काठमाडौँ : पूर्व डिआइजी तथा प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद् नवराज सिलवाल आज एमाले नेता माधवकुमार नेपालसँग प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन्। सरकारी कागजपत्र किर्तेको विषयमा सर्वोच्च अदालतको आदेश अनुसार प्रहरीले अनुसन्धान थालेपछि सिलवाल सम्पर्कविहीन भएका थिए। यसअघि ललितपुर क्षेत्र नम्बर १ मा निर्वाचित सिलवालको फोटो आजै उनी निकट पत्रकारको फेसबुकमा देखिएको थियो। नेकपा एमालेको सरकार गठन र…
काठमाडौंः पूर्व डीआइजी तथा ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित एमाले सांसद् नवराज सिलवालविरुद्ध बुधबार नै सरकारी कागजात कीर्तेमा मुद्दा दर्ताको तयारी भए पनि असफल बन्यो। महानगरीय प्रहरी परिसर काठमाडौंले कीर्ते अनुसन्धानमा बुधबार नै सरकारी वकिलको कार्यालयमा रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको थियो। परिसरमा नयाँ एसएसपी विश्वराज पोखरेल आएको दुई दिनमा नै प्रतिवेदन कार्यालयमा पेस गरिएको थियो। प्रतिवेदन बुझाए…
काठमाडौँ : बलात्कार घटनामा आर्थिक प्रलोभनमा परी पीडित र पीडकको मिलापत्र गरेको आरोपमा महानगरीय प्रहरी वृत्त दरबारमार्गका डिएसपी तिलक भारतीलाई प्रहरी प्रधान कार्यालय तानिएपछि रिक्त रहेको ठाउँमा डिएसपी दानबहादुर मल्लको पोस्टिङ भएको छ। मल्ल लामो समयदेखि माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' का अंगरक्षक थिए। लैनचौर, बाैद्ध, बानेश्वरसँगै आफ्नो पोस्टिङका लागि सोर्सफोर्स लगाउने ठाउँहरुमा दरबारमार्ग वृत्त पनि पर्छ। प्रचण्डले यसअघि नै मल्ललाई…
काठमाडौः पूर्व डीआइजी तथा ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नवराज सिलवालविरुद्ध कीर्ते अभियोगको अनुसन्धान पूरा गरी राय सहितको प्रतिवेदन प्रहरीले सरकारी वकिलको कार्यालयमा बुझाएको छ। आज बिहान प्रहरीले सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको सरकारी वकिलको कार्यालयका प्रमुख सूर्यराज दाहालले जानकारी दिए। 'हामीकहाँ रायसहितको प्रतिवेदन आइसकेको छ,' उनले भने, 'मुद्दा दर्ता भने भइसकेको छैन।' प्रहरीले बुझाएको प्रतिवेदन…
काठमाडौं : भक्तपुर घर भएका २८ वर्षीय प्रकाश लामिछाने। काठमाडौँको मख्खन गल्लीमा उनको मोबाइलको सानो पसल। त्यही पसल नजिकैको कपडा पसल, पसलमा काम गर्ने धादिङकी २० वर्षीया राधिका श्रेष्ठ। बिग्रिएको मोबाइल लिएर एकदिन राधिका प्रकाशको पसलमा पुगिन्। त्यसपछि राधिकाको बिग्रिएको मोबाइल मात्र बनेन, उनीहरुको नयाँ सम्बन्ध नै बन्यो। पसले र ग्राहको नताबाट नयाँ बन्यो प्रेमी-प्रेमिका। दुईवटा भ्यालेन्टाइन दिवश दुवैले सँगै…
काठमाडौँ : एसएसपी विश्वराज पोखरेलले सोमबार बिहानदेखि महानगरीय प्रहरी परिसर काठमाडौँको प्रमुखको जिम्मेवारी सम्हालेका छन्। प्रहरी प्रधान कार्यालय नक्सालले आइतबार एसएसपी रविन्द्र धानुकलाई काठमाडौँ प्रहरी प्रमुखको जिम्मेवारीबाट हटाएर पोखरेललाई जिम्मेवारी तोकेको थियो। पोखरेलले महानगरीय प्रहरी परिसर काठमाडौँमा सरुवा गरिएको पत्र आइतबार बुझेका थिए। काठमाडौंको प्रहरी प्रमुख हुन धेरै प्रहरीको दौडधुप हुने गर्छन्। आफ्नो काम देखाउने चुनौति र अवसर दुवै भएकाले…
काठमाडौँ : एसएसपी विश्वराज पोखरेलले सोमबार बिहानदेखि महानगरीय प्रहरी परिसर काठमाडौँको प्रमुखको जिम्मेवारी सम्हालेका छन्। प्रहरी प्रधान कार्यालय नक्सालले आइतबार एसएसपी रविन्द्र धानुकलाई काठमाडौँ प्रहरी प्रमुखको जिम्मेवारीबाट हटाएर पोखरेललाई जिम्मेवारी तोकेको थियो। पोखरेलले महानगरीय प्रहरी परिसर काठमाडौँमा सरुवा गरिएको पत्र आइतबार बुझेका थिए। काठमाडौंको प्रहरी प्रमुख हुन धेरै प्रहरीको दौडधुप हुने गर्छन्। आफ्नो काम देखाउने चुनौति र अवसर दुवै भएकाले…
काठमाडौं : महाशिवरात्री पर्वको अवसरमा प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ। पशुपति क्षेत्रमा भिड हुने भएकाले सम्भावित चोरी, लुट्पाट लगायतका गतिविधि नियन्त्रण गर्ने ४ हजार ३ सय प्रहरी परिचालन गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रामदत्त जोशीले बताए। 'शिवरात्रीका लागि आवश्यक सुरक्षा तयारी गरेका छौं,' जोशीले भने, 'कुनै पनि अवान्छित गतिविधि नियन्त्रण गर्न प्रहरी जनशक्तिदेखि प्रविधिको समेत प्रयोग गरिएको छ।'…
काठमाडौँ : एसएसपी विश्वराज पोखरेल काठमाडौँका नयाँ प्रहरी प्रमुख बनेका छन्। एसएसपी रविन्द्र धानुकलाई काठमाडौँ प्रहरी प्रमुखको जिम्मेवारीबाट हटाएर पोखरेललाई जिम्मेवारी दिइएको हो। प्रहरी प्रधान कार्यालयले पोखरेललाई महानगरीय प्रहरी परिसर काठमाडौँमा सरुवा गरिएको पत्र आजै दिएको छ। उनी भोलिदेखि परिसरमा हाजिर हुँदैछन्। पोखरेल यसअघि महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो) मा थिए। गएको साउन ३१ गते २५ जना एसपीबाट एसएसपीमा बढुवा…
काठमाडौं : पाँच तारे होटल एभरेस्टका अध्यक्ष मशुकुर अहमद लारी पक्राउ परेका छन्। लागू औषध मुद्दामा फरार अभियुक्त रहेका लारीलाई महानगरीय प्रहरी कार्यालय रानी पोखरीबाट खटिएको विशेष टोलीले पक्राउ गरेको हो। २०६८ सालदेखि फरार रहँदै आएको उनलाई प्रहरीको टोलीले महाराजगञ्जबाट पक्राउ गरेको हो।
काठमाडौं : दरबारमार्गको बलात्कार प्रकरणबारे पीडित युवतीसँग प्रहरीले बयान आफूलाई जबर्जस्ती नभएको प्रहरीमा बयान दिएकी छिन्। माघ ७ गते काठमाडौंको होटेल ल्याण्डमार्कमा एक युवतीलाई तीन जना युवाले सामुहिक बलात्कार गरेपछि युवती उजुरी दिन दरबारमार्ग बृत्त पुगेको तर कुनै लिखित उजुरी आफूले नदिएको बताएकी हुन्। प्रहरीको रोबहरमा दुई बीच मिलापत्र भएको लिखित प्रमाण फेला परेको छ। केही दिनदेखि सम्पर्कविहीन भए पनि…
काठमाडौं : दरबारमार्गको बलात्कार प्रकरणबारे अनुसन्धान गर्न प्रहरीले अर्को छुटै छानविन समिति गठन गरेको छ। महानगरीय प्रहरी कार्यालय रानीपोखरीले एसएसपी पूर्णचन्द्र जोशी नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको हो। रानीपोखरीबाट गठित समितिले बिहीवारबाट नै अनुसन्धान शुरु गर्ने संयोजक एसएसपी जोशीले बताए। उनले भने, 'छानविन गर्ने कागज आइपुगेको छ। आजदेखि नै हामी अनुसन्धान शुरु गर्छौं।' जघन्य अपराधको घटनालाई आर्थिक लेनदेनमा मिलाएको…
काठमाडौँ : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गत सोमबार पक्राउ गरेका विदेशी चिकित्सकहरुलाई छोड्न अस्पताल सञ्चालकहरुले दवाव दिन थालेका छन्। ब्युरोको टोलीले राजधानीका पाँच अस्पताल र क्लिनिकबाट २० जना विदेशीलाई पक्रेको थियो। उनीहरुलाई बिरामी जाँचिरहेकै अवस्थामा पक्राउ गरिएको थियो। डाक्टरहरुलाई छोड्नको लागि अस्पताल सञ्चालक र चर्चित डाक्टरहरुले नै फोन गरेको अनुसन्धानमा संलग्न एक प्रहरीले बताए। ब्युरोको टोलीले मेडिकल काउन्सिल र…
काठमाडौं : फुल्चोकीको जंगलमा एक किशोर भेटिएको सूचना पाएलगत्तै प्रहरी त्यता परिचालन भएको छ। केही दिनअघि हाइकिङमा गएका एक किशोर त्यहाँबाट गायव भएका थिए। उनको प्रहरीले खोजी गरिरहेको छ। प्रहरीले नोटिसमा आएका किशोर उनै भए नभएको भने खुल्न नसकेको जनाएको छ ललितपुरको थसिखेलस्थित अजय शिक्षा सदनमा कक्षा ६ मा अध्ययनरत जोन तामाङ ६ दिनयता सम्पर्कविहीन छन्। किशोर जंगलमै हराएको हुनसक्ने प्रहरीको…
काठमाडौंः बलात्कार जस्तो जघन्य अपराधको घटनालाई आर्थिक लेनदेनमा मिलाएको आरोपमा महानगरीय प्रहरी बृत दरबारमार्गका डिएसपीसहित तीन जना कारबाहीमा परेका छन्। कारबाहीमा पर्नेमा बृतका प्रमुख डिएसपी तिलक भारती र इन्सपेक्टर लक्ष्मणसिंह ठकुरी समेत छन्। आर्थिक प्रलोभनमा पीडित युवतीको उजुरी नै नलिई घटना मिलाएको आरोप उनीहरुमाथि छ। गत बिहीबार काठमाडौंको होटेल ल्याण्डमार्कमा एक युवतीलाई तीन जना युवाले सामूहिक बलात्कार गरेपछि युवती उजुरी…
काठमाडौं : रौतहटको राजपुर भन्ने स्थानमा सोमबार गोली चलेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी राम कुमार धामीले राजपुर-१ मा केही समय अघि गोली चलेको पुष्टि गरेका हुन्। गोली लागेर एक जना घाइते भएका छन्। घाइतेलाई एक गोली लागेको प्रहरीले जनाएको छ। गोली कसले चलायो भन्ने खुल्न बाँकी छ। यसबारेमा थप अनुसन्धान भइरहेको नेपाल प्रहरीका डिआइजी मनोज न्यौपानेले बताए। *यसअघि…
काठमाडौं : गत मंसिर ५ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले धर्मको आवरणमा अपराधिक गतिविधि गरेको भन्दै ५६ वर्षीय रिम्पोछे छुल्ठिम दोर्जे योन्जनलाई पक्राउ गर्योा। सिन्धुलीका बौद्ध 'धर्मगुरु' चाल्नाखेलस्थित गुम्बाबाट समातिए। एक महिलाले आफुलाई धर्मगुरु रिम्पोछेले धर्मको त्रास देखाउँदै ६ वर्षदेखि यौन शोषण गरेको उजुरी प्रहरीमा दिएपछि आडम्बरी धर्मगुरु प्रहरीको नियन्त्रणमा परे। रिम्पोछेलाई यौनक्रिडाकै अवस्थामा पक्राउ गरेको प्रहरीको दावी…
अपडेट : प्रहरीको पूर्व सूचनामा मारिएको भनिए पनि टीके डाँकालाई दुईवटा गोली लागेको र उनको उपचार भइरहेको छ। प्रहरीले दिएको सूचनाका आधारमा उनी मारिएको समाचार दिएका थियौं। सूचना गलत पर्न गएकोमा भूल सुधार गरिएको छ। - सम्पादक अपडेटेड समाचारका लागि क्लिक गर्नुस
काठमाडौं: गत असोज २३ गते नयाँ बानेश्वरस्थित प्रयाग चोकमा निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनलाई गोली हान्ने सुटर पक्राउ परेका छन्। केन्द्रिय अनुसन्धान ब्युरोको टोलीले सुटर श्याम लामा गुम्बे चितवन पक्राउ गरेको ब्युरो प्रमुख डिआइजी पुष्कर कार्कीले बताए। गुन्डा नाइके समिरमान सिहं बस्नेतको योजनामा पूर्व सैनिक गुम्बेले गोली चलाएको बयान सिंहले प्रहरीमा दिएका थिए। समिरमानलाई प्रहरीले गत मंसीर १७…
काठमाडौं : फरार अभियुक्त श्याम लामा गुम्वेलाई प्रहरीले केही समयदेखि खोजिरहेको थियो। नेपाली सेनाका भगौडा गुम्वे नेपाल प्रहरीका लागि टाउको दुखाइ नै बनेका थिए। इलामको काजीध्वज गणबाट गुम्वे भागेका थिए। गत वर्ष पुष ४ गते एमाले भ्रातृ संगठन युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीलाई रुपन्देही र नवलपरासीको सीमामा पर्ने खैरहनी भन्ने स्थानमा गोली प्रहार गर्ने गुम्वे नै भएको प्रहरीको निष्कर्ष…