PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

  • सय दिनको कामबाट म नै असन्तुष्ट : मेयर विद्यासुन्दर

    सय दिनको कामबाट म नै असन्तुष्ट : मेयर विद्यासुन्दर

    काठमाडौं : काठमाडौं महानगपालिकाको मेयरमा उम्मेद्वारी दर्ता भएको भोलिपल्ट वैशाख २० गते विद्या सुन्दर शाक्यसँग भएको भेटमा सोधेका थियौं - मेयर जित्नु भयो भने के के गर्नुहुन्छ?  उसले सहज रुपमा जवाफ दिएका थिए- 'ट्राफिक जामले ग्रस्त छ, यसमा सुधार गर्छु।'  'निजी होइन सार्वजनिक सवारी प्रयोगमा प्राथमिकता दिन्छु।'  'तीन वर्षभित्र काठमाडौंमा मोनो रेल संचालन गर्छु।'  'मोनो रेल संचालन गरेर आफैँ सार्वजनिक…

    विस्तृतमा पढ्नुस्

  • ८८ किलो सुनसहित क्षेत्रपाटीमा एक पक्राउ, अहिलेसम्मकै ठूलो परिमाण

    ८८ किलो सुनसहित क्षेत्रपाटीमा एक पक्राउ, अहिलेसम्मकै ठूलो परिमाण

    काठमाडौं: प्रहरीले काठमाडौंको क्षेत्रपाटीबाट ८८ किलो सुन बरामद गरेको छ। रसुवाको केरुङ नाकाबाट काठमाडौं ल्याइएको सुनसहित एक जना पक्राउ गरेका छन्। सुनसहित सवारी चालक मनोज अधिकारी पक्राउ परेका हुन्।  महानगरीय अपराध अनुसन्धान महाशाखको विशेष टोलीले विशेष सूचनाका आधारमा सोमबार राति २ बजे सुन बरामद गरेको हो । बा १७ च ६४२७ नम्बरको गाडीमा लुकाई ल्याएको अवस्थामा सुन पक्राउ गरिएको महाशाखा प्रमुख एसएसपी दिपेश लोहनीले…

    विस्तृतमा पढ्नुस्

  • भिआइपीको लोगोमा भित्र्याइयो ८८ किलो सुन, प्रहरीले यसरी समात्यो

    भिआइपीको लोगोमा भित्र्याइयो ८८ किलो सुन, प्रहरीले यसरी समात्यो

    काठमाडौं: प्रहरीले सोमबार बिहान काठमाडौंको क्षेत्रपाटीमा इतिहासकै ठूलो परिमाणमा सुन बरामद गरेको छ। विशेष सूचनाका आधारमा बिहान २ बजे सुन बरामद गरिएको हो। रसुवाको केरुङ नाकाबाट काठमाडौं ल्याइएको सुन विशेष सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो।  नेपाल प्रहरीका एआइजी जयबहादुर चन्दले अहिलेसम्मकै ठूलो परिमाणमा सुन बरामद भएको बताए। राति ११ बजे आफूलाई विशेष सूचना प्राप्त भएपछि टोली परिचालन गरेको जानकारी…

    विस्तृतमा पढ्नुस्

  • अप्रेसन गोल्ड : ८८ किलो सुनसँगै आएका मुख्य चिनियाँ तस्कर कता गायव? 

    अप्रेसन गोल्ड : ८८ किलो सुनसँगै आएका मुख्य चिनियाँ तस्कर कता गायव? 

    काठमाडौं : रसुवा केरुङ नाका हुँदै सोमवार काठमाडौं भित्र्याएको ८८ किलो सुन तस्करीका मुख्य नाइके चाइनियाँ नागरिक पनि सुनसँगै काठमाडौं आएको खुल्न आएको छ।  सुन सहित पक्राउ परेका बा १७ च ६४२७ नम्बरको टाटा कम्पनीको गाडीका चालक २४ वर्षीय मनोज अधिकारीले प्रहरीमा उनीसँगै आएको बयान दिएका छन्। महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीले सुन तस्करीका मुख्य नाइके चिनियाँ नागरिक…

    विस्तृतमा पढ्नुस्

  • १०० दिनमा २४ वर्षीया सृजनाले पूरा गरिन् पहिलो प्रतिवद्धता

    १०० दिनमा २४ वर्षीया सृजनाले पूरा गरिन् पहिलो प्रतिवद्धता

    काठमाडौं : २४ वर्षीय सृजना तामाङ सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा उपाध्याक्षमा विजयी भएसँगै हामीले सोधेका थियौं : तपाईँ अब के गर्नुहुन्छ? उनले आकाश पातल केही बाँधिनन्। ठूला र चर्का कुरा पनि गरिनन्। स्मार्ट गाउँको शब्द पनि उच्चारण भएन। उनले मात्रै भनेकी थिइन् - सञ्चार छैन पुर्‍याउँछु। स्थानीय तहमा १०० दिनको कार्यकाल पूरा गरिरहँदा सृजनाको सपना पूरा भएको खबर आएको छ।  …

    विस्तृतमा पढ्नुस्

  • १०० दिनमा २४ वर्षीया सृजनाले पूरा गरिन् पहिलो प्रतिवद्धता

    १०० दिनमा २४ वर्षीया सृजनाले पूरा गरिन् पहिलो प्रतिवद्धता

    काठमाडौं : २४ वर्षीय सृजना तामाङ सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा उपाध्याक्षमा विजयी भएसँगै हामीले सोधेका थियौं : तपाईँ अब के गर्नुहुन्छ? उनले आकाश पातल केही बाँधिनन्। ठूला र चर्का कुरा पनि गरिनन्। स्मार्ट गाउँको शब्द पनि उच्चारण भएन। उनले मात्रै भनेकी थिइन् - सञ्चार छैन पुर्‍याउँछु। स्थानीय तहमा १०० दिनको कार्यकाल पूरा गरिरहँदा सृजनाको सपना पूरा भएको खबर आएको छ।  …

    विस्तृतमा पढ्नुस्

  • सात करोडको सुनसहित सात जना पक्राउ

    सात करोडको सुनसहित सात जना पक्राउ

    काठमाडौँ : केन्द्रीय अनुसन्धान ब्युरोले बजार मूल्य सात करोड बराबरको सुनसहित सात जनालाई पक्राउ गरेको छ।  पक्राउ पर्नेमा सिन्धुपाल्चोकका २६ वर्षीय पेम्बा दोर्जे शेर्पा, भक्तपुरका ३८ वर्षीय दीपेन्द्र थापा,  काठमाडौका ३९ वर्सषीय सरोज थापा, काभ्रेका ३८ वर्षीय विष्णु गौतम, भक्तपुर निवासी ३४ वर्षीय  राजेन्द्र खत्री, रविन खत्री र धनुषाका ३८ वर्षिय दीपककुमार शाह रहेका छन्।  ब्युरो प्रमुख डिआइजी पुष्कर कार्कीले…

    विस्तृतमा पढ्नुस्

  • प्रतिष्ठाका लागि पिएसओ, मन्त्री थपिँदा त प्रहरीलाई नै टन्टा

    प्रतिष्ठाका लागि पिएसओ, मन्त्री थपिँदा त प्रहरीलाई नै टन्टा

    काठमाडौं : सरकारले मन्त्रीको सङ्ख्या बढाएसँगै तिनका सुरक्षामा खटिने सुरक्षाकर्मीको सङ्ख्या पनि थपिँदो छ। जनतको शान्ति सुरक्षाभन्दा राज्यका उच्च ओहदाका व्यक्तिको सुरक्षामा सुरक्षाकर्मी परिचाल भएकाले समाजिक सञ्जालमा आलोचना समेत हुने गरेको छ।  सामाजिक प्रतिष्ठा र प्रभुत्व देखाउनका लागि भिआइपीले सुरक्षाकर्मीको दुरुपयोग समेत गर्ने गरेका छन्। जसको पछिल्लो ज्वलन्त उदाहरण बने भूमिसुधार मन्त्री गोपाल दहित। मन्त्री दहितले दाङ जाँदा जिल्ला प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • 'चरी' इन्काउन्टर गर्ने पुष्कर कार्कीले सम्हाले सिआइबी प्रमुखको जिम्मेवारी

    'चरी' इन्काउन्टर गर्ने पुष्कर कार्कीले सम्हाले सिआइबी प्रमुखको जिम्मेवारी

    काठमाडौँ : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) प्रमुखको जिम्मेवारी आइतबारदेखि डिआइजी पुष्कर कार्कीले सम्हालेका छन्।  भदौको पहिलो सातामा सरकारले बढुवा भएका १५ डिआइजीहरुलाई विभिन्न ठाउँमा पदस्थापन गर्दा वरियता क्रममा तेस्रो स्थानमा रहेका कार्कीलाई सिआइबीको जिम्मेवारी दिएको हो।  जिम्मेवारी सम्हालेपछि पहिलोपोस्टसँग कुरा गर्दै कार्कीले सीआइबी जस्तो अपराध अनुसन्धान गर्ने प्रहरीको विशिष्ट विभागको गरिमा नमर्ने र जनविश्वास अनुसार नै काम गर्ने…

    विस्तृतमा पढ्नुस्

  • एसएसपी धानुकको पहिलो एक्सन गुन्डानाइकेः पक्राउ परे  चक्रे मिलन 

    एसएसपी धानुकको पहिलो एक्सन गुन्डानाइकेः पक्राउ परे  चक्रे मिलन 

    काठमाडौ  : महानगरीय प्रहरी परिसर काठमाडौको प्रमुख भएलगत्तै एसएसपी रविन्द्र धानुकले गुन्डागर्दी नियन्त्रण  अभियान सुरु गरेका छन्।  परिसरमा आएको दुई दिन पुरा हुन नपाउँदै एसएसपी धानुकले  गुण्डा नाइके चक्रे मिलनलाई पक्राउ गरेका छन्।  महानगरीय प्रहरीले शुक्रवार दिउसो मिलन चक्रेलाई महराजगञ्जबाट पक्राउ गरेको हो।  स्थानीयवासीलाई तर्साउने धम्क्याउने गरेकाले एसएसपी धानुकको निर्देशनमा उनलाई पक्राउ गरिएको परिसरका एक प्रहरी अधिकृतले पहिलोपोस्टलाई  बताए।  गृहमन्त्री जनार्दन…

    विस्तृतमा पढ्नुस्

  • एसएसपी धानुकको पहिलो एक्सन गुन्डानाइकेः पक्राउ परे चक्रे मिलन

    एसएसपी धानुकको पहिलो एक्सन गुन्डानाइकेः पक्राउ परे  चक्रे मिलन

    काठमाडौ  : महानगरीय प्रहरी परिसर काठमाडौको प्रमुख भएलगत्तै एसएसपी रविन्द्र धानुकले गुन्डागर्दी नियन्त्रण  अभियान सुरु गरेका छन्।  परिसरमा आएको दुई दिन पुरा हुन नपाउँदै एसएसपी धानुकले  गुण्डा नाइके चक्रे मिलनलाई पक्राउ गरेका छन्।  महानगरीय प्रहरीले शुक्रवार दिउसो मिलन चक्रेलाई महराजगञ्जबाट पक्राउ गरेको हो।  स्थानीयवासीलाई तर्साउने धम्क्याउने गरेकाले एसएसपी धानुकको निर्देशनमा उनलाई पक्राउ गरिएको परिसरका एक प्रहरी अधिकृतले पहिलोपोस्टलाई  बताए।  गृहमन्त्री जनार्दन…

    विस्तृतमा पढ्नुस्

  • जम्बो मन्त्रिपरिषद् : ठाउँ नपाएर होटलको कोठामा बसिरहेका छन् मन्त्री

    जम्बो मन्त्रिपरिषद् : ठाउँ नपाएर होटलको कोठामा बसिरहेका छन् मन्त्री

    काठमाडौः केही दिनदेखि स्वयम्भूको भगवान पाउमा रहेको 'स्वयम्भू पिस होटेल' मा बिहान-बेलुका सुरक्षाकर्मीको आवतजावत बाक्लिएको छ। वरपरका स्थानीयबासी अचम्ममा थिए- होटलभित्र के भएको छ? किन सुरक्षाकर्मीको दौडधुप छ?  शुक्रबार बिहान करिब ७ बजे 'स्वयम्भू पिस होटेल' पुग्दा गेटमै सुरक्षाकर्मी खटिएका थिए। केही मिनेटमा एउटा सरकारी गाडी गेटबाट भित्र प्रवेश गर्‍यो। गाडी नम्बर थियो - बा.१ झ १००९। होटेलमा सुरक्षाकर्मीको बाक्लो…

    विस्तृतमा पढ्नुस्

  • सम्पति विवाद : काठमाडौंको झोँछेमा हम्मरले हानी दाजुले गरे भाइको हत्या

    सम्पति विवाद : काठमाडौंको झोँछेमा हम्मरले हानी दाजुले गरे भाइको हत्या

    काठमाडौ : काठमाडौंको झोँछेमा सम्पतिको विवाद हुँदा दाजुले भाइको हत्या गरेका छन्। बुधवार दिउँसो करिव २ बजे ५२ वर्षीय राजीव मानन्धरले ४६ वर्षीय भाइ गौतमको हत्या गरेका हुन्।   घटना बुधवार दिउँसो भएपनि प्रहरी र परिवारले राति १० बजेमात्र खबर पाएको महानगरीय जनसेवा बृत्तका प्रहरी प्रमुख डिएसपी सन्तोष आचार्यले पहिलोपोस्टलाई बताए। हत्या गरी फरार भएका दाजु राजीवलाई प्रहरीले राति नै नियन्त्रणमा…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीकै यस्तो बेहाल, सेवाग्राहीलाई सकस

    प्रहरीकै यस्तो बेहाल, सेवाग्राहीलाई सकस

    काठमाडौं: राजधानीमा नेपाल प्रहरीका महानगरीय प्रहरी परिसर र अपराध महाशाखा छन्। कुनै काम लिएर यी कार्यालयमा पुग्नु भयो अनि अकस्मात पानी पर्यो, तपाईलाई ओत लाग्नै समस्या हुन्छ। त्यहाँ कार्यरत प्रहरी कर्मचारी पनि पानी चुहिन्छ भनेर पालतिर हेरेर बस्नुपर्ने हुन्छ। राजधानीका प्रहरी कार्यालय सुकुम्वासी बस्ती झै देखिन्छन्। अझ दुर दराजका प्रहरी कार्यालयको अवस्था कस्तो होला? सहजै अनुमान लगाउन सकिन्छ। २०७२ साल…

    विस्तृतमा पढ्नुस्

  • भदौ १६ देखि चाडपर्व लक्षित सुपथमूल्य पसल सञ्चालन गरिने, यस्ताे छ तयारी

    भदौ १६ देखि चाडपर्व लक्षित सुपथमूल्य पसल सञ्चालन गरिने, यस्ताे छ तयारी

    काठमाडौं :  आपूर्ति मन्त्रालयले भदौ १६ गतेदेखि चाडपर्व लक्षित सुपथमूल्य पसल सञ्चालन गर्ने भएको छ। दशैं, तिहार र छठपर्वको समयमा उपभोक्तालाई राहत दिन आपूर्ति मन्त्रालयअन्तर्गका सार्वजनिक संस्थानहरुले कार्तिक ९ गतेसम्म सुपथ मूल्य पसल सञ्चालन गर्न लागेका हुन्।   सधैंजसो दशैंमा उपभोक्तालाई आपूर्ति व्यवस्थापनमा समस्या हुने र सहज र सस्तो सामान नपाउने गुनासो बढ्ने गरेकोले एक महिना अघिदेखि नै सुपथ मूल्य…

    विस्तृतमा पढ्नुस्

  • १५ डिआइजीको पदस्थापन; सिआइबीमा पुष्कर कार्की, रमेश खरेल हेडक्वार्टरमा

    १५ डिआइजीको पदस्थापन; सिआइबीमा पुष्कर कार्की, रमेश खरेल हेडक्वार्टरमा

    काठमाडौँ : सरकारले बढुवा भएका १५ डिआइजीहरुलाई विभिन्न ठाउँमा पदस्थापन गरेको छ। साउन ३२ गते नै मन्त्रीस्तरीय निर्णय भए पनि आइतबार बल्ल यसलाई सार्वजनिक गरिएको थियो।  पदस्थापन सूची अनुसार एक नम्बरमा बढुवा भएका सर्वेन्द्र खनाल महानगरी ट्राफिक प्रहरी महाशाखामा कायम छन्। दोस्रो नम्बरमा रहेका रमेश खरेललाई हेडक्वार्टरको सुरक्षा सेवा निर्देशनालयमा राखिएको छ। यसअघि उनी हेडक्वार्टरकै युएन जगेडामा थिए।  प्रहरीले काम…

    विस्तृतमा पढ्नुस्

  • डिआइजी नवराज सिलवालको राष्ट्रिय सुरक्षा परिषद्‍ सिंहदरबारमा सरुवा

    डिआइजी नवराज सिलवालको राष्ट्रिय सुरक्षा परिषद्‍ सिंहदरबारमा सरुवा

    काठमाडौँ : आफूसँगैको ब्याचका सहकर्मीहरु आइजी र एआइजी भइसक्दा नवराज सिलवालको भने डिआइजीका रुपमा राष्ट्रिय सुरक्षा परिषद्‍मा सरुवा भएको छ।  डिआइजीबाट आइजी बढुवाका लागि प्रमुख प्रतिस्पर्धी रहेका नवराज सिलवालको सर्वोच्चमा मुद्दा चलिरहेको छ। बृहत् पूर्ण इजलासमा उनको मुद्दाको अर्को पेशी भदौ १५ गते तोकिएको छ।   वरिष्ठताको क्रममा रहे पनि सिलवाललाई एआइजीमा बढुवा गरिएको थिएन।  प्रतिस्पर्धामा रहेका मध्ये एक प्रकाश…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौँका नयाँ प्रहरी प्रमुख रविन्द्र धानुक, दिवेश लोहनी अपराध महाशाखामा, २५ एसएसपी को कहाँ पदस्थापन?

    काठमाडौँका नयाँ प्रहरी प्रमुख रविन्द्र धानुक, दिवेश लोहनी अपराध महाशाखामा, २५ एसएसपी को कहाँ पदस्थापन?

    काठमाडौँ : एसएसपी बढुवा सूचीमा सबैभन्दा पछाडि रहेका रविन्द्रबहादुर धानुक काठमाडौँका नयाँ प्रहरी प्रमुख बनेका छन्। छविलाल जोशीको डिआइजीमा बढुवा भएपछि खाली रहेको महानगरीय प्रहरी परिसर प्रमुखको पदमा कसलाई ल्याउने भन्नेबारे आइजी र गृहमन्त्रीबीच विवादका कारण लामो समयदेखि पदस्थापन हुन सकिरहेको थिएन।  अन्ततः गृहमन्त्रीकै इच्छा अनुसार धानुक प्रमुख भएका छन्।  धानुक यसअघि रुपन्देहीका जिल्लामा प्रहरी प्रमुख भइसकेका अफिसर हुन्। गृहमन्त्री…

    विस्तृतमा पढ्नुस्

  • यसरी ल्याइयो दुबईबाट ३३ किलाे सुन तस्करीका नाइकेलाई नेपाल

    यसरी ल्याइयो दुबईबाट ३३ किलाे सुन तस्करीका नाइकेलाई नेपाल

    काठमाडौः ३३ किलो सुन तस्करीका नाइके राजनप्रसाद पन्तलाई प्रहरीले दुबईबाट पक्राउ गरी नेपाल ल्याएको छ।  पुस २१ गते केन्द्रीय अनुसन्धान व्युरोको टोलीले ३३ किलो सुनसहित तीन जनालाई अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर पक्राउ गरेको थियो।  तस्करीमा संलग्न मुख्य योजनाकारहरु दुबईमा रहेको सूचना पाएकाले त्यहाँको प्रहरीसँग समन्वय गरी व्युरोले पक्राउको प्रयास गरिररहेको थियो। त्यही क्रममा खरेललाई दुबई प्रहरीले दुई महिना अघि पक्राउ गरेको थियो।…

    विस्तृतमा पढ्नुस्

  • थ्री स्टार क्लबको खेलाडी भन्दै ठगीको धन्दा 

    थ्री स्टार क्लबको खेलाडी भन्दै ठगीको धन्दा 

    काठमाडौँ : थ्री स्टार क्लबको खेलाडी भन्दै एक नाइजेरियनले नेपालमा आई ठगी गर्ने गरेको खुलेको छ।  केही महिनादेखि नेपालमा फुटबल खेल्न आएको र थ्री स्टारको खेलाडी भन्दै लाँखौ ठगी गरेको प्रहरी अनुसन्धानमा देखिएको हो।  नाइजेरियनलाई ठगी गर्न सहयोग गरेको आरोपमा प्रहरीले ललितपुरमा बस्दै आएका अन्दाजी २० वर्षीय प्रतिक अधिकारी  पक्राउ गरेको छ।  महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले अधिकारीलाई पक्राउ गरेको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell