PahiloPost

Nov 1, 2024 | १६ कात्तिक २०८१

  • मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

    मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

    विराटनगरः सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। मोरङको पथरी शनिश्चरे–१० मा बुधबार राति सडक दुर्घटना हुँदा मोटरसाइकल चालक पथरी–शनिश्चरे हसन्दहका ४८ वर्षीय हरिबहादुर केसीको उपचारका क्रममा आज मृत्यु भएको प्रहरी प्रदेश कार्यालय, विराटनगरले जनाएको छ। डाँस खोला पुलमा रोकीराखेको को २ त २४५९ नम्बरको ट्याक्टरको पछाडिको भागमा को१३प ७७२९ नम्बरको मोटरसाइकलले ठक्कर दिएपछि सो दुर्घटना भएको थियो। मोटरसाइकलमा सवार…

    विस्तृतमा पढ्नुस्

  • गैरकानुनी रुपमा स्वास्थ्य शिविर सञ्चालन गर्ने तीनजना पक्राउ

    गैरकानुनी रुपमा स्वास्थ्य शिविर सञ्चालन गर्ने तीनजना पक्राउ

    इटहरीः गैरकानुनी रुपमा स्वास्थ्य शिविर सञ्चालन गरेर पैसा असुल गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। सुनसरी देवानगञ्ज गाउँपालिका–६ मा स्वास्थ्य शिविर सञ्चालन गरी स्थानीयवासीबाट गैर कानुनी रुपमा पैसा असुल गर्ने तीन जनालाई बुधबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ। हामी चिकित्सक हौँ, तपाईहरुको स्वास्थ्य जाँचका लागि हामी यहाँ आएका हौँ भनेर प्रतिव्यक्ति रु पाँच सय र…

    विस्तृतमा पढ्नुस्

  • आइपीएल: दिल्लीको लगातार दोस्रो हार, घरेलु मैदानमा राजस्थान विजयी

    आइपीएल: दिल्लीको लगातार दोस्रो हार, घरेलु मैदानमा राजस्थान विजयी

    इन्डियन प्रिमियर लिग (आइपीएल) मा दिल्ली डेयरडेभिल्सले लगातार दोस्रो हार ब्यहोरेको छ। लिग अन्तर्गत बुधबार भएको खेलमा दिल्ली राजस्थान रोयल्ससँग डीएल मेथडमा १० रनले पराजित भयो। दिल्ली पहिलो खेलमा पञ्जावसँग पाराजित भएको थियो। उता पहिलो खेलमा सनराइजर्ससँग पराजित भएको राजस्थानको यो पहिलो जित हो। वर्षाका कारण प्रभावित खेलमा दिल्लीले जितका लागि ६ ओभरमा ७१ रनको लक्ष्य पाएको थियो। तर ४ विकेट…

    विस्तृतमा पढ्नुस्

  • आठौं राष्ट्रिय खेलकुद मंसिर २१ देखि २८ सम्म

    आठौं राष्ट्रिय खेलकुद मंसिर २१ देखि २८ सम्म

    काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आठौं राष्ट्रिय खेलकुदको मिति तय भएको छ। राखेपका अध्यक्ष युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) को अध्यक्षतामा बुधबार सातदोबाटोमा बसेको १०९औं बोर्ड बैठकले आठौं राष्ट्रिय खेलकुद मंसिर २१ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको राखेपका प्रेस सल्लाहकार रोहित दाहालले जनाएका छन्। यसअघि आठौं राष्ट्रिय खेलकुद मंसिरमा गर्ने निर्णय भएपनि मिति भने तोकिएको…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंमा समातियो ५० लाख भारतीय रुपैयाँ

    काठमाडौंमा समातियो ५० लाख भारतीय रुपैयाँ

    काठमाडौँ : नेपाल प्रहरीले काठमाडौंको लाजिम्पाटमा झण्डै ५० लाख भारतीय रुपैयाँ बरामद गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले ५० लाख भारतीय रुपैयाँ बरामद गरेको हो। बुधवार साँझ प्रहरीले नेपालबाट भारत लैजान लागेको अवस्थामा नोट बरामद गरेको हो। घटनामा संलग्न दुई जना नेपालीलाई पक्राउ गरिएको प्रहरीले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ।  पक्राउ पर्नेमा मोरङका ५३ वर्षीय सुनिलदेव वैश्य र नुवाकोटका ५० वर्षीय…

    विस्तृतमा पढ्नुस्

  • मतदाता नामावली संकलन वैशाख २ बाटः विवरण सच्याउने र ठाउँ सारी गर्ने सुविधा पनि

    मतदाता नामावली संकलन वैशाख २ बाटः विवरण सच्याउने र ठाउँ सारी गर्ने सुविधा पनि

    काठमाडौंः निर्वाचन आयोगले वैशाखको पहिलो हप्ताबाट मतदाता नामावली पुन संकलन गर्ने भएको छ। आज आयोगले विज्ञप्ति जारी गर्दै वैशाख २ बाट नामावली संकलन गर्ने जनाएको हो। क्षेत्रीय र जिल्ला निर्वाचन कार्यालयमा यो सेवा सुरु हुने आयोगले जनाएको छ। ‘निर्वाचन आयोगले मिति २०७५ साल बैशाख २ गते आइतबार देखि सबै क्षेत्रीय÷जिल्ला निर्वाचन कार्यालयहरुमा मतदाता नामावली संकलन गर्ने तथा मतदाता नामावलीमा नाम रहेका…

    विस्तृतमा पढ्नुस्

  • ठूला कम्युनिस्ट देशमा सौन्दर्य प्रतियोगिता भइरहेका छन्, बेकारको बहस किन?: विरोध खतिवडा

    ठूला कम्युनिस्ट देशमा सौन्दर्य प्रतियोगिता भइरहेका छन्, बेकारको बहस किन?: विरोध खतिवडा

    काठमाडौं: मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर २ का एमाले सांसद विरोध खतिवडा तथा ३ नम्बर प्रदेश सांसद मुनु सिग्देलकी छोरी श्रृङ्खला खतिवडा 'मिस नेपाल २०१८' घोषणा भएसँगै सामाजिक सञ्जालमा टिप्पणी सुरु भयो। कसैले उनलाई बधाई तथा शुभकामना दिए भने कसैले उनको बाबाआमा कम्युनिस्ट भएकै कारण सौन्दर्य प्रतियोगितामा भाग लिनु गलत भने।  यसबारे मिस नेपाल श्रृङ्खलाका बुवा विरोध खतिवडा प्रश्न गर्छन्,…

    विस्तृतमा पढ्नुस्

  • फोरम नेपालको सम्पूर्ण संगठन पुनर्गठन हुने 

    फोरम नेपालको सम्पूर्ण संगठन पुनर्गठन हुने 

    काठमाडौं: संघीय समाजवादी फोरम नेपालको सम्पूर्ण संगठनहरु पुर्नगठन हुने भएको छ। पार्टी एकीकरण तथा निर्वाचनपछि स्थानीय तहदेखि केन्द्रसम्म तथा विभिन्न वर्गीय संगठनहरुको पुर्नगठन गर्ने तयारी फोरमले गरेको छ। काठमाडौंमा तीन दिनसम्म चलेको फोरमको पदाधिकारी बैठकमा संगठन पुर्नगठन तथा सुदृढिकरणका विषयमा छलफल भएको उपाध्यक्ष रेणु यादवले पहिलोपोस्टलाई जानकरी गराइन्। ‘पदाधिकारी बैठकमा संगठनको पर्नुगठन, सुदृढिकरण तथा विस्तारका विषयमा छलफल जारी रहेको छ,’…

    विस्तृतमा पढ्नुस्

  • एक सो दुई विधाका प्रतिभाको खोजी, जारी छ अडिसन

    एक सो दुई विधाका प्रतिभाको खोजी, जारी छ अडिसन

    'संगीत स्टार २०१८' सुरु भएको छ। संगीत फिल्मसको आयोजना रहेको यो रियालिटी सोको अडिसन मोफसलमा सुरु भएको छ। एउटै सोमा गायन तथा नृत्यगरी दुई विधाका प्रतिभा खोजी भइरहेको छ। यो संगीत स्टारको दोश्रो संस्करण हो। कार्यक्रमका निर्देशक संगीत बस्यालले दिएको जानकारी अनुसार बिराटनगर, ईटहरीसँगै चितवन, हेटौँडा लगायतका ठाउँमा पहिलो चरणको अडिसन सम्पन्न भइसकेको छ। देशका १२ शहरमा अडिसन लिने घोषणासहित…

    विस्तृतमा पढ्नुस्

  • रेल र जलमार्गको विषयमा गगन थापाले के भनेका थिए 'नारा'को कार्यक्रममा?

    रेल र जलमार्गको विषयमा गगन थापाले के भनेका थिए 'नारा'को कार्यक्रममा?

    बुधबार काठमाडौंको भृकुटीमण्डपस्थित पर्यटन बोर्डमा नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सीज्(नारा)ले "साहसिक जलयात्रा पर्यटन : वर्तमान र भविष्य" विषयक कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा नेपाली कांग्रेसका सांसद गगन थापा विशेष अतिथिका रूपमा उपस्थित थिए। थापाले गरेको भाषणको आधारमा हामीले हिजो समाचार तयार पारेका थियौँ- प्रधानमन्त्री ओलीलाई गगन थापाले सोधे: बिना काममा रेल किन ल्याउने?  थापाले टिआरपी केन्द्रित 'असल' पत्रकारिताको उत्कृष्ट नमूना भन्दै…

    विस्तृतमा पढ्नुस्

  • छवि धमिल्याउनेहरु अब प्रहरी संगठनमा अटाउँदैनन् : महानिरीक्षक खनाल

    छवि धमिल्याउनेहरु अब प्रहरी संगठनमा अटाउँदैनन् : महानिरीक्षक खनाल

    काठमाडौं : नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले संगठनको छवि धमिलो बनाउनेहरु अब प्रहरी संगठनमा नअट्ने दावी गरेका छन्। महानिरीक्षकको जिम्वारी सम्हालेलगत्तै बिहीवार प्रहरी प्रधान कार्यालय नक्सालमा उच्चपदस्थ प्रहरी अधिकृतलाई बिफ्रिङ गर्दै महानिरीक्षक खनालले प्रहरीको नैतिक आचारण र इमान्दारिता प्राण भएको भन्दै छवि धमिल्याउनेहरु संगठनमा नअट्ने बताएका हुन्। बिफ्रिङमा सहभागी एक प्रहरी अधिकृतले खनालाई उदृत गर्दै भने, 'संगठनको छवि धमिल्याउने काम…

    विस्तृतमा पढ्नुस्

  • पूर्व प्रधान न्यायाधीशको गाडी नियन्त्रणमा

    पूर्व प्रधान न्यायाधीशको गाडी नियन्त्रणमा

    काठमाडौ : पूर्व प्रधान न्यायाधीश कल्याण श्रेष्ठले चढ्दै आएको गाडी कर्मचारी ट्रेड युनियनका पदाधीकारीले नियन्त्रण लिएका छन्।  पूर्व न्यायाधीश श्रेष्ठले चढ्दै आएको बा १३ च ६२३१ नम्बरको गाडी सर्वोच्च अदालतबाट नियन्त्रणमा लिएको युनियनका सचिव हरि भट्टराईले बताए।  'गाडी चालक जोग महतोले कामका लागि अदालत पुगेको बेला नियन्त्रणमा लिएर रजिष्टार कहाँ बुझाएका छौं,' सचिव भट्टराईले भने। श्रेष्ठले प्रधान न्यायाधीश हुँदा दिएको…

    विस्तृतमा पढ्नुस्

  • आतंककारी गतिविधि र साइबर सुरक्षा प्रमुख सुरक्षा चुनौती: प्रधानमन्त्री ओली 

    आतंककारी गतिविधि र साइबर सुरक्षा प्रमुख सुरक्षा चुनौती: प्रधानमन्त्री ओली 

    काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको प्रमुख सुरक्षा चुनौती आतंककारी गतिविधी भएको बताएका छन्। नेपाली सेनाको अधिकृत क्याडेट तालिम र पदिक/हुद्या क्याडेट तालिमको आयुक्त पद प्रधान कार्यक्रमलाई आज नेपाली सैनिक प्रतिष्ठान खरिपाटी भक्तपुरमा  सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बताएका हुन्। प्रधानमन्त्री ओलीले आतंककारी गतिविधीले शान्ति सुरक्षा, अर्थतन्त्र र सामाजिक एकतामा प्रत्यक्ष आघात पार्ने बताए। “देशभित्र हिंसात्मक गतिविधिमा क्रियाशिल अतिवादी तत्वहरु,अन्तर्राष्ट्रिय आतंककारी…

    विस्तृतमा पढ्नुस्

  • वाम गठबन्धन एकता संयोजन समितिको बैठकमा 'ब्रेक': कहिले ओलीको कारण, कहिले प्रचण्डको

    वाम गठबन्धन एकता संयोजन समितिको बैठकमा 'ब्रेक': कहिले ओलीको कारण, कहिले प्रचण्डको

    काठमाडौं: चैत २० मा पार्टी एकताका लागि गठन भएका दुई कार्यदलले पार्टी एकता संयोजन समितिमा प्रतिवेदन बुझाए। सोही दिनको बैठकले २२ गते बैठक बसी एकताको मिति तथा कार्यक्रम घोषणा गर्ने गरी २२ गतेलाई बैठक बोलाइयो।  दुई कार्यदलले तयार गरेका प्रतिवेदनमा जनयुद्ध, चुनाव चिन्ह र प्रतिनिधित्वको विषयमा कुरा मिल्न सकेन। यद्यपि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले यसबिच भएका केही कार्यक्रममा…

    विस्तृतमा पढ्नुस्

  • जिल्ला शिक्षा कार्यालय खारेज, समन्वय एकाइ स्थापना

    जिल्ला शिक्षा कार्यालय खारेज, समन्वय एकाइ स्थापना

    काठमाडौँः सरकारले देशभरिका जिल्ला शिक्षा कार्यालय खारेज गरेको छ।  माध्यमिक तहको शिक्षाको कामलाई स्थानीय तहलाई जिम्मा दिने भएपछि जिल्ला शिक्षा कार्यालयलाई आजदेखि ‘शिक्षा विकास तथा समन्वय एकाइ’ बनाइएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव बैकुण्ठ अर्यालले जानकारी दिए।  मन्त्रालयले बुधबार सबै जिल्ला शिक्षा कार्यालयलाई खारेज गर्दै एकाइ कार्यालयमा स्थापना गर्न जिल्ला शिक्षा अधिकारीलाई निर्देशन दिएको थियो। मन्त्रालयले जिल्ला शिक्षा अधिकारीलाई…

    विस्तृतमा पढ्नुस्

  • मेलम्ची 'ब्रेक थ्रु' मा पुगेनन् प्रधानमन्त्री: उपराष्ट्रपति पुन बने साक्षी

    मेलम्ची 'ब्रेक थ्रु' मा पुगेनन् प्रधानमन्त्री: उपराष्ट्रपति पुन बने साक्षी

    मेलम्ची: बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङको ७.४ किमी सुरुङखण्डको मध्यभागको आज ब्रेक थ्रु भएको छ।   सिन्धु अडिटबाट ग्याल्थुमसम्मको ७.४ किमी सुरुङखण्डको मध्यभागको सुरुङ छिचोल्ने कार्यक्रममा आज उपराष्ट्रपति नन्दबहादुर पुन, खानेपानी तथा सरसफाइ मन्त्री बिना मगर पुगेका थिए। म‌ंगलबार मन्त्री मगरले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साक्षी राखेर ब्रेक थ्रु गर्ने बताएकी थिइन्। उक्त कार्यक्रममा उपराष्ट्रपति पुनले राजधानीवासीलाई हिमालको काखमा रहेको स्वच्छ…

    विस्तृतमा पढ्नुस्

  • डीपीएल : सन्नी पटेलको ६ विकेट र सुबोधको अर्धशतकमा काठमाडौंको जित, चौराहसँग उपाधि भिडन्त

    डीपीएल : सन्नी पटेलको ६ विकेट र सुबोधको अर्धशतकमा काठमाडौंको जित, चौराहसँग उपाधि भिडन्त

    काठमाडौं : दुई भारतीय खेलाडी सन्दी पटेल र सुबोध भाटीले उत्कृष्ट प्रदर्शन गरेपछि दवस्रो क्वालिफायरमा महेन्द्रनगर युनाइटेडलाई पराजित गर्दै काठमाडौं गोल्डेन्स धनगढी प्रिमियर लिग (डीपीएल) को फाइनलमा प्रवेश गरेको छ। बलिङमा सन्नी पटेलले ६ विकेट लिए भने ब्याटिङमा भाटीले अर्धशतक बनाए। महेन्द्रनगरले दिएको १४३ रनको लक्ष्य काठमाडौंले १८.२ ओभरमा ५ विकेट गुमाएर पुरा गर्‍यो। महेन्द्रनगरका लागि पुनित मेहराले अलराउण्ड प्रदर्शन…

    विस्तृतमा पढ्नुस्

  • निजी विद्यालयलाई नियन्त्रण गर्नुपर्छः प्रचण्ड

    निजी विद्यालयलाई नियन्त्रण गर्नुपर्छः प्रचण्ड

    चितवन: नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले सामुदायिक विद्यालयको गुणस्तरको सुधार गर्दै निजी विद्यालयलाई नियन्त्रण गर्नुपर्ने बताएका छन्।  पश्चिम चितवनको सुन्दरबस्तीस्थित आधारभूत विद्यालयको स्वर्ण महोत्सवको आज उद्घाटन गर्दै प्रचण्डले सामुदायिक विद्यालयको भौतिक पूर्वाधारको विकास र शैक्षिक गुणस्तर वृद्धि गर्नुपर्ने उल्लेख गर्दै भने, “निजी विद्यालयलाई विस्तारै नियन्त्रण गर्नेतिर जानुपर्छ, सामुदायिक विद्यालयतर्फ आकर्षण बढाउनेतर्फ सरकारको जोड रहनेछ ।”  शिक्षा नीतिमा आमूल…

    विस्तृतमा पढ्नुस्

  • फिफा वरीयतामा नेपाल ३ स्थान माथि

    फिफा वरीयतामा नेपाल ३ स्थान माथि

    काठमाडौं : विश्व पुटबलको सर्वोच्च निकाय फिफाले अप्रिल महिनाको लागि जारी गरेको नयाँ वरीयतामा नेपाल ३ स्थान माथि उक्लिएको छ। अघिल्लो महिना १६५औँ स्थानमा रहेको नेपाल ३ स्थान सुधार गर्दै १६२औँ स्थानमा उक्लेको हो। दक्षिण एसियामा सबैभन्दा अगाडी रहेको भारत २ स्थान सुधार गर्दै ९७औँ स्थानमा उक्लेको छ। अर्को दक्षिण एसियाली राष्ट्र माल्दिभ्स ३ स्थान सुधार गर्दै १४७औँ स्थान उक्लेको…

    विस्तृतमा पढ्नुस्

  • त्रिवि भिसीकप भलिबल : आयोजक आरआर र एनसीसी उपाधिका लागि भिड्ने

    त्रिवि भिसीकप भलिबल : आयोजक आरआर र एनसीसी उपाधिका लागि भिड्ने

    काठमाडौं : त्रिभुवन विश्वबिद्यालय उपकुलपति कप अन्तरक्याम्पस भलिबल प्रतियोगितामा आयोजक आरआर र नेपाल कमर्स क्याम्पस(एनसीसी) फाइनल पुगेका छन्। रत्नराज्यलक्ष्मी कलेजको कोर्टमा बिहीवार भएको सेमिफाइनलमा आयोजक आरआरले अमृत साईन्स क्याम्पसलाई २५–२०,२५–१९, २५–१९ को सेटमा हराउँदै उपाधि नजिक पुगेको हो। अर्को सेमिफाइनलमा एनसीसीले सुर्खेत शिक्षा क्याम्पसलाई २५–११,२६–२४, २५–१५ को सेटमा हराउँदै आरआरसँग उपाधि भिडन्त पक्का गरेको हो। बिहीवारै तेश्रो स्थानका लागि भएको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell