PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

  • बाबुरामले मार्क्सवाद पोलेर खाएको भीम रावलको आरोप, 'थारु समुदाय भड्काउन किन लागिरहेका छन् डा भट्टराई?'

    बाबुरामले मार्क्सवाद पोलेर खाएको भीम रावलको आरोप, 'थारु समुदाय भड्काउन किन लागिरहेका छन् डा भट्टराई?'

    धनगढी: नेपाल कम्युनिष्ट पार्टी(ने क पा)का नेता भीम रावलले समाजवादी नेपालका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराई समाज भड्काउन लागेको आरोप लगाएका छन्।  धनगढीस्थित ने क पाको पार्टी प्रदेश कार्यालयमा आयोजित पत्रकार भेटघाटमा नेता रावलले उक्त आरोप लगाएका हुन्।  कम्युनिस्ट पार्टी विगतदेखि नै थारु समुदायको हितमा लागेको दाबी गर्दै उनले भने, 'कमैयादेखि कमलरी र थारु समूदायमाथि थोपरिएका शोषणका अनेक रितिथिति…

    विस्तृतमा पढ्नुस्

  • रेशम चौधरीलगायतलाई निशर्त रिहाइ गर्न थरुहट थारुवान् सम्मेलनको माग

    रेशम चौधरीलगायतलाई निशर्त रिहाइ गर्न थरुहट थारुवान् सम्मेलनको माग

    कैलाली: टीकापुर घटनाकै दिनलाई लक्षित गरी कैलालीको टीकापुरमा सुरु भएको थरुहट थारुवान् राष्ट्रिय सम्मेलन १५ बुँदे टीकापुर घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ। सम्मेलनबाट कैलाली जिल्ला अदालतले टीकापुर घटनामा दोषी ठहर गरेका थारु नेता लक्ष्मण थारुको संयोजकत्वमा १ सय १ सदस्यीय थरुहट थारुवान् राष्ट्रिय मोर्चा गठन गरिएको छ।  थारुहरुका माग सम्बोधनका लागि संघर्षको विकल्प नरहेको भन्दै फेरि सघर्षका कार्यक्रम तय…

    विस्तृतमा पढ्नुस्

  • टीकापुरमा थरुहट थारुवान् राष्ट्रिय सम्मेलन शुरु, 'अप्रिय घटना नहोस भनेर सुरक्षामा उच्च सतर्कता छ'

    टीकापुरमा थरुहट थारुवान् राष्ट्रिय सम्मेलन शुरु, 'अप्रिय घटना नहोस भनेर सुरक्षामा उच्च सतर्कता छ'

    कैलाली: कैलालीको टीकापुरमा थरुहट थारुवान् राष्ट्रिय सम्मेलन सुरु भएको छ। संविधानमा थारुहरूका अधिकार स्थापित गराउने भनेर थारुहरूले टीकापुरमा गरेको आन्दोलन हिंसामा परिणत भएपछि २०७२ साल भदौ सात गते ८ प्रहरी र १ नाबालकको ज्यान जाने गरी टीकापुरमा घटना घटेको थियो। त्यस यता थारुहरूको त्यो सङ्घर्ष अवरुद्ध भयो। झन्डै ४ वर्ष सामाजिक सद्भावले उकुसमुस बनेको टीकापुरमा थारुहरूको सङ्घर्ष फेरि सुरु भएको…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिममा गौरा रौनक, दर्जन फोटोमा हेर्नुस्

    सुदूरपश्चिममा गौरा रौनक, दर्जन फोटोमा हेर्नुस्

    कैलाली: सुदूरपश्चिम प्रदेशमा हर्षोल्लासका साथ मनाइने गौरापर्वको मुख्य दिन आज दुर्गाष्टमी अर्थात् अठ्यावालीलाई व्रतालु महिलाहरूले पूजा अर्चना गरी मनाएका छन्। हिजो साँझ गौराघरमा भित्र्याएको गौरालाई निर आहार व्रत बसेका व्रतालु महिलाहरूले आज गौरा खला अर्थात आँगनमा लगेर पूजा गर्ने प्रचलन छ।  व्रतालु महिलाहरूले बिरुडाले दिनभर फाग गाएर बिरुडा  र विभिन्न पाँच थरीका अन्नले गौरादेवीको पूजा गर्ने गरेको धनगढीको गौरा महेश्वर…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिममा गौरा पर्व सुरु, यस्ता छन् सांस्कृतिक विशेषता

    सुदूरपश्चिममा गौरा पर्व सुरु, यस्ता छन् सांस्कृतिक विशेषता

    कैलालीः सुदूर पश्चिमेलीहरूको महान् पर्व गौरा आजदेखि सुरु भएको छ। सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा भव्यरुपमा मनाइने गौराको पहिलो दिन मङ्गलवार बिरुडा पञ्चमी, घरघरमा बिरुडा भिजाउने गरिन्छ। गौराको पहिलो दिन गहत, गुराउस, केराउ, मास र गहुँ मिसाएर बिरुडा भिजाउने चलन छ। केही समय पहिलेसम्म पहाडमा मात्रै मनाइने गौरा पछिल्लो समय तराईमा पनि भव्यताका साथ मनाउन थालिएको छ।  मङ्गलवार भिजाएका बिरुडालाई…

    विस्तृतमा पढ्नुस्

  • डेढ महिनाअघि रिचार्ज कार्ड किन्दा दिएको नोटले खुलाएको नक्कली नोटको धन्दा

    डेढ महिनाअघि रिचार्ज कार्ड किन्दा दिएको नोटले खुलाएको नक्कली नोटको धन्दा

    कैलालीः जिल्ला प्रहरी कार्यालय कैलाली र जिल्ला अदालत कैलाली नजिकै एक व्यापारी खुद्रा तथा रिचार्ज कार्डको व्यापार आएका छन्। करिब डेढ महिनाअघि उनले १ हजारको एउटा नोट प्रहरीलाई बुझाए। उनलाई १ हजारको नोट कसले थमायो भन्ने उनलाई थाहा भएन । तर उनी त्यो नक्कली भएको थाहा पाउनासाथ प्रहरी गुहार्न पुगेका थिए। उनले नक्कली नोट दिएपछि प्रहरीले त्यसबारेमा अनुसन्धान थाल्यो। त्यसको केही दिनपछि साउन…

    विस्तृतमा पढ्नुस्

  • फाप्लामा बन्दै गरेको रंगशालाको यो गति : सरकारले चासो नराख्दा गौचरणमा परिणत

    फाप्लामा बन्दै गरेको रंगशालाको यो गति : सरकारले चासो नराख्दा गौचरणमा परिणत

    कैलाली: धनगढीको वडा नम्बर तीनमा रहेको फाप्लालाई अन्तर्राष्ट्रिय रङ्गशालाका रूपमा विकास गर्ने भनेर प्रदेश सकारले प्रादेशिक गौरवको आयोजनामा राखेको छ। गत आर्थिक वर्षको बजेट विनियोजन गर्दा प्रदेश सरकारले फाप्लाका लागि ५ करोड बजेट विनियोजन गरेर सुविधा सम्पन्न अनतराष्ट्रिय रङ्गशाला बनाउने अठोट गरेको थियो। तर प्रदेश सरकारको उक्त योजनामा सङ्घ सरकारको उदासीनता देखाएपछि हाल फाप्ला गौचरणमा परिणत भएको छ। धनगढीमा अन्तर्राष्ट्रिय…

    विस्तृतमा पढ्नुस्

  • एक वर्षपछि निर्मलाको शव भेटिएकै ठाउँमा आमा दुर्गादेवी जहाँ पुग्दा उनको मन ढक्क फुल्छ

    एक वर्षपछि निर्मलाको शव भेटिएकै ठाउँमा आमा दुर्गादेवी जहाँ पुग्दा उनको मन ढक्क फुल्छ

    ‘पत्रकार पनि कस्ता, कस्ता! साधारण रूपमा कुरा गर्दा पनि यस्तो उस्तो, काहाँ, किन, कसरी कति सोध्न सकेका?’ सँगै हिँडिरहेका तीनजना महिलामध्ये एकको बोली सुनियो। दिउँसोको ३:४५ बजेको थियो । २०७५ साउन ११ गते बलात्कार पछि हत्या गरिएको अवस्थामा भेटिएकी १३ वर्षीया किशोरी निर्मला पन्तको घर पुग्न झन्डै १ किलोमिटर बाँकी नै थियो। उनको शव फेला परेको ठाउँ नजिकैको सडकछेउ पुग्न…

    विस्तृतमा पढ्नुस्

  • धनगढी विस्फोट अपडेटः आफैंले बोकेको 'बम विस्फोट'मा मृत्यु भयो राम सिंहको, को हुन् उनी?

    धनगढी विस्फोट अपडेटः आफैंले बोकेको 'बम विस्फोट'मा मृत्यु भयो राम सिंहको, को हुन् उनी?

    कैलालीः कैलालीको धनगढीस्थित निलम होटलमा बिहीबार साँझ पौने सात बजेटतिर विस्फोट भयो। सुरुमा सिलिन्डर विस्फोट भएको सबैतिर हल्ला फैलियो। धनगढी उपमहानगरपालिका वडा नम्बर ४ स्थित उक्त होटेलमा प्रहरीले अुसन्धान गर्दै जाँदा घटनास्थलमा पेस्तोल भेटियो। सिलिन्डर यथावत् रहेको पाइयो। विस्फोट पाँच जना गम्भीर घाइते भएका थिए। घाइते हुनेमा बझाङ घर भएका रामसिंह धामीको धनगढीकै मायामेट्रो अस्पतालमा उपचारका क्रममा राति ११ बजेर १५…

    विस्तृतमा पढ्नुस्

  • धनगढीमा विस्फोट: ५ जना गम्भीर घाइते, घटनास्थलमा भेटियो पेस्तोल

    धनगढीमा विस्फोट: ५ जना गम्भीर घाइते, घटनास्थलमा भेटियो पेस्तोल

    कैलाली: धनगढीको शहीदगेट नजिक विस्फोट भएको छ। विस्फोटमा परी ५ जना घाइते भएका छन्। धनगढीको शहीद गेट नजिकै रहेको निलम होटेलमा विस्फोट भएको हो। शुरुमा सिलिण्डर विस्फोट भएको जनाइएको थियो।  तर घटनास्थलको प्रकृति हेर्दा फरक देखिएको कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदीप गिरीले बताए। घटनास्थलमा पेस्तोल भेटिएकाले सिलिण्डर नभएर अन्य वस्तु नै पड्किएको हुन सक्ने उनले बताए। घटनास्थलमा जिल्ला प्रहरी कार्यालय…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिम प्रदेश सभाबाट पारित भयो लोक सेवा विधेयक 

    सुदूरपश्चिम प्रदेश सभाबाट पारित भयो लोक सेवा विधेयक 

    कैलाली: सुदूरपश्चिम प्रदेश सरकारले महत्वपूर्ण रुपममा हेरेको लोक सेवा आयोग गठन, काम कर्तव्य र अधिकार सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभाबाट सर्वसम्मतिले पारित भएको छ। विधेयकमा प्रतिपक्षी दलहरुले पनि समर्थन जनाएका छन्।  मङ्गलवारको प्रदेश सभा बैठकले विधेयकलाई सर्वसम्मत पारित गरेपछि सरकारले अब प्रदेशमा कर्मचारी अभावलाई साम्य पार्ने दाबी गरेको छ। प्रदेशबाटै कर्मचारी भर्ना गरेर सरकारका संयन्त्रहरू चुस्त पार्ने भन्दै…

    विस्तृतमा पढ्नुस्

  • धनगढीबाट देहव्यापारमा संलग्न तीन भारतीयसहित सात जना पक्राउ

    धनगढीबाट देहव्यापारमा संलग्न तीन भारतीयसहित सात जना पक्राउ

    कैलाली: कैलालीको धनगढीका होटेलबाट देहव्यापार तथा यौन धन्दामा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरेको छ। धनगढी उप–महानगरपालिका वडा नं= ५ हसनपुरस्थित विकास होटेल र वडा नम्बर ३ स्थित होटेल रोयल प्यालेसमा शनिवार राति देहव्यापार गराई रहेको भन्ने सूचना प्राप्त भएपछि प्रहरीको टोलीले ती होटेलमा पुगी  छापा मारेको थियो। जाँचका क्रममा प्रहरीले होटेलका सञ्चालक, तीन भारतीयसहित सात जनालाई पक्राउ गरेको जिल्ला प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • अस्पतालमै आक्रमण प्रयास : भयरहित वातावरणको माग गर्दै डडेलधुरा अस्पतालका चिकित्सक झरे धनगढी

    अस्पतालमै आक्रमण प्रयास : भयरहित वातावरणको माग गर्दै डडेलधुरा अस्पतालका चिकित्सक झरे धनगढी

    कैलाली: अस्पतालमा पटक पटक डाक्टरहरूमाथि आक्रमण हुन थालेको भन्दै डडेलधुरा अस्पतालका चिकित्सकहरू जिल्ला छोडेर राजधानी आइपुगेका छन्। डडेलधुरा अस्पतालमा जेठ ३१ गते सुत्केरीको मृत्युपछि र असार २५ गते शव पोस्टमार्टमको विषयमा स्थानीयले चिकित्सकमाथि आक्रमणको प्रयास गरेका थिए। सोही विषयलाई लिएर जिल्लामा सुरक्षा खतरा रहेको भन्दै अस्पतालका १० जना चिकित्सकहरू विगत तीन दिनदेखि प्रदेशको राजधानी धनगढीमा छन्। गत जेठ ३१ गते डडेलधुरा…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिमको बजेट पारित : अर्थमन्त्री बोहराले भने, ‘९० प्रतिशत कार्यान्वयन गछौं’

    सुदूरपश्चिमको बजेट पारित : अर्थमन्त्री बोहराले भने, ‘९० प्रतिशत कार्यान्वयन गछौं’

    कैलाली : सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६÷०७७ का लागि ल्याएको २८ अर्ब १६ करोड २० लाखको बजेट प्रदेश सभाबाट पारित भएको छ। बजेट आएको २२ दिनपछि बजेटमाथिको छलफल सुरु भएको थियो। ४ दिन लगातार छलफल गरेर बजेट पारित गरिएको हो। गत असार १ गते प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले प्रदेश सभामा आगामी आर्थिक वर्षका लागि…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिममा बजेट विवाद : सत्तारुढ दलकै सांसदको चेतावनी - 'आफै मिल्न नसके सरकार धेरै दिन टिक्दैन'

    सुदूरपश्चिममा बजेट विवाद : सत्तारुढ दलकै सांसदको चेतावनी - 'आफै मिल्न नसके सरकार धेरै दिन टिक्दैन'

    कैलाली : सुदूरपश्चिम प्रदेश सरकारको बजेट माथि सत्तारुढ दलमै असन्तुष्टि बढेको छ। प्रदेश सरकारले असार १ गते ल्याएको बजेटमा असन्तुष्टि जनाउँदै प्रतिपक्षीले अवरोध गरेपछि लगातार ९ पटक सारिएको सुदूरपश्चिम प्रदेश सभाको बैठक आइतबारबाट संचालनमा आएको थियो। शनिवार प्रतिपक्षीसँग भद्र सहमति भएपछि बजेट आएको २२ औँ दिनमा बैठक सञ्चालन भयो। शनिवार सरकार र प्रतिपक्षी बीच छैटौँ पटकको वार्तामा भद्र सहमति भयो।…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिमका स्थानीय तहको कार्यालयमा विज्ञप्ति टाँस्दै विप्लवको तालाबन्दी : ताला फोडेर काम सुचारु गराउँदै प्रहरी

    सुदूरपश्चिमका स्थानीय तहको कार्यालयमा विज्ञप्ति टाँस्दै विप्लवको तालाबन्दी : ताला फोडेर काम सुचारु गराउँदै प्रहरी

    कैलाली: विप्लव निकट नेपाल कम्युनिस्ट पार्टीले सुदूरपश्चिमका ६ दर्जन बढी स्थानीय तहका कार्यालयमा तालाबन्दी गरेको छ। तराईका २ र पहाड सात जिल्लाका विभिन्न स्थानीय तहका प्रमुख कार्यालय र वडा कार्यालयहरूमा तालाबन्दी गरिएको हो। तालाबन्दीपछि तराइका जिल्लामा प्रहरीको अगुवाइमा ताला फोड्ने र कामकाज सुचारु गर्ने कार्य भएको छ। पहाडमा पनि अधिकांश कार्यालयमा ताला फोडेर कामकाज सुरु गरिएको र कतिपय विकट स्थानीय…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिम प्रदेश सभाको बैठक पाँचौ पटक स्थगित, कारण देखाइयो प्राविधिक त्रुटि

    सुदूरपश्चिम प्रदेश सभाको बैठक पाँचौ पटक स्थगित, कारण देखाइयो प्राविधिक त्रुटि

    कैलाली: सुदूरपश्चिम प्रदेश सभाको बैठक पाँचौपटक सारिएको छ। असार १ पछि सुदूरपश्चिम प्रदेश सभा निर्वाध रूपमा सञ्चालन हुन पाएको छैन। असार १ गते बजेट ल्याइएपछि प्रदेश सभाको बैठक पाँच गते बोलाइयो। पाँच गते प्रतिपक्षीले बजेटमा असन्तुष्टि जनाउँदै सदन अवरुद्ध पार्नुका साथै रातो किताब समेत जलाए। त्यसपछि प्रदेश सभा ८ गतेलाई सारियो। प्रतिपक्षीको अवरोध हुने सूचना पाएपछि ८ गते र ११…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिम प्रदेशसभा बैठकमा जिन्दावाद र मुर्दावादका नारा, सदन सुचारु गर्ने प्रयास चौथो पटक विफल

    सुदूरपश्चिम प्रदेशसभा बैठकमा जिन्दावाद र मुर्दावादका नारा, सदन सुचारु गर्ने प्रयास चौथो पटक विफल

    कैलाली: सरकारले ल्याएको बजेटमा असहमति जानाउदै आएका प्रतिपक्षी दलले सुदूरपश्चिम प्रदेश बैठकमै नाराबाजी गरेका छन्। प्रदेश सभाको बैठक सुरु भएको सभामुख अर्जुनबहादुर थापाले जानकारी गराउन साथ प्रतिपक्षी सांसदहरूले उठेर रोष्ट्रम अगाडि पुगी नाराबाजी गरेपछि बिहीबारको बैठक पनि अवरुद्ध भएको हो। यसअघि बैठक सञ्चालन गर्ने तीन प्रयास असफल भइसकेका छन्। सरकारले असार १ गते बजेट ल्याएपछि असार ५ गतेबाट बजेटमाथि छलफलका…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिममा बजेट विवाद : सत्ता र प्रतिपक्षीबिच तिक्तता, प्रदेश सभाको बैठक फेरि सूचना टाँस गरी स्थगित

    सुदूरपश्चिममा बजेट विवाद : सत्ता र प्रतिपक्षीबिच तिक्तता, प्रदेश सभाको बैठक फेरि सूचना टाँस गरी स्थगित

    कैलाली: असार १ गते सुदूरपश्चिम प्रदेश सरकारले २८ अर्ब १६ करोड २० लाखको बजेट आगामी आर्थिक वर्षका लागि प्रदेश सभामा प्रस्तुत गर्‍यो। त्यपछि सुदूपश्चिम प्रदेश सभाको बैठक ५ गते बोलाइयो। उक्त बैठकमा प्रतिपक्षी दलले बजेटमा असन्तुष्टि जनाउँदै अवरोध सिर्जना गरे। साथै काँग्रेस र राजपाले त्यसै दिन संसद् भवनको गेटमा सरकारले ल्याएको रातो किताबसमेत जलाए।  बजेटमा तीव्र असन्तुष्टि जनाउँदै आएका प्रतिपक्षी दल…

    विस्तृतमा पढ्नुस्

  • डोकेबजारमा कांग्रेस र ने क पा कार्यकर्ताबीच झडप हुँदा कांग्रेसका दुई जना घाइते

    डोकेबजारमा कांग्रेस र ने क पा कार्यकर्ताबीच झडप हुँदा कांग्रेसका दुई जना घाइते

    कैलाली: कञ्चनपुरको पुनर्वास नगरपालिकास्थित डोकेबजारमा नेपाली काँग्रेस र नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यकर्ताबीच झडप भएको छ। झडपमा परी काँग्रेसका दुई कार्यकर्ता घाइते भएका छन्। घाइते हुनेमा काँग्रेस क्षेत्र नम्बर– १ का सभापति गोपीप्रसाद उपाध्याय र कार्यकर्ता विक्रम चन्द रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक दिनेश आचार्यले बताए। अहिले डोकेबजारको अवस्था सामान्य भइसकेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले जानकारी…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell