समय : बिहान ९:३० स्थान : दिव्य पार्टी प्यालेस, गौरीघाट कालो हाफपेन्ट लगाएका खाइलाग्दा एक व्यक्ति दायाँ काँधमा झोला भिरेर पार्टी प्यालेसतिर आइरहेका हुन्छन्। प्यालेसभित्र जिमखाना छ, उनी नियमित एक्सरसाइजका लागि यहाँ आउने गरेका हुन्। बाग्मती किनारको सडकसँगै जोडिएको पार्टी प्यालेसको गेटबाट भित्र छिरुन्जेलसम्म उनी आफ्नै सुरमा आइरहन्छन्। तर उनको पिछा गरिरहेका मास्कधारी युवकमाथि उनलाई कुनै वास्ता हुँदैन। जब…
काठमाडौं : सरकारले फागुन १ गते नेपाल प्रहरीको डिआइजीबाट बढुवा गरी महानिरीक्षकमा नियुक्त गरेका जयबहादुर चन्दले 'देशले लामो समयपछि महानिरीक्षक पाएकोमा' खुसी व्यक्त गरेका छन्। दुई दशकपछि स्थानीय तहको निर्वाचन हुन लागेको र महानिरीक्षक पद रिक्त हुँदा चुनावी सुरक्षामा असर पर्ने बताउँदै उनले सरकारी निर्णयको स्वागत गरे। 'मलाई खुसी लागेको छ, देशले प्रहरी प्रमुख पायो,' पहिलोपोस्टसँग कुरा गर्दै उनले भने,…
काठमाडौँ : काठमाडौंको गौरीघाटमा डन दावा लामामाथि मंगलबार बिहान ९ बजेर ३० मिनेटमा गोली प्रहार भयो। तर गोली प्रहार लगत्तै ९ बजेर ५० मिनेटमा काठमाडौँ प्रहरी प्रमुखलाई एउटा फोन आयो। फोन गर्ने व्यक्तिले आफू हङकङमा रहेको मात्र बताएन् भर्खरै घटेको गोली हानिएको घटनाबारे समेत बोल्न थाल्यो। 'मैले नै गोली हानेको हुँ', फोन गर्नेको प्रहरीसँग दावी थियो। काठमाडौँका एसएसपी छविलाल…
काठमाडौं : पाकिस्तानी सेनाका अवकाश प्राप्त लेफ्टिनेन्ट कर्णेल मुहम्मद हबिब भैरहवाबाट हराएको भन्दै खोजी कार्यमा जुटेको रुपन्देही प्रहरीले उनीबारे अहिलेसम्म कुनै तथ्य फेला पार्न नसकिएको जनाएको छ। रुपन्देही जिल्ला प्रहरी कार्यालयका डिएसपी बेलवहादुर पाण्डेले सम्भावित सबै क्षेत्रमा सिभिल प्रहरीसमेत परिचालन गरे पनि हबिबबारे अहिलेसम्म कुनै जानकारी पाउन नसकेको बताए। पूर्वकर्णेल आएर कुनै होटलमा बसेको हुन सक्ने आशंकामा प्रहरीले रुपन्देहीमा सञ्चालित…
काठमाडौँ : अन्तत: नेपाल प्रहरीले नयाँ प्रमुख पाएको छ। २०४४ चैतमा प्रहरी निरीक्षकबाट प्रहरीमा प्रवेश गरेका डिआईजी प्रकाश अर्याल नेपाल प्रहरीको २५ औं महानिरीक्षक बनेका छन्। मन्त्रिपरिषद्को बैठकले चार वर्षको कार्यसम्पादन मूल्याङ्कन हिसाब किताब गरी अर्याललाई आइजीपी बनाएको हो। मन्त्रिपरिषद्को सोमबार बसेको पहिलो बैठकले प्रधानमन्त्री कार्यालयका सचिव, गृह सचिव र कानुन सचिव रहेको समिति बनाएको थियो। जसले कार्यसम्पादन मूल्याङ्कनमा प्राप्त…
काठमाडौँ : ७२ हजार जनालाई नेतृत्व प्रदान गर्नुपर्ने महानिरीक्षक लामो समयदेखि रिक्त रहँदा प्रहरी संगठन भद्रगोल बन्दै गएको छ। दैनिक प्रशासन चलाउने बाहेक अन्य अधिकार निमित्त तोकिएका महानिरीक्षकमा नहुँदा संगठनमा यसको नकारात्मक प्रभाव देखिएको हो। २४ औँ प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले गत फागुन २ गते नियमित अवकाश पाएदेखि सुरक्षाको संवेदनशील जिम्मेवारी बोकेको संगठन निमित्तको भरमा छ। सरकारले नियुक्त गरेका महानिरीक्षक जयबहादुर…
काठमाडौं : स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा सुरक्षा व्यवस्थालाई ध्यान दिई सरकारले वैध हतियार समेत फिर्ता लिने निर्णय गर्यो। गृह मन्त्रालयले जारी गरेको सूचनामा निर्वाचन अवधिभरका लागि हतियार फिर्ताको माग गरिएको छ। तर महिना दिन हुनै लाग्दा निकै कमले मात्र हतियार बुझाएका छन्। देशभरबाट करिब ३५ हजार वटा हतियारको लागि प्रशासनबाट स्विकृति लिएको देखिन्छ। तथ्याङ्क अनुसार पेस्तोल ३१२ वटा, रिभल्वर…
काठमाडौँ : देशमा अनेकौँ नाममा रियालिटी सो, मोडलिङ र सौन्दर्य प्रतियोगिता हुने गरेका छन्। तर यस्ता प्रतियोगिता बाहिरबाट हेरे जस्तो सुन्दरमात्र हुँदैनन्, भित्र लुकेको हुन्छ कुरुप पक्ष - जुन आज हामी खुलासा गर्दैछौँ। लन्डनमा आयोजना हुने फेस अफ दि वर्ल्ड प्रतियोगिताका लागि नेपालको प्रतिनिधित्व गर्ने एक पुरुष मोडल र एक महिला मोडलको छनौट प्रतियोगिता- फेस अफ दि वर्ल्ड नेपाल। यसलाई…
काठमाडौँ : ७२ हजार जनालाई नेतृत्व प्रदान गर्नुपर्ने महानिरीक्षक लामो समयदेखि रिक्त रहँदा प्रहरी संगठन भद्रगोल बन्दै गएको छ। दैनिक प्रशासन चलाउने बाहेक अन्य अधिकार निमित्त तोकिएका महानिरीक्षकमा नहुँदा संगठनमा यसको नकारात्मक प्रभाव देखिएको हो। २४ औँ प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले गत फागुन २ गते नियमित अवकाश पाएदेखि सुरक्षाको संवेदनशील जिम्मेवारी बोकेको संगठन निमित्तको भरमा छ। सरकारले नियुक्त गरेका महानिरीक्षक जयबहादुर…
काठमाडौँ : आसन्न स्थानीय निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी छनोट कार्य सकिएको छ। आवेदन दिएका एक लाख ७२ हजारमध्ये ७५ हजार चुनावी सुरक्षाका लागि म्यादीमा छनोट भएका हुन्। प्रहरी प्रवक्ता एसएसपी सर्वेन्द्र खनालले एक/दुई जिल्लाबाहेक सवैमा छनोट भएकाहरुको नामावली प्रकाशन भइसकेको बताए। नेपाल प्रहरीले चैत १० गते सूचना जारी गरी म्यादी प्रहरीको लागि आवेदन माग गरेको थियो। चैत ११ देखि…
काठमाडौं : नेपालमा हरेक वर्ष १० प्रतिशतभन्दा बढीले लागुऔषध प्रयोगकर्ताको संख्या बढिरहेको छ। सबैभन्दा बढी लागुऔषध प्रयोगकर्ता प्लस टु अध्ययनरत विद्यार्थी र होस्टलमा बस्ने छात्रछात्रा रहेका छन्। लागुऔषध नियन्त्रण ब्युरोका अनुसार करिब ३१ प्रतिशत प्रयोगकर्ता प्लस टु मा पढ्ने विद्यार्थी हुन्। धेरैजसोमा स्कुलको पढाइ सकेर क्याम्पस जाने समयमा लागुऔषध प्रयोग गर्ने गरेको देखिएको ब्युरोका निमित्त प्रमुख एसएसपी धीरु बस्न्यातले बताए। 'होस्टलमा बस्ने…
काठमाडौँ : स्थान दरबारमार्गको होटल उडल्यान्ड। ४०२ नम्बरको बन्द कोठामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ड्युटी भएका प्रहरी हवल्दार मोहन बस्याल काठमाडौँमा मोडलिङ व्यवसाय गर्ने युवती रेबिका ठकुरी (नाम परिवर्तन) सँग गफिँदै थिए। बस्यालकै माग पूरा गरिदिन मोडलले होटलको यो कोठामा डाकेकी थिइन्। उनी हौसिँदै त्यहाँ पुगेका थिए। तर उनको हातमा पर्यो हत्कडी। महानगरीय प्रहरी परिसरबाट खटिएका सादा पोशाकका प्रहरी त्यतै थिए।…
काठमाडौँ : स्थान दरबारमार्गको होटल उडल्यान्ड। ४०२ नम्बरको बन्द कोठामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ड्युटी भएका प्रहरी हवल्दार मोहन बस्याल काठमाडौँमा मोडलिङ व्यवसाय गर्ने युवती रेबिका ठकुरी (नाम परिवर्तन) सँग गफिँदै थिए। बस्यालकै माग पूरा गरिदिन मोडलले होटलको यो कोठामा डाकेकी थिइन्। उनी हौसिँदै त्यहाँ पुगेका थिए। तर उनको हातमा पर्यो हत्कडी। महानगरीय प्रहरी परिसरबाट खटिएका सादा पोशाकका प्रहरी त्यतै थिए।…
काठमाडौः घुम्न नेपाल आउने चार जना विदेशीले आफूसँग कति वटा एटिएम कार्ड ल्याउलान्? चार जनाले चार वटा मात्रै ल्याए पनि १६ वटा। तर केही दिन अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आएका टुरिस्ट भिसा भएका चार जना मोल्दोभियन नागरिकसित ४ सय ९५ वटा एटिएम कार्ड थियो। सँगै कार्ड स्किम डिभाइस पनि। जुन अर्काको एटिएम कार्डको तथ्याङ्क थाहै नदिई चोर्न प्रयोग गरिन्छ। …
काठमाडौँ : गत मंगलबार जाजरकोटमा ढुंगाले हानी हत्या गरिएका नेपाली कांग्रेसका युवा नेता रवीन्द्र शाहको हत्या नेत्रविक्रम चन्द ‘विप्लव’का कार्यकर्ताले गरेको प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालयले मंगलबार पत्रकार सम्मेलन गर्दै शाहको हत्यामा विप्लवका कार्यकर्ता संलग्न रहेको अनुसन्धानमा देखिएको जानकारी गराएको हो। प्रहरीले हत्यामा संलग्न ‘शिव’ भन्ने ठगेन्द्रबहादुर सिंह र डिल्ली भन्ने डिलबहादुर रानालाई सार्वजनिक गरेको छ। पक्राउ परेका दुवै…
काठमाडौं : नारायणगढ-मुग्लिन सडक खण्डमा गएको सुक्खा पहिरोमा परी एक जनाको ज्यान गएको छ। आज बिहान घुमाउने भन्ने ठाउँमा गएको सुक्खा पहिरोमा परी एक जनाको मृत्यु भएको हो। घटनामा अन्य दुई जना घाइते भएको चितवन ट्राफिक प्रहरी कार्यालयका प्रमुख निरीक्षक सन्तोष पन्तले जानकारी दिए। पहिरोमा ट्यांकर पुरिँदा त्यसका चालक पनि घाइते भएका छन्। पहिरोमा अरु पनि पुरिएको हुन सक्ने प्रहरीले…
काठमाडौँ : ७२ हजारको संगठन नेतृत्व गर्ने प्रहरीको शीर्ष नेतृत्वको जिम्मेवारी विवाद अदालतमा फँसेपछि 'उपचार' खोज्ने क्रममा सरकारले नेपाल प्रहरी अस्पतालका प्रमुख डा. दिनेशचन्द्र पोखरेललाई निमित्त प्रहरी महानिरीक्षक बनायो। डा. पोखरेल नेपाल प्रहरी अस्पतालका मात्र डाक्टर होइनन्, उनी नयाँ बानेश्वरमा संचालन भइरहेको आफ्नो भरोसा अस्पताल प्रा.लि. का पनि डाक्टर हुन्। सरकारले फागुन २ गते उनलाई प्रहरीको निमित्त आइजीपीमा नियुक्त गर्दा…
काठमाडौं : एटिएम बुथबाट अवैध रुपमा अरुको पैसा झिक्ने चार मोल्दोभियन नागरिक पक्राउ परेका छन्। उनीहरुको साथबाट प्रहरीले ७ लाख ८१ हजार ३५० नेपाली रुपैयाँ, १६ सय अमेरिकी डलर र २२ सय ४५ युरो र ४ सय ९५ थान एटिएम बरामद गरेको छ। पक्राउ पर्नेहरुमा २५ वर्षका निकु देकोरदिजा, ३४ वर्षका भ्यासिल फेतेस्कु, ३२ वर्षीय युरे देर्मेन्जी पा र ३६…
काठमाडौँ : 'तपाईंले तस्करीको सुन ल्याएर गहना बनाउने गर्नुभएको रहेछ, हामीले सुराकी पायौँ। सबै पोको पार्नुस्।' शुक्रबार साँझ ७ बजेतिर ६ जनाको समूह काठमाडौंको मरुहिटीमा सुन बनाउने कारखाना भित्र छिर्योय। समूहकै एकले भने- 'हामी प्रहरी हौं।' त्यतिखेर भारतको कलकता घर भई सोही कारखानामा काम गर्ने मोलाई विश्वास त्यहीँ थिए। यति भनेर एक व्यक्तिले विश्वासको कन्चटमा पेस्तोल तेर्स्याए। उनीसहित त्यहाँ भएका…
काठमाडौँ : प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले स्थानीय तहको निर्वाचन अवधिभर सुरक्षाकर्मी सरुवा नगर्न गृह तथा सम्वन्धित निकायलाई आग्रह गरेका छन्। निर्वाचन सुरक्षा विषयक प्रशिक्षण कार्यक्रममा प्रमुख आयुक्त यादवले निर्वाचनको समयमा धेरै संख्यामा सुरक्षाकर्मीको सरुवा गर्ने गरिएको भन्दै प्रश्न समेत गरेका छन्। यादवले गृह मन्त्रालयलाई आयोगको आचारसंहिता पालना गर्न समेत आग्रह गरेका छन्। स्थानीय तहको निर्वाचनमा मतदाता, उम्मेदवार र…