काठमाडौँ : अमेरिका जाने सपना बोकेर सिन्धुली तीनपाटन ४ का ३५ वर्षीय रुद्रबहादुर मोक्तानले अघिल्लो वर्ष डिभी चिट्ठा भरे। मोक्तानको भाग्य एकाएक चम्कियो, चिट्ठा पर्यो। लाखौँ आवेदनबाट छानिएका मोक्तानको खुसी एकाएक दुःखमा परिणत भयो। कम्तिमा प्लस टु उत्तीर्णले मात्र डिभी भर्न पाउने नियम छ। तर भर्दाखेरी प्रमाणपत्र नमागिने हुनाले जसले पनि भरेका हुनसक्छन्। मोक्तानले त्यसै गरेका थिए। उनीसँग हातमा प्लस…
काठमाडौँ : निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको गोली हानी हत्या गर्ने गिरोहका थप २ जनालाई प्रहरीले आज नियन्त्रणमा लिएको छ। काठमाडौंको कपनबाट उनीहरु २ वटा पेस्तोल र १० राउण्ड गोलीसहित पक्राउ परेका हुन्। पक्राउ परेकामा बसन्त थेवे र धनराज योङहाङ रहेका छन्। उनीहरुले गौचन घरबाट बाहिर निस्केको सूचना सुटरलाई दिनुका साथै हत्यामा प्रयोग गरिएको हतियार लुकाउन मद्दत गरेको प्रहरीको भनाइ छ। यसअघि यसै…
काठमाडौं : २०६८ साल। कम्मर दुख्ने व्यथाले सताएपछि एक महिला उपचारको क्रममा दक्षिणकाली चाल्नाखेलस्थित पेमा टासी छुल्ठिम घोम्बो कासुङ गुम्बा पुगिन्। उनले सुनेकी थिइन्, ‘गुम्बाका रिम्पोछे छुल्ठिम दोर्जे योन्तान (योन्जन) टुल्कु लामाले जस्तै रोग पनि सजिलै निको पार्छन्।‘ सिन्धुली घर भएका ५० वर्षीय रिम्पोछेले उनलाई आश्वासन दिए, ‘म अवतारी लामा हुँ। जस्तै रोग पनि निको पार्न सक्छु।‘ केन्द्रीय अनुसन्धान ब्युरोका…
काठमाडौं : वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डे पक्राउ परेका छन्। पाण्डेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो। महानिर्देशक पाण्डेलाई घुस लिइरहेको बेला पक्राउ गरिएको आयोगका सहप्रवक्ता खगेन्द्र रिजालले जानकारी दिए। रिजालले भने,‘घुस लिइरहेको अवस्थामा हामीले उहाँलार्इ नियन्त्रणमा लिएका हौं।’ अख्तियारको विशेष टोलीले मंगलबार विभागका शाखा अधिकृत कृति वल्लभ पौडेललाई दश लाख रुपैयाँ घुससहित पक्राउ गरेको थियो। पौडेलसँगै विभागकै नायव…
काठमाडौं : ‘माथि कोही पनि छैन भन्नु। कसैलाई पनि नपठाउनु।' केही समय अगाडि उनले कम्प्लेसमा खटिएका सुरक्षा गार्डलाई निर्देशन दिएका थिए। तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट पुगेको टोलीलाई सुरक्षा गार्डको ‘हुनुहुन्न’ भन्ने ‘रेडिमेड’ जवाफले रोकेन। मंगलबारदेखि घुस लिएको अभियोगमा अख्तियारका प्रहरीले खोजिरहेका वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डे बुधवार चावहिल मित्रपार्कको अम्बे कम्प्लेसमै भेटिए। अख्तियारबाट बच्न पाण्डेले चालेको चाल फेल भयो।…
काठमाडौ : गएको असोज २३ गते निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद्कुमार गौचनको दिनदहाडै गोली हानी हत्या गर्ने पाँच जनालाई मंलगवार प्रहरीले सार्वजनिक गर्यो। प्रहरीले सार्वजनिक गरेको समूहमा सुटरदेखि घटनाका सहयोगीसम्म थिए। तर, घटनाका मुख्य योजनाकार प्रहरीले पहिचान गरे पनि कानुनी कठघरामा उभ्याउन सकेको छैन। मुख्य योजनाकार समाउन नसक्दा अब फेरि यस्ता घटना नघट्लान् भन्ने ढुक्क हुने अवस्था भने छैन। केही…
काठमाडौं : निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद्कुमार गौचनको हत्यामा संलग्नलाई प्रहरीले आज सार्वजनिक गर्दैछ।प्रहरीले आज दिउँसो पत्रकार सम्मेलन गरी पक्राउ परेकाहरुलाई सार्वजनिक गर्न लागेको हो। लामो समयको अनुसन्धानपछि घटनामा सलग्न कम्तीमा चार जनालार्इ पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ। गत असोज २३ गते दिउँसो २ बजेर ४५ मिनेटमा बानेश्वरमा रहेको घरबाट निस्केर गाडीमा चढी केही मिटर पर नपुग्दै मोटरसाइकलमा आएका दुई…
काठमाडौं : निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद्कुमार गौचनको हत्यामा संलग्नलाई पाँच जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ। सार्वजनिक गरिएकामा गौचनलाई गोली हान्ने सुटर राजीव स्याङटाङसहित मुकेशकुमार पाडे, सन्तोष गुरुङ, प्रकाश बुढाथोकी र शिवजी महतो रहेका छन्। मनोज पुन र मुख्य आरोपी समिरमान लगायत आठ जना फरार रहेको जानकारी प्रहरीले पत्रकार सम्मेलनमा दिएको छ। फिरौती नै हत्याको कारण रहेको प्रहरीले बताएको छ। लामो समयको अनुसन्धानपछि घटनामा…
काठमाडौं : गत असोज २३ गते भएको निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद्कुमार गौचनको हत्यामा संलग्न पाँच जनालाई प्रहरीले मंगलवार सार्वजनिक गरेको छ। प्रहरीले घटनामा संलग्न सुटर र सहयोगीलाई पक्राउ गरेपनि मुख्य योजनाकार समिरमान वस्नेत, मनोज पुन र लोप्साङ भने अझै प्रहरीको पन्जाबाट बाहिरै छन्। त्यसो त घटनाका सहयोगी अन्य पाँच जनालार्इ पनि प्रहरीले पक्राउ गर्न सकेको छैन।अध्यक्ष गौचनको हत्या फिरौती रकमका…
काठमाडौ : प्रहरीले राजधानीबाट तीन किलो सुनसहित दुर्इ जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी बृत्त दरवारमार्गबाट खटिएको टोलीले बागवजारबाट तीन किलो सुनसहित मोहन महर्जन र आयुष महर्जनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रामदत्त जोशीले जानकारी दिए। उनले भने,‘आज दिउँसो सुनसहित दुई जनालार्इ नियत्रन्त्रणमा लिएका हौं थप अनुसन्धान भइरहेको छ।’ बा ३२ प ५६६७ नम्बरको मोटरसाइकलमा सुन लुकाएर लगिरहेको बेला उनीहरु…
काठमाडौं : प्रहरी महानिरीक्षक प्रकाश अर्याल सोमवार प्रहरी प्रधान कार्यालयमा आयोजित सुरक्षा व्रिफिङ कार्यक्रममा निकै आक्रामक रुपमा प्रस्तुत भए। निर्वाचन सुरक्षा सम्बन्धी ब्रिफिङ कार्यक्रम भए पनि अर्याल प्रहरी संगठनभित्र प्रहरी प्रमुख परिवर्तन बारे भएको हल्लामा नै केन्द्रित भए। संगठनका प्रहरीहरु आइजी परिवर्तनको बारेमा गुटवन्दी गर्दै हिंडेको आरोप महानिरीक्षक अर्यालले लगाए। पहिलोपोस्टसँग कुरा गर्दै बैठकमा सहभागी एक प्रहरी अधिकृतले भने,‘ उहाँले संगठनमा…
काठमाडौं : निर्वाचन आयोगले केही समय अघिदेखि नै आगमी निर्वाचनका लागि सरकारसँग नेताहरुको सुरक्षा माग गरिरहेको छ। शुक्रबार माओवादी केन्द्रका उम्मेदवार तथा बिना विभागीय मन्त्री जनार्दन शर्माको गाडीलाई लक्षित गरी बम प्रहार भयो। त्यसको २४ घण्टा नवित्दै रोल्पामा माओवादी नेता वर्षमान पुनको गाडीलाई लक्षित गरी माइन बिस्फोट गराइयो। विभिन्न स्थानमा घरेलु हतियारलगायत विस्फोटक पदार्थ बरामद हुन थालेपछि निर्वाचन आयोग निर्वाचन सुरक्षामा…
काठमाडौं: राजधानीको कमलादीमा गत बुधबार साँझ भएको गोली काण्डमा प्रहरी नियन्त्रणमा रहेका भारत पञ्जाव लुधियाना घर भएका जसवन्त सिंह र देवेन्द्र सिंह कुनै पनि अपराधिक गतिविधि गर्ने उदेश्यले नेपाल नआएको खुलेको छ। भारतीय पीबी १० एफएस ७४४९ नम्बर प्लेटको निजी कार लिएर नेपाल आएका उनीहरु नेपाल घुम्न आएको खुलेको हो। प्रहरीले निजका साथबाट बरामद गरेको पेस्तोल लाइसेन्स प्राप्त भएको देखिएको छ।…
काठमाडौं : लामो बहसपछि गत भदौ २७ गते प्रधानन्यायाधीश गोपाल पराजुलीसहितको बृहद् पूर्ण इजलासले पूर्व डिआइजी नवराज सिलवालको रिट खारेज गर्यो। वरियतामा आफू एक नम्बरमा रहेको र कार्य सम्पादन मूल्यांकनमा पनि आफू नै अगाडि रहेको तर सरकारले प्रकाश अर्याललाई आइजीपी बनाइएको भन्दै सिलवाल अदालत पुगेका थिए। उनले आफ्नो र अर्यालको कार्यसम्पादन मूल्यांकन फाइल अदालतमा बुझाएका थिए। सिलवालले अदालतमा बुझाएको फाइल सरकारी…
काठमाडौं : चर्चित लोकगायिका कोमल वलीले प्रतिनिधिसभा सदस्यका लागि दाङ क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दिएपछि एमाले नेताहरुले उम्मेद्वारी फिर्ता लिन आग्रह गरेका छन्। केही समयअघि मात्र नेकपा एमालेमा प्रवेश गरेकी वलीले टिकट नपाएपछि स्वतन्त्रमा उम्मेद्वारी दिएकी हुन्। पहिलोपोस्टसँगको कुराकानीमा वलीले भनिन्,‘केही एमाले नेताहरुले फोन गरेर तपाईँले उम्मेद्वारी फिर्ता लिनुपर्यो भनिरहनुभएको छ। एमाले नेता शंकर पोख्रेलले फिर्ता लिनु भन्नुभएको छ।’ उनी…
काठमाडौँ : राजधानीको कमलादीमा बुधबार साँझ भएको गोलीकाण्डमा प्रहरीको नियन्त्रणमा रहेका पञ्जावको लुधियाना घर भएका जसवन्त सिंह र देवेन्द्र सिंह हिजोमात्र भारतको रक्सौल हुँदै नेपाल छिरेको खुल्न आएको छ। उनीहरु हतियारसहित नेपाल प्रवेश गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी रविन्द्र धानुकले बताए। सिंहद्वय भारतीय पीबी १० एफएस ७४४९ नम्बर प्लेटको निजी कार लिएर नेपाल आएका थिए। बुधबार उनिहरु हेरिटेज प्लाजास्थित…
काठमाडौँ : राजधानीको कमलादीमा बुधबार साँझ भएको गोलीकाण्डमा प्रहरीको नियन्त्रणमा रहेका पञ्जावको लुधियाना घर भएका जसवन्त सिंह र देवेन्द्र सिंह हिजोमात्र भारतको रक्सौल हुँदै नेपाल छिरेको खुल्न आएको छ। उनीहरु हतियारसहित नेपाल प्रवेश गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी रविन्द्र धानुकले बताए। सिंहद्वय भारतीय पीबी १० एफएस ७४४९ नम्बर प्लेटको निजी कार लिएर नेपाल आएका थिए। बुधबार उनीहरु हेरिटेज प्लाजास्थित…
काठमाडौँ : 'भैँसी चराउन जाँदा भएको यौन सम्बन्ध देखेपछि दिदीले प्रेमीसँग मिलेर भाइको हत्या गरिन्।' भाइको हत्याको आरोप लागेकी दिदीले प्रहरी हिरासतमै आत्महत्या गरिन्। आइतबार केही घण्टाको अन्तरालमा मिडियामा सार्वजनिक भएका दुई समाचार हुन् यी। दुवै समाचारमा प्रहरीको एकतर्फी दावी समेटिएको छ। न पीडित परिवारको केही भनाई छ, न घटनास्थलमा कोही गएका छन्। प्रहरीको दावीकारिताका बीच अनुगमनमा गएकाहरुको भने बेग्लै…
काठमाडौं : माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ परेका छन्। ओखलढुंगाका स्थानीय उज्जन कुमार श्रेष्ठ हत्या मुद्दामा सर्वोच्च अदालतबाट दोषी ठहर भइ फरार रहेका नेकपा माओवादी केन्द्रका नेता ढुंगेललाई प्रहरीले पक्राउ गरेको हो। ढुंगेललाई बिहान ललितपुरको सातदोवाटोबाट पक्राउ गरिएको हो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले पक्राउ गरेको हो। नेपाल प्रहरीका प्रवक्ता डिआइजी मनोज न्यौपानेले ढुङगेल पक्राउ परेको पुष्टि गरे। …
काठमाडौं : बिहान ११ बजे तरकारी किन्न चोकतिर निस्किएका थिए बालकृष्ण ढुंगेल। दैनिकी झै आज तरकारी किन्न निस्किए पनि दिन भने फरक थियो। प्रहरीको फरार सूचीमा रहेर निर्वाध स्वतन्त्र जीवन विताइरहेका माओवादीका पूर्व सांसद ढुंगेल सात दोवाटो चोकमा पुगेका के थिए मोटरसाइकलमा आएका चार युवा उनी नजिकै पुगे। ती युवाले झ्याप्प दाह्री पालेका थिए। कपाल पनि लामै थिए तिनका। 'उनीहरुले…