PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

  • मुख्यमन्त्री कपको खर्च भत्तामा ८५ लाख ७१ हजार, उपलब्धिको पहिलो बुँदामा आपसी भाइचारा

    मुख्यमन्त्री कपको खर्च भत्तामा ८५ लाख ७१ हजार, उपलब्धिको पहिलो बुँदामा आपसी भाइचारा

    कैलाली : सुदूरपश्चिम प्रदेश सरकारले प्रथम मुख्यमन्त्री कप अन्तरप्रदेश खेलकुद प्रतियोगिता सञ्चालन गर्दा भत्तामा मात्रै झन्डै ८५ लाख खर्च भएको सुदूरपश्चिम प्रदेश सरकारले जनाएको छ। कैलालीको धनगढीमा फागुन २९ गतेबाट चैत्र ३ गते ५ दिनसम्म सञ्चालन भएको प्रथम मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुद प्रतियोगितामा २ करोड १४ लाख ३९ हजार ४ सय ९७ रुपैयाँ खर्च भएको सामाजिक विकास मन्त्री कृष्णराज…

    विस्तृतमा पढ्नुस्

  • भन्सार छलीको अभियोगमा सात जना पक्राउ, सात लाख बराबरको सामान बरामद् 

    भन्सार छलीको अभियोगमा सात जना पक्राउ, सात लाख बराबरको सामान बरामद् 

    कैलालीः कैलाली प्रहरीले भन्सार छलेर ल्याइएको झन्डै सात लाख मूल्य बराबरको अवैध सामानसहित कैलालीका विभिन्न ठाउँबाट ७ जनालाई प्रकाउ गरेको छ। पक्राउ पर्नेमा कैलाली लम्की चुहा न.पा १ बस्ने वर्षा रावल, कौसिला रावल, धनगढीको वडा नम्बर २ स्थित नरेन्द्र भण्डारीको घरमा भन्सार चोरी पैठारी गरी डेरा कोठामा लेडिज लुगा कपडा लुकाई राखेको अवस्थामा भारत लखिमपुर घर भएका सन्ध्या गुप्ता, अङ्कुस…

    विस्तृतमा पढ्नुस्

  • निर्मला प्रकरणमा डिएसपी अंगुर जिसीलाई पनि धरौटीमा रिहाको आदेश, ९ लाख बुझाउनुपर्ने

    निर्मला प्रकरणमा डिएसपी अंगुर जिसीलाई पनि धरौटीमा रिहाको आदेश, ९ लाख बुझाउनुपर्ने

    महेन्द्रनगर : कञ्चनपुर जिल्ला अदालतले केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)का डिएसपी अंगुर जिसीलाई ९ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। सोमबार र मङ्गलबार गरी दुई दिन लगाएर जिसीको बयान लिइएको थियो। निर्मला पन्त हत्या प्रकरणमा यातना दिएको र प्रमाण नष्ट गरेको आरोप लागेका डिएसपी जिसी न्यायिक हिरासतमा थिए। जिल्ला अदालत कञ्चनपुरका श्रेष्तेदार हरिकृष्ण अवस्थीले दिएको जानकारी अनुसार उनलाई धरौटीमा रिहाको…

    विस्तृतमा पढ्नुस्

  • साढे २३ किलो सुन प्रकरण : १० लाख धरौटी बुझाउन नसकेपछि तिरुवा दाजुभाइ नै जेल चलान

    साढे २३ किलो सुन प्रकरण : १० लाख धरौटी बुझाउन नसकेपछि तिरुवा दाजुभाइ नै जेल चलान

    कैलाली : कञ्चनपुरबाट बरामद गरिएको साढे २३ किलो सुन प्रकरणमा जिल्ला आदालत कञ्चनपुरले सुरज तिरुवालाई १० लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ। उनका भाइ लक्ष्मण तिरुवालाई भने पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।  १० लाख धरौटी बुझाउन नसकेपछि तिरुवा दाजुभाइ दुवै जेल चलाउन भएका छन्।  मंगलबार जिल्ला न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलासले उक्त आदेश दिएको हो। राजस्व अनुसन्धान विभागले तिरुवा दाजुभाइसहित…

    विस्तृतमा पढ्नुस्

  • निर्मला प्रकरण : सिआइबीका डिएसपी अङ्गुर जिसीको बयान सकियो, बुधबार थुनछेक बहस हुने

    निर्मला प्रकरण : सिआइबीका डिएसपी अङ्गुर जिसीको बयान सकियो, बुधबार थुनछेक बहस हुने

    कैलाली : निर्मला पन्त हत्या प्रकरणमा यातना दिएको र प्रमाण नष्ट गरेको आरोप लागेका केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का डिएसपी अङ्गुर जिसीको बयान सकिएको छ। सोमवार र मङ्गलवार गरी दुई दिन लगाएर जिसीको बयान सकिएको जिल्ला अदालत कञ्चनपुरका श्रेस्तेदार हरिकृष्ण अवस्थीले जानकारी दिए।  ‘जिसीको बयान लिने काम सकिएको छ,’ अवस्थीले भने, ‘जिसीलाई बुधबार फेरि अदालतमा उपस्थित गराउने गरी अर्को आदेश भएको…

    विस्तृतमा पढ्नुस्

  • निर्मला प्रकरण : बयान नसकिएपछि सिआइबीका डिएसपी जिसी न्यायिक हिरासतमा

    निर्मला प्रकरण : बयान नसकिएपछि सिआइबीका डिएसपी जिसी न्यायिक हिरासतमा

    महेन्द्रनगर : बयान नसकिएपछि निर्मला पन्त हत्या प्रकरणमा यातना दिएको र प्रमाण नष्ट गरेको आरोप लागेका केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का डिएसपी अंगुर जिसीलाई भोलि फेरि उपस्थित गराउने गरी कञ्चनपुर जिल्ला अदालतले न्यायिक हिरासतमा पठाएको छ।  फागुन २६ गते जिसीलाई उपस्थित हुन ३५ दिने सूचना अदालतले दिएको थियो। उनी १६ औँ दिनको आज बिहान अदालतमा हाजिर भएका हुन्।  अदालतमा दुई छुट्टाछुट्टै…

    विस्तृतमा पढ्नुस्

  • निर्मला प्रकरण : सिआइबीका डिएसपी अंगुर जिसी पनि अदालतमा उपस्थित

    निर्मला प्रकरण : सिआइबीका डिएसपी अंगुर जिसी पनि अदालतमा उपस्थित

    महेन्द्रनगर : निर्मला पन्त हत्या प्रकरणमा यातना दिएको र प्रमाण नष्ट गरेको आरोप लागेका केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का डिएसपी अंगुर जिसी सोमबार कञ्चनपुर जिल्ला अदालतमा उपस्थित भएका छन्।  फागुन २६ गते जिसीलाई उपस्थित हुन ३५ दिने सूचना अदालतले दिएको थियो। उनी १६ औँ दिनको बिहान अदालतमा हाजिर भएका हुन्।  अदालतमा दुई छुट्टाछुट्टै मुद्दाको बयान सकिएपछि थुनछेकको बहस हुने अदालतका…

    विस्तृतमा पढ्नुस्

  • निर्मला प्रकरण: यातना र प्रमाण नष्ट गरेको अभियोगमा तत्कालीन एसपी विष्टसित साढे १० लाख धरौटी माग

    निर्मला प्रकरण:  यातना र प्रमाण नष्ट गरेको अभियोगमा तत्कालीन एसपी विष्टसित साढे १० लाख धरौटी माग

    कञ्चनपुर : १३ वर्षीया निर्मला पन्तको हत्या प्रकरणको अनुसन्धानमा प्रमाण नष्ट र यातना दिएको आरोप लागेका तत्कालीन एसपी दिल्लीराज विष्टलाई साढे १० लाख रुपैयाँ धरौटी लिई रिहा गर्न कञ्चनपुर जिल्ला अदालतले आदेश दिएको छ।  न्यायाधीश डा. राजेन्द्र आचार्यको एकल इजलासले तत्कालीन एसपी विष्टसित धरौटी माग गरेको श्रेस्तेदार हरिकृष्ण अवस्थीले जानकारी दिए। 'प्रमाण नष्ट गरेकोमा साढे ४ लाख र यातना दिएकोमा ६ लाख धरौटी माग…

    विस्तृतमा पढ्नुस्

  • तीन हजारका लागि पुन्टु र आउजीले यसरी गरे ४५ वर्षे भण्डारीको हत्या 

    तीन हजारका लागि पुन्टु र आउजीले यसरी गरे ४५ वर्षे भण्डारीको हत्या 

    कैलालीः चैत १ गते आफन्तलाई भेटेर बैतडीको दशरथ चन्द नगरपालिका २ का ४५ वर्षे हर्क भण्डारी घर जान कञ्चनपुरको वाणीबाट अत्तरीया बसपार्कका लागि हिँडे। उनी अत्तरियाबाट बैतडी जाने तयारीमा अत्तरीया बसपार्कमा पुगेका थिए।  त्यसको भोलिपल्ट चैत २ गते उनको शव फेला पर्‍यो। कैलालीको गोदावरी नगरपालिका– ४ पूर्व पश्चिम महेन्द्र राजमार्ग छेउ खैराना पुल नजिकै खैराना गाउँ जाने बाटोमा टाउकोमा गम्भीर चोटसहित उनको…

    विस्तृतमा पढ्नुस्

  • निर्मला प्रकरण : तत्कालीन एसपी विष्ट कम्तिमा अझै दुई दिन प्रहरी नियन्त्रणमा, बहस र बयान सकियो आदेश बाँकी

    निर्मला प्रकरण : तत्कालीन एसपी विष्ट कम्तिमा अझै दुई दिन प्रहरी नियन्त्रणमा, बहस र बयान सकियो आदेश बाँकी

    कैलाली : कञ्चनपुर जिल्लाका तत्कालीन प्रहरी प्रमुख दिल्लीराज विष्ट अझै कम्तिमा दुई दिन प्रहरी नियन्त्रणमा रहने भएका छन्।  १३ वर्षीया किशोरी निर्मला पन्तको हत्या प्रकरणमा प्रमाण नष्ट गरेको र यातना दिएको अभियोग लागेका तत्कालीन एसपी दिल्लीराज विष्टलाई थुनामै राखेर मुद्दाको प्रक्रिया अघि बढाउने कि धरौटीमा रिहा गर्ने भन्ने विषयमा थुनछेक बहस शुक्रबार सकिएको छ। शुक्रबार बहस सकिए पनि समय अभावले…

    विस्तृतमा पढ्नुस्

  • निर्मला प्रकरण : तत्कालीन एसपी विष्ट आज पनि हिरासतमा, शुक्रबार पनि थुनछेक बहस हुने

    निर्मला प्रकरण : तत्कालीन एसपी विष्ट आज पनि हिरासतमा, शुक्रबार पनि थुनछेक बहस हुने

    कैलाली : कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको हत्या प्रकरणमा यातना दिएको र प्रमाण नष्ट गरेको अभियोग लागेका तत्कालीन एसपी दिल्लीराज विष्ट बुधबार पनि प्रहरी हिरासतमै रहने भएका छन्।   मंगलबार बयानका लागि आफै अदालतमा उपस्थित भएका विष्टको मंगलबार यातना सम्बन्धी मुद्दामा बयान लिइएकोमा आज प्रमाण नष्टको मुद्दामा बयान लिइएको जिल्ला अदालत कञ्चनपुरका श्रेस्तेदार हरिकृष्ण अवस्थीले बताए। उनका अनुसार बयान सकिएपछि थुनछेक…

    विस्तृतमा पढ्नुस्

  • धनगढीमा होली धमाका, दर्जन फोटोमा हेर्नुस्

    धनगढीमा होली धमाका, दर्जन फोटोमा हेर्नुस्

    कैलाली: आज धनगढीमा पनि हर्षोल्लासकासाथ होली मनाइएको छ। होलीको अवसरमा घरदेखि सडकसम्म उल्लास छाएको देखिन्थ्यो। यही अवसरमा कैद गरिएका केही दृश्यहरु:

    विस्तृतमा पढ्नुस्

  • बयान नसकिएकाले दिल्लीराज विष्ट प्रहरी नियन्त्रणमै

    बयान नसकिएकाले दिल्लीराज विष्ट प्रहरी नियन्त्रणमै

    कैलाली : अदालतमा बयान नसकिएकाले पूर्व एसपी दिल्लीराज विष्ट आज प्रहरी नियन्त्रणमा नै रहने भएका छन्। विष्ट आजैमात्र कञ्चनपुर जिल्ला अदालतमा उपस्थित भएका हुन्।  महेन्द्रनगरकी १३ वर्षीया निर्मला पन्तको हत्या प्रकरणको प्रमाण नष्ट र नक्कली अभियुक्त खडा गरेको आरोप लागेका तत्कालीन जिल्ला प्रहरी प्रमुख विष्टसँग साँझ पौने ५ बजेसम्म बयान लिइएको थियो।  बिहान ११ बजेबाट सुरु भएको बयान नसकिएपछि उनलाई…

    विस्तृतमा पढ्नुस्

  • डडेल्धुरामा माइक्रोबस दुर्घटना, १० जना घाइते, २ को अवस्था गम्भीर

    डडेल्धुरामा माइक्रोबस दुर्घटना, १० जना घाइते, २ को अवस्था गम्भीर

    कैलालीः दिपायलबाट धनगढीतर्फ आइरहेको माइक्रो बस दुर्घटना हुँदा १० जना घाइते भएका छन्। घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्वर २ गुयलीखेतमा बा २ ख १६६२ नम्वरको माइक्रोबस दुर्घटना भएको हो। दुर्घटनामा घाइते भएका सबैलाई उपचारका लागि डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डीएसपी डम्बरबहादुर केसीले…

    विस्तृतमा पढ्नुस्

  • मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुद : क्रिकेट र फुटबलको फाइनल समिकरण तय

    मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुद :  क्रिकेट र फुटबलको फाइनल समिकरण तय

    धनगढी : मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत विभिन्न खेलहरु धनगढीका विभिन्न खेल मैदानमा जारी रहेका छन्। फुटबल र क्रिकेटतर्फ फाइनल समिकरण तय भइसकेको छ भने भलिबल र ब्याड्मिन्टका खेलहरु पनि भइरहेका छन्।   महिला क्रिकेटमा सुदूरपश्चिम र प्रदेश १ उपाधिका लागि भिड्ने संघीय प्रहरी कार्यालयको खेल मैदानमा भईरहेको महिला क्रिकेट प्रतियोगिताको उपाधिका लागि सुदूरपश्चिम र प्रदेश नम्बर १…

    विस्तृतमा पढ्नुस्

  • बन्द अवज्ञा गरेको भन्दै कैलालीको मसुरीयामा विप्लव समूहले जलायो विवाहको गाडी, तीन जना पक्राउ

    बन्द अवज्ञा गरेको भन्दै कैलालीको मसुरीयामा विप्लव समूहले जलायो विवाहको गाडी, तीन जना पक्राउ

    कैलालीः कैलालीको मसुरियामामा विप्लवका कार्यकर्ताले विवाहको गाडीमा आगजनी गरेका छन्। कैलालीको भजनीमा जन्ती पुर्‍याएर फर्किँदै गरेको गाडीमा गौरीगंगा नगरपालिकाको मसुरीयामा आगजनी गरिएको हो। बिहान करिब तीन बजेतिर म १ ख ४४१ नम्बरको बसमा आगजनी भएको प्रहरीले जनाएको छ। आगजनीबाट बस पूर्ण रूपमा क्षति भएको छ। उता घोडाघोडी नगरपालिकाको साडेपानीमा पनि विप्लव समूहले ट्रक माथि तोडफोड गरेका छन्। हेटौडा बाट धनगढीको लागी…

    विस्तृतमा पढ्नुस्

  • आफू अपहरणमा परेको सूचना आफैँले दिए प्रहरीलाई, परिवारसँगै रकम माग

    आफू अपहरणमा परेको सूचना आफैँले दिए प्रहरीलाई, परिवारसँगै रकम माग

    कैलालीः बुधबार अपहरणमा परेका भनिएका धनगढीका व्यापारी जगतबहादुर सिंहले आफ्नो अपहरणको योजना आफैँ बनाएको खुलेको छ। उनलेआफूले खाएको रकम तिर्न नसकेपछि घर परिवारसँग पैसा मागेको खुलेको हो। सिंहले आफ्नो अपहरणको योजना आफैँ बनाएको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक आभूषण तिमल्सिनाले जानकारी दिए। भारतीय नम्बरबाट घरमा फोन गरी आफू अपहरणमा परेको र अपहरणमुक्त हुन १०, १२ लाख रुपैयाँ…

    विस्तृतमा पढ्नुस्

  • सेनाका जवानको शव ४ दिनदेखि अस्पतालमै, हत्या भएको भन्दै परिवारले बुझ्न मानेनन्

    सेनाका जवानको शव ४ दिनदेखि अस्पतालमै, हत्या भएको भन्दै परिवारले बुझ्न मानेनन्

    कैलालीः कञ्चनपुरको २५ नम्बर बाहिनी भगतपुरमा कार्यरत नेपाली सेनाका जवान वीरबहादुर खड्काको हत्या भएको उनको परिवारले आरोप लगाएका छन्। जाजरकोटबाट शव बुझ्न भनेर आएका उनका परिवारका सदस्यहरूले घटनाको प्रकृति र सेनाको व्यवहार देख्दा हत्या नै भएको भन्दै शव नबुझेको बताएका छन्। घटनाको सत्य तथ्य छानबिन नभएसम्म शव नबुझ्ने परिवारका सदस्यहरूको भनाई छ। परिवारका सदस्यले शुक्रवार धनगढीमा पत्रकार सम्मेलन गरेर उक्त आरोप…

    विस्तृतमा पढ्नुस्

  • सांसद सपथको दुई महिनामा नै रेशम चौधरी दोषी ठहर, जिल्ला अदालतले सुनायो जन्मकैदको फैसला

    सांसद सपथको दुई महिनामा नै रेशम चौधरी दोषी ठहर, जिल्ला अदालतले सुनायो जन्मकैदको फैसला

    कैलाली : जिल्ला अदालत कैलालीले सांसद रेशम चौधरीलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको छ।  न्यायाधीश परशुराम भट्टराईको इजालसले सांसद चौधरी सहित ११ जनालाई जन्मकैदको फैसला सुनाएको हो। भर्खरै जिल्ला अदालतले सुनाएको फैसलाअनुसार १२ जनालाई ३ वर्ष कैद तोकिएको छ। घटनामा संलग्न एक नावालकलाई भने ६ महिना कैद सजाय सुनाइएको छ। प्रहरीले घटनामा संलग्न भन्दै २७ जनालाई पक्रेको थियो। टीकापुरमा…

    विस्तृतमा पढ्नुस्

  • रेशम चौधरीले सफाइ पाउलान् कि होलान् दोषी करार? टीकापुर घटनामा जिल्ला अदालतले आज फैसला सुनाउँदै

    रेशम चौधरीले सफाइ पाउलान् कि होलान् दोषी करार? टीकापुर घटनामा जिल्ला अदालतले आज फैसला सुनाउँदै

    कैलालीः जिल्ला अदालत कैलालीमा गत बुधबारदेखि सुरु भएको टीकापुर घटनाको बहस सकिएको छ। ८ प्रहरी र एक नाबालकसहित नौ जनाको ज्यान गएको तीन वर्षअघिको घटनाको मंगलबार बहस सकिएको हो। घटनामा बाहलवाला सांसद् रेशमलाल चौधरीलाई मुख्य अभियुक्त बनाइएको छ। निर्वाचित सांसद् चौधरी मुद्दाकै कारण थुनामा छन्। अदालतले सफाइ दिएमा उनी थुनामुक्त हुनेछन्। दोषी ठहर गरेमा प्रतिनिधिसभाको यात्रामा थप ब्रेक लाग्नेछ। अदालतले दोषी…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell