PahiloPost

Sep 9, 2025 | २४ भदौ २०८२

  • अन्यौल यथावत, आइओएम फर्किए अग्रवाल : शशी शर्माको हिजैबाट सकियो म्याद

    अन्यौल यथावत, आइओएम फर्किए अग्रवाल : शशी शर्माको हिजैबाट सकियो म्याद

    काठमाडौं :  त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)को डिन डा जगदीशप्रसाद अग्रवालले आजबाट काममा फर्किएको बताएका छन्। सर्वोच्च अदालतले पुस २३ गते चार वर्षअघि बर्खास्तीमा परेका डा शशी शर्मालाई पुनर्वहाली गरेपछि डा अग्रवाल डिनमा थिएनन्। सर्वोच्च अदालतको आदेश अनुसार डा शर्माले फैसला भएकै दिन आइओएममा पुगेर पदवहाली गरेका थिए। शर्माको पदावधी हिजोबाट सकिएको छ। डा शर्माको पदावधि अझै ४ दिन बाँकी…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय सभा सदस्य निर्वाचनमा २१ दलले भाग लिँदै

    राष्ट्रिय सभा सदस्य निर्वाचनमा २१ दलले भाग लिँदै

    काठमाडौं : राष्ट्रिय सभा सदस्य निर्वाचनमा २१ दलले भाग लिन पाउने भएका छन्। दल दर्ताका लागि दिएको समयसीमामा २१ दल दर्ता भएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए।  आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्न १५ दिनको समय दिएको थियो। अाज दल दर्ताको अन्तिम दिन हो। आयोगले यसअघि नै राष्ट्रिय सभा सदस्य निर्वाचन कार्यतालिका प्रकाशन गरिसकेको छ। कार्यतालिका…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश प्रमुख तोक्न निर्वाचन आयोगको ताकेता

    प्रदेश प्रमुख तोक्न निर्वाचन आयोगको ताकेता

    काठमाडौं : निर्वाचन आयोगले प्रदेश प्रमुख नियुत्त गर्न सरकारसँग आग्रह गरेको छ। आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेश सभा सदस्यको निर्वाचन नतिजा बुझाउन प्रदेश प्रमुख तोक्न आग्रह गरेको हो।  राष्ट्रिय सभा सदस्य निर्वाचनको कार्यतालिका आयोगले यसअघि नै सार्वजनिक गरिसकेको छ। राष्ट्रिय सभा सदस्य निर्वाचनको मिति घोषणा भई निर्वाचन अधिकृतको नियुक्ति, कार्यालय स्थापना र कार्यक्रम सञ्चालन प्रक्रिया शुरु गरिसकेको छ। …

    विस्तृतमा पढ्नुस्

  • टंकले जिते दोहोरो स्वर्ण

    टंकले जिते दोहोरो स्वर्ण

    काठमाण्डौ : टंक बहादुर कार्कीले एनजिए एनएसी ओपन गल्फ च्याम्पियनसिपमा दोहोरो स्वर्ण जितेका छन्। प्रतियोगिताको अन्तिम दिन एकलतर्फ स्वर्ण जितेका टंकले अघिल्लो दिन टिमतर्फ पनि स्वर्ण जितेका थिए। टंकले एकलतर्फ २ ओभर ७० अंक जोडी समग्रमा ३ ओभर २०७ का जोडेर शुक्र बहादुर राईलाई ५ स्ट्रोकले हराउँदै स्वर्ण जितेका हुन्। शुक्रले १ अण्डर ६७ को दिनकै उतकृष्ट सेकोरकार्डमा समग्रमा ८…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय सभा सदस्यका लागि एमालेले तय गर्‍यो ६ बुँदे मापदण्ड

    राष्ट्रिय सभा सदस्यका लागि एमालेले तय गर्‍यो ६ बुँदे मापदण्ड

    काठमाडौं : नेकपा एमालेले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारको माप दण्ड र सिफारिसको विधि तय गरेको छ। आज पार्टी कार्यालय धुम्बाराइमा बसेको एमाले केन्द्रीय सचिवालयको ४९ औं बैठकले सो मापदण्ड तोकेको हो।   निर्वाचन आयोगले यसअघि नै निर्वाचन कार्यतालिका सावजनिक गरिसकेको छ। कार्यतालिका अनुसार आयोगले माघ ७ गते मतदाता नामावली प्रकाशन गर्ने, माघ १० गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने…

    विस्तृतमा पढ्नुस्

  • अफवाह फैलाउने काम भयो, वास्तविकता आएपछि छर्लङ्ग हुन्छ : प्रधान न्यायाधीश

    अफवाह फैलाउने काम भयो, वास्तविकता आएपछि छर्लङ्ग हुन्छ : प्रधान न्यायाधीश

    काठमाडौं : प्रधान न्यायाधीश गोपाल पराजुलीले आज रुकुमकोट जिल्ला अदालतको उद्घाटन गरेका छन्।   प्रधानन्यायाधीश पराजुलीले संविधान कार्यान्वयनको चरणको क्रममा रुकुमकोट जिल्ला अदालतको सुरुवात हुनु महत्वपूर्ण उपलब्धि भएको बताए। उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधान न्यायाधीश पराजुलीले संविधानको कार्यान्वयन गर्दै जिल्ला अदालतको स्थापनाबाट रुकुमेली जनताको न्यायमा पहुँच बढ्ने बताए। प्रधान न्यायाधीश पराजुलीले  संस्कार र संस्कृतिले  विशाल छाती भएको रुकुम जिल्लामा जनताले घरमै…

    विस्तृतमा पढ्नुस्

  • स्वयम्भूको भजनमण्डल घरमा आगो लाग्यो, सेना प्रहरी र बारुणयन्त्रले निभाउँदै

    स्वयम्भूको भजनमण्डल घरमा आगो लाग्यो, सेना प्रहरी र बारुणयन्त्रले निभाउँदै

    काठमाडौं : स्वयम्भू चैत्य नजिकै रहेको एक घरमा आगलागी भएको छ। चैत्यको भजन मण्डल घरमा आगलागी भएको महानगरीय प्रहरी बृत्त स्वयम्भूले जनाएको छ।   आगो नियन्त्रणका लागि जुद्ध बारुण यन्त्र घटनास्थल पुगिसकेको छ। त्यस्तै नेपाल प्रहरी, नेपाली सेना आगो नियन्त्रणको लागि घटनास्थल गएका छन्।

    विस्तृतमा पढ्नुस्

  • डाक्टर गोविन्द केसीका प्रतिनिधि र स्वास्थ्य मन्त्रीको टोलीबीच वार्ता

    डाक्टर गोविन्द केसीका प्रतिनिधि र स्वास्थ्य मन्त्रीको टोलीबीच वार्ता

    काठमाडौं : अनशनरत प्राध्यापक डाक्टर गोविन्द केसीका प्रतिनिधि र स्वास्थ्य मन्त्रीबीच शिक्षण अस्पतालमा वार्ता सुरु भएको छ। सर्वोच्च अदालतबाट भएका फैसलामाथि प्रश्न उठाउँदै अनशनमा रहेका केसीलाई अदालतको अवहेलना मुद्दामा पक्राउ गरी अदालत उपस्थित गराइएको थियो। अदालतमा उनको मुद्दामा सुनुवाई गर्दै तारेखमा रिहाइ गरिएको थियो। रिहाइ भए पनि केसीले आफ्नो मुद्दा सम्बोधन नभएसम्मका लागि अनशन कायमै राखेका छन्। उनले प्रधान न्यायाधीशको…

    विस्तृतमा पढ्नुस्

  • स्यान्टु र दिपलाई डबल्स उपाधि

    स्यान्टु र दिपलाई डबल्स उपाधि

    काठमाडौं : नेपाल प्रहरीका श्यान्टु श्रेष्ठ र दीप साउनले राखेप च्याम्पियनसिपअन्तर्गत ३९ औं हुवाई राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको पुरुष डबल्समा शुक्रबार स्वर्ण जितेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा श्यान्टु र दीपको जोडीले नेपाल आर्मीका कृष्ण थापा मगर र नारायण घिमिरेको जोडीलाई ११–३, ११–२ र ११–५ को सोझो सेटमा पराजित गर्दै पुरुष डबल्सको उपाधि जितेका छन्। सेमिफाइनलमा आर्मीको…

    विस्तृतमा पढ्नुस्

  • मोटरसाइकललाई ठक्कर दिएपछि ट्रक चालक फरार, घाइतेको उपचार हुँदै

    मोटरसाइकललाई ठक्कर दिएपछि ट्रक चालक फरार, घाइतेको उपचार हुँदै

    बर्दिया : पूर्व पश्चिम राजमार्गको बर्दिया बासगडी ९ मा साँझ ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालक मनिराम चौधरी र उनकी पत्नी देवकली घाइते भएका छन्।   मनिरामको अवस्था गम्भीर रहेको बताइएको छ। लु १ ख ८१०८ नम्बरको ट्रकले मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनालगत्तै चालक फरार रहेका छन्। भे ७ प ५४५ नम्बरको मोटरसाइकललाई ट्रकले ३० मिटरसम्म पेलेको जनाइएको छ। घाइतेलाई प्रहरीले कोहलपुर…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय बास्केटबल : मध्यमाञ्चलका दुवै टोली च्याम्पियन

    राष्ट्रिय बास्केटबल : मध्यमाञ्चलका दुवै टोली च्याम्पियन

    काठमाडौं : मध्यमाञ्चलले राखेप च्याम्पियनसिपअन्तर्गत १५औं पुरुष तथा १४औं महिला राष्ट्रिय बास्केटबल प्रतियोगितामा शुक्रबार दुवै विधामा उपाधि जितेको छ। मध्यमाञ्चलले पुरुष फाइनलमा डिफेण्डिङ च्याम्पियन बर्मी तथा महिला फाइनलमा पश्चिमाञ्चललाई पराजित गर्दै च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको पुरुष फाइनलमा मध्यमाञ्चलले डिफेन्डिङ च्याम्पियन नेपाल आर्मीलाई ८०–७७ को साँघुरो अन्तरले पराजित गर्‍यो। मध्यमाञ्चलका विपिन महर्जनले १८ अंक जोडे। नेपाल…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय कुस्तीमा कञ्चनपुर र बाराले जिते ३/३ स्वर्ण

    राष्ट्रिय कुस्तीमा कञ्चनपुर र बाराले जिते ३/३ स्वर्ण

    काठमाडौं : राखेप च्याम्पियनसीपअन्तर्गत १३औँ राष्ट्रिय महिला तथा पुरुष कुस्ती प्रतियोगिता  हेटौँडामा सम्पन्न भएको छ। १५ वटा स्वर्ण पदकका लागि भएको प्रतियोगितामा कञ्चनपुर र बाराले ३/३ स्वर्ण जितेको छन्। प्रतियोगितामा कञ्चनपुरले ५३ केजी महिला, ५८ केजी महिला र ७० केजी पुरुषतर्फ स्वर्ण पदक जित्दा बाराले ५७, ७४ र ८६ केजी तौल समूहमा पुरुषतर्फ स्वर्ण पदक जितेको छ।   पर्साले ६५ र…

    विस्तृतमा पढ्नुस्

  • सुटिङको टिम इभेन्टमा आर्मीको वर्चस्व

    सुटिङको टिम इभेन्टमा आर्मीको वर्चस्व

    काठमाडौं : नेपाल आर्मीले राखेप च्याम्पियनसिपअन्तर्गत २३औं पुरुष तथा २२औं महिला राष्ट्रिय सुटिङ प्रतियोगिताको टिम इभेन्टमा शुक्रबार ३ स्वर्ण जितेको छ। ४ स्पर्धा समावेश टिम इभेन्टमा आर्मी ‘क्लिन स्विप’ गर्न वण्चित रहदा बाँकी १ स्वर्ण मध्यमाञ्चलले हात पार्‍यो। एयर राइफलको पुरुष टिममा आर्मी (१६९८ अंक) पहिलो, मध्यमाञ्चल (१५९८ अंक) दोश्रो र मध्यपश्चिमाञ्चल (१५८८ अंक) तेश्रो भए। सोही स्पर्धाको महिलामा आर्मी…

    विस्तृतमा पढ्नुस्

  • डाक्टर गोविन्द केसीले अनशन तोड्ने, सरकारसँग पाँच बुँदे सम्झौता

    डाक्टर गोविन्द केसीले अनशन तोड्ने, सरकारसँग पाँच बुँदे सम्झौता

    काठमाडौं : प्राध्यापक डाक्टर गोविन्द केसीले भोली अनशन तोड्ने भएका छन्। स्वाथ्य मन्त्री दीपक बोहोराको टोलीसँग वार्तापछि पाँच बुँदे सम्झौता गर्दै केसीले अनशन तोड्ने भएका हुन्। पाँच दिनदेखि अनशनरत डा केसीको स्वाथ्यमा समस्या देखिएपछि मन्त्री बोहोराको टोली शुक्रबार बेलुका महाराजगन्जस्थित शिक्षण अस्पताल पुगेको थियो। मन्त्री बोहोरा र डा केसीले पाँच बुँदे सम्झौतामा हस्ताक्षर गरेका छन्। जसमा केसीले अनशनको कार्यक्रम अन्त्य…

    विस्तृतमा पढ्नुस्

  • इएफएफ कप : चेल्सी र आर्सनलले खेले बराबरी

    इएफएफ कप : चेल्सी र आर्सनलले खेले बराबरी

    प्रिमियर लिगका दुई लण्डन क्लब चेल्सी र आर्सनलल इएफएल कप सेमिफाइनलको पहिलो लेगमा बराबरी खेलेका छन्। गएराती चेल्सीको घरेलु मैदान स्टानफोर्ड ब्रिजमा भएको खेलमा चेल्सी र आर्सनलले गोलरहित बराबरी खेलेका हुन्। आर्सनलका लागि पहिलो पटक ज्याक विलसरले कप्तानी सम्हालेका थिए। तर दोस्रो हाफमा इन्जुर्ड भएपछि विलसरले मैदान छाडे। आर्सनल र चेल्सीले अब दोस्रो लेग जनवरी २४ मा आर्सनलको घरेलु मैदानमा…

    विस्तृतमा पढ्नुस्

  • कोपा डले रे : नुमानसियासँग बराबरी खेलेपनि रियल मड्रिड क्वाटरफाइनलमा प्रवेश

    कोपा डले रे : नुमानसियासँग बराबरी खेलेपनि रियल मड्रिड क्वाटरफाइनलमा प्रवेश

    नुमानसियासँग दोस्रो लेगमा २-२ गोलको बराबरीमा रोकिएपनि रियल मड्रिड कोपा डेल रे पुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ। पहिलो लेगमा ३-० को जित निकालेको रियल समग्रमा ५-२ ले विजयी हुँदै अन्तिम आठमा स्थान बनाएको हो। घरेलु मैदानमा रियलका लागि लुकास भजक्वेजले दुई गोल गरे भने नुमानसियाका लागि गुइलेर्मोले दुवै पटक बराबरी गोल फर्काएका थिए। अन्तिम समयमा डानी साल्भो दोहोरो पहेँलो…

    विस्तृतमा पढ्नुस्

  • पानी माग्दै मन्दिरमा पूजा

    पानी माग्दै मन्दिरमा पूजा

    बैतडी: लामो समयदेखि खडेरी परेपछि बैतडीको सुर्नया गाउँपालिका–४ का किसानले बाजागाजासहित पानीको माग गर्दै प्रसिद्ध रौलाकेदार मन्दिरमा बुधबारदेखि जाग्राम तथा पूजाआजा थालेका छन्। पानीको माग गर्दै उनीहरु रौलाकेदार मन्दिरमा जाग्राम बसेको सुरेन्द्रबहादुर महराले जानकारी दिए। बुधबार रातभर रौलाकेदार मन्दिरमा जाग्राम बस्ने र बिहीबार बिहान प्रार्थना गर्ने कार्यक्रम राखेका छौँ, उनले भने, “योभन्दा पहिले पनि खडेरी पर्दा रौलाकेदार मन्दिरमा जाग्राम तथा पूजाआजा…

    विस्तृतमा पढ्नुस्

  • डा. केसीले तत्काल अनशन नतोड्ने, 'समर्थकको विरोध प्रदर्शन जारी'

    डा. केसीले तत्काल अनशन नतोड्ने, 'समर्थकको विरोध प्रदर्शन जारी'

    काठमाडौँ: प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामाको माग गर्दै अनशनमा बसेका त्रिवि शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीले अनशन जारी राख्ने भएका छन्। केसीको माग बमोजिम अदालतले प्रधानन्यायाधीश पराजुलीको नागरिकता र शैक्षिक योग्यताका प्रमाणपत्रका विषय अध्ययनका लागि कागजात मगाउने आदेश गरे पनि केसीले अनशन नतोड्ने बताएका छन्। केसीले बुधबार सहयोगसँग परामर्श गरेर अनशनबारे निर्णय लिने बताएका थिए। तर, बिहीबार उनका सहयोगी…

    विस्तृतमा पढ्नुस्

  • स्कुटरले ठक्कर दिँदा वृद्धको मृत्यु

    स्कुटरले ठक्कर दिँदा वृद्धको मृत्यु

    उर्लाबारी: मोरङको पथरी–शनिश्चरेमा स्कुटरले ठक्कर दिँदा गम्भीर घाइते भएका एक पैदलयात्री वृद्धको उपचारका क्रममा गएराति मृत्यु भएको छ। पथरी–शनिश्चरे नगरपालिका–१ स्थित शिखरचोकमा गत पुस ६ गते दिउँसो १ बजे बा ५४ प ४५८८ नम्बरको स्कुटरले ठक्कर दिँदा गम्भीर घाइते भएका पैदलयात्री सोही ठाउँ बस्ने ८५ वर्षीय लालबहादुर चौहानको गएराति उपचारका क्रममा नोबेल अस्पताल, विराटनगरमा मृत्यु भएको हो। ठक्कर दिने स्कुटर र…

    विस्तृतमा पढ्नुस्

  • अध्यक्ष प्रचण्ड भेटर नेकपा मसालका महामन्त्री सिंहले के भने

    अध्यक्ष प्रचण्ड भेटर नेकपा मसालका महामन्त्री सिंहले के भने

    काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहबीच वाम गठबन्धनको विस्तारका साथै राष्ट्रिय तथा आर्थिक एजेण्डामा समान धारणा बनाएर जाने विषयमा छलफल भएको छ । अध्यक्ष दाहाल निवास खुमलटार पुगेर महामन्त्री सिंहबीच मुलुकको पछिल्लो राजनीतिक अवस्था, वाम गठबन्धन र नेकपा एमाले र माओवादी केन्द्रबीच हुन लागेको पार्टी एकता र वाम गठबन्धनको विस्तार लगायतका विषयमा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell