PahiloPost

Jan 31, 2025 | १८ माघ २०८१

  • नवराज सिलवाललाई भेटेन ललितपुर प्रहरीले

    नवराज सिलवाललाई भेटेन ललितपुर प्रहरीले

    काठमाडौं : कार्यसम्पादन मूल्यांकन (कासमू) कीर्ते गरेको अभियोगमा छानविनका लागि पूर्व डीआइजी नवराज सिलवाललाई उपस्थित गराउन महानगरीय प्रहरी परिसर काठमाडौंले ललितपुर प्रहरीलाई काटेको पत्रको प्रत्युत्तर आएको छ। सर्बोच्च अदालतको फैसलापछि काठमाडौं प्रहरीले सिलवाल माथि सोधपुछ र बयान लिनुपर्ने भन्दै गत १८ गते पत्र काटेको थियो।  सिलवालको घर ठेगाना अनुसार उनी फेला नपरेको भन्दै पत्र पुन: काठमाडौं प्रहरीलाई नै पठाएको हो।…

    विस्तृतमा पढ्नुस्

  • हात हातमा हतियार, काठमाडौंमा बन्दुकको त्रास!

    हात हातमा हतियार, काठमाडौंमा बन्दुकको त्रास!

    गत बिहिवार प्रहरीले हतियार सहित राजधानीबाट एक जनालाई पक्राउ गर्‌यो। कोटेश्वरको न्यु सुनकोसी गेष्ट हाउसमा बसिरहेका खोटाङ घर भएका सुभाष कार्कीलाई प्रहरीले पक्राउ गरेको हो। उनको साथबाट प्रहरी एक थान रिवल्भर, एक थान कटुवा पेस्तोल र पाँच राउन्ड गोली बरामद गरेको हो। पक्राउ परेका कार्कीले किन हत्यार राखे भन्ने विषयमा अनुसन्धान भइरहेको महानगरीय प्रहरी बृत बानेश्वरका डिएसपी रवि पौडेलले बताए।…

    विस्तृतमा पढ्नुस्

  • सिंहदरबारको अर्को पहिचान : चोरीको अड्डा

    सिंहदरबारको अर्को पहिचान : चोरीको अड्डा

    काठमाडौं : देशको मुख्य प्रशासनिक केन्द्र सिहंदरवारभित्र आइतवार राति फेरि चोरी भएको छ। सुरक्षाकर्मीको कडा सुरक्षाले घेरिएको स्थानमा नै चोरी हुदा सिहंदरबारको सुरक्षा चुनौतिमा प्रश्न उठेको छ भने नयाँ पहिचान नै बनेको छ – चोरी हुने ठाउँ। विश्वराज सिलवालले सिंहदरबार पुर्ननिर्माण कार्यालयमा संचालन गरेको क्यान्टिनमा आइतवार राति चोरी भएको हो। क्यान्टिनबाट ४२ हजार रुपैयाँ नगद चोरी भएको महानगरीय सुरक्षा गण…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकामा समातिए १७ वर्षअघिका हत्यारा, इन्टरपोलको सहयोगमा नेपाल ल्याउने तयारी

    अमेरिकामा समातिए १७ वर्षअघिका हत्यारा, इन्टरपोलको सहयोगमा नेपाल ल्याउने तयारी

    काठमाडौं : १७ वर्ष अगाडि एक महिलाको बलात्कार र हत्या गरी फरार भएका एक जना नेपालीलाई अमेरिकामा त्यहाँको प्रहरीले पक्राउ गरेको छ।  झापा चन्द्रगढी ३ का ४० वर्षीय लीलाराम गौतमलाई पक्राउपछि नेपाल प्रहरीको इन्टरपोल शाखाले नेपाल ल्याउने तयारी थालेको छ। २०५७ साल असोज २८ गते गौतमले झापा चन्द्रगढी सन्ध्या चौधरीलाई बलात्कारपछि हत्या गरेका थिए। बलात्कारपछि हत्या गरेको भन्दै जिल्ला अदालत…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकी प्रहरीको कब्जामा नेपाली हत्यारा, इन्टरपोलमार्फत् नेपाल ल्याइँदै

    काठमाडौं : १७ वर्ष अगाडि एक महिलाको बलात्कार र हत्या गरी फरार भएका एक जना नेपालीलाई अमेरिकामा त्यहाँको प्रहरीले पक्राउ गरेको छ।  झापा चन्द्रगढी ३ का ४० वर्षीय लीलाराम गौतमलाई पक्राउपछि नेपाल प्रहरीको इन्टरपोल शाखाले नेपाल ल्याउने तयारी थालेको छ। २०५७ साल असोज २८ गते गौतमले झापा चन्द्रगढी सन्ध्या चौधरीलाई बलात्कारपछि हत्या गरेका थिए। बलात्कारपछि हत्या गरेको भन्दै जिल्ला अदालत…

    विस्तृतमा पढ्नुस्

  • काठको अर्डर गर्नु छ भन्दै गोली चलाइयो, घाइते पौडेलको मृत्यु

    काठको अर्डर गर्नु छ भन्दै गोली चलाइयो, घाइते पौडेलको मृत्यु

    काठमाडौं : आज बिहान करिब साढे ११ बजे रुपन्देहीको देवदह २ नगरपालिकामा गोली लागी घाइते भएका काठ मिल व्यवसायी ३८ वर्षीय वसन्त पौडेलको उपचारको क्रममा मृत्यु भएको छ। टाउकोमा गोली लागी घाइते भएका पौडेलको लुम्बिनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। बिहान होन्डा साइन मोटरसाइकलमा आएका दुई युवाले पौडेलमाथि गोली प्रहर गरेका थिए। मिल व्यवसायी पौडेललाई 'काठको अर्डर गर्नु छ' भन्दै…

    विस्तृतमा पढ्नुस्

  • आजको गोलीकान्डमा पनि मनोज पुनकै नाम!

    आजको गोलीकान्डमा पनि मनोज पुनकै नाम!

    काठमाडौं : आज बिहान करिब साढे ११ बजे रुपन्देहीको देवदह नगरपालिका २ मा गोली लागि घाइते भएका काठ मिल व्यवसायी ३८ वर्षीय वसन्त पौडेलको उपचारको क्रममा मृत्यु भयो।  टाउकोमा गोली लागि घाइते भएका पौडेलको लुम्बिनी अञ्चल अस्पतालमा उपचार क्रममा मृत्यु भएको हो।  पौडेल एमाले नेता निलकण्ठ पौडेलका छोरा हुन। बिहान होन्डा साइन मोटरसाइकलमा आएका दुई युवकले पौडेलमाथि गोली प्रहार गरेका…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री बन्नु अघि नै ओलीलाई प्रधानमन्त्री सरह सुरक्षा

    प्रधानमन्त्री बन्नु अघि नै ओलीलाई प्रधानमन्त्री सरह सुरक्षा

    काठमाडौं : प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा वाम गठबन्धन बहुमतकले विजयी भएसँगै नेकपा एमाले अध्यक्ष केपी शर्मा ‌ओलीलाई भावि प्रधान मन्त्रीको रुपमा हेर्न थालिएको छ। नेपाल प्रहरीले समेत अहिले अध्यक्ष ओलीलाई प्रधान मन्त्री सरहको सुरक्षा प्रदान गरेको छ। प्रहरी प्रधान कार्यालय नक्सालले केही दिन अघिमात्र अध्यक्ष ओलीको सुरक्षाको लागि प्रहरी नायव उपरीक्षक( डिएसपी)को कमान्डमा सुरक्षा व्यवस्था मिलाइएको हो। यसअघि…

    विस्तृतमा पढ्नुस्

  • नवराज सिलवालले मलेसियाबाट भने : म फरार छैन, भाग्ने मानिस पनि होइन 

    नवराज सिलवालले मलेसियाबाट भने : म फरार छैन, भाग्ने मानिस पनि होइन 

    काठमाडौं : नेकपा एमालेबाट ललितपुर क्षेत्र नं १ का नवनिर्वाचित सांसद नवराज सिलवालले पूर्व निर्धारित कार्यक्रममका लागि मलेसिया पुगेको भन्दै 'फरार' नभएको जानकारी दिएका छन्।  मलेसियाबाट पहिलोपोस्टसँग टेलिफोनमा कुराकानी गर्दै पूर्व डिआइजी सिलवालले भने, 'म भागेको भन्ने हल्ला मात्र हो। पूर्वनिर्धारित कार्यक्रमको लागि मलेसिया आएको हूँ।'  सिलवाल 'एसियन इन्ष्टिच्युट अफ टेक्नोलोजी'द्वारा आयोजित ‘इष्ट एसियन इनिसियटिभ्स इन द कम्युनिटी डेभलपमेण्ट विथ…

    विस्तृतमा पढ्नुस्

  • यतिखेर के गर्दैछन् ओली?

    यतिखेर के गर्दैछन् ओली?

    काठमाडौं : मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज)को विषयले नेकपा एमालेका युवा नेताहरु हिलो छ्यापाछ्यापमा व्यस्त छन्। सामाजिक सञ्जाल बहसको केन्द्र बनिरहेको छ। कम्युनिस्ट परम्पराभन्दा फरक शैलीमा नेता तथा कार्यकर्ताहरु जबज र वाम गठबन्धनको विषयमा बहसमा उत्रिएका छन्।  निर्वाचनमा बहुमत ल्याए पनि वाम गठबन्धनको सरकार बन्ने र त्यसको नेतृत्व नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लिने विषय पनि…

    विस्तृतमा पढ्नुस्

  • पूर्व डिआइजी नवराज सिलवाललाई उपस्थित गराउन प्रहरीको पत्राचार

    पूर्व डिआइजी नवराज सिलवाललाई उपस्थित गराउन प्रहरीको पत्राचार

    काठमाडौं : पूर्व डीआइजी तथा ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नवराज सिलवाललाई अनुसन्धानको लागि उपलव्ध गराइदिन महानगरीय प्रहरी परिसर काठमाडौंले ललितपुर परिसरलाई पत्रचार गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौँमा कीर्तेको अनुसन्धान अगाडि बढेको छ। गत पुस ५ गते कीर्ते गरेको अभियोगमा जाहेरी दर्ता भएको थियो।  आफूलाई प्रहरी महानिरीक्षक बनाउनुपर्ने दावीसहित सिलवालले सर्वोच्च अदालतमा दायर गरेको रिट खारेजीसँगै…

    विस्तृतमा पढ्नुस्

  • एमाले महासचिव पोखरेल भन्छन् 'राष्ट्रियसभा अध्यादेश सदनले स्वीकृत गर्दैन'

    एमाले महासचिव पोखरेल भन्छन् 'राष्ट्रियसभा अध्यादेश सदनले स्वीकृत गर्दैन'

    काठमाडौं: एमालेको असन्तुष्टिबीच गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको राष्ट्रियसभा सदस्य निर्वाचन विधेयक संसद्ले अनुमोदन गर्ने नगर्ने विषयमा शंका पैदा भएको छ। अध्यादेश असंवैधानिक रहेको दाबी गर्दै अएको एमालेले संसदको आउँदो अधिवेशनबाट अध्यादेश अनुमोदन नगर्ने संकेत गरेको छ। एकल संक्रमणीय वा बहुमतीय निर्वाचन प्रणाली भन्ने विवादमा अध्यादेश दुई महिना रोकिएको थियो। गत कार्तिक ६ गते मन्त्रिपरिषद्ले अध्यादेश स्वीकृत गरी प्रमाणीकरणका लागि…

    विस्तृतमा पढ्नुस्

  • मन्त्री र उनका हन्टिङ लाइन : यतिखेरका लागि दुवै 'काम नलाग्ने'!

    मन्त्री र उनका हन्टिङ लाइन : यतिखेरका लागि दुवै 'काम नलाग्ने'!

    काठमाडौं : गत असार २६ गते। बिहान साढे ११ बजेतिर पहिलो टेलिफोन कल तत्कालीन गृह मन्त्री जनार्दन शर्माले उठाएका थिए। फोनबाटै जुम्लाका एक नागरिकले त्यहाँ भएको भष्टाचारबारे गृह मन्त्रालयमा उजुरी टिपाए।   गुनासो सुनेका गृह मन्त्री शर्माले तत्कालै जुम्लाका प्रमुख जिल्ला अधिकारीलाई फोन गर्दै - विकास निर्माणको क्रममा भएका भष्टाचार नियन्त्रण र कारवाही गर्ने आदेश दिए। उनको आदेशको पालना भयो…

    विस्तृतमा पढ्नुस्

  • सशस्त्र प्रहरी मुख्यालय आगलागी प्रकरणः थप एक सई पक्राउ

    सशस्त्र प्रहरी मुख्यालय आगलागी प्रकरणः थप एक सई पक्राउ

    काठमाडौं : सशस्त्र प्रहरी बलको मुख्यालयको लेखा शाखाको आगलागीमा संलग्न रहेको भन्दै प्रहरीले थप एक सशस्त्र प्रहरीलाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले सइ हुमबहादुर थापालाई पक्राउ गरेको हो।  प्रहरीले केही दिन अघि मात्र सशस्त्र प्रहरीका हवल्दार रामकृष्ण श्रेष्ठलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। प्रहरीको अनुसन्धानमा श्रेष्ठले अख्तियारको अनुसन्धानमा रहेका कागजपत्र नष्ट गराउन आगलागी गरेको खुलेको थियो। गत सोमबार राति…

    विस्तृतमा पढ्नुस्

  • यी हुन् २०१७ का ९ चर्चित आपराधिक घटना

    यी हुन् २०१७ का ९ चर्चित आपराधिक घटना

    काठमाडौ :  अंग्रेजी क्यालेन्डर अर्थात् इस्वी संवतको वर्ष २०१७ आजदेखि बिदा हुँदैछ। यो वर्ष पनि देशमा अघिल्ला वर्षझैं आपराधिक गतिविधि वीसबाट उन्नासइ भएनन्।  देशमा भएको स्थानीय तह, प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका क्रममा हुने आपराधिक गतिविधि र विस्फोटनका घटनाले आतंकित बनाइ नै रह्यो। सन् १०१७ को सुरुवातदेखि नै नेपाल प्रहरीको संगठनमा प्रमुखका लागि देखिएको विवाद उत्कर्षमा नै रह्यो। २०१७ विदा भइसक्दा पनि…

    विस्तृतमा पढ्नुस्

  • 'मदिराको मातमा काठमाडौंमा भारतीय नागरिकको हत्या, होटल सञ्चालकसहित पाँच जना पक्राउ'

    'मदिराको मातमा काठमाडौंमा भारतीय नागरिकको हत्या, होटल सञ्चालकसहित पाँच जना पक्राउ'

    काठमाडौं: काठमाडौंको गौशालामा रहेको पशुपति भिजनस्थित आमादब्लम होटलमा एक भारतीय नागरिकको हत्या भएको छ। बुधबार राति भारतको सिलगुडी वस्ने ३५ वर्षिय आदित्य गुरुङको हत्या भएको हो। कुटपिटबाट गम्भीर घाइते भएका गुरुङको उपचारको क्रममा सिनामंगलस्थित  केएमसी अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएको थियो। होटल प्रशासन र गुरुङबीच झगडापछि कुटपिट भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको महानगरीय प्रहरी बृत गौशालाका डिएसपी अनुपम श्रेष्ठले बताए। डिएसपी…

    विस्तृतमा पढ्नुस्

  • घुस लिएको आरोपमा यातायात कार्यालय सुकेधाराका प्रमुख र शाखा अधिकृत पक्राउ

    घुस लिएको आरोपमा यातायात कार्यालय सुकेधाराका प्रमुख र शाखा अधिकृत पक्राउ

    काठमाडौः यातायात व्यवस्था कार्यालय सुकेधारामा कार्यरत दुई कर्मचारी पक्राउ परेका छन्।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार सुकेधारा कार्यालयका प्रमुख सुन्दर भट्टराई र शाखा अधिकृत यमलाल ढकाललाई पक्राउ गरेको हो।  विदेशी सवारीचालक अनुमतिपत्र (लाइसेन्स)लाई नविकरण गर्न उनीहरुले सेवाग्रहीबाट ठूलो रकम घुस लिएको खुलेको छ। त्यस्तै आयोगको टोलीले भुमिसुधार कार्यालय भक्तपुरका नायब सुव्वा राजु गौतमलाई ६ हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ।…

    विस्तृतमा पढ्नुस्

  • डेजभु प्रकरण : हिरासत मुक्त गराउन प्रम देउवा देखि ओलीसम्म दौडधुप

    डेजभु प्रकरण : हिरासत मुक्त गराउन प्रम देउवा देखि ओलीसम्म दौडधुप

    काठमाडौं : गत पुस ५ गते नाइट क्लव डेजाभुमा भएको घटनालाई लिएर क्रिकेट खेलाडी पृथु बास्कोटासहित ८ जना हिरासतमा छन्। ठगीको अभियोग लगाउँदै अदालतको अनुमति लिएर महानगरीय प्रहरी परिसरले यिनीहरुमाथि अनुसन्धान गरिरहेको छ।  भर्खरै सकिएको क्रिसमस र आउँदै गरेको नयाँ वर्ष २०१८ मा भब्य कमाउने लक्ष्य राखेका क्लब डेजाभुका संचालकहरु हिरासतमा हुँदा क्लब शून्य हुनु सामान्य नै हो। तर, यसका…

    विस्तृतमा पढ्नुस्

  • अवैध सुनको चलखेल : तस्करको बल्छीमा वैदेशिक रोजगारीबाट फर्किने युवा 

    अवैध सुनको चलखेल : तस्करको बल्छीमा वैदेशिक रोजगारीबाट फर्किने युवा 

    काठमाडौं : बुधवार सुनसरी बराह नगरपालिका ११ घर भएका २६ वर्षीय मोहम्मद खुसिद अन्सारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ क्षेत्रबाट पक्राउ परे। प्रहरीले अन्सारीलाई अवैध रुपमा सुनको कारोबार भइरहेको सुचनाका आधारमा पक्राउ गरेको थियो। अन्सारी खाडी मुलुकबाट देश फर्केका युवाले ल्याएको अवैध सुन संकलन गर्दै थिए। उनको साथबाट प्रहरीले ९० ग्राम सुन बरामत गर्‍यो। किलोका किलो सुन समातिने देशमा ९० ग्राम…

    विस्तृतमा पढ्नुस्

  • सिलवालमाथि कठोर बन्दै प्रहरी, एमालेले के गर्छ?

    सिलवालमाथि कठोर बन्दै प्रहरी, एमालेले के गर्छ?

    काठमाडौं : पूर्व डिआइजी नवराज सिलवाल विगत एक वर्षदेखि नेपाल प्रहरी संगठन र राजनीतिमा समेत चर्चित रहे। संगठनभित्र आइजी प्रकरणले उनलाई बहसमा ल्यायो। नेपाल प्रहरीको २५ औं महानिरीक्षक बन्ने लाइनमा थिए सिलवाल। वरियताक्रममा उनी अगाडि नै थिए। तर, पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको रोजाइमा उनी परेनन्। त्यसपछि आफूलाई अन्याय भएको भन्दै उनी अदालतको ढोका ढक्कढकाउन पुगे। प्रहरी महानिरीक्षक नियुक्तिसम्बन्धी यही…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell