PahiloPost

Mar 5, 2025 | २१ फागुन २०८१

  • गौचन हत्या अनुसन्धान : प्रहरीको 'दुई चार दिन' अहिलेसम्म आएन

    गौचन हत्या अनुसन्धान : प्रहरीको 'दुई चार दिन' अहिलेसम्म आएन

    काठमाडौँ : निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनलाई गोली हानिएको ठाउँ खरिबोट नजिकै रहेको उनको कार्यालय अहिले शून्य छ।  भित्ताभरी सजाइएका प्रशंसा पत्र, प्रमाणपत्रको अगाडि एउटा कुर्सी रित्तो छ। एक दशक अघिदेखि यही कुर्सीमा बसेर काम गरिरहेका हुन्थे गौचन।  'अनुसन्धानमा छौं, दुई तीन दिनमा नै हत्यारा पत्ता लगाउछौँ। त्रसित व्यवसायीहरुलाई प्रहरीको जवाफ यही छ। तर, गौचनको राजधानीमा दिनदहाडै हत्या भएको २२…

    विस्तृतमा पढ्नुस्

  • दलहरुको ध्रुवीकरण चुनावको मुख्य सुरक्षा चुनौति, यस्तो बन्दैछ सुरक्षा योजना

    दलहरुको ध्रुवीकरण चुनावको मुख्य सुरक्षा चुनौति, यस्तो बन्दैछ सुरक्षा योजना

    काठमाडौं : आगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचन सुरक्षा राजनीतिक दलहरुको ध्रुवीकरणले नै चुनौतिपूर्ण हुन सक्ने आकलन सुरक्षा निकायले गरेको छ।  निर्वाचन सुरक्षाका लागि गृह मन्त्रालयले सुरक्षा योजना तयार पारी निर्वाचन आयोगलाई बुझाइसकेको छ।   गृह मन्त्रालयले तयार पारेको सुरक्षा योजनामा निर्वाचन आयोग पनि सन्तुष्ट देखिएको छ। केही सुरक्षा योजना परिवर्तन गर्नुपर्ने देखिए पनि…

    विस्तृतमा पढ्नुस्

  • प्राधिकरणको सिइओमा भुसाल नियुक्त, चुनाव लड्न पोखरेलले दिए राजिनामा

    प्राधिकरणको सिइओमा भुसाल नियुक्त, चुनाव लड्न पोखरेलले दिए राजिनामा

    काठमाडौं : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा.गोविन्दराज पोखरेलले राजिनामा दिएका छन्।   आफूलाई राजनीतिक आक्षेप लगाएको कारण देखाउँदै पोख्रेलले आइतबार पदबाट राजिनामा दिएको पहिलोपोस्टलाई बताए। उनले भने ‘मलाई राजनीतिक आक्षेप लगाइयो त्यसैले मैले राजिनामा दिएको हुँ।’ केही समयअगाडि मात्र सिइओ पोखरेललाई निर्वाचन गतिविधिमा संलग्न भएको भन्दै निर्वाचन आयोगले २४ घण्टाभित्र जिल्ला छाड्न आदेश दिएको थियो।  पोखरेल प्यूठानबाट चुनाव…

    विस्तृतमा पढ्नुस्

  • ऋचाको रहस्यमय आत्महत्या : कल लग नै डिलिट भएको अवस्थामा भेटियो मोबाइल

    ऋचाको रहस्यमय आत्महत्या : कल लग नै डिलिट भएको अवस्थामा भेटियो मोबाइल

    काठमाडौं : प्लस टु को अध्ययन सकेर बसेकी झापा विर्तामोडकी २० वर्षीया ऋचा सेढाइँ आइतबार दिउँसो मृत अवस्था फेला परिन्। ऋचा आफ्नै घरको कोठामा झुन्डिएको अवस्था फेला परेको प्रहरीले जानकारी दिएको छ।  सामाजिक सञ्जालमा निकै सक्रिय ऋचाको मृत्युलाई लिएर यतिखेर सामाजिक सञ्जालमा निकै चर्चा परिचर्चा चलेको छ। उनको फेसबुक वालमै धेरैले उनलाई ट्याग गरेर किन आत्महत्या गरेको भन्दै प्रश्न गरिरहेका…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंको लैनचौरमा एकाबिहानै गोली चल्यो, एकजना घाइते

    काठमाडौंको लैनचौरमा एकाबिहानै गोली चल्यो, एकजना घाइते

    काठमाडौँ: काठमाडौँको लैनचौरस्थित म्हपीमा आइतबार बिहानै गोली चलेको छ। महानगरीय प्रहरी बृत लैनचौरका प्रमुख डिएसपी दिपक पोख्रेलले गोली चलेको पुष्टि गरेका छन्।   पोख्रेलले भने 'बिहानै गोली चलेको छ, अनुसन्धान भइरहेको छ।' एक राउण्ड गोली चलेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी रविन्द्र धानुकले बताए । रानीबारी बस्ने करिव २९ बर्षिय कल्याण गुरुङमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ।  उनका अनुसार…

    विस्तृतमा पढ्नुस्

  • लैनचौर गोली प्रकरण: केटीको विवादमा चल्यो गोली, मुख्य अभियुक्त पक्राउ

    लैनचौर गोली प्रकरण: केटीको विवादमा चल्यो गोली, मुख्य अभियुक्त पक्राउ

    काठमाडौँ: काठमाडौंको लैनचौरस्थित म्हैपीमा आज बिहानै भएको गोली काण्ड युवतीका कारण भएको खुल्न आएको छ। प्रहरी स्रोतले दिएको जानकारी अनुसार युवतीका विषयमा झगडा हुँदा गोली चलाइएको खुलेको हो। एक प्रहरी अधिकारीले पहिलोपोस्टसँग भने 'केटीको बिषयमा रिसइवी भएपछि गोली हानेको खुलेको छ।' आइतबार एकाबिहानै करिव ४ बजेतिर स्कुटरमा गइरहेका रानीबारी बस्ने  गोरखा लापार्क ४ का अन्दाजी २९ वर्षीय कल्याण गुरुङमाथि गोली प्रहार…

    विस्तृतमा पढ्नुस्

  • ८८ किलो सुन तस्करका प्रमुख नाइके कांग्रेसको समानुपातिकको सूचीमा

    ८८ किलो सुन तस्करका प्रमुख नाइके कांग्रेसको समानुपातिकको सूचीमा

    काठमाडौं : गत भदौं अवैध रुपमा राजधानीमा भित्र्याएको ८८ केजी  सुन तस्करीको मुख्य नाइके पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाको टोलीले रसुवाका मानबहादुर तामाङलाई पक्राउ गरेको छ। तामाङलाई आज स्वयम्भुबाट पक्राउ गरेको महाशाखा प्रमुख एसएसपी दिवेश लोहनीले बताए। उनी आगामी प्रनिनिधि सभाको लागि कांग्रेसको तर्फबाट समानुपातिक सूचीमा परेका व्यक्ति हुन्। उनी नेपाल–केरुङ व्यापार संघका अध्यक्षसमेत रहेको प्रहरीले जनाएको छ। स्रोतका अनुसार…

    विस्तृतमा पढ्नुस्

  • माधव नेपालको हराएको मोबाइल कालिमाटीको पसलमा

    माधव नेपालको हराएको मोबाइल कालिमाटीको पसलमा

    काठमाडौँ : 'नमस्कार, म माधवकुमार नेपाल बोलेको' पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेताले फोन गर्दा प्रहरी अधिकृत छक्क परे। 'मेरो मोबाइल हराएको छ खोजिदिनुपर्‍यो,' नेता नेपालले हराएको मोबाइलको विवरण टिपाए।  विवरण प्राप्त हुने बित्तिकै प्रहरी मोबाइल खोज्नतर्फ लाग्यो। हराएको मोबाइलको स्विच अफ गरिएको थियो। प्रहरीले मोबाइलको आएमइआइ नम्बरमार्फत् लोकेसन ट्रयाक गर्दा कालिमाटीमा देखायो। कालिमाटीमा रहेको एक मोबाइल पसलमा मोबाइल भेटियो।…

    विस्तृतमा पढ्नुस्

  • पाँच लाख घुससहित बालाजुका डिएसपी अख्तियारको नियन्त्रणमा

    पाँच लाख घुससहित बालाजुका डिएसपी अख्तियारको नियन्त्रणमा

    काठमाडौ  : बालाजु  वृत्तका डिएसपी नवीनकृष्ण भण्डारी ५ लाख रुपैयाँ घुस लिंदै गर्दा पक्राउ परेका छन्।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले महानगरीय प्रहरी वृत्त बालाजुका प्रमुख डिएसपी नवीनकृष्ण भण्डारीलाई ५ लाख  रुपैयाँ घुससहित नियन्त्रणमा लिएको हो। डिएसपी भण्डारीलाई आइतबार प्रहरी कार्यालयबाटै घुससहित रंगेहात पक्राउ गरिएको अख्तियार स्रोतले जनाएको छ।  अपहरण मुद्दा मिलाइदिने भन्दै  डिएसपीले ५ लाख घुस लिएको अख्तियार स्रोतले जानकारी…

    विस्तृतमा पढ्नुस्

  • व्यापारी अपहरण गरी प्रेमिकाको हत्या : दुबईबाट पक्राउ गरी नेपाल ल्याइयो अभियुक्तलाई

    व्यापारी अपहरण गरी प्रेमिकाको हत्या : दुबईबाट पक्राउ गरी नेपाल ल्याइयो अभियुक्तलाई

    काठमाडौँ : गत वर्षको फागुनमा आफ्नै प्रेमिका लगाएर राजधानीको मखनस्थित व्यापारीलाई अपहरण गरी फिरौती उठाई प्रेमिकाको हत्या गरी फरार रहेको घटनाका मुख्य अभियुक्त प्रकाश लामिछाने पक्राउ परेका छन्।  नेपाल प्रहरीले अभियुक्त प्रकाश लामिछानेलाई दुबईबाट पक्राउ गरी आइतबार नेपाल ल्याउन सफल भएको हो। इन्टरपोल दुबईले आइतबार साँझ सवा छ बजे फ्लाई दुबईको विमानमार्फत् लामिछानेलाई नेपाल डिपोर्ट गरी पठाएको हो। गत फागुन…

    विस्तृतमा पढ्नुस्

  • ७३ हजार अमेरिकी डलरसहित विदेशी नागरिक विमानस्थलबाट पक्राउ

    ७३ हजार अमेरिकी डलरसहित विदेशी नागरिक विमानस्थलबाट पक्राउ

    काठमाडौँ : ठूलो परिमाणको विदेशी मुद्रासहित एक विदेशी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्। ७३ हजार ८ सय अमेरिकी डलरसहित तान्जानियाका नागरिक रोबर्ट मिचेल वाइसो शनिबार पक्राउ परेको विमानस्थल सुरक्षा प्रमुख डीआईजी पंकज श्रेष्ठले जानकारी दिए । उनी फ्लाइ दुबईको उडानबाट विदेश जान लागेका थिए । थप अनुसन्धान जारी रहेको डीआईजी श्रेष्ठले बताए ।

    विस्तृतमा पढ्नुस्

  • आफ्नो भाषणमै अनभिज्ञ देउवा, सोधे : यो कस्ले लेखेको?

    आफ्नो भाषणमै अनभिज्ञ देउवा, सोधे : यो कस्ले लेखेको?

    काठमाडौं : भाषणको विषयमा प्रधानमन्त्री देउवा कमजोर छन् भन्ने फेरि सार्वजनिक भएको छ भने उनका सहयोगीहरुको तयारी नराम्ररी चिप्लिएको छ।  यसपाला भाषण कसले लेखेको भन्ने विषय उनैले पूर्वजानकारी पाएनछन्। जसले फेरि एकपटक झुक्किए। भाषण नै कसले लेखेको थाहा नपाएका देउवाले भाषण त पढेको हुने भएन नै। धन्न पहिले झै यसपाला उनले गलत सम्बोधन भने गरेनन्। ६२ ‌औँ प्रहरी दिवशको अवसरमा…

    विस्तृतमा पढ्नुस्

  • गौचन हत्या : मोटरसाइकलको नम्बर र रङ पहिचान, सुटरको स्केच तयार

    गौचन हत्या : मोटरसाइकलको नम्बर र रङ पहिचान, सुटरको स्केच तयार

    काठमाडौँ : निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या भएको तेस्रो दिन भइसक्दा पनि प्रहरीले हत्या कसले गरेको हो भन्ने बारे केही पत्ता लगाउन सकेको छैन। तर घटनाबारे अनुसन्धान गर्न बनेको समितिका संयोजक डिआइजी गणेश केसी घटनामा संलग्न केही व्यक्तिको पहिचान गर्ने काम भइरहेको बताउँछन्।   उनले भने, 'अनुसन्धान सकारात्मक रुपमा अगाडि बढेको छ। केही समयमा नै अपराधी सार्वजनिक र्ने प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • प्रहरी अनुसन्धान गर्दै : के गुन्डा नाइके लामालाई गोली हान्ने सुटरले नै गौचनको हत्या गरेको हो?

    प्रहरी अनुसन्धान गर्दै : के गुन्डा नाइके लामालाई गोली हान्ने सुटरले नै गौचनको हत्या गरेको हो?

    काठमाडौं : निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद्कुमार गौचन र गुन्डा नाइके दावा लामामाथि गोली प्रहार गर्ने समूह र सुटर एउटै भएको आशंकामा प्रहरीले अनुसन्धान थालेको छ।  गत चैत २९ गते काठमाडौंको गौरीघाटस्थित दिव्या पार्टी प्यालेसको ‘जिम हाउसमा' गुन्डा नाइके दावा लामामाथि बिहान ९ बजेर ३० मिनेटमा गोली प्रहार भएको थियो। घटनामा लामा घाइते भएका थिए।  गौचन घटनाको छानबिन गरिरहेका एक…

    विस्तृतमा पढ्नुस्

  • दुुर्इ किलो अफिम र २२ किलो चरेशसहित राजधानीबाट दुई जना पक्राउ

    दुुर्इ किलो अफिम र २२ किलो चरेशसहित राजधानीबाट दुई जना पक्राउ

    काठमाडौं :  प्रहरीले ठूलो परिमाणमा लागूऔषध अफिम र चरेससहित दुई जनालाई राजधानीबाट पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरी टोलीले २२ किलो चरेस र  दुुर्इ किलो अफिमसहित दुई जनालाई राजधानीबाट सोमबार पक्राउ गरेको हो। पक्राउ पर्नेमा धादिङ किरानचोकका दर्जबहादुर तामाङ र मकवानपुरका राजकुमार मोक्तान छन्।  उनीहरुको साथबाट प्रहरीले विभिन्न देशका मुद्रासमेत बरामद गरेको लागूऔषध नियन्त्रण व्यूरोका प्रमुख डिआइजी ठूले राईले जानकारी…

    विस्तृतमा पढ्नुस्

  • भारतीय अपराधीले उतैको जेलबाट गर्छन् नेपालमा लागूऔषधको खेल

    भारतीय अपराधीले उतैको जेलबाट गर्छन् नेपालमा लागूऔषधको खेल

    काठमाडौं : भारतीय जेलमा रहेका केही भारतीय अपराधीहरुले जेलभित्रबाट नै नेपालमा लागूऔषध कारोवार गर्ने गरेको खुल्न आएको छ।  भारतीय नागरिक अनिशनारायण मुखिया, निशान सिंह, वकिले भनिने व्यक्तिहरुले केही समयदेखि नेपालीलाई प्रयोग गरी लागूऔषध कारोवार गरेको प्रहरीको अनुसन्धानमा खुलेको हो। उनीहरु केही समयदेखि भारतीय जेलमा लागूऔषध कारोवार र अन्य मुद्दामा सजायँ भुक्तान गरिरहेका व्यक्ति हुन्।  लागूऔषध नियन्त्रण व्यूरोबाट प्रहरी निरीक्षक अनिल…

    विस्तृतमा पढ्नुस्

  • राजधानीमा भएका सुटआउटका ५ घटना : एउटाका मुख्य अभियुक्तमात्रै छन् जेलमा

    राजधानीमा भएका सुटआउटका ५ घटना : एउटाका मुख्य अभियुक्तमात्रै छन् जेलमा

    काठमाडौंः  काठमाडौंको नयाँ बानेश्वरमा सोमबार दिउँसो निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद्कुमार गौचनको दिनदहाडै गोली हानी हत्या गरियो। राजधानीमा दिनदहाडै गोली हानी हाइप्रोफाइल व्यक्तिको हत्या भएको यो पहिलो घटना भने हैन। तर पूर्व डिआइजी हेमन्त मल्ल ठकुरीका अनुसार राजधानीमा धेरै पछि यस्तो घटना भएको छ। राजधानीमा भएका अधिकांश सुटआउटका घटना फेक करेन्सी र विदेशी अन्डरवर्ल्ड डनसित कनेक्ट हुने तर गौचन हत्या…

    विस्तृतमा पढ्नुस्

  • गौचनकाे हत्या रहस्यमय बन्दैः उपत्यकाबाट एकैदिन १८० जना नियन्त्रणमा

    गौचनकाे हत्या रहस्यमय बन्दैः उपत्यकाबाट एकैदिन १८० जना नियन्त्रणमा

    काठमाडौँ  :  सोमबार दिउँसो निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यापछि प्रहरीले उपत्यकाबाट एकै दिन १८० जनालाई नियन्त्रणमा लिएको छ।   उपत्यकाभित्रबाट प्रहरीले शंंकास्द १ सय ८० जनालाई नियन्त्रणमा लिएको हाे।  महासंघका अध्यक्ष गौचनको अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेपछि प्रहरीले उपत्यकाभित्रिने नाका सील गरी चेकजाँचका क्रममा उनीहरुलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ।  प्रहरीले भक्तपुरबाट तीन, ललितपुर २४ जना…

    विस्तृतमा पढ्नुस्

  • नवराज सिलवालको राजीनामा स्वीकृत, चुनावमा भाग लिने बाटो खुल्यो

    नवराज सिलवालको राजीनामा स्वीकृत, चुनावमा भाग लिने बाटो खुल्यो

    काठमाडौं : डिआइजी नवराज सिलवालको राजीनामा स्वीकृत भएको छ। गृह मन्त्रालयले केही दिनअघि मात्र डिआइजी सिलवालको राजीनामा स्वीकृत गरेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ। गत शुक्रबारको मिति राखेर सिलवालको राजीनामा गृहमन्त्री जनार्दश शर्माले स्वीकृत गरेका हुन्।  स्रोतले भन्यो  ‘गृहमन्त्रीज्यूले तत्काल राजीननामा स्वीकृत गर्दिनु भन्ने निर्देशन दिएर स्वीकृत भएको हो।’ आइजीपी नियुक्तिमा आफूलाई अन्याय भएको भन्दै दायर रिट सर्वोच्च अदालतले खारेज गरेपछि सिलवालले राजीनामा…

    विस्तृतमा पढ्नुस्

  • नयाँ बानेश्वरमा गोली चल्यो, निर्माण व्यवसायी महासंघका अध्यक्ष घाइते

    नयाँ बानेश्वरमा गोली चल्यो, निर्माण व्यवसायी महासंघका अध्यक्ष घाइते

    अपडेट : गोली लागेका गौचनको मृत्यु भएको छ। थप समाचारका लागि क्लिक गर्नुस् काठमाडौँ : काठमाडौँको नयाँ बानेश्वरमा सोमबार दिउँसो गोली चलेको छ। महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी रामदत्त जोशीले गोली चलेको पुष्टि गरेका छन्।  निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद्‍कुमार गौचनमाथि मोटरसाइकलमा आएका दुई जनाले नयाँ बानेश्वरको अन्‍तर्राष्ट्रिय सम्मेलन केन्द्र नजिकै ठूलो खरिबोटमा मोटरसाइकल रोकी दुईदेखि तीन सय मिटर पैदल हिँडी गोली…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell