PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

  • अस्पतालबाट डिस्चार्ज्ड : विकिनी किलर ब्याक टू गोलघर 

    अस्पतालबाट डिस्चार्ज्ड : विकिनी किलर ब्याक टू गोलघर 

    काठमाडौं : दुई साताअघि अस्पताल मुटुको अप्रेसन गरिएका ७३ वर्षीय कुख्यात विकिनी किलर चार्ल्स शोभराजलाई शुक्रवार कारागार लगिएको छ।  दुई साताको उपचारपछि शुक्रवार साँझ साढे ५ बजे केन्द्रीय कारागार सुन्धरा लगिएको कारागार प्रमुख डिएसपी जनकबहादुर शाहीले पहिलोपोस्टलाई जानकारी दिए। शोभराजलाई राजधानीको बाँसबारीस्थित शहीद गंगालाल हृदय रोग केन्द्रमा भर्ना गरिएको थियो। मुटुको भल्भमा समस्या भएपछि अप्रेसनको लागि शोभराजलाई अस्पताल भर्ना गराइएको…

    विस्तृतमा पढ्नुस्

  • २० वर्षपछिको निर्वाचनमा २३ वर्षीया अस्मिताको सफल कमान्ड

    २० वर्षपछिको निर्वाचनमा २३ वर्षीया अस्मिताको सफल कमान्ड

    काठमाडौ : अस्मिता ओझा २० वर्षअघि स्थानीय निकायको निर्वाचन हुँदा ३ वर्षकीमात्र थिइन्। यसपाला स्थानीय तहको निर्वाचन हुँदा उनको उमेर २३ वर्षको भयो। यतिखेर उनी निर्वाचनमा सक्रिय भइन् – मतदान अधिकृतका रुपमा। दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा उनी सम्भवत सबैभन्दा कम उमेरका मतदान अधिकृत हुन्।  धनकुटा नगरपालिकाको पूर्वाञ्चल क्षेत्रीय स्वास्थ्य तालिम केन्द्रको 'क' मतदान केन्द्रमा कमान सम्हालेकी उनी निर्वाचन कुनै…

    विस्तृतमा पढ्नुस्

  • तीन साताअघि‍‍ अपहरण गरिएका दाङका व्यापारी राजकुमार श्रेष्ठको शव फेला

    तीन साताअघि‍‍ अपहरण गरिएका दाङका व्यापारी राजकुमार श्रेष्ठको शव फेला

    दाङः जेठ २२ गते दाङबाट अपहरणमा परेका व्यापारी राजकुमार श्रेष्ठको शव फेला परेको छ।  सल्यानको छत्रेस्वरी गाउँपालिका वडा नम्वर ४ को  पाथिभरा लेकस्थित  जंगलमा उनको शव भेटिएको दाङका  प्रहरी प्रमुख एसपी धिरजप्रताप सिहले जानकारी दिए। पहिलो पोस्टसँगको कुराकारीमा उनले भने ‘ दिउँसो जंगलमा कुहिएको अवस्थामा शव प्राप्त भएको हो, थप अनुसन्धान गरिरहेका छौं।’ अपरहणमा परेका श्रेष्ठको खोजीका लागि नेपाल प्रहरीको…

    विस्तृतमा पढ्नुस्

  • बम डिस्पोजर अर्थात् हवल्दार राना : यसरी बने सुरक्षाकर्मी सेलिब्रिटी

    'तिमीले राम्रो काम गरेछौं खुशी लाग्यो। तिमीलाई पुरस्कृत गर्छु,' गृहमन्त्री जनार्दन शर्माले फोनबाटै भने, 'राम्रो काम यसरी नै गर्नु।' प्रहरी संगठनभित्र राजनीति गरे नछाड्ने चेतावनी दिएर आक्रमक ढंगमा प्रस्तुत भएका गृहमन्त्री शर्माको स्यावासीसहितको फोन कल थियो हवल्दार दुर्गाबहादुर रानालाई।  गृहमन्त्रीको कल रिसिभ गरेका राना वुधबार एकाएक चर्चित बने। हवल्दार पदमा रहेर निर्वाचनमा खटिँदा उनले पूरा गरेको ड्युटीले नै उनलाई चर्चितमात्र…

    विस्तृतमा पढ्नुस्

  • बम डिस्पोजर अर्थात् हवल्दार राना : यसरी बने सुरक्षाकर्मी सेलिब्रिटी

    बम डिस्पोजर अर्थात् हवल्दार राना : यसरी बने सुरक्षाकर्मी सेलिब्रिटी

    'तिमीले राम्रो काम गरेछौं खुशी लाग्यो। तिमीलाई पुरस्कृत गर्छु,' गृहमन्त्री जनार्दन शर्माले फोनबाटै भने, 'राम्रो काम यसरी नै गर्नु।' प्रहरी संगठनभित्र राजनीति गरे नछाड्ने चेतावनी दिएर आक्रमक ढंगमा प्रस्तुत भएका गृहमन्त्री शर्माको स्यावासीसहितको फोन कल थियो हवल्दार दुर्गाबहादुर रानालाई।  गृहमन्त्रीको कल रिसिभ गरेका राना वुधबार एकाएक चर्चित बने। हवल्दार पदमा रहेर निर्वाचनमा खटिँदा उनले पूरा गरेको ड्युटीले नै उनलाई चर्चितमात्र…

    विस्तृतमा पढ्नुस्

  • 'सिङ्घम' बनेका हवल्दार भन्छन्- ‘जनताको रक्षा गर्नु नै मेरो धर्म थियो, त्यसैले बम समातेर फालेँ’

    'सिङ्घम' बनेका हवल्दार भन्छन्-  ‘जनताको रक्षा गर्नु नै मेरो धर्म थियो, त्यसैले बम समातेर फालेँ’

    काठमाडौँ : आगोको मुस्लो बलेको बम आउँदै थियो, भूइँमा खस्न नपाउँदै च्याप्प समातेर सुरक्षित ठाउँमा अर्कोले फ्यालिदियो। सुन्दा साउथ इन्डियन फिल्मको दृश्य जस्तो लाग्ने यो घटना आज बिहान साढे नौ बजे दाङको तुलसीपुर उपमहानगरपालिकाको वडा नम्बर ३ स्थित श्री माध्यमिक विद्यालय, प्रतापकोट, अम्बासमा भयो।  यो मतदान केन्द्रको सुरक्षामा केही दिनदेखि खटिएका थिए प्रहरी हवल्दार दुर्गाबहादुर राना।  हजारभन्दा बढी मतदाता भएको…

    विस्तृतमा पढ्नुस्

  • भोलिको चुनावलाई सुरक्षा कडा, हेलिकप्टरसहित सेना 'अलर्ट'मा

    भोलिको चुनावलाई सुरक्षा कडा, हेलिकप्टरसहित सेना 'अलर्ट'मा

    काठमाडौं : बुधवार हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनका  लागि गृह मन्त्रालयले सम्पूर्ण सुरक्षा तयारी पूरा गरेको जानकारी दिएको छ।  बुधवार हुने तीन प्रदेशका ४ हजार ५ सय ८१ मतदान केन्द्रमा  १ लाख ६३ हजार सुरक्षाकर्मी परिचाल गरिसकेको गृह मन्त्रालयका सहसचिव दीपक काफ्लेले बताए। उनले भने, 'सुरक्षा अवस्था पहिचान गरेर निर्वाचन हुने सबै केन्द्रमा सुरक्षाकर्मी परिचालन गरिसकेका छौं।'  दोस्रो चरणको…

    विस्तृतमा पढ्नुस्

  • ओलीको आरोप : यो सरकार सद्दाम हुसेनको जस्तो

    ओलीको आरोप : यो सरकार सद्दाम हुसेनको जस्तो

    काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई उत्ताउलो नहुन चेतावनी दिएका छन्। प्रेस चौतारी नेपालले आज आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले पहिलो चरणको निर्वाचनका बेला दोलखामा आफ्ना कार्यकर्ता मारिएको विषय स्मरण गर्दै सरकार उत्ताउलो र अराजक भएको बताए।  ओलीले भने,‘काल आएपछि छिचिमिराको पनि पखेटा पलाउँछ, ज्यानमारा तानाशाही प्रवृत्तिले चल्दैन।’ ओलीले चेतावनी दिदै भने, 'हाम्रो पनि धैर्यताको सीमा…

    विस्तृतमा पढ्नुस्

  • पूर्व एआइजी श्यामसिंह थापाको सर्वोच्चमा 'सरेन्डर'

    पूर्व एआइजी श्यामसिंह थापाको सर्वोच्चमा 'सरेन्डर'

    काठमाडौं : बहुचर्चित सुडान घोटाला मुद्दामा सर्वोच्च अदालतले दोषी ठहर गरेको नेपाल प्रहरीका एआइजी श्यामसिंह थापाले सर्वोच्च अदालत पुगेर आत्मसमर्पण गरेका छन्।  आज मध्यान्ह अदालत पुगेर उनले हाजिरी दिएको सर्वोच्च अदालत स्रोतले बताएको छ। 'उनी भर्खरै अदालतमा हाजिर भएका हुन्,' स्रोतले भन्यो। उनलाई १ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना सुनाइएको थियो। केही दिनअघि मात्र अदालत पुगेका पूर्व आइजीपीद्वय…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचनका लागि अधिकांश सिडिओको माग त्रिपाल !

    निर्वाचनका लागि अधिकांश सिडिओको माग त्रिपाल !

    काठमाडौँ: असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा अधिकांश प्रमुख जिल्ला अधिकारीहरुले त्रिपालको माग गरेका छन्। गृहमन्त्रीको उपस्थितिमा भएको क्षेत्रीय सुरक्षा गोष्ठीमा सुरक्षाबारे जानकारी दिँदै अधिकांश सिडिओहरुले वर्षातको समय भएकाले निर्वाचन र मतदान केन्द्रमा त्रिपालको व्यवस्था गर्न माग गरेका हुन्। सुरक्षा गोष्ठीमा सहभागी गृह स्रोतले भन्यो, ‘वर्षातको मौसम भएकाले पानी पर्छ। मतदान केन्द्र र स्थानीय निर्वाचन केन्द्रमा त्रिपाल दिनुपर्ने…

    विस्तृतमा पढ्नुस्

  • यसकारण मोबाइल बाँड्न परेको मेयर विद्यासुन्दरको दावी

    यसकारण मोबाइल बाँड्न परेको मेयर विद्यासुन्दरको दावी

    काठमाडौं : काठमाडौं महानगरपालिकाले मेयर–उपमेयर देखि वडा अध्यक्षसम्मलाई मोबाइल किन्ने निर्णय गरेपछि विवादित  बनेका छन् मेयर विद्यासुन्दर शाक्य।  नगर कार्यपालिकाको दोस्रो बैठकबाट मेयरसहित उपमेयर र नगरपरिषद सदस्यलाई समेत मोबाइल किन्ने र सीम सहित हस्तान्तरणको निर्णय भएको थियो। त्यसपछि शाक्य सामाजिक संजालमा आलोचित हुँदै आएका छन्।  मोबाइल खरिद विषयमा पहिलोपोस्टसँग कुराकानी गर्दै उनले प्रस्ट्याए। मोबाइल किन्ने निर्णयलाई राजनीतिक विषयको रुपमा उठाइएको…

    विस्तृतमा पढ्नुस्

  • न्यायको खोजीमा ‘श्रीमान’का ६ वर्ष

    न्यायको खोजीमा ‘श्रीमान’का ६ वर्ष

    काठमाडौँ: २०६७ चैत २७ गते न्याय परिषदले तत्कालीन पुनरावेदन अदालत हेटौँडाका न्यायाधीश तेजबहादुर कार्कीलाई सेवाबाट बर्खास्त गर्‍यो। अपहरण तथा शरीर बन्धक मुद्दाका अभियुक्तलाई जिल्ला अदालत काठमाडौँमा रहदा धरौटीमा रिहा गर्ने आदेशलाई लिएर कार्कीले जागिरबाट हात धुनु पर्‍यो। जाँचबुझ समितिको प्रतिवेदन विपरीत कार्कीलाई पदबाट हटाउने निर्णय गर्ने प्रधानन्यायाधीश थिए –रामप्रसाद श्रेष्ठ। भ्रस्टाचार मुद्दामा कडा नीति लिएको भन्दै प्रधानन्यायाधीशको कार्यकालमा श्रेष्ठको हाइहाई थियो।…

    विस्तृतमा पढ्नुस्

  • करोड बढी ठगीको आरोपमा एन्फाका पूर्वमहासचिव शाही पक्राउ

    करोड बढी ठगीको आरोपमा एन्फाका पूर्वमहासचिव शाही पक्राउ

    काठमाडौः अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व महासचिव तथा राष्ट्रिय फुटबल टोलीका पूर्वगोलरक्षक लोकबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको छ।  महानगरीय अपराध अनुसन्धान महाशाखाबाट खटिएको टोलीले उनलाई आज पक्राउ गरेको महाशाखा प्रमुख एसएसपी दिनेश अमात्यले जानकारी दिए।  शाहीले २५ जनालाई क्यानडा पठाइदिने भन्दै १ करोडभन्दा बढी ठगी गरेकाले पक्राउ गरिएको अमात्यले बताए। शाहीले ललितपुरस्थित श्रीकुसुन्ती युथ क्बलको नामबाट क्यानडा लैजाने…

    विस्तृतमा पढ्नुस्

  • क्‍यानाडाको लोभ देखाएर सशस्त्र प्रहरीलाई समेत यसरी ठग्न भ्याए एन्फाका पूर्व महासचिवले

    क्‍यानाडाको लोभ देखाएर सशस्त्र प्रहरीलाई समेत यसरी ठग्न भ्याए एन्फाका पूर्व महासचिवले

    काठमाडौँ : ‘अहिलेलाई साढे दुई लाख रुपैयाँ बुझाउनू, तपाईँहरु क्यानाडा जाने पक्का’, अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व महासचिव तथा राष्ट्रिय फुटबल टोलीका पूर्वगोलरक्षक लोकबहादुर शाही भन्दै थिए, ‘हामी खेलाडी बनाएर तपाईँहरुलाई क्यानाडा पुर्‍याउँछौँ। १० दिन फुटबल खेल्नु, त्यसपछि उतै बस्ने व्यवस्था मिलाइ हाल्छौँ।  आइस हक्की संघका अध्यक्ष समेत रहेका शाहीको आत्मविश्वासपूर्ण भनाई सुनेपछि राजीव ढकाल (नाम परिवर्तन) विश्वस्त…

    विस्तृतमा पढ्नुस्

  • रञ्जु झै राजनीतिमा शिवकुमारीको 'डेब्यु' 

    रञ्जु झै राजनीतिमा शिवकुमारीको 'डेब्यु' 

    काठमाडौं : पहिलो चरणको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकमा मेयरको उम्मेद्वारी दिएकी रञ्जु दर्शना निकै चर्चामा रहिन। उनको २१ वर्षे उमेर र मेयर पदमा उम्मेदवारीले उनलाई एकाएक समाजमा सेलिब्रिटी नै बनाइदियो। चर्चित राजनीतिज्ञभन्दा कम सेलिब्रेटी रोलामा रहिनन् उनी। चर्चाअनुसार उनले मत पनि ल्याइन् तर मेयरको कुर्सी भने टाढै रह्यो। उनी मत परिणाममा तेस्रो पोजिसनमा सीमित भइन्।   मनोनयन दर्ता अगाडिदेखि…

    विस्तृतमा पढ्नुस्

  • हरेक वर्ष सय जनामा ११ जना दुर्व्यसनी थपिँदै

    हरेक वर्ष सय जनामा ११ जना दुर्व्यसनी थपिँदै

    काठमाडौं : देशभर लागूऔषध प्रयोगकर्ताको सङ्ख्या वर्षेनी ११ प्रतिशतले थपिँदै गएको लागू ‌औषध नियन्त्रण व्युरोको तथ्याङ्कले देखाएको छ।  अहिले देशभर कडा किसिमको लागुऔषध सेवन गर्ने प्रयोगकर्ताको सङ्ख्या १ लाख ४१ हजार ८ सय ३४ जना रहेको छ। व्युरोका प्रमुख एसएसपी धिरु बस्न्यातले २ लाख प्रयोगकर्ता दुर्व्यसनीबाट निस्कनै नसक्ने गरी फसेको जानकारी दिए। उनले भने यसरी लागू औषध प्रयोग गर्नेहरुमा १५…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुरको यति कार्पेट उद्योगमा भीषण आगलागी, आठ घन्टादेखि नियन्त्रणको प्रयास जारी

    भक्तपुरको यति कार्पेट उद्योगमा भीषण आगलागी, आठ घन्टादेखि नियन्त्रणको प्रयास जारी

    काठमाडौँ: भक्तपुरको सल्लाघारी नजिकैको इटापाखास्थित यति कार्पेट उद्योगको गोदाममा शनिबार रातिदेखि सुरु भएको आगलागी अझै नियन्त्रणमा आएको छैन। शनिबार राति करिव ११ बजेदेखि सुरु भएको आगलागी नियन्त्रणको प्रयास आठ घन्टादेखि जारी छ।  जुद्ध वारुण यन्त्रका प्रमुख किशोर भट्टराईले आगलागी इतिहासकै सवैभन्दा ठूलो भएको बताए। भट्टराईका अनुसार जुद्ध वारुणसहित उपयत्यकाका सवै दलकल आगलागी नियन्त्रणका लागि परिचालित छन्।  आगलागी नियन्त्रणका लागि आठवटा…

    विस्तृतमा पढ्नुस्

  • सरुको 'लभ सेक्स और धोका' : सुन्दर अनुहारभित्र लुकेको डरलाग्दो अपराध 

    सरुको 'लभ सेक्स और धोका' : सुन्दर अनुहारभित्र लुकेको डरलाग्दो अपराध 

    काठमाडौं : 'म सरु केसी बोलेको। कामको खोजीमा छु,' मलिन स्वरमा सरुको कल व्यवसायीको मोबाइलमा सुनिन्थ्यो, 'मलाई रोजगारी दिन सक्नुहुन्छ? जस्तो काम पनि गर्न तयार छु।'  १९ वर्षीया किशोरी। मधुर आवाज सुनेपछि व्यवसायीको चासो बढ्ने नै भयो। सरुको आवाजले व्यवासायीलाई रेस्टुरेन्टतिर तान्थ्यो। त्यसपछि उनले 'जस्तो काम पनि गर्न तयार छु' भन्ने बोलीले लठ्याउँथ्यो। त्यसपछि सरुको रुपले तान्थ्यो।  उनको रुप र…

    विस्तृतमा पढ्नुस्

  • माध्यमिक शिक्षा परीक्षा (एसइइ) को परीक्षाफल सार्वजनिक

    माध्यमिक शिक्षा परीक्षा (एसइइ) को परीक्षाफल सार्वजनिक

    काठमाडौँ: परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसएलसीको रुपान्तरित माध्यामिक शिक्षा परीक्षा (एसइइ) को नतिजा प्रकाशित गरेको छ। कार्यालयले शुक्रबार बिहान परीक्षाफल प्रकाशित गरेको हो। यो वर्षदेखि एसएलसीको सट्टा एसइइका रुपमा परीक्षा सञ्चालन भएको थियो। परीक्षामा चार लाख ६२ हजार १३६ विद्यार्थी सहभागी भएका थिए। जसमा जीपीए ३.६५ देखि ४ सम्म १२ हजार २८४ जना विद्यार्थी उत्तीर्ण भएका छन्। यस्तै, ३.२५ देखि ३.६०…

    विस्तृतमा पढ्नुस्

  • दुई नम्बर प्रदेशमा चुनावको म्याद सर्‍यो, म्यादी प्रहरीको नि? अन्यौलमा गृह

    दुई नम्बर प्रदेशमा चुनावको म्याद सर्‍यो, म्यादी प्रहरीको नि? अन्यौलमा गृह

    काठमाडौं : प्रदेश नम्बर २ मा दोस्रो चरणको निर्वाचन मिति सर्दै गएपछि म्यादी प्रहरीको समय अवधिबारे अन्योलता बढ्दै गएको छ। प्रदेश नम्बर २ को निर्वाचन अशोज २ मा सार्ने निर्णय सरकारले गरेपछि म्यादी प्रहरीलाई के गर्ने भन्ने यकिन गरेको छैन।   जेठ ३१ गतेका लागि दोस्रो पटक निर्वाचन मिति तय भएपछि जेठको पहिलो साता बसेको मन्त्रिपरिषद्को बैठकले ५५ दिनका लागि…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell