PahiloPost

Jan 31, 2025 | १८ माघ २०८१

  • २५ लाखको चिट्ठा परेको फोन आएको छ? सावधान, ठगिनु होला !

    २५ लाखको चिट्ठा परेको फोन आएको छ? सावधान, ठगिनु होला !

    काठमाडौं : अफिस पुग्ने हतारोमा थियौं सागर बुढाथोकी र म। त्यहीबेला सागरको मोबाइलमा रिङ बज्यो।  अविनाश कलिङ।  सागरलाई याद छ - अविनाश नाम गरेको कोही साथी थिएनन्। उसले आफ्नो मोबाइलमा अविनाश नाम राखेर नम्बर सेभ गरेको पनि याद छैन। 'बधाई छ भाइजान तपाईँलाई,' भारतीय मूलका युवकले फोनमा भने।  सागर छक्क परे। बधाई केको लागि दिएको भनेर।  उतैबाट युवकले फेरि भने,…

    विस्तृतमा पढ्नुस्

  • जनताले जिताए रेशमलाई, प्रहरी तात्यो समात्न

    जनताले जिताए रेशमलाई, प्रहरी तात्यो समात्न

    काठमाडौं : आफ्नो चुनावी क्षेत्र कैलाली क्षेत्र नम्बर १ मा खुलेर उपस्थितसमेत नभएका रेशम चौधरीको जित धेरैका लागि अप्रत्यासित बन्यो। आफ्नो फरार सूचीमा रहेका चौधरीको जित नेपाल प्रहरीका लागि चित खुवाउने बन्यो। प्रतिनिधि सभाको उम्मेदवार दर्तादेखि जितसम्म उनी आफ्नो 'रोहरवर'मै चले। चुनाव प्रचार प्रसारमा समेत सहभागी भएनन्। भिडियो च्याट र फोनबाट नै कार्यकर्ता परिचनाल गरे। अभौतिकरुपमा चुनावी मैदानमा उत्रेका उनी…

    विस्तृतमा पढ्नुस्

  • 'यो मनाङको जनताका जित हो, अब जनतालाई दिएका वाचा पूरा गर्छु'

    'यो मनाङको जनताका जित हो, अब जनतालाई दिएका वाचा पूरा गर्छु'

    काठमाडौं : मनाङ प्रदेश सभा ख बाट विजयी भएका दीपक मनाङेले यो आफ्नो मात्र नभई मनाङका जनताको जित भएको बताएका छन्।  बिहान पाँच बजे कुरा गर्दा उनी विजयी जुलुसमा थिए। नेकपा एमालेको समर्थनमा स्वतन्त्रबाट विजयी भएका मनाङेले भने,'यो मेरो मात्र होइन, मनाङका जनताको जित हो। अब जनतालाई दिएको वाचा पूरा गर्छु।' मनाङेले १ हजार ४ सय १० मत प्राप्त गरे भने…

    विस्तृतमा पढ्नुस्

  • जताततै बिस्फोट गराउने नेत्रविक्रम चन्द 'विप्लव' छन् कहाँ?

    जताततै बिस्फोट गराउने नेत्रविक्रम चन्द 'विप्लव' छन् कहाँ?

    काठमाडौं : गृह मन्त्रालयले निर्वाचन सुरक्षा कडा बनाएको दावी गरे पनि बिस्फोटनका घटना '२० को १९' भएको छैन। देशका विभिन्न स्थानमा उम्मेद्वार तथा कार्यकर्ता लक्षित गरेर बिस्फोटनका श्रङ्खला कायमै छ।  प्रहरी प्रधान कार्यालय नक्सालले जनाएअनुसार निर्वाचन शुरु भएदेखि अहिलेसम्म ५० भन्दा बढी स्थानमा बिस्फोटन भएका छन्। बिस्फोटनमा परी सुरक्षामा खटिएका एक म्यादी प्रहरीको मृत्यु भएको छ। घाइते हुनेको संख्या धेरै…

    विस्तृतमा पढ्नुस्

  • भोलि निर्धक्क भएर भोट हाल्न जान नेपाल प्रहरीको आग्रह

    भोलि निर्धक्क भएर भोट हाल्न जान नेपाल प्रहरीको आग्रह

    काठमाडौं : नेपाल प्रहरीले ४५ जिल्लामा भोलि हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतदानमा निर्धक्क भएर सहभागी हुन मतदातालाई आग्रह गरेको छ। प्रहरी प्रधान कार्यालयले पत्रकार सम्मेलन गरी सुरक्षाको सबै प्रबन्ध मिलाएको जनाएको हो। पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता मनोज न्यौपानेले एक मतदानस्थलमा ५६ जना सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए। त्यसैरी, थप सुरक्षाकर्मी र हवाई सुरक्षा गस्तीकोसमेत व्यवस्था मिलाइएको उनले बताए। चुनावमा…

    विस्तृतमा पढ्नुस्

  • आज राति १२ देखि भोलि साँझ ७ सम्म यातायात बन्द, मतदान गर्न सार्वजनिक विदा

    आज राति १२ देखि भोलि साँझ ७ सम्म यातायात बन्द, मतदान गर्न सार्वजनिक विदा

    काठमाडौं : भोलि सम्पन्न हुँदै गरेको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनका लागि सबै सुरक्षा व्यवस्था पूरा भएको गृह मन्त्रालयले जनाएको छ। सुरक्षा व्यवस्थापन कडा भएकाले निर्धक्क भएर भोट हाल्न गृह मन्त्रालयले आग्रह गरेको हो। गृह सचिव मोहन सापकोटाले पत्रकार सम्मेलन गर्दै निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सबै तयारी पूरा भएको जानकारी दिए।  'निर्वाचन शान्तिपूर्ण हुने गरी सुरक्षा निकायले तयारी…

    विस्तृतमा पढ्नुस्

  • गुन्डालाई उठ्नै नसक्ने बनाइदिन्छु : डिआइजी कार्की

    गुन्डालाई उठ्नै नसक्ने बनाइदिन्छु : डिआइजी कार्की

    काठमाडौं : २ वर्षदेखि प्रहरीको फरार सूचीमा रहेका गुन्डा नाइके समिरमान सिंह बस्नेत पक्राउ गरेसँगै प्रहरीको मनोवल उच्च देखिएको छ। कलंकी, बाफल र कालिमाटी क्षेत्रलाई आधार बनाएर गुन्डागर्दी गर्दै आएका समिरमान अहिले प्रहरीको हिरासतमा छन्। केन्द्रीय अनुसन्धान व्यूरो (सिआइवी)को टोलीले समिरसँग बयान लिइसकेको छ। प्रहरीसँगको बयानमा समिरले गौचन र तिवारी हत्या आफ्नै योजनामा भएको स्वीकार गरेको व्यूरो प्रमुख डिआइजी पुष्कर कार्कीले बताए।…

    विस्तृतमा पढ्नुस्

  • गौचन हत्याका मुख्य योजनाकार समिरमान सिंह बस्नेत पक्राउ

    गौचन हत्याका मुख्य योजनाकार समिरमान सिंह बस्नेत पक्राउ

    काठमाडौं :  निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्याका प्रमुख योजनाकार समिरमान सिंह बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)को टोलीले बस्नेतलाई भारतबाट पक्राउ गरेको हो। पक्राउमा परेका बस्नेतलाई प्रहरीले आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दैछ।  गौचनको गत असोज २३ गते राजधानीको शान्तिनगरस्थित खरिबोट नजिक गोली हानी हत्या भएको थियो। प्रहरीले यसअघि गौचनको हत्यामा संलग्न सुटरसहित सात जना…

    विस्तृतमा पढ्नुस्

  • ठेक्कामा २ प्रतिशत कमिसन नदिँदा गौचनको हत्या, चितवनबाट समातिए समिरमान

    ठेक्कामा २ प्रतिशत कमिसन नदिँदा गौचनको हत्या, चितवनबाट समातिए समिरमान

    काठमाडौं : नेपाल प्रहरीले मंसिर १६ गते चितवनबाट समिरमान सिंह बस्नेतलाई पक्रेको जनाएको छ। निर्माण व्यवसायी महासंघका अध्यक्ष रहेका शरदकुमार गौचनको हत्याका प्रमुख योजनाकारका बस्नेतलाई प्रहरीले खोजिरहेको थियो।  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)को टोलीले बस्नेतलाई चितवनबाट पक्रेको ब्यूरोका प्रमुख पुस्कर कार्कीले जानकारी दिए।  बुटवलमा नेकपा एमालेको युवा संगठन युवा संघका अध्यक्ष दुर्गा तिवारीको हत्यामा पनि यही समूह सक्रिय रहेको प्रहरीको…

    विस्तृतमा पढ्नुस्

  • गौचन हत्याको कनेक्सन घैटेदेखि ठेक्का सम्म : प्रहरीले दियो ४ कारण

    गौचन हत्याको कनेक्सन घैटेदेखि ठेक्का सम्म : प्रहरीले दियो ४ कारण

    काठमाडौं : नेपाल प्रहरीले निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याका ४ कारण सार्वजनिक गरेको छ। हत्याकाण्डका मुख्य अभियुक्त समिरमान सिंह बस्नेतलाई सार्वजनिक गर्ने क्रममा  आयोजित पत्रकार सम्मेलनमा प्रहरीले प्रारम्भिक अनुसन्धानको आधारमा हत्याको कारण खुलाएको हो। प्रहरीले दिएका चार प्रमुख कारण यस्ता छन् : कारण नम्बर १ प्रारम्भिक अनुसन्धानको क्रममा शरद कुमार गौचनले संचालन गर्दै आएको डाँफे कन्स्ट्रक्सनमा सेयर दिने…

    विस्तृतमा पढ्नुस्

  • मार्ने मेरो डिजाइन, लोप्साङको एक्सन : समिरमान

    मार्ने मेरो डिजाइन, लोप्साङको एक्सन : समिरमान

    काठमाडौं : ‘गौचन हत्या र दावा लामालाई गोली मेरो योजनामा भएको हो। सम्पूर्ण टिममा खटिने व्यवस्था लोप्साङ लामाले गरेको हो। मनोज पुनसँग दुर्गा तिवारीको हत्यापछि अलग भइसकेका छौं। हामीसँग छैन ऊ।' शनिवार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचन र नेकपा एमालेको युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारी हत्या अभियोगमा प्रकाउ गरेका ३४ वर्षीय समिरमान…

    विस्तृतमा पढ्नुस्

  • झन्डै ५० ठाउँमा विस्फोटपछि गृहले लियो नयाँ सुरक्षा रणनीति

    झन्डै ५० ठाउँमा विस्फोटपछि गृहले लियो नयाँ सुरक्षा रणनीति

    काठमाडौं : आसन्न चुनावका समयमा करिब ५० स्थानमा विस्फोट र आक्रमणका घटनापछि गृह मन्त्रालयले सुरक्षा रणनीति परिवर्तन गरेको जनाउँदै सुरक्षा व्यवस्था कडा हुने जनाएको छ। गृह मन्त्रालयले आज पत्रकार सम्मेलन गर्दै अब सुरक्षा व्यवस्था थप कडा हुने जानकारी दिएको हो। विस्फोट र उम्मेदवारमाथि नै आक्रमणका घटना तीब्र भएपछि सुरक्षाका सबै निकायसँग बैठक गरेको गृह मन्त्रालयले नयाँ रणनीति लिने जनाएको हो।…

    विस्तृतमा पढ्नुस्

  • मोटरसाइकलको साइलेन्सरमा ४ करोड ७४ लाखको सुन सहित एक पक्राउ

    मोटरसाइकलको साइलेन्सरमा ४ करोड ७४ लाखको सुन सहित एक पक्राउ

    काठमाडौं : महानगरीय प्रहरीको बालाजु वृत्तले १० किलो सुनसहित फूलमानसिंह तामाङलाई पक्रेको छ। तिब्बतबाट रसुवा हुँदै काठमाडौं तस्करी भइरहेको सुन प्रहरीले नियन्त्रणमा लिएको हो। मोटरसाइकलको साइलेन्सरमा लुकाएर ल्याइएको ठूलो परिणामको सुन प्रहरीले जफत गरेको हो। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। आजको सुनको मूल्य प्रति दश ग्राम ४७ हजार ४ सय ९५ रुपैयाँ छ। यसआधारमा पक्राउ परेको सुनको मूल्य ४…

    विस्तृतमा पढ्नुस्

  • चुनावमा विस्फोट : बम कम आतंक बढी

    चुनावमा विस्फोट : बम कम आतंक बढी

    काठमाडौं : गत मंगलवार प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने कार्यक्रमलाई लक्षित गरेर बम विष्फोट गराइयो। विस्फोटनमा परी आठ जना घाइते भए भने म्यादी प्रहरी विनोद चौधरीको उपचारको क्रममा निधन भयो। बुधवार उदयपुरको उदयपुरगढी नगरपालिका-६ मा बम विस्फोट  भयो। उदयपुर क्षेत्र नं. २ का कांग्रेस उम्मेदवार नारायणबहादुर कार्की गम्भीर घाइते भए। घाइते श्रेष्ठको शिक्षण अवस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ। निर्वाचन सुरु…

    विस्तृतमा पढ्नुस्

  • सिडिअाे मदिरामा मस्त, मतपेटिका रातभर राजमार्गमा

    सिडिअाे मदिरामा मस्त, मतपेटिका रातभर राजमार्गमा

    काठमाडौं : आइतबार साँझ तोकिएको समयमा नै प्रदेश र प्रतिनिधि सभाका लागि अन्य हिमाली जिल्लामा जस्तै बझाङमा पनि मतदान सकियो।  मतदान सकिएसँगै निर्वाचनमा खटिएका कर्मचारीले त्यपछिका कानुनी प्रकृया पूरा गरे। मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुर्‍याउने सुरसार थाले।  ११ दिनपछि मात्र मतगणना हुने भएकाले सुरक्षित रुपमा निर्वाचन कार्यालय पुर्‍याउनु थियो। बझाङका केही विकट ठाउँबाट मतपेटिका हेलिकप्टरमार्फत् ‌ओसारे पनि केही स्थानमा…

    विस्तृतमा पढ्नुस्

  • विवाहका लागि विदा लिएका प्रहरी निरीक्षक दम्पति कहिल्यै नफर्किने गरी विदा भए

    विवाहका लागि विदा लिएका प्रहरी निरीक्षक दम्पति कहिल्यै नफर्किने गरी विदा भए

    काठमाडौः ‘मंसिर ६ गते विवाह छ मेरो। विवाह गरेर चाँडै फर्कन्छु। राम्रोसँग ड्युटी निभाउनु होला,‘ सुर्खेत ट्राफिक प्रहरी कार्यालयका २९ वर्षीय प्रहरी निरीक्षक नवीन श्रेष्ठ यति भनेर हाँस्दै विदा भएका थिए। चाँडै आउँछु भनेर विदामा गएका नवीन कहिल्यै नफर्किने गरी संसारै छाडेर जाने गरी पो अन्तिम विदा मागेका रहेछन्। यो कुरा न उनलाई थाहा थियो, न अरुलाई नै । कार्यालयमा…

    विस्तृतमा पढ्नुस्

  • महिला यौन दुर्व्यवहारको आरोपमा राजधानीबाट धर्मगुरु पक्राउ

    महिला यौन दुर्व्यवहारको आरोपमा राजधानीबाट धर्मगुरु पक्राउ

    काठमाडौं :  प्रहरीले यौन दुर्व्यवहारको आरोपमा राजधानीबाट एक धर्मगुरुलाई पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले सिन्धुलीका ५६ वर्षीय रिम्पोछे छुल्ठिम दोर्जे योन्जनलाई दक्षिणकालीस्थित गुम्बाबाट पक्राउ गरेको हो। उनीविरुद्ध साइबर अपराध र यौन दुर्व्यवहारको अभियोगमा लगाइएको छ।  उनले महिलालाई विभिन्न लोभ त्रास र धार्मिक आस्था देखाई शोषण गर्ने गरेको अनुसन्धानबाट खुलेको ब्यूरो प्रमुख डिआइजी पुष्कर कार्कीले जानकरी दिए।…

    विस्तृतमा पढ्नुस्

  • मनाङको चुनावी कुरुक्षेत्रः परिवार भर्सेस आफन्‍त

    मनाङको चुनावी कुरुक्षेत्रः परिवार भर्सेस आफन्‍त

    मनाङः कतै दाम कतै नाम अनि कोहीले काम देखाएर भोट मागिरहेका खबर छरपस्ट छन्। तर, हिमाल पारिको जिल्ला भनेर चिनिने मनाङमा उम्मेदवारले भोट माग्ने शैली फरक छ। 'जसको ठूलो पारिवारिक लर्को उसैको दिन फर्कियो' भन्ने उक्ति छ यहाँका उम्मेदवारहरुको। नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका टेकबहादुर गुरुङ मनाङको राजनीतिक प्रतिस्पर्धा पारिवारिक पृष्ठभूमिभित्र भएको दाबी गर्छन्। गुरुङ भन्छन् 'यहाँ चुनाव जसरी पनि…

    विस्तृतमा पढ्नुस्

  • अनिल शर्मा अर्थात् बिजुली मन्त्रीका भाइ

    अनिल शर्मा अर्थात् बिजुली मन्त्रीका भाइ

    स्थानः घट्टेकुलो  समयः बिहानको १० बजे नमस्कार! नमस्कार! ! नमस्कार! ! ! म अनिल शर्मा। काठमाडौं क्षेत्र नम्वर १ को वाम गठबन्धनको प्रतिनिधिसभा उम्मेद्वार। उनले यसो भनिसकेपछि उनीसँगै हिँडिरहेका केही सहयोगीले भन्ने गर्थे, बिजुली मन्त्रीको भाइ। उनले थप प्रष्ट्याउन थाले, ‘जनार्दन शर्मा ऊर्जामन्त्री हुँदा उहाँ नि त्यही टिममा हुनुहुन्थ्यो। अहिले काठमाडौंमा बत्ती जाँदैन। झलमल छ। यसमा उहाँको पनि योगदान रहेको…

    विस्तृतमा पढ्नुस्

  • सर्वोच्च अदालतमा बम नभएको प्रहरीको दाबी

    सर्वोच्च अदालतमा बम नभएको प्रहरीको दाबी

    काठमाडौ :  सर्वोच्च अदालतभित्र बम नभएको प्रहरीले जानकारी दिएको छ। सर्वोच्व परिसरभित्र बम भएको फोन आएपछि प्रहरीले दिउँसो १ बजेदेखि खोजी गरेको थियो। प्रहरीको तालिम प्राप्त कुकुरले सर्च गर्दासमेत केही शंकास्पद वस्तु फेला नपरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रविन्द्र धानुकले जानकारी दिए। एसएसपी धानुक भन्छन्, ‘सर्वोच्वभित्र सबै स्थानमा सर्च गर्दा केही फेला परेन। केही फेला नपरेकाले हल्ला मात्र गरेको हुनुपर्छ।’…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell