PahiloPost

Apr 19, 2025 | ६ बैशाख २०८२

  • 'विप्लवको चन्दा आतंक, दैलेखमा जनप्रतिनिधिलाई राजीनामा दिन पत्राचार'

    'विप्लवको चन्दा आतंक, दैलेखमा जनप्रतिनिधिलाई राजीनामा दिन पत्राचार'

    दैलेखः दैलेखमा विप्लव माओवादी समूहले स्थानीय सरकारका प्रमुख, उप्रमुखलगायत वडाध्यक्षसम्मलाई पदबाट राजीनामा दिन पत्राचारसँगै चन्दा मागेर धम्की दिएको खुलेको छ। पत्र मात्र नभई फोनबाट समेत चन्दाको बारेमा कुराकानी गर्ने गरेपछि सुरक्षा चुनौती बढ्न सक्ने भन्दै दैलेखका स्थानीय सरकार प्रमुखहरुले कर्णाली प्रदेशका प्रहरी प्रमुख महेशविक्रम शाहलाई सुरक्षा चुनौती देखिएका संवेदनशील स्थानमा सुरक्षाबल बढाउन र सुरक्षा निकाय सचेत हुन आग्रह गरे। यस्ता फोन…

    विस्तृतमा पढ्नुस्

  • पोखरामा अन्तर्राष्ट्रिय स्तरको रंगशाला शिलन्यास गर्दै खेलकुद मन्त्रीले भने, खेल पर्यटनमार्फत आर्थिक समृद्धि

    पोखरामा अन्तर्राष्ट्रिय स्तरको रंगशाला शिलन्यास गर्दै खेलकुद मन्त्रीले भने, खेल पर्यटनमार्फत आर्थिक समृद्धि

    कास्की : युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले खेलकूदका पूर्वाधारको निर्माण गरी पोखरामा खेल पर्यटनको विकास गरिने बताएका छन्। पोखरा रङ्गशालामा अन्तर्राष्ट्रियस्तरको फूटबल प्याराफिट (स्टेडियम) को शिलान्यास गर्दै उनले काठमाडौँ पछिको दोस्रो शहर पोखरामा खेल पर्यटनको माध्यमबाट आर्थिक समृद्धि हासिल गरिने बताए। अन्तर्राष्ट्रिय मापदण्डअनुसारका खेल पूर्वाधार निर्माण गर्ने योजना सरकारको रहेको उल्लेख गर्दै उनले रङ्गशाला निर्माणका लागि निर्माण कम्पनीलाई उपयुक्त वातावरण…

    विस्तृतमा पढ्नुस्

  • अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिताको उपाधि कोरि वालेसलाई

    अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिताको उपाधि कोरि वालेसलाई

    स्याङ्जा : स्याङ्जाको वालिङमा शनिबार भएको अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिताको उपाधि क्यानेडाली खेलाडी कोरी वालेसले हात पारेका छन्। एक सय किलोमिटरको दूरी कोरीले छ घण्टा २० मिनेट ५८ सेकेण्डमा पूरा गरेका थिए। टाइटलतर्फ प्रथम भएका कोरीले नगद रु पाँच लाखसहित मेडल र प्रमाणपत्र प्राप्त गरे। महिलातर्फ लक्ष्मी मगर आठ घण्टा नौ मिनेट २६ सेकेण्डमा निर्धारित दूरी पार गरेर प्रथम भए।…

    विस्तृतमा पढ्नुस्

  • साफ महिला फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

    साफ महिला फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

    विराटनगर : विराटनगरमा फागुन २८ गतेदेखि शुरु हुने अन्तर्राष्ट्रिय पाँचौँ साफ महिला च्याम्पियनसीप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ। इतिहासमै पहिलो पटक मोफसलमा हुन लागेको पाँचौँ साफ महिला फुटबल प्रतियोगिता केही प्राविधिक वाहेक अन्य सबै तयारी पूरा भएको अखिल नेपाल फूटबल सङ्घ(एन्फा)का सदस्य एवं प्रचारप्रचार समितिका संयोजक किरण राईले जानकारी दिए। साफ महिला फुटबल प्रतियोगिता सञ्चालन हुने शहीद रङ्गशालाको रङ्गरोगन,…

    विस्तृतमा पढ्नुस्

  • नेपाली खेलकुद : खेलमा सुधार, पूर्वाधार निर्माण अबको प्राथमिकता

    नेपाली खेलकुद : खेलमा सुधार, पूर्वाधार निर्माण अबको प्राथमिकता

    कुमार चौलागाई/मुना कार्की काठमाडौँ : वर्तमान सरकार गठन भएको एक वर्षको अवधिमा खेल क्षेत्रमा दूरगामी असर पार्ने कार्यहरु भएका छन्। राष्ट्रिय खेलकूद ऐनलाई सङ्घीय संरचनाअनुसार परिवर्तन गर्न सरकार सफल भएको छ। उक्त विधेयक अहिले राष्ट्रियसभामा छलफलको क्रममा छ। त्यसैगरी, प्रत्येक स्थानीय तहमा खेलग्राम बनाउने कार्यविधि मन्त्रिपरिषद्बाट पारित भएको छ। खेल सङ्घहरुबीचका कतिपय विवादको निराकरण सरकारको एक वर्षको अवधिमा भएको एक…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति आइतबार न्युयोर्क जाँदै, 'शक्तिमा नारी' विषयको बैठकमा सम्बोधन गर्ने

    राष्ट्रपति आइतबार न्युयोर्क जाँदै, 'शक्तिमा नारी' विषयको बैठकमा सम्बोधन गर्ने

    काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारी महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (सिएसडब्ल्यु) को ६३औँ बैठकमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही फागुन २६ गते अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गर्दैछिन्।  लैङ्गिक समानता तथा महिला सशक्तीकरण प्रवर्द्धनमा केन्द्रित अन्तर्राष्ट्रियस्तरको प्रमुख अन्तरसरकारी उक्त निकायको ‘शक्तिमा नारी’ विषयक उच्चस्तरीय बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम छ ।  परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राष्ट्रपति नेतृत्वको प्रतिनिधिमण्डलमा महिला, बालबालिका तथा ज्येष्ठ…

    विस्तृतमा पढ्नुस्

  • केन्द्रीय कार्यसमितिको निर्णय पुनः विचार गरियोस्, अन्यथा विशेष महाधिवेशनको पहल गर्न बाध्य : कांग्रेसका जिल्ला सभापतिहरु

    केन्द्रीय कार्यसमितिको निर्णय पुनः विचार गरियोस्, अन्यथा विशेष महाधिवेशनको पहल गर्न बाध्य : कांग्रेसका जिल्ला सभापतिहरु

    काठमाडौँ : नेपाली काँग्रेसका ५६ जिल्ला सभापतिहरुले संयुक्त विज्ञप्तिमार्फत पार्टी केन्द्रीय कार्यसमितिको हालैको निर्णय पुनः विचार गर्न माग गरेका छन्।  जिल्ला सभापतिहरुले आज एक विज्ञप्तिमार्फत् केन्द्रीय पदाधिकारी र सदस्यले विधानबाट स्वतः पार्टीको प्रतिनिधिसम्बन्धी प्रावधान हटाउन र समानुपातिक तथा आरक्षण कोटाबाट एकै व्यक्तिलाई दोहोर्‍याएर अवसर नदिन पुनः माग गरेका हुन्।  काँग्रेसको गत पुस २८ देखि माघ ८ गतेसम्म सम्पन्न महासमिति बैठकमा…

    विस्तृतमा पढ्नुस्

  • मदन भण्डारी स्मृति दौडको उपाधि अजित र राजपुरालाई उपाधि

    मदन भण्डारी स्मृति दौडको उपाधि अजित र राजपुरालाई उपाधि

    काठमाडौँ : एपिएफ क्लबका अजितकुमार यादव र नेपाल प्रहरीकी राजपुरा पछाई मदन भण्डारी स्मृति पाँच किलोमिटर सडक दौडमा पहिलो भएका छन्। अजितले निर्धारित दूरी १५ मिनेट ४९.१ सेकेन्डमा पूरा गर्दै प्रथम भए । एपिएफकै सन्तोषविक्रम विष्ट १५ मिनेट ५९.८ सेकेन्डमा दूरी पूरा गर्दै दोस्रो र खिमबहादुर खत्री १६ मिनेट ३७.९ सेकेन्डमा दूरी पूरा गर्दै तेस्रो भए। महिलातर्फ राजपुराले १८ मिनेट…

    विस्तृतमा पढ्नुस्

  • आहा रारा गोल्डकप : आर्मीलाई पराजित गर्दै थ्री स्टार पाँचौ पटक च्याम्पियन

    आहा रारा गोल्डकप : आर्मीलाई पराजित गर्दै थ्री स्टार पाँचौ पटक च्याम्पियन

    कास्की : पोखरामा सञ्चालन भएको १७औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि थ्री स्टारले क्लबले जितेको छ। सहारा क्लब पोखराको आयोजनामा यही फागुन ९ गतदेखि सञ्चालन भएको प्रतियोगिताको आज भएको फाइनल खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई ‘सडन डेथ’मा पराजित गरी थ्री स्टारले पाँचौँ पटक उपाधि जित्न सफल भयो। ‘सडन डेथ’मा थ्री स्टारका मिक्चेन तामाङले गोल गर्दा आर्मीका विकास…

    विस्तृतमा पढ्नुस्

  • बस र कार ठोक्किँदा एकको मृत्यु, बस चालक फरार

    बस र कार ठोक्किँदा एकको मृत्यु, बस चालक फरार

    तनहु: पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–४ बुल्दीपुल नजिक शुक्रबार राति बस र कार ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ। सो दुर्घटनामा दुई जना घाइते भएका छन्।  डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको बा६च २१०२ नंको कार र बुर्तिबाङबाट काठमाडौं जाँदै गरेको ना७ख २८४४ नम्बरको बस ठक्कर खाँदा कारमा सवार पोखरा महानगरपालिका–२० बस्ने ५६ वर्षीय लीलबहादुर सुनारको मृत्यु भएको हो।  सुनारको दमौली अस्पतालमा उपचारको…

    विस्तृतमा पढ्नुस्

  • हेपिएको नेपाली महिला क्रिकेटरको गुनासो, दृष्टिविहिनलाई दिने भनिएको रकमको फाइल मन्त्रालयमा अड्कियो

    हेपिएको नेपाली महिला क्रिकेटरको गुनासो, दृष्टिविहिनलाई दिने भनिएको रकमको फाइल मन्त्रालयमा अड्कियो

    कुमारप्रसाद चौलागाईं काठमाडौँ : खेल एउटै हुन्। हार जीत खेलको पाटो हो। कसैलाई काखा, कसैलाई पाखा किन गरिन्छ ? एउटा टोली जितेर फर्कदा विमानस्थलमा रातो कार्पेट बिच्छ्याइन्छ। अर्को टोली फर्कदा एक जना पदाधिकारी पनि विमानस्थलमा देखिदैनन्। पछिल्लो समय नेपाली क्रिकेट महिला र पुरुष टोलीबीचमा देखिएको सरकारी तथा सम्बद्ध पदाधिकारीको विभेदको दृश्य हो यो। थाइल्याण्डमा सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला…

    विस्तृतमा पढ्नुस्

  • आहा रारा गोल्डकप : आर्मी र थ्री स्टार उपाधिका लागि भिड्ने

    आहा रारा गोल्डकप : आर्मी र थ्री स्टार उपाधिका लागि भिड्ने

    कास्की : पोखरामा जारी १७औँ संस्करणको ‘आहा रारा गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधिका लागि विभागीय त्रिभुवन आर्मी क्लब र थ्री स्टार क्लब भिड्ने भएका छन्। सहारा क्लब पोखराको आयोजनामा भएको प्रतियोगितामा आज भएको दोस्रो सेमिफाइनल खेलमा क्यामरुनको डफिन्स एफसीलाई १-० गोलले पराजित गर्दै आर्मी फाइनलमा प्रवेश गरेको हो। खेलको १३औँ मिनेटमा दीपक गुरुङको पासलाई सदुपयोग गरी टेकबहादुर बुढाथोकीले निर्णायक गोल गरेका…

    विस्तृतमा पढ्नुस्

  • कराते महासंघको विवाद अन्त्य, तीन महिनाभित्र निर्वाचन गर्नुपर्ने

    कराते महासंघको विवाद अन्त्य, तीन महिनाभित्र निर्वाचन गर्नुपर्ने

    मुना कार्की काठमाडौँ : नेपालको करातेमा सक्रिय दुई फरक फरक अस्तित्वका कराँते महासङ्घ निर्वाचनमार्फत एक हुने सहमतिसहित एकीकरण भएको छ। नेपालमा राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यताप्राप्त करातेका दुई महासङ्घ अस्तित्वमा थिए। दावा गुरुङको नेतृत्वमा रहेको कराते महासङ्घलाई राष्ट्रिय र पुनेन्द्र विक्रम लाखे अध्यक्ष रहेको कराते महासङ्घलाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले मान्यता दिएको थियो। युवा तथा खेलकूद मन्त्रालयले गठन गरेको विवाद समाधान समस्या…

    विस्तृतमा पढ्नुस्

  • कराँतेका दुई संघको विवाद अन्त्य : निर्वाचनपछि एक हुने सहमति, तदर्थ समिति गठन

    कराँतेका दुई संघको विवाद अन्त्य : निर्वाचनपछि एक हुने सहमति, तदर्थ समिति गठन

    कुमार चौलागाईं  काठमाडौँ : फरक फरक अस्तित्वमा रहेका दुई नेपाल कराँते महासङ्घको विवाद अन्त्य हुने भएको छ। लामो समययता राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यताप्राप्त अस्तित्वमा रहेका दुई महासङ्घ निर्वाचनमार्फत एक हुने विषयमा सहमतिमा पुगेका हुन्। युवा तथा खेलकूद मन्त्रायले गठन गरेको विवाद समाधान समस्या सहजीकरण समितिले अस्तित्वमा रहेका दुवै कराँते सङ्घलाई नयाँ निर्वाचनमार्फत विवाद समाधान गर्न सहमत गराएको हो। राष्ट्रिय मान्यताप्राप्त…

    विस्तृतमा पढ्नुस्

  • सन्दीपको खातामा थपियो वेस्टइन्डिजको 'ब्रेकथ्रु स्टार' अवार्ड

    सन्दीपको खातामा थपियो वेस्टइन्डिजको 'ब्रेकथ्रु स्टार' अवार्ड

    काठमाडौँ : नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले वेष्टइन्डिजको क्यारेबियन प्रिमियर लिग (सिपिएल)अन्तर्गत ‘ब्रेकथ्रु स्टार’को अवार्ड जितेका छन्। गत सिजनको सिपिएलमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई प्रदान गरिने अवार्डअन्तर्गत सन्दीपले उक्त अवार्ड हात पार्न सफल भएका हुन्।  गत सिजन आइपिएलका लागि छनोट भएलगत्तै उनी सिपिएल टिम सेन्ट किट्स एन्ड नाभिस प्याट्रिओट्समा आबद्ध भएका थिए। पाँच हजार अमेरिकी डलरमा सो क्लबमा आबद्ध भएका…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीलाई अन्तर्राष्ट्रियस्तरको खेल क्षेत्र बनाउने, मुख्यमन्त्री भन्छन् : कर्णालीलाई खेलाडीको प्रदेशका नामले चिनाउछौँ

    सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीलाई अन्तर्राष्ट्रियस्तरको खेल क्षेत्र बनाइने बताएका छन्। प्रदेश खेलकूद परिषद् कर्णाली प्रदेशद्वारा राजधानी वीरेन्द्रनगरमा आज आयोजित ‘प्रथम कर्णाली प्रदेशस्तरीय खेलकूद प्रतियोगिता २०७५’ को उद्घाटन कार्यक्रममा मुख्यमन्त्री शाहीले अन्तर्राष्ट्रियस्तरको खेल क्षेत्र निर्माणका लागि खेल क्षेत्रको सम्भावना खोज्ने बताएका हुन्। “हामी कर्णालीलाई खेलाडीको प्रदेशका नामले चिनाउछौँ”, उहाँले भन्नुभयो, “यो बहादुर र क्षमता भएका मान्छेको प्रदेश…

    विस्तृतमा पढ्नुस्

  • कर्मचारी र प्रशिक्षक खेल सङ्घमा आबद्ध भए बर्खास्त

    कर्मचारी र प्रशिक्षक खेल सङ्घमा आबद्ध भए बर्खास्त

    कुमारप्रसाद चौलागाईं काठमाडौँ : युवा तथा खेलकूद मन्त्रालयले खेलकूद क्षेत्रको विकास गर्न तयार गरेको विधेयकमा राष्ट्रिय खेलकूद परिषद् (राखेप)का कर्मचारी र प्रशिक्षक खेल सङ्घमा आबद्ध हुन नपाइने प्रावधान समेटिएको छ। मन्त्रालयले तयार गरी राष्ट्रियसभामा पेश गरेको ‘खेलकूदको विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७५’ मा राखेपका कर्मचारी तथा प्रशिक्षक कुनै पनि खेल सङ्घमा आबद्ध भएको पाइए छानविन समिति बनाइनेछ। त्यस्तो समितिको…

    विस्तृतमा पढ्नुस्

  • रोहितले पुनः पर्सिजा जाकार्ताबाटै खेल्ने

    रोहितले पुनः पर्सिजा जाकार्ताबाटै खेल्ने

    काठमाडौँ : राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर रोहित चन्द इण्डोनेसियाको क्लब पर्सिजा जाकार्तामा अनुबन्धन हुने भएका छन्। गत सिजन पर्सिजाबाटै खेलेका रोहित पुनः एक सिजन सोही क्लबबाट खेल्ने टुङ्गो लागेको हो। रोहितलाई नयाँ सिजन पर्सिजाले क्लबमा अनुबन्धन गर्ने रोहितले जनाएका छन्। रोहित गत सिजन इण्डोनेशियन लिगमा वर्ष खेलाडी घोषित भएका थिए। उनको उच्च प्रदर्शनबाट प्रभावित क्लबले नयाँ सिजन पनि उनलाई क्लबमा…

    विस्तृतमा पढ्नुस्

  • राखेप सञ्चालक परिषद् ४१ सदस्यीय : एक खेलको एउटै मात्र सङ्घ हुने

    राखेप सञ्चालक परिषद् ४१ सदस्यीय : एक खेलको एउटै मात्र सङ्घ हुने

    कुमार चौलागाईं काठमाडौँ : खेलकूद विकास सम्बन्धमा व्यवस्था गर्न युवा तथा खेलकूद मन्त्रालयले तयार गरेको विधेयकमा राष्ट्रिय खेलकूद परिषद् (राखेप) अन्तर्गतका पाँच विकास क्षेत्र र जिल्लामा रहेका खेलकूद विकास समितिलाई प्रादेशिक संरचनामा परिवर्तन गरिने व्यवस्था गरिएको छ। युवा तथा खेलकूद मन्त्रालयले खेलकूद विकास ऐन–२०४८ बमोजिम पाँच विकास क्षेत्र र जिल्लामा रहेको खेल संरचना प्रादेशिक ढाँचामा लैजाने र प्रदेश तथा जिल्लाका…

    विस्तृतमा पढ्नुस्

  • फुटबल टिमका मुख्य प्रशिक्षक योहान कलिन बिहीबार नेपाल आउने

    फुटबल टिमका मुख्य प्रशिक्षक योहान कलिन बिहीबार नेपाल आउने

    काठमाडौँ  : नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कलिन बिहीबार नेपाल आउने भएका छन्। अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले गत माघ ३ गते राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेपछि कलिन राष्ट्रिय टोली सम्हाल्न नेपाल आउन लागेका हुन्। एन्फाका अनुसार कलिन बिहीबार दिउँसो नेपाल आइपुग्नेछन्। उनलाई दुई वर्षका लागि एन्फाले नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी अघिल्लो महीना…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell