PahiloPost

Sep 9, 2025 | २४ भदौ २०८२

  • इएफएल कप : अगुएरोले इन्जुरी टाइममा गोल गरेपछि म्यानचेष्टर सिटीको पुनरागमन जित

    इएफएल कप : अगुएरोले इन्जुरी टाइममा गोल गरेपछि म्यानचेष्टर सिटीको पुनरागमन जित

    सर्जियो अगुएरोले इन्जुरी टाइममा गोल गरेपछि लिग लिडर म्यानचेष्टर सिटीले इएफएल कपको सेमिफाइनलको पहिलो लेगमा ब्रिस्टोल सिटीलाई पराजित गरेको छ। घरेलु मैदान सिटीले एक गोलले पछि परेको अवस्था उल्टाउँलै ब्रिस्टोललाई २-१ ले पराजित गरेको हो। एतिहाड स्टेडियममा ब्रिस्टोलका बबी रेइडले ४३औँ मिनेटमा पेनाल्टीबाट गोल गरेपछि सिटी पहिलो हाफमा पछि परेको थियो। तर दोस्रो हाफमा सिटी गोल र्न सफल भयो। ५६औँ…

    विस्तृतमा पढ्नुस्

  • कोपा डेल रे : एथ्लेटिको मड्रिड र भ्यालेन्सिया क्वाटरफाइनलमा

    कोपा डेल रे : एथ्लेटिको मड्रिड र भ्यालेन्सिया क्वाटरफाइनलमा

    एथ्लेटिको मड्रिड र भ्यालेन्सिया स्पानिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन्। गएराती भएको अन्तिम १६ को दोस्रो लेगमा एथ्लेटिकोले लेइडा स्फोर्टिउलाई ३-० ले पराजित गर्दै समग्रमा ७-० को जित हात पार्‍यो। एथ्लेटिकोका लागि यानिक कारास्को, केभिन गमेइरो र भिटोलोले गोल गरे। पहिलो लेग एथ्लेटिकोले ४-० ले जितेको थियो। उता लुइस डारियानो भिएट्टोको ह्याट्रिक मद्दतमा भ्यालेन्सियाले लस पलमसलाई दोस्रो…

    विस्तृतमा पढ्नुस्

  • डा. केसीको मुद्दाको इजलास परिवर्तन, न्यायाधीशद्वय भण्डारी र श्रेष्ठको इजलासमा बहस सुरु

    डा. केसीको मुद्दाको इजलास परिवर्तन, न्यायाधीशद्वय भण्डारी र श्रेष्ठको इजलासमा बहस सुरु

    काठमाडौँ: सर्वोच्च अदालतले डा. गोविन्द केसीको मुद्दामा सुनुवाइ गर्ने इजलास परिवर्तन गरेको छ। मंगलबार न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसको संयुक्त इजलासमा बयान भएको थियो। बुधबार बहसका लागि भने न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलासमा पेशी तोकिएको छ। सामान्यतया बयान गराएको इजलासले नै मुद्दाको बाँकी प्रक्रिया अघि बढाउने गर्छ। तर, केसी विपक्षी रहेको अपहेलनाको हेर्दाहेर्दैको मुद्दामा इजलास परिवर्तन…

    विस्तृतमा पढ्नुस्

  • नवलपरासीको दाउन्ने सवारी दुर्घटना; एकको मृत्यु, सात घाइते

    नवलपरासीको दाउन्ने सवारी दुर्घटना; एकको मृत्यु, सात घाइते

    नवलपरासी: नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेको ओरालोमा सोमबार पाँचवटा सवारी साधन एकापसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ। घाइतेको चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। दाउन्नेबाट दुम्किवासतर्फ आउँदै गरेको लु ३ त ४५०० नम्बरको ट्र्याक्टरलाई ना ४ ख ६६९० नं ट्रकले ठक्कर दिँदा…

    विस्तृतमा पढ्नुस्

  • डा. केसीलाई बयानका लागि अदालतमा उपस्थित गराइँदै

    डा. केसीलाई बयानका लागि अदालतमा उपस्थित गराइँदै

    काठमाडौँः अदालतको अपहेलना अभियोगमा सर्वोच्चको आदेश अनुसार पक्राउ परेका डा. गोविन्द केसीलाई आज बयानमा लागि इजलासमा पेश गरिँदैछ। सोमबार न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासको आदेश अनुसार केसीलाई गएराति अनशन स्थलबाटै पक्राउ गरिएको थियो। अदालतले मंगलबार बिहान ९ बजे बयानका लागि उपस्थित गराउन आदेश गरे पनि प्रहरीले सोमबार राति नै केसीलाई पक्राउ गरेको थियो। चिकित्सा शिक्षा सुधारका लागि भन्दै पटक पटक…

    विस्तृतमा पढ्नुस्

  • अपहेलना ठहर भए डा. केसीलाई कति हुन्छ सजाय?

    अपहेलना ठहर भए डा. केसीलाई कति हुन्छ सजाय?

    काठमाडौँः सर्वोच्च अदालतको फैसलाविरुद्ध अनावश्यक भ्रम सिर्जना गरेको अभियोगमा डा. गोविन्द केसीमाथि सर्वोच्च प्रशासनले अपहेलना मुद्दा दर्ता गरेको छ। मुद्दामा सोमबार नै सुनुवाइ गरी मंगलबार बयानका लागि अदालतमा पेश गर्न आदेश भए अनुसार केसीलाई सोमबार राति नै पक्राउ गरिएको छ।  मंगलबार अदालतमा बयान सुरु हुनेछ। इजलासले बयान मंगलबार नसकेको अवस्थामा निरन्तर राख्नेछ।  न्याय प्रशासन ऐन २०७३ को दफा १७ न्याय…

    विस्तृतमा पढ्नुस्

  • मेसीलाई पछि पार्दै नेमार बने विश्वकै भ्यालुएबल प्लेयर, रोनाल्डो ४९औँ स्थानमा

    मेसीलाई पछि पार्दै नेमार बने विश्वकै भ्यालुएबल प्लेयर, रोनाल्डो ४९औँ स्थानमा

    सिआइइएस फुटबल अबजर्भेटरीले वार्षिक रुपमा प्रकाशन गर्ने र्‍याङ्किङ अनुसार ब्राजिलियन स्टार नेमार विश्वकै मोस्ट भ्यालुएबल प्लेअरको शीर्ष स्थानमा छन्। सिआइइएसले प्रत्येक वर्ष जनवरीमा प्रकाशित गर्ने उक्त सूची अनुसार नेमारको भ्यालु १८८ मिलियन पाउण्ड छ। दोस्रो स्थानमा रहेका बार्सिलोनाका लियोनल मेसीको भ्यालु १७८ मिलियन पाउण्ड छ। प्रिमियर लिग क्लब टोटनहमका ह्यारी केन तेस्रो स्थानमा छन्। उनको भ्यालु १७२ मिलिनय पाउण्ड छ।…

    विस्तृतमा पढ्नुस्

  • डा. केसीलाई बयानका लागि अदालत पुर्‍याइयो

    डा. केसीलाई बयानका लागि अदालत पुर्‍याइयो

    काठमाडौं: अदालतको अपहेलना अभियोगमा सर्वोच्चको आदेश अनुसार पक्राउ परेका डा. गोविन्द केसीलाई बयानमा लागि सर्वोच्च अदालतमा उपस्थित गराइएको छ। विहान ९ बजे प्रहरीले केसीलाई अदालतमा उपस्थित गराएको हो। सोमबार न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासको आदेश अनुसार केसीलाई गएराति अनशन स्थलबाटै पक्राउ गरिएको थियो। सर्वोच्च प्रशासनले केसीको बयान सुरु गरेको छ। बयान नसकिएमा निरन्तर रहनेछ। चिकित्सा शिक्षा सुधारका लागि भन्दै पटक पटक अनशनमा…

    विस्तृतमा पढ्नुस्

  • प्रधानन्यायाधीश पराजुलीलाई गगनको चुनौती, 'श्रीमान हामीलाई पनि मानहानीको मुद्धा लगाइयोस्'

    प्रधानन्यायाधीश पराजुलीलाई गगनको चुनौती, 'श्रीमान हामीलाई पनि मानहानीको मुद्धा लगाइयोस्'

    काठमाडौँ: अदालतको अपहेलना भएको भन्दै डा. गोविन्द केसीलाई पक्राउ गरेपछि माइतीघर मण्डलामा पर्दशन भएको छ।   माइतीघर मण्डलामा भएको प्रदर्शनमा पूर्व स्वास्थ्यमन्त्री गगन थापा सहभागी हुँदै डा. केसीलाई रिहाइ गर्न माग गरेका छन्। डा. केसीलाई गलत ढंगले पक्राउ गरिएको भन्दै थापाले प्रधानन्यायाधीश गोपाल पराजुलीलाई चुनौती दिएका छन्। थापाले भने, ‘श्रीमान यदि गोविन्द केसीले अदालतको मानहानी गरेको हो भने हामीले पनि अदालतको…

    विस्तृतमा पढ्नुस्

  • कहिले तोकिन्छ प्रदेशको राजधानी? यस्तो छ सरकारको तयारी

    कहिले तोकिन्छ प्रदेशको राजधानी? यस्तो छ सरकारको तयारी

    काठमाडौं: प्रदेशसभा सदस्यहरुको शपथ ग्रहण काठमाडौंमा गराउने तयारी गरिरहेको सरकारले अन्ततः प्रदेशको अस्थायी राजधानी तोक्ने तयारी भइरहेको जनाएको छ। प्रदेशको अस्थायी राजधानीका विषयमा विवाद देखिन थालेपछि सरकारले काठमाडौंमै शपथ ग्रहण गराउने तयारी गरेको थियो। सोमबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भएको छलफल पश्चात सरकारले विज्ञप्ति जारी गर्दै अस्थायी राजधानी तोक्ने तयारी भइरहेको जनाएको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले…

    विस्तृतमा पढ्नुस्

  • दुई कोरियाको सम्बन्धमा नयाँ आयाम : उत्तर कोरियाली खेलाडी सिओल विन्टर ओलम्पिकमा सहभागी हुने

    दुई कोरियाको सम्बन्धमा नयाँ आयाम : उत्तर कोरियाली खेलाडी सिओल विन्टर ओलम्पिकमा सहभागी हुने

    आगामी फेब्रुअरीमा दक्षिण कोरियाको सिओलमा हुने विन्टर ओलम्पिक २०१८ मा उत्तर कोरियाला आफ्ना खेलाडी पठाउने भएको छ। दुई वर्षयता भएको दुई कोरयाबीचको उच्च स्तरिय भेटघाटबाट उक्त ब्रेकथ्रुको घोषणा भएको हो। दुवै देशको बोर्डर पनमुन्जोनमा उक्त भेट भएको थियो। उत्तर कोरियाली डेलेगेसनमा खेलाडी, समर्थक तथा अरु पनि सामेल रहने बीबीसीले उल्लेख गरेको छ। दुई कोरियाबीचको खेलकुद एक्सचेन्जमा उत्तर कोरियाको सहभागिताले ऐतिहासिक…

    विस्तृतमा पढ्नुस्

  • झोलुङ्गे पुलबाट खसेर दुई कामदारको मृत्यु

    झोलुङ्गे पुलबाट खसेर दुई कामदारको मृत्यु

    काठमाडौं: म्याग्दीको रघुगंगा गाउँपालिकास्थित बेगखोला र बादुक खोला जोड्ने निर्माणाधीन झोलुङ्गे पुलबाट खसेर दुई कामदारको मृत्यु भएको छ। मृत्यु हुनेमा कैलालीको मोहन्याल गाउँपालिका ५ कटौजेका २२ वर्षीय धन बहादुर क्षेत्री र सोही गाउँपालिका ४ का २० वर्षीय पुरण थापा मगर रहेको प्रहरीले जनाएको छ। सोमबार साँझ करिब ६ बजे झोलुङ्गे पुल बनाउने क्रममा एक छेउबाट अर्को छेउमा सिमेन्ट लैजाने क्रममा पुलबाट…

    विस्तृतमा पढ्नुस्

  • एमाले माओवादी एकता संयोजन समितिको बैठक बालकोटमा 

    एमाले माओवादी एकता संयोजन समितिको बैठक बालकोटमा 

    काठमाडौं: नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता संयोजन समितिको बैठक आज दिउँसो बस्दैछ। बालकोटस्थित एमाले अध्यक्ष केपी ओली निवासमा समितिको बैठक दिउँसो तीन बजेबाट सुरु हुने एमाले कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए। संयोजन समितिमा एमाले र माओवादीका शीर्ष नेताहरु छन्। सोमबार दुबै पार्टीले बैठकमा प्रस्तुत गर्ने एजेण्डाका विषयमा छलफल गरेको थियो। आजको बैठकमा प्रस्तुत हुने खाकामा सहमति भएपछि…

    विस्तृतमा पढ्नुस्

  • डा. केसीको मुद्दा सुनुवाइको इजलास तोकियो, न्यायाधीश मिश्र र चालिसेले बयान लिने

    डा. केसीको मुद्दा सुनुवाइको इजलास तोकियो, न्यायाधीश मिश्र र चालिसेले बयान लिने

    काठमाडौँः डा. गोविन्द केसीको अपहेलना मुद्दा सुनुवाइका लागि सर्वोच्च प्रशासनले इजलास ताकेको छ। न्यायाधीशद्धय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलासमा केसीको बयान हुने भएको छ।बयान सकिएपछि सोही इजलासले केसीको मुद्दामा सुनुवाइ गर्नेछ।  बिहान कार्यालय समयअघि नै केसीलाई अदालतमा पेश गरिए पनि इजलास तोक्न ढिलाइ गरिएको थियो। दैनिक पुरक पेशी सूचीमा इजलास तोकिएको हो।  इजलास तोक्नुअघि सर्वोच्चको फूलकोर्ट (सबै न्यायाधीश…

    विस्तृतमा पढ्नुस्

  • आहा! रारा गोल्डकपको पुरस्कार राशिमा वृद्धि, दुई विदेशीसहित १२ क्लबको सहभागिता हुने

    आहा! रारा गोल्डकपको पुरस्कार राशिमा वृद्धि, दुई विदेशीसहित १२ क्लबको सहभागिता हुने

    पोखरा : सहारा क्लब पोखराको आयोजना तथा हिमश्री फुड्स प्रालिको मुख्य प्रायोजनमा आगामी माघ ९ देखि २० गतेसम्म पोखरा रंगशालामा हुने १६औँ आहा! रारा गोल्डकप फुटबल प्रतियोगिताको पुरस्कार राशिमा वृद्धि गरिएको छ। यस वर्ष विजेता टोलीले ७ लाख एक हजार र उपविजेताले तीन लाख ५१ हजार, ट्रफी, पदक र प्रमाणपत्र पाउनेछन्। गत वर्ष विजेताले ५ लाख एक हजार र उपविजेताले…

    विस्तृतमा पढ्नुस्

  • टिपिएस सेवा बन्द गर्दै ट्रम्प प्रशासन, नेपाली पनि प्रभावित हुने

    टिपिएस सेवा बन्द गर्दै ट्रम्प प्रशासन, नेपाली पनि प्रभावित हुने

    काठमाडौं : आप्रवासीप्रति कठोर रुपमा प्रस्तुत हुँदै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इल साल्भाडोरका नागरिकलाई प्रदान गर्दै आएको टेम्पोररी प्रोटेक्टेड स्टाटस(टिपिएस)सेवा बन्द गर्ने तयारी थालेको छ।  यस देशका नागरिकलाई प्रदान गर्दै आएको टिपिएस सेवा सेप्टेम्बर ९, २०१९ बाट बन्द हुने अमेरिकी इमिग्रेसन हेर्ने होमल्यान्ड सेक्युरेटीले जनाएको छ। टिपिएस अवैध रुपमा अमेरिका बसोबास गरिरहेका विभिन्न देशका नागरिकलाई विपदका बेला निश्चित समयका…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय सभा सदस्यको निर्वाचन तालिका बुधबार प्रकाशित गर्दै निर्वाचन आयोग

    राष्ट्रिय सभा सदस्यको निर्वाचन तालिका बुधबार प्रकाशित गर्दै निर्वाचन आयोग

    काठमाडौं: निर्वाचन आयोग राष्ट्रिय सभा सदस्यको निर्वाचन तालिका प्रकाशनको तयारीमा जुटेको छ। बुधबार राष्ट्रिय सभा सदस्यको निर्वाचन तालिका सार्वजनिक हुने निर्वाचन आयोगका प्रवक्ता दिनेश घिमिरेले जानकारी दिए। घिमिरेले भने, 'निर्वाचन कार्य तालिका तयारी हुदैछ। भोलिसम्ममा प्रकाशित गर्ने तयारीमा लागेका छौं।' सरकारले माघ २४ गते राष्ट्रिय सभा सदस्यको निर्वाचन गर्ने निर्णय गरिसकेको छ।  

    विस्तृतमा पढ्नुस्

  • शेरधन राईको आरोप: निर्वाचन आयोग अदृश्य शक्तिको तुरुपमा काम गर्दैछ

    शेरधन राईको आरोप: निर्वाचन आयोग अदृश्य शक्तिको तुरुपमा काम गर्दैछ

    काठमाडौः नेकपा एमालेका नेता एवं भोजपुरका प्रदेश सभा सदस्य शेरधन राईले निर्वाचन आयोग अदृश्य शक्तिको प्रभावमा परेको आरोप लगाएका छन्। आज रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले निर्वाचन आयोगको पछिल्लो गतिबिधिलाई नियाल्दा देशीबिदेशी शक्तिको तुरुपको र संबिधानको मर्मविपरित गएर काम गरिरहेको आरोप लगाएका हुन्।  उनले वर्तमान देउवा सरकाले जनआदेश र संबिधान विपरित गएर आफ्नो आयु लम्बाउने काम गरेको…

    विस्तृतमा पढ्नुस्

  • मिलन चाम्सका दुई फिल्मको रिलिज टार्गेट फेरियो

    मिलन चाम्सका दुई फिल्मको रिलिज टार्गेट फेरियो

    निर्देशक मिलन चाम्सको दोस्रो फिल्मको पनि रिलिज टार्गेट मिट नहुने भएको छ। फिल्म 'ह्याप्पी डेज'को प्रदर्शन मिति सर्ने भएको छ। निर्देशक मिलन चाम्सले यो कुराको पुष्टि गरे। फिल्मको नयाँ रिलिज टार्गेट भने सार्वजनिक भएको छैन। बलिउड फिल्म पद्मावतीको रिलिज मिति तय भएपछि ह्याप्पी डेज प्रदर्शन मिति सारिएको हो। पद्मावती र प्याडम्यान एकसाथ माघ ११ मा रिलिज हुँदैछन्। यी दुबै ठूला…

    विस्तृतमा पढ्नुस्

  •  फिल्म 'दोषी को ?'  को गीत 'शिरफूल शिरैमा' सार्वजनिक

     फिल्म 'दोषी को ?'  को गीत 'शिरफूल शिरैमा' सार्वजनिक

    काठमाडौं: फिल्म 'दोषी को?'को गीत रिलिज भएको छ। 'शिरफूल शिरैमा' बोलको गीत भिडियोसहित युट्‍युब रिलिज भएको हो। सार्वजनिक गीतमा गायिका मेलिना राईले स्वर दिएकी छिन्। त्यस्तै निर्माता गोपी अधिकारीको शब्द र संगीत रहेको छ। गीतको भिडियो कोरियोग्राफी रमेश रेग्मीले गरेका हुन्। निमा लामा तामाङको निर्देशनमा बनेको फिल्मको कथा र पटकथा थापाले लेखेका हुन्। सुवास नेपाली, करण थापा, सपना लामा, नेहा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell