PahiloPost

Jan 12, 2025 | २८ पुष २०८१

  • परम्परागत माटाका भाडा बनाउने ‘कुमाले पेसा’ जोगाउने दीपाको प्रयास

    परम्परागत माटाका भाडा बनाउने ‘कुमाले पेसा’ जोगाउने दीपाको प्रयास

    तुलसीपुर : कुमाल समुदायका युवा पुस्ताले परम्परागत माटाका भाडा बनाउन छोडे भन्ने गुनासो आइरहँदा दाङको तुलसीपुर उपमहानगरपालिका-७ का युवा भने माटोका भाडा बनाउनतर्फ सक्रिय हुन थालेका छन्। स्थानीय दीपा कुमालले माटाका भाडा बनाउने तालिम लिएपछि अहिले माटाका भाडा बनाउन थालेकी छन्। ‘यो पेसा हाम्रो पुर्खाले गर्दै आएको पेसा हो, यसमा हाम्रो पहिचान पनि जोडिएको छ’, उनले भनिन्, ‘त्यसैले हामीले यो…

    विस्तृतमा पढ्नुस्

  • नेपालमा आज विश्व बसोवास दिवस मनाइँदै : शहरी विकास, स्मार्ट सिटीलगायत विषयमा कार्यपत्र प्रस्तुत गरिने

    नेपालमा आज विश्व बसोवास दिवस मनाइँदै : शहरी विकास, स्मार्ट सिटीलगायत विषयमा कार्यपत्र प्रस्तुत गरिने

    काठमाडौं : नेपालको शहरी क्षेत्रको जनसङ्ख्या ६६.०८ प्रतिशत पुगेको छ। जनगणना २०७८ को प्रारम्भिक तथ्याङ्क अनुसार शहरी क्षेत्रमा बसोवास गर्नेको जनसङ्ख्या २०६८ को जनगणनाको परिणामभन्दा बढेको शहरी विकास मन्त्रालयका सहसचिव रामचन्द्र दङ्गालले जानकारी दिए। २०६८ सालमा शहरी क्षेत्रको जनसङ्ख्या ६३.१९ प्रतिशत थियो। त्यसबेला ग्रामीण भेगको जनसङ्ख्या ३६.८१ प्रतिशत थियो। संयुक्त राष्ट्र सङ्घीय मानव बसोवास कार्यक्रम (यूएन ह्याविट्याट)ले यसै महिना प्रकाशित…

    विस्तृतमा पढ्नुस्

  • साउण्ड सिस्टम र स्पिकरका कारण सुक्दै छ मादल व्यवसाय

    साउण्ड सिस्टम र स्पिकरका कारण सुक्दै छ मादल व्यवसाय

    ढोरपाटन : बागलुङ ढोरपाटनका मीनबहादुर दर्जी मादल बनाउन निकै सिपालु छन्। उनले मादल बनाएर जीविकोपार्जन गर्दै आएको २० वर्ष पूरा भयो। दर्जीले मादल व्यवसायबाटै नौ जनाको परिवार पाल्दै आएका थिए तर, अहिले मादल बिक्न छोडेपछि गिट्टी कुट्ने र बालुवा बोक्ने गर्छन्। मादल व्यवसाय सङ्कटमा परेपछि दर्जीले पेसा बदल्नुपरेको हो। बाउ, बाजे र दाइहरुबाट सिकेको सीपले उनलाई सात वर्ष अगाडिसम्म परिवार…

    विस्तृतमा पढ्नुस्

  • केन्द्रमा पहुँच हुनेले जित्दा जिल्लामा विकासका योजना आउँछन् : पौडेल

    केन्द्रमा पहुँच हुनेले जित्दा जिल्लामा विकासका योजना आउँछन् : पौडेल

    दमौली : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केन्द्रमा पहुँच राख्नसक्ने व्यक्तिको जनताले मूल्याङ्कन गर्नुपर्ने बताएका छन्। तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेमा निर्वाचन लक्षित सम्पर्क कार्यालयको आज उद्घाटन गर्दै वरिष्ठ नेता पौडेलले केन्द्रमा पहुँच राख्नसक्ने व्यक्तिले जितेमा जिल्लामा विकास योजना आउने बताए। मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा यसपटक जनताले आफ्नो मूल्याङ्कन गर्ने पौडेलको भनाइ थियो। पौडेलले कांग्रेसको…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री देउवाद्वारा वाङ्मय शताब्दी पुरुष जोशीको निधनप्रति दुःख व्यक्त

    प्रधानमन्त्री देउवाद्वारा वाङ्मय शताब्दी पुरुष जोशीको निधनप्रति दुःख व्यक्त

    काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनप्रति दुःख व्यक्त गरेका छन्। जोशीको एक सय तीन वर्षको उमेरमा ललितपुरको ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान निधन भएको हो। प्रधानन्त्री देउवाले सामाजिक सञ्जाल ट्वीटरमार्फत जोशीको निधनको खबरले निकै दुःखी तुल्याएको उल्लेख गर्दै उनको आत्माको चीर शान्तिको कामनाका साथ शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन्। प्रधानमन्त्री देउवाले…

    विस्तृतमा पढ्नुस्

  • नवौं राष्ट्रिय खेलकुद : तेक्वान्दोमा पुलिसलाई चार स्वर्ण

    नवौं राष्ट्रिय खेलकुद : तेक्वान्दोमा पुलिसलाई चार स्वर्ण

    म्याग्दी : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत म्याग्दीको बेनीमा जारी तेक्वान्दो खेलको पुम्सेतर्फको बिधाका उपाधिमा नेपाल प्रहरीले वर्चश्व कायम गरेको छ। पुम्से एकल र पियरको महिला पुरुष दुवैमा विजेता बनेको प्रहरीले पुरुष टिम पुम्सेतर्फ पनि प्रथम बनेर चार स्वर्ण पदक जितेको छ। महिलातर्फको टिम पुम्सेमा भने नेपाली सेनाले जितेको छ। राष्ट्रिय खेलकुद परिषद्का प्रमुख तेक्वान्दो प्रशिक्षक नवीन श्रेष्ठले प्रहरीका निशा दर्नाल…

    विस्तृतमा पढ्नुस्

  • भ्यानको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु

    भ्यानको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु

    दमक : पूर्व-पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षीमा शनिवार साँझ भएको सवारी दुर्घटनामा स्थानीय एक युवकको मृत्यु भएको छ। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को २ च १४९५ नम्बरको भ्यानको ठक्करबाट मे ६ प १३९२ नम्बरको मोटरसाइकलमा सवार झापा, शिवसताक्षी नगरपालिका-९ बस्ने दिप्सन राईको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ। ठक्करबाट गम्भीर घाइते राईको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु…

    विस्तृतमा पढ्नुस्

  • नयाँ पुस्ताले गाउन नसिक्दा गुन्जिन छाडे मौलिकता बोकेको ‘यानीमाया’ भाका

    नयाँ पुस्ताले गाउन नसिक्दा गुन्जिन छाडे मौलिकता बोकेको ‘यानीमाया’ भाका

    ढोरपाटन : धवलागिरि क्षेत्रमा धेरै गुन्जिने गीत हो ‘यानीमाया’। एक दशक अगाडिसम्म मेला, महोत्सव, चाडपर्व र मेलापात गर्दा गाइने यानीमाया गीत अहिले गुन्जिन छाडेको छ। एकल तथा समूहिक रूपमा महिला र पुरुष भएर गाइने यो गीत नयाँ पुस्ताले भने गाउन सिकेनन्। यो गीत एक जनाले सुरु गर्ने र ऊसँगै समूहका अन्य कलाकारले गाउने गर्छन्। केहीले एकलरूपमा पनि गाउने गर्छन्। अहिले…

    विस्तृतमा पढ्नुस्

  • ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ७०७ चालकमाथि कारबाही

    ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ७०७ चालकमाथि कारबाही

    काठमाडौं : ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ७०७ चालकलाई प्रहरीले शनिवार कारबाही गरेको छ। यसमा नम्बरप्लेट स्पष्ट नराख्ने चार सय ४६ र दिउँसै मापसे गरी सवारीसाधन चलाउने चार चालकसमेत परेका छन्। काठमाडौं उपत्यकामा शनिवार गरिएको विशेष सवारी जाँच अभियानका क्रममा तीव्रगतिमा सवारी चलाउने एक सय ५५, अनावश्यक हर्न बजाउने पाँच र ठूलो आवाज निकाल्ने दुई मोटरसाइकलका चालकलाई कारबाही गरिएको…

    विस्तृतमा पढ्नुस्

  • जङ्गली जनावरलाई बस्ती पस्नबाट रोक्न विद्युतीय तारबार, ‘अब ढुक्कले बस्न पाइने भयो’

    जङ्गली जनावरलाई बस्ती पस्नबाट रोक्न विद्युतीय तारबार, ‘अब ढुक्कले बस्न पाइने भयो’

    नवलपुर : चितवन राष्ट्रिय निकुञ्जबाट जङ्गली जनावरलाई बस्ती पस्नबाट रोक्नका लागि विद्युतीय तारबार गरिएको छ। नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को मध्यविन्दु-३ मा विद्युतीय तारबार गरिएको हो। चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने ब्रम्हस्थानमा गैँडा, बँदेललगायतका जङ्गली जनावर पछिल्लो समय स्थानीयलाई दुःख दिन थालेका थिए। शनिवार गाउँको पूर्वी सिमानामा विद्युतीय तारबार गरिएको मध्यविन्दु-३ का वडाध्यक्ष मानबहादुर महतोले बताए। ‘जङ्गली जनावरका कारण स्थानीयले धेरै दुःख…

    विस्तृतमा पढ्नुस्

  • नवौँ राष्ट्रिय खेलकुद : १५ स्वर्ण सहित सेना शीर्षस्थानमा, कर्णाली र मधेस प्रदेशले पदकको खाता खोल्न बाँकी

    नवौँ राष्ट्रिय खेलकुद : १५ स्वर्ण सहित सेना शीर्षस्थानमा, कर्णाली र मधेस प्रदेशले पदकको खाता खोल्न बाँकी

    कास्की : गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा हालसम्म विभागीय नेपाली सेनाले पदकमा बर्चस्व कायम गरेको छ। हालसम्म ३० स्वर्ण पदकको छिनोफानो हुँदा सेनाले १५ स्वर्ण, ११ रजत र १० कास्यसहित ३६ पदक जितेको छ। यसैगरी, वाग्मती प्रदेशले छ स्वर्ण, पाँच रजत र दुई कास्यसहित १३ पदक जितेर सेनालाई पछ्याइरहेको छ। सशस्त्र प्रहरीको एपीएफ चार स्वर्ण, छ रजत र…

    विस्तृतमा पढ्नुस्

  • ‘सिङ्गापुरे आर्मीको क्याप्टेन हुँ’ भन्दै धादिङमा एक होटल सञ्चालकसँग पैसा ठगी

    ‘सिङ्गापुरे आर्मीको क्याप्टेन हुँ’ भन्दै धादिङमा एक होटल सञ्चालकसँग पैसा ठगी

    मलेखु : सदरमुकाम धादिङबेँसीस्थित एक होटल सञ्चालक दिनदहाडै अपरिचित व्यक्तिबाट ठगिएका छन्। पोखरा घर भएको बताउने सिङ्गापुरे आर्मीको क्याप्टेन हुँ भन्दै शुक्रवार खाजा खान आएका अपरिचित व्यक्तिले होटल सञ्चालकसँग उल्टै पैसा मागेर भागेका हुन्। महँगा सामान भएको झोला ‘होटलमै राखिदिनुस्, एकछिन बजार घुमेर आउँछु’, भनेर होटल सञ्चालक सेती गुरुङसँग ११ हजार रुपैयाँ नगद लिएर गायब भएको होटल सञ्चालक सीता गुरुङले…

    विस्तृतमा पढ्नुस्

  • नवौं राष्ट्रिय खेलकुद : आइटिएफमा सेनालाई तीन र गण्डकीलाई एक स्वर्ण

    नवौं राष्ट्रिय खेलकुद : आइटिएफमा सेनालाई तीन र गण्डकीलाई एक स्वर्ण

    बागलुङ : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शनिवारदेखि बागलुङमा सुरु भएको आइटिएफ तेक्वान्दोअन्तर्गत एकल प्याट्रनमा विभागीय टिम नेपाली सेनाले तीन र गण्डकी प्रदेशले एक स्वर्ण हात पारेको छ। निलो पेटीतर्फ नेपाली सेनाका धनसिँह परियार, कालो पेटी पहिलो डानमा सेनाकै भीमबहादुर तामाङ र निलो पेटी महिलामा सुस्तिमा श्रेष्ठले स्वर्ण पदक जितेकी हुन्। रोतो पेटीतर्फ गण्डकी प्रदेशका भीमबहादुर गाहाले स्वर्ण पदक र लुम्बिनी…

    विस्तृतमा पढ्नुस्

  • नेपालमा मनसुनी वायुको प्रभाव कमजोर हुँदै : अबका दिनमा मौसम सफा रहने

    नेपालमा मनसुनी वायुको प्रभाव कमजोर हुँदै : अबका दिनमा मौसम सफा रहने

    काठमाडौं : नेपालमा मनसुनी वायुको प्रभाव कमजोर रहेकाले अबका दिनमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल कर्णाली प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यता सफा रहेको छ। दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा…

    विस्तृतमा पढ्नुस्

  • ज्योतिषले ‘घरमा राक्षसले बास गरेको छ’ भनेपछि सडकको बास!

    ज्योतिषले ‘घरमा राक्षसले बास गरेको छ’ भनेपछि सडकको बास!

    डम्मर बुढामगर- ढोरपाटन : बुर्तिबाङ-बोङ्गादोभान सडक छेउमा एउटा सानो छाप्रो छ। छाप्रोमाथि अनकन्टार भिर, तल तमानखोला। त्यही छाप्रोमा बस्छन् ६७ वर्षीय देवीराम दर्जीको परिवार। काठ, मुडा र पुराना जस्तापाताले बनेको छाप्रोले राम्रोसँग घाम पानी छेक्दैन। देवीरामको परिवार नौ वर्षदेखि यही छाप्रोमा आश्रय लिँदै आएको छ। ढोरपाटन नगरपालिका-२ दुलेमा पर्ने बस्ने दर्जी परिवारको अवस्था निकै दयनीय छ। छाप्रो बनाएको ठाउँ पनि…

    विस्तृतमा पढ्नुस्

  • नम्बर प्लेट स्पष्ट देखिने गरी नराखिएका ६१० सवारीसाधन कारबाहीमा

    नम्बर प्लेट स्पष्ट देखिने गरी नराखिएका ६१० सवारीसाधन कारबाहीमा

    काठमाडौं : सवारीसाधनको नम्बर प्लेट स्पष्ट देखिने गरी नराखिएका छ सय १० र नम्बर प्लेट आकाशतिर फर्काउने ४१ दुई पाङग्रे सवारी साधनका चालकलाई शुक्रवार कारबाही गरिएको छ। यस्तै, ठूलो आवाज निकाल्ने सात मोटरसाइकलका चालक पनि कारबाहीमा परेको प्रहरीले एक सूचनामार्फत जनाएको छ। शुक्रवार गरिएको विशेष जाँच अभियानमा काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट नम्बर प्लेटमा स्पष्ट रुपमा नम्बर नदेखिने, मापदण्डअनुसार नम्बर प्लेट…

    विस्तृतमा पढ्नुस्

  • अरिङ्गालको टोकाइबाट खोटाङमा एक जनाको मृत्यु, दुई जना घाइते

    अरिङ्गालको टोकाइबाट खोटाङमा एक जनाको मृत्यु, दुई जना घाइते

    खोटाङ : अरिङ्गालको टोकाइबाट खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-८ दोर्पाचिउरीडाँडास्थित बानाचुङका २६ वर्षीय विनोद परियारको मृत्यु भएको छ। बाटो हिँडिरहेको अवस्थामा शुक्रवार बाटो नजिकै रहेको गोलाबाट निस्केको अरिङ्गालले टोक्दा परियारको घटनास्थलमै मृत्यु भाएको हो। मृतक परियारसँगै हिँड्दै गरेका सोही ठाउँका २५ वर्षीया शर्मिला नेपाली र ७२ वर्षीय नैनसिं दर्जी घाइते भएका छन्। घाइते दुवै जनाको जिल्ला अस्पताल खोटाङमा उपचार भइरहेको…

    विस्तृतमा पढ्नुस्

  • विभिन्न लागुऔषधसहित भरतपुरबाट चार जना पक्राउ

    विभिन्न लागुऔषधसहित भरतपुरबाट चार जना पक्राउ

    चितवन : विभिन्न लागुऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। भरतपुरबाट उनीहरूलाई भारतीय कारसहित पक्राउ गरिएको हो। पक्राउ पर्नेमा भारतको बिहारका ३८ वर्षीय सुनिल कुमार, १९ वर्षीय विकास कुमार, ५० वर्षीय राजन ठाकुर र बाराको गढीमाई नगरपालिका-१९ का ३५ वर्षीया प्रतिमा मण्डल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार उनीहरूलाई शुक्रवार भरतपुर…

    विस्तृतमा पढ्नुस्

  • मतदान केन्द्र अपाङ्गतामैत्री बनाउन आग्रह, सवारी पासको व्यवस्था हुनुपर्ने माग

    मतदान केन्द्र अपाङ्गतामैत्री बनाउन आग्रह, सवारी पासको व्यवस्था हुनुपर्ने माग

    तनहुँ : मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनमा मतदान केन्द्र अपाङ्तामैत्री बनाउन आग्रह गरिएको छ। सहृदयी मञ्च तनहुँ नेपालको आयोजना तथा तनहुँमा अपाङ्गताको क्षेत्रमा काम गर्दै आएका क्रियाशील संस्थाका पदाधिकारीले शुक्रवार जिल्ला निर्वाचन अधिकृतलाई भेट गरी आफ्ना चासो व्यक्त गरेका हुन्। प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन, २०७९ लाई कसरी अपाङ्गतामैत्री बनाउन सकिन्छ भन्ने विषयमा व्यापकरूपमा छलफल भएको सहृदयी…

    विस्तृतमा पढ्नुस्

  • जिल्ला अस्पताल खोटाङमा जडान गरेको दुई महिनामै बिग्रियो अक्सिजन प्लान्टको उपकरण

    जिल्ला अस्पताल खोटाङमा जडान गरेको दुई महिनामै बिग्रियो अक्सिजन प्लान्टको उपकरण

    खोटाङ : जिल्ला अस्पताल खोटाङमा जडान गरिएको अक्सिजन प्लान्ट उद्घाटन गरेको दुई महिना नबित्दै बिग्रिएको छ। अक्सिजन प्लान्टको थ्री फेज स्टेप्लाइजरको पिसी बोर्ड बिग्रँदा २० दिनदेखि अक्सिजन उत्पादनको काम बन्द भएको जिल्ला अस्पतालका प्रमुख डा नितु लामाले बताइन्। मुन रक्स इन्टरनेशनल प्रालिले जडानको जिम्मा लिएको अक्सिजन प्लान्ट गत साउन २३ गते औपचारिक रूपमा उद्घाटन गरिएको थियो। प्रदेश सरकार, १ नम्बर…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell