PahiloPost

Jan 13, 2025 | २९ पुष २०८१

  • अर्थमन्त्री शर्मा विश्व बैंकको वार्षिक बैठकमा सहभागी, वित्तीय सहायता प्रदान गर्नुपर्नेमा जोड

    अर्थमन्त्री शर्मा विश्व बैंकको वार्षिक बैठकमा सहभागी, वित्तीय सहायता प्रदान गर्नुपर्नेमा जोड

    वाशिङ्गटन डिसी : अर्थमन्त्री जनार्दन शर्माले विश्व बैंक समूहको विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको दक्षिण पूर्वी एशियाली समूहको ५३औँ गभर्नर्स सत्रको अध्यक्षता गरेका छन्। अमेरिकाको राजधानी वाशिङ्गटन डिसीमा आयोजित विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक सम्मेलनमा आयोजित उक्त सत्रमा सदस्य राष्ट्रहरुले सामना गर्नुपरेको बहुपक्षीय विश्वव्यापी समस्याको विषयमा छलफल भएको थियो। उक्त सत्रमा सहभागीले विश्वव्यापीरुपमा सिर्जना भएको समस्याको समाधान…

    विस्तृतमा पढ्नुस्

  • पटकपटक सर्दै पल शाहको पेसी, यसपटक निर्वाचनको तयारीले

    पटकपटक सर्दै पल शाहको पेसी, यसपटक निर्वाचनको तयारीले

    दमौली : नाबालिग जबर्जस्ती करणीको अभियोगमा तनहुँ कारागारमा रहेका नायक पल शाह विरुद्धको सुनुवाइ तेस्रो पटक स्थगित भएको छ। तनहुँ अदालतमा आजका लागि तोकिएको पेसी स्थगित भएको हो। आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारीका कारण शाहविरुद्धको सुनुवाई स्थगित भएको तनहुँ अदालतका इजलास अधिकृत कृष्ण गौतमले जानकारी दिए। यसअघि शाहविरुद्धको सुनुवाइ भदौ १५ गते असोज २…

    विस्तृतमा पढ्नुस्

  • नवौँ राष्ट्रिय खेलकुद : नेपाली सेना १२ पदकसहित शीर्ष स्थानमा, दोस्रोमा वाग्मती प्रदेश

    नवौँ राष्ट्रिय खेलकुद : नेपाली सेना १२ पदकसहित शीर्ष स्थानमा, दोस्रोमा वाग्मती प्रदेश

    कास्की : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतका केही खेल यही असोज २३ देखि पोखरामा सञ्चालन भइरहेका छन्। राष्ट्रिय खेलकुद औपचारिकरूपमा असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशका आठ जिल्लामा हुँदैछ। समय र पूर्वाधार अभावका कारण केही खेल प्रतियोगिता उद्घाटनअगावै सुरु भएका हुन्। पुरुष क्रिकेट प्रतियोगिता यसअघि नै काठमाडौंमा सम्पन्न भइसकेको छ। पोखरामा नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत अहिले महिला क्रिकेट, फेन्सिङ र…

    विस्तृतमा पढ्नुस्

  • नवलपुरमा अनियन्त्रित भएर पल्टिएको ग्यास बुलेटले च्यापिएर एक जनाको मृत्यु

    नवलपुरमा अनियन्त्रित भएर पल्टिएको ग्यास बुलेटले च्यापिएर एक जनाको मृत्यु

    त्रिवेणी : पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी एक घाइते भएका छन्। गए राति विनयीत्रिवेणी गाउँपालिका-२ ज्यामिरेमा भारतबाट ग्यास बोकेर काठमाडौंका लागि छुटेको  एनएलओएल-२४६० नम्बरको ग्यास बुलेट आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी सन्तोष पाठकका अनुसरा उक्त दुर्घटनामा परी सहचालक भारत उत्तर प्रदेश निवासी…

    विस्तृतमा पढ्नुस्

  • जुम्ला बाढी पहिरो अपडेट : १० जनाको मृत्यु, एक जना बेपत्ता, कर्णाली राजमार्ग अवरुद्ध

    जुम्ला बाढी पहिरो अपडेट : १० जनाको मृत्यु, एक जना बेपत्ता, कर्णाली राजमार्ग अवरुद्ध

    जुम्ला : एक साताबाट परेको अविरल वर्षाले जुम्लामा बाढी पहिरोबाट १० जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता रहेको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिए। मंगलवार विपद् व्यवस्थापन समितिको बैठकमा विपद्ले पारेको धनजनको क्षतिबारे जानकारी दिँदै जिल्लाको कनकासुन्दरी गाउँपालिका-५ बारकोटेबाडामा स्थानीय गणेश शाहीको घर भत्कँदा आठ जनाको मृत्यु भएको छ। प्रजिअ केशरीले भने, ‘गुठीचौर गाउँपालिकामा एक जना…

    विस्तृतमा पढ्नुस्

  • बलेवामा अठारौँ शताब्दीको परम्परालाई निरन्तरता : ज्योतिषीले तोके धान काट्ने र न्वागी खाने दिन

    बलेवामा अठारौँ शताब्दीको परम्परालाई निरन्तरता : ज्योतिषीले तोके धान काट्ने र न्वागी खाने दिन

    तारानाथ आचार्य- बलेवा : बागलुङको बलेवा क्षेत्रका किसानले खेतमा लगाएको धान काट्ने पहिलो दिन आगामी कात्तिक ४ गतेका लागि तोकिएको छ। बलेवा भूमेकोटअन्तर्गत सबै वडाका खेतमा लगाइएको धान काट्ने समय तोकिएको हो। स्थानीय भाषामा पुली र संस्कृत भाषामा धान्य छेदन भनिने यो परम्परा जिल्लाको बलेवा क्षेत्रका लागि हो। स्थानीय जातको गुडुरा धान काट्न आउँदो कात्तिक ४ गते बिहान ९ बजेलाई…

    विस्तृतमा पढ्नुस्

  • अत्यधिक वर्षाले बागलुङमा किसानलाई नोक्सानी, पाक्नै लागेको धानबालीमा क्षति

    अत्यधिक वर्षाले बागलुङमा किसानलाई नोक्सानी, पाक्नै लागेको धानबालीमा क्षति

    गलकोट : अत्यधिक वर्षाले यहाँका किसानलाई नोक्सानी भएको छ। लगातारको वर्षाले बागलुङमा पाक्नै लागेको धानबालीमा हावाहुरीले ढलाएर तथा पानीले भिजाएर क्षति पुर्‍याएको छ। कृषि ज्ञान केन्द्र बागलुङका अनुसार बागलुङको केही धानबाली हुने स्थानमा धान ढलेको छ भने बाढीले कागती र किबीखेतीमा समेत क्षति पुर्‍याएको छ। यस वर्ष छ हजार हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो। धान उत्पादन घट्ने कृषि ज्ञान केन्द्रका…

    विस्तृतमा पढ्नुस्

  • पहिरोले बैतडीमा चार घर र एक विद्यालयमा क्षति, विस्थापित परिवार आफन्तको आश्रयमा

    पहिरोले बैतडीमा चार घर र एक विद्यालयमा क्षति, विस्थापित परिवार आफन्तको आश्रयमा

    बैतडी : पहिरोले बैतडीका चार घर र एक विद्यालयमा क्षति पुर्‍याएको छ। लगातारको वर्षाका कारण खसेको पहिरोले जिल्लाको सुर्नया गाउँपालिका-७ बान्नी टोलका रामबहादुर कुँवर र हर्कबहादुर कुँवरका छ/छ कोठे घर भत्किएका हुन्। घर माथिबाट खसेको पहिरोले घर भत्किएको हो। पहिरोले मानवीय क्षति भने नभएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए। यस्तै, पत्थरले छाएका घर भत्किँदा गोठमा बाँधेका पशुचौपाया…

    विस्तृतमा पढ्नुस्

  • एकै दिन ८८ हजारभन्दा बढीले लगाए कोभिड-१९ विरुद्धको खोप

    एकै दिन ८८ हजारभन्दा बढीले लगाए कोभिड-१९ विरुद्धको खोप

    काठमाडौं : आज एकैदिन देशभरबाट ८८ हजार छ सय ६६ जनाले कोभिड-१९ विरुद्धको खोप लगाएका छन्। देशभर पछिल्लो २४ घण्टामा थप ४५ जनामा कोभिड-१९ सङ्क्रमण पुष्टि भएको छ। सो अवधिमा दुई हजार दुई सय २२ जनाको नमूना परीक्षण गरिएको थियो। पाँच सय ७९ जनाले पीसीआर र एक हजार छ सय ४३ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले…

    विस्तृतमा पढ्नुस्

  • ‘कहीँ नभएको हाँडीगाउँको जात्रा’ सम्पन्न, आज मूर्ति पुजारीघरमा लगिने

    ‘कहीँ नभएको हाँडीगाउँको जात्रा’ सम्पन्न, आज मूर्ति पुजारीघरमा लगिने

    काठमाडौं : काठमाडौं महानगरपालिका-५ स्थित हाँडीगाउँ क्षेत्रमा प्रदर्शन गरिने चोक्काथुनारायणको जात्रा सम्पन्न गरिएको छ। प्रत्येक वर्ष कोजाग्रत पूर्णिमापछि गरिने यो जात्रा यस क्षेत्रको प्राचीन मौलिक संस्कृतिका रुपमा मानिँदै आएको छ। जात्राका क्रममा सोमवार हाँडीगाउँ, विशालनगर र गहनापोखरी क्षेत्रमा रथयात्रा गरिएको पूर्व वडाध्यक्ष रमेश डङ्गोलले जानकारी दिए। तीननारायण एवं ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ समेत भनिने यो जात्रा यस क्षेत्रको प्राचीन जात्रा…

    विस्तृतमा पढ्नुस्

  • बाँकेमा वर्षाले सात हजार हेक्टर बढीको धान बालीमा पुर्‍यायो क्षति

    बाँकेमा वर्षाले सात हजार हेक्टर बढीको धान बालीमा पुर्‍यायो क्षति

    नेपालगञ्ज : केही दिनयता निरन्तर परेको वर्षाले बाँकेमा धान बालीमा ठूलो क्षति भएको छ। कृषि ज्ञानकेन्द्र, बाँकेले दिएको प्रारम्भिक जानकारीअनुसार जिल्लाको कूल खेतीयोग्य जमिनमध्ये सात हजार चार सय ६० हेक्टर क्षेत्रफलमा लगाइएको धान बालीमा नोक्सानी भएको छ। अहिलेसम्म नेपालगञ्ज उपमहानगरपालिकामा तीन सय ६५ हेक्टर, नरैनापुर गाउँपालिकामा तीन सय ८० हेक्टर, राप्तीसोनारी गाउँपालिकामा एक हजार छ सय ५० हेक्टर, डुडुवा गाउँपालिकामा…

    विस्तृतमा पढ्नुस्

  • हुम्लाको चङ्खेली गाउँपालिकामा पहिरोले पुरिँदा चार जनाको मृत्यु, पाँच जना घाइते

    हुम्लाको चङ्खेली गाउँपालिकामा पहिरोले पुरिँदा चार जनाको मृत्यु, पाँच जना घाइते

    हुम्ला : हुम्लाको चङ्खेली गाउँपालिका-६ मा पहिरोले एक घर पुरिँदा चार जनाको मृत्यु भएको छ। पहिरोमा परि पाँचजना घाइते भएका छन्। घाइतेको उद्धार गरिएको छ। लगातार परेको पानीले घरमाथि पहिरो जाँदा घर पुरिएको स्थानीयवासी ध्रुवकुमार शाहीले बताए। उनका अनुसार मृत्यु हुने चारै जना बालबालिका हुन्। घटनास्थलमा प्रहरी पुगिनसकेकाले के कति क्षति भएको हो यकिन विवरण आइसकेको छैन। घटनास्थल पुग्न सदरमुकाम…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीमा आएको बाढी बस्तीमा पसेपछि राजापुर र गेरुवाका एक हजार चार सय घर डुबानमा

    कर्णालीमा आएको बाढी बस्तीमा पसेपछि राजापुर र गेरुवाका एक हजार चार सय घर डुबानमा

    बर्दिया : पछिल्लो साताको अविरल वर्षाका कारण कर्णाली नदीमा आएको बाढी बस्तीमा पुगेकाले राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका एक हजार चार सय घर डुबानमा परेका छन्। सो क्षेत्रका अधिकांश बासिन्दा विस्थापित भएका छन्। विस्थापित र अति पीडितको सुविधाका लागि सात ठाउँमा खानाको मेस चलाएर खाना खुवाइरहेको राजापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले बताए। बाढी पीडित क्षेत्रमा यसवर्ष पनि धानबाली…

    विस्तृतमा पढ्नुस्

  • उपचारपछि आज राष्ट्रपति भण्डारी अस्पतालबाट ‘डिस्चार्ज’

    उपचारपछि आज राष्ट्रपति भण्डारी अस्पतालबाट ‘डिस्चार्ज’

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी उपचारपछि आज अस्पतालबाट डिस्चार्ज भएकी छन्। कोरोना सङ्क्रमण भई त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा उपचाररत उनको स्वास्थ्यमा सुधार आएपछि आज दिउँसो १२:४५ बजे अस्पतालबाट डिस्चार्ज भएको अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले जानकारी दिए। ‘उहाँको स्वास्थ्य अवस्थामा सुधार देखिएपछि आज घर फर्कनुभएको हो’, उनले भने, ‘राष्ट्रपति भण्डारीको ज्वरोलगायत स्वास्थ्यका अन्य सूचकाङ्कहरु सामान्य छन्।’ यही असोज २२…

    विस्तृतमा पढ्नुस्

  • गोदावरी नगरपालिकामा ज्वरो आएका ४५० बिरामीमध्ये १३२ जनामा देखियो डेंगी

    गोदावरी नगरपालिकामा ज्वरो आएका ४५० बिरामीमध्ये १३२ जनामा देखियो डेंगी

    ललितपुर : गोदावरी नगरपालिकामा ज्वरो आएका चार सय ५० व्यक्तिमध्ये एक सय ३२ जनामा डेंगी देखापरेको छ। गोदावरी नगरपालिकाका प्रमुख जनस्वास्थ्य अधिकृत लालबहादुर थापाका अनुसार उक्त नगरपालिकाको  वडा नम्बर ३, ११, १२, र १४मा  डेंगीको बढी सङ्क्रमण देखिएकाले नियन्त्रणका लागि विभिन्न किसिमका क्रियाकलाप अपनाउँदै आइएको छ। रेडक्रस, जनप्रतिनिधि, वडाका स्वास्थ्यचौकी, महिला स्वास्थ्य स्वयंसेविका, विद्यालय र बुद्धिजीवीले घर, कार्यालय, उद्योग विद्यालय…

    विस्तृतमा पढ्नुस्

  • बाढी तथा डुबानबाट बाँकेमा आठ हजार बढी घरधुरी प्रभावित

    बाढी तथा डुबानबाट बाँकेमा आठ हजार बढी घरधुरी प्रभावित

    राँझा : अविरल वर्षाका कारण बाँकेमा आठ हजार बढी घरधुरीमा बसोबास गर्ने जनता पीडित भएका छन्। जिल्लाका आठ स्थानीय तहका आठ हजार सात सय तीन घरधुरी बाढी तथा डुबानबाट प्रत्यक्ष रुपमा प्रभावित भएको बाँके जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र बहादुर केसीले जानकारी दिए। उनका अनुसार सबैभन्दा धेरै राप्ती सोनारी गाउँपालिकामा तीन हजार ५००, नरैनापुर गाउँपालिकामा दुई हजार…

    विस्तृतमा पढ्नुस्

  • हुम्लामा हेलिकप्टर उड्न सकेन, उद्धारको पर्खाईमा रहेकी गर्भवतीको मृत्यु

    हुम्लामा हेलिकप्टर उड्न सकेन, उद्धारको पर्खाईमा रहेकी गर्भवतीको मृत्यु

    सिमकोट : चार दिनदेखि रक्तश्रावले छटपटाइरहेकी गर्भवतीको हवाई उद्धार हुन नसक्दा मृत्यु भएको छ। खराब मौसमका कारण कालिकोटबाट हेलिकप्टर हुम्ला आउन नसकेपछि सर्केगाड गाउँपालिका–७ रोडिकोटकी २४ वर्षीया पविता शाही छत्यालको अत्याधिक रक्तश्रावबाट मृत्यु भएको हो। छत्यालको उद्धार हुन नसक्दा मृत्यु भएको जिल्ला अस्पतालका सिनियर अनमी सरिता बोहराले बताइन्। उद्धारका लागि सोमवार सुर्खेतबाट उडेको हेलिकोप्टर खराब मौसमका कारण कालिकोटस्थित नेपाली सेनाको…

    विस्तृतमा पढ्नुस्

  • मौसमका कारण मनाङबाट ८२ पर्यटकको हवाई उद्धार

    मौसमका कारण मनाङबाट ८२ पर्यटकको हवाई उद्धार

    मनाङ : हिमाली जिल्ला मनाङबाट ८२ आन्तरिक तथा बाह्य पर्यटकको उद्धार गरिएको छ। मौसम प्रतिकूलताका कारण सम्पर्कमा आएका अलपत्र परेका पर्यटकको उद्धार गरिएको हो। जिल्लाको मौसम प्रतिकूल भएपछि अलपत्र परेका पर्यटकको हेलिकोप्टरमार्फत उद्धार गरिएको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप)का प्रमुख लेखनाथ गौतमले जानकारी दिए। उनका अनुसार ८२ आन्तरिक तथा बाह्य पर्यटकको उद्धार गरिएको हो। हेलिकोप्टरमार्फत मनाङ पुगेका १६ जनामध्ये १३…

    विस्तृतमा पढ्नुस्

  • चितवनका दुई सय तीस जनामा स्क्रबटाइफसको सङ्क्रमण

    चितवनका दुई सय तीस जनामा स्क्रबटाइफसको सङ्क्रमण

    चितवन : जिल्लाको विभिन्न अस्पतालमा उपचार गर्न आएका बिरामीमध्ये दुई सय ३० जनामा स्क्रबटाइफस रोगको सङ्क्रमण देखिएको छ। एक हजार आठ सय ७३ जनाको परीक्षणका क्रममा २३० जनामा सङ्क्रमण देखिएको हो। स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी राम केसीका अनुसार सङ्क्रमितमध्ये एक सय आठजना चितवनका रहेका छन्। यस जिल्लामा भरतपुर महानगरपालिकामा सबैभन्दा बढी ५५ जना सङ्क्रमित भेटिएको केसीले जानकारी दिए। अन्य…

    विस्तृतमा पढ्नुस्

  • पहिरोका कारण अवरुद्ध भीमदत्त राजमार्ग आयो सञ्चालनमा

    पहिरोका कारण अवरुद्ध भीमदत्त राजमार्ग आयो सञ्चालनमा

    अतरिया : बडा दशैँको दोस्रो दिनदेखिको लगातार अविरल वर्षाले अवरुद्ध भएको भीमदत्त राजमार्ग सञ्चालनमा आएको छ। कैलालीको गोदावरी नगरपालिका-४ मा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियो। कैलाली जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार उक्त स्थानमा सुरक्षाकर्मी, स्थानीयवासी र सवारी चालकसमेत भएर उक्त राजमार्ग सञ्चालनमा ल्याइएको थियो। पहाडी सात जिल्ला जोड्ने सो राजमार्ग अहिले सञ्चालनमा आएपछि सावरीसाधन आवतजावत…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell