PahiloPost

Sep 16, 2025 | ३१ भदौ २०८२

  • आइपीएल : मार्कन्डेको ४ विकेटले मुम्बईको हार टार्न सकेन, सनराइजर्सको लगातार दोस्रो जित

    आइपीएल : मार्कन्डेको ४ विकेटले मुम्बईको हार टार्न सकेन, सनराइजर्सको लगातार दोस्रो जित

    काठमाडौं : आइपीएलको ११औँ संस्करणको उद्घाटन खेलमा चेन्नाई विरुद्ध ३ विकेट लिँदै ड्रीम डेब्यु गरेका मायांक मार्कन्डेले दोस्रो खेलमा सनराइजर्स हैदरावाद विरुद्ध ४ विकेट लिएपनि साविक विजेता मुम्बई इन्डियन्सलाई लगायत दोस्रो हारबाट जोगाउन सकेन। बिहीवार भएको रोमाञ्चक खेलमा मुम्बई सनराइजर्स हैदरावादसँग १ विकेटले पराजित भयो। सनराइजर्सको भने यो लगातार दोस्रो जित हो। सनराइजर्सले आफ्नै मैदानमा मुम्बईलाई हराउने क्रममा १४८ रनको लक्ष्य…

    विस्तृतमा पढ्नुस्

  • युरोपा लिग : एट्लेटिको, आर्सनल, मार्से र साल्जवर्ग सेमिफाइनलमा

    युरोपा लिग : एट्लेटिको, आर्सनल, मार्से र साल्जवर्ग सेमिफाइनलमा

    स्पानिस क्लब एट्लेटिको मड्रिड, इंगलिस क्लब आर्सनल, फ्रेन्च क्लब मार्से र अष्ट्रियल क्लब साल्जवर्स युरवपा लिगको सेमिफांइनलमा प्रवेश गरेका छन्। क्वाटरफाइनल दोस्रो लेगमा एट्लेटिको पोर्चुगिज क्लब स्पोर्टिङ सिएफसँग १-० ले पराजित भएपनि समग्रमा २-१ को नतिजा निकाल्दै एट्लेटिकोले अन्तिम चारमा स्थान बनाएको हो। पहिलो लेग घरेलु मैदान एट्लेटिकोले २-० ले जितेको थियो। आर्सनलले दोस्रो लेगमा सिएसकेए मस्कोँग २-२ को बराबरी…

    विस्तृतमा पढ्नुस्

  • दीपक मनाङेलाई ‘सरकारी राहत’, १५ करोडको सम्पत्ति शुद्धीकरण मुद्दामा उन्मुक्ति

    दीपक मनाङेलाई ‘सरकारी राहत’, १५ करोडको सम्पत्ति शुद्धीकरण मुद्दामा उन्मुक्ति

    काठमाडौँः सरकारी बेवास्ताका कारण गुन्डा नाइके दीपक मनाङेले सम्पत्ति शुद्धीकरण मुद्दामा उन्मुक्ति पाएका छन्। विशेष अदालतबाट सफाइ पाएका मनाङेविरुद्धको मुद्दा सरकारी वकिलले पुनरावेदन नै नगरेको तथ्य फेला परेको छ। सरकारी वकिलले हदम्याद गुजारेपछि सर्वोच्चले मनाङेको मुद्दाको पुनरावेदन दरपीठ गरेको हो। सर्वोच्चको मुद्दा महाशाखा स्रोतले मनाङेको मुद्दा सरकारी वकिलले हदम्याद गुजारेर दर्ताका लागि ल्याएका कारण दरपीठ भएको बतायो। मुद्दा महाशाखा प्रमुख…

    विस्तृतमा पढ्नुस्

  • महालेखाको प्रतिवेदनः ‘सर्वोच्चका १३ पूर्व प्रधानन्यायाधीशको गाडी फिर्ता गर्नु’

    महालेखाको प्रतिवेदनः ‘सर्वोच्चका १३ पूर्व प्रधानन्यायाधीशको गाडी फिर्ता गर्नु’

    काठमाडौँः सरकारी आय-व्ययको अडिट गर्ने संवैधानिक निकाय महालेखा परीक्षकको कार्यालयले सर्वोच्च अदालतले तजविजका आधारमा उपलब्ध गराएको अवकाशप्राप्त १३ पूर्व प्रधानन्यायायाधीशको सवारी सुविधा फिर्ता गर्न सुझाएको छ। प्रचलित कानुन विपरीत सवारी सुविधा दिएको भन्दै सवारी फिर्ता हुनुपर्ने महालेखाले आफ्नो वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ। वार्षिक प्रतिवेदनमा भनिएको छ ‘सर्वोच्च अदालतका न्यायाधीशको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी ऐनको दफा ४(ख)(१) मा प्रधानन्यायाधीशलाई…

    विस्तृतमा पढ्नुस्

  • भारतीय सेनाका पूर्व जर्नेल भन्दै ठगी गर्ने पक्राउ

    भारतीय सेनाका पूर्व जर्नेल भन्दै ठगी गर्ने पक्राउ

    सुरुङ्गाः आफू भारतीय सेनाको भूतपूर्व जर्नेल भएको बताउँदै विभिन्न व्यक्तिबाट लाखौँ रुपैयाँ ठगी गरेर फरार रहेका एक दम्पती बिहीबार झापामा पक्राउ परेका छन्। जिल्ला प्रशासन कार्यालय चितवनको आदेशमा इलाका प्रहरी कार्यालय बिर्तामोडले उक्त दम्पतीलाई बिर्तामोडबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा पाँचथरको साबिक रानीगाउँ–५ घर भई हाल बिर्तामोड बस्दै आएका ४५ वर्षीय प्रकाश भनिने दानबहादुर नेपाल र उनकी ३० वर्षीय श्रीमती ममता…

    विस्तृतमा पढ्नुस्

  • फ्राइडे रिलिज: दुई नेपाली फिल्म सार्वजनिक

    फ्राइडे रिलिज: दुई नेपाली फिल्म सार्वजनिक

    काठमाडौं: फ्राइडे रिलिजअन्तर्गत दुई नेपाली फिल्म सार्वजनिक भएका छन्। वर्षको अन्त्यमा फिल्म 'लिलिबिलि' र 'नेप्टे' प्रदर्शनमा आएका हुन्। प्रेम कथामा आधारित फिल्म लिलिबिलिको सम्पूर्ण छायांकन स्कटल्यान्डमा गरिएको हो। मिलन चाम्स निर्देशित फिल्ममा प्रदीप खड्का, जसिता गुरुङ, प्रियंका कार्की, अनुपविक्रम शाही, सविन श्रेष्ठ, मनिष श्रेष्ठ, धुर्व दत्त, रितेस चाम्स आदिको अभिनय रहेको छ। त्यस्तै फिल्म 'नेप्टे'ले कमेडीसहितको सामाजिक कथा भन्छ। देव…

    विस्तृतमा पढ्नुस्

  • हेटौँडामा 'भोर'को विशेष सो सम्पन्न

    हेटौँडामा 'भोर'को विशेष सो सम्पन्न

    तराईमा व्याप्त दाइजो प्रथामा आधारित फिल्म 'भोर'को पहिलो तथा विशेष सो सम्पन्न भएको छ। सामाजिक संदेश प्रवाहका लागि फिल्म प्रदर्शन गरिएको हो। विहीबार चलचित्र पत्रकार संघ मकवानपुरको आयोजनामा हेटौडाको उक्त फिल्म देखाइयो। निर्देशक यादब भट्टराईको उपस्थितिबिच दर्शकले फिल्म हेरे। वास्तविक कथामा आधारित फिल्ममाथि निर्देशक र दर्शकले अन्तरक्रिया समेत गरे। ओमम्याक्स हलमा सम्पन्न च्यारिटि सोमा निमित्त प्रमुख जिल्ला अधिकारी बिनोद प्रसाद…

    विस्तृतमा पढ्नुस्

  • निर्देशक बद्री अधिकारीको कमब्याक, छुवाछुतविरुद्धकाे कथा टिभीमा

    निर्देशक बद्री अधिकारीको कमब्याक, छुवाछुतविरुद्धकाे कथा टिभीमा

    काठमाडौं: निर्देशक बद्री अधिकारी लामो अन्तरालपछि टेलिचलचित्र निर्देशनमा होमिएका छन्। अविरल बग्दछ ईन्द्रावती, मौन आकाश, सहयात्री, कोरस लगायतका सिरियल बनाएका अधिकारीको 'मानव' प्रसारणमा आउने भएको हो। नयाँ वर्षको अवसरमा बैशाख १ गतेबाट उक्त टेलिचलचित्र सार्वजनिक हुँदैछ। सामाजिक कथामा आधारित 'मानव' जनता टेलिभिजनमा हरेक शनिवार राति ८:४५ बजे प्रसारण हुनेछ। मदन पुरस्कार प्राप्त साहित्यकार मोदनाथ प्रश्रितको महाकाव्य मानवको कथामा आधारित सिरियलका…

    विस्तृतमा पढ्नुस्

  • संसदमा बेथितिः कानुन बन्नुभन्दा पहिले नै तलब सुविधा

    संसदमा बेथितिः कानुन बन्नुभन्दा पहिले नै तलब सुविधा

    काठमाडौँ: संसद्का पदाधिकारी तथा सदस्यहरूले कानुन बन्नुभन्दा पहिलेदेखि नै पारिश्रमिक तथा सुविधा लिएको रहस्य खुलेको छ। संसद्का पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन प्रमाणीकरण हुनुभन्दा ५ महिना अघिदेखि पदाधिकारी तथा सदस्यहरूलाई तलब सुविधा लिएको महालेखा परीक्षकको कार्यालयले वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ। व्यवस्थापिका संसद्ले पारित गरेको पारिश्रमिक सम्बन्धी ऐन २०७३ पुस ७ गते राजपत्रमा प्रकाशित भएको…

    विस्तृतमा पढ्नुस्

  • डीपीएल : डिफेण्डिङ च्याम्पियन चौराहलाई काठमाडौंको चुनौती, कसले जित्ला २५ लाख नगद?

    डीपीएल : डिफेण्डिङ च्याम्पियन चौराहलाई काठमाडौंको चुनौती, कसले जित्ला २५ लाख नगद?

    काठमाडौं : दोस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल-२) को उपाधिका लागि टिम चारह धनगढी र काठमाडौं गोल्डेन्सबीच आज प्रतिस्पर्धा हुँदैछ। फास्ट बलर सोमपाल कामीको कप्तानीमा रहेको टिम चौराह साविक विजेता समेत हो। लिग चरणमा दोस्रो भएको चौराहले पहिलो क्वालिफायरमा काठमाडौँलाई नै पराजित गरेको थियो। उता लिग चरणमा अपराजित रहेको काठमाडौंले क्वालिफायरमा चौराहसँग हारेपनि दोस्रो क्वालिफायरमा महेन्द्रनगर युनाइटेडलाई पराजित गर्दै फाइनल…

    विस्तृतमा पढ्नुस्

  • 'लम्फू'को ट्रेलरमा सलोन बस्नेतको नयाँ भूमिका

    'लम्फू'को ट्रेलरमा सलोन बस्नेतको नयाँ भूमिका

    काठमाडौं: फिल्म ‘लम्फू’को ट्रेलर विहीबार रिलीज भयो। कार्यक्रमको आयोजना गरी ट्रेलर युट्युबमार्फत सार्वजनिक गरिएको हो। ट्रेलरले फिल्मको विषय उठानको थिम प्रष्ट पार्छ। जसमा सामाजिक कथालाई कमेडी शैलीमा भन्न खोजिएको छ। अभिनेता सलोन बस्नेत लम्फूमा केही फरक भूमिकामा देखिएका छन्। जस बारे उनी भन्छन्,'फरक दिन खोजेको हुँ। यसमा पनि कमेडी त छ नै साथै अलिकती डार्क साइडपनि फोकस गरेको हुँ।' ट्रेलरमा अभिनेता…

    विस्तृतमा पढ्नुस्

  • ३३ किलो सुनकाण्डका अभियुक्तको प्रहरी हिरासतमा रहस्यमय मृत्यु 

    ३३ किलो सुनकाण्डका अभियुक्तको प्रहरी हिरासतमा रहस्यमय मृत्यु 

    काठमाडौंः महानगरीय प्रहरी बृत्त सिंहदरबारमा एक अभियुक्तको मृत्यु भएको छ। बर्दिया राजपुर नगरपालिका प्रयागपुर घर भई हाल काठमाडौंको चुच्चेपाटी बस्दै आएका प्रेमलाल चौधरीलार्इ प्रहरीले ३३ किलो सुन काण्डमा बिहीवार पक्राउ गरेको थियो।  चौधरी ३० वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लोडरका रुपमा कार्यरत थिए। विमानस्थलबाट सुन तस्करीमा तस्करहरूलार्इ सहयोग गरेको अभियोगमा चौधरी पक्राउ परेका थिए।   अनुसन्धानका लागि महानगरीय प्रहरी बृत्त सिंहदरबारमा…

    विस्तृतमा पढ्नुस्

  • विमानस्थलमा दुई केजी सुनसँगै समातिए दुई भारतीय

    विमानस्थलमा दुई केजी सुनसँगै समातिए दुई भारतीय

    काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवैधरुपमा नेपाल ल्याइएको दुई केजी सुन प्रहरीले बरामद गरेको छ। दुवईबाट ल्याइएको दुई सुनसहित दुई भारतीय नागरिक पक्राउ गरेको प्रहरीले जनाएको छ। गृहमन्त्री रामबहादुर थापाले विमानस्थलबाट सहजै सुनको तस्करी हुने गरेको बताएपछि अध्यागमनले विमानस्थलमा असुरक्षा व्यवस्था कडाइ गरेको छ।

    विस्तृतमा पढ्नुस्

  • सगरमाथा आरोहण गर्न लागेकी प्रियालाई राखेपको झण्डा

    सगरमाथा आरोहण गर्न लागेकी प्रियालाई राखेपको झण्डा

    काठमाडौं : विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न लागेकी न्युज २४ टेलिभिजनकी खेल पत्रकार प्रियालक्ष्मी कार्कीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आफ्नो झण्डा हस्तान्तरण गर्दै सफल आरोहणका शुभकामना दिएको   छ। राखेपले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा बिहीवार आयोजना गरेको नव वर्ष २०७५ सालको शुभकामना आदान प्रदान कार्यक्रममा प्रियालाई सफल आरोहणको शुभकामनासहित झण्डा हस्तान्तरण गरिएको हो। युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)ले…

    विस्तृतमा पढ्नुस्

  • ब्राजिलमा सुरक्षाकर्मी र कैदीबीचको झडपमा २० जनाको मृत्यु

    ब्राजिलमा सुरक्षाकर्मी र कैदीबीचको झडपमा २० जनाको मृत्यु

    रियो दि जेनेरियोः ब्राजिलको उत्तरी क्षेत्रमा रहेको एक जेलबाट कैदीहरू भाग्ने क्रममा सुरक्षाकर्मीसँग भएको झडपमा परी कम्तीमा २० जनाको मृत्यु भएको ब्राजिलका अधिकारीले जनाएका छन्। स्थानीय समय अनुसार बेलेमस्थित दिउसो १ बजे शान्ता इजावेल कारागार भवनमा सशस्त्र समूहले कारागारमा हमला गरी केही कैदीलाई भगाउन खोज्दा उक्त घटना भएको सार्वजनिक सुरक्षा अधिकारीले बताए। मृतकमध्ये १९ जना कैदी रहेका र बाँकी उनीहरूका…

    विस्तृतमा पढ्नुस्

  • इक्यान चुनावः पाण्डे प्यानलको उम्मेदवारी घोषणा

    इक्यान चुनावः पाण्डे प्यानलको उम्मेदवारी घोषणा

    काठमाडौँः नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को भावी नेतृत्वका लागि विष्णुहरि पाण्डे प्यानलले उम्मेदवारी घोषणा गरेको छ। बुधबार पाण्डे प्यानलले उम्मेदवारी घोषणा र कार्ययोजना सार्वजनिक गरेको हो। वैशाख ८ गते इक्यानको नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुँदैछ। अध्यक्षमा पाण्डेसँग सरोजकुमार बस्नेत प्रतिस्पर्धामा छन्। बस्नेतको औपचारिक रुपमा प्यानल सार्वजनिक भएको छैन। पाण्डे प्यानलबाट तीन उपाध्यक्षका लागि देवीदास भट्टराई, खड्ग बहादुर ताम्लिङ लिम्बु…

    विस्तृतमा पढ्नुस्

  • इपीजीको प्रतिवेदनले अन्तिम रुप पाउला? इपीजी बैठक आजदेखि दिल्लीमा

    इपीजीको प्रतिवेदनले अन्तिम रुप पाउला? इपीजी बैठक आजदेखि दिल्लीमा

    काठमाडौँः नेपाल भारत प्रवुद्ध व्यक्ति समूह (इपीजी) को बैठक आजदेखि नयाँ दिल्लीमा सुरु हुँदैछ। १९५० लगायतका सन्धि–सम्झौता पुनरावलोकन गर्ने विषयमा सरकारलाई सुझाव दिन गठित समूहले दिल्ली बैठकमा यसअघि तयार भएको प्रतिवेदनलाई अन्तिम रुप दिने अपेक्षा गरिएको छ। यसअघि सम्पन्न इजीजीको सातौँ बैठकमा सन्धि पुनरावालोकन लगायतका विषयमा मस्यौदा आदानप्रदान भइसकेको छ। दिल्लीमा हुने बैठकमा दुबै पक्षले मस्यौदा प्रतिवेदनमा आफ्ना राय उपलव्ध गराउने…

    विस्तृतमा पढ्नुस्

  • सर्वेन्द्र र शैलेन्द्रले लगाए दर्ज्यानी चिह्न

    सर्वेन्द्र र शैलेन्द्रले लगाए दर्ज्यानी चिह्न

    काठमाडौँः नवनियुक्त नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल र सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले दज्र्यानी चिह्न लगाएका छन्। बिहीबार बिहान गृह मन्त्रालयमा आयोजित एक समारोहमा गृहसचिव प्रेमकुमार राईले महानिरीक्षकद्वयलाई दज्र्यानी चिह्न प्रदान गरेका हुन्।  दज्र्यानी चिह्न पाएसँगै दुवै आइजीपीले आजैदेखि कार्यभार सम्हाल्ने छन्।  मन्त्रिपरिषदको मंगलबारको बैठकले नेपाल प्रहरीको महानिरीक्षकमा सर्वेन्द्र खनाल र सशस्त्रको महानिरक्षकमा शैलेन्द्र खनाललाई नियुक्त गरेको थियो।    

    विस्तृतमा पढ्नुस्

  • रोनाल्डोले इन्जुरी टाइममा गोल गरेपछि रियल भाग्यमानी, युभेन्ट्स ३ गोल गरेर पनि बाहिरियो

    रोनाल्डोले इन्जुरी टाइममा गोल गरेपछि रियल भाग्यमानी, युभेन्ट्स ३ गोल गरेर पनि बाहिरियो

    क्रिस्टियानो रोनाल्डोले इन्जुरी टाइममा पेनाल्टीमार्फत गोल गरेपछि क्वाटरफाइनलको दोस्रो लेगमा पराजित भए पनि रियल मड्रिड युभेन्ट्सलाई समग्रमा पराजित गर्दै युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ। घरेलु मैदानमा भएको नाटकीय खेलमा रियल युभेन्ट्ससँग ३-१ ले पराजित भए पनि पहिलो लेगमा ३-० को जित हात पारेको कारण रोनाल्डोको गोल निर्णायक बन्यो। निर्धारित समयमा युभेन्ट्स ३-० ले अगाडि रहे पनि इन्जुरी टाइममामा खेलले नाटकीय…

    विस्तृतमा पढ्नुस्

  • 'डमरुको डण्डिबियो'को मोफसल यात्रा, पोखरामा गरे छलफल

    'डमरुको डण्डिबियो'को मोफसल यात्रा, पोखरामा गरे छलफल

    पोखरा: कलाकार तथा फिल्म लेखक खगेन्द्र लामिछानेले पोखरामा पत्रकारसँग अन्तरक्रिया गरे। फिल्म टलकजंग भर्सेस टुल्केदेखि फिल्म लेखनमा सक्रिय उनको लेखनमा 'डमरुको डण्डिबियो' प्रदर्शन हुँदैछ। फिल्मको प्रचार प्रसारमा रहेका उनले आफ्नो अभिनय र लेखन व्यवसायिकताका लागि मात्र नभएको बताए। चलचित्र पत्रकार संघ कास्कीले आयोजना गरेको फिल्म 'डमरुको डण्डिबियो'को पत्रकार भेटघाट कार्यक्रममा लामिछानले भने ,'म गहन विषय र उपयुक्त कथा बारे पहिला…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell