PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

  • फिल्म ‘विरङ्गना’को रिलिज टार्गेट तय

    फिल्म ‘विरङ्गना’को रिलिज टार्गेट तय

    काठमाडौं: फिल्म ‘विरङ्गना’को रिलिज टार्गेट तय गरिएको छ। शिल्पा पोखरेल र अनुप विक्रम शाहि अभिनित फिल्म असार २९ गते प्रदर्शनमा आउने भएको हो।  निर्देशक राज बहादुर सानेले आफ्नो जन्मदिनको अवसरमा फिल्म रिलिज टार्गेट बारे जानकारी सार्वजनिक गरेका हुन्। उनले फिल्मको छायांकनमा सहयोग गर्ने सशस्त्र प्रहरीका नव नियुक्त आईजिपी शैलेन्द्र खनाल, सुरेश पन्थी, छविराज ओझा लगायतलाई धन्यवाद ज्ञापन समेत गरे। एक्शन…

    विस्तृतमा पढ्नुस्

  • नेपाल आउँदै दोहा बैंक, नेपाली वित्तीय क्षेत्रलाई के हुन्छ फाइदा?

    नेपाल आउँदै दोहा बैंक, नेपाली वित्तीय क्षेत्रलाई के हुन्छ फाइदा?

    काठमाडौं : वेलायतको दि बैंकर पत्रिकाले बेस्ट रिजनल कमर्सियल बैंकको अवार्ड दिएको कतारको दोहा बैंक नेपाल आउने भएको छ। नेपालमा प्रतिनिधि कार्यालय खोल्न सैद्धान्तिक स्वीकृति लिइसकेको बैंकले कर्मचारी छनौटसमेत सुरु गरिसकेको छ। 'अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारका लागि हामीले कतारको सबैभन्दा ठूलो बाणिज्य बैंक दोहा बैंकलाई प्रतिनिधि कार्यालय खोल्न स्वीकृति दिइसकेका छौं' नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले भने, 'यसले नेपालका…

    विस्तृतमा पढ्नुस्

  • अमेरिका र रूसको कुरूक्षेत्र बन्दै सिरिया

    अमेरिका र रूसको कुरूक्षेत्र बन्दै सिरिया

    एकराज पाठक - काठमाडौः आठ वर्षदेखि जारी सिरियामा युद्ध रोकिने छाँट देखिएको छैन। झन यो संकट गहिरिँदै जाने संकेत देखा परेको छ। कतिपय विश्लेषकले त यसलाई अमेरिकाले रुसको रिस सिरियामा पोख्नसक्ने सम्मको स्थितिको आँकलन पनि गरेका छन्। यस्तो द्वन्द्वका सुरुवात शनिबारबाटै सुरु भएजस्तो देखिन्छ। शनिबार बिहानैदेखि सिरियामा अमेरिकी नेतृत्वमा आक्रमण सुरु भएको छ। अमेरिका, बेलायत र फ्रान्सले यहाँ हवाई आक्रमण…

    विस्तृतमा पढ्नुस्

  • रसिया, इरान र सिरियाका मिडियाको एकै स्वर : अधिकांश अमेरिकी मिसाइल निस्तेज, कडा निन्दा

    रसिया, इरान र सिरियाका मिडियाको एकै स्वर : अधिकांश अमेरिकी मिसाइल निस्तेज, कडा निन्दा

    रसिया, इरान र सिरियाका सरकारी सञ्चार माध्यमहरुले अमेरिकी नेतृत्वमा सिरियामा भएको हवाई हमलाको कडा निन्दा गरेका छन्।  सिरियाली राष्ट्रपति बसर अल असादले आणविक हतियारबाट आक्रमणको तयारी गरेको आक्षेप लगाउँदै अमेरिका, फ्रान्स र बेलायती सेनाले सिरियामा हवाई आक्रमण गरेका हुन्।    रसिया टुडे  रसियाको सरकारी अंग्रेजी भाषाको अखबार रसिया टुडेले राष्ट्रपति भ्लादमिर पुटिनको टिप्पणी प्रकाशित गर्दै हमलाको आलोचना गरेको छ। पत्रिकाले…

    विस्तृतमा पढ्नुस्

  • सिरिया संकट : विश्व नै दुर्इ ध्रुबमा विभक्त, ह्वाइट हाउस अगाडि प्रदर्शन

    सिरिया संकट : विश्व नै दुर्इ ध्रुबमा विभक्त, ह्वाइट हाउस अगाडि प्रदर्शन

    वासिङटन : अमेरिकी नेतृत्वमा सिरियामाथि भएको हवाइ अाक्रमणसँगै विश्व नै दुर्इ ध्रुबमा बाँडिएको छ। आक्रमणका विरुद्ध अमेरिकामै हस्ताक्षर संकलन सुरू भएको छ।  अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउस अगाडि दर्जनौँ प्रदर्शनकारीहरू जम्मा भएका छन्। उनीहरूले अाक्रमणको विरोधमा हस्ताक्षार संकलन समेत गरेका छन्।  अमेरिकाको नेतृत्वमा फ्रान्स र बेलायतसमेतले सिरियामा शनिबार बिहानै आक्रमण सुरु गरेको २४ घण्टा पनि नबित्दै उनीहरुले हस्ताक्षर संकलन गरेका हुन्। …

    विस्तृतमा पढ्नुस्

  • यी ९ फेसबुक पोस्ट जुन डिलिट गर्दा तपाईँ सुरक्षित हुनुहुन्छ 

    यी ९ फेसबुक पोस्ट जुन डिलिट गर्दा तपाईँ सुरक्षित हुनुहुन्छ 

    क्याम्ब्रिज एनालिटिक प्रकरणले मानिसको दैनिक जीवनमा फेसबुकले खेल्ने भूमिकामाथि प्रश्न गर्‍यो। त्यसैका आधारमा मानिसहरुले आफ्नो फेसबुक खाता नै बन्द गर्न समेत तयार भए। फेसबुक बन्द गरिहाल्नुपर्छ त? पर्दैन। तर, आफ्नो एकाउन्टलाई सुरक्षित भने राख्नै पर्छ। गोपनीय वस्तुहरु फेसबुकमा राखेका छौं भने त्यसलाई हटाउँदा यो सामाजिक सञ्जाल थप सुरक्षित हुन सक्छ।  जन्मदिन तपाईँको जन्मदिन धेरै हिसाबले सुचनाको भरपर्दो स्रोत हो। तपाईँको…

    विस्तृतमा पढ्नुस्

  • ‘चुडी लग्यौ’को म्यूजिक भिडियो रिलिज

    ‘चुडी लग्यौ’को म्यूजिक भिडियो रिलिज

    काठमाडौं: गीत ‘चुडी लग्यौ’ को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ। नयाँ वर्षको अवसर पारेर सार्वजनिक गरिएको गीतमा राजसागरको स्वर तथा संगीत रहेको छ। गीतलाई यशु थापाले लेखेका हुन्। प्रकाश सुवेदी, सन्दिप गुरुङ र रेनु लामा फिचर्ड गीतको भिडियोलाई प्रदिप श्रेष्ठले निर्देशन गरेका हुन्।  गीत एरेन्ज् भने रिकेश गुरुङले गरेका हुन्।  

    विस्तृतमा पढ्नुस्

  • ५ फोटोमा हेर्नुस् सिन्दुरे जात्राले रङ्गिएको थिमि

    ५ फोटोमा हेर्नुस् सिन्दुरे जात्राले रङ्गिएको थिमि

    भक्तपुरको मध्यपुर थिमिमा आइतबार सिन्दुर जात्रा मनाइयो। विस्केटका अवसरमा थिमिमा मनाइने यो जात्रा भक्तपुरका प्रमुख जात्रामध्येको एक हो। हेर्नुस् जात्राका ५ तस्बिर :

    विस्तृतमा पढ्नुस्

  • ५ करोड ठगीमा बलिउड कलाकार राजपाल यादव दोषी ठहर

    ५ करोड ठगीमा बलिउड कलाकार राजपाल यादव दोषी ठहर

    बलिउडका हास्य कलाकार राजपाल यादव र उनकी पत्नी राधा यादव ५ करोड 'ऋण फिर्ता' मुद्दामा दोषी ठहरिएका छन्।  बलिउडका फिल्महरु चुप चुपके, ढोल, भुल भुलैया जस्ता फिल्मबाट अमेट छाप छोड्न सफल राजपाल दोषी रहेको ठहर हालै दिल्ली अदालतले गरेको हो। लिएको ऋण चुक्ता नगर्दा उनीमाथि मुद्दा दर्ता भएको थियो।   हास्य कलाकारका रुपमा स्थापित राजपाल यही मुद्दापछि बलिउडमा कमजोर कलाकारका…

    विस्तृतमा पढ्नुस्

  • मिडियामा तस्करको लगानी : मात्रिका यादव

    मिडियामा तस्करको लगानी : मात्रिका यादव

    काठमाडौं : उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले मिडियामा तस्कर र भ्रष्ट कर्मचारीको लगानी रहेको आरोप लगाएका छन्। पत्रकारले 'न्युज'मा 'भ्युज' घुसाउने गरेको उनले बताए। 'पत्रकारितामा तस्कर र भ्रष्ट कर्मचारीको लगानी छ,' उनले भने, 'ती मिडिया ठीक छैनन्।' मन्त्री यादवले त्यस्ता मिडिया अब सतर्क हुनुपर्ने बताए। उनले मिडियामाथि पनि अनुगमन गर्ने बताए। 'अनुगमन त्यसतर्फ पनि जान सक्छ,' उनले भने, 'म…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीको घाँटीमा ब्लेडले चिर्नेहरु समातिए

    प्रहरीको घाँटीमा ब्लेडले चिर्नेहरु समातिए

    काठमाडौं : प्रहरीको घाँटी चिर्न खोज्ने पाँच जना समातिएका छन्।  महानगरीय प्रहरी बृत्त लैनचौरबाट खटिएको टोलीले २० वर्षीय विक्रम न्यौपाने, १७ वर्षीय अनिल खवास, १७ वर्षीय राहुल न्यौपाने, १७ वर्षीय नवीन न्यौपाने र १९ वर्षीय जेविका अधिकारीलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी विश्वराज पोखरेलले बताए।   उनीहरूले चैत २७ गते नेपाल पुलिस एकेडेमीमा कार्यालय सहायकका रूपमा कार्यरत ३०…

    विस्तृतमा पढ्नुस्

  • यी हुन् काठमाडौंमा विरोध र प्रदर्शन गर्न पाइने ठाउँ

    यी हुन् काठमाडौंमा विरोध र प्रदर्शन गर्न पाइने ठाउँ

    काठमाडौं : राजधानीको शान्ति सुरक्षा, यातायात व्यवस्थापन र अन्य पक्षलाई ध्यानमा राख्दै निश्चित क्षेत्रमा विरोध तथा प्रदर्शनको कार्यक्रम गर्ने व्यवस्था गरेको छ। यसअघि निषेधित क्षेत्रमात्र तोकिँदै आएको थियो, विरोध गर्ने ठाउँ तोकिएको थिएन।  जिल्ला प्रशासन कार्यालय काठमाडौंले आइतवार सुचना जारी गर्दै काठमाडौंका सात स्थान विरोध तथा प्रर्दशनको लागि तोकेको छ। खुल्लामञ्च, तीनकुने, भूइँखेल चौर पाउँ भगवान पाउ, पेप्सीकोला खेलकुद मैदान,…

    विस्तृतमा पढ्नुस्

  • हिंश्रक ‘ध्रुवे’ हात्तीको अफेयर : साङ्लो चुडाएर भगायो तीर्थमान कलीलाई

    हिंश्रक ‘ध्रुवे’ हात्तीको अफेयर : साङ्लो चुडाएर भगायो तीर्थमान कलीलाई

    चितवन : मानिसमा जस्तै विपरीत लिङ्गीप्रतिको आकर्षण वा प्रेम जंगली हात्तीमा पनि हुन्छ भन्ने कुरालाई पाँच वर्षअघि निकै चर्चामा आएको ध्रुवे हात्तीले देखाएको छ।  पाँच वर्षअघि नेपाल र भारतका विभिन्न क्षेत्रमा १५ जनाको ज्यान लिएको ‘ध्रुवे’ हात्ती अहिले सुखीभार पोष्ट आसपासमा देखिन थालेपछि त्यहाँ कार्यरत कर्मचारी, सेना त्रसित बनेका छन्। चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसराबाट ‘टाइगर टप्स’ जाने बाटोमा…

    विस्तृतमा पढ्नुस्

  • आइपीएल : सन्जु सामसनको उत्कृष्ट ब्याटिङमा राजस्थान विजयी, कोहलीको अर्धशतकले बैंगलोरको हार टार्न सकेन

    आइपीएल : सन्जु सामसनको उत्कृष्ट ब्याटिङमा राजस्थान विजयी, कोहलीको अर्धशतकले बैंगलोरको हार टार्न सकेन

    काठमाडौं : सन्जु सामसनले उत्कृष्ट ब्याटिङ गर्दै ९२ रन बनाएपछि राजस्थान रोएल्सले इन्डियन प्रिमियर लिगमा दोस्रो जित हात पारेको छ। आइतवार भएको खेलमा राजस्थानले रोएल च्यालेन्जर्स बैंगलोरलाई १९ रनले पराजित गरेको हो।  २१८ रनको लक्ष्य पछ्याएको बैंगलोरलाई राजस्थानले १९८ रनमा रोक्दै जित हासिल गर्‍यो। टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २१७ रन बनाएको थियो।…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : म्यानेचष्टर युनाइटेड बेस्टब्रोमसँग पराजित भएपछि सिटीले जित्यो उपाधि

    प्रिमियर लिग : म्यानेचष्टर युनाइटेड बेस्टब्रोमसँग पराजित भएपछि सिटीले जित्यो उपाधि

    दोस्रो स्थानको म्यानचेष्टर युनाइटेड बेस्टब्रोमसँग पराजित भएपछि लिग लिडर म्यानचेष्टर सिटीले ५ खेल बाँकी छदै प्रिमियर लिगको उपाधि जितेको छ। आइतवार घरेलु मैदानमै युनाइटेड वेष्टब्रोमसँग १-० ले पराजित भएको हो। बेस्टब्रोमलाई जित दिलाउन जे रोड्रिगेजले ७३औँ मिनेटमा निर्णायक गोल गरे। युनाइटेड हारेपछि सिटीले युनाइटेडमाथि १६ अंकको अग्रता कायम गर्दै उपाधि जितेको हो। अब युनाइटेडले बाँकी ५ खेल जितेपनि सिटी (८७…

    विस्तृतमा पढ्नुस्

  • ला लिगामा फर्नान्डो टोरेसको सयौँ गोल

    ला लिगामा फर्नान्डो टोरेसको सयौँ गोल

    स्ट्राइकर फर्नान्डो टोरेसले ला लिगामा १०० गोल पुरा गर्दा एट्लेटिको मड्रिडले लेभान्टेलाई ३-० ले पराजित गरेको छ। घरेलु मैदानमा भएको खेलमा टोरेसले एन्टोनी ग्रीजमनको स्थानमा मैदान प्रवेश गर्दै ७७औँ मिनेटमा टिमको लागि तेस्रो गोल गरे। त्यसअघि एन्जल कोरेअले ३३औँ तथा ग्रीजमनले ४८औँ मिनेटमा गोल गरेका थिए।  लिभरपुल र चेल्सीबाट प्रिमियर लिग समेत खेलेका टोरेसले यस सिजनपछि खेल्न छाड्ने घोषणा गरिसकेका…

    विस्तृतमा पढ्नुस्

  • शुभोदय २०७५

    शुभोदय २०७५

    अथाह सम्भावनासहितको नयाँ वर्षमा यहाँहरु सबैलाई स्वागत गर्छौं। संक्रमणकालको लामो कालखण्डलाई विश्राम दिँदै नयाँ युगमा नेपाल प्रवेश गरेको छ। २०७४ सालभित्रका कैयन सफलता र असफलताका सिंढीहरु चढ्दै नयाँ वर्षको यो धरातल तयार भएको हो। सफलताका लागि असफलता प्रेरणा नै हो। किनकि असफलताको जगमा नै सफलताको सूची तय हुन्छ। शुभोदय हुन साँझ अनि रात अनिवार्य छ। जति गाढा वा गहिरो रात…

    विस्तृतमा पढ्नुस्

  • आइपीएल : बैंगलोरको पहिलो जित

    आइपीएल : बैंगलोरको पहिलो जित

    काठमाडौं : इन्डियन प्रिमियर लिग आइपीएलमा रोएल च्यालेन्जर्स बैंगलोरले पहिलो जित हात पारेको छ। शुक्रवार भएको खेलमा बैंगलोरले किंग्स एलेभेन पञ्जावलाई ४ विकेटले पराजित गरेको हो। पहिलो खेलमा दिल्ली डेयरडेभिल्सलाई पराजित गरेको पञ्जावको यो पहिलो हार हो। बैंगद्यवर भने पहिलो खेलमा कोलकतासँग हारेको थियो। पञ्जावले दिएको १५६ रनको लक्ष्य बैंगलोरले घरेलु मैदानमा ३ बल अगावै ६ विकेट गुमाएर पुरा गर्‍यो।…

    विस्तृतमा पढ्नुस्

  • राराबाट प्रधानमन्त्री ओलीको सम्बोधन : सरकारको नीति तथा कार्यक्रमको प्रारुप सार्वजनिक

    राराबाट प्रधानमन्त्री ओलीको सम्बोधन : सरकारको नीति तथा कार्यक्रमको प्रारुप सार्वजनिक

    ​​प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नम्बर ६ को मुगुमा अवस्थित रारा तालबाट नयाँ वर्षको उपलक्ष्यमा जनताको नाममा सम्बोधन गरेका छन्। सम्बोधनमा प्रधानमन्त्री ओलीले सरकारका आगामी कार्यदिशाबारे प्रस्ट्याएका छन्। पढ्नुस् ओलीको सम्बोधनको पूर्ण पाठ: केपी शर्मा ओली - नयाँ वर्षको पहिलो विहानी प्रकृतिको यस अनुपम सिर्जना राराको आँगनमा उभिएर यहाँहरुलाई संवोधन गर्न पाउँदा निकै खुशी लागेको छ। रारा आफैमा प्रतीक हो–…

    विस्तृतमा पढ्नुस्

  • नयाँ वर्ष मनाउने क्रममा १ सय ६१ जना प्रहरी नियन्त्रणमा

    नयाँ वर्ष मनाउने क्रममा १ सय ६१ जना प्रहरी नियन्त्रणमा

    काठमाडौं : नयाँ वर्ष मनाउने क्रममा होहल्ला,  झगडा र लुटपाट गर्ने १ सय ६१ जनालाई प्रहरीले पक्रेको छ। शुक्रवार राति काठमाडौंका ठमेल, दरबारमार्ग, जमल, बागबजार,  नयाँ बसपार्क क्षेत्रबाट उनीहरुलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौका डिएसपी मोहनकुमार थापाले बताए। डिएसपी थापाले भने, 'नयाँ वर्षको अवसरमा उश्रृङ्खल गतिविधि गर्नेहरुलाई नियन्त्रणमा लिएका हौं।' सार्वजनिक स्थानमा भएको झगडामा १६ देखि २५ वर्ष उमेर…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell