PahiloPost

Jan 31, 2025 | १८ माघ २०८१

  • उपत्यकाबाट बाहिरिने छ वटै नाकामा सुरक्षा चेकिङ, छिट्टै अपराधी नजिक पुग्छौँ : एआइजी चन्द

    उपत्यकाबाट बाहिरिने छ वटै नाकामा सुरक्षा चेकिङ, छिट्टै अपराधी नजिक पुग्छौँ : एआइजी चन्द

    काठमाडौँ : निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद्कुमार गौचनमाथि अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेपछि प्रहरीले उपत्यकाभित्रको सुरक्षा चेकिङ कडा बनाएको छ।   उपत्यकाबाट बाहिरिने छ वटै नाकामा सुरक्षा चेकिङ मिलाएको महानगरीय प्रहरी कार्यालयका प्रमुख एआइजी जयबहादुर चन्दले बताए।  एआइजी चन्दले भने, ‘घटना भए लगत्तै उपत्यकाका विभिन्न शंकास्पद स्थान, नाका लगायतका क्षेत्रमा सुरक्षा चेकिङ कडा बनाएका छौँ।‘  दिउँसो करिब ३…

    विस्तृतमा पढ्नुस्

  • गौचन हत्या : गोली र हतियारसहित बौद्धबाट तीन जना पक्राउ

    गौचन हत्या : गोली र हतियारसहित बौद्धबाट तीन जना पक्राउ

    काठमाडौँ : निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद्कुमार गौचनको हत्या संलग्न भएको आशंकामा प्रहरीले तीन जनालाई प्रकाउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले बौद्ध जोरपाटी क्षेत्रबाट तीन जनालाई पक्राउ गरेको परिसरका प्रमुख एसएसपी रविन्द्र धानुकले बताए। एसएसपी धानुकले भने 'घटनामा संलग्न भएको आशंकामा अनुसन्धानको लागि पक्राउ गरिएको हो,' उनीहरुको साथबाट प्रहरीले केही राउन्ड गोली र हतियारसमेत बरामद गरेको छ।'…

    विस्तृतमा पढ्नुस्

  • गौचनलाई गोली हान्ने 'प्रोफेसनल सुटर' : प्रहरी, प्रत्यक्षदर्शी भन्छन्- 'पेस्तोल खेलाउँदै भागे'

    गौचनलाई गोली हान्ने 'प्रोफेसनल सुटर' : प्रहरी,  प्रत्यक्षदर्शी भन्छन्- 'पेस्तोल खेलाउँदै भागे'

    काठमाडौः निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद्कुमार गौचनलाई सोमबार दिउँसो गोली हानियो। गोली लागेको केही समयमै अस्पताल पुर्‍याइएका उनको मृत्यु भयो। दिउँसो २ बजेर ४५ मिनेटमा बानेश्वरमा रहेको घरबाट निस्केर गाडीमा चढी केही मिटर पर नपुग्दै मोटरसाइकलमा आएका दुई जना मास्क लगाएका अज्ञात व्यक्तिले गोली हानेका थिए। मोटरसाइकल केही पर राखेर हिँड्दै आएका उनीहरुले पहिले गाडीमा इँटा हाने।  इँटा प्रहारपछि उनीहरुमध्ये…

    विस्तृतमा पढ्नुस्

  • गौचन हत्या अनुसन्धान गर्न प्रहरीकै दुई समिति गठन

    गौचन हत्या अनुसन्धान गर्न प्रहरीकै दुई समिति गठन

    काठमाडौँ : निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याको अनुसन्धान गर्न प्रहरीले दुई वटा समिति गठन गरेको छ। प्रहरी प्रधान कार्यालय नक्सालले केन्द्रीय अनुसन्धान व्यूरोका एसएसपी शेरबहादुर बस्नेतको नेतृत्वमा पाँच सदस्य टोली गठन गरेको नेपाल प्रहरीका प्रवक्ता डिआइजी मनोज न्यौपानेले बताए। 'अनुसन्धान टोली गठन भइसकेको छ। प्रहरीले केही समयमा नै घटनाको सत्यतथ्य र अपराधीलाई कानुनको कठघरामा ल्याउँछ ,' उनले भने।…

    विस्तृतमा पढ्नुस्

  • डिआइजी नवराज सिलवाललाई एमालेले ललितपुर १ बाट समानुपातिकमा सिफारिस गर्ने

    डिआइजी नवराज सिलवाललाई एमालेले ललितपुर १ बाट समानुपातिकमा सिफारिस गर्ने

    काठमाडौं : डिआइजी नवराज सिलवाल नेकपा एमालेको प्रदेश सभाको लागि सिफारिसमा पर्ने भएका छन्।  मंसिरमा हुने चुनावको लागि एमालेले डिआइजी सिलवाललाई ललितपुर १ बाट समानुपातिकमा सिफारिस गर्ने तयारी गरेको हो।  सिलवाललाई प्रदेशभामा समानुपतिकमा सिफारिस गर्ने निश्चित भएको एमाले नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिए।  पहिलोपोष्टसँगको कुराकानीमा नेता श्रेष्ठले भने,‘एमाले प्रवेश गर्ने केही व्यक्तिलाई सिफारिस गर्ने लिष्टमा उहाँको नाम रहेको छ। उहाँ जतिको…

    विस्तृतमा पढ्नुस्

  • केपी ओलीको कटाक्ष : बुढो रुखमुनि युरिया, पानी हालेर काम लाग्दैन

    केपी ओलीको कटाक्ष : बुढो रुखमुनि युरिया, पानी हालेर काम लाग्दैन

    काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले 'बुढो रुखमुनि युरिया पानी हालेर काम लाग्दैन' भन्दै एमालेमा आबद्ध हुन आग्रह गरेका छन्। पूर्वडिआइजी नवराज सिलवाललाई पार्टी प्रवेश गराउने क्रममा उनले यस्तो आग्रह गरेका हुन्। 'एमाले भेल भएको पार्टी हो। एमालेले मात्र देशको विकास गर्छ, 'ओलीले पार्टी प्रवेश गराउने कार्यक्रममा भने, 'तीनवटा प्रधानमन्त्री भएको, महिला राष्ट्रपति र रक्षामन्त्री बनाउने पार्टी एमाले…

    विस्तृतमा पढ्नुस्

  • अवैध बिटक्वाइन कारोबारी सक्रिय, सात जना पक्राउ

    अवैध बिटक्वाइन कारोबारी सक्रिय, सात जना पक्राउ

    काठमाडौं : अवैध बिटक्वाइन कारोबारमा संलग्न सात जनालाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले उनीहरुलाई बुधबार साँझ पक्राउ गरेको हो।  पक्राउ पर्नेमा सिन्धुलीका ज्ञानप्रसाद पौडेल, अर्घाखाँचीका माधव खनाल, काठमाडौंका प्रशान्त प्रताप शाह, नुवाकोटकी विन्दा ढकाल, सिन्धुपाल्चोकका मिङ्मार तामाङ, काठमाडौंका दमन बस्नेत र रुपन्देहीका मनिष कुमार गिरी छन्।  उनीहरुलाई केही समयको अनुसन्धानपछि पक्राउ गरिएको डिआइजी पुष्कर कार्कीले जानकारी…

    विस्तृतमा पढ्नुस्

  • झण्डाविहीन गाडीमा महरा बालुवाटारतिर

    झण्डाविहीन गाडीमा महरा बालुवाटारतिर

    काठमाडौं : उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा आज झण्डाविहीन गाडी चढेर प्रधानमन्त्री शेरबहादुर देउवा भेट्न बालुवाटार पुगेका छन्। दिउँसो पौने एक बजे सेतो नम्बर प्लेटको स्कोरपियोमा बालुवाटार पुगेका महरा करिब २० मिनेट प्रधानमन्त्रीसँग भेट गरी बाहिरिएका हुन्।  कांग्रेससँग सत्ता साझेदार रहेको माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग एकीकरणको प्रक्रिया अघि बढाएपछि कांग्रेस भित्र सरकारमा एकसाथ बस्न नहुने र हुने…

    विस्तृतमा पढ्नुस्

  • माओवादीका मन्त्री हटाए पनि एमाले मौन रहन्छ : विष्णु रिमाल

    माओवादीका मन्त्री हटाए पनि एमाले मौन रहन्छ : विष्णु रिमाल

    काठमाडौं : सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले प्रतिपक्ष दल नेकपा एमालेसँग चुनावी तालमेल र एकता गर्ने घोषणा गरेलगतै सरकारको आयु के हुन्छ भन्ने चर्चा चलिरहेको छ।  अर्कोतिर प्रधानमन्त्री शेरबहादुर देउवाले बुधवार कानुन व्यवसायीहरुलाई बोलाएर नै संसदमा अविस्वासको प्रस्ताव आए के गर्ने भनेर सुझाव समेत लिइसकेका छन्।  नेकपा एमालले भने अहिलेको सरकारलाई कुनै पनि तवरले चलाउन नचाहेको बताउँदै आएको छ।…

    विस्तृतमा पढ्नुस्

  • ३ दल मिलनका ५ फरक दृश्य

    काठमाडौं : मंगलवार राजधानीको सभा गृहमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपालका शीर्ष नेता एउटै मञ्चमा देखिए। तीनै पार्टी मंसिरमा हुने प्रतिनिधि र प्रदेशको निर्वाचनको लागि तालमेल गर्ने र त्यसपछि पार्टी एकता गरेर अधि बढ्ने जानकारी दिने कार्यक्रम थियो। दिउँसो ५ बजे पत्रकार सम्मेलन गर्ने जानकारी गराए पनि एमाले अध्यक्ष केपी शर्मा ‌ओली भने कार्यक्रम स्थानमा साढे…

    विस्तृतमा पढ्नुस्

  • प्रेमिकाको एक कल फोन, जसले गगनलाई मृत्युको मुखमा धकेल्यो

    प्रेमिकाको एक कल फोन, जसले गगनलाई मृत्युको मुखमा धकेल्यो

    काठमाडौँ: 'तिमीसँग भेट्नुछ आउ है।' प्रेमिकाले फोन गरेपछि रसुवा घत्लाङका २९ वर्षीय गगन तामाङ प्रेमिकालाई भेट्न पुगे। दशैंको टीकाको दिन प्रेमिका भेट्न गएका तामाङ घर फिरेनन्। उनको लागि टीकाको दिन नै जीवनको अन्तिम दिन बन्यो। टीकाको दिन चारैतिर खुसियाली थियो। एक युवा भने स्वयम्भूबाट सेतो गुम्वा जाने बाटोमा लडिरहेका थिए। स्थानीयले महानगरीय प्रहरी बृत्त स्वयम्भूमा अज्ञात व्यक्ति मृत वा अचेत अवस्थामा सेतो…

    विस्तृतमा पढ्नुस्

  • 'क्राइम कन्ट्रोल्ड' दशैं, कसरी भयो सम्भव?

    'क्राइम कन्ट्रोल्ड' दशैं, कसरी भयो सम्भव?

    काठमाडौं : प्रहरीले घटस्थापना अगाडिदेखि नै लागू गरेको विशेष चाडपर्व सुरक्षा योजना प्रभावकारी भएको छ। यो वर्ष दशैंमा विगतका वर्षभन्दा कम अपराधिक गतिविधि र घटना भएको प्रहरी दावी छ। महानगरीय प्रहरी कार्यालयको नेतृत्वमा यसपटक घटस्थापना देखि सोमवारसम्म उपत्यका भित्रका तीन जिल्लबाट विभिन्न अपराधिक गतिविधिमा संलग्न १ हजार ४ सय ५५ जनालाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान गरिररहेको छ।  काठमाडौंबाट १ हजार…

    विस्तृतमा पढ्नुस्

  • तीन दल मिल्दाका ५ दृश्य

    तीन दल मिल्दाका ५ दृश्य

    काठमाडौं : मंगलवार राजधानीको सभा गृहमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपालका शीर्ष नेता एउटै मञ्चमा देखिए। तीनै पार्टी मंसिरमा हुने प्रतिनिधि र प्रदेशको निर्वाचनको लागि तालमेल गर्ने र त्यसपछि पार्टी एकता गरेर अधि बढ्ने जानकारी दिने कार्यक्रम थियो। दिउँसो ५ बजे पत्रकार सम्मेलन गर्ने जानकारी गराए पनि एमाले अध्यक्ष केपी शर्मा ‌ओली भने कार्यक्रम स्थानमा साढे…

    विस्तृतमा पढ्नुस्

  • देवनारायणलाई अपहरणको अभियोग, ‘अपहरित ज्याेति उनकै घरमा’

    देवनारायणलाई अपहरणको अभियोग, ‘अपहरित ज्याेति उनकै घरमा’

    काठमाडौं : सप्तरीको तिलाठी आन्दोलनका नेतृत्वकर्ता देवनारायण यादवलाई भारतीय प्रहरीले पक्राउ गरेपछि सामाजिक सञ्जालमा चर्को विरोध हुन थालेको छ। भारतीय प्रहरीले भने बाल विवाह तथा अपहरणको केसमा यादव र उनका छोरा अजयलाई पक्राउ गरेको बताउँदै आएको छ। दशैको टिकाको दिन भारतको सुनौली बजारमा लाग्ने मेला हेर्न गएका बेला भारतीय प्रहरीले देवनारायणका छोरा अजय यादवलगायत ३ जनालाई पक्राउ गरेको थियो। पक्राउ परेका…

    विस्तृतमा पढ्नुस्

  • एमालेसँग तालमेल गर्न माओवादी तयार, पार्टी एकीकरणसम्मको विषय छलफलमा

    एमालेसँग तालमेल गर्न माओवादी तयार, पार्टी एकीकरणसम्मको विषय छलफलमा

    काठमाडौं : नेकपा माओवादी केन्द्रले एमाले लगायतका दलसँग प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा तालमेल गर्ने रणनीति लिएको छ।  सोमवार बसेको माओवादी केन्द्रको सचिवालय बैठकले तालमेल गर्ने निर्णय गरेको हो। बैठकले निर्वाचनका लागि आवश्यक तालमेलदेखि पार्टी एकता गर्नेसम्मको निर्णय गरेको केन्द्रकी प्रवक्ता पम्फा भुसालले बताइन्। नेता भुषालले पहिलोपोस्टसँग कुरा गर्दै भनिन्, 'नेकपा एमालेसँग पार्टी एकतादेखि चुनावी तालमेल गर्नेसम्मको छलफल भएको हो।' …

    विस्तृतमा पढ्नुस्

  • दशैंमा घर छोडेर जानु हुँदैछ? प्रहरीलाई खबर गर्नुभयो?

    दशैंमा घर छोडेर जानु हुँदैछ? प्रहरीलाई खबर गर्नुभयो?

    काठमाडौं : उपत्यकाबाट मात्र करिब २२ लाख मानिस दशैं मनाउन गाउँ फर्कने गरेको प्रहरीको तथ्याङ्कले देखाउँछ। विभिन्न सिलसिलामा राजधानी बस्दै आएका मानिस गाउँ फर्किदा राजधानीका धेरै जसो घर  तथा कोठा खाली हुने गर्छन्। घरमा कोही नभएको मौका छोपी चोरी गर्नेहरु दशैंमा निकै सक्रिय हुने गरेको प्रहरी बताउँछ। त्यसैले दशैंको समयमा घर छोडेर जाँदा खबर गर्न प्रहरीले अपील गरेको छ। प्रहरीलाई…

    विस्तृतमा पढ्नुस्

  • चार करोड मूल्य बराबरको कोकिनसहित भारतीय नागरिक पक्राउ

    चार करोड मूल्य बराबरको कोकिनसहित भारतीय नागरिक पक्राउ

    काठमाडौंः प्रहरीले ठूलो परिमाणमा लागूऔषध कोकिनसहित शनिबार राति एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। उनलाई नियन्त्रणमा लिर्इ थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जानकारी दिएकाे छ। यसैगरी लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिका टोलीले राजधानीको ठमेललगायतका क्षेत्रबाट करिब दुई किलो कोकिन बरामद गरेको छ। बरामद गरेकाे कोकिन सबैभन्दा बढी थाइल्याण्डमा खपत हुुने गरेकाे छ ।

    विस्तृतमा पढ्नुस्

  • प्रहरीको ‘अप्रेशन एम्बुसिङ’, दैनिक दुई सयभन्दा बढी फन्दामा

    प्रहरीको ‘अप्रेशन एम्बुसिङ’, दैनिक दुई सयभन्दा बढी फन्दामा

    काठमाडौं :  चाडपर्वमा हुने अपराधिक गतिविधिलाई नियन्त्रण गर्ने महानगरीय प्रहरी कार्यालयले उपत्यकाभित्र ‘एम्बुसिङ अप्रेसन’ सुरु गरेको छ। प्रहरीको यो नयाँ अप्रेशनमा दैनिक दुई सय ५० भन्दा बढी पर्ने गरेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआइजी जयबहादुर चन्दले बताए।  एआइजी चन्द भन्छन् ‘उपत्यकाभित्र रहेका हिरासतमा दैनिक २ सय ५० जना यस्ता ‘एम्बुसिङ’मा परेर आउँछन्।’  के हो प्रहरीको एम्बुसिङ ? उपत्यकाभित्र रातिको समयमा…

    विस्तृतमा पढ्नुस्

  • अलपत्र रहेको मुलपानीको क्रिकेट मैदान खेलाडीकै सक्रियतामा बन्यो, एक महिनाभित्रै खेल्न सकिने

    अलपत्र रहेको मुलपानीको क्रिकेट मैदान खेलाडीकै सक्रियतामा बन्यो, एक महिनाभित्रै खेल्न सकिने

    काठमाडौं : 'सधैको राजनीति। कहिले के भयो कहिले के। हामी वाक्क दिक्क नै भइसकेका थियौं । एक दिन पारस, ज्ञानेन्द्र, सुवास र म बसेर आफै मैदान निर्माण गर्ने निर्णय गर्‍यौं,' सबै खर्चको तयारी पनि । धेरै मेहेनत गर्नुपर्‍यो तर आज हाम्रो सपना  पूरा  भएको छ,' उनले यसो भनिरहदा मुहारमा बेग्लै चमक देखियो। शनिवार बिहानै मुलपानीमा वर्षौदेखि अलपत्र परेको क्रिकेट मैदानमा…

    विस्तृतमा पढ्नुस्

  • 'बैन जी'को हातमा कोकिन नपर्दै कसरी फन्दामा परिन् भारतीय नागरिक कमर?

    'बैन जी'को हातमा कोकिन नपर्दै कसरी फन्दामा परिन् भारतीय नागरिक कमर?

    काठमाडौं : ५९ वर्षीया भारतीय महिला कमर जहान शनिबार बिहानै नयाँ दिल्लीबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिन्। उनी नेपाल आउनुको एउटै उदेश्य थियो -दुर्इ किलो ७ सय ग्राम कोकिन भारत पुर्‍याउनु। कमर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा झरेर सिधै ठमेलस्थित एक होटेलमा पुगिन। उनले आफ्नो साथमा कालो सुटकेस ल्याएकी थिइन। त्यही साँझ उनले होटेलमा पुगेर बोलिभियन नागरिक एडमर अनेज लोपेजले दुबई हुँदै ल्याएको कोकिनको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell