PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

  • भारतीय दूतावासको इकाई कार्यालयमा बम विस्फोट, पर्खालमा सामान्य क्षति

    भारतीय दूतावासको इकाई कार्यालयमा बम विस्फोट, पर्खालमा सामान्य क्षति

    काठमाडौँः विराटनगरस्थित भारतीय दूतावासको इकाई कार्यालयमा बम विस्फोट भएको छ। सोमबार राति भएको विस्फोटमा भवनको पर्खालमा सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। मोटरसाइकलमा आएका दुई युवाले बम राखेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ। विस्फोट नेत्रविक्रम चन्द विप्लव समूहले गराएको प्रहरी स्रोतको दाबी छ। यद्यपि विस्फोटको जिम्मेवारी कसैले लिएको छैन।  दश वर्ष अघि सप्तकोशीमा आएको बाढीपछि राहत  र…

    विस्तृतमा पढ्नुस्

  • कटुवा पेस्तोलसहित दुईजना पक्राउ

    कटुवा पेस्तोलसहित दुईजना पक्राउ

    नेपालगन्ज बाँके जिल्लामा कटुवा पेस्तोलसहित पक्राउ परेका दुई जनालाई सोमबार यहाँ सार्वजनिक गरिएको छ। नेपालगञ्जस्थित संघीय प्रहरी एकाई कार्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा बाँके जानकी गाउँपालिका–६ का प्रमोदकुमार चमार र शोभाराम यादवलाई एक थान कटुवा पेस्तोलसहित सार्वजनिक गरिएको हो । आरोपीबाट प्रहरीले कटुवा पेस्तोल र सोमा प्रयोग हुने तीन राउण्ड गोली बरामद गरेको प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिए।…

    विस्तृतमा पढ्नुस्

  • सुन व्यवसायी साजनको हत्यामा संलग्न रहेको आरोपमा थप दुई पक्राउ

    सुन व्यवसायी साजनको हत्यामा संलग्न रहेको आरोपमा थप दुई पक्राउ

    सुरुङ्गाः बिर्तामोडका सुन व्यवसायी साजन मुखियाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले थप दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बिर्तामोड–५ निवासी २१ वर्षीय मामा भान्जा भनिने सुरज चौधरी र बिर्तामोड–३ का २२ वर्षीय राहुल भनिने राजेश साह रहेका छन्। उनीहरुलाई प्रहरीले बिर्तामोडबाट पक्राउ गरेको हो। पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत झापामा सोमबार म्याद थप गरी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • वाम एकता संयोजन समिति बैठक बस्दै, ९ गते होला एकता?

    वाम एकता संयोजन समिति बैठक बस्दै, ९ गते होला एकता?

    काठमाडौँः नेकपा एमाले तथा माओवादी केन्द्रबीच एकीकरणका विषयमा छलफल गर्न वाम एकता संयोजन समिति बैठक आज बस्दैछ। सोमबार दुई दलका शीर्ष नेताबीचको छलफलपछि आज एकता संयोजन समिति बैठक बोलाइएको हो। एकता संयोजन समितिमा शीर्ष नेताहरुको प्रतिनिधित्व छ। प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार बिहान ९ बजे समिति बैठक बोलाइएको छ। प्रधानमन्त्रीको भारत भ्रमणपछि सोमबार दुई शीर्ष नेताबीच विवादित विषयमा ‘वान टु वान’…

    विस्तृतमा पढ्नुस्

  • अपराध अनुसन्धान महाशाखा प्रमुखमा एसएसपी धिरजप्रताप सिंह

    अपराध अनुसन्धान महाशाखा प्रमुखमा एसएसपी धिरजप्रताप सिंह

    काठमाडौँः प्रहरी प्रधान कार्यालयले महानगरीय अपराध अनुसन्धान महाशाखाको जिम्मेवारी एसएसपी धिरजप्रताप सिंहलाई दिएको छ।  ३३ किलो सुन प्रकरणमा शंकास्पद भूमिका देखिएको भन्दै एसएसपी दिवेश लोहनीलाई महाशाखा प्रमुखबाट हटाइएको थियो। एसएसपी सिंह यसअघि अञ्चल कार्यालय वागमतीमा कार्यरत थिए। प्रधान कार्यालयले वैशाख २ गते नै सिंहलाई महाशाखाको जिम्मेवारी सम्हाल्न पत्र थमाएको थियो।   

    विस्तृतमा पढ्नुस्

  • एमाले माओवादी निर्णायक वार्तामा, एकताबारे होला सहमति?

    एमाले माओवादी निर्णायक वार्तामा, एकताबारे होला सहमति?

    काठमाडौँः नेकपा एमाले तथा माओवादी केन्द्रबीच एकीकरणका विषयमा छलफल गर्न वाम एकता संयोजन समिति बैठक बालुवाटारमा सुरु भएको छ। एकता संयोजन समितिमा शीर्ष नेताहरुको प्रतिनिधित्व छ। प्रधानमन्त्री निवास बालुवाटारमा बैठक जारी छ। प्रधानमन्त्रीको भारत भ्रमणपछि सोमबार दुई शीर्ष नेताबीच विवादित विषयमा ‘वान टु वान’ छलफल भएको थियो। दुई नेताबीचको छलफलपछि मंगलबार एकता संयोजन समिति बोलाइएको हो। वैशाख ९ गते पार्टी…

    विस्तृतमा पढ्नुस्

  • चट्याङ लागेर एकको मृत्यु, दुई घाइते

    चट्याङ लागेर एकको मृत्यु, दुई घाइते

    विराटनगरः चट्याङ लागेर सोमबार साँझ ६ बजे सोलुखम्बुमा एकजनाको मत्यु भएको छ भने खोटाङमा दुइजना घाइते भएका छन्। सोलुखम्बुको दूधकोशी–७ बस्ने ३८ वर्षीय सीताराम राईको खेतमा काम गरिरहेको समयमा चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको १ नं प्रदेश प्रहरी कार्यालय, विराटनगरले जनाएको छ। त्यस्तै, चट्याङमा परेर खोटाङमा दुईजना घाइते भएका छन्। दिक्तेलको रुपाकोट–मझुवागढी–४ बस्ने पुण्यबहादुर कटुवालको चार वर्षीय छोरा प्रेम कटुवाल…

    विस्तृतमा पढ्नुस्

  • 'चङ्गा'को 'कम्पनी माला' रिलिज

    'चङ्गा'को 'कम्पनी माला' रिलिज

    काठमाडौं: फिल्म ‘चङ्गा’ को पहिलो गीत रिलिज भएको छ। प्रचारप्रसारको लागि फिल्म युनिटले ‘कम्पनी माला’ बोलको गीत भिडियोसहित युट्युब रिलिज गरेको हो। सार्वजनिक गीतमा राजनराज शिवाकोटी र अञ्जु पन्तको स्वर रहेको छ। राजनराज स्वयंमले संगीत दिएको गीतमा राजेन्द्र थापाको शब्द रहेको छ। मुख्य कलाकारहरु फिचर्ड गीतको भिडियोमा कोरियोग्राफी कविराज गहतराजको छ। एरेञ्जको काम शैलेन्द्र प्रधानले गरेका छन्। निर्देशक किशोर भण्डारी…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंका सिंगल थिएटरमा पनि अब इटिकेटिङ

    काठमाडौंका सिंगल थिएटरमा पनि अब इटिकेटिङ

    काठमाडौं: उपत्यकामा संचालिच सिंगल थिएटरहरुमा बक्स अफिस प्रणालीको इटिकेटिङ सिस्टम लागु हुने भएको छ। वर्ष २०७५ सालको शुरुवातसँगै फिल्मको टिकेटिङमा नयाँ प्रयास गरिएको हो। साथै मल्टिप्लेक्स सिनेमा घरहरुमा सञ्चालित इटिकेटिङ सिस्टमलाई पनि चलचित्र विकास बोर्डले आफ्नो डाटाहवमा जोड्दैछ।    चलचित्र विकास बोर्ड अध्यक्ष निकिता पौडेलद्वारा बैशाखको पहिलो साता देखि बक्स अफिस लागु गर्ने भनिएको छ। जस अनुरुप चावहिलस्थित गोपीकृष्ण मुभिजमा यसको…

    विस्तृतमा पढ्नुस्

  • प्रदर्शन क्षेत्र तोकेकोमा नेवसंघको विरोध: काठमाडौं प्रमुखलाई ज्ञापनपत्र

    प्रदर्शन क्षेत्र तोकेकोमा नेवसंघको विरोध: काठमाडौं प्रमुखलाई ज्ञापनपत्र

    काठमाडौं: निश्चित क्षेत्रमा मात्र विरोध तथा प्रदर्शनको कार्यक्रम गर्न पाइने जिल्ला प्रशासन कार्यालयले तोकेपछि नेपाल विद्यार्थी संघले विरोध गरेको छ।  नेपाली कांग्रेसको भातृ संगठन नेविसंघले मंगलवार जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुखलाई ज्ञापनपत्र बुझाएको छ। 'यो त शाहीकालको भन्दा कडा निर्णय भयो। निश्चित स्थानमा प्रदर्शन गर्ने कुरा हामि मान्दैनौं।' नेविसंघका केन्द्रिय सदस्य शुशिल भट्टले भने। गत आइतवार  सुचना जारी गर्दै काठमाडौंका…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश ३ का मुख्यमन्त्रीलाई देउवाले भने: प्रदेशको केन्द्र सार्ने प्रस्तावमा अहिल्यै छलफल नगर्नु

    प्रदेश ३ का मुख्यमन्त्रीलाई देउवाले भने: प्रदेशको केन्द्र सार्ने प्रस्तावमा अहिल्यै छलफल नगर्नु

    हेटौँडा: नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलसँग आज बिहान भेटी हेटौँडाबाट अन्यत्र प्रदेश राजधानी नसार्न आग्रह गरेका छन्।   पूर्वप्रधानमन्त्री देउवाले काँग्रेसको नेतृत्वमा रहेको तत्कालीन सरकारले हेटौँडालाई अस्थायी राजधानी तोकेको बताउँदै प्रदेशसभामा काभ्रेपलाञ्चोक र नुवाकोटलाई प्रदेश राजधानी बनाउन दर्ता भएको दुई प्रस्ताव तत्काल छलफलमा नल्याउन र त्यसबारे हाल निर्णय नगर्न पनि अनुरोध गरे।  जिल्ला…

    विस्तृतमा पढ्नुस्

  • क्यानको विशेष साधारणसभा बिहिवार

    क्यानको विशेष साधारणसभा बिहिवार

    काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान)को विशेष साधारण सभा बिहिबार र शुक्रबार काठमाडौंमा हुने भएको छ। आइसीसीको प्रतिनिधिको उपस्थितमा साधारण सभा हुने क्यानका महासचिव अशोकनाथ प्याकुरेलले बताए। यद्यपि आइसीसीबाट उपस्थित हुने प्रतिनिधीको टुंगो भने लागेको छैन। त्यस्तै क्यानको चूनावमा क्यानका सदस्यहरुले प्रत्यक्ष रुपमा उम्मेद्वार हुन र भोट हाल्न नपाउने व्यवस्था गरेको महासचिव प्याकुरेलले जानकारी दिए। त्यसैगरी क्यानको चूनावको लागि आइसीसीले मनिटरिङ…

    विस्तृतमा पढ्नुस्

  • नरदेवी अस्पतालका निर्देशक यादव घुससहित पक्राउ

    नरदेवी अस्पतालका निर्देशक यादव घुससहित पक्राउ

    काठमाडौं : नरदेवी आयुर्वेद अस्पतालका निमित्त निर्देशक घुसको रकम सहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले अस्पतालका निर्देशक डाक्टर रामदेव यादवलाई पक्राउ गरेको हो। ३७ हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा उनलाई पक्राउ गरेको हो।

    विस्तृतमा पढ्नुस्

  • आठौँ दक्षिण एसियाली जुडो च्याम्पियन आगामी शनिवारदेखि

    आठौँ दक्षिण एसियाली जुडो च्याम्पियन आगामी शनिवारदेखि

    काठमाडौं : आठौँ दक्षिण एसियाली जुडो च्याम्पियनसिप यही वैशाख ८ देखि १० गतेसम्म नेपालमा हुँदैछ। दक्षिण एसियाली जुडो संघको नियमित कार्यक्रम अन्तर्गत नेपाल जुडो संघले तेस्रो पटक दक्षिण एसियाली स्तरको च्याम्पियनसिप गर्न लागेको हो। यसअघि संघले सन् २००८ मा पाँचौ तथा २०१४ मा सातौँ च्याम्पियनसिप आयोजना गरेको थियो। तीन दिन चल्ने च्याम्पियनसिपमा नेपालसहित दक्षिण एसियाका ६ देशका खेलाडीहरुको सहभागिता हुनेछ।…

    विस्तृतमा पढ्नुस्

  • दयाहाङ राई र राजन खतिवडाको संयुक्त निर्देशनमा 'क्लब सेभेन'

    दयाहाङ राई र राजन खतिवडाको संयुक्त निर्देशनमा 'क्लब सेभेन'

    काठमाडौं: अभिनेता दयाहाङ राईको निर्देशन रहेको नयाँ नाटक मञ्चन हुँदैछ। नाट्यकर्मी राजन खतिवडासँगको संयुक्त निर्देशनमा नाटक 'क्लब सेभेन' शुरु हुन लागेको हो। दोहोरो चरित्रमा बाँच्न संघर्ष गर्न बाध्य मानिसको प्रतिनिधि पात्र नाटकमा देखाइन्‍छ। नेपाली फिल्म क्षेत्रमा व्यस्त दयाहाङ राईले नाटक निर्देशनमा सक्रियता देखाएका छन्। उनले यसअघि 'झ्यालिञ्चा' निर्देशन गरेका थिए। नाटक बारे उनी भन्छन्,'आफ्नो उपस्थिति खोज्न मान्छे पुग्ने कृत्रिम ठाउँहरु…

    विस्तृतमा पढ्नुस्

  • पिस सेलेब्रेसनका लागि 'टुर डे लुम्बिनी' साइकल र्‍याली

    पिस सेलेब्रेसनका लागि 'टुर डे लुम्बिनी' साइकल र्‍याली

    काठमाडौं : शान्ति र समृद्धि अभियानको उदेश्यसहित टुर डे लुम्बिनी पेडल फर पिस-२०१८ साइकल र्‍याली यही वैशाख १४ देखि १७ गतेसम्म हुने भएको छ। बुद्ध जयन्तीको अवसर पारेर हुन लागेको बृहत साइकल र्‍याली काठमाडौंको स्वयम्भुस्थित भगवानपाउबाट सुरु भई १७ गते बिहान बुद्धको जन्मस्थल लुम्बिनी पुगेर सकिने आयोजक टुर डे लुम्बिनीका उपाध्यक्ष मेघ आलेले बताए। र्‍यालीमा नेपाल र विदेशका गरी १००…

    विस्तृतमा पढ्नुस्

  • जापान र अमेरिका पनि हुईंकदै 'कोहलपुर एक्सप्रेस'

    जापान र अमेरिका पनि हुईंकदै 'कोहलपुर एक्सप्रेस'

    काठमाडौं: फिल्म कोहलपुर एक्सप्रेस जापान र अमेरिका प्रदर्शनपनि तय भएको छ। निर्माता रहेकी केकी अधिकारीले दुई देशको थिएटरिकल राइट्स बिक्री बारे जानकारी दिएकी हुन्। फिल्म अमेरिकामा बैशाख १४ (अप्रिल २७) रिलिज हुने भएकोझ छ। नेपालमा पनि सोही दिनबाट फिल्म प्रदर्शनमा आउँछ। कमेडी जनराको‘कोहलपुर एक्सप्रेस’लाई प्लानेट थ्री फिल्म्स, कोसेली इभेन्ट्स, नेप्सिन र फ्युजन इन्टरनेसनलले अमेरिका वितरणको जिम्मा लिएका छन्। अमेरिकाका डलास,…

    विस्तृतमा पढ्नुस्

  • सलमान खानलाई नेपाल आउने बाटो खुल्यो, अदालतले दियो विदेश भ्रमणको स्वीकृति

    सलमान खानलाई नेपाल आउने बाटो खुल्यो, अदालतले दियो विदेश भ्रमणको स्वीकृति

    नयाँ दिल्ली : धरौटीमा रिहा भएका बलिउड एक्टर सलमान खानलाई नेपाल भ्रमणको बाटो खुलेको छ। जोधपुर अदालतले खानलाई विदेश यात्राका लागि अनुमति दिएको हो।  सलमान खानले विदेश यात्राका लागि जोधपुर जिल्ला प्रशासन र अदालतमा निवेदन दिएका थिए। मे २५ देखि जुलाई १० को बीचमा सलमान क्यानडा, नेपाल र अमेरिकाको यात्रा गर्दैछन्।  सन् १९९८ मा फिल्म हम साथ साथ हैं को…

    विस्तृतमा पढ्नुस्

  • नेपाल 'युएन वुमन'को कार्यकारी बोर्डको सदस्यमा निर्वाचित

    नेपाल 'युएन वुमन'को कार्यकारी बोर्डको सदस्यमा निर्वाचित

    काठमाडौं : नेपाल संयुक्त राष्ट्र संघको लैंगिक समानता सशक्तिकरण सम्बन्धि बोर्ड (युन – वुमन)को कार्यकारी बोर्डको सदस्यमा निर्वाचित भएको छ। वर्ष २०१९–२०२१ का लागि नेपाल निर्वाचित भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।  सन् २०१० मा स्थापना भएको राष्ट्रसंघीय स्वायत्त संस्था युएन वुमनको कार्यकारी बोर्डमा नेपाल पहिलो पटक निर्वाचित भएको हो।  नेपालसँगै एसिया प्रशान्त क्षेत्रबाट भारत,  बंगलादेश, मंगोलिया र साउदी अरेबिया पनि…

    विस्तृतमा पढ्नुस्

  • गोपाल पराजुलीले गराएको शपथ सदर, रिट खारेज

    गोपाल पराजुलीले गराएको शपथ सदर, रिट खारेज

    काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीबाट लिएको शपथविरुद्ध परेको रिट निवेदन सर्वोच्च अदालतले आज खारेज गरेको छ।  न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले राष्ट्रपति भण्डारीको शपथसम्बन्धी विवादको रिट निवेदन खारेज गरेको हो।  अवकाश प्राप्त प्रधानन्यायाधीशले राष्ट्रपति भण्डारीलाई शपथ ग्रहण गराउनु असंवैधानिक भएको उल्लेख गर्दै अधिवक्ताद्वय नारायण खरेल र हेममणि सुवेदीले गत चैत १४ गते रिट निवेदन दायर…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell