PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

  • सुदूरपश्चिममा मल अभाव, मुख्यमन्त्री कार्यालय पुगेर किसानले दिए आन्दोलनको चेतावनी

    सुदूरपश्चिममा मल अभाव, मुख्यमन्त्री कार्यालय पुगेर किसानले दिए आन्दोलनको चेतावनी

    कैलाली: रोपाइ गर्ने समयमा कैलाली कञ्चनपुरमा  मलको चरम अभाव भएको छ। रोपाइ गर्न खेत खनजोत गरेर ठीक्क परेका किसान रासायनिक मल नपाउँदा समस्यामा परेका छन्। महिना दिनदेखि मलका लागि कार्यालयमा धाउँदा पनि मल नपाएको किसानको गुनासो छ। तीन दिनभित्र मल आपूर्ति नभए चरणवद्ध आन्दोलनमा उत्रने किसानहरूले चेतावनी दिएका छन्।  दिनहुँ धाउँदा पनि मल नपाएका किसानले तीन दिनभित्र मल आपूर्ति गर्नुपर्ने…

    विस्तृतमा पढ्नुस्

  • कैलालीमा किशोरीमाथि सामूहिक बलात्कार, ३ जना पक्राउ 

    कैलालीमा किशोरीमाथि सामूहिक बलात्कार, ३ जना पक्राउ 

    कैलाली: कैलालीमा एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ। कैलालीको धनगढी उप–महानगरपालिका – ७ स्थित पटेला जंगलमा १३ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको कैलाली प्रहरीले जनाएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। पक्राउ पर्नेमा धनगढी– १५ का २४ वर्षीय विजय चौधरी, सोही ठाउँका ४० वर्षीय झगडु चौधरी र धनगढी उप–महानगरपालिका ७ का कुट्टु…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिममा प्रतिपक्षीले जलायो सरकारको रेड बुक, बजेट संशोधनको माग राख्दै सदन अवरुद्ध

    सुदूरपश्चिममा प्रतिपक्षीले जलायो सरकारको रेड बुक, बजेट संशोधनको माग राख्दै सदन अवरुद्ध

    कैलाली: सुदूरपश्चिम प्रदेश सरकारको रेड बुक प्रतिपक्षी दलका सांसदले जलाएका छन्। सरकारले ल्याएको बजेट र रेड बुक प्रदेशका जनताको हितमा नभएर सीमित व्यक्तिको फाइदा हुने गरी आएको भन्दै प्रतिपक्षी दल कांग्रेस र राजपाले रेड बुक जलाएका हुन्। यस अघि सांसदहरूले सदन अवरुद्ध पारेका थिए। बजेट सच्याउनुपर्ने माग राख्दै प्रतिपक्षीका सांसदहरूले सदन सुरु भए लगत्तै उठेर विरोध जनाए। सभामुख अर्जुन बहादुर…

    विस्तृतमा पढ्नुस्

  • निर्मला प्रकरणमा आइजीले बयान लिएका चौधरीले यातना दिएको भन्दै प्रहरीविरुद्ध दिए उजुरी

    निर्मला प्रकरणमा आइजीले बयान लिएका चौधरीले यातना दिएको भन्दै प्रहरीविरुद्ध दिए उजुरी

    कञ्चनपुरः निर्मला प्रकरणमा १६ दिन हिरासतमा बसेका विशाल चौधरीले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा जाहेरी दिएका छन्। हिरासतमा रहँदा आफूलाई यातना दिएको भन्दै उनले बिहीबार तत्कालीन डिएसपी कृष्णराज ओझा र सालघारी बिटका इन्चार्ज असई राम सिंह धामीविरुद्ध जाहेरी दिएका हुन्। तर प्रहरीले जाहेरी लिन मानेको छैन। जाहेरी दिन बिहीबार विशालसँगै विशालका बुवा पनि जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पुगेका थिए। अनुसन्धानका क्रममा…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिम प्रदेश सरकारले ल्यायो २८ अर्ब १६ करोडको बजेट (पूर्ण पाठ)

    सुदूरपश्चिम प्रदेश सरकारले ल्यायो २८ अर्ब १६ करोडको बजेट (पूर्ण पाठ)

    कैलाली: कृषि, पर्यटन र पूर्वाधार विकासलाई मुख्य प्राथमिकता दिँदै सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७६/०७७ का लागि २८ अर्ब १६ करोडको बजेट ल्याएको छ। आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले प्रदेशसभा बैठकमा २८ अर्ब १६ करोड २० लाख ३५ हजारको बजेट प्रस्तुत गरेका हुन्। कुल विनियोजन मध्य चालू तर्फ १२ अर्ब ५७ करोड २६ लाख ६४ हजार ४४.६४ प्रतिशत…

    विस्तृतमा पढ्नुस्

  • सुदुरपश्चिम प्रदेश नमान्ने थारुहरुको घोषणा, आन्दोलनलाई २० हजार थारु युवा दस्ता तयार पारिँदै, भीम रावलप्रति पोखे आक्रोश

    सुदुरपश्चिम प्रदेश नमान्ने थारुहरुको घोषणा, आन्दोलनलाई २० हजार थारु युवा दस्ता तयार पारिँदै, भीम रावलप्रति पोखे आक्रोश

    कैलाली: थरुहट/थारुवान संयुक्त सङ्घर्ष समितिले आगामी भदौबाट थरुहट प्रदेशको मागसहितका विभिन्न १३ माग अघि सार्दै आन्दोलन थाल्ने जनाएको छ। आइतबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै थरुहट थारुवान संयुक्त सङ्घर्ष समितिले भदौ ७ गते टीकापुरमा राष्ट्रिय सम्मेलन गर्ने र आफ्ना विगतदेखिकै मागहरू अघि सार्दै आन्दोलन थाल्ने जनाएको छ।  शनिवार त्यसैको तयारी स्वारुप माधव चौधरीको संयोजकत्वमा ५१ सदस्यीय थरुहट/थारुवान संयुक्त सङ्घर्ष समिति…

    विस्तृतमा पढ्नुस्

  • भारतको पञ्जाबबाट सुनका गहना र नगद चोरी, कैलाली र कञ्चनपुरबाट पक्राउ

    भारतको पञ्जाबबाट सुनका गहना र नगद चोरी, कैलाली र कञ्चनपुरबाट पक्राउ

    कैलाली: प्रहरीले सुनका गरगहना र नगद रकमसहित ४ जनालाई पक्राउ गरेको छ। भारतको लुधियाना पन्जाबस्थित गुरुदेव नगरबाट चोरिएका सुनका गरगहना र झन्डै साढे तीन लाख नगदसहित कैलालीका २ र कञ्चनपुरका २ जनालाई उनीहरूको घरबाटै प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिकाका योगेन्द्र बिक, गौरिगंगा नगरपालिकाका कुमार भुल, कञ्चनपुरको कृष्णपुर नगरपालिकाका मानबहादुर कार्की र सोही ठाउँका सन्तोष भट्टराई रहेका…

    विस्तृतमा पढ्नुस्

  • कैलालीका हुरी पीडितको पीडाः राहतमा एकथान त्रिपाल, स्थानीय सरकार भन्छन्, 'लगत संकलन भइरहेको छ' 

    कैलालीका हुरी पीडितको पीडाः राहतमा एकथान त्रिपाल, स्थानीय सरकार भन्छन्, 'लगत संकलन भइरहेको छ' 

    कैलालीः बिहीबार बेलुका खाना खाने तयारी गरिरहेकै बेला एक्कासी हावाहुरी आयो। हुरीले घरमा भएको खाद्यान्न, लत्ताकपडा र घरको छानो पनि बाँकी राखेन। खाद्यान्न पनि नरहेपछि के खाने, उडेको घरमा कसरी बस्ने, ओढ्ने बिछ्याउने कपडा नै नभए पछि के लगाउने? धनगढी उपमहानगरपालिका वडा नम्बर १५ की सीतादेवी चौधरीको यो पीडा कायमै छ। चौधरीमात्र हैन अन्य हुरी पीडित नागरिकको अवस्था पनि यस्तै छ।…

    विस्तृतमा पढ्नुस्

  • धनगढी विमानस्थल भोलिबाट खुल्ने, धावन मार्ग ओभर लेयरको काम भने यथावत रहने

    धनगढी विमानस्थल भोलिबाट खुल्ने, धावन मार्ग ओभर लेयरको काम भने यथावत रहने

    कैलाली : गत वैशाख २२ गतेबाट हवाई उडान ठप्प पारेर धनगढी विमानस्थल स्तरोन्नतीको काम चलिरहेको छ। जेठ २१ गतेबाट उडान जारी गर्ने गरी थालिएको काम लम्बिएपछि एक साता ढिलो गरी भोलिबाट उडान सुरु हुने भएको छ। धनगढी विमानस्थलका प्रमुख तेज बहादुर बुड्थापाले भोलिबाट उडान सुरु हुने जानकारी दिए। तर, विमानस्थलको धावन मार्गमा भने अझैसम्म ओभर लेयरको काम सम्पन्न भएको छैन।…

    विस्तृतमा पढ्नुस्

  • हावाहुरीका कारण मृत्यु भएकाको परिवारलाई प्रदेश सरकारको एक लाख ५० हजार रुपैयाँ राहत

    हावाहुरीका कारण मृत्यु भएकाको परिवारलाई प्रदेश सरकारको एक लाख ५० हजार रुपैयाँ राहत

    कैलाली : सुदूर पश्चिम प्रदेश सरकारले हावाहुरीका कारण मृत्यु भएका परिवारलाई एक लाख ५० हजार रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद्को निर्णयले गत बिहीवार साँझ कैलाली–कञ्चनपुरमा आएको हावाहुरी प्रभावितका लागि उक्त निर्णय गरेको हो। सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले हावाहुरीबाट घरमा पूर्ण क्षति भएका परिवारलाई २० हजार र आाशिंक रूपमा क्षति…

    विस्तृतमा पढ्नुस्

  • विनाशकारी हावाहुरीको हिसाबकिताव : कैलालीका २२१६ घरमा क्षति, लगत सङ्कलन जारी  

    कैलाली : विनाशकारी हावाहुरीले कैलालीमा गरेको क्षतिको विवरण सङ्कलन भइरहेको छ। हावाहुरी आएको ४ दिनसम्म पनि सरोकारवाला निकाय लगत सङ्कलनमै केन्द्रित भएकाले पीडितको समस्या भने जहीँको तहीँ छ।  कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहराज जोशीका अनुसार कैलालीमा विनाशकारी हावाहुरीले २२ सय १६ घरमा क्षति पुगेको विवरण सङ्कलन भएको छ। उनका अनुसार लगत सङ्कलनको क्रम जारी रहेकाले यो सङ्ख्या अझै बढ्ने…

    विस्तृतमा पढ्नुस्

  • राहतको पर्खाइमा कैलालीका हावाहुरी पीडित, लगत संकलनमा जनप्रतिनिधिहरु

    राहतको पर्खाइमा कैलालीका हावाहुरी पीडित, लगत संकलनमा जनप्रतिनिधिहरु

    कैलाली : गएराती गएको हावाहुरीले कैलाली र कञ्चनपुर लगायतका सुदुर पश्चिमका जिल्लाहरुमा जनधनको ठूलो क्षति भएको छ। तर राहत वितरणमा ढिलाइ हुँदा पीडीतलाई समस्या भएको छ। राहत र उद्दार नुहँदा आफुहरु खुला आकाशमुनि भोकभोकै बस्न वाध्य भएको पिडीतहरूको गुनासो छ।    धनगढीकी स्थानीय शारदा दमाईले अहिलेसम्म राहतका लागि सरोकारवाला नआएको गुनासो गरिन्। 'घरका छाना उडाएर खुला आकाशमुनी सुत्नुपर्ने अवस्था छ,’…

    विस्तृतमा पढ्नुस्

  • सुदूर पश्चिम सरकारको नीति तथा कार्यक्रम पारित, काँग्रेसको संशोधन प्रस्ताव अस्वीकृत

    सुदूर पश्चिम सरकारको नीति तथा कार्यक्रम पारित, काँग्रेसको संशोधन प्रस्ताव अस्वीकृत

    कैलाली :सुदूर पश्चिम प्रदेश सरकारले प्रदेशसभामा पेस गरेको सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ।  नीति तथा कार्यक्रम माथि नेपाली काँग्रेसका सांसदले दर्ता गराएको संशोधन प्रस्तावलाई अस्वीकृत गर्दै प्रदेशसभाले शुक्रवार प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित गरेको हो।  नीति तथा कार्यक्रम माथि बिहीबारको प्रदेश सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रदेशसभा सदस्य गोविन्दराज बोहराले प्रदेशसभा सचिवालयमा दर्ता गराएको…

    विस्तृतमा पढ्नुस्

  • कैलाली अपडेट: घाइते दुई जनालाई उपचारका लागि भारत पठाइयो, क्षतिको विवरण संकलन गर्न प्रजिअ सहितको टोली प्रभावित क्षेत्रमा

    कैलाली अपडेट: घाइते दुई जनालाई उपचारका लागि भारत पठाइयो, क्षतिको विवरण संकलन गर्न प्रजिअ सहितको टोली प्रभावित क्षेत्रमा

    कैलाली: बिहीबार साँझ कैलालीमा गएको हावाहुरीबाट घाइते भएका दुई जनालाई थप उपचारका लागि भारत पठाइएको छ। कैलालीमा उपचार हुन नसके पछि उनीहरूलाई थप उपचारका लागि भारत पठाइएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जानकारी दिए।  त्यस्तै, गम्भीर घाइते भएका अन्य दुई जनालाई भने नेपालगन्ज पठाइएको छ।  सुदूरपश्चिमका विभिन्न जिल्लामा बिहीबार साँझ हावाहुरी जाँदा ठुलो जनधनको क्षति पुगेको छ। हालसम्म कैलालीमा…

    विस्तृतमा पढ्नुस्

  • अपडेट: कैलाली र कञ्चनपुरमा हावाहुरी, कैलालीमा २ जनाको मृत्यु

    अपडेट: कैलाली र कञ्चनपुरमा हावाहुरी, कैलालीमा २ जनाको मृत्यु

    कैलाली: सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा बिहीबार साँझको हावाहुरीले ठूलो क्षति पुर्‍याएको छ। बेलुकी साढे ७ बजे देखि आएको आँधीहुरीले निकै क्षति पुर्‍याएको बताइए पनि पूर्ण विवरण आएको छैन। हावाहुरीका कारण २ जनाको मृत्यु भएको छ। त्यस्तै घाइते ७६ जनाको उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक सुदीपले जानकारी दिए। हावाहुरीका कारण टिकापुर २ का लहानु डंगाैराको कुखुरा फार्मको पर्खाल…

    विस्तृतमा पढ्नुस्

  • कैलाली र कञ्चनपुरमा ठूलो आँधीहुरीः कम्तीमा ३२ जना घाइते, विद्युत् अवरुद्ध रुख ढलेर बाटो बन्द

    कैलाली र कञ्चनपुरमा ठूलो आँधीहुरीः कम्तीमा ३२ जना घाइते, विद्युत् अवरुद्ध रुख ढलेर बाटो बन्द

    कैलाली: सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा बिहीबार साँझको हावाहुरीले ठूलो क्षति पुर्‍याएको छ। बेलुकी साढे ७ बजे देखि आएको आँधीहुरीले निकै क्षति पुर्‍याएको बताइए पनि विवरण आएको छैन। हावाहुरीका कारण घाइते कम्तीमा ३२ जनाको उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले जानकारी दिए। 'उद्दार कार्य जारी छ। रुख पोल ढलेका छन्। विद्युत्  सेवा पूर्ण अवरुद्ध छ,' बस्नेतले भने। …

    विस्तृतमा पढ्नुस्

  • सुदूपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रममाथि प्रतिपक्षीको संशोधन प्रस्ताव दर्ता, प्रदेशसभामा संघीय बजेटको आलोचना

    सुदूपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रममाथि प्रतिपक्षीको संशोधन प्रस्ताव दर्ता, प्रदेशसभामा संघीय बजेटको आलोचना

    कैलाली : सुदुर पश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम माथि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संशोधन प्रस्ताव दर्ता गराएको छ। गत जेठ १९ गते सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७६/०७७ का लागि नीति तथा कार्यक्रम ल्याएको थियो । उक्त नीति तथा कार्यक्रम माथि प्रदेश सभामा छलफल जारी छ । बिहीबारको प्रदेश सभा बैठकमा सभामुख अर्जुन बहादुर थापाले सचिवालयमा नीति…

    विस्तृतमा पढ्नुस्

  • काम नसकिएपछि धनगढी विमानस्थल थप ७ दिन बन्द हुने

    काम नसकिएपछि धनगढी विमानस्थल थप ७ दिन बन्द हुने

    कैलालीः गत वैशाख २२ गतेबाट उडान बन्द गरेर धनगढी विमानस्थलमा धावनमार्ग ओभरलेयरसँगै स्तरोन्नति र पार्किङ क्षेत्र विस्तारको काम सुरु भएको थियो। एक महिनामा धावनमार्गको काम सकेर उडान सुचारु गर्ने र अन्य काम एक वर्षभित्रै सम्पन्न गर्ने निर्माण कम्पनीसँग सम्झौता भएको छ। जस अनुसार जेठ २१ गते धावनमार्गको काम सम्पन्न भएर जेठ २२ बाट हवाई उडान सुचारु हुनुपर्ने हो। तर त्यसो हुन…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रमः अधिकांश पुरानै कार्यक्रम, प्रतिपक्षको टिप्पणी ‘वितरणमुखी बजेट ल्याउने संकेत’

    सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रमः अधिकांश पुरानै कार्यक्रम, प्रतिपक्षको टिप्पणी ‘वितरणमुखी बजेट ल्याउने संकेत’

    कैलालीः सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ को लागि नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गरेको छ। आइतबारको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख मोहनराज मल्लले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। नीति तथा कार्यक्रममा अधिकांश विगतकै योजना समेटिएका छन्। थोरैमात्र नयाँ योजना समेटिएका छन्। सरकारले बाजुरा जस्ता विकट र मानव विकास सुचकाङ्कसँगै भौतिक पूर्वाधारमा पछाडि परेका जिल्लाहरूलाई प्राथमिकतामा राखेर बजेट ल्याउने जनाएको…

    विस्तृतमा पढ्नुस्

  • सामाजिक विकास मन्त्रालयले हेलिकप्टर चार्टर गरी बाजुराबाट गर्भवतीको उद्धार

    सामाजिक विकास मन्त्रालयले हेलिकप्टर चार्टर गरी बाजुराबाट गर्भवतीको उद्धार

    कैलाली: सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले बाजुराकी एक गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्धार गरेको छ। शुक्रवार रातिबाट व्यथाले च्यापेकी बुढी नन्दा नगरपालिका १० रावत बाडाकी  २२ वर्षीया रमिला रोकायालाई स्वास्थ्यकर्मीले त्यहाँ उपचार सम्भव नरहेको भनेपछि हेलिकप्टर मार्फत उद्धार गरिएको हो। रोकाया व्यथा लागेपछि शुक्रवार राति १० बजे कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना भएकी थिइन् । शनिवार बिहानसम्म उनी सहजै सुत्केरी हुन नसकेपछि…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell