PahiloPost

Jan 31, 2025 | १८ माघ २०८१

  • तपाईँ फस्नु त भएको छैन? ह्याकरहरुको ध्यान फेसबुकतिर 

    तपाईँ फस्नु त भएको छैन? ह्याकरहरुको ध्यान फेसबुकतिर 

    काठमाडौं : 'म एकदमै समस्यामा परेको छु। मसँग मोबाइलमा व्यालेन्स छैन, तुरुन्तै पाँच सय रुपैयाँको रिचार्ज नम्बर पठाइदिनुहोला,' रमेश कुँवरले यो म्यासेज आफ्नो म्यासेन्जरबाट करिव २ सय जना साथीभाइलाई पठाए। कतिले यो म्यासेजको रिप्लाइ नै गरेनन्। तर, धेरै जनाले फेसबुक प्रयोगकर्ताले म्यासेन्जरमा रिचार्ज नम्बर समेत पठाइदिए। यो म्यासेज पठाउने रमेश भए पनि त्यो फेसबुक एकाउन्ट भने उनको थिएन। अरुकै फेसबुक…

    विस्तृतमा पढ्नुस्

  • सशस्त्र प्रहरीको मुख्यालयमा आगलागीमा संलग्न सशस्त्रकै हवल्दार पक्राउ

    सशस्त्र प्रहरीको मुख्यालयमा आगलागीमा संलग्न सशस्त्रकै हवल्दार पक्राउ

    काठमाडौं :  सशस्त्र प्रहरी बलको मुख्यालयको लेखा शाखाको आगलागीमा संलग्न सशस्त्र प्रहरीका हवल्दार रामकृष्ण श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ।  गृह मन्त्रालयबाट गठित छानविन समितिले मंगलबार हवल्दार श्रेष्ठलाई नियन्त्रणमा लिएको हो। गत सोमबार राति एक बजे  मुख्यालयको लेखा शाखामा आगलागी भएको थियो। पक्राउ परेका श्रेष्ठले नै आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट देखिएकाले पक्राउ गरेको महानगरीय प्रहरी कार्यालयका डिआइजी गणेश केसीले जानकारी दिए।  उनले भने,‘…

    विस्तृतमा पढ्नुस्

  • पूर्व डिआइजी नवराज सिलवालबारे एमालेको मौनता?

    पूर्व डिआइजी नवराज सिलवालबारे एमालेको मौनता?

    काठमाडौं : पूर्व डिआइजी नवराज सिलवाल विगत एक वर्षदेखि नेपाल प्रहरी संगठन र राजनीतिमा समेत चर्चित रहे। संगठनभित्र आइजी प्रकरणले उनलाई बहसमा ल्यायो। नेपाल प्रहरीको २५ औं महानिरीक्षक बन्ने लाइनमा थिए सिलवाल। वरियताक्रममा उनी अगाडि नै थिए। तर, पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको रोजाइमा उनी परेनन्। त्यसपछि आफूलाई अन्याय भएको भन्दै उनी अदालतको ढोका ढक्कढकाउन पुगे। प्रहरी महानिरीक्षक नियुक्तिसम्बन्धी यही…

    विस्तृतमा पढ्नुस्

  • नवराज सिलवाल प्रकरणमा तात्यो प्रहरी : कीर्तेको फाइल फेरि 'टेस्ट' गरिँदै

    नवराज सिलवाल प्रकरणमा तात्यो प्रहरी : कीर्तेको फाइल फेरि 'टेस्ट' गरिँदै

    काठमाडौं : पूर्व डीआइजी तथा ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नवराज सिलवालविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौँमा कीर्तेको अनुसन्धान अगाडि बढेको छ। गत पुस ५ गते कीर्ते गरेको अभियोगमा जाहेरी दर्ता भएको थियो।  परिसरका एसएसपी रवीन्द्र धानुकले कीर्ते अनुसन्धानमा नेपाल सरकारका मुख्य सचिव लोकदर्शन रेग्मी र महान्यायाधिवक्तासँगको छलफल तथा परामर्शपछि अनुसन्धान अगाडि बढाएका हुन्। परिसरले छुट्टै प्रहरी टोली…

    विस्तृतमा पढ्नुस्

  • नसुल्टेको प्रश्न : मार्समेलो बस्ने भन्दै बुक गरिएको रुममा को थियो?

    नसुल्टेको प्रश्न : मार्समेलो बस्ने भन्दै बुक गरिएको रुममा को थियो?

    काठमाडौं : संसारभर चर्चित अमेरिकन डिजे मार्समेलो केही समयदेखि नेपालीबीच पनि चर्चामा छन्। उनलाई नचिन्ने नेपालीले पनि उनीबारे बुझ्ने मौका पाए - पुस ५ गते क्लब डेजाभुमा तोडफोड भएपछि। मार्समेलो चर्चा चुलिरहँदा ८ जना नेपाली प्रहरी हिरासतमा रात काटिरहेका छन्।  क्रिकेट खेलाडी पृथु बास्कोटासहित राजु महर्जन, रितेश मारबाडी, यनव श्रेष्ठ, मयंक खड्का, विशाल डाँगी, मिलन श्रेष्ठ, राजीव महर्जन, क्लबका क्याप्टेन…

    विस्तृतमा पढ्नुस्

  • टीम मैदानमा संघर्ष गरिरहँदा पृथु हिरासतमै : इपीएल सकिँदासम्म होलान् बाहिर?

    टीम मैदानमा संघर्ष गरिरहँदा पृथु हिरासतमै : इपीएल सकिँदासम्म होलान् बाहिर?

    काठमाडौं : एभरेस्ट प्रिमियर लिग इपीएल मा आज चितवन टाइगर्स आफ्नो तेस्रो खेलमा विराटनगर वारियर्ससँग ७१ रनले पराजित भएको छ। टिमका घोषित क्याप्टेन तथा यु १७ र यु १९ क्रिकेट टिमका पूर्व कप्तान पृथु बास्कोटा मैदानमा नहुँदा दर्शकमा निरासमात्र होइन पूरै टीमको पारी नै लर्वराएको छ।  दीपेन्द्र सिंह  ऐरिले सम्हालेको टिमले यसअघिका दुई खेलमा दुवैमा हार बेहोरेको छ। गत मंसिर…

    विस्तृतमा पढ्नुस्

  • शिकारको मोह, अपराधको यात्रा

    शिकारको मोह, अपराधको यात्रा

    काठमाडौं : बुधवार दिउँसो सुनिल, सुशान्त, विजय र अंजित तामाङ हुल बनाएर शिवपुरी जंगलतिर लागे। जंगल छिर्नुको एउटै उद्देश्य थियो अवैध शिकार गर्नु। जंगलमा मृगको शिकार गर्ने पल्किएका थिए उनीहरु। चारै जनाले विद्यालय छोडेको धेरै भइसकेको थियो। सुशान्त र अंजित त नाबालक नै हुन्। दुवैको उमेर १४ वर्षपनि नाघेको छैन। सुनिल भने २० वर्षका हुन्। विजयको उमेर १८ वर्ष मात्र…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीले चुनाव हारेको रिस साँधे : पूर्व डिआइजी नवराज सिलवाल

    प्रधानमन्त्रीले चुनाव हारेको रिस साँधे : पूर्व डिआइजी नवराज सिलवाल

    काठमाडौं : पूर्व डिआइजी तथा ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नवराज सिलवालले उनीविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा कीर्तेको जाहेरी दर्ता राजनीतिक प्रतिशोधमात्र भएको आरोप लगाएका छन्।  सर्वोच्च अदालतले कीर्तेमा को-कसको संलग्नता रहेको छ भन्ने सम्बन्धमा अनुसन्धान गरी दोषी देखिएका उपर कारबाही चलाउनू भनी गरेको आदेश अनुसार हिजो जाहेरी दर्ता भएको परिसरले जानकारी दिएको छ। पहिलोपोस्टसँगको कुराकानीमा सिलवालले…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंको टोखामा गोली चल्यो

    काठमाडौंको टोखामा गोली चल्यो

    काठमाडौं : उत्तरी काठमाडौंको झोरमा गोली चलेको छ। टोखा नगरपालिका वडा नम्बर १ मा गोली चले पनि कसले र कसमाथि गोली चलाइएको हो खुलेको छैन। नजिकै जंगल रहेको र त्यहीबाट आएका व्यक्तिले गोली प्रहार गरेको प्रहरीले जनाएको छ।  महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख रवीन्द्र धानुकले गोली चलेको खबरलगत्तै प्रहरी परिचालन भइसकेको जनाएका छन्। 'नजिकै सेनाको क्षेत्र पनि पर्छ,' धानुकले भने, 'प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • टोखा नजिकै शिवपुरीमा गोली चल्दा महिला घाइते

    टोखा नजिकै शिवपुरीमा गोली चल्दा महिला घाइते

    काठमाडौं : उत्तरी काठमाडौंको झोरमा गोली चल्दा एक महिला घाइते भएकी छिन्। शिवपुरी वन्यजन्तु आरक्षभित्र गोली चलेको प्रहरीले जनाएको छ। घाइतेको पहिचान खुलिसकेको छैन। गोलीबाट घाइते भएकी उनलाई उपचारका लागि ग्रान्डी इन्टरनेसनल हस्पिटल लगिएको प्रहरीले जनाएको छ। टोखा नगरपालिका वडा नम्बर १ मा गोली चले पनि कसले चलाइएको हो खुलेको छैन। नजिकै जंगल रहेको र त्यहीबाट आएका व्यक्तिले गोली प्रहार…

    विस्तृतमा पढ्नुस्

  • शिवपुरीमा महिलामाथि गोली प्रहार : घाइतेको खुल्यो पहिचान

    शिवपुरीमा महिलामाथि गोली प्रहार : घाइतेको खुल्यो पहिचान

    काठमाडौं : उत्तरी काठमाडौंको झोरमा गोली चल्दा घाइते भएकी महिलाको पहिचान खुलेको छ। घाइते दुर्गा पोखरेल* रहेको नेपाल प्रहरीले जनाएको छ। शिवपुरी वन्यजन्तु आरक्षभित्र गोली चलेको थियो। उनको शरीरमा दुईवटा गोली लागेको प्रहरीले जनाएको छ।  गोलीबाट घाइते भएकी उनलाई उपचारका लागि ग्रान्डी इन्टरनेसनल हस्पिटल लगिएको छ। उनको उपचार जारी छ। टोखा नगरपालिका वडा नम्बर १ मा गोली चले पनि कसले…

    विस्तृतमा पढ्नुस्

  • 'मृगलाई गोली हान्दा महिलालाई लाग्यो !'

    'मृगलाई गोली हान्दा महिलालाई लाग्यो !'

    काठमाडौं : मृगको सिकार गर्न खोज्दा महिलामाथि गोली प्रहार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। काठमाडौंको टोखा नजिकै शिवपुरी वन्यजन्तु आरक्षणभित्र आज गोली प्रहार हुँदा ३५ वर्षीया दुर्गा पोखरेल घाइते भएकी छिन्। उनलाई गोली प्रहार गर्ने सुनिल तामाङ फरार रहेको प्रहरीले जनाएको छ। घाइते महिला घाँस काट्न जाँदा गोलीको सिकार भएकी हुन्। उत्तरी काठमाडौंको झोरमा गोली चल्दा महिला घाइते भएकी…

    विस्तृतमा पढ्नुस्

  • टोखामा गोली प्रहार गर्ने चार जना भरुवा बन्दुकसहित पक्राउ

    टोखामा गोली प्रहार गर्ने चार जना भरुवा बन्दुकसहित पक्राउ

    काठमाडौं :  काठमाडौंको टोखा नजिकै शिवपुरी वन्यजन्तु आरक्षभित्र महिलालाई गोली प्रहार गर्ने पक्राउ परेका छन्। प्रहरीले गोली प्रहार गर्ने चार जनलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा सुनिल तामाङ, सुशान्त तामाङ, अंकित तामाङ र विजय तामाङलाई प्रहरीले भरुवा बन्दुकसहित पक्राउ गरेको महानगरीय प्रहरी परिसरका एसएसपी रवीन्द्र धानुकले बताए। गोली प्रहारबाट ३५ वर्षीया दुर्गा पोखरेल घाइते भएकी छिन्।  घाइते महिला घाँस काट्न जाँदा…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीसँगै अपहरणको भद्दा मजाक, उजुरीकर्ता नै प्रहरी खोरमा

    प्रहरीसँगै अपहरणको भद्दा मजाक, उजुरीकर्ता नै प्रहरी खोरमा

    काठमाडौं: शनिबार बिहानै दुई युवा 'हस्याङफस्याङ' गर्दै महानगरीय प्रहरी वृत्त जनसेवामा पुगे। कता उजुरी दिने हो भन्दै उनीहरु कोठा खोज्न लागे। ड्युटीमा रहेका प्रहरीले उनीहरुलाई उजुरी शाखामा पुर्‍याए। उनीहरुले आफू लुटिएको भन्दै प्रहरीमा उजुरी दिए। स्याङ्जा घर भएका २३ वर्षीय बसन्त भट्टराई र २१ वर्षीय कृष्ण काफ्ले प्रहरीकोमा उजुरी दिन पुगेका थिए। आफुहरुसँग भएको १४ लाख ५० हजार रुपैयाँ काठमाडौंको…

    विस्तृतमा पढ्नुस्

  • दुर्गा तिवारी हत्याको एक वर्ष : अभियुक्त अझै फरार 

    दुर्गा तिवारी हत्याको एक वर्ष : अभियुक्त अझै फरार 

    काठमाडौं : नेकपा एमालेको भातृ संगठन युवासंघ रुपन्देही जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्या भएको एक वर्ष पूरा भएको छ। गत पुस ४ गते रुपन्देही र नवलपरासीको सीमानामा पर्ने खैरहनी भन्ने स्थानमा उनीमाथि गोली प्रहार भएको थियो। देब्रे कोखामा गोली लागेका उनको रुपन्देही देवदह मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो। गत वर्षको हाइ-प्रोफाइलको हत्या मध्ये एक हो अध्यक्ष तिवारीको हत्या।…

    विस्तृतमा पढ्नुस्

  • चल्दैनन् सिंहदरबार भित्रका सीसी क्यामरा

    चल्दैनन् सिंहदरबार भित्रका सीसी क्यामरा

    काठमाडौं : देशकै केन्द्रीय प्रशासनिक केन्द्र सिंहदरबार। तपाईँलाई लाग्न सक्छ निकै व्यवस्थित र सुरक्षित होला। आइतवार सिंहदरबार भित्रबाटै गाडीका चारवटै पाङग्रा चोरीको घटनाले सिंहदरबार कति असुरक्षित रहेछ भन्ने पुष्टि गरिदिएको छ। सिन्धुपाल्चोक भोटेचौर घरभएका स्थानीय विकास मन्त्रालयका उपसचिव बलदेश जोशीका गाडी चालक चन्द्रबहादुर मोक्तानले चारैवटा पाङग्रा निकाले। सेतो रङको बा २ झ २९२७ नम्बरको जिपमा चारैवटा टायर हाले र बाहिरिए।…

    विस्तृतमा पढ्नुस्

  • यसरी फुत्काए चन्द्रबहादुरले सिंहदरबारबाट गाडीका टायर, मर्मत सेन्टरका संचालक पक्राउ 

    यसरी फुत्काए चन्द्रबहादुरले सिंहदरबारबाट गाडीका टायर, मर्मत सेन्टरका संचालक पक्राउ 

    काठमाडौ :  शनिबार सार्वजनिक विदा सबै सरकारी कार्यालय बन्द थिए। तर काभ्रे घर भएका चन्द्रबहादुर मोक्तानलाई भने विदाले छोएको थिएन। उनी थिए स्थानीय विकास मन्त्रालयका उपसचिव बलदेश जोशीका गाडी चालक। उनी नियमित काममा झैं शनिबार पनि सिहंदरबार छिरे। उनको शनिबारको खेती भने बेग्लै थियो। आफूले चलाउने टोयटा हाइलक्स गाडीको चारवटै टायर झिके। गाडीलाई ढुङ्गाको आड लगाए। उनीसँग अर्को सरकारी जिपको साँचो…

    विस्तृतमा पढ्नुस्

  • विप्लवको तारोमा भ्रष्ट कर्मचारी : दिए चन्दा नदिए कालोमोसो!

    विप्लवको तारोमा भ्रष्ट कर्मचारी : दिए चन्दा नदिए कालोमोसो!

    काठमाडौं : भर्खरै सकिएको प्रदेश र प्रतिनिधि सभामा निर्वाचनमा देशभरि नै आतंक मच्चाउन सफल भयो नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी। सरकारले खुलेरै देशभर भएका बिस्फोटनका घटना विप्लव नेतृत्वको समूहले गरेको भन्न आनाकानी गरे पनि उसका कार्यकर्ता भने समात्न कन्चुस्याई गरेन। बिहानदेखि दिउँसोसम्म विस्फोटका घटना गराउने अनि साँझपख त्यसैका आडमा व्यापारीसँग चन्दा माग्ने विप्पलवको खेती निर्वाचन अवधिभर उर्वर बन्यो। प्रहरीले…

    विस्तृतमा पढ्नुस्

  • ४० ननाघेका ९ जना संसदमा, ४० प्रतिशत नयाँ अनुहार

    ४० ननाघेका ९ जना संसदमा, ४० प्रतिशत नयाँ अनुहार

    काठमाडौं : प्रतिनिधि सभाबाट निर्वाचित भएका १ सय ६५ संसदमध्ये अब बन्ने व्यवस्थापिका संसदमा ६८ नयाँ अनुहारहरु देखिँदैछन्। ४० प्रतिशत भन्दा बढी अनुहार नयाँ मात्र छैनन् उमेरको हिसाबले पनि संसदको बनोट मिश्रित हुने छ। ३२ वर्षीय जोशिलादेखि ७५ वर्षीय वृद्ध सांसद पनि एउटै ग्यालरीमा बसेर बहस गर्नेछन्। यसपटको संसदमा ४० वर्ष ननाघेका सांसदको पनि उल्लेख्य उपस्थिति देखिने छ। प्रतिनिधि सभाबाट…

    विस्तृतमा पढ्नुस्

  • ४७ मतले दुवै गठबन्धनलाई हराउने छक्कबहादुरको खातामा यसअघि पनि ८ मतको जित

    ४७ मतले दुवै गठबन्धनलाई हराउने छक्कबहादुरको खातामा यसअघि पनि ८ मतको जित

    काठमाडौं : वाम गठबन्धन देशभर नै विजयी भइरहँदा प्रतिनिधि सभाको सांसद बन्न सफल भएर सबैलाई छक्क पारे। यसरी छक्क पार्ने अरु कोही थिएन हुम्लाका प्रतिनिधि सभाका एकमात्र स्वतन्त्र विजयी उम्मेद्वारमा छक्कबहादुर लामा।  लामाले विजयी हुँदा सबैलाई छक्क पारे पनि आफू भने छक्क पर्ने अवस्थामा थिएनन्। उनलाई जित आफ्नै पोल्टामा छ थियो। पहिलोपोस्टसँगको कुराकानीमा लामाले भने, 'म विजयी हुन्छु भन्ने पहिले…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell