PahiloPost

Sep 9, 2025 | २४ भदौ २०८२

  • राष्ट्रिय सुटिङ : हरिको ५७३ अंक

    राष्ट्रिय सुटिङ : हरिको ५७३ अंक

    काठमाडौं : नेपाल प्रहरीका हरिबहादुर थापाले राखेप च्याम्पियनसिपअन्तर्गत २३औं पुरुष तथा २२औं महिला राष्ट्रिय सुटिङ प्रतियोगिताको दोश्रो दिन बिहीबार पुरुष १० मिटर एयर राइफलको ६ सयमा ५७३ अंक जोडेका छन्। आर्मीका कृष्ण घोरासैनीले ५७० तथा मध्यपश्चिमाञ्चलका पवन घिमिरेले ५६९ अंक जोडे। उक्त स्पर्धाको महिला ४ सयमा मध्यमाञ्चलकी सिन्दुजा बस्नेत र प्रहरीकी दुर्गा सिन्जालीले समान ३७९–३७९ अंक बटुले। पूर्वाञ्चलकी अमिता श्रेष्ठले…

    विस्तृतमा पढ्नुस्

  • अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगितामा २६ टिमको सहभागिता

    अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगितामा २६ टिमको सहभागिता

    पोखरा : पोखराको प्रतिष्ठित संस्था बगर भाइ खलकले माघ २ गते देखि माघ ७ गते सम्म संचालन गर्ने ‘सातौँ स्वर्गिय रन्जित गुरुङ स्मृती बगर भाइ खलक एट ए साइड अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिता’को सम्पुर्ण तयारी पुरा भएको जनाएको छ। ‘स्वस्थ्यको लागि एक घन्टा व्यायाम नागरिकका लागि नौलो आयाम’ भन्ने मुल उद्घोषका साथ कार्यक्रम आयोजना गरिएको अध्यक्ष दिल बहादुर गुरुङले बताए।…

    विस्तृतमा पढ्नुस्

  • युइएफए टीम अफ दि इअरमा रियल मड्रिडका पाँच खेलाडी, बार्सिलोनाबाट मेसी मात्रै

    युइएफए टीम अफ दि इअरमा रियल मड्रिडका पाँच खेलाडी, बार्सिलोनाबाट मेसी मात्रै

    युरोपियन फुटबल संघले युइएफए टिम अफ दि इअरको नाम सार्वजनिक गरेको छ। जसमा स्पानिस क्लब रियल मड्रिडबाट ५ खेलाडी समावेश हुँदा अर्को स्पानिस क्लब बार्सिलोनाबाट भने १ खेलाडी मात्र अटाएका छन्। युइएफले सार्वजनिक गरेको टिम अनुसार रियलबाट डिफेण्डरद्वय सर्गियो रामोस र मार्सेलो, मिडफिल्डरद्वय लुका मोडरिच र टोनी क्रुस तथा फरवार्ड क्रिस्टियानो रोनाल्डो छन्। बार्सिलोनाबाट फरवार्ड लियोनल मेसी मात्र समावेश छन्।…

    विस्तृतमा पढ्नुस्

  • नेत्रहीन एकदिवसीय विश्वकपको बाँकी ३ खेल खेल्न दुबई पुग्यो नेपाली टोली

    नेत्रहीन एकदिवसीय विश्वकपको बाँकी ३ खेल खेल्न दुबई पुग्यो नेपाली टोली

    काठमाडौं : दुबई र पाकिस्तानमा संयुक्त रुपमा आयोजना भएको पाँचौँ नेत्रहीन एकदिवसीय विश्वकप क्रिकेटको बाँकी ३ खेल खेल्न नेपाली नेत्रहीन क्रिकेट टोली दुबई पुगेको छ। यसअघि पाकिस्तानमा दुई खेल खेलेको नेपाल बाँकी खेलका लागि युएई गएको हो। दुबई पुगेका नेपाली टोलीको त्यहाँ रहेका नेपालीहरुले स्वागत गरेका छन्। नेत्रहीन क्रिकेट संघ नेपालका अध्यक्ष पवन घिमिरेको नेतृत्वमा रहेको २२ सदस्यीय नेपाली टोलीलाई…

    विस्तृतमा पढ्नुस्

  • प्रतिवेदन सार्वजनिक गर्न राजपाको माग

    प्रतिवेदन सार्वजनिक गर्न राजपाको माग

    काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले मधेश–थरुहट आन्दोलन सम्बन्धी छानविन प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेको छ। पूर्व न्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको छानविन आयोगले सरकारलाई प्रतिवेदन बुझाइसकेको महिनौं बित्दा पनि सरकारले प्रतिवेदन सार्वजनिक गरेको छैन। प्रतिवेदन सार्वजनिक नहुँदा विभिन्न शंका उत्पन्न भएको भन्दै राजपाले तत्काल सार्वजनिक गर्न माग गरेको हो।  राजपाको अध्यक्ष मण्डलको मंगलबार बसेको बैठकले प्रतिवेदन सार्वजनिकको माग…

    विस्तृतमा पढ्नुस्

  • यी हुन् अमेरिकी दुतावासले २०१८ मा देखाउने फिल्म

    यी हुन् अमेरिकी दुतावासले २०१८ मा देखाउने फिल्म

    अमेरिकी दुतावासले हरेक महिना विभिन्न हलिउड क्लासिकल फिल्महरु प्रदर्शन गर्दै आएको छ। वर्ष २०१८ का लागि पनि प्रदर्शन हुने फिल्महरुको लाइनअप दुतावासले सार्वजनिक गरेको छ। राजदुत अलैना बि तेप्लिजले ट्वजिटरमार्फत सूची रिलिज गरेकी हुन्। सार्वजनिक सूचीमा १२ फिल्मको नाम छन्। जसमा जनवरीको लागि 'प्लानेट बि ब्वाइ' देखाइने उल्लेख गरिएको छ। त्यस्तै फेब्रुअरीमा अस्कर विजेता फिल्म 'स्पटलाइट', मार्चमा 'अ लिग अफ…

    विस्तृतमा पढ्नुस्

  • कार्यदललाई तत्काल काम सुरु गर्न ओली र प्रचण्डको निर्देशन

    कार्यदललाई तत्काल काम सुरु गर्न ओली र प्रचण्डको निर्देशन

    भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दुई दलले मंगलबार गठन गरेको कार्यदललाई तत्काल काम शुरु गर्न निर्देशन दिएका छन्।  आज एमाले अध्यक्ष ओली निवास बालकोटमा मंगलबार गठन भएको कार्यदलको सदस्यसहितको सहभागितामा भएको छलफलमा दुई पार्टीका अध्यक्षले कार्यदललाई काम शुरु गर्न निर्देशन दिएको एमालेका नेता एवं कार्यदलका सदस्य शंकर पोखरेलले सञ्चारकर्मीलाई जानकारी दिए। कार्यदलले…

    विस्तृतमा पढ्नुस्

  • 'सिरियल' ठगीमा दुई दाजुभाइ

    'सिरियल' ठगीमा दुई दाजुभाइ

    काठमाडौं : पेप्सिकोलामा रहेको रामभोले भेहिकल सप्लायर्सका संचालक दिनेश कार्की र शिवहरि कार्कीलाई प्रहरीले पक्रेको छ।  बालाजुका ३५ वर्षीय दिनेश र ४१ वर्षिय शिवहरीले अरुको गाडी महँगो मूल्यमा भाडा सम्झौता गर्ने र पैसा नतिरेको भन्दै उजुरी परेपछि प्रहरीले दुवैलाई पक्राउ गरेको हो। गाडीको लगानीकर्ता एउटा र भाडमा लिने अर्कोको बीचमा रहेर ठगी गर्दै आएको दुवैमाथि आरोप छ। उनीहरुले होन्डाङ आइ…

    विस्तृतमा पढ्नुस्

  • ७.५ म्याग्नेच्युटको भूकम्पले हल्लायो होन्डुरस

    ७.५ म्याग्नेच्युटको भूकम्पले हल्लायो होन्डुरस

    टेगोसीगोल्पा : उत्तरी होन्डुरसमा ७.५ म्याग्नेच्युट क्षमताको शक्तिशाली भूकम्प गएको छ। मंगलबार रातिको भूकम्पले सुनामी निम्त्याउन सक्ने जनाइएको छ। युएस जिओलोजिकल सर्वेका अनुसार क्यारेवियन समुन्द्र केन्द्रविन्दु रहेको भूकम्पले सुनामीको खतरा देखाएको हो।   भूकम्पको प्रभाव पर्ने क्षेत्रमा जनसंख्या धेरै छ। तत्काल क्षति के भएको छ भन्नेबारे जानकारी आइसकेको छैन। प्यासेफिक सुनामी वार्निङ सेन्टरले भने सुनामीका लागि सचेत गराइसकेको छ। एक…

    विस्तृतमा पढ्नुस्

  • मण्डलामा चर्को नारा: चारैतिर प्रष्ट छ, गोपाल पराजुली भ्रष्ट छ

    मण्डलामा चर्को नारा: चारैतिर प्रष्ट छ, गोपाल पराजुली भ्रष्ट छ

    काठमाडौं:  सर्वोच्च अदालतभित्र डा गोविन्द केसीको बहस चल्दै गर्दा अदालत बाहिर भने प्रधानन्यायाधीस गोपाल पराजुलीविरुद्ध नाराबाजी सुरु भएको छ। डा केसीलाई विन शर्त रिहाइको माग र प्रधानन्यायाधीस पराजुलीलाई कारबाहीको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन जारी छ। प्रदर्शनकारीले 'चारै तिर प्रष्ट छ गोपाल पराजुली  भ्रष्ट छ',  'म पनि गोविन्द केसी, मलाई  पनि पक्राउ  गर', 'दुइटा नागरिकता कस्को, एसएलसी  फेल पराजुलिको', 'डा…

    विस्तृतमा पढ्नुस्

  • 'र्‍याप एक्टिभिस्ट' आइशा फुकुशिमा नेपाल आउँदै

    'र्‍याप एक्टिभिस्ट' आइशा फुकुशिमा नेपाल आउँदै

    काठमाडौं: अमेरिकन गायिका एवं र्‍याप एक्टिभिस्ट आइशा फुकुशिमा नेपाल आउँदै छिन्। नेपालका लागि अमेरिकन राजदुत अलैना बि तेप्लिजले आइशासँगको फोटो सेयर गर्दै उनी पुन: नेपाल आउने जनाएकी हुन्। उनी कहिले र केका लागि नेपाल आउने भन्ने बारे चाहिं खुलाइएको छैन। अलैनाले लेखेकी छिन्,'उनी फेरी नेपाल आउँदै छिन्। उनको प्रेरणादायी संदेशले नेपाली युवामा उर्जा र जोस भर्नेछ।' उनको ट्विटमा आइशाले आफू…

    विस्तृतमा पढ्नुस्

  • मधेश : निर्वाचनमा जित, संघर्षमा हार 

    मधेश : निर्वाचनमा जित, संघर्षमा हार 

    तुलानारायण साह - २०६३ को माघ १ गते अन्तरिम संविधान जारी भयो जुन नेपालको संक्रमणकालीन राजनीतिको मध्य बिन्दु थियो। एक गते जारी भएको संविधान भोलिपल्ट काठमाडौंको माइतिघर मण्डलामा जलाइयो। त्यसको नेतृत्व गैर सरकारी संस्थाबाट भरखरै राजनीतिक दल बनेको मधेशी जनअधिकार फोरमले गरेको थियो। र, फोरमको नेतृत्व उपेन्द्र यादवले गरेका थिए। संविधान जलाएपछि यादवसहितका नेताहरुलाई पक्राउ गरियो। त्यसपछि उहाँहरुले मधेश बन्दको…

    विस्तृतमा पढ्नुस्

  • १५ दिनमा हुने कुरा अहिल्यै किन भन्नु : ओली

    १५ दिनमा हुने कुरा अहिल्यै किन भन्नु : ओली

    काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले कानुनको जटिलता देखाएर सत्ता हस्तान्तरणमा ढिलाई गरेको विषयमा व्यङ्ग्य गरेका छन्।  स्वास्थ्य परीक्षणका लागि आज बैंकक जाँदैगर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको पत्रकार सम्मलेनमा अध्यक्ष ओलीले भने, 'कानुनको जटिलता केही लागेको भए गोविन्द केसीले व्याख्या गरिरहनु भएको छ। उहाँलाइ सोधे हुन्छ।' त्यस्तै ओलीले सरकारले विभिन्न बखेडा झिकेर सरकारको आयु लम्ब्याउन लागेको आरोप…

    विस्तृतमा पढ्नुस्

  • कठघराबाटै डा केसीले भने: पराजुली भ्रष्ट र माफिया हुन्, म पुष्टि गर्न सक्छु

    कठघराबाटै डा केसीले भने: पराजुली भ्रष्ट र माफिया हुन्, म पुष्टि गर्न सक्छु

    काठमाडौं : डा गोविन्द केसीले सर्वोच्च अदालतको कठघराबाटै प्रधान न्यायाधीश गोपाल पराजुली भ्रष्ट भएको बताएका छन्। उनले पराजुली भष्ट भएको र आफुले पुष्टि गर्न सक्ने बताएका हुन्।  बयान दिने क्रममा डा केसीले आफूले प्रधान न्यायाधीश पराजुलीलाई भ्रष्ट र माफिया भनेको स्वीकार्दै भने, 'म सार्वभौम देश्को नागरिक  हुँ। मलाई वाक स्वतन्त्रताको अधिकार  छ। मैले पराजुलीलाई माफिया र भ्रष्ट भनेकै हुँ।' केसीविरुद्ध…

    विस्तृतमा पढ्नुस्

  • लालु यादवलाई सघाउन २ सहयोगी परे जेल : १० हजार चोरीमा थुनिए धनाड्य

    लालु यादवलाई सघाउन २ सहयोगी परे जेल : १० हजार चोरीमा थुनिए धनाड्य

    राँची : विहारका पूर्व मुख्य मन्त्री लालु यादवलाई दोषी ठहर गरेर फैसला सुनाएकै दिन दुई जना उनका सहयोगीले झुटो मुद्दामा जेल गएका छन्। प्रहरीका अनुसार चारा घोटालामा यादव दोषी ठहर्याोइएकै दिन उनका दुई सहयोगी जेल परेका हुन्।  स्रोतका अनुसार यी दुवै लालुलाई सहयोग गर्नका लागि जेल परेका हुन्।  लालुलाई जुन जेलमा हालियो उनीहरु त्यसैमा जान मिल्नेगरी सेटिङ गरेका थिए। जेल…

    विस्तृतमा पढ्नुस्

  • यौन दुराचार आरोपमा सेनाका मेजर पक्राउ

    यौन दुराचार आरोपमा सेनाका मेजर पक्राउ

    काठमाडौं: एक बालिकालाई यौन दुराचार गरेको अभियोगमा नेपाली सेनाका मेजर (सेनानी)लाई प्रहरीले पक्राउ गरेको छ।  महानगरीय प्रहरी वृत्त बानेश्वरले मेजर प्रभवविक्रम शाहलाई पक्राउ गरेको हो। शाहले आफन्तको घरमा एक बालिकालाई अप्राकृतिक यौन गतिविधि गराएको भन्दै पीडितको उजुरी परेपछि शाहलाई पक्राउ गरिएको हो।  पक्राउ परेका शाहलाई जर्बजस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धानअघि बढाइएको महानगरीय प्रहरी वृत्त बानेश्वरका डीएसपी रवी पौडेलले…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकाले उडाएको जासुसी रकेट आकाशमै बेपत्ता 

    अमेरिकाले उडाएको जासुसी रकेट आकाशमै बेपत्ता 

    वसिङटन डिसी: अमेरिकाले चारदिन अगाडी उडाएको उच्च क्षमताको जासुसी स्यटलाइट आकाशमै बेपत्ता भएको छ।  फल्कन ९ स्पेस एक्स नाम दिएको उक्त रकेट गन्तव्यमा पुग्न विफल भएको र हराएको हुन सक्ने स्पेस एक्सका प्रवक्ताले पुष्टि गरेका छन्। स्पेस एक्सका अध्यक्ष ग्वेन सटवेलले केप कनभेरल एअर फोर्स स्टेसन फ्लोरिडाबाट उडान भर्दै गर्दा सब ठिकठाकका रहेको बताएकी थिइन्। मौसममा सुधार नआएसम्ममा रकेटको अवस्थाबारे…

    विस्तृतमा पढ्नुस्

  • 'पिंजडा ब्याक अगेन' जापानमा कहिले?

    'पिंजडा ब्याक अगेन' जापानमा कहिले?

    काठमाडौं: आउँदो माघ ४ बाट प्रदर्शनमा आउन लागेको ‘पिंजडा ब्याक अगेन’को जापान प्रदर्शन तय भएको छ। नेपाल रिलिजको १० दिनपछि जापानमा यो फिल्मको विशेष शो हुन लागेको हो। अर्थात जनवरी २८ तारिखमा जापानमा फिल्म देखाइने छ।   निर्देशक हिमाल केसीसँगै एक्सन स्टार निखिल उप्रेती उपस्थित हुनेछन्। मंगलबारमात्रै काठमाडौं स्थित जापानी राजदुतावासले निखिल र हिमालसँगै अभिनेत्री सञ्चिता लुईंटेललाई जापानको लागी प्रवेशाज्ञा…

    विस्तृतमा पढ्नुस्

  • कतारमा नेपाली सांगीतिक कार्यक्रम ‘कुमारी बुम सुपर स्टार नाइट्स’ हुने

    कतारमा नेपाली सांगीतिक कार्यक्रम ‘कुमारी बुम सुपर स्टार नाइट्स’ हुने

    काठमाडौं: कतारमा नेपाली सांगीतिक कार्यक्रम ‘कुमारी बुम सुपर स्टार नाइट्स’ हुने भएको छ। संगिक्षा फिल्मस् इन्टरटेन्मेन्टको आयोजनामा उक्त कार्यक्रम आउँदो मार्च ८ र ९ तारिखमा हुन लागेको हो। कुमारी बैंक र बुम रेमिटको संयुक्त प्रस्तुती रहने कार्यक्रममा नेपाली कलाकारहरु प्रसतुत हुनेछन्।   हाँस्य कलाकार जितु नेपाल, नायिकाहरु निरुता सिंह, अनु शाह, गायकहरु आनन्द कार्की, अनिल सिंह, हेमन्त शर्मा, यूवराज चौलागाई,…

    विस्तृतमा पढ्नुस्

  • सर्वोच्च प्रशासनको तर्फबाट बहस सकियो, डा केसीको पक्षमा बहस हुँदै

    सर्वोच्च प्रशासनको तर्फबाट बहस सकियो, डा केसीको पक्षमा बहस हुँदै

    काठमाडौं :  डा. गोविन्द केसी विपक्षी रहेको अदालतको अपहेलनासम्वन्धी मुद्दामा सर्वोच्च अदालतमा बहस जारी छ। सर्वोच्च प्रशासनका तर्फबाट नेत्रबन्धु पौडेलको टिप्पणीमा दायर मुद्दामा वरिष्ठ अधिवक्ताहरु श्यामप्रसाद खरेल, उपेन्द्रकेशरी न्यौपाने, रमनकुमार श्रेष्ठ तथा अधिवक्ताहरु लक्ष्मण थपलिया, दीपककुमार विष्ट लगायतले बहस गरिसकेका छन्।  अब केसीको तर्फबाट वरिष्ठतम वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, दिनेश त्रिपाठी तथा अधिवक्ताहरु सुरेन्द्र भण्डारी, विजय प्रसाद मिश्र, लेखनाथ भट्टराई…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell