PahiloPost

Jan 13, 2025 | २९ पुष २०८१

  • यो वर्षको दशैँमा पनि उडेन गुल्मीबाट विमान

    यो वर्षको दशैँमा पनि उडेन गुल्मीबाट विमान

    रेसुङ्गा : गुल्मीको रेसुङ्गा नगरपालिका-९ का स्थानीय यादव पाण्डेको गुल्मीबाटै जहाजमा उड्ने सपना यसपटकको दशैँमा पनि पूरा हुन सकेन। विसं २०६३ पछि हरेक वर्षको दशैँमा जहाज उड्ने सपना देखाइए पनि त्यसको १६ वर्षसम्म जहाज उडेको छैन। हरेक वर्षको दशैँलाई बहाना बनाउँदा राज्यको करोडौँ लगानी बालुवामा खन्याएको पानी सरह भएको उनको गुनासो छ। स्थानीय गीता भण्डारी पनि हरेक वर्षको दशैँ भनेर…

    विस्तृतमा पढ्नुस्

  • सिन्धुपाल्चोकमा ६ पदका लागि ६१ जनाले दिए उम्मेदवारी

    सिन्धुपाल्चोकमा ६ पदका लागि ६१ जनाले दिए उम्मेदवारी

    सिन्धुपाल्चोक : आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा सिन्धुपाल्चोकको प्रतिनिधिसभाका दुई र प्रदेशसभाका चार पदका लागि ६१ जनाले उम्मेदवारी दर्ता गराएका छन्। प्रतिनिधिसभामा २८ र प्रदेशसभामा ३३ जनाले उम्मेदवारी दिएका छन्। विभिन्न दल र स्वतन्त्रसमेत गरी प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा १४ र प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा १४ जनाको उम्मेदवारी दर्ता भएको हो। तीमध्ये प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा तीन…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं उपत्यकामा किन बढ्यो चिसो?

    काठमाडौं उपत्यकामा किन बढ्यो चिसो?

    काठमाडौं : देशको राजधानी काठमाडौं उपत्यकामा चिसोपना बढेको छ। मङ्सिर ४ गते हुने सङ्घ तथा प्रदेशसभाको निर्वाचनका कारण राजनीति तातिए पनि राजधानी काठमाडौँलगायत कतिपय स्थानमा चिसो बढेको छ। त्यसो त, नेपालमा मनसुन जारी छ। यो वर्षको मनसुन अक्टोबर २ तारिखसम्मका लागि पूर्वानुमान गरिएपनि बङ्गालको खाडी आसपास बनेको न्यूनचापीय क्षेत्रको प्रभावले मनसुन सकिने अवस्थामा प्रभाव पर्‍यो। जसका कारण मनसुन झण्डै दुई…

    विस्तृतमा पढ्नुस्

  • डडेल्धुरामा एमालेले पनि दियो उम्मेदवारी, कर्ण मल्ललाई सघाउने थियो सहमति

    डडेल्धुरामा एमालेले पनि दियो उम्मेदवारी, कर्ण मल्ललाई सघाउने थियो सहमति

    डडेल्धुरा : नेकपा (एमाले) ले डडेल्धुरामा नेपाली कांग्रेस (बिपी) सँगको गठबन्धन तोडेको छ। एमालेले कांग्रेस (बीपी) का कर्णबहादुर मल्ललाई प्रतिनिधिसभा सदस्यमा समर्थन गर्ने जनाएको थियो। तर आइतवार निर्वाचन अधिकृतको कार्यालय पुगेर एमालेका चक्र स्नेहीले प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन्। उनी राष्ट्रियसभाका पूर्वसदस्य हुन्। एमाले डडेल्धुराले केन्द्रबाट आधिकारिक रूपमा निर्देशन नआएकाले प्रतिनिधिसभामा एकल उम्मेदवारी दिएको जनाएको छ। स्नेहीसँगै प्रदेशसभा…

    विस्तृतमा पढ्नुस्

  • सातौँ पटक उम्मेदवारी दिँदै देउवा, उम्मेदवारी दिन वारिस बनेर आरजु राणा पुगिन् डडेलधुरा

    सातौँ पटक उम्मेदवारी दिँदै देउवा, उम्मेदवारी दिन वारिस बनेर आरजु राणा पुगिन् डडेलधुरा

    काठमाडौं : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज डडेलधुराबाट उम्मेदवारी दर्ता गराउँदै छन्। उनले प्रतिनिधिसभा सदस्यका लागि सातौँ पटक आज उम्मेदवारी दर्ता गराउन लागेका हुन्। प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि प्रधानमन्त्री तथा कांग्रेसका सभापति देउवाले यसअघि जस्तै यसपटक पनि डडेलधुराबाट नै उम्मेदवारी दिँदै छन्। प्रधानमन्त्री देउवाको तर्फबाट उनकी धर्मपत्नी एवं नेपाली कांग्रेसकी नेत्री डा…

    विस्तृतमा पढ्नुस्

  • पहिरोले महाकाली राजमार्ग अवरुद्ध, लगातारको वर्षाका कारण सुदूरपश्चिमको जनजीवन प्रभावित

    पहिरोले महाकाली राजमार्ग अवरुद्ध, लगातारको वर्षाका कारण सुदूरपश्चिमको जनजीवन प्रभावित

    बैतडी : लगातारको वर्षाका कारण पहिरो जाँदा महाकाली राजमार्ग अवरुद्ध भएको छ। आज बिहान खसेको पहिरोले राजमार्गअन्तर्गत बैतडीको सिन्केलेक नजिक पहिरो खस्दा सडक अवरुद्ध बनेको हो। अवरुद्ध राजमार्ग खुलाउन जेसीबी पठाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए। राजमार्ग अवरुद्ध हुँदा लामो तथा छोटो दूरीका सवारी साधन ठप्प हुँदा यात्रुहरू बिच बाटोमै अलपत्र परेका छन्। यस्तै,…

    विस्तृतमा पढ्नुस्

  • मनोनयन दर्ता हुँदै : २५ जना भन्दा बढी सहभागी हुन नपाउने, बाजा र झाँकी निषेध

    मनोनयन दर्ता हुँदै : २५ जना भन्दा बढी सहभागी हुन नपाउने, बाजा र झाँकी निषेध

    त्रिशूली : आगामी मङ्सिर ४ गते हुने आम निर्वाचनका लागि जारी भएको आचारसंहिता पालना गर्न नुवाकोटका राजनीतिक दलहरुले सामूहिक प्रतिबद्धता जनाएका छन्। मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीको आयोजनामा शनिबार बसेको सर्वदलीय÷सर्वपक्षीय बैठकमा सहभागी राजनीतिक दलहरुले निर्वाचन आयोगले जारी गरेको आचारसंहिता पालना गर्न सामूहिक प्रतिबद्धता जनाएको हो। उनका अनुसार हाल कार्यान्वयनमा रहेको आचारसंहित अन्तर्गत आज उम्मेदवारी दर्ता गर्न २५ जनाभन्दा बढीको सहभागिता…

    विस्तृतमा पढ्नुस्

  • आज मनोनयन दर्ता : २५ जनाभन्दा बढी सहभागी हुन नपाउने, बाजा र झाँकी निषेध

    आज मनोनयन दर्ता : २५ जनाभन्दा बढी सहभागी हुन नपाउने, बाजा र झाँकी निषेध

    त्रिशुली : आगामी मङ्सिर ४ गते हुने आम निर्वाचनका लागि जारी भएको आचारसंहिता पालना गर्न नुवाकोटका राजनीतिक दलहरुले सामूहिक प्रतिबद्धता जनाएका छन्। मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीको आयोजनामा शनिबार बसेको सर्वदलीय/सर्वपक्षीय बैठकमा सहभागी राजनीतिक दलहरुले निर्वाचन आयोगले जारी गरेको आचारसंहिता पालना गर्न सामूहिक प्रतिबद्धता जनाएको हो। उनका अनुसार हाल कार्यान्वयनमा रहेको आचारसंहितअन्तर्गत आज उम्मेदवारी दर्ता गर्न २५ जनाभन्दा बढीको सहभागिता…

    विस्तृतमा पढ्नुस्

  • मेमे पोखरी घुम्न जाँदा बेपत्ता एक युवतीको शव भेटियो, अन्य तीन जनाको सकुशल उद्धार

    मेमे पोखरी घुम्न जाँदा बेपत्ता एक युवतीको शव भेटियो, अन्य तीन जनाको सकुशल उद्धार

    लमजुङ : चार हजार आठ सय मिटरको उचाइमा रहेको मेमे पोखरी घुम्न जाँदा बेपत्ता एक युवतीको शव आज भेटिएको छ। दशैँ मनाउनका लागि ऐतिहासिक एवं पर्यटकीयस्थल मेमे पोखरी घुम्न जाँदा बेपत्ता बेँसीसहर नगरपालिका-१० साँधुकी २४ वर्षीया शर्मिला तामाङको शव फेला परेको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश श्रीमलका अनुसार नेपाली सेना, प्रहरीलगायत टोलीले सो स्थान नजिकै घुम्रो खर्कमा…

    विस्तृतमा पढ्नुस्

  • बाढी र पहिरोका कारण कर्णाली प्रदेशका मुख्य राजमार्गहरु अवरुद्ध

    बाढी र पहिरोका कारण कर्णाली प्रदेशका मुख्य राजमार्गहरु अवरुद्ध

    सुर्खेत : बुधवारदेखि परेको अविरल वर्षाका कारण कर्णाली प्रदेशका मुख्य राजमार्गहरु अवरुद्ध भएका छन्। प्रदेशका विभिन्न राजमार्गअन्तर्गत लगभग २० ठाउँमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएको हो। प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक माधव श्रेष्ठका अनुसार कर्णाली राजमार्ग मात्रै १० ठाउँमा अवरुद्ध भएको छ। कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुन्डाविन्द्रासैनी नगरपालिका-८ बादुका, दुल्लु नगरपालिका-२ को बरबारेभिर, कालीकोटको तिलागुफा नगरपालिका-१…

    विस्तृतमा पढ्नुस्

  • अविरल वर्षाले दाङमा तीन हजारभन्दा बढी घर डुबानमा

    अविरल वर्षाले दाङमा तीन हजारभन्दा बढी घर डुबानमा

    देउखुरी : गत मंगलवारदेखि परेको अविरल वर्षाका कारण दाङका अधिकांश बस्ती डुबानमा परेका छन्। लमही नगरपालिका, गढवा गाउँपालिका र राप्ती गाउँपालिकामा धरै क्षति भएको छ। स्थानीय खोलामा आएको बाढीका कारण बस्तीमा पानी पसेको छ। तीन हजार पाँच सय घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता राजन कुमार गौतमले जानकारी दिए। राप्ती नदी, बबई नदी र अन्य खहरे खोलामा आएको…

    विस्तृतमा पढ्नुस्

  • घरको छतबाट लडेर पूर्वी चितवनमा एक युवकको मृत्यु

    घरको छतबाट लडेर पूर्वी चितवनमा एक युवकको मृत्यु

    चितवन : घरको छतबाट लडेर पूर्वी चितवनमा एक जनाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय रत्ननगरका अनुसार मृत्यु हुनेमा नवलपुरको गैँडाकोटका ३५ वर्षीय शङ्कर श्रेष्ठ रहेका छन्। कार्यालयका प्रहरी नायब उपरीक्षक रबिनबाबु रेग्मीका अनुसार रत्ननगर नगरपालिका-९ गणेशचोकमा रोशन आचार्यको घरको कम्पाउन्डमा आज बिहान श्रेष्ठ मृतावस्थामा फेला परेका हुन्। उनको टाउकोमा चोट देखिएको रेग्मीले जानकारी दिए। टाउकोमा चोट भएका कारण छतबाट…

    विस्तृतमा पढ्नुस्

  • बाढी पहिरोमा परेर मकवानपुरमा दुई जनाको मृत्यु

    बाढी पहिरोमा परेर मकवानपुरमा दुई जनाको मृत्यु

    हेटौँडा : मकवानपुरमा अविरल वर्षापछि बाढी पहिरोमा परेर दुई जनाको मृत्यु भएको छ। पहिरोमा पुरिएर तथा बाढीले बगाउँदा उनीहरुको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार राक्सिराङ गाउँपालिका-६ मागेनीका ४७  वर्षीय तोकबहादुर चेपाङको पहिरोमा पुरिएर मृत्यु भएको हो। यस्तै, कैलाश गाउँपालिका-३ मा कालीखोलाले बगाउँदा स्थानीय ६५ वर्षीय दलबहादुर चेपाङको मृत्यु भएको छ। खोला तर्ने क्रममा उनलाई बगाएको प्रहरीले जनाएको छ।

    विस्तृतमा पढ्नुस्

  • सभामुख सापकोटासँग चिनियाँ राजदूत यान्छीले गरिन् बिदाइ भेट

    सभामुख सापकोटासँग चिनियाँ राजदूत यान्छीले गरिन् बिदाइ भेट

    काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बिदाइ भेट गरेकी छन्। राजदूत यान्छीले आज सभामुखसँग उनको सरकारी निवास लैनचौरमा बिदाइ भेट गरेकी हुन्। भेटमा सभामुख सापकोटाले राजदूत होउको कार्यकालमा चीनबाट महत्वपूर्ण भ्रमण भएको स्मरण गर्दै सफल रुपमा कार्यकाल सम्पन्न गरेकामा बधाई दिए। उनले राजदूत होउलाई नयाँ जिम्मेवारीको सफलताको शुभकामना व्यक्त गरेको सभामुखको सचिवालयले जनाएको छ। सो…

    विस्तृतमा पढ्नुस्

  • बाढी र डुबानका कारण बाँकेमा चार हजार परिवार विस्थापित

    बाढी र डुबानका कारण बाँकेमा चार हजार परिवार विस्थापित

    खजुरा : अविरल वर्षाका कारण राप्ती नदी र खोला नालामा आएको बाढी र डुबानले बाँकेमा चार हजार परिवार विस्थापित भएका छन्। बाढी र डुबानबाट जिल्लाका विभिन्न स्थानमा करिब ५० कच्ची घर पूर्ण रुपमा भत्किएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताए। उनका अनुसार अहिलेसम्म जिल्लामा कुनै पनि मानवीय क्षति नभएको र अधिकांश स्थान बाढीले क्षति पुर्‍याएको छ। जिल्लाको डुडुवा गाउँपालिका-१…

    विस्तृतमा पढ्नुस्

  • पूर्वी नवलपरासीका १४४ घर डुबानमा

    पूर्वी नवलपरासीका १४४ घर डुबानमा

    कावासोती : बुधबार रातिदेखि परेको अविरल वर्षा पछि जिल्ला हुँदै बग्ने नारायणी नदी र अन्य खोलामा आएको बाढीमा परेर १४४ घर डुबानमा परेका पूर्वी नवलपरासी जिल्लाप्रहरी कार्यालयका प्रवक्ता सन्तोष पाठकले बताए। उनका अनुसार बाढीका कारण गैंडाकोट मा ८०, मध्यविन्दुमा २०, विनयी त्रिवेणीमा २८ र हुप्सेकोटमा १६ घर गरेर १ सय ४४ घर डुबानमा परेका हुन्। त्यसैगरी लगातार वर्षाले गर्दा खसेको…

    विस्तृतमा पढ्नुस्

  • निरन्तरको वर्षापछि आएको बाढी र पहिरोले देशका विभिन्न स्थान प्रभावित, कहाँ के भयो?

    निरन्तरको वर्षापछि आएको बाढी र पहिरोले देशका विभिन्न स्थान प्रभावित, कहाँ के भयो?

    काठमाडौं : अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो निम्तिएको छ। बाढी र पहिरोका कारण ठाउँठाउँमा सडक अवरुद्ध भएका छन्। सडक अवरुद्ध हुँदा लामो तथा छोटो दुरीका यात्रुले सास्ती खेप्नु परेको छ। बाढी पहिरोका कारण केही स्थानमा जनधनको क्षति समेत भएको छ। भारी वर्षाका कारण वीरेन्द्रनगर नगरपालिकाअन्तर्गत पर्ने तल्लो सुर्खेत डुबानमा परेको छ। बिहीवार रातिदेखि कर्णाली बेसिन क्षेत्रमा…

    विस्तृतमा पढ्नुस्

  • कञ्चनपुरमा बढ्दै छ सवारी दुर्घटना, कारण सवारीसाधनको अत्यधिक चाप र साँघुरो सडक

    कञ्चनपुरमा बढ्दै छ सवारी दुर्घटना, कारण सवारीसाधनको अत्यधिक चाप र साँघुरो सडक

    महादेव अवस्थी- दोधारा चाँदनी : बिहीवार साँझ महेन्द्रनगरस्थित बसपार्क नजिक बसको ठक्करबाट मोटरसाइकलमा सवार भीमदत्त नगरपालिका-८ का २० वर्षीय सुनिल रानाको मृत्यु भयो। एक दिनअघि बुधवार मात्रै कञ्चनपुरको पुनर्वास नगरपालिका-११ हुलाकी सडकमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गयो। मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किँदा मोटरसाइकल चालक कैलालीको धनगढी उपमहानगरपालिका-३ का २३ वर्षीय गुड्डु राना र सोही मोटरसाइकलमा सवार कञ्चनपुरको…

    विस्तृतमा पढ्नुस्

  • बाढीको प्रभाव : वीरेन्द्रनगरमा खानेपानी आपूर्ति बन्द

    बाढीको प्रभाव : वीरेन्द्रनगरमा खानेपानी आपूर्ति बन्द

    सुर्खेत : कर्णालीको राजधानी वीरेन्द्रनगरमा खानेपानी वितरण गर्दै आएको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले खानेपानी आपूर्ति बन्द गरेको छ। खानेपानीका सबै मुहानमा अत्यधिक बाढी आएका कारण आपूर्ति बन्द गरिएको हो। संस्थाका प्राविधक शाखा प्रमुख इन्जिनियर बालाराम तिवारीका अनुसार गए राति १२ बजेदेखि खानेपानी आपूर्ति बन्द गरिएको हो। यसअघि पनि झुप्रा खोलाबाट ल्याएको पाइपलाइनमाथि पहिरो खस्दा झन्डै १० लाख रुपैयाँ बराबरको…

    विस्तृतमा पढ्नुस्

  • नवौँ राष्ट्रिय खेलकुदमा १० खेलका २३ ‘विधा’ रद्द

    नवौँ राष्ट्रिय खेलकुदमा १० खेलका २३ ‘विधा’ रद्द

    कास्की : गण्डकी प्रदेशमा यही असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत विभिन्न १० खेलका २३ विधा रद्द गरिएको छ। प्रतियोगिताका लागि कम्तीमा चारवटा टोलीको सहभागिता अनिवार्य हुने र सो नभए खेल रद्द हुने प्रावधानअनुसार केही खेलका विधा नहुने भएको हो। गल्फ आर्चरी, प्याराग्लाइडिङ, पौडी, भारोत्तोलन, सुटिङ, जिमन्याष्टिक स्क्वास, सफ्ट टेनिस, जुडोका केही इभेन्ट नहुने…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell