोले यो कृति तयार भएको उल्लेख गरे। कृतिमा बाल्यकालदेखिका साथीको सम्बन्धका उतारचढाव समेटिएको उनले…

    विस्तृतमा पढ्नुस्

  • नेत्रहीन एकदिवसीय विश्वकप : नेपाल श्रीलंकासँग फराकिलो रन अन्तरले पराजित, सेमिफाइनल सम्भावना समाप्त

    नेत्रहीन एकदिवसीय विश्वकप : नेपाल श्रीलंकासँग फराकिलो रन अन्तरले पराजित, सेमिफाइनल सम्भावना समाप्त

    अजमान : नेत्रहीन एकदिवसीय विश्वकप क्रिकेटमा नेपालले लगातार तेस्रो हार बेहोरेको छ। युएईको दुबईमा भएको तेस्रो खेलमा नेपाल श्रीलंकासँग ३४० रनको फरिकलो अन्तरले पराजित भएको हो। लगातार तेस्रो हारपछि नेपालको सेमिफाइनल प्रवेश गर्ने सम्भावना पनि सकिएको छ। शनिबार दुबईको अजमानको ओभल क्रिकेट मैदानमा भएको खेलमा श्रीलंकाले प्रस्तुत गरेको ३ सय ९४ रनको विशाल लक्ष्य पछ्याएको नेपाल ३३.४ ओभरमा १५४ रनमै…

    विस्तृतमा पढ्नुस्

  • दक्षिण एसियाली सेभेन ए साइड फुटबल : नेपाल र बंगलादेशको विजयी सुरुवात

    दक्षिण एसियाली सेभेन ए साइड फुटबल : नेपाल र बंगलादेशको विजयी सुरुवात

    पोखरा : १२औं दक्षिण एसियाली सेभेन ए साइड फुटबलमा घरेलु टोली नेपाल र बंगलादेशले विजयी सुरुवात गरेका छन्। शनिबार पोखराको ताल बाराही घाटस्थित मैदानमा भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपालले भुटानलाई ४-० ले पराजित गर्दै सुखद सुरुवात गरको हो। नेपालका लागि सुनिल विक रसुशील लामाले २-२ गोल गरे। म्यान अफ दि म्याच सुनिल विकले खेलको पहिलो हाफको नवौँ र २४औँ मिनेटमा…

    विस्तृतमा पढ्नुस्

  • कृष्ण र स्नेहालाई स्वर्ण

    कृष्ण र स्नेहालाई स्वर्ण

    काठमाडौं : नेपाल आर्मीका कृष्ण घोरासैनी र पश्चिमाञ्चलकी स्नेहाराज्यलक्ष्मी राणाले राखेप च्याम्पियनसिपअन्तर्गत २३औं पुरुष तथा २२औं महिला राष्ट्रिय सुटिङ प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन्। १० मिटर एयर राईफलको पुरुषमा कृष्ण र महिलामा स्नेहा पहिलो भए। कृष्णले र स्नेहाले समान २२६ अंक जोडे। पुरुषमा २२४ अंकसाथ आर्मीका सुरेश चौधरी दोश्रो र २०४ अंकसाथ मध्यपश्चिमाञ्चलका पवन घिमिरे तेश्रो भए। महिलामा मध्यमाञ्चलकी सिन्धुजा…

    विस्तृतमा पढ्नुस्

  • माउन्टेन बाइक क्रस कन्ट्री च्याम्पियनसिपमा नारायण र लक्ष्मीलाई स्वर्ण

    माउन्टेन बाइक क्रस कन्ट्री च्याम्पियनसिपमा नारायण र लक्ष्मीलाई स्वर्ण

    काठमाडौं : काठमाडौंका नारायणगोपाल महर्जन र नुवाकोटकी लक्ष्मी मगरले राखेप च्याम्पियनसिपअन्तर्गत माउन्टेन बाइक क्रस कन्ट्री च्याम्पियनसिपमा शनिबार स्वर्ण जितेका छन्। फर्पिङमा भएको एकदिने प्रतियोगिताको पुरुषको ३६ किलोमिटर दूरी नारायणले २ घण्टा १० मिनेट ३१ सेकेन्डमा पूरा गरे। नेपाल आर्मीका ओकेशराज वज्राचार्य र प्रताप थापा तेश्रो भए। महिलाको २६ किलोमिटर दूरी लक्ष्मीले १ घण्टा ५३ मिनेट १८ सेकेन्डमा पूरा गरिन्। आर्मीकी…

    विस्तृतमा पढ्नुस्

  • ला लिगा : खेल सकिन ३ मिनेट अगाडी गोल खाएपछि रियल मड्रिड भियारियलसँग पराजित

    ला लिगा : खेल सकिन ३ मिनेट अगाडी गोल खाएपछि रियल मड्रिड भियारियलसँग पराजित

    खेल सकिन ३ मिनेट अगाडी गोल खाएपछि स्पानिस ला लिगामा शनिवार रियल मड्रिड भियारियलसँग पराजित भएको छ। घरेलु मैदान सान्टियागो वर्नावउमै रियल भियारियलसँग १-० ले पराजित भएको हो। भियारियललाई अन्तिम समयमा खेल जिताउन पाब्लो फर्माल्सले ८७औँ मिनेटमा निर्णायक गोल गरे। जितपछि १९ खेलबाट ३१ अंक जोडेको भियारियाल पाँचौ स्थानमा यथावत छ तर उसले एक खेल कम खेलेको रियलसँग अंक दुरी…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : दश खेलाडीको लेस्टरसँग बराबरीमा रोकियो चेल्सी

    प्रिमियर लिग : दश खेलाडीको लेस्टरसँग बराबरीमा रोकियो चेल्सी

    प्रिमियर लिगमा शनिवार भएको खेलमा साविक विजेता चेल्सी दश खेलाडीमा रहेर खेलको अन्त्य गरेको लेस्टर सिटीसँग गोलरहित बराबरीमा रोकिएको छ। चेल्सीको घरेलु मैदान स्टानफोर्ड ब्रिजमा भएको खेलमा लेस्टर दोस्रो हाफमा दश खेलाडीमा झरेको थियो। तर घरेलु मैदानमा चेल्सीले त्यसको फाइदा उठाउन सकेन। ६८औँ मिनेटमा बेन चिलवेल दोहोरो पहेँलो कार्ड खाँदै मैदान बाहिरिएपछि लेस्टरले अन्तिम २२ मिनेट १० खेलाडीमा रहेर खेलेको…

    विस्तृतमा पढ्नुस्

  • मानव अंग प्रत्यारोपण केन्द्रले गर्‍यो ३८६ जनाको मिर्गौला प्रत्यारोपण

    मानव अंग प्रत्यारोपण केन्द्रले गर्‍यो ३८६ जनाको मिर्गौला प्रत्यारोपण

    भक्तपुर: मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुरले हालसम्म ३८६ जनाको मिर्गौला प्रत्यारोपण गरेको छ। २०६९ साल वैशाख ११ गतेदेखि सेवा सञ्चालन गरेको केन्द्रले हालसम्म ३८६ जनाको मिर्गौला प्रत्यारोपण गरेको र गत वैशाखदेखि हालसम्म मात्र १०४ जनाको मिर्गौला प्रत्यारोपण गरेको केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले बताए। केन्द्रले चौबिसै घण्टा दैनिक १०० जनाभन्दा बढीको हेमोडायलाइसिस सेवा सञ्चालन गरेको पनि उनले जानकारी दिए। केन्द्रले…

    विस्तृतमा पढ्नुस्

  • मन्त्रिपरिषद् बैठक; प्रदेश प्रमुख सिफारिसको तयारी

    मन्त्रिपरिषद् बैठक; प्रदेश प्रमुख सिफारिसको तयारी

    काठमाडौंः प्रदेश प्रमुख नहुँदा प्रदेशसभाको समानुपातिक निर्वाचनको मतपरिणाम बुझाउन ढिलाइ भइरहदा सरकारले प्रमुख सिफारिसको प्रक्रिया भने अझै पूरा गरेको छैन। प्रदेश प्रमुख चयनमा भइरहेको ढिलाइले राष्ट्रियसभा निर्वाचन प्रभावित हुने भए पनि गृहकार्य नपुगेको भन्दै प्रदेश प्रमुख सिफारिस गर्न सकेको छैन।  प्रदेश प्रमुख नहुँदा प्रदेश सरकार गठनमा ढिलाइ तथा प्रदेशसभा सदस्यको शपथ प्रक्रिया पनि रोकिएको छ। दलीय परामर्श पूरा नभएको भन्दै…

    विस्तृतमा पढ्नुस्

  • बञ्चरो प्रहार गरेर सौताको हत्या, अभियुक्त फरार

    बञ्चरो प्रहार गरेर सौताको हत्या, अभियुक्त फरार

    रुकुमः सल्यानमा एक महिलाले आफ्नै सौतालाई बञ्चरो प्रहार गरेर हत्या गरेकी छन्। जिल्लाको दार्मा गाउँपालिका–३, फारुलाचौरकी २६ वर्षीया कल्पना चन्दले आफ्नै सौता ३२ वर्षीया रुपा खत्रीलाई बञ्चरो प्रहार गरेर बुधबार साँझ हत्या गरेको जिल्ला प्रहरी कार्यालय, सल्यानले जानकारी दिएको छ। बुधबार साँझ सामान्य विवाद हुँदा जेठी सौताको हत्या गरेको प्रहरीको भनाइ छ। हत्या गर्ने कल्पना चन्द अहिले फरार रहेको जिल्ला प्रहरी…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell