PahiloPost

Jan 13, 2025 | २९ पुष २०८१

  • मध्यविन्दु नगरपालिकाले स्थापना गर्‍यो स्तनपान कक्ष

    मध्यविन्दु नगरपालिकाले स्थापना गर्‍यो स्तनपान कक्ष

    नवलपुर : नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकामा स्तनपान कक्ष निर्माण गरिएको छ। नगरपालिकाले प्रशासनिक भवनको नागरिक सेवा केन्द्रसँगै निर्माण गरेको स्तनपान कक्ष शुक्रवारदेखि सञ्चालनमा ल्याएको छ। नगरपालिका भित्रका शिशु तथा आमाको स्वास्थ्य सुधारमा टेवा पुर्‍याउने उद्देश्यका साथ स्तनपान कक्षको स्थापना गरिएको नगरप्रमुख भीमलाल अधिकारीले बताए। ‘यसअघि नगरपालिकामा सेवा लिन आउने आमाहरुले आफ्नो शिशुलाई सुरक्षित रुपमा स्तनपान गराउने र शिशुलाई आराम गराउने…

    विस्तृतमा पढ्नुस्

  • तोकिएभन्दा बढी शुल्क लिने पृथ्वी राजमार्गका दुई होटललाई दुई लाख जरिबाना

    तोकिएभन्दा बढी शुल्क लिने पृथ्वी राजमार्गका दुई होटललाई दुई लाख जरिबाना

    दमौली : जिल्ला प्रशासन कार्यालय तनहुँले तोकिएभन्दा बढी शुल्क लिने दुई होटललाई चार लाख रुपैयाँ जरिबाना गरेको छ। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिकामा सञ्चालित दुई होटललाई प्रशासन कार्यालयले दुई लाख रुपैयाँका दरले जरिबाना गरेको हो। व्यास नगरपालिकास्थित ग्रिनपार्क हाइवे रेष्टुरेण्ट र कल्चर भिलेज रिसोर्टले ग्राहकसँग कुनै वस्तुमा तोकिएभन्दा बढी मूल्य लिएको प्रमाणित भएपछि दुई/दुई लाख रुपैयाँका दरले जरिबाना गरिएको सहायक…

    विस्तृतमा पढ्नुस्

  • नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता : बेनीमा तेक्वान्दो, ३३० जना खेलाडी सहभागी

    नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता : बेनीमा तेक्वान्दो, ३३० जना खेलाडी सहभागी

    म्याग्दी : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत म्याग्दीको बेनीमा तेक्वान्दो खेल सुरु भएको छ। राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको प्रतियोगिता बेनीको कालीपुल कबर्डहलमा कात्तिक २ गतेसम्म सञ्चालन हुनेछ। सात वटा प्रदेश, तीन वटा विभागीय र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का तीन सय ३० जना खेलाडी सहभागी भएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ। समितिका प्रशिक्षक कर्ण प्रधानले पुम्सेका छ र गेरोगीका १६…

    विस्तृतमा पढ्नुस्

  • कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

    कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

    कैलाली : कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका-१३ कैलालीगाउँका ३१ वर्षीया दुर्गा ओझा रहेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीका अनुसार कैलालीगाउँ जाने भित्री सडकखण्डमा ओझाले चलाएको से ६ प ३९३६ नम्बरको मोटरसाइकल नालीमा पल्टिएको थियो। उनको टाउको र अनुहारमा चोट लागेको थियो। ओझाको माया मेट्रो अस्पताल…

    विस्तृतमा पढ्नुस्

  • बागलुङको बरेङ गाउँपालिकाका सबै वडा सचिवविहीन

    बागलुङको बरेङ गाउँपालिकाका सबै वडा सचिवविहीन

    गलकोट : बागलुङको बरेङ गाउँपालिकाका सबै वडा कार्यालय वडा सचिवविहीन बनेका छन्। पाँच वडा रहेको बरेङ वडा सचिवविहीन पालिका बनेको छ। भौगोलिक हिसाबले दुर्गम पालिकामा गनिने बरेङका दरबन्दीअनुसारका वडा सचिव सरुवा भएपछि एक महिनादेखि सचिवविहीन बनेको हो। पाँचवटै वडाका वडा सचिव सरुवा भएर गइसकेका कारण पाँचवटै वडामा अन्य शाखाका कर्मचारी खटाएर काम गर्दै आएको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए। अहिले…

    विस्तृतमा पढ्नुस्

  • विश्व बैंकका विकास कार्यक्रममा नेपाललाई पनि प्राथमिकतामा राख्न अर्थमन्त्री शर्माको अनुरोध

    विश्व बैंकका विकास कार्यक्रममा नेपाललाई पनि प्राथमिकतामा राख्न अर्थमन्त्री शर्माको अनुरोध

    वाशिङ्गटन डिसी : अर्थमन्त्री जनार्दन शर्माले विश्व बैंकसँग हिमालय क्षेत्रको संरक्षण, ग्रामीण क्षेत्रको आर्थिक पुनरुत्थान र नदी क्षेत्रको हरित करिडोरको लागि विश्व बैंकले तय गरेका विभिन्न कार्यक्रममा नेपाललाई पनि प्राथमिकतामा राख्न अनुरोध गरेका छन्। बिहीवार विश्व बैंकका दक्षिण एशियाली क्षेत्रका उपाध्यक्ष मार्टिन रेइजरसँग वाशिङ्गटन डिसीमा भेट गर्दै अर्थमन्त्री शर्माले यस्तो अनुरोध गरेका हुन्। भेटघाटका अवसरमा विश्व बैंकद्वारा सञ्चालित कार्यक्रमको प्रगति…

    विस्तृतमा पढ्नुस्

  • जिल्ला अस्पताल खोटाङमा शल्यक्रियामार्फत प्रसूति सेवा एक महिनापछि पुनः आयो सञ्चालनमा

    जिल्ला अस्पताल खोटाङमा शल्यक्रियामार्फत प्रसूति सेवा एक महिनापछि पुनः आयो सञ्चालनमा

    खोटाङ : जिल्ला अस्पताल खोटाङमा शल्यक्रियामार्फत प्रसूति गराउने सेवा एक महिनापश्चात पुनः सञ्चालनमा आइएको छ। एनेस्थेसिया (शल्यक्रिय गर्दा बिरामीलाई बेहोस बनाउने) कर्मचारी बिरामी भएपछि गत भदौ २६ गते बन्द भएको शल्यक्रियामार्फत प्रसूति गराउने सेवा अस्पतालले अर्को कर्मचारी व्यवस्थापन गरेर असोज २७ गतेबाट पुनः सञ्चालनमा ल्याएको हो। कर्मचारी अभावमा शल्यक्रिया सेवा बन्द भएको सार्वजनिक सूचना अस्पतालले प्रकाशन गरे पनि आकस्मिकरूपमा आएका…

    विस्तृतमा पढ्नुस्

  • विराटनगरको एक फर्निचर उद्योगमा विद्युत् सर्ट भएर आगलागी हुँदा ४५ लाखको क्षति

    विराटनगरको एक फर्निचर उद्योगमा विद्युत् सर्ट भएर आगलागी हुँदा ४५ लाखको क्षति

    टङ्कीसिनवारी : विराटनगरको एक फर्निचर उद्योगमा गएराति आगलागी भएको छ। मोरङको विराटनगर महानगरपालिका-९ एकेडेमी माार्गमा रहेको माता धवन्तरी फर्निचर उद्योगमा आगलागी भएको थियो। आगलागीबाट ४५ लाख रुपैयाँको क्षति भएको छ। आगलागीबाट उद्योगमा रहेको घरटहरा, फर्निचरका सामान र हार्डवेयरका सामान क्षति भएको छ। विद्युत् सर्ट भएर आगलागी भएको हो। वारुणयन्त्रको सहयोगमा आगो निभाइएको थियो। आगो निभाउन नेपाल प्रहरी, विराटनगर महानगरपालिकाका नगर…

    विस्तृतमा पढ्नुस्

  • पूर्वी चितवनस्थित युनाइटेड बेभरेज प्रालिमा आगलागी

    पूर्वी चितवनस्थित युनाइटेड बेभरेज प्रालिमा आगलागी

    चितवन : पूर्वी चितवनस्थित युनाइटेड बेभरेज प्रालिमा आगलागी भएको छ। रत्ननगर नगरपालिका-१० को कैलाश टोलमा रहेको सो उद्योगमा आज बिहान आगलागी भएको हो। प्रालिको उत्पादन पल्पी जुसको कच्चा पदार्थ रहेको सो उद्योगमा बिहान ४ बजे आगलागी भएको इलाका प्रहरी कार्यालय रत्ननगरले जनाएको छ। उद्योग मर्मतका क्रममा रहेकाले उत्पादित वस्तु नरहेको कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रविनबाबु रेग्मीले जानकारी दिए। आगो…

    विस्तृतमा पढ्नुस्

  • म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा-बेनी सडक चार दिनपछि आयो सञ्चालनमा

    म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा-बेनी सडक चार दिनपछि आयो सञ्चालनमा

    म्याग्दी : म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा-बेनी सडक चार दिनपछि सञ्चालन भएको छ। पर्वतको जलजला गाउँपालिका-७ केराबारीमा पहिरो खसेपछि असोज २४ गतेदेखि अवरुद्ध बनेको सडक मर्मत गरेर सञ्चालन गरिएको हो। पहिरो पन्छाएपछि पर्वतको कुश्मा नगरपालिका-१ मालढुङ्गादेखि जलजला गाउँपालिका हुँदै म्याग्दीको बेनी जोड्ने सडकमा यातायातका साधन सञ्चालन भएको मिलनचोक प्रहरी चौकीले जनाएको छ। बेनी-जोमसोम कोरला सडक आयोजनाको ठेकेदार कम्पनी…

    विस्तृतमा पढ्नुस्

  • मोटरसाइकलको ठक्करबाट रामपुरमा एक वृद्धाको मृत्यु

    मोटरसाइकलको ठक्करबाट रामपुरमा एक वृद्धाको मृत्यु

    रामपुर : पाल्पाको रामपुर नगरपालिका-५ सानीअमराईमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ। रामपुर-५ बेझाड बजारकी ७० वर्षीया कोपरी दमिनीको गएराति मृत्यु भएको हो। उपचारका लागि तानसेन लैजाँदै गर्दा दमिनीको रम्भा गाउँपालिका-१ हुँगीमा मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ। कालीगण्डकी करिडोर सडकअन्तर्गत सानीअमराईमा रामपुरबाट स्याङ्जाको दामाचौरतर्फ जाँदै गरेको लु ६८ प ९९९४ नम्बरको मोटरसाइकलले बाटोमा हिँडिरहेको अवस्थामा उनलाई…

    विस्तृतमा पढ्नुस्

  • महोत्तरीमा १४३ मतदानस्थल अतिसंवेदनशील, अहिलेदेखि नै १५ सय प्रहरी र २८ सय म्यादी परिचालित

    महोत्तरीमा १४३ मतदानस्थल अतिसंवेदनशील, अहिलेदेखि नै १५ सय प्रहरी र २८ सय म्यादी परिचालित

    महोत्तरी : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनसँग सम्बन्धित सुरक्षा व्यवस्था सुदृढ बनाइँदै लगिएको छ। भारतसँग खुला सीमा जोडिएको अवस्थालाई दृष्टिगत गरी एक सय ४३ मतदानस्थललाई अतिसंवेदनशील र एक सय १४ संवेदनशील घोषित गरिएको छ। निर्वाचनलाई मध्यनजर गर्दै यसको आवरण हुनसक्ने सम्भावित अवाञ्छित घुसपैठ निस्तेज गर्न सुरक्षा प्रबन्ध सुदृढ गरिँदै लगिएको जिल्लाका मुख्य प्रशासक प्रमुख जिल्ला अधिकारी…

    विस्तृतमा पढ्नुस्

  • दमौलीमा हुने नवौं राष्ट्रिय खेलकुदको महिला बास्केटबलमा छ प्रदेश भिड्दै

    दमौलीमा हुने नवौं राष्ट्रिय खेलकुदको महिला बास्केटबलमा छ प्रदेश भिड्दै

    दमौली : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत तनहुँको दमौलीमा सञ्चालन हुने महिला बास्केटबलमा छ प्रदेश सहभागी हुने भएका छन्। आजदेखि सुरु हुने प्रतियोगितामा सहभागी हुन विभिन्न प्रदेशका खेलाडी बिहीवार दमौली आइपुगेका छन्। महिला बास्केटबल प्रतियोगिताअन्तर्गत दुई विधामा खेल सञ्चालन हुनेछ। छ जना खेल्ने खेलमा छवटा प्रदेश र तीन जना खेल्ने खेलमा छ प्रदेशसहित आठ वटा टिमको सहभागिता रहेको जिल्ला खेलकुद विकास…

    विस्तृतमा पढ्नुस्

  • नवौँ राष्ट्रिय खेलकुद : उपचारका लागि १०८ स्वास्थ्यकर्मी परिचालित, १६ वटा एम्बुलेन्स ‘स्ट्याण्डबाई’

    नवौँ राष्ट्रिय खेलकुद : उपचारका लागि १०८ स्वास्थ्यकर्मी परिचालित, १६ वटा एम्बुलेन्स ‘स्ट्याण्डबाई’

    पोखरा : पर्यटकीय नगरी पोखरामा आजदेखि सुरु हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ का लागि औषधिसहित एक सय आठ स्वास्थ्यकर्मी परिचालन हुने भएका छन्। राष्ट्रिय खेलकुद परिषद् नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत गठित स्वास्थ्य उपसमितिका संयोजक प्रा डा बुलन्द थापाले स्वास्थ्य उपसमितिले आफ्नो काम प्रतियोगिता सुरु भएको दिनदेखि नै थालिसकेको जानकारी दिए। औपचारिक रुपमा आज उपराष्ट्रपति नन्दबहादुर पुनले खेलको शुभारम्भ…

    विस्तृतमा पढ्नुस्

  • नवौँ राष्ट्रिय खेलकुद : ह्याण्डबलतर्फ समूह चरणका खेल जारी

    नवौँ राष्ट्रिय खेलकुद : ह्याण्डबलतर्फ समूह चरणका खेल जारी

    पोखरा : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत ह्याण्डबल (महिला/पुरुष)तर्फका समूह चरणका खेल जारी छन्। पोखरा रङ्गशालाको बहुउद्देश्यीय कभर्ड हलमा खेल भइरहेका छन्। खेलमा घरेलु टोली गण्डकी प्रदेशले तेस्रो जित निकालेको छ। गण्डकीले वाग्मती प्रदेशलाई ३२-१४ अङ्कले जित्दै निकाल्दै महत्वपूर्ण तीन अङ्क बटुलेको छ। लगातार तीन खेल जितेको गण्डकीले योसँगै नौ अङ्क पाएको छ। अर्को खेलमा त्रिभुवन आर्मीले लगातार तेस्रो जित जितेको…

    विस्तृतमा पढ्नुस्

  • चितवन कारागारमा क्षमता भन्दा झण्डै तेब्बर कैदीबन्दी, त्रिपालमुनि रात बिताउनु पर्ने बाध्यता

    चितवन कारागारमा क्षमता भन्दा झण्डै तेब्बर कैदीबन्दी, त्रिपालमुनि रात बिताउनु पर्ने बाध्यता

    चितवन : चितवनमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या पर्दै आएको छ। कारागार कार्यालय चितवनमा अहिले क्षमताभन्दा बढी कैदीबन्दी भएका कारण रात कटाउनका लागि कैदीबन्दीले त्रिपालको साहरा लिनुपरेको छ। अहिले दैनिक १२ कैदीबन्दी रातको समयमा त्रिपालको साहरामा बिताउन बाध्य छन्। दुई सय ८० जनाको क्षमता रहेको यस कारागारमा अहिले सात सय ७८ कैदीबन्दी छन्। क्षमताभन्दा करिब तेब्बर कैदीबन्दी भएका कारण…

    विस्तृतमा पढ्नुस्

  • बाँकेमा एक प्रतिनिधिसभा र आठ प्रदेशसभाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी

    बाँकेमा एक प्रतिनिधिसभा र आठ प्रदेशसभाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी

    नेपालगञ्ज : प्रतिनिधिसभा र प्रदेशसभातर्फ बाँकेमा नौ उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्मेदवारी फिर्ता लिनेमा एक प्रतिनिधिसभा र आठ प्रदेशसभाका उम्मेदवार छन्। बाँके क्षेत्र नम्बर ३ मा उम्मेदवारी दिएका रवीन्द्रमान श्रेष्ठले उम्मेदवारी फिर्ता लिएका छन्। क्षेत्र नम्बर ३ मा सत्ता गठबन्धनबाट कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर उम्मेदवार छन्। क्षेत्र नम्बर १ का प्रदेशसभाका उम्मेदवार उग्रसेन यादव र…

    विस्तृतमा पढ्नुस्

  • कैलालीका बाढी प्रभावित क्षेत्रमा सर्पको त्रास, सर्पदंशको जोखिम बढेपछि चनाखो हुन आग्रह

    कैलालीका बाढी प्रभावित क्षेत्रमा सर्पको त्रास, सर्पदंशको जोखिम बढेपछि चनाखो हुन आग्रह

    दुर्गा देवकोटा- टीकापुर : कैलालीको भजनीका श्याम चौधरीको परिवार बाढीका कारण आठ दिन खुला सडकको बसाइपछि बुधवार घर फर्कियो। वर्षा रोकिएपछि घरमा पानी सुकेकाले घर सरसफाइ गरौँ र घरमै बसौँ भनी फर्किएका श्यामका दम्पत्ति घर सरसफाइमा जुटे। घर सफा गर्न थाल्दा सर्प निस्कियो। ‘घरभिर झारपात र हिलोमाटो भरिएको थियो, बूढाबूढी मिलेर सरसफाइ गर्दै थियो’, श्यामले भने, ‘श्रीमतीको हातैमा सर्प आयो,…

    विस्तृतमा पढ्नुस्

  • संयुक्त राष्ट्रसङ्घको साधारणसभामा युक्रेनको पक्षमा नेपालले गर्‍यो मतदान

    संयुक्त राष्ट्रसङ्घको साधारणसभामा युक्रेनको पक्षमा नेपालले गर्‍यो मतदान

    वाशिङ्गटन डिसी : संयुक्त राष्ट्रसङ्घको साधारणसभामा एक सय ४३ सदस्य देशले युक्रेनमाथि रसियाले गरेको बर्बर र पाशविक आक्रमणको निन्दा र भर्त्सना गर्दै खेद प्रस्ताव पारित गरेका छन्। नेपालले पनि उक्त प्रस्तावको पक्षमा मतदान गरेको छ। बुधवार भएको मतदानमा एक सय ४३ देशले पक्षमा र पाँच देशले विपक्षमा मतदान गरेका छन्। यसैगरी ३५ देश मतदानको समयमा अनुपस्थित रहेका थिए। उक्त प्रस्तावमा…

    विस्तृतमा पढ्नुस्

  • अर्थमन्त्री शर्मा र अमेरिकी सहयोग नियोग प्रमुखबिच भेट, द्विपक्षीय हितका विषयमा छलफल

    अर्थमन्त्री शर्मा र अमेरिकी सहयोग नियोग प्रमुखबिच भेट, द्विपक्षीय हितका विषयमा छलफल

    वाशिङ्गटन डिसी : विश्व बैंक समूहको विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अमेरिका आएका अर्थमन्त्री जनार्दन शर्मा र अमेरिकी सहयोग नियोग (युएसएआइडी)का प्रमख प्रशासक समान्ता पावरबिच भेटघाट भएको छ। युएसएआडीको मुख्यालय वाशिङ्गटन डिसीमा भएको भेटघाटमा द्विपक्षीय हित र सहयोगका लागि मजबुद आधारशीला तय गर्ने विषयमा छलफल भएको थियो। भेटघाटमा अर्थमन्त्री शर्माले नेपालको आर्थिक, सामाजिक विकासमा अमेरिकाले…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell