PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

  • अर्बको प्रोजेक्ट, अलपत्र पारा : ३ वटा पुल टेन्डरसमेत नभइ सकियो ६ लेन सडक आयोजनाको अवधि

    अर्बको प्रोजेक्ट, अलपत्र पारा : ३ वटा पुल टेन्डरसमेत नभइ सकियो ६ लेन सडक आयोजनाको अवधि

    कैलाली : २०७६ साल ज्येष्ठ ९ गते काम सम्पन्न गर्ने गरी कैलालीको धनगढीदेखि अत्तरीया सम्मको १४ किलोमिटर मुख्य सडकलाई छ लेनमा बिस्तार गर्ने कार्य २०७४ सालबाट थालियो। सडकको २०७४ साल ज्येष्ठ १ गते तीन प्याकेज बनाएर शर्मा अमर नागार्जुन, लुम्बिनी राजेन्द्र डाँफे र लामा राजेन्द्र डाँफेसँग निर्माण सम्झौता भएको हो। सम्झौताअवधि अनुसार झन्डै पौने ५ किलोमिटर सडक निर्माण गरिरहेको शर्मा…

    विस्तृतमा पढ्नुस्

  • २२ दिनमा ३० प्रतिशतमात्रै काम, १० दिनमा शुरु होला धनगढी विमानस्थल? 

    २२ दिनमा ३० प्रतिशतमात्रै काम, १० दिनमा शुरु होला धनगढी विमानस्थल? 

    कैलाली: धनगढी विमानस्थलको धावन मार्ग र पार्किङ क्षेत्र विस्तारका लागि गत वैशाख २२ गतेबाट हवाई उडान बन्द गरेर काम भइरहेको छ। १ महिनामा काम सम्पन्न गर्ने गरी २२ दिन अघि सुरु भएको काम हालसम्म ३० प्रतिशत मात्रै सम्पन्न भएको छ।   नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व इन्जिनियर योगेन्द्रराज शर्माले पूर्वतिर २ सय मिटर र पश्चिम तिर ३ सय ३० मिटर…

    विस्तृतमा पढ्नुस्

  • भागी विवाहको काण्डले झडप : प्रहरीबाट कुटिए वडा अध्यक्ष

    भागी विवाहको काण्डले झडप : प्रहरीबाट कुटिए वडा अध्यक्ष

    कैलाली : कञ्चनपुरको पुनर्वास नगरपालिका ११ डोकबजारमा भागी विवाहको विवाद मिलाउने क्रममा प्रहरीबाट जनप्रतिनिधि कुटिएका छन्। १५ वर्षीय किशोर र १४ वर्षीया किशोरीले भागेर विवाह गर्न खोज्दा केटा पक्षले प्रहरीलाई गुहारेपछि स्थानीय र प्रहरीबीच झडप भएको हो। झडपमा परी पुनर्वास नगरपालिका ११ का वडा अध्यक्ष तुलसी अर्याल सहित तीन जना घाइते भएका छन्। बिहीवार वडा नम्बर ११ का १५ वर्षीय…

    विस्तृतमा पढ्नुस्

  • बैतडीमा जीप दुर्घटना : ३ जनाको मृत्यु, ३ जना घाइते

    बैतडीमा जीप दुर्घटना : ३ जनाको मृत्यु, ३ जना घाइते

    कैलाली: बैतडीमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने अन्य ३ जना घाइते भएका छन्। देहीमाडौंबाट नागार्जुन जाँदै गरेको ग १ ज ४९२१ नम्बरको जीप दशरथचन्द नगरपालिका– ११ नानीगाड भन्ने स्थानमा आज बिहान दुर्घटना हुँदा तीन जनाको मुत्यु भएको हो।   मृत्यु हुनेमा दशरथचन्द नगरपालिका १० बाराकोटका ४५ वर्षीय हिराबल्लभ भट्ट, सोही ठाउँका ६५ वर्षीय नरुली भट्ट रहेका…

    विस्तृतमा पढ्नुस्

  • धनगढी विमानस्थल : ११ दिनमा १५ प्रतिशत काम, सेवा प्रभावित हुँदा नागरिकलाई सास्ती

    धनगढी विमानस्थल : ११ दिनमा १५ प्रतिशत काम, सेवा प्रभावित हुँदा नागरिकलाई सास्ती

    कैलाली : वैशाख २२ गतेबाट हवाई उडान नै ठप्प पारेर विमानस्थल स्तरोन्नती थालिएको धनगढी विमानस्थलको काम ११ दिनमा १५ प्रतिशत सकिएको छ। आयोजनाका इन्जिनियर सचिन थापाले हालसम्म १५ प्रतिशतको हाराहारीमा भौतिक प्रगति सकिएको जानकारी दिएका हुन्। 'एक महिनामा काम सक्ने गरी दिनरात नभनी निर्माण गरिरहेका छौँ,’इन्जिनियर थापाले भने, 'केही प्राविधिक समस्याका कारण काममा अवरोध आएन भने हामी काम समयावधि भित्रै…

    विस्तृतमा पढ्नुस्

  • रोरा नदीमा डुबेर दुई बालकको मृत्यु

    कैलाली: नदीमा डुबेर कैलालीको लम्कीमा शनिबार दुई बालकको ज्यान गएको छ। लम्कीचुहा नगरपालिका ७ चागाबाडिमा रहेको रोरा नदीमा डुबेर २ जना बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। लम्किचुहा नगरपालिका–७ का ११ वर्षीय सुदिप चौधरी र ११ वर्षकै समिर चौधरीको मृत्यु भएको हो।  शनिबार बिहान करिब १२ बजेतिर पौडी खेल्ने क्रममा डुबेका उनीहरुको उपचारका क्रममा टीकापुर अस्पतालमा लैजाँदै…

    विस्तृतमा पढ्नुस्

  • ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते

    ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते

    कैलाली: बाजुरामा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। बाजुराको मार्तडीबाट कोल्टी जाँदै गरेको कुखुराको दाना बोकेको लु ४ त ७८१ नं को ट्रयाक्टर आज दिउँसो दुर्घटना हुँदा भएको हो। दुर्घटनामा चालकसहित दुई जना घाइते भएका छन्। ट्याक्टर बुढिनन्दा नगरपालिका ५ दान सागुमा दुर्घटना भएको हो। दुर्घटनामा परि बुढीनन्दा नगरपालिका– ७ बस्ने २१ वर्षिय डपेन्द्र खड्काको मृत्यु भएको जिल्ला प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • दैनिक ६ सय यात्रु ओहोरदोहोर गर्ने धनगढी विमानस्थल आजदेखि एक महिना पूर्ण रुपमा बन्द, कसलाई कस्तो असर?

     दैनिक ६ सय यात्रु ओहोरदोहोर गर्ने धनगढी विमानस्थल आजदेखि एक महिना पूर्ण रुपमा बन्द, कसलाई कस्तो असर?

    कैलाली :   दैनिक ६ सय देखि साढे ६ सयसम्म ५० यात्रुको ओहोरदोहोर हुने धनगढी विमानस्थल आज (वैशाख २२ गते) देखि एक महिना (जेठ २१ गते) बन्द भएको छ।  विमानस्थल बन्द हुँदा आपतकालीन अवस्थामा काठमाडौँ जानुपर्ने र आउने यात्रुहरू सबै भन्दा बढी प्रभावित हुनेछन्।  धनगढीपछि काठमाडौँका लागि पश्चिम क्षेत्रको हवाई मार्ग नेपालगन्ज विमानस्थल हो, जहाँ पुग्न स्थलमार्ग भएर धनगढीबाट कम्तिमा साढे ४ घण्टा लाग्ने गर्छ।  विमानस्थल…

    विस्तृतमा पढ्नुस्

  • कैलालीमा जिपको ठक्करबाट साइकल यात्रीको मृत्यु, तीन जना घाइते

    कैलालीमा जिपको ठक्करबाट साइकल यात्रीको मृत्यु, तीन जना घाइते

    कैलाली: कैलालीमा जिपको ठक्करबाट एकजना साईकल यात्रीको मृत्यु भएको छ। कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ७ हरैयाचौकमा जिपले ठक्कर दिएर साइकलयात्रीको मृत्यु भएको हो। पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको से १ च १६९० नम्बरको पिकअप जिपले विपरीत दिशाबाट आइरहेको से ६ प ८०५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। लगत्तै जिपले फेरी साइकललाई ठक्कर दिएपछि साइकलमा सवार गोदावरी नगरपालिकाकै स्थानीय २० वर्षीय …

    विस्तृतमा पढ्नुस्

  • धनगढीका अनौठा सडक : पिच सडकको बीचमा बडेमानका रुखहरु, एक किलोमिटरमा ‍‍सात वटा रुख

    धनगढीका अनौठा सडक : पिच सडकको बीचमा बडेमानका रुखहरु, एक किलोमिटरमा ‍‍सात वटा रुख

    कैलाली : दुई वर्षअघि धनगढीबाट घर फर्कँदै गरेका पथरीका २६ वर्षीय खुसीराम चौधरीको सडक दुर्घटनामा मृत्यु भयो।  अरु सवारी साधनसित ठोक्किएर यो दुर्घटना भएको थिएन, उनी चढेको मोटरसाइकल जोतिएको थियो सडक बीचमा रहेको रुखमा।  तत्कालीन संविधानसभाका सदस्य पुष्करनाथ ओझाको निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत २०७१/७२ मा धनगढीको देवहरियाबाट धार्मिक पर्यटकीय स्थल बेहडाबाबा जोड्ने यो सडक बनेको थियो।  त्यहाँ कालोपत्रे गरिएको सडकका…

    विस्तृतमा पढ्नुस्

  • प्रतिबन्ध लगाएपछि कैलालीबाट मात्रै विप्लवका १५ नेता, कार्यकर्ता पक्राउ

    प्रतिबन्ध लगाएपछि कैलालीबाट मात्रै विप्लवका १५ नेता, कार्यकर्ता पक्राउ

    कैलाली  ः  सरकारले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाए यता कैलालीमा विप्लवका १५ जना नेता कार्यकर्ता पक्राउ परेका छन्। प्रहरीले शुक्रबार मात्रै विप्लवका ३ नेता कार्यकर्तालाई जिल्लाका विभिन्न ठाउँबाट पक्राउ गरेको छ।  शुक्रबार कैलालीको धनगढीबाट पूर्व सभासद्, प्रतिबन्धित नेकपाका सेती ब्युरो सदस्य तथा कार्यालय सचिव डबल शाहलाई पक्राउ परे। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले ‘सशस्त्र प्रहरी बल…

    विस्तृतमा पढ्नुस्

  • धनगढी विमानस्थल एक महिना बन्द हुँदै

    धनगढी विमानस्थल एक महिना बन्द हुँदै

    कैलाली: त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलपछि लामो धावन मार्ग रहेको धनगढी विमानस्थल एक महिना बन्द हुने भएको छ। विमानस्थलमा बिहीबार बसेको बैठकले धावन मार्ग कालोपत्रेका लागि विमानस्थल वैशाख २२ गतेदेखि जेष्ठ २१ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो।  ‘विमानस्थलमै बसेको बैठकले विमानस्थल बन्द गर्ने निर्णय गरेको हो,' धनगढी विमानस्थलका प्रमुख तेज बहादुर बुढ्थापाले भने, ‘सबै विमानहरूलाई उक्त जानकारीका लागि सूचनाका प्रकाशन गरिदिन…

    विस्तृतमा पढ्नुस्

  • डडेलधुरामा बस दुर्घटनाः पाँच जनाको मृत्यु, २६ घाइते

    डडेलधुरामा बस दुर्घटनाः पाँच जनाको मृत्यु, २६ घाइते

    घनगढीः डडेलधुरामा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। दुर्घटनामा परी २६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ। घाइतेहरुको उपक्षेत्रीय अस्पताल डडेलधुरामा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर छ। भीमदत्त राजमार्ग अन्तर्गत गन्यपाधुरा गाउँपालिका–१ को साहुखर्क नजिकै बुधबार बिहान करिब पौने ५ बजे बस दुर्घटनामा परेको हो। ना ६ ख १८३१ नम्बरको बस दुर्घटना भएको…

    विस्तृतमा पढ्नुस्

  • बन्दले सुदूरपश्चिमको जनजीवन प्रभावित, केही स्थानमा शंकास्पद वस्तु फेला

    बन्दले सुदूरपश्चिमको जनजीवन प्रभावित, केही स्थानमा शंकास्पद वस्तु फेला

    कैलालीः नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माओवादीले आह्वान गरेको बन्दका कारण सुदूरपश्चिमको जनजीवन प्रभावित बनेको छ। बन्दका कारण प्रदेशको मुख्य व्यापरीक केन्द्र धनगढीबाट चल्ने लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन् भने बजारसमेत पूर्ण रूपमा खुलेको छैन।  यातायात नचल्दा यात्रुहरू मर्कामा परेका छन्। भारतबाट आएकाहरू गन्तव्य सम्म पुग्न नपाउँदा बसपार्कमै अलपत्र परेका छन्। ठूला सवारी साधनहरू नचलेपछि…

    विस्तृतमा पढ्नुस्

  • चार दिनदेखि सम्पर्कविहीन किशोरको शव आधा गाडिएको अवस्थामा भेटियो, युवतीसहित २ जना पक्राउ

    चार दिनदेखि सम्पर्कविहीन किशोरको शव आधा गाडिएको अवस्थामा भेटियो, युवतीसहित २ जना पक्राउ

    कैलाली : कञ्चनपुरको कृष्णपुर नगरपालिकामा एक युवकको शव फेला परेको छ। चार दिनदेखि सम्पर्कबाहिर रहेका कृष्णपुर नगरपालिका ७ का १९ वर्षीय सुविल बडायकको सोमबार शव भेटिएको हो। उनी गत चैत २८ गते कृष्णपुर नगरपालिका ७ कलुवापुरमा स्थानीयको विवाहमा गएका थिए। २८ गतेबाटै सम्पर्क विहीन भएका सुविलको शव सोमबार बिहान गाउँ नजिकैको खोलमा आधा गाडिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय…

    विस्तृतमा पढ्नुस्

  • निर्मला, साढे २३ किलो सुनदेखि सांसदलाई जन्मकैद फैसलासम्म : सुदूरपश्चिमका केही खबर जसले यो वर्ष पूरै देश तरङ्गित भयो 

    निर्मला, साढे २३ किलो सुनदेखि सांसदलाई जन्मकैद फैसलासम्म : सुदूरपश्चिमका केही खबर जसले यो वर्ष पूरै देश तरङ्गित भयो 

    कैलाली : २०७५ सालमा सुदूरपश्चिमका केही खबरले पूरै देश तरङ्गित भयो। यो वर्ष सुदूरपश्चिम प्रदेशको पनि कञ्चनपुर जिल्ला धेरै चर्चामा रह्यो । साढे २३ किलो सुन प्रकरणको साक्षी पनि बन्यो कञ्चनपुर।   निर्मला हत्या प्रकरणले लगभग वर्षभरि चर्चामा रहेको कञ्चनपुर पछि हत्या हिंसा र बलात्कारमा कैलालीको अवस्था पनि निराशाजनक रह्यो । पहाडी जिल्लामा ठुला सडक दुर्घटना लगायत २ सय बढीले २०७५ सालमा सडक दुर्घटनाका…

    विस्तृतमा पढ्नुस्

  • कञ्चनपुरमा भरुवा बन्दुक र ६५ वटा गोलीसहित टाउके बजारका एक जना पक्राउ

    कञ्चनपुरमा भरुवा बन्दुक र ६५ वटा गोलीसहित टाउके बजारका एक जना पक्राउ

    कैलाली: कञ्चनपुरमा सशस्त्र प्रहरीले भरुवा बन्दुकसहित एकजनालाई पक्राउ गरेको छ। कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ११ बाट सोही वडाको टाउके बजारका ५५ वर्षीय महेन्द्र शाहीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।  सशस्त्र प्रहरी बल नेपाल ५३ नम्बर राजस्व भन्सार गुल्म त्रिनगरबाट खटिएको सशस्त्रको टोलीले नेपाल–भारत सीमा नजिकै रहेको  नमुना इँटा भट्टा क्षेत्रबाट शनिबार बिहान पक्राउ गरिएको हो।  गुल्मका प्रमुख एवं सशस्त्र प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • डाक्टरले रडाको मच्चाए, सरकारले खटाएको ठाउँमा नगए कारबाही: मन्त्री पण्डित

    डाक्टरले रडाको मच्चाए, सरकारले खटाएको ठाउँमा नगए कारबाही: मन्त्री पण्डित

    कैलाली: कार्यकर्ता भेटघाट तथा सुदूरपश्चिम प्रदेश भ्रमणको सिलसिलामा धनगढी पुगेका सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले डाक्टरहरूको आन्दोलन नभएर रडाको भएको बताएका छन्। उनले सरकारी डाक्टरहरूको माग संविधान र सङ्घीयता विरोधी भएको समेत बताएका छन्। बुधबार नेकपाको प्रदेश पार्टी कार्यालय धनगढीमा उनले सरकारले खटाएको ठाउँमा नजाने कर्मचारी र डाक्टरलाई सरकारले कारबाही गर्नेसमेत बताएका छन्। ‘डाक्टर सरकारले खटाएको ठाउँमा…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिममा ७४ विशेषज्ञ चिकित्सकमध्ये ७२ संघमा, तर पनि प्रदेश सरकार भन्छ, 'प्रदेश चिकित्सक विहीन हुँदैन' 

    सुदूरपश्चिममा ७४ विशेषज्ञ चिकित्सकमध्ये ७२ संघमा, तर पनि प्रदेश सरकार भन्छ, 'प्रदेश चिकित्सक विहीन हुँदैन' 

    कैलाली: सुदूरपश्चिम प्रदेशमा अहिले ७४ विशेषज्ञ चिकित्सक, ७१ मेडिकल अधिकृत, ६९ जनस्वास्थ्य अधिकृत, ४ मेडिकल रेकर्डर, ४ सय १९ अहेब र अनमी, १ सय ३० जना नर्स गरी ३ हजार १ सय ७७ जनाको दरबन्दी छ।  तर संघीय सरकारले सार्वजनिक गरेको कर्मचारी समायोजनको सूचीमा प्रदेशका लागि १२ जना चिकित्सक मात्रै तोकिएका छन्। प्रदेश मातहतका अस्पतालका लागि २ जना विशेषज्ञ र…

    विस्तृतमा पढ्नुस्

  • धनगढी विमानस्थलमा भीओर/डीएमई जडान गर्न आएको जाइकाको टोली उपकरण जडान नगरेरै फर्कियो

    धनगढी विमानस्थलमा भीओर/डीएमई जडान गर्न आएको जाइकाको टोली उपकरण जडान नगरेरै फर्कियो

    कैलाली: त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलपछि देशकै लामो धावन मार्ग रहेको धनगढी विमानस्थलमा भीओर/डीएमई जडान कार्य रोकिएको छ। जापान अन्तरार्ष्ट्रिय सहयोग नियोग जाईकाले तीन वर्षअघि नै धनगढी विमानस्थलमा भीओर डिएमई र एप्रोच लाइट जडानका लागि सम्झौता गरेको थियो।  तर जमिनमुनिबाट पानी निस्कन थालेपछि अहिले दिशा निर्देशक भीओर र दुरी सूचक यन्त्र डीएमईको जडान कार्य अनिश्चित बनेको छ। अब जाइकाले नयाँ स्टिमेट तयार पारेर…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell