PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

  • ११  एआइजीको पदस्थापन; सात प्रदेशमा सात एआइजी, बमबहादुर सिआइडीमा, जयबहादुर मेट्रोमा

    ११  एआइजीको पदस्थापन; सात प्रदेशमा सात एआइजी, बमबहादुर सिआइडीमा, जयबहादुर मेट्रोमा

    काठमाडौँ : प्रहरी हेडक्वार्टरले बढुवाको लामो समय भइसक्दा पनि पदस्थापन गर्न नसकेको प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)हरुको पदस्थापन सार्वजनिक गरेको छ।  सात एआइजीलाई सात प्रदेशमा प्रदेश प्रहरी कार्यालयमा पदस्थापन गरिएको छ। प्रदेशमा पदस्थापन हुनेहरुमा पशुपति उपाध्याय प्रदेश नम्बर एकमा, विजयलाल कायस्थ प्रदेश नम्बर दुईमा,  केशरीराज घिमिरे प्रदेश नम्बर तीनमा,  कमलसिंह बम प्रदेश नम्बर चारमा, मिङमार लामा प्रदेश नम्बर पाँचमा, रणबहादुर चन्द…

    विस्तृतमा पढ्नुस्

  • चार्ल्स शोभराजको कारागारभित्रै अनशन

    चार्ल्स शोभराजको कारागारभित्रै अनशन

    काठमाडौं : ७३ वर्षीय कुख्यात 'विकिनी किलर' चार्ल्स शोभराज आमरण अनशनमा बसेका छन्। सुन्धरामा रहेको केन्द्रीय कारागारभित्र बुधवारदेखि शोभराज अनशनमा बसेका हुन्।  'कैद हट'को माग गर्दै शोभराज अनशनमा बसेको केन्द्रीय कारागारका प्रमुख जीवनबहादुर शाहीले जानकारी दिए। शोभराज २०३२ पुस ८ गते अमेरिकी नागरिक कोनिजो ब्रोनिजको हत्या अभियोगमा कर्तव्य ज्यान र जाली राहदानी मुद्दामा १४ वर्षदेखि कैद सजाय भोगिरहेका छन्। शोभराजलाई…

    विस्तृतमा पढ्नुस्

  • कीर्ते नागरिकता देखाएर इन्स्पेक्टरले लगाए डिएसपीको फुली

    कीर्ते नागरिकता देखाएर इन्स्पेक्टरले लगाए डिएसपीको फुली

    काठमाडौं : नेपाल प्रहरीका एक अधिकृतले उमेर घटाएर प्रतिलिपि नागरिकता लिएको पुष्टि भएको छ।  दुई साता अगाडि इन्सपेक्टरबाट डिएसपीमा बढुवा भएका ९४ जना मध्ये सबैभन्दा अन्तिममा रहेका बल्लभ बहादुर सिंहको नागरिकतामा कीर्ते भएको पुष्टि भएको हो। सिहंले दुईवर्ष उमेर कम गराएर नागरिकता पेश गरेर जागिर खाइरहेको पुष्टि भएको नेपाल प्रहरीको किताबखानाका महानिर्देशक मदन भुजेलले बताए।  महानिर्देशक भुजेलले भने, 'दुई वर्ष…

    विस्तृतमा पढ्नुस्

  • बाढीपीडितलाई सीधै नगद बाँड्ने सरकारको निर्णय, एक जनाले प्रति दिन ७० रुपैयाँ पाउने

    बाढीपीडितलाई सीधै नगद बाँड्ने सरकारको निर्णय, एक जनाले प्रति दिन ७० रुपैयाँ पाउने

    काठमाडौँ : बाढीप्रभावित क्षेत्रमा पीडितहरुलाई सीधै नगद बाँड्ने सरकारले निर्णय गरेको छ। आज गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री जनार्दन शर्माले पीडितलाई प्रति व्यक्ति दैनिक ७० रुपैयाँ दिने जानकारी दिए।  'यो ३० दिनका लागि हो', मन्त्री शर्माले भने, 'भोलिदेखि नै पीडितले ७० रुपैयाँ पाउने छन्। यो प्रभावकारी हुनेछ। राहतमा कुहिएको चामल खानुपर्दैन। आफै किनेर खान पाउँछन्।' उनले गाउँ-गाउँमा पसल भएको…

    विस्तृतमा पढ्नुस्

  • हवल्दारको सरुवामा समेत गृहमन्त्रीको हस्तक्षेप, विवादले बढुवा भएकाको पदस्थापन हुन सकेन

    हवल्दारको सरुवामा समेत गृहमन्त्रीको हस्तक्षेप, विवादले बढुवा भएकाको पदस्थापन हुन सकेन

    काठमाडौँ : गएको माघमा तत्कालीन गृहमन्त्री विमलेन्द्र निधि र प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालबीच देशभरका एसएसपी सरुवा विषयको विवाद सार्वजनिक रुपमा चर्चाको विषय बन्यो। आफ्ना निकट प्रहरीलाई महत्वपूर्ण जिल्लामा पठाउने स्वार्थ बाझिँदा विवाद भएको थियो जसका कारण दुई महिनाभन्दा बढी समयसम्म एसएसपी सरुवा थाती रह्यो।  तत्कालीन गृहमन्त्री निधि र आइजी अर्यालबीच काठमाडौँमा को एसएसपी ल्याउने विषयमा विवाद भएको थियो। अहिलेका गृहमन्त्री…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंको प्रहरी प्रमुख बन्ने दौड, छविलाल जोशीको ठाउँमा होलान त रविन्द्र धानुक?

    काठमाडौंको प्रहरी प्रमुख बन्ने दौड, छविलाल जोशीको ठाउँमा होलान त रविन्द्र धानुक?

    काठमाडौं : महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी छविलाल जोशी डिआइजीमा बढुवा भएपछि अब परिसर सम्हाल्न नयाँ एसएसपी आउने तयारी तीब्र रुपमा भइरहेको छ। त्यसैले यतिखेर प्रहरी संगठनभित्र पनि काठमाडौंको प्रहरी प्रमुख को हुने भन्ने विषय चर्चामा रहन थालेको छ। राजधानी समेत रहेको काठमाडौंमा प्रहरी प्रमुख हुने रहर धेरै प्रहरी अधिकृतमा हुनु स्वभाविक हो। तर, रहरलेमात्र जिम्मेवारी पाउने सम्भावना छैन। नेपाली कांग्रेसका…

    विस्तृतमा पढ्नुस्

  • अपराधीको ध्यान अवोधको अपहरणमा : इजी टार्गेट, डिफिकल्ट टू रेस्क्यू

    अपराधीको ध्यान अवोधको अपहरणमा : इजी टार्गेट, डिफिकल्ट टू रेस्क्यू

    काठमाडौं : घटना १ - साउन १२ गते क्षेत्रपाटीमा रहेको शान्ति शिक्षा माध्यमिक विद्यालयमा अध्ययनरत बालक विशाल चौधरीको अपहरण भयो। अपहरण भएको ५ दिनपछि प्रहरी बालकलाई काठमाडौंको काडाँघारीबाट सकुशल उद्धार गर्ने सफल भयो।  बालक अपहरण अभियोगमा विशालका बाबु विजयका साथी राजु विकसहित दुई जना अहिले प्रहरीको 'खोर'मा छन्। ५० लाख रुपैयाँ फिरौती रकमका लागि बालक अपहरण गरेको प्रहरीले निष्कर्ष निकालेको…

    विस्तृतमा पढ्नुस्

  • कुसुन्तीमा प्रहरीको इन्काउन्टर, लागू औषध कारोबारी प्रवीण खत्रीको मृत्यु

    कुसुन्तीमा प्रहरीको इन्काउन्टर, लागू औषध कारोबारी प्रवीण खत्रीको मृत्यु

    काठमाडौं : ललितपुर कुसुन्तीमा प्रहरीको इन्काउन्टरमा एक जना युवाको मृत्यु भएको छ। लागू औषध र हातहतियारको कारोबारमा संलग्न प्रवीण खत्रीको मृत्यु भएको महानगरीय अपराध अनुसन्धान महाशाखाका एसएसपी दिनेश अमात्यले जानकारी दिए।  'केही दिनदेखि खत्रीसँग लागू औषध र हतियार रहेको जानकारी आएकाले पिछा गर्ने क्रममा प्रहरी माथि गोली प्रहार गरेकाले आत्मरक्षाका लागि गोली चलाएको हो,' एसएसपी अमात्यले भने। प्रहरीले पिछा गरेको…

    विस्तृतमा पढ्नुस्

  • प्रहरी इन्काउन्टर कि सुसाइड? लागू औषध कारोबारी प्रवीणको कानमुनि एक गोली, एक मिस फायर

    प्रहरी इन्काउन्टर कि सुसाइड? लागू औषध कारोबारी प्रवीणको कानमुनि एक गोली, एक मिस फायर

    काठमाडौं : ललितपुरको बाक्लो बस्ती रहेको कुसुन्तीमा दुई पटक गोली चल्दा लागू औषध कारोबार गर्ने प्रवीण खत्रीको मृत्यु भएको छ। प्रहरीले क्षेत्रीले नै कन्चटमा राखेर गोली हानेको दावी गरेको छ। 'एउटा गोली कन्चटमा लागेको छ। अर्को मिस फायर,' महानगरीय प्रहरी परिसर ललितपुरका एसपी ईश्वर कार्कीले भने, 'एउटा लोडेड गोली भने चाइनिज पेस्तोलमा रहेको देखियो।' आफ्नै घरको छतबाट पद्मा कोलनी नजिकैको…

    विस्तृतमा पढ्नुस्

  • यसरी भयो कुसुन्तीमा 'इन्काउन्टर', को हुन् मारिएका प्रविण खत्री?

    यसरी भयो कुसुन्तीमा 'इन्काउन्टर', को हुन् मारिएका प्रविण खत्री?

    काठमाडौँ : सोमबार दिउँसो ललितपुरको कुसुन्तीमा प्रहरीको इन्काउन्टरमा लागूऔषध कारोबारी भनिएका २५ वर्षीय प्रविन खत्री मारिएका छन्।  इन्काउन्टरमा मारिएका खत्री केही वर्षदेखि लागू‌औषध र हातहतियारको कारोबारी रहेको प्रहरीको दावी छ।  सोमबार दिउँसो महानगरीय अपराध अनुसन्धान महाशाखाको टोली डिएसपी अजय केसीको नेतृत्वमा खत्रीको घर ललितपुरको कुसन्ती १३ स्थित अरुणिमा बस्तीमा पुगेको थियो। प्रहरीलाई खत्रीले लागूऔषध र हतियारको कारोवार गरिरहेको सुराकी हात…

    विस्तृतमा पढ्नुस्

  • एसएसपी खनालले मेयर शाक्यलाई भने 'तपाई सक्नुहुन्न भने म गर्छु'

    एसएसपी खनालले मेयर शाक्यलाई भने 'तपाई सक्नुहुन्न भने म गर्छु'

    काठमाडौँ : महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले सोमबार सडक, यातायात, उपभोक्ता लगायत सरोकारवालाई बोलाएर सडक र ट्राफिक सुधारको लागि काम गर्न आग्रह गरेका छन्। उनले काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई तत्काल सडकको खाल्डाखुल्डी पुर्न र सडक बत्ती बाल्नको लागि आग्रह गरेका हुन्। एसएपी खनालले भने, 'खाल्डाखुल्डीका कारण सडकमा ट्राफिक प्रहरीलाई काम गर्न गाह्रो भएको छ। बाँच्ने व्यवस्थासम्म…

    विस्तृतमा पढ्नुस्

  • एसएसपी खनालले मेयर शाक्यलाई भने 'तपाई सक्नुहुन्न भने म गर्छु'

    एसएसपी खनालले मेयर शाक्यलाई भने 'तपाई सक्नुहुन्न भने म गर्छु'

    काठमाडौँ : महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले सोमबार सडक, यातायात, उपभोक्ता लगायत सरोकारवालाई बोलाएर सडक र ट्राफिक सुधारको लागि काम गर्न आग्रह गरेका छन्। उनले काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई तत्काल सडकको खाल्डाखुल्डी पुर्न र सडक बत्ती बाल्नको लागि आग्रह गरेका हुन्। एसएपी खनालले भने, 'खाल्डाखुल्डीका कारण सडकमा ट्राफिक प्रहरीलाई काम गर्न गाह्रो भएको छ। बाँच्ने व्यवस्थासम्म…

    विस्तृतमा पढ्नुस्

  • २ हजार बालबालिका बेपत्ता, हराउनेमा बालकभन्दा बालिका बढी

    २ हजार बालबालिका बेपत्ता, हराउनेमा बालकभन्दा बालिका बढी

    काठमाडौः गत बिहीबार काठमाडौंको पकनाजोलस्थित सरस्वती उच्च माविमा युकेजीमा अध्ययनरत ५ वर्षीय बालक विशाल चौधरी विद्यालयबाटै बेपत्ता भए।  दिउँसो ३ बजे छोरा लिन बाबु विद्यालय पुग्दा छोरा हिँडिसकेको खबर पाएपछि आफन्तले बालक हराएको भन्दै महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेमा उजुरी दिए। बालक हराएको तीन दिन बितिसक्दा पनि कुनै पत्तो लागेको छैन। वृत्तका प्रमुख डिएसपी सोमेन्द्रसिंह राठौर बालकको खोजी भइरहेको बताउँछन्।  बालक…

    विस्तृतमा पढ्नुस्

  • एसएसपी सर्वेन्द्र खनालका तीन मिसन : सडकका खाल्डा, माइक्रोबसको स्पिड र जथाभावी चिट नियन्त्रण

    एसएसपी सर्वेन्द्र खनालका तीन मिसन : सडकका खाल्डा, माइक्रोबसको स्पिड र जथाभावी चिट नियन्त्रण

    काठमाडौँ : मंगलबार मात्र सरुवा भएर महानगरीय ट्राफिक प्रहरी महाशाखा पुगेका एसएसपी सर्वेन्द्र खनालले सात दिनभित्र उपत्यकाका खाल्डाखुल्डी पुर्न सबै सरोकारवालालाई आह्वान गरेका छन्।  बुधबार महाशाखामा नेपाल यातायात व्यवसायीसँगको छलफलमा उनले अब सरकारको मात्र मुख हर्ने होइन, साना खाल्डाहरु आफै पुर्नुपर्ने विचार राखे। उनले यातायात व्यवसायीहरुलाई भने, 'तपाईहरुसँग भएका सवारीले सहयोग गर्नुहोस्। जहाँबाट माटो, गिट्टी, बालुवा के हुन्छ ल्याएर खाल्डा…

    विस्तृतमा पढ्नुस्

  • डिआइजी बढुवामा एक नम्बरमा सिफारिशमा परेका सर्वेन्द्र खनाललाई ट्राफिकको जिम्मा

    डिआइजी बढुवामा एक नम्बरमा सिफारिशमा परेका सर्वेन्द्र खनाललाई ट्राफिकको जिम्मा

    काठमाडौँ : हालैको डिआइजी बढुवा सिफारिशमा एक नम्बरमा परेका एसएसपी सर्वेन्द्र खनाललाई महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ।  उनी हाल नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता छन्।  अहिले ट्राफिक महाशाखाको जिम्मेवारी सम्हालिरहेका डिआइजी मिङमार लामालाई भने केन्द्रीय ट्राफिक निर्देशानलयको प्रमुख बनाइएको छ।   

    विस्तृतमा पढ्नुस्

  • जेलमै मर्नेको संख्या दोब्बर बढ्यो, तीन जनाले जन्माए सन्तान

    जेलमै मर्नेको संख्या दोब्बर बढ्यो, तीन जनाले जन्माए सन्तान

    काठमाडौः केन्द्रीय कारागार सुन्धारामा बन्दी जीवन बिताइरहेकी सुस्मिता भन्ने उर्मिला श्रेष्ठको असार २९ गते बेलुका निधन भयो।  मानव बेचविखनमा मुद्दामा दोषी ठहरी कैद सजाय भुक्तान गरिरहेकी श्रेष्ठको उपचारको क्रममा वीर अस्पतालमा मृत्यु भएको हो।  आर्थिक वर्ष २०७३/७४ मा कैदीको मृत्यु हुनेमा उनी अन्तिम नम्बरमा परिन्। उनीभन्दा एक साता अगाडि सरकारी छाप किर्तेमा कैद भएका चारुचन्द्र मिश्रको पनि उपचारको क्रममा नै…

    विस्तृतमा पढ्नुस्

  • फेसबुकबाटै ६० लाख चैट

    फेसबुकबाटै ६० लाख चैट

    काठमाडौं : ३५ वर्षीया रमिता शाह (नाम परिवर्तन)। पेशाले व्यावसायी। उनी प्राय काममा नै व्यस्त हुन्छिन्। दुई महिना अगाडि उनको फेसबुकको फ्रेन्ड रिक्वेस्टमा रातो बत्ती बल्छ। अपरिचित विदेशी पुरुष। केही दिन वस्ता गरिनन्। तर, उनको मनले फेन्ड रिक्वेस्ट एसेप्ट नगरिरहन सकेन। 'हेलो म माइकल युरोपियन मुलुकबाट।'  त्यही नयाँ बनेको साथीको म्यासेज थियो। ती व्यक्ति नेपाली र अंग्रेजी दुवैमा कुरा गर्न…

    विस्तृतमा पढ्नुस्

  • पूर्व प्रम ओलीले भने झै हावाबाट बल्यो बिजुली

    पूर्व प्रम ओलीले भने झै हावाबाट बल्यो बिजुली

    काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री हुँदा हावाबाट बिजुली निकाल्ने योजना सुनाएका थिए। उनको योजनालाई सोसल मिडियामा 'हावामै उडाइएको' थियो। तर, ओलीको सपना पूरा भएको छ।  मुस्ताङको जिल्ला प्रहरी कार्यलयमा हावाबाट बिजुली निकालिएको छ। दुई वटा पङ्खा जोडी निकालिएको बिजुलीबाट अहिले ५ वटा बल्ब बालेर परीक्षण सुरु गरिएको छ।  जिल्ला प्रहरी प्रमुख डिएसपी हरिहर योगीले हावाको बिजुलीबाट…

    विस्तृतमा पढ्नुस्

  • हत्याआरोपीलाई सहयोगदेखि तस्करीको आरोप लागेकासम्म एसपीमा बढुवा सिफारिश, सूचीमा नयाँ राख्ने तयारी

    हत्याआरोपीलाई सहयोगदेखि तस्करीको आरोप लागेकासम्म एसपीमा बढुवा सिफारिश, सूचीमा नयाँ राख्ने तयारी

    काठमाडौँ : कारबाहीका लागि सिफारिश भएका पाँच जना डिएसपीलाई एसपीमा बढुवामा सिफारिस गरिएको भेटिएपछि ती मध्ये केहीलाई सूचीबाट हटाउने तयारी भइरहेको छ।  आइतबार राति प्रहरी प्रधान कार्यालयले सिफारिश गरेका ३५ जना डिएसपी मध्ये ५ जना विभागीय कारबाहीमा परेको खुल्न आएको हो।  बढुवाको ३५ नम्बरको सिफारिशमा रहेका संजीव शर्मा दास ६ वर्ष अगाडि रामेछापको लिखु गाउँपालिका २ सैपुकी १४ वर्षीया सुन्तली…

    विस्तृतमा पढ्नुस्

  • डीआईजीमा १५ जनाको नाम सिफारीस, एक नम्बरमा सर्वेन्द्र खनाल

    डीआईजीमा १५ जनाको नाम सिफारीस, एक नम्बरमा सर्वेन्द्र खनाल

    काठमाडौं : प्रहरी प्रधान कार्यालयले १५ जना एसएसपीलाई बढुवा सिफारीस गरेको छ। गृह मन्त्रालयका सचिव अध्यक्ष र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव सदस्य तथा प्रहरी अत्तिरिक्त महानिरीक्षक सदस्य सचिव रहेको बढुवा समितिको सिफारिसमा  १५ जना एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गरिएको हो।   सिफारिस परेका मध्ये एक नम्बरमा सर्बेन्द्र खनाल छन् भने  दुई नम्बरमा रमेश खरेल र तीन नम्बरमा पुस्कर कार्की…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell