PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

  • अमेरिकामा संकटकाल तर नझुक्किनुस्, यो नेपालको जस्तो भने होइन

    अमेरिकामा संकटकाल तर नझुक्किनुस्, यो नेपालको जस्तो भने होइन

    न्यूयोर्क : राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा राष्ट्रिय संकटकाल घोषणा गरेका छन्। मेक्सिकोसँग जोडिएको दक्षिणी सीमा क्षेत्रमा सुरक्षा संकट आइलागेको भन्दै ट्रम्पले संकटकाल घोषणा गरेका हुन्। सीमाना पर्खाल लगाउने मूल एजेन्डाका साथ चुनाव जितेका ट्रम्पले मागे जति रकम दिन संसद तयार नभए पछि अन्ततः कार्यकारी अधिकार प्रयोग गरी संकटकाल घोषणा गरे। संकटकाल लागू भएको स्थानमा रकम खर्च गर्न संसदको अनुमति नचाहिने भएको कारण उनले…

    विस्तृतमा पढ्नुस्

  • सोमर्सवीका १६ महिना, कार्ल्सबर्गकै लागि नमूना बन्यो नेपाल ब्रान्डिङ

    सोमर्सवीका १६ महिना, कार्ल्सबर्गकै लागि नमूना बन्यो नेपाल ब्रान्डिङ

    काठमाडौं : सन् २०१०, नेपालको वेभरेज बजारमा भरखर इनर्जी ड्रिङ्कको प्रवेश हुँदै थियो। यस्ता ड्रिङ्कमध्ये एक रेडबुल नेपाली बजारमा आयो। काठमाडौंमा यसप्रति हल्का क्रेज बन्दै थियो। यही क्रेजको परिणाम थाइल्याण्डमा उत्पादन हुने रेडबुलसँग नाम मिल्दा जुल्दा र उस्तै प्याकेजिङका दर्जनौं इनर्जी ड्रिङ्कले नेपालको बजारमा उपस्थिति जनाए। देशकै सबैभन्दा ठूलो मदिरा कम्पनी अर्थात नेपाली बियर उद्योगको 'बादशाह' गोर्खा ब्रुअरीले आफ्नो वेभरेज…

    विस्तृतमा पढ्नुस्

  • मुकेश काफ्लेको चलखेल : के फेरि लोडसेडिङ गराउने षड्यन्त्र हुँदैछ?

    मुकेश काफ्लेको चलखेल : के फेरि लोडसेडिङ गराउने षड्यन्त्र हुँदैछ?

    काठमाडौं : नेपाल विद्युत प्राधिकरण (एनइए) का पूर्व कार्यकारी निर्देशक मुकेश काफ्लेले योग्यता नै नपुगेको कम्पनीलाई दिएको ठेक्का विश्व बैंकले स्वीकार नगर्दा सोलारबाट २५ मेगावाट बिजुली निकाल्ने परियोजना अनिश्चयतर्फ धकेलिएको छ।    पूर्व कार्यकारी निर्देशक काफ्लेले आफूलाई सरकारले हटाउन लागेको थाहा पाएपछि हतार-हतार पिङ्गाओ एण्ड हारेन जेभीलाई ठेक्का दिने निर्णय गरेका थिए। तल्लो निकायबाट गएको टिप्पणी विपरीत काफ्लेले एक्लै उक्त…

    विस्तृतमा पढ्नुस्

  • एनसेलको सेयर कारोबारमा ६१ अर्ब कर, टेलियाले नबुझाए एनसेलको क्यासबाट असुलिने

    एनसेलको सेयर कारोबारमा ६१ अर्ब कर, टेलियाले नबुझाए एनसेलको क्यासबाट असुलिने

    काठमाडौं : एनसेलको स्वामित्व बिक्री गर्दा भएको लाभ, त्यसको जरिवाना तथा ब्याज गरेर ६१ अर्ब रुपैयाँ तिर्न सरकारले टेलियासोनेरालाई पत्राचार गरेको छ। लाभ समयमा नबुझाएपछि सरकारले स्वीडेनको कम्पनी टेलियालाई ६१ अर्ब रुपैयाँको 'प्रि-एसेसमेन्ट अर्डर' गरेको ठूला करदाता कार्यालय स्रोतले जानकारी दिएको छ। 'हामीले सोमवार नै एनसेलमार्फत् टेलियालाई ६१ अर्ब रुपैयाँ तिर्न आउन पत्राचार गरेका छौं, उसलाई प्रिएसेसमेन्ट अर्डरका विषयमा जवाफ…

    विस्तृतमा पढ्नुस्

  • कर फर्छ्यौटमा किन ताने दीप बस्न्यातले चुडामणिलाई?

    कर फर्छ्यौटमा किन ताने दीप बस्न्यातले चुडामणिलाई?

    काठमाडौं: २०६३ सालमा गठन भएको कर फर्छ्यौट आयोगको एक जना सदस्य थिए- दीप बस्न्यात। आन्तरिक राजश्व विभाग (आइआरडी) को महानिर्देशक (डिजी) को रुपमा बस्न्यात आयोगको पदेन सदस्य नियुक्त भएका थिए। त्यति बेला बस्न्यातको टेबलमा एउटा केश आयो- श्री डिष्टिलरीको। डिष्टिलरीले १ अर्ब रुपैयाँ कर छली गरेको मुद्दा चलिरहेको थियो। डिष्टिलरी सञ्चालक मधुरा मास्के ३० करोड रुपैयाँ कर तिर्न आफु तयार रहेको भन्दै…

    विस्तृतमा पढ्नुस्

  • तीन अर्थ मन्त्री फेरिँदा पनि नफेरिएका चुडामणि अन्तत: फन्दामा

    तीन अर्थ मन्त्री फेरिँदा पनि नफेरिएका चुडामणि अन्तत: फन्दामा

    काठमाडौं : कर फर्छ्यौट आयोग मार्फत् मनपरि कर छुट दिएको आरोपमा आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मा पक्राउ परेका छन्।  कर फर्छ्यौट आयोगबाट २० अर्ब रुपैयाँ उन्मुक्ति, एनसेल बिक्रीमा लाभकर छुटको लबिङ लगायतका विवादित मुद्दामा मुछिएका शर्मालाई शुक्रबार दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेर अनुसन्धान थालेको हो। लाजिम्पाटस्थित आन्तरिक राजश्व विभागबाटै दिउँसो १२:३० बजे उनलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको…

    विस्तृतमा पढ्नुस्

  • के कुलमानले एलइडी बल्ब किन्दा भ्रष्टाचार गर्न लागेका हुन्?

    के कुलमानले एलइडी बल्ब किन्दा भ्रष्टाचार गर्न लागेका हुन्?

    काठमाडौं : सन् २०१४ को भारतीय लोकसभा चुनावका मुल मुद्दाहरुमध्ये एक थियो, बिजुली। मागको तुलनामा आपूर्ति न्यून हुँदा उत्तरपूर्वी भारतमा घण्टौं लोडसेडिङ गर्नुपर्ने बाध्यता थियो।   जनताले त्यसको जवाफ चुनावमा दिए, दश वर्षदेखि सरकारमा रहेको काँग्रेस प्रतिपक्षी दल बन्नका लागि चाहिने १० प्रतिशत सिटसमेत सुरक्षित गर्न असफल भयो। प्रधानमन्त्रीका रुपमा नरेन्द्र मोदीको उदय भयो।   थुप्रै जनकल्याणकारी योजना घोषणा गरेका…

    विस्तृतमा पढ्नुस्

  • अर्घाखाँची सिमेन्टको आइपिओ आउँदै, एक साताभित्र पब्लिक कम्पनीमा रुपान्तरण हुने

    अर्घाखाँची सिमेन्टको आइपिओ आउँदै, एक साताभित्र पब्लिक कम्पनीमा रुपान्तरण हुने

    काठमाडौंः अर्घाखाँची सिमेन्ट पब्लिक कम्पनीमा रुपान्तरण भएर सर्वसाधारणलाई शेयर बिक्री गर्ने भएको छ।  एक साताभित्रै कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक कम्पनीमा रुपान्तरणको प्रकृया पूरा गर्ने कम्पनीका सञ्चालक पशुपति मुरारकाले जानकारी दिए।  त्यसपछि कम्पनीले सार्वजनिक शेयर निस्कासन (आइपिओ)का लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिनेछ। हालै पारित भएको धितोपत्र दर्ता तथा निस्कासन नियमावलीले ‘रियल सेक्टर’का कम्पनी बजारमा भित्र्याउन विशेष व्यवस्था गरेपछि पब्लिकमा जाने…

    विस्तृतमा पढ्नुस्

  • नियतवश कर नतिर्नेलाई राज्यबाटै अर्बौं छुट, चूडामणि आयोगमार्फत २० अर्ब राजस्व मिनाहा

    नियतवश कर नतिर्नेलाई राज्यबाटै अर्बौं छुट, चूडामणि आयोगमार्फत २० अर्ब राजस्व मिनाहा

    काठमाडौँ : दुई वर्षअघि गठन गरिएको कर फर्छ्यौट आयोगले राज्यले पाउने २० अर्ब रुपैयाँभन्दा बढी राजस्व मिनाहा गरेको तथ्य फेला परेको छ। चार्टर्ड एकाउन्टेन्ट लुम्बध्वज महत संयोजक एवं उमेशप्रसाद ढकाल र आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्मा सदस्य रहेको आयोगले राज्यको ढुकुटीमा आउने राजस्व मिनाहा गरेको हो। आयोगमा कूल १७२६ निवेदन परेकोमा १०६९ वटा उपर कारबाही गरी कर बक्यौता मिनाहा…

    विस्तृतमा पढ्नुस्

  • एफएनसिसिआईको वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा विजयी, यस्तो हुनेछ महासंघको नयाँ स्वरुप

    एफएनसिसिआईको वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा विजयी, यस्तो हुनेछ महासंघको नयाँ स्वरुप

    काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा विजयी भएका छन्। उनले प्रतिस्पर्धी किशोर प्रधानलाई पछि पारेका हुन्।  वरिष्ठ उपाध्यक्षमा विजयी शेखर तीन वर्षपछि महासंघको स्वतः अध्यक्ष हुनेछन्। गोल्छा समूहका शेखरले किशोरलाई ठूलो मतान्तरले पराजित गरेका हुन्।  शेखरले  एशोसिएट र जिल्ला दुई क्षेत्रमा प्रधानले भन्दा बढी मत पाए भने वस्तुगतमा किशोरले बढी मत पाए। महासंघमा वरिष्ठ उपाध्यक्षका लागि…

    विस्तृतमा पढ्नुस्

  • टेलियाले फेरि भन्यो, 'एनसेल बिक्रीको कर पनि तिर्दैनौँ, विवरण पनि बुझाउँदैनौँ'

    टेलियाले फेरि भन्यो, 'एनसेल बिक्रीको कर पनि तिर्दैनौँ, विवरण पनि बुझाउँदैनौँ'

    काठमाडौं : एनसेल खरिद बिक्रीमा लागेको लाभकर टेलियाबाट उठाउनुपर्ने पक्षमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' आइतबार यही विषयमा स्पष्टिकरण दिन सार्वजनिक लेखा समिति जाँदैछन्,  तर टेलियाले त्यसको दुई दिन अघि प्रेस विज्ञप्ति जारी गरेर नेपालमा कर नतिर्ने अडानलाई फेरि एकपटक स्पष्ट पारेको छ।   गत वर्ष एनसेल बिक्रीमा भएको लाभमा हामीले कर पनि तिर्दैनौं, र कुनै विवरण पनि बुझाउँदैनौं,  टेलियाले शुक्रबार…

    विस्तृतमा पढ्नुस्

  • कुलमानको व्यवस्थापन कौशल : सस्तो बिजुली चलाउन यस्ता विकल्प

    कुलमानको व्यवस्थापन कौशल : सस्तो बिजुली चलाउन यस्ता विकल्प

    काठमाडौँ : नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्षको तुलनामा एक प्रतिशतले लागत बढाउँदा भारतबाट १३ प्रतिशतले बिजुली आयात वृद्धि गर्न सफल भएको छ। मुलुकभर लोडसेडिङ अन्त्य गरेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयात ‘अप्टिमाइजेसन थ्यौरी’ अन्तर्गत कम लागतमा बढी बिजुली ल्याउन सफल भएको जानकारी दिए। चालु आर्थिक वर्षभरमा १९७२ गिगावाट आवर बिजुली आयात गर्ने प्राधिकरणको योजना छ। यसका लागि १५…

    विस्तृतमा पढ्नुस्

  • सरकारलाई एडिबीको पत्र : झलनाथ खनाल-पुत्रको कम्पनीलाई हटाऊ

    सरकारलाई एडिबीको पत्र : झलनाथ खनाल-पुत्रको कम्पनीलाई हटाऊ

    काठमाडौँ : भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दाता एसियाली विकास बैंक (एडिबी) ले काममा अवरोध गर्ने कम्पनीलाई तत्काल ‘सब-कन्ट्र्याक्टर’बाट हटाउन सरकारलाई पत्र लेखेको छ।   पूर्वप्रधानमन्त्री एवं एमाले नेता झलनाथ खनालका छोरा निर्भिक चित्रकार खनालको कम्पनीले चिनियाँ ठेकेदारबाट ‘सब-कन्ट्र्याक्टर’ जिम्मेवारी लिए पनि काममा भाँजो हालेपछि एडिबीले सरकारलाई चिट्ठी लेखेको हो।   दुई वर्षदेखि नै विभिन्न बहानामा अवरोध गर्दै आएको ‘सब-कन्ट्र्याक्टर’ नर्थवेष्ट डेभलपमेन्ट…

    विस्तृतमा पढ्नुस्

  • एनसेल खरिदमा ‘हिसाब मिलाउँदा’ फसे सतिश, थप ६ अर्ब कर उठाउन महालेखाको निर्देशन

    एनसेल खरिदमा ‘हिसाब मिलाउँदा’ फसे सतिश, थप ६ अर्ब कर उठाउन महालेखाको निर्देशन

    काठमाडौं : एक्जियटाको तर्फबाट एनसेलको कारोवारमा ट्याक्स प्लानिङको प्रयास गरिरहेका नेपाली लगानीकर्ता सतिशलाल आचार्य आफै महालेखाको 'ट्रयाप'मा परेका छन्।   टेलियाको नेपाली साझेदार निरजगोविन्द श्रेष्ठले सतिशकी श्रीमती भावना सिंह श्रेष्ठको नाममा एनसेलको २० प्रतिशत शेयर बिक्री गर्दा कम मूल्याङ्कन गरेको भन्दै थप कर असुल्न महालेखा परिक्षकको कार्यालयले सरकारलाई निर्देशन दिएको छ।   भावनाको स्वामित्वमा रहेको सुनिभेरा क्यापिटललाई निरजगोविन्दले ११ अर्ब…

    विस्तृतमा पढ्नुस्

  • ​सञ्चय कोषको सवा पाँच लाख सञ्चयकर्तालाई बम्पर स्किम, बिना लगानी हाइड्रो प्रोजेक्टको मालिक

    ​सञ्चय कोषको सवा पाँच लाख सञ्चयकर्तालाई बम्पर स्किम, बिना लगानी हाइड्रो प्रोजेक्टको मालिक

    काठमाडौँ : माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा ब्याज पनि लिने गरि ऋण लगानी गर्दासमेत सञ्चय कोषका कर्मचारीहरुले जनही तीन हजार ४८० कित्ता सेयर पाए। तर सञ्चय कोषको थैली भर्ने सञ्चयकर्ताले भने ५० कित्तादेखि २ सय ९३ कित्तासम्म मात्र सेयर पाए।   यसको सर्वत्र विरोध भयो। सबैभन्दा वढि आलोचना सञ्चय कोष प्रशासनको भयो। हरेक महिना तलबबाट १० प्रतिशत काटेर ठूलो बनाएको सञ्चय…

    विस्तृतमा पढ्नुस्

  • जनतालाई उज्यालो बाँड्दा कुलमान बने आँखाका कसिङ्गर, प्राधिकरण सञ्चालकले अख्तियार गुहारे

    जनतालाई उज्यालो बाँड्दा कुलमान बने आँखाका कसिङ्गर, प्राधिकरण सञ्चालकले अख्तियार गुहारे

    काठमाडौँ । मंसिर १० गते साँझ। नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिको बैठक सुरु हुन्छ।   केही दिनअघि मात्र अदालतको आदेशबाट पुनर्वहाली भएका सुरज लामिछानेसहित छ जना सञ्चालक उपस्थित छन्। पिताको काजकृ यामा बसेका अर्थ सचिव शान्तराज सुवेदी मात्र अनुपस्थित छन् बैठकमा।   प्रबन्ध सञ्‍चालकको रुपमा कार्यकारी निर्देशक कुलमान घिसिङले १४ बुँदे एजेन्डा अघिल्लै दिन सञ्चालकहरुलाई उपलब्ध गराइसकेका थिए।   सुरुवाती…

    विस्तृतमा पढ्नुस्

  • लोकमानले 'प्रतिशोध साँध्न' रोक्का गरेको नेताहरुको बैंक खाता खुलेन, अख्तियार प्रवक्ता नै अनभिज्ञ

    लोकमानले 'प्रतिशोध साँध्न' रोक्का गरेको नेताहरुको बैंक खाता खुलेन, अख्तियार प्रवक्ता नै अनभिज्ञ

    काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीको निर्देशनमा रोक्का गरिएको नेताहरुको बैंक खाता अहिलेसम्म खुला गरिएको छैन। गतवर्ष मंसिरमा एमाले नेता सुरेन्द्र पाण्डे सहित २९ जनालाई कार्की नेतृत्वको अख्तियारले बयानका लागि पत्र काटेर बैंक खाता रोक्काको आदेश दिएको थियो।   अख्तियारको निर्देशनपछि राष्ट्र बैंकले सम्बन्धित बैंकलाई भनेर खाता रोक्का गरेको थियो।   केही दिनअघि विभिन्न नेतामाथि कारबाही…

    विस्तृतमा पढ्नुस्

  • कुलमान घिसिङ, जसको फर्मुलाले तिहारयता काठमाडौंमा लोडसेडिङ शून्य

    कुलमान घिसिङ, जसको फर्मुलाले तिहारयता काठमाडौंमा लोडसेडिङ शून्य

    काठमाडौं : गतवर्ष तिहारको मुखमा गोरखापत्रमा सूचना आयो- 'दीपावलीको बेला मागअनुसार विद्युत आपूर्ति गर्न नसकिने हुँदा उपभोक्ताले झिलिमिली बत्ती नबालिदिनुहोला।'   अन्तिममा सूचना निकाल्ने निकायको नाम लेखिएको थियो- नेपाल विद्युत प्राधिकरण।   प्राधिकरण यस्तो निकाय जसलाई मुलुकमा विद्युत आपूर्तिको एकाधिकार छ। बिजुली दिनुपर्ने निकाय आफैंले दीपावली गर्ने चाडमा बत्ती नबाल्नु भन्दै सूचना जारी गर्दा सर्वसाधारणले चित खाएका थिए। तर, नेपाली…

    विस्तृतमा पढ्नुस्

  • गर्दैनगरेको लगानीको लाभांश लग्न गभर्नरको स्वीकृति, प्रक्रिया पुगेको दावी गलत, हेर्नुस् प्रमाण

    गर्दैनगरेको लगानीको लाभांश लग्न गभर्नरको स्वीकृति, प्रक्रिया पुगेको दावी गलत, हेर्नुस् प्रमाण

    काठमाडौँ : नेपाल राष्ट्र बैंकले सबै प्रक्रिया पूरा गरेपछि मात्रै एनसेलको लाभांश रिप्याट्रिएसन (विदेश लैजान) अनुमति दिएको दावी गरेको छ। तर, हामीलाई प्राप्त प्रमाणले भन्छ, राष्ट्र बैंकको यो दावी सत्य होइन।   राष्ट्र बैंकको दावी किन झुटो हो? त्यसका लागि केही तथ्यहरु बुझ्न जरुरी छ। र, त्यसमध्ये सबैभन्दा बुझ्न पर्ने विषय हो, चुक्ता पुँजी (पेड अप क्यापिटल)। चुक्ता पुँजीको अर्थ…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्र बैंकले एनसेललाई विदेश लैजान दिएको रकममा अख्तियारले थाल्यो छानविन

    काठमाडौ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमान सिंह कार्कीको दबाबमा नेपाल राष्ट्र बैंकले एनसेललाई विदेश लैजान दिएको रकमबारे अख्तियारले नै छानबिन सुरु गरेको छ।   संसदमा महाभियोग दर्ता भएर लोकमान निलम्बित भएसँगै अख्तियारका निमित्त प्रमुख दीप बस्न्यातको निर्देशनमा छानबिन सुरु भएको हो।    गभर्नर डा. चिरन्जीवी नेपालले गत २७ भदौमा एनसेललाई आर्थिक वर्ष २०६८/६९ को लाभांश वापत आठ…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell