काठमाडौं : सरकारले असार १४ गते तय गरेको दोस्रो चरणको निर्वाचन सुरक्षाका लागि गृह मन्त्रालयले निर्वाचन आयोगलाई परिमार्जित सुरक्षा रणनीति बुझाएको छ। गृह मन्त्रालयले पहिलो चरणको निर्वाचन सुरक्षा रणनीति अनुसार दोस्रो चरणको निर्वाचनमा थप सुरक्षा चुनौती रहेको जनाएको थियो। गृहको विश्लेषणपछि निर्वाचन आयोगले थप सुरक्षा रणनीति बनाउन सुझाव दिएको थियो। असार १४ गते ४१ जिल्लामा हुन लागेको निर्वाचनमा भारतसँगको खुल्ला…
काठमाडौं : काठमाडौं महानगरपालिको मेयरमा विद्यासुन्दर शाक्य विजयी भएका छन्। उनले उम्मेद्वारी दिँदै गर्दा कसैले पनि यति धेरै मत अन्तरले विजयी होलान् भन्ने अनुमानसमेत गरेका थिएनन्। शाक्यले करिव २० हजार मत अन्तरले उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेस राजुराज जोशीलाई पछि पारे। २०४७ सालदेखि नेकपा एमालेबाट सक्रिय राजनीति थालेका शाक्य महानगरमा दुई पटक वडा अध्यक्ष भइसकेका छन्। शाक्य एमालेका काठमाडौं जिल्ला…
काठमाडौं : आइतवार बिहान काठमाडौं महानगरपालिकाको अन्तिम मत परिणाम घोषणा भयो। वडा सदस्यदेखि मेयरसम्मका विजेता हँसिलो अनुहार लिएर घोषणा सभामा सहभागी भए। त्यही भिडको एक कुनामा उज्यालो अनुहार बनाएर हातमा खादा लिएर उभिएकी थिइन् एक युवती। अनुमान गरिहाल्नुभयो होला, त्यो को थियो? हो, तिनी तिनै रञ्जु दर्शना थिइन् जो यसपटकको चुनावमा सबैभन्दा चर्चामा रहिन्। मतमा तेस्रो र मनमा पहिलो छाप…
काठमाडौँ : 'तिमीले एक मतले हार्यौ।' स्थानीय तहको पहिलो चरणको निर्वाचनमा तनहुँ देवघाट गाउँपालिकाको उपाध्यक्षमा प्रतिस्पर्धी बनेकी विमला थापालाई कसैले यस्तो सुनाउँदा उनी झसङ्ग भइन्। अनुहार मलिन भयो। चिटचिट पसिना नै आयो। यी शब्दहरु सुनेपछिका ५ मिनेट कसरी बित्यो अहिले पनि विमला थापा सम्झिन सक्दिनन्। 'दिन नै रात झैँ भयो,' उनले भनिन्। गाउँपालिका उपाध्यक्षमा नेपाली कांग्रेसबाट भिडेकी उनी सबैभन्दा…
काठमाडौँ : वैशाख १९ गते उम्मेद्वार मनोनयनका क्रममा नेपाली कांग्रेसका तर्फबाट काठमाडौँ महानगरमा उपमेयरकी उम्मेद्वार हरिप्रभा खड्गीले भनेकी थिइन ‘म बाहेक अर्को प्रतिस्पर्धी नै नभए जस्तो अनुभव मैले गरिरहेकी छु।’ एमाले र राप्रपाबीच तालमेल भए पनि गठबन्धनको उम्मेदवार सोचेअनुसार नभएकोमा खड्गीको यस्तो प्रतिक्रिया थियो। स्थानीय तह निर्वाचन ऐनले महानगरको प्रमुख वा उपप्रमुखमध्ये एकमा महिला अनिवार्य भने पनि गठबन्धन गरेका दलले त्यसलाई…
काठमाडौं : सबैको ध्यान तानेका दुई महानगरपालिकामा मतगणना अझै जारी छ। भरतपुर महानगरपालिकामा कस्को पल्ला भारी छ भन्ने छुट्याउन कठिन भइरहेको छ। तर, काठमाडौं महानगरपालिकामा अहिलेसम्मको मत गणनाको परिणामले नतिजा के हुन्छ संकेत गरिसकेको छ। अप्रत्यासित रुपमा कुनै उलटपुलट भएन भने नेकपा एमालेका विद्यासुन्दर शाक्य काठमाडौं महानगरपालिकाका अबका मेयर हुन्। करिब १ लाख ५० हजार भन्दा बढी मत गनिसक्दा १६…
काठमाडौं : गाउँलेहरुले विजयोत्सव धित मर्ने गरी मनाएकै थिएनन्। गला छोपिनेगरी लगाइएको फूलका माला नओइलिँदै र अनुहारको रङ नपुछिँदै सृजना भने काठमाडौंतिर लागिन्। सृजना अर्थात् पहिलो चरणको स्थानीय तहको निर्वाचनमा गाउँपालिकाकी कान्छी उपाध्यक्ष। उमेर २४ वर्ष। पूरा नाम सृजना तामाङ। बौद्धमा हामीसँगको भेटमा उनी अझै पनि आफू संविधानले शक्तिशाली बनाएको गाउँपालिकाको उपप्रमुख भए/नभएको पत्याउनै नसकिरहेको बताउँदै थिइन्। तर, सिन्धुपाल्चोकको जुगल…
काठमाडौं : माओवादीले बन्दुकको नालबाट परिवर्तन ल्याउने शंखघोषसहित जनयुद्ध सुरु गरेको २१ वर्ष पूरा भयो। जनयुद्ध थालेकै वर्ष २०५२ साल मंसिर ४ गते जन्मेकी सृजना लामा पनि २१ वर्षकै भइन्। यसबीचमा बन्दुकको नाललाई त्यागेर ब्यालेटको राजनीतिमा समाहित भयो माओवादी। जनयुद्धसँगै जन्मिएकी सृजना भने २१ वर्षकै उमेरमा गाउँपालिकाको उपाध्यक्ष बनेकी छिन्। उनी पहिलो चरणको निर्वाचनबाट चुनिएकी नेपालकै कान्छी गाउँपालिका उपाध्यक्ष हुन्। …
काठमाडौः 'सर नमस्कार। सविनजी बोल्नु भएको हो?' 'म बोल्दै छु,' मैले जवाफ दिए। 'म नेपाल टेलिकमबाट दिनेश रेग्मी बोल्दैछु।' मसँग बोल्ने यिनी मेरा लागि अपरिचित नै थिए। 'तपाईँले सिन्धुपाल्चोक जिल्लाको गाउँपालिकाकी उपाध्यक्षको समाचार बनाउनु भएको रहेछ, राम्रो लाग्यो।' मैले प्रतिउत्तर दिए, 'धन्यवाद।' 'उहाँले आफ्नो गाउँमा दुरसञ्चारको टावर नभएर पहिलो प्राथमिकतामा टावर पुर्याउने बताउनुभएको रहेछ। त्यसैले केही सहयोग गर्नुपर्यो भनेर हो।…
काठमाडौं : गाउँलेहरुले विजयोत्सव धित मर्ने गरी मनाएकै थिएनन्। गला छोपिनेगरी लगाइएको फूलका माला नओइलिँदै र अनुहारको रङ नपुछिँदै सृजना भने काठमाडौंतिर लागिन्। सृजना अर्थात् पहिलो चरणको स्थानीय तहको निर्वाचनमा गाउँपालिकाकी कान्छी उपाध्यक्ष। उमेर २४ वर्ष। पूरा नाम सृजना तामाङ। बौद्धमा हामीसँगको भेटमा उनी अझै पनि आफू संविधानले शक्तिशाली बनाएको गाउँपालिकाको उपप्रमुख भए/नभएको पत्याउनै नसकिरहेको बताउँदै थिइन्। तर, सिन्धुपाल्चोकको जुगल…
काठमाडौ : निर्वाचन सुरक्षाका लागि खटाइएका म्यादी प्रहरीले नै हत्यामा संलग्न रहेको खुलासा भएको छ। ललितपुरको छम्पीमा ५४ वर्षीय दीपक परियारको हत्या भएको थियो। सिन्धुपाल्चोक घर भइ ललितपुरकै चापागाउँमा खटिएका म्यादी प्रहरी कुमार पाख्रिन अपराधमा संलग्न रहेको प्रहरी अनुसन्धानले देखाएको छ। सोमवार राति सँगै रक्सी खाएर घर फर्किने क्रममा भएको विवादपछि पाख्रिनले ढुङ्गाले हानेर हत्या गरेको देखिएको महानगरीय प्रहरी परिसर…
काठमाडौः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज व्यवस्थापिका संसदबाट विशेष सम्वोधन गर्ने भएका छन्। प्रधानमन्त्रीले आजको सम्वोधनबाट राजीनामा दिने बालुवाटार स्रोतले बताएको छ। स्रोतले भन्यो 'अहिलेसम्म राजीनामा दिने नै तयारी छ। दिउँसो १ बजे संसद्लाई सम्वोधन गर्दै हुनुहुन्छ।' सरकार गठन भएको बेला नेपाली कांग्रेससँग पहिलो चरणको निर्वाचनपछि राजिनामा दिने सहमति भए अनुसार नै उनले राजिनामा दिन लागेका हुन्। प्रधानमन्त्रीले यसअघि जेठ ८ गते नै राजीनामा…
काठमाडौं : पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई 'चुनाव गराएँ भनेर फुइँ' नलगाउन भनेका छन्। 'कसैले गर्न नसकेको निर्वाचन गराएँ भनेर फुइँ नलगाए हुन्छ, २० वर्षदेखि उहाँहरुले गर्न नदिनुभएको चुनाव आफै गराउनु भएको मात्र हो,' आज ओलीले पत्रकार सम्मेलन आयोजना गर्दै भने। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि पनि आक्रामक रुपमा प्रस्तुत भएका ओलीले…
काठमाडौं : सत्ता साझेदार दलहरु नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीचको भद्र सहमतिअनुसार आज सत्ताको साँचो साटफेर गर्ने तयारी थियो। प्रधानमन्त्रीबाट पुष्पकमल दाहालले राजिनामा दिने र शेरबहादुर देउवा प्रधानमन्त्रीका लागि सक्रिय हुने चर्चा चलिरहँदा सबैभन्दा बढी छटपटाहटमा थिए – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली। सत्ता छाड्ने र भद्र सहमतिलाई निरन्तरता दिने तयारीमा रहेका दाहाल र त्यही सहमतिको आडमा सत्तासिन…
काठमाडौ : धेरैको चासो यतिखेर काठमाडौं महानगरपालिको मेयर पद कस्ले जित्ला भन्नेमा छ। मतगणना भइरहेको स्थल सभागृहमा बाहिर पनि मतगणनाको परिणाम सुन्न आतुर समुह दिनमा मात्र होइन रातमा समेत जागा छन्। मेयरदेखि वडा सदस्यका उम्मेद्वार समेत आफ्नो नतिजा के होला भनेर भोक निन्द्रा नै बिर्सिएर मतपरिणाम कुरिरहेका छन्। सबैमा एक किसिमको कौतुहलता छ। तर, यही वातावरणमा महानगरपालिकामा नेकपा माओवादी केन्द्रबाट…
काठमाडौं : रञ्जु न्यौपाने दर्शना। काठमाडौं महानगरपालिकाको मेयरको उम्मेद्वार। निर्वाचन चिन्ह इस्टकोट। सार्वजनिक पहिचानबाहेक नेपाल बन्दमा भादगाउँले टोपी शिरमा लगाएर 'नेपाल खुला छ' भन्दै हिँड्दा कसैकसैले नोटिस गरेको भए फरक कुरा, नत्र अन्जान। काठमाडौं महानगरपालिकामा उम्मेद्वारी दर्ताको चर्चादेखि मतगणनासम्म भने यिनी सुपरहिट। ३२ वडा रहेको महानगरपालिकाका करिब २ लाख मतमध्ये ८० हजारको गणना भइसक्दा उनले १० हजार मत कटाइन्। …
काठमाडौं : आगामी जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचन सुरक्षा पहिलो निर्वाचनको तुलानामा बढी नै चुनौतीपूर्ण छ। पहिलो निर्वाचनमा दोलखा, कालिकोट र काभ्रेको नमबुद्धमा बाहेक अन्य जिल्लामा शान्तिपूर्वक नै निर्वाचन सम्पन्न भयो। जेठ ३१ गते ४१ जिल्लामा हुन लागेको निर्वाचनमा भारतसँगको खुला सीमाना र तराईमा सक्रिय भूमिगत संगठनहरुका कारण चुनौतीपूर्ण बनेको हो दोस्रो चरण। गृह मन्त्रालयले यसअघि नै…
काठमाडौँ : विभिन्न जिल्लामा फाटफुट झडप र तर्साउन विस्फोटक पदार्थ राखिएका घटना सार्वजनिक हुँदै गर्दा भोलि हुन लागेको पहिलो चरणको स्थानीय तहको निर्वाचनको लागि सुरक्षा व्यवस्था कडा पारिएको गृह मन्त्रालयले जनाएको छ। ३४ जिल्लामा हुने पहिलो चरणको निर्वाचनको लागि सेनाबाहेक ६६ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ। निर्वाचन नै प्रभावित हुने गरी कुनै पनि समूहले शान्ति सुरक्षा भंग गर्न नसक्ने गृह…
काठमाडौँ : वैशाख ३१ गते मतदान गर्न जाँदा कुनै किसिमको अवरोध उत्पन्न हुन नदिनका लागि नेपाली सेना र सशस्त्र प्रहरीले पैदल मार्ग, हवाई गस्ती र हाइ प्वाइन्ट ड्युटीसमेत गरी सम्पूर्ण सुरक्षा प्रबन्ध गरेको उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले बताएका छन्। गृह मन्त्रालयमा चुनावको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मन्त्री निधिले स्थानीय तहमा समेत आवश्यक पर्ने सबै सुरक्षा प्रबन्ध मिलाइएको…
काठमाडौँ : निर्वाचन सुरक्षालाई ध्यानमा राख्दै गृह मन्त्रालयले लाइसेन्स भएका हतियार बुझाउन दिएको निर्देशन अटेर गरेको पाइएको छ। गृह मन्त्रालयले महिना दिन अगाडि नै लाइसेन्स भएका हतियार बुझाउन सूचना जारी गरेको थियो। काठमाडौँ जिल्ला प्रशासन कार्यालयले १३ हजार ३ सय २२ जनालाई हतियार राख्न अनुमति दिएको भए पनि शुक्रबारसम्म ७८ वटा हतियार मात्र बुझाइएको छ। महानगरीय प्रहरी प्ररिसर, काठमाडौँमा ७४…