PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

  • आमाबिनाको मदर्स डे!

    आमाबिनाको मदर्स डे!

    दीपज्योति श्रेष्ठ - एकाबिहानै आमा भेटिन्छन् कि भनेर मातातीर्थ धाएँ। आजकल म कुनै पनि बहाना छुटाउदिन् जसले मलाई मेरो आमाको नजिक पुर्‍याओस् - पशुपतिमा रातभर बसेर बत्ती बाल्नेदेखि भिडभाड छिचोल्दै तीर्थ धाउनेसम्म पनि। तर, विरक्त लाग्छ खै कहीँ कतै भेट्दिन उनलाई। उनलाई अझ धेरै दिनसम्म बचाउन नसकेकोमा र जीवनभर उनको सेवा गर्न नपाएकोमा एकखालको पछुतो छ। खोई कसलाई दोष दिने?…

    विस्तृतमा पढ्नुस्

  • तस्करी नियन्त्रण गर्न प्रहरीको स्पेसल टास्क!

    तस्करी नियन्त्रण गर्न प्रहरीको स्पेसल टास्क!

    काठमाडौं : देशभित्र हुँदै आएको तस्करी र गुन्डागर्दी नियन्त्रण गर्न गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालय नक्साललाई निर्देशन दिएको छ।  गृह मन्त्रालयको निर्देशन अनुसार नै अहिले तस्करी र गुन्डागर्दी नियन्त्रणको लागि स्पेसल टास्क बनाउने काम शुरु भएको गृह मन्त्रालयले जनाएको छ। पछिल्ला दिनमा तस्करीका घटनाक्रमसँग जोडिएर हत्यासमेत हुन थालेपछि गृह मन्त्रालय तातेको हो। गृह मन्त्री रामबहादुर थापाले विमानस्थलबाट सुन तस्करी हुने…

    विस्तृतमा पढ्नुस्

  • चीन जाँदाजाँदै परराष्ट्रमन्त्रीको प्रेस ब्रिफिङ : परराष्ट्र मामिलाको रिपोर्टिङ गर्दा गम्भीर हुनुस्

    चीन जाँदाजाँदै परराष्ट्रमन्त्रीको प्रेस ब्रिफिङ : परराष्ट्र मामिलाको रिपोर्टिङ गर्दा गम्भीर हुनुस्

    काठमाडौं : परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले परराष्ट्र मामिला सम्बन्धि रिपोर्टिङ गम्भीरता र जिम्मेवारी भएर गर्न आग्रह गरेका छन्। सोमबार उत्तरी छिमेकी मुलुक चीन प्रस्थान गर्नु अगाडि परराष्ट्र मन्त्रालयमा परराष्ट्र मामिला रिर्पोटिङ गर्ने पत्रकारहरुलाई 'ब्रिफिङ' गर्दै यस्तो आग्रह गरेका हुन्।  ‘एक सामान्य कुरामा म यहाँहरुको ध्यानाकर्षण गराउन चहान्छु। मलाई विश्वास छ यसलाई यहाँहरुले अन्यथा लिनु हुनेछैन्,’ प्रेस ब्रिफिङका क्रममा परराष्ट्रमन्त्री ज्ञवालीले भने,…

    विस्तृतमा पढ्नुस्

  • ओलीमाथि महालेखाको प्रतिवेदन कार्यान्वयन गर्न दवाव

    ओलीमाथि महालेखाको प्रतिवेदन कार्यान्वयन गर्न दवाव

    काठमाडौं : भ्रष्टाचार विरुद्ध काम गर्ने ट्रान्सफरेन्सी इन्टरनेशनलले महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन कार्यान्वयन गर्न माग गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक रूपमा 'म भ्रष्टाचार गर्दिन र अरूलाई भ्रष्टाचार गर्न पनि दिन्न' भनिरहेको अवस्थामा सार्वजनिक भएको प्रतिवेदनका सुझाव कार्यान्वयन गर्न माग गरेको हो।   टीआर्इ नेपालले विगत २०६८/०६९ साल देखिका महालेखापरीक्षकका प्रतिवेदनहरू संसद्को सार्वजनिक लेखा समितिमा छलफल नभएको भन्दै…

    विस्तृतमा पढ्नुस्

  • एपेक्स बैंक घोटलामा तानिए निर्माण व्यवसायी मनोज भेटवाल

    एपेक्स बैंक घोटलामा तानिए निर्माण व्यवसायी मनोज भेटवाल

    काठमाडौं : एपेक्स बैक घोटला काण्डमा क बर्गका निर्माण व्यवसायी पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले सोमवार दिउँसो ठेकेदार मनोज भेटवाललाई पक्राउ गरेको हो।  भेटवालले बैकका कर्मचारीको मिलोमतोमा कमसल जग्गा धितो राखेर ११ करोड ९० लाखभन्दा बढी ऋण लिएको व्यूरोका एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए। भेटवालले राजधानीका कलंकी लगायतका आकासे पुल निर्माणका लागि भन्दै इनोभेटिभ कन्सेप्ट नेपालका नामबाट बैक ऋण…

    विस्तृतमा पढ्नुस्

  • नेपालगन्ज कप क्रिकेट : बाँके ब्लास्टर्सको विजयी सुरुवात

    नेपालगन्ज कप क्रिकेट : बाँके ब्लास्टर्सको विजयी सुरुवात

    कोहलपुर : कोहलपुरमा सोमवारबाट सुरु भएको आर्शिवाद पेन्ट्स नेपालगन्ज कप टी-२० क्रिकेटमा जिसान बाँके ब्लास्टरले विजयी सुरुवात गरेको छ। प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा कप्तान महेश क्षेत्रीको अनुपस्थितीमा प्रज्वल शाहीको कप्तानीमा खेलेको बाँकेले आशिर्वाद पाल्पा योद्याजलाई ६ विकेटले पराजित गर्‍यो। निर्धारित २० ओभरमा पाल्पा योद्याजले १५३ रन बनाएको थियो। पाल्पा योद्याजका लागि रीत गौतमले अर्धशतक प्रहार गरे। उनले ५०…

    विस्तृतमा पढ्नुस्

  • यस्ता छन् ५० दिनमा गृहमन्त्री थापाका ५० काम

    यस्ता छन् ५० दिनमा गृहमन्त्री थापाका ५० काम

    काठमाडौं : गृहमन्त्री रामबहादुर थापाले विभागीय मन्त्रालयको जिम्मेवारी सम्हालेको सोमवार ५० दिन पूरा भएको छ। गृहमन्त्री भएदेखि प्रहरीको मेसमा खाना खानेदेखि विमानस्थल भ्रमण गरेर मन्त्री थापा चर्चामा रहिरहे। ५० दिनमा गृहमन्त्रीले के के काम गरे त? गृहमन्त्रीले गत चैत १९ गते ‘राष्ट्रिय एकता र जनसेवाका लागि गृह प्रशासन, विकास र समृद्धिको लागि शान्ति सुरक्षा र सुशासन’भन्ने मुख्य नारा रहेको ८२…

    विस्तृतमा पढ्नुस्

  • मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

    मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

    विराटनगरः मोरङको कानेपोखरीस्थित खोर्साने–केराबारी सडकखण्डमा शनिबार साँझ मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। को २८ प ८०९० नम्बरको मोटरसाइकलका चालक कानेपोखरी–८ बस्ने २२ वर्षीय सुजन कोइरालाको मृत्यु भएको विराटचोक प्रहरी चौकीले जनाएको छ। उनको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको हो। सोही मोटरसाइकलमा सवार सुन्दरहरैचा–८ बस्ने अनिस भट्टराईको सोही प्रतिष्ठानमा…

    विस्तृतमा पढ्नुस्

  • मुस्लिम ब्रदरहुडका प्रमुख मोहमद बादीलाई आजीवन काराबासको सजाय

    मुस्लिम ब्रदरहुडका प्रमुख मोहमद बादीलाई आजीवन काराबासको सजाय

    काएरोः इजिप्टको एक अदालतले मुस्लिम ब्रदरहुड समूहका प्रमुख नेता मोहमद बादीलाई हिंसा भड्काएको आरोपमा आजीवन काराबासको सजाय तोकेको इजिप्टको राज्य सञ्चालित समाचार संस्था मेनाले जनाएको छ। इजिप्टको उच्च अदालतले उनको पुनरावेदनमाथि सुनुवाइ गर्दै अन्तिम निर्णय सुनाएको हो। निर्णय अनुसार बादी तथा उनका समूहका १७ सदस्यले सशस्त्र हड्तालमा संलग्नता जनाएको तथा विरोधीको हत्या प्रयास गरेको अभियोगमा आजीवन कारावासको सजाय तोकिएको हो।…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री ओली र पत्नी राधिकाद्वारा मुगुका दुई बालिकालाई विद्यालय भर्ना, अभिभावकत्व ग्रहण

    प्रधानमन्त्री ओली र पत्नी राधिकाद्वारा मुगुका दुई बालिकालाई विद्यालय भर्ना, अभिभावकत्व ग्रहण

    काठमाडौँः दुई वर्षभित्र निरक्षरता हटाउने उद्देश्य अनुसार सुरु गरिएको विद्यालय भर्ना अभियान अन्तर्गत प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुमा ६ वर्षीय एक बालिकालाई विद्यालय भर्ना गरेका छन्। अभियान अन्तर्गत प्रधानमन्त्री ओलीले मुगुको मुगुम कार्मारोङ्ग गाउँपालिका वडा नम्बर ८ का छिजु तामाङ र कार्मा टोन्डु लामाका ६ वर्षीया छोरी थिल्ने साङ् तामाङलाई विद्यालय भर्ना गरेको हुन्।  २०६८ साल चैत १९ जन्मिएकी तामाङलाई प्रधानमन्त्रीले…

    विस्तृतमा पढ्नुस्

  • आइपीएल : सनराइजर्स हैदरावादको लगातार तेस्रो जित

    आइपीएल : सनराइजर्स हैदरावादको लगातार तेस्रो जित

    काठमाडौं : इन्डियन प्रिमियर लिग आइपीएलमा सनराइजर्स हैदरावादले लगातार तेस्रो जित हात पारेको छ। कोलकताका पूर्व खेलाडी शकिब अल हशनको अलराउण्ड प्रदर्शन तथा कप्तान केन विलियमसनको अर्धशतक मद्दतमा हैदरावादले कोलकता नाइट राइडर्सलाई ५ विकेटले हरायो। कोलकताले दिएको १३९ रनको लक्ष्य हैदरावादले १९ ओभरमा ५ विकेट गुमाएर पुरा गर्‍यो। हैदरावादलका लागि कप्तान विलियमसनले ४४ बल खेल्दै ४ चौका र १ छक्काको…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिगको उपाधि जित्न म्यानचेष्टर सिटीलाई एक जित आवश्यक

    प्रिमियर लिगको उपाधि जित्न म्यानचेष्टर सिटीलाई एक जित आवश्यक

    लिग लिडर म्यानचेष्टर सिटि टोटनहमलाई ३-१ ले पराजित गर्दै प्रिमियर लिगको उपाधि नजिक पुगेको हो। सिटीलाई अब लिग जित्न मात्र २ अंक आवश्यक छ। यस्तोमा सिटीले अर्को साता घरेलु मैदानमा स्टोकलाई हराए उपाधि जित्नेछ। बेम्लीमा भएको खेलमा सिटीलाई जित दिलाउन गाब्रिएल जेसस, इकाए गुन्डागोन र रहिम स्टर्लिङले गोल गरे। टोटनहमका लागि क्रिस्टियन एरिकसनले एक गोल गरे। जितपछि सिटीले ३३ खेलबाट…

    विस्तृतमा पढ्नुस्

  • चितवनमा छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु, ९ जना घाइते

    चितवनमा छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु, ९ जना घाइते

    रत्ननगरः चितवनमा दुई छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ। अन्य नौ जना घाइते भएका छन्। पूर्वी चितवनको राप्ती नगरपालिका–२ गडौलीस्थित राजमार्गमा नवलपुरबाट हेटौँडा जाँदै गरेको ना १ ज ३६०९ नम्बरको सुमो गाडी अनियन्त्रित भई सडक छेउमा पल्टिँदा एक जनाको मृत्यु भएको छ। सो दुर्घटनामा नौ जना घाइते भएका छन्। शनिबार साँझ भएको उक्त दुर्घटनामा परी मकवानपुर जिल्ला बसामाडीका २१…

    विस्तृतमा पढ्नुस्

  • सर्वोच्च अदालतमा अब दैनिक ‘मिडिया ब्रिफिङ’

    सर्वोच्च अदालतमा अब दैनिक ‘मिडिया ब्रिफिङ’

    काठमाडौँः सूचना प्रवाहलाई व्यवस्थित बनाउन भन्दै सर्वोच्च अदालतले आजदेखि दैनिक मिडिया ब्रिफिङ गर्ने भएको छ। प्रवक्ता, सहायक प्रवक्ता एवं सूचना अधिकारीको उपस्थितिमा अदालतले आजदेखि दैनिक मिडिया ब्रिफिङ सुरु गर्न लागेको हो।  सूचना वितरण प्रभावकारी नभएको भन्ने गुनासोपछि कायम मुकायम प्रधानन्यायाधीश दीजकराज जोशीको निर्देशनमा सर्वोच्च प्रशासनले दैनिक ब्रिफिङ गर्ने निर्णय गरेको हो ।  सर्वोच्च प्रशासनका अनुसार कार्यदिन परेका आइतबारदेखि बिहीबारसम्म दैनिक…

    विस्तृतमा पढ्नुस्

  • इलामको चुलाचुली गाउँपालिका कार्यालयमा बम विस्फोट, भवनमा क्षति

    इलामको चुलाचुली गाउँपालिका कार्यालयमा बम विस्फोट, भवनमा क्षति

    मंगलबारेः इलामको चुलाचुली गाउँपालिका कार्यालयमा गएराति बम विस्फोट भएको छ। अज्ञात समूहले प्रेसरकुकर बम विस्फोट गराएको हो। कार्लायलको सभाहलमा प्रेसरकुकर बम विस्फोट गराएपछि सभाहलको निर्माणाधीन माथिल्लो तलामा क्षति पुगेको कार्यकारी अधिकृत छवि खतिवडाले जानकारी दिए। सभाहलको आठ वटा झ्यालका सिसा फुटेका छन भने आल्मुनियमको सिलिङ पूर्णरुपमा क्षति पुगेको बताइएको छ। स्थानीय सरकारको मुख्यालयमा नै बम विस्फोटको घटनाले स्थानीय त्रसित छन्।…

    विस्तृतमा पढ्नुस्

  • होटलमा युवतीको हत्यापछि फरार रहेका अभियुक्त भारतमा समातिए

    होटलमा युवतीको हत्यापछि फरार रहेका अभियुक्त भारतमा समातिए

    काठमाडौँ युवती हत्याका फरार अभियुक्त सल्यानका गोपाल शर्मा दुई सातापछि भारतमा पक्राउ परेका छन्। पक्राउ परेका शर्मालाई काठमाडौं ल्याइएको छ। गोङ्गवुस्थित भूमेश्वरी होटेलको कोठा नम्बर २०३ मा चैत २३ गते चितवन घर भएकी एक युवतीको शव फेला परेको थियो। युवतीसँगै होटल पुगेका शर्मा भने फरार थिए। फरार शर्मालाई प्रहरी खोजी सूचीमा राखेको थियो। शर्मा पक्राउसँगै घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको…

    विस्तृतमा पढ्नुस्

  • कुस्मा नगरपालिकाकी उपमेयर लामिछाने जिप दुर्घटनामा घाइते

    कुस्मा नगरपालिकाकी उपमेयर लामिछाने जिप दुर्घटनामा घाइते

    पोखराः काठमाडौँबाट पोखरा आउँदै गरेकी पर्वतको कुस्मा नगरपालिकाकी उपमयेर सीता काफ्ले लामिछाने सवारी दुर्घटनामा परी घाइते भएकी छन्।  लामिछाने सवार जिपलाई पोखराबाट दुलेगौँडातर्फ जाँदै गरेको ट्रकले ठक्कर दिँदा उनी घाइते भएकी हुन्।   पोखरा लेखनाथ महानगरपालिकाको वडा नम्बर ३२ तल्लो गनगाँैडामा  ना २ ख ९७८९ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ना ४ च ५०५४ नम्बरको बोलेरो जिप ठोक्किएको…

    विस्तृतमा पढ्नुस्

  • प्रहरी महानिरीक्षक खनालको निर्देशनः 'व्यक्ति हेरेर काम नगर्नू'

    प्रहरी महानिरीक्षक खनालको निर्देशनः 'व्यक्ति हेरेर काम नगर्नू'

    काठमाडौँः प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले व्यक्ति हेरेर काम नगर्न मातहतका प्रहरी अधिकारीलाई निर्देशन दिएका छन्। आइतबार बिहान प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित ब्रिफिङमा प्रहरीमा व्यक्ति हेरेर काम गर्ने शैली मौलाएको भन्दै यसलाई अन्त्य गरी समान व्यवहार गर्न महानिरीक्षक खनालले निर्देशन दिएका हुन्।  ब्रिफिङमा सहभागी एक प्रहरी अधिकारीका अनुसार खनालले कुनै पनि प्रलोभनमा परेर काम नगर्न प्रहरी अधिकारीलाई निर्देशन दिए।  महानिरीक्षक…

    विस्तृतमा पढ्नुस्

  • हिलो पानी खेलेर सिरुवा पर्व मनाइँदै, पूर्वी मधेसमा सार्वजनिक बिदा

    हिलो पानी खेलेर सिरुवा पर्व मनाइँदै, पूर्वी मधेसमा सार्वजनिक बिदा

    काठमाडौँः पूर्वी मधेसका पाँच जिल्लामा आज सार्वजनिक बिदा दिइएको छ। सिरुवा पर्वका अवसरमा केन्द्र सरकारले ती जिल्लाहरूमा सार्वजनिक बिदा दिएको हो। झापा, मोरङ, सुनसरी, सप्तरी र सिरहामा सिरुवा पर्वको बिदा दिइएको हो। विशेषतः पूर्वका थारु, राजवंशी, गनगाई सन्थाल जातिले हिलो पानी खेलेर सिरुवा पर्व मनाउने गरेका छन्। यसै गरी मध्य मधेसका अधिकांश जिल्लाहरूमा जुडशितल मनाइँदै छ। हिजो सातु खाएर ‘सतुवाइन’ मनाएका…

    विस्तृतमा पढ्नुस्

  • सितारको धुनको एल्बम ‘जर्नी अफ फ्रेट्स’ सार्वजनिक

    सितारको धुनको एल्बम ‘जर्नी अफ फ्रेट्स’ सार्वजनिक

    काठमाडौं: सितारवादक सिता मैया राजचलले सितारको धुनका लागि भिडियो बनाएकी छिन्। ‘जर्नी अफ फ्रेट्स’ नामक एल्बम र एल्बममा समावेश ‘रोज गार्डेन’ नामक धुनको भिडियो शुक्रबार सार्वजनिक गरिएको हो।  सितारवादनका तिन एल्बम बजारमा ल्याइसकेकी सिताले गीत र म्युजिक भिडियोको बजार राम्रो भएको समयमा सितारवादनको एल्बम निकाल्नु फाइदाको कुरा नभएको बताइन्। ‘म आफ्नोतर्फबाट यसको उत्थानमा लाग्न चाहन्छु।’  ललितकला क्याम्पसमा ६ वर्ष भन्दा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell