PahiloPost

Jan 20, 2025 | ७ माघ २०८१

  • छठ पूजा गर्न दिन विभिन्न नौ पूजा समितिको माग

    छठ पूजा गर्न दिन विभिन्न नौ पूजा समितिको माग

    विराटनगर : स्थानीय प्रशासनद्वारा सामूहिकरुपमा गरिने छठ पूजा रोक लगाएकोमा यहाँ विभिन्न समितिले विरोध जनाएका छन्। कोरोना भाइरसको महामारीको जोखिम जारी रहेको जनाउँदै प्रशासनले छठपूजामा रोक लगाएको जनाइएको छ। मोरङका नौ वटा छठ पूजा समितिले सोमवार यहाँ पत्रकार सम्मेलन आयोजना गरी छठ पूजा आस्था र विश्वासको धरोहर रहेकाले आफूहरु यो पर्व विश्वस्वास्थ्य सङ्गठन र सरकारको मापदण्डअनुसार सम्पन्न गर्ने जानकारी दिए।…

    विस्तृतमा पढ्नुस्

  • कार्यालय प्रमुखलाई कोरोना पुष्टि भएपछि तिहारसम्म सिन्धुपाल्चोकको मालपोत सेवा बन्द

    कार्यालय प्रमुखलाई कोरोना पुष्टि भएपछि तिहारसम्म सिन्धुपाल्चोकको मालपोत सेवा बन्द

    सिन्धुपाल्चोक : मालपोत कार्यालय चौताराका कार्यालय प्रमुखलाई कोरोना संक्रमण पुष्टि भएपछि कार्यालयको सेवा बन्द गरिएको छ। कार्यालयले आइतवार सूचना जारी गर्दै यही कात्तिक २४ गतेदेखि २८ गतेसम्म सेवा बन्द गरेको हो। कार्यालयका निमित्त कार्यालय प्रमुख गोवर्द्धन ढकालद्वारा जारी विज्ञप्तिमा प्रमुख मालपोत अधिकृतलाई कोरोना संक्रमण पुष्टि भएको र सबै कर्मचारी सतर्क रहनुपरेकाले थप संक्रमण फैलन नदिन कार्यालय बन्द गर्नुपरेको उल्लेख गरिएको…

    विस्तृतमा पढ्नुस्

  • जनकपुर-जयनगर नियमित रेल सञ्चालनको तयारी हुँदै, जनशक्ति व्यवस्थापन गरिँदै

    जनकपुर-जयनगर नियमित रेल सञ्चालनको तयारी हुँदै, जनशक्ति व्यवस्थापन गरिँदै

    सञ्चिता घिमिरे- काठमाडौं : जनकपुर-जयनगर रेलमार्गमा नियमित रेल सञ्चालनका लागि तयारी अघि बढाइएको छ। गत महिना भारतबाट रेल आएसँगै नियमित सञ्चालनका लागि जनशक्ति व्यवस्थापन, कानुन निर्माण, आवश्यक पूर्वाधारलगायतको तयारी भइरहेको हो। कोभिड-१९ संक्रमणका कारण तत्काल रेल सञ्चालन गर्न नसकिने भए पनि स्थिति सहज हुनासाथ जनशक्ति व्यवस्थापन गरी सञ्चालनका लागि तयारी भइरहेको नेपाल रेल्वे कम्पनीले जनाएको छ। सरकारले संक्रमण नियन्त्रणका लागि…

    विस्तृतमा पढ्नुस्

  • चरा पर्यटनका लागि पनि उत्तिकै आकर्षक छ पोखरा, पाइन्छन् करिब ५०० प्रजातिका चरा

    चरा पर्यटनका लागि पनि उत्तिकै आकर्षक छ पोखरा, पाइन्छन् करिब ५०० प्रजातिका चरा

    वासुदेव पौडेल- पोखरा : पर्यटकीय नगरी पोखरा तालैतालको शहर हो। यहाँका नौओटा ताल रामसारमा सूचीकृत छन्। पोखराको बीच भाग भएर बग्ने सेती नदी, फुस्रेखोला हुँदै दक्षिण भेगस्थित सुरौदी लगायतका खोलानाला महत्वपूर्ण जलाधार क्षेत्र हुन्। पोखरा आसपासका क्षेत्रका साथै हिमालपारिको जिल्ला मुस्ताङ हुँदै बग्ने काली गण्डकीसहितका विभिन्न जलसम्पदाले गण्डकी प्रदेशकै गरिमा र महत्व बढाएको छ। पर्याप्त जलाशयका कारण पोखरा र आसपासका…

    विस्तृतमा पढ्नुस्

  • कोरोना संक्रमणका कारण सल्यानमा पहिलो मृत्यु, मृत्युपछि कोरोना पुष्टि

    कोरोना संक्रमणका कारण सल्यानमा पहिलो मृत्यु, मृत्युपछि कोरोना पुष्टि

    सल्यान : सल्यानमा कोरोना संक्रमणबाट पहिलोपटक एक जनाको मृत्यु भएको छ। जिल्लाको शारदा नगरपालिका-१ दारिमचौरका ६७ वर्षीय पुरुषको उपचारका क्रममा बाँकेको कोहलपुरमा मृत्यु भएको हो। केही दिन अगाडि ज्वरो, रुघाखोकीले च्यापेपछि उपचारका लागि दाङ लगिएको थियो। उनको स्वास्थ्य अवस्था जटिल बनेपछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको र कोहलपुरमा स्वाब संकलन गरेर अस्पतालमा भर्ना गरिएको भोलिपल्ट नै मृत्यु भएको स्वास्थ्य…

    विस्तृतमा पढ्नुस्

  • अख्तियारका ती ३० स्टिङ अप्रेसन, सहसचिवदेखि जनप्रतिनिधिसम्म फन्दामा

    अख्तियारका ती ३० स्टिङ अप्रेसन, सहसचिवदेखि जनप्रतिनिधिसम्म फन्दामा

    काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रसहित मातहत कार्यालयको टोलीले चालु आर्थिक वर्षमा ३० वटा स्टिङ अपरेसन गरेको छ। आयोगले आर्थिक वर्ष २०७७\७८ को साउन महिनादेखि कात्तिकसम्म गरेको विभिन्न अपरेसनमा एक सहसचिव, चार उपचिव, अधिकृतलगायत विभिन्न कर्मचारीहरु पक्राउ परेका छन्।  काम लिएर विभिन्न कार्यालय पुगेका सेवाग्राहीको कृत्रिम समस्या बनाई दुःख दिने र सहजीकरण गरिदिने भन्दै घुस÷रिसवत माग गरी भ्रष्टाचार गर्ने…

    विस्तृतमा पढ्नुस्

  • कालिन्चोक मन्दिरमा दर्शन तथा पूजापाठ गर्न प्रशासनले लगायो रोक

    कालिन्चोक मन्दिरमा दर्शन तथा पूजापाठ गर्न प्रशासनले लगायो रोक

    चरिकोट : दोलखाको प्रशिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र कालिन्चोक मन्दिरमा दर्शन तथा पूजापाठ गर्नका लागि जिल्ला प्रशासन कार्यालयले रोक लगाएको छ। दोलखामा पछिल्लो समय बढ्दै गएको कोरोना भाइसरका कारण देखाउदै संक्रमणको अवस्था भन्दै संकट व्यवस्थापन केन्द्रले नित्यपूजाबाहेक अन्यलाई दर्शन तथा पूजापाठ गर्नका लागि बन्द गरेको जनाएको छ। लकडाउनका कारण लामो समयदेखि बन्द रहेको पर्यटकीय तथा धार्मिक क्षेत्र कालिन्चोक क्षेत्रमा पछिल्लो…

    विस्तृतमा पढ्नुस्

  • सल्यानमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

    सल्यानमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

    सल्यान : सल्यानमा शनिवार बेलुका जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दाङको तुल्सीपुरबाट रोल्पाको सुखाओढार जाँदै गरेको लु १ ज २९११ नम्बरको जीप सल्यानको छत्रेश्वरी गाउँपालिका-४ दिवागघारीमा दुर्घटना हुँदा चालकसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा परी मृत्यु हुनेमा गंगादेव गाउँपालिका-७ निवासी ३५ वर्षीय जीपख चालक भिमबहादुर वली, सोही ठाउँका १७ वर्षीय भिमराज बुढा र गंगादेव गाउँपालिका-५…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय प्रकृति संरक्षण कोषको हात्तीको आक्रमणबाट माहुतेको मृत्यु

    राष्ट्रिय प्रकृति संरक्षण कोषको हात्तीको आक्रमणबाट माहुतेको मृत्यु

    नवलपुर : हात्ती चराउन जाने क्रममा चितवन राष्ट्रिय निकुञ्जमा हात्तीको आक्रमणबाट माहुतेको मृत्यु भएको छ। शनिवार दिउँसो निकुञ्जभित्र हात्तीले आक्रमण गर्दा रौतहटको चन्द्रनिगाहापुर घर भइ रत्ननगर नगरपालिका-६ चितवन बस्दै आएका ३६ वर्षीय माहुते हंसराज कुँमर धामीको मृत्यु भएको हो। राष्ट्रिय प्रकृति संरक्षण कोषको हात्तीले आक्रमण गर्दा माहुते धामीको घटनास्थलमा नै मृत्यु भएको कोषका प्रमुख बाबुराम लामिछानेले बताए। लामिछानेकाअनुसार हात्ती चराउन…

    विस्तृतमा पढ्नुस्

  • घुस लिएको अभियोगमा बेलकोटगढी नगरपालिकाका इञ्जिनियरसहित दुई जना पक्राउ

    घुस लिएको अभियोगमा बेलकोटगढी नगरपालिकाका इञ्जिनियरसहित दुई जना पक्राउ

    त्रिशूली : नुवाकोटको बेलकोटगढी नगरपालिकामा कार्यरत इञ्जिनियर पर्वत पौडेलसहित दुई जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शनिवार बट्टार बजारबाट पक्राउ गरेको छ। घर निर्माण सम्पन्नताको प्रमाणपत्र दिने क्रममा सेवाग्राहीसँग ७५ हजार रुपैयाँ घुस लिएको अभियोगमा पौडेलसहित उनलाई सहयोग पुर्‍याउने बेलकोटगढी नगरपालिका-८ का नारायण भट्टलाई अख्तियारले पक्राउ गरेको हो। अख्तियारका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लका अनुसार सेवाग्राहीसँग घुस लिएलगत्तै पौडेल र भट्टलाई…

    विस्तृतमा पढ्नुस्

  • २० वर्षीया युवतीसहित चार जना कोभिड १९ संक्रमितको मृत्यु

    २० वर्षीया युवतीसहित चार जना कोभिड १९ संक्रमितको मृत्यु

    राँझा : बाँकेमा उपचाररत चार कोरोना सङ्क्रमितको अस्पतालमै मृत्यु भएको छ। बाँके राप्तीसोनारी गाउँपालिका वडा नं. ८ शम्शेरगञ्ज निवासी ४८ वर्षका पुरुष, टीकापुर नगरपालिका वडा नं. १ कैलाली निवासी ५६ वर्षकी महिला, तुल्सीपुर उपमहानगरपालिका वडा नं.१० दाङ निवासी २० वर्षकी युवती र तुल्सीपुर उपमहानगरपालिका वडा नं. ५ दाङ निवासी ७६ वर्षका पुरुषको उपचारकै क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका…

    विस्तृतमा पढ्नुस्

  • १२ किलो अफिमसहित दुई जना पक्राउ

    १२ किलो अफिमसहित दुई जना पक्राउ

    जाजरकोट : लागूऔषध अफिम सहित नलगाड नगरपालिकाका दुइ जना पक्राउ परेका छन्। प्रहरीले १२ केजी अफिमसहित रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–९ राडीबजारबाट सो नगरपालिका–८ का ४६ वर्षीय मालबहादुर सिंह र सोही नगरपालिका वडा नम्बर ९ बस्ने ६० वर्षीय कालीबहादुर सिंहलाई अफिमसहित शुक्रबार पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय आठबीसकोटबाट खटिएको प्रहरी टोलीले विशेष सुराकीका आधारमा दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाइएको…

    विस्तृतमा पढ्नुस्

  • नागढुङ्गामा काठमाडौं भित्र्याइदै गरेको ठूलो परिमाणको पटाका बरामद, दुई जना पक्राउ

    नागढुङ्गामा काठमाडौं भित्र्याइदै गरेको ठूलो परिमाणको पटाका बरामद, दुई जना पक्राउ

    काठमाडौं : नेपाल प्रहरीले काठमाडौंको मुख्य प्रवेशद्धार नागढुङ्गाबाट ठूलो मात्रामा पटाका बरामद गरी नष्ट गरेको छ। महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले तिहारका लागि काठमाडौं उपत्यका भित्र्याउँदै गरेको दुई लाख ७६ हजार थान पटाका बरामद गरी शुक्रवार नष्ट गरेको हो। महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको ना ४ ख ४५५ नम्बरको यात्रुबाहक बसमा चेकका क्रममा बसको सिटमुनी लुकाएर ल्याएको अवस्थामा १० बोरा पटाका…

    विस्तृतमा पढ्नुस्

  • खुलामञ्चमा मंसिर २ देखि निःशुल्क भोजन नगराउने सहमति

    खुलामञ्चमा मंसिर २ देखि निःशुल्क भोजन नगराउने सहमति

    काठमाडौं : खुलामञ्चलगायत काठमाडौंका कुनै पनि सार्वजनिकस्थलमा आगामी मंसिर २ गतेदेखि निःशुल्क भोजन नगराइने सहमति भएको छ। खुला स्थानबाट सञ्चालन हुँदै आएको निःशुल्क भोजन व्यवस्थापन गर्ने विषयमा आज काठमाडौं महानगरपालिका र निःशुल्क भोजन व्यवस्थापन गराउँदै आएका दाताबीचको छलफलपछि यस्तो सहमति भएको हो। कामपाका प्रमुख विद्यासुन्दर शाक्यले मानिसलाई एकै ठाउँमा भेला गर्नुभन्दा आवश्यक भएका ठाउँमा सानो समूहमा भोजनको व्यवस्था गर्नुपर्ने बताए।…

    विस्तृतमा पढ्नुस्

  • श्रीमतीको शरीरमा तातो तेल खन्याएर हत्या गर्न खोजेको अभियोगमा श्रीमान पक्राउ

    श्रीमतीको शरीरमा तातो तेल खन्याएर हत्या गर्न खोजेको अभियोगमा श्रीमान पक्राउ

    धादिङ : नीलकण्ठ नगरपालिका-११ ज्यामरुङकी २० वर्षीया पुुजा परियारलाई तातो तेल ज्यानमा खन्याएर हत्या गर्न खोजेको अभियोगमा उनका पति २४ वर्षीय अस्विन परियारलाई प्रहरीले पक्राउ गरेको छ। घरमा बसीरहेकी श्रीमतीलाई तेल तताएर शरिरमा खन्याएपछि पुजा सख्त घाइते भएकी छिन्। उनको तातो तेलले पोलेर टाउको, ढाड, घाँटी, गोडा र हातमा घाउ भएको छ। घाइतेको कीर्तिपुर मोडेल अस्पतालमा उपचार भइरहेको र अभियुक्तलाई…

    विस्तृतमा पढ्नुस्

  • महामारीमा जुर्मुराउँदै पर्वतारोहण : कतारका राजकुमार अमादब्लम हिमाल आरोहण गर्न आधार शिविरमा

    महामारीमा जुर्मुराउँदै पर्वतारोहण : कतारका राजकुमार अमादब्लम हिमाल आरोहण गर्न आधार शिविरमा

    काठमाडौं : कोभिड-१९ महामारीले शिथिल पर्यटन क्षेत्रको महत्वपूर्ण पाटो पर्वतारोहण महामारीबीच जुर्मुराउँदैछ। विदेशी विशिष्ठ पाहुना आरोहीको सुखद् आरोहणले नेपालको पर्यटन बजारमा सकारात्मक सञ्चार छाएको छ। अहिले हिमाल आरोहणले पर्यटन क्षेत्र चलायमान भएर पर्वतीय पर्यटनमा सकारात्मक सन्देश प्रभाव भएको छ। कतारका राजकुमार शेख मोहम्मद विल अब्दुल्ला ६ हजार ८१४ मिटर अमादब्लम हिमाल आरोहण गर्न १४ सदस्यीय टोलीसहित अमादब्लम आधार शिविर पुगेका…

    विस्तृतमा पढ्नुस्

  • रुकुमपूर्वमा प्रशासनले देउसीभैलो खेल्न लगायो रोक

    रुकुमपूर्वमा प्रशासनले देउसीभैलो खेल्न लगायो रोक

    रुकुमपूर्व : रुकुमपूर्वमा यस वर्ष तिहारमा देउसीभैलो खेल्न नपाइने भएको छ। कोभिड-१९ को कारण देउसीभैलोका सम्पूर्ण कार्यक्रम स्थगित भएका हुन्। देउसी भैलोको कार्यक्रममा धेरै जमघट हुने र कोरोना संक्रमणको जोखिम झन उच्च हुने भएकाले यस वर्ष जिल्लामा देउसीभैलो खेल्न नपाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ। विगत एक महिनायता जिल्लामा कोरोनाका सक्रिय संक्रमित छैनन्। जिल्लामा सक्रिय संक्रमित छैनन् भनेर लापरबाही गर्न…

    विस्तृतमा पढ्नुस्

  • जाडो मौसमको माग पूरा गर्न कुलेखानीका तीनै आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन

    जाडो मौसमको माग पूरा गर्न कुलेखानीका तीनै आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन

    मकवानपुर : जाडो मौसम सुरुवातँंगै विद्युत् खपतमा बढ्दो माग पूरा गर्न कुलेखानीका तीनवटै आयोजनाबाट क्षमताअनुसारकै विद्युत् उत्पादन गरिएको छ। कुलेखानी प्रथम आयोजनाबाट साविक क्षमताको ६० मेगावाट, दोस्रोबाट ३२ र तेस्रो आयोजनाबाट १४ मेगावाट गरी कुल १०६ मेगावाट विद्युत् उत्पादन गरी केन्द्रीय प्रशारणमा जोडिएको छ। कुलेखानीबाट उत्पादित विद्युत् अहिले काठमाडौं, पोखरा, विराटनगर, नेपालगञ्ज, झापा, भैरहवा, जनकपुर र महेन्द्रनगरमा आपूर्ति भइरहेको कुलेखानी…

    विस्तृतमा पढ्नुस्

  • कोरोना पराजित गरे पनि रहेनन् पत्रकार बर्मा

    कोरोना पराजित गरे पनि रहेनन् पत्रकार बर्मा

    धादिङ : पत्रकार सीतारामप्रसाद बर्माको ७९ वर्षको उमेरमा मृत्यु भएको छ। कोरोना भाइरस संक्रणमपछि ठीक भएका उनको आज मृत्यु भएको हो। राष्ट्रिय समाचार समितिका धादिङ जिल्ला समाचारदाता बर्माको आज बिहान उपचारका क्रममा निधन भएको हो। किष्ट मेडिकल कलेज ग्वार्को ललितपुरमा उपचाररत बर्मा उच्च रक्तचाप र निमोनियाबाट पीडित थिए। उनले कोरोनाबाट भने विजय प्राप्त गरेका थिए। नेपाल पत्रकार महासङ्घ धादिङका संस्थापक…

    विस्तृतमा पढ्नुस्

  • गण्डकी प्रदेशमा थप २७९ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु

    गण्डकी प्रदेशमा थप २७९ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु

    पोखरा : गण्डकी प्रदेशमा २७९ जना कोरोना संक्रमित थपिएका छन् भने एक जनाको मृत्यु भएको छ। प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या आठ हजार ५४३ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए। पछिल्लो २४ घण्टामा १४५ जना निको भएका छन् भने हालसम्म निको हुनेको सङ्ख्या चार हजार ८०२ जना…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell