PahiloPost

Jan 20, 2025 | ७ माघ २०८१

  • पाँच दिनदेखि बेपत्ता किशोरको हत्या गरिएको अवस्थामा शव फेला

    पाँच दिनदेखि बेपत्ता किशोरको हत्या गरिएको अवस्थामा शव फेला

    इनरुवा : पाँच दिनदेखि बेपत्ता सुनसरीको दुहबी नगरपालिका-३ भीरगाउँका १७ वर्षीय सुजन चौधरीको शव हत्या गरिएका अवस्थामा फेला परेको छ। घरदेखि करिब पाँच सय मिटर उत्तर अरुण वनस्पति उद्योगको परिसरको खाली जग्गामा उनको शव भेटिएको हो। नेपाल टेलिकम क्षेत्रीय कार्यालय विराटनगरमा कार्यरत अधिकृत सुरेन्द्रनारायण चौधरीका छोरा सुजन यही मंसिर १० गते साथीका घरमा जान्छु भनेर हिँडेका थिए। साँझसम्म घर नआएको…

    विस्तृतमा पढ्नुस्

  • मिडियामा बसेका कच्चा मानिसहरु नेकपा फुट्छ भनेर कुर्लिए, कसैले फुटाउन सक्दैन : झलनाथ खनाल

    मिडियामा बसेका कच्चा मानिसहरु नेकपा फुट्छ भनेर कुर्लिए, कसैले फुटाउन सक्दैन : झलनाथ खनाल

    पशुपतिनगर : नेकपाका वरिष्ठ नेता झलनाथ खनालले कुनै हालतमा पनि पार्टी नफुट्ने बताएका छन्। उनले पार्टीभित्र लामो समयदेखि चलेको बहस देखेर फुट्छ र ठूलो भाग खान पाउँछु भन्ने आश नगर्न चेतावनी दिए। ‘नेकपा फुटिदिन्छ कि मैले ठूलो भाग खान पाउँछु कि मैले रोटी सेक्न पाउँछु कि भनेर रोटी नबेल्दा पनि हुन्छ, अहिलेदेखि कसैले रोटी बेल्दैछ भने सेकाउने ठाउँ पाउनुहुन्न्,’ इलामको…

    विस्तृतमा पढ्नुस्

  • अछाममा सडकबाट ५० मिटर तल खसेर बस दुर्घटना, एकको मृत्यु, १७ घाइते

    अछाममा सडकबाट ५० मिटर तल खसेर बस दुर्घटना, एकको मृत्यु, १७ घाइते

    डोटी : अछाम सदरमुकाम मङ्गलसेनबाट कैलालीतर्फ जाँदै गरेको ना ४ ख ९९७२ नम्बरको बस आज बिहान चौरपाटी गाउँपालिका मार्कुमा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने १७ यात्रु घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय अछामले दिएको जानकारीअनुसार उक्त दुर्घटनामा परी मृत्यु हुनेमा साँफेबगर नगरपालिका–३ का १९ वर्षीया नीरज कुँवर रहेका छन्। बस दुर्घटनामा परी घाइते भएका १७ जनालाई…

    विस्तृतमा पढ्नुस्

  • चीनसँग जोडिएको हुम्लाको नाम्खा गाउँपालिका कोरोना संक्रमणमुक्त, जिल्लामा एक जनामात्रै संक्रमित बाँकी

    चीनसँग जोडिएको हुम्लाको नाम्खा गाउँपालिका कोरोना संक्रमणमुक्त, जिल्लामा एक जनामात्रै संक्रमित बाँकी

    सिमकोट : हुम्लाको उत्तरी नाम्खा गाउँपालिका आइतबारदेखि कोरोना सङ्क्रमणमुक्त बनेको छ। आइतबार एन्टिजेन विधिबाट गरिएको कोरोना परीक्षणमा ४४ जनामा कोरोना रिपोर्ट नेगेटिभ आएपछि नाम्खाको याल्वाङ पुनः कोरोनामुक्त भएको छ। चौध दिनसम्म आइसोलेसनमा बसेका विद्यार्थीमा आइतबार गरिएको परीक्षणमा कोरोना नभएपछि उनीहरुलाई डिस्चार्ज गरिएसँगै याल्वाङ कोरोना सङ्क्रमण मुक्त बनेको हो। मङ्सिर ११ गते नौ र आइतबार ४४ गरेर ५४ जना कोरोना सङ्क्रमित…

    विस्तृतमा पढ्नुस्

  • बलात्कारको आरोप लागेका सिद्धबाबालाई पुर्पक्षका लागि थुनामा राख्न सर्वोच्चको आदेश

    बलात्कारको आरोप लागेका सिद्धबाबालाई पुर्पक्षका लागि थुनामा राख्न सर्वोच्चको आदेश

    काठमाडौं : सर्वोच्च अदालतले बलात्कार आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश जारी गरेको छ। न्यायाधीश डा आनन्दमोहन भट्टराई र प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलासले शुक्रवार जारी गरेको आदेशमा तथ्य र प्रमाणका आधारमा निर्दोष नदेखिएकाले पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको हो। आदेशमा भनिएको छ, ‘मिसिल हेर्दा पीडितको किटानी जाहेरीको अतिरिक्त निजले मौकामा गरेको कागज, वरदात…

    विस्तृतमा पढ्नुस्

  • नक्कली नोटसहित कञ्चनपुरमा एक युवक पक्राउ

    नक्कली नोटसहित कञ्चनपुरमा एक युवक पक्राउ

    कञ्चनपुर : नक्कली नोटसहित भीमदत्त नगरपालिका-१८ का २४ वर्षीय दीपक नाथलाई आइतवार प्रहरीले पक्राउ गरेको छ। हजारका दरका तीन थान नक्कली नोटसहित नाथलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए। स्थानीय पसलमा सामान खरिद गर्ने क्रममा नाथले नक्कली नोट दिएको पाइएपछि पक्राउ गरिएको उनले बताए। पक्राउ परेका नाथमाथि थप अनुसन्धान भइरहेको उनको भनाइ छ।

    विस्तृतमा पढ्नुस्

  • कोभिड-१९ का कारण यो साता थप ६ गैरआवासीय नेपालीको निधन

    कोभिड-१९ का कारण यो साता थप ६ गैरआवासीय नेपालीको निधन

    लण्डन : कोभिड-१९ का कारण यो साता थप छ जना गैरआवासीय नेपालीको निधन भएको छ। योसँगै कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने गैरआवासीय नेपालीको संख्या २९९ जना पुगेको छ। हालसम्म विभिन्न १९ मुलुकमा रहेका नेपालीको निधन भएको हो। गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता साउदी अरबमा चार, पोर्चुगलमा एक र युकेमा एक नेपालीको कोरोना भाइरसका कारण मृत्यु भएको हो।…

    विस्तृतमा पढ्नुस्

  • छोरीको हत्या गर्न बाबु-आमाले दिए सुपारी, 'इज्जत जोगाउन योजनावद्ध हत्या'

    छोरीको हत्या गर्न बाबु-आमाले दिए सुपारी, 'इज्जत जोगाउन योजनावद्ध हत्या'

    रौतहट : छोरीको हत्यामा संलग्न रहेको अभियोगमा बाबुआमासहित सात जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयमा आइतवार आयोजित पत्रकार सम्मेलनमा हत्याका आरोपी आमा, बाबु र पैसा लिएर अमृता साहलाई गोली हानेर हत्या गरेका अन्य पाँच जनालाई सार्वजनिक गरिएको छ। पक्राउ पर्नेमा बाबु रामअयोध्या साहतेली, आमा सीतादेवी र हत्याका आरोपी देवाही गोनाही नगरपालिका-२ करुनिया लक्षमिनियाँका ६० वर्षीय शेख अलियास, सोही ठाउँका…

    विस्तृतमा पढ्नुस्

  • ब्राउन सुगरसहित झापामा दुई भारतीय पक्राउ

    ब्राउन सुगरसहित झापामा दुई भारतीय पक्राउ

    बनियानी : झापाको भद्रपुर नगरपालिका-४ स्थित नरसिंह बगानबाट आइतवार प्रहरीले लागुऔषध ब्राउनसुगरसहित दुई भारतीयलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत विहार गलगलिया-४ का १९ वर्षीय महमद जबर र ५९ वर्षीय ऐजुब महमद अली रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए। विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई आइतवार बिहान ११…

    विस्तृतमा पढ्नुस्

  • टिपरको ठक्करबाट महोत्तरीमा एक बालिकाको मृत्यु

    टिपरको ठक्करबाट महोत्तरीमा एक बालिकाको मृत्यु

    जलेश्वर : महोत्तरीको औरही नगरपालिका-८ टिम्किया गाउँको भित्री सडकमा आइतवार साँझ टिपरले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा औरही-८ बस्ने नागेन्द्र बैठाकी छोरी १२ वर्षीया रोशनी रहेको प्रहरी उपरीक्षक टीकाबहादुर केसीले बताए। गाउँको भित्री सडकमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ७ ख ४७३९ नम्बरको टिपरले बाटो छेउमै खेलिरहेको बालिकालाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो। घटनापश्चात् प्रहरीले…

    विस्तृतमा पढ्नुस्

  • पाँच वर्षमा मानव सेवा आश्रम भरतपुरले गर्‍यो ५८२ सहयोगापेक्षीको उद्धार

    पाँच वर्षमा मानव सेवा आश्रम भरतपुरले गर्‍यो ५८२ सहयोगापेक्षीको उद्धार

    चितवन : मानव सेवा आश्रम शाखा कार्यालय भरतपुरले हालसम्ममा ५८२ जना सहयोगापेक्षीको उद्धार गरेको छ। विसं २०७२ देखि हालसम्म विभिन्न ठाउँमा बेवारिसे अवस्थामा रहेका मानिसहरुको उद्धार गरिएको हो। सहयोगापेक्षी सडक आश्रित मानवमुक्त शहर बनाउने उद्देश्यका साथ स्थापना गरिएको संस्थाले सो अवधिमा १६७ जनालाई परिवारसँग पुनर्मिलन गराएको जनाएको छ। संस्थाले आइतवार आयोजना गरेको आव २०७६/०७७ को प्रगति प्रतिवेदन, लेखा परीक्षण र…

    विस्तृतमा पढ्नुस्

  • कोरोना न्यूनीकरणमा सांसदको भूमिका प्रभावकारी हुन्छ : अध्यक्ष तिमिल्सिना

    कोरोना न्यूनीकरणमा सांसदको भूमिका प्रभावकारी हुन्छ : अध्यक्ष तिमिल्सिना

    मोरङ : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोभिड–१९ को न्यूनीकरण गर्न जनतामा सचेतना जाग्रित गराउन सांसदहरुले प्रभावकारी भूमिका खेल्नुपर्ने बताएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, प्रदेश नम्बर १ सामाजिक विकास मन्त्रालय र राष्ट्रियसभाद्वारा संयुक्तरुपमा आज यहाँ आयोजित कोभिड–१९ जस्तो महामारी र जोखिममा प्रभावकारी सञ्चारका लागि सांसदहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उनले सो विचार व्यक्त गरेका हुन्। अध्यक्ष तिमिल्सिनाले अहिलेसम्म…

    विस्तृतमा पढ्नुस्

  • परीक्षा निरीक्षण गर्न जाँदा विद्यालय नजिकै शिक्षिकाको मृत्यु

    परीक्षा निरीक्षण गर्न जाँदा विद्यालय नजिकै शिक्षिकाको मृत्यु

    डोटी : जिल्लाको जोरायल गाउँपालिका–४ घण्टेश्वर माध्यमिक विद्यालयमा बालविकास सहजकर्ताका रुपमा कार्यरत २६ वर्षीया शिक्षिका टिकेश्वरी शाहु (खड्का) को आज बिहान अकस्मात मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय जोरायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक महेन्द्र थापाका अनुसार सो विद्यालयमा सञ्चालन भइरहेको कक्षा १२ को परीक्षामा निरीक्षकका रुपमा सहभागी हुन विद्यालय नजिक पुग्दै गर्दा एक्कासी बेहोस भएर उनी ढलेकी थिइन्। बेहोस…

    विस्तृतमा पढ्नुस्

  • जीप दुर्घटना हुँदा ११ वर्षीया बालिकाको मृत्यु, पाँच घाइतेको उपचार हुँदै

    जीप दुर्घटना हुँदा ११ वर्षीया बालिकाको मृत्यु, पाँच घाइतेको उपचार हुँदै

    बेनी : म्याग्दीको मङ्गला गाउँपालिका–२ बावियाचौरको काफलचौरमा भएको बोलेरो जीप दुर्घटनामा एकको मृत्यु भएको छ, भने पाँच जना घाइते भएका छन्। बाबियाचौर लाम्पाटाबाट सल्लानतर्फ जाँदै गरेको प्रदेश २–०३००१ च ०२५२ नम्बरको बोलेरो जीप आज बिहान भाइबाङ खोला नजिकको सडकबाट खसेर दुर्घटना भएको हो। दुर्घटनमा परेर जीपमा सवार ११ वर्षीया बालिका करिस्मा क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनमा…

    विस्तृतमा पढ्नुस्

  • माउन्टेन फ्लाइटमा प्रतिस्पर्धा, यात्रुलाई फाइदा

    माउन्टेन फ्लाइटमा प्रतिस्पर्धा, यात्रुलाई फाइदा

    काठमाडौं : बन्दाबन्दीको आठ महिनापछि शुरु भएको पर्वतीय उडान (माउन्टेन फ्लाइट) मा यात्रुलाई आकर्षण गर्न एयरलाइन्सबीच प्रतिस्पर्धा नै चलेको छ। निजी क्षेत्रका अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयर र यती एयरलाइन्सले पर्वतीय उडानमा विशेष छुट र ‘अफर’सहितका योजना बनाएका छन्। दुवै एयरलाइन्सले एक टिकट खरिदमा अर्को टिकट निःशुल्क उपलब्ध गराउने घोषणा गरेका छन्। कोभिड–१९ महामारीका कारण अझै पनि विदेशी पर्यटकको…

    विस्तृतमा पढ्नुस्

  • बैतडीमा मेयर, श्रीलंकन पर्यटक, सेना प्रहरीसहित १८ जनामा कोरोना संक्रमण

    बैतडीमा मेयर, श्रीलंकन पर्यटक, सेना प्रहरीसहित १८ जनामा कोरोना संक्रमण

    बैतडी : बैतडीको दशरथचन्द नगरपालिका प्रमुख नरेन्द्रसिंह थापालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ। शनिबार जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा नेपाली कांग्रेसका जिल्ला सभापतिसमेत रहेका नगरप्रमख थापासहित बैतडीका थप १८ जनामा कोरोना पुष्टि भएको हो। यस्तै जिल्ला अस्पताल र स्वास्थ्य कार्यालयमा कार्यरत तीन स्वास्थ्यकर्मी, नेपाली सेनाका तीन, नेपाल प्रहरीका एक, दुईजना श्रीलङ्काली पर्यटक र दशरथचन्द नगरपालिकाका आठ जनामा कोरोना पुष्टि…

    विस्तृतमा पढ्नुस्

  • संघीय सरकारको ढिलाइले काम गर्न केही जटिलता देखिएको छ: मुख्यमन्त्री भट्ट

    संघीय सरकारको ढिलाइले काम गर्न केही जटिलता देखिएको छ: मुख्यमन्त्री भट्ट

    बैतडी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कानुन कार्यान्वयनका लागि सबैको सहयोग आवश्यक पर्ने बताएका छन्। शनिबार मानवअधिकार पत्रकार सङ्घ (हुर्जा) को आयोजनामा ‘सङ्घीयताको कार्यान्वयन, अवसर र चुनौती’ विषयक सरोकारवालाको भर्चुअल बैठकमा उनले देशमा थुप्रै कानून बनेको भए पनि मानसिकता परिवर्तन नहुँदा समस्या भएको बताए। 'नेपालको संविधान उत्कृष्ट छ, कार्यान्वयनकै चरणमा छौँ,' उनले भने, 'देशमा राम्रा कानून बनेका छन् तर…

    विस्तृतमा पढ्नुस्

  • शङ्खमूल नजिक दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

    शङ्खमूल नजिक दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

    काठमाडौं : काठमाडौंको शङ्खमूल नजिक शनिवार साँझ भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ। अर्का एक जना घाइते भएका छन्। कोटेश्वरबाट कोरिडोर सडक हुँदै शङ्खमूलतर्फ आउँदै गरेको बा ३६ प ६५३१ नम्बरको मोटरसाइकल र सोही दिशातर्फ आउँदै गरेको प्रदेश ३-­०२­००६ प ८८०० नम्बरको मोटरसाइकल ठक्कर खाँदा उक्त दुर्घटना भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ। साँझ ६ः४५ बजे भएको…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय तहको निर्णयमा क्रमशः खुल्दै छन् विद्यालय

    स्थानीय तहको निर्णयमा क्रमशः खुल्दै छन् विद्यालय

    काठमाडौं : सरकारले कोरोना महामारीको जोखिम मूल्याङ्कन गरी विद्यालय पुनः सञ्चालनका आधार तय गरेपछि विभिन्न स्थानीय तहमा शैक्षिक गतिविधि हुन थालेका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत महिना जारी गरेको ‘विद्यालय सञ्चालन कार्यढाँचा, २०७७’ बमोजिम स्थानीय तहले सरोकार भएका पक्षसँगको परामर्शमा वैकल्पिक सिकाइको निरन्तरताका साथै प्रत्यक्ष पढाइ शुरु गरेका हुन्। शिक्षा पत्रकार समाज र ज्ञान अनुसन्धान तथा सिकाइ स्रोत…

    विस्तृतमा पढ्नुस्

  • ठूलो परिमाणको अलैचीसहित एक जना पक्राउ

    ठूलो परिमाणको अलैचीसहित एक जना पक्राउ

    लहान : सिरहाको कर्जन्हा नगरपालिका-३ बन्दीपुरबाट प्रहरीले अलैचीसहित एक जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय बन्दीपुरबाट खटिएको प्रहरी टोलीले पूर्व-पश्चिम राजमार्गमा चेकजाँच गर्ने क्रममा अबैध अलैचीसहित मिनीट्रक र चालकलाई नियन्त्रणमा लिएको हो। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ग १ ख ९२२६ नम्बरको मिनीट्रकमा लोड गरिएको ३२ क्विन्टल अलैचीसहित मिनीट्रक नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक सन्तुलाल जैसवालले…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell