PahiloPost

Aug 29, 2025 | १३ भदौ २०८२

  • प्रचण्डले भने–दुवै नेतृत्वमा पार्टी एकता नहुने कल्पनासमेत छैन

    प्रचण्डले भने–दुवै नेतृत्वमा पार्टी एकता नहुने कल्पनासमेत छैन

    चितवन : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता अन्तिम चरणमा पुगेको बताएका छन्।  नेपाल बुद्धिजीवी परिषद् र नेपाल बुद्धिजीवी संगठनले चितवनमा गरेको कार्यक्रममा प्रचण्डले दुई पार्टी एकता जनताको अभिमतले अनुमोदन गरिसकेको बताए।  एकताबाट दुवै पार्टी पछि हट्ने कुरा नभएको बताउँदे प्रचण्डले भने,‘दुवै नेतृत्वमा पार्टी एकता नहुने कल्पनासमेत छैन। हामी पुल भत्काएर अगाडि बढेको…

    विस्तृतमा पढ्नुस्

  • एसिड प्रहार गर्ने युवक पक्राउ

    एसिड प्रहार गर्ने युवक पक्राउ

    काठमाडौ : अापसी विवादपछि एसिड प्रहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।बुटवल उपमहानगरपालिका ११ प्रगतिनगरका २६ वर्षीय प्रेम सुनुवारलाई प्रहरीले पक्राउ गरेको हो।  सुनुवारले गत शनिवार सोही स्थानका ३० वर्षीय सुमन केसीलाई एसिड प्रहार गरेका थिए। सामान्य विवाद भएपछि सुनवारले केसीले सँगै रहेका अर्को ३१ वर्षीय श्याम गुरुङलाई पनि एसिड प्रहार गरेका थिए। एसिड लागेर घाइते दुवैको लुम्विनी अञ्चल अस्पतालमा…

    विस्तृतमा पढ्नुस्

  • दुई पार्टीको एकतापछि साना वाम दललाई पनि समाहित गरिन्छ : माधव नेपाल

    दुई पार्टीको एकतापछि साना वाम दललाई पनि समाहित गरिन्छ : माधव नेपाल

    काठमाडौँ :  नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पुष्पलाल कम्युनिष्ट आन्दोलनका साझा नेता भएको बताएका छन्।  पुष्पलाल स्मृति प्रतिष्ठानको पाँचौँ साधारणसभाको उद्घाटन गर्दै खनालले पुष्पलालको सपना साकार पार्न सम्पूर्ण वामपन्थी शक्ति एकजुट हुनुपर्ने बताए। उनले भने,‘कम्युनिष्ट सिद्धान्तलाई अवलम्बन गर्ने सबै वामपन्थी शक्तिलाई एकताबद्ध गर्न हामी लागिपरेका छौँ।’ प्रतिष्ठानका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी र नेकपा माओवादी केन्द्रबीच छिट्टै एकता हुने र…

    विस्तृतमा पढ्नुस्

  • उत्तर कोरियाले भन्यो–नाकाबन्दीबाट शान्ति स्थापना नभएर थप हिंसा र अशान्ति बढ्छ

    उत्तर कोरियाले भन्यो–नाकाबन्दीबाट शान्ति स्थापना नभएर थप हिंसा र अशान्ति बढ्छ

    सोल :  उत्तर कोरियाले बारम्बार गर्ने गरेको एकपछि अर्को शक्तिशाली क्षेप्यास्त्र परीक्षणको विरोधमा संयुक्त राष्ट्रसंघले उसमाथि थपेको अर्को नाकाबन्दीको उत्तर कोरियाले कडा शब्दमा विरोध गरेको छ।  अघिल्लो हप्तामात्र संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा गरिएको मतदानबाट उसलाई यसअघि लगाइएको नाकाबन्दीलाई निरन्तरता दिनुका साथै थप नाकाबन्दीको पनि घोषणा गरिएको छ।  संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदका सदस्यहरुलाई सो सम्बन्धी मतदानको एजेण्डा पहिले नै दिएर गत बिहीबार…

    विस्तृतमा पढ्नुस्

  • गल्छी-मैलुङ सडक निर्माण एक वर्षमा १० प्रतिशत मात्रै

    गल्छी-मैलुङ सडक निर्माण एक वर्षमा १० प्रतिशत मात्रै

    नुवाकोट :  राष्ट्रिय गौरवको आयोजनाका रुपमा विस्तार भइरहेको बहुचर्चित ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी’ सडक योजनाको काम एक वर्षमा १० प्रतिशत मात्र निर्माण भएको छ।  २१ महिनाभित्र पूरा गर्ने सम्झौता भएपनि काम सुरु भएको एक वर्षमा १० प्रतिशत विस्तार एवं स्तरोन्नति भएको हो।  पृथ्वी राजमार्गस्थित धादिङको गल्छीदेखि सुरु भएर देवीघाट–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी हुँदै चीनको केरुङ प्रवेशद्वारसम्म जोडिने सडक ८२ किलोमिटर लम्बाइको छ।  सडक निर्माणअन्तर्गत ठेकेदार कम्पनीमार्फत भइरहेको…

    विस्तृतमा पढ्नुस्

  • 'टाइगर जिन्दा हे'को व्यवसायिक धमाका

    'टाइगर जिन्दा हे'को व्यवसायिक धमाका

    सलमान खान र कट्रिना कैफ स्टारर 'टाइगर जिन्दा हे'ले शुक्रबार र शनिबारमा स्क्रिनमा मात्र नभएर बक्सअफिसमा पनि राज गरेको छ। इन्डियामा मात्र नभएर इन्टरनेसनल बक्सअफिसमा पनि फिल्मले उत्कृष्ट प्रस्तुत गरिरहेको बलिउड फिल्म समीक्षक तरण आदर्शले ट्विटरमा लेखेका छन्। फिल्मले पहिलो दिन शुक्रबार भारतमा मात्र ३३ करोड ७५ लाख ग्रस कलेक्सन गर्‍यो। शुक्रबार र शनिबार गरेर अष्ट्रेलियामा एक करोड ९६ लाख,…

    विस्तृतमा पढ्नुस्

  • जेलमा पुगेका लालु यादवका छोरा तेजश्वीले भने-बुवालाई भात नदिनु

    जेलमा पुगेका लालु यादवका छोरा तेजश्वीले भने-बुवालाई भात नदिनु

    राँची :  भारतको बिहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादव चारा घोटाला प्रकरणमा दोषी पाइएपछि जेल परेका छन्।राँची सिभिल अदालतले दोषी ठहर गरेपछि यादवलाई बिरसा मुन्डा सेन्ट्रल जेल लगिएको छ।  उक्त जेलमा भिभिआइपी कैदीहरुलाई राख्ने गरिन्छ। जेलमा पुगेपछि उनका छोरा तेजश्वीले आफ्ना बुवालाई भात नदिन आग्रह गरेका हुन्। जेलको कोठामा उनलाई सोधियो(‘सर रातको खाना के लिनुहुन्छ ?’ लालु चुपै रहे। सँगै रहेका उनका छोरा तेजश्वीले…

    विस्तृतमा पढ्नुस्

  • ५० जिल्लाका जनप्रतिनिधिले बुझाए सम्पत्ति विवरण, २७ जिल्लाको अझै बाँकी

    ५० जिल्लाका जनप्रतिनिधिले बुझाए सम्पत्ति विवरण, २७ जिल्लाको अझै बाँकी

    काठमाडौँ :  दुई तिहाइ स्थानीय तहका जनप्रतिनिधिले सम्पत्ति विवरण बुझाएका छन्। शपथ लिएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने अनिवार्य व्यवस्था भए पनि अहिले ५० जिल्लाका ६ हजार ७७५ जनप्रतिनिधिले मात्र सम्पत्ति विवरण बुझाएका छन्। मुलुकका ७५३ स्थानीय तहमा कुल ३५ हजार ४१ जनप्रतिनिधि छन्।  जनप्रतिनिधिलाई अझै केही दिन सम्पत्ति विवरण बुझाउने समय दिएको राष्ट्रिय सतर्कता केन्द्र, सम्पत्ति विवरण अनुगमन शाखाका प्रमुख परशुराम…

    विस्तृतमा पढ्नुस्

  • अध्यादेश चाँडो प्रमाणीकरण गर्न माग गर्दै नेविसंघको प्रदर्शन

    अध्यादेश चाँडो प्रमाणीकरण गर्न माग गर्दै नेविसंघको प्रदर्शन

    काठमाडौँ :  नेपाल विद्यार्थी संघले राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा गठन अध्यादेश चाँडो प्रमाणीकरण गर्नुपर्ने माग गर्दै दवावमूलक पदयात्रा निकालेको छ।  नेविसंघले दुई महिना अघि सरकारले पठाएको अध्यादेश स्वीकृत नगरिएको भन्दै निकालेको पदयात्रा विश्वभाषा क्याम्पस, पद्मोदय मोड, बागबजार चोक, पद्मकन्या क्याम्पस हुँदै रत्नपार्कमा पुगेर कोणसभामा परिणत भएको थियो।  सभालाई सम्बोधन गर्दै नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले संविधानको जगमा टेकेर बनेका राष्ट्रपतिले संविधानअनुसार पठाइएको…

    विस्तृतमा पढ्नुस्

  • रेशम चौधरीको मुद्दामा सर्वोच्चले भन्यो : अदालती प्रकृया अवज्ञा गर्नेको रिट दर्ता हुन्न

    रेशम चौधरीको मुद्दामा सर्वोच्चले भन्यो : अदालती प्रकृया अवज्ञा गर्नेको रिट दर्ता हुन्न

    काठमाडौं : कैलालीबाट प्रतिनिधि सभा सदस्य निर्वाचित राजपाका नेता रेशम चौधरी कानुनी हिसाबले 'फरार अभियुक्त' भएकाले उनको वारेसमार्फत् ल्याइएको रिट दर्ता नहुनलाई सर्वोच्च अदालतले सही ठहर्‍याएको छ। प्रतिनिधि सभा निर्वाचित भएवापत् पाउनुपर्ने प्रमाणपत्र नपाएपछि चौधरीले वारेसमार्फत् त्यसका लागि सर्वोच्चको ढोका ढक्ढक्याएका थिए। मंसिर २८ गते सर्वोच्चका रजिष्ट्रारले उनको रिट दरपिठ गरेको थियो। त्यसविरुद्ध 'वेरितको आदेश बदर गरिपाउँ' भन्दै निर्वाचन आयोगलाई…

    विस्तृतमा पढ्नुस्

  • कालीकोट घटनाको अनुसन्धान भइरहेको छः प्रहरी प्रवक्ता

    कालीकोट घटनाको अनुसन्धान भइरहेको छः प्रहरी प्रवक्ता

    काठमाडौं :  नेपाल प्रहरीका प्रवक्ता मनोज न्यौपानेले कालीकोटमा म्यादी प्रहरी मारिएको घटनाको अनुसन्धान भइरहेको बताएका छन्। रिपोर्टर्स क्लबमा प्रवक्ता न्यौपानेले विदाई कार्यक्रम सकिएपछि घटना के कसरी भयो भन्ने विषयमा अनुसन्धानका लागि समिति बनाएको जानकारी दिए। न्यौपानेले सेवा सुविधा नपाएकै कारणले म्यादी प्रहरीले आन्दोलन गर्नुपर्ने अवस्था नरहेको बताए। म्यादी प्रहरीलाई बैँक खाता खोल्न लगाएर सबै सेवा सुविधाको रकम बैँकमार्फत दिइएको भन्दै न्यौपानेले अहिलेसम्म…

    विस्तृतमा पढ्नुस्

  • विद्युत् चुहावट २० प्रतिशतमा झार्ने लक्ष्यसहित प्राधिकरणले थाल्यो कर्मचारीसँग कार्यसम्पादन सम्झौता 

    विद्युत् चुहावट २० प्रतिशतमा झार्ने लक्ष्यसहित प्राधिकरणले थाल्यो कर्मचारीसँग कार्यसम्पादन सम्झौता 

    रमेश लम्साल  काठमाडौँ :  विद्युत् चुहावटलाई २० प्रतिशतमा झार्ने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले आफ्ना मातहतका कर्मचारीसँग कार्यसम्पादन करार सम्झौता गर्न सुरु गरेको छ।  प्राधिकरणको प्रणालीमा हाल २२.९ प्रतिशत विद्युत् चुहावट छ। चालु आर्थिक वर्षको अन्त्यसम्म २।९ प्रतिशतले चुहावट घटाएर २० प्रतिशतमा झार्ने लक्ष्यका साथ कार्यसम्पादन करार सम्झौता सुरु गरिएको हो।  आगामी तीन वर्षभित्र प्रणालीमा रहेको चुहावटलाई १५ प्रतिशतमा झार्ने लक्ष्य…

    विस्तृतमा पढ्नुस्

  • फिलिपिन्समा आँधी र आगलागीमा परी २३७ को मृत्यु

    फिलिपिन्समा आँधी र आगलागीमा परी २३७ को मृत्यु

    फिलिपिन्स :  फिलिपिन्समा भएका दुई ठूला घटनामा परी तीन दिनमा कम्तीमा पनि २३७ जनाको मृत्यु भएको छ।  शुक्रबार आएको ‘टेमबिन’ नामक आँधीमा परी मृत्यु हुनेहरुको सङ्ख्या अहिलेसम्म २०० पुगेको छ भने शनिबार दावाओ सिटीमा रहेको एउटा सपिङ मलमा भएको आगलागीमा परी ३७ जनाको मृत्यु भएको छ।  शनिबार बिहान भएको आगलागीमा परी हराइरहेकामध्ये उनीहरुको मृत्यु भएको हुन सक्ने अधिकारीहरुले बताएका छन्।  अग्नि…

    विस्तृतमा पढ्नुस्

  • ६ महिनामा विनियोजित बजेटको २७ प्रतिशत मात्र खर्च

    ६ महिनामा विनियोजित बजेटको २७ प्रतिशत मात्र खर्च

    काठमाडौँ :  सरकारले चालू आर्थिक वर्षको ६ महिनामा तीन खर्ब ४० अर्ब १९ करोड गरेको छ। यो कूल बजेटको २७ प्रतिशत मात्रै हो।  चालू आर्थिक वर्षको मंसिर महिनासम्मको खर्च प्रवृत्ति सुधारोन्मुख रहेको र कूल विनियोजित बजेट १२ खर्ब ७८ अर्ब ९९ करोड ४८ लाख ५५ हजारमा २६.६ प्रतिशत खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ।  अर्थ मन्त्रालयका प्रवक्ता अर्जुनप्रसाद पोखरेलका अनुसार चालू…

    विस्तृतमा पढ्नुस्

  • क्रिसमसका अवसरमा भोलि सार्वजनिक विदा

    क्रिसमसका अवसरमा भोलि सार्वजनिक विदा

    काठमाडौँ :  सरकारले भोलि सार्वजनिक विदा दिने निर्णय गरेको छ। सरकारले इसाइ धर्मावलम्बीहरुको पर्व क्रिसमसको अवसरमा विदा दिने निर्णय गरेको हो।  गृह मन्त्रालयले मंसिर १४ गते नै विज्ञप्ति जारी गरी क्रिसमसमा सार्वजनिक विदा दिने निर्णय गरेको थियो। यसअघि राजपत्रमा प्रकाशित सूचनामा सरकारले क्रिसमसको दिन इसाइ धर्मावलम्बी कर्मचारीहरुलाई मात्र विदा दिने गरेको थियो।  

    विस्तृतमा पढ्नुस्

  • 'इन्द्रेणी'को भिडियोमा कस्ट्युमको विम्बात्मक प्रयोग

    'इन्द्रेणी'को भिडियोमा कस्ट्युमको विम्बात्मक प्रयोग

    काठमाडौं: गीत 'इन्द्रेणी'को भिडियो रिलिज भएको छ। गायिका मेलिना राईको स्वर रहेको गीती भिडियोलाई उनकै च्यानलमार्फत सार्वजनिक गरिएको हो। इन्द्रेणी एल्बममा समावेश गीतमा शब्द दियालो सुशन माँझीको रहेको छ भने उत्तम जंग लिम्बुले संगीत दिएका छन्। फणिन्द्र राईको एरेन्ज रहेको गीतको भिडियोलाई टौवा क्रियसनले तयार पारेको छ। शान थापा निर्देशित भिडियोमा निराजन प्रधान र नीता ढुंगानाको फिचरीङ छ। निर्देशक थापा…

    विस्तृतमा पढ्नुस्

  • चीनमा बन्यो जमीन र पानी दुवैमा उत्रिने संसारकै ठूलो जहाज, परीक्षण सफल

    चीनमा बन्यो जमीन र पानी दुवैमा उत्रिने संसारकै ठूलो जहाज, परीक्षण सफल

    जमीन र पानी दुवैमा अवतरण गर्न सक्ने क्षमताको संसारकै सबैभन्दा ठूलो विमान निर्माण गरेको चीनले त्यसको सफल उडान परीक्षण पनि गरेको छ। यसलाई बोइङ ७३७ को नाम एजी ६०० दिइएको छ।  उक्त जहाजले ग्वाङडोङ राज्यको जुहाइ विमानस्थलबाट पहिलो पटक उडान भरेको थियो। जहाज उडानको बेला सेनाको धुन बज्नुका साथै चिनियाँ झण्डा फहराइएको थियो। उडान अवधि एक घन्टाको रहेको बीबीसीले जनाएको…

    विस्तृतमा पढ्नुस्

  • इन्टरनेशनल ब्याडमिन्टन सिरिज : नेपालका दीपेश धामी र शौभा गौचन मिक्स डबल्सको फाइनलमा पराजित

    इन्टरनेशनल ब्याडमिन्टन सिरिज : नेपालका दीपेश धामी र शौभा गौचन मिक्स डबल्सको फाइनलमा पराजित

    काठमाडौं : नेपाली खेलाडी दिपेश धामी र शोभा गौचनको जोडी योनेक्स सनराइज नेपाल इन्टरनेशनल ब्याडमिन्टन सिरिजको मिक्स डबल्सतर्फ फाइनलमा पराजित भएका छन्। आइतबार भएको उपाधि भिडन्तमा दिपेश र शोभाको जोडी भारतका भि देभलेकर र हलिका भेलुडुर्थिसँग २-० को सेटमा पराजित भए। त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको फाइनलमा भारतका भि देभलेकर र हलिका भेलुडुर्थिसले दिपेश र शोभाको जोडीलाई २१-१५, २१-७ ले हराउँदै…

    विस्तृतमा पढ्नुस्

  • सेलिब्रिटी ब्याङ्कर अनिल शाह अब कुन बैंकको सिइओ?

    सेलिब्रिटी ब्याङ्कर अनिल शाह अब कुन बैंकको सिइओ?

    काठमाडौं : पुस १७ गतेबाट हाजिर हुनेगरी नियुक्तिपत्र बुझेका अनिल शाह सेञ्चुरी कमर्सियल बैंक जाने विषय अनिश्चित बनेको छ। मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत छँदै उनले सेञ्चुरी सञ्चालक समितिसँग चार वर्षका लागि करार सम्झौता गरेका थिए। सञ्चालक समितिले करारपत्रमा तोकेको तलब सुविधा राष्ट्र बैंकको निर्देशनले कम हुने भएपछि घटेको तलबमा सेञ्चुरी जाने/नजाने अनिश्चित भएको हो। शाह भने सेन्चुरीको विकल्पमा नबिल…

    विस्तृतमा पढ्नुस्

  • तेस्रो साउथ एसियन रोलबल च्याम्पियनसिप काठमाडौंमा हुने

    तेस्रो साउथ एसियन रोलबल च्याम्पियनसिप काठमाडौंमा हुने

    काठमाडौं : तेस्रो साउथ एसियन रोलबल च्याम्पियनसिप आगामी शुक्रवार र शनिवार काठमाडौंमा हुने भएको छ। आयोजक नेपाल रोलबल एसोसिएसनले आइतबार पत्रकार सम्मेलन गर्दै दुई दिने प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद पर्षद्को कभर्डहलमा हुने जनाएको छ। नेपालले रोलबल च्याम्पियनसिप आयोजना गर्न लागेको यो पहिलो पटक हो। च्याम्पियनसिपमा साउथ एसियाका ७ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्। आयोजकका अनुसार च्याम्पियनसिपमा मिहला र पुरुष गरी कूल १८२…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell