PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

  • नेपालगन्ज कप क्रिकेट : लुम्बिनी यात्रीज र दंगाली गोर्खाज विजयी

    नेपालगन्ज कप क्रिकेट : लुम्बिनी यात्रीज र दंगाली गोर्खाज विजयी

    नेपालगन्ज : आर्शिवाद पेन्ट्स नेपालगन्ज कप क्रिकेटको मंगलवार भएको खेलमा एबरोल टीएमटी लुम्बिनी यात्रीज र एन आई सि एसिया दंगाली गोर्खाजले जित हासिल गरेका छन्। कोहलपुर क्रिकेट मैदानमा जारी प्रतियोगिताको दोस्रो दिन भएको पहिलो खेलमा लुम्बिनी यात्रीजले बाँके ब्लास्टर्सलाई ६ विकेटले पराजित गर्‍यो। बाँकेले नर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३८ रन बनाएको थियो। बाँकेका लागि सोनु तामाङले विष्फोटक ब्याटिङ…

    विस्तृतमा पढ्नुस्

  • अन्तर्राष्ट्रिय जीएम बुद्धिचाल : भारतीय आईएम हर्ष भाराथाकोटीलाई उपाधि

    अन्तर्राष्ट्रिय जीएम बुद्धिचाल : भारतीय आईएम हर्ष भाराथाकोटीलाई उपाधि

    काठमाडौं : काठमाडौं ओपन अन्तर्राष्ट्रिय जीएम बुद्धिचाल प्रतियोगिताको उपाधि २४२४ रेटेड भारतीय इन्टरनेशनल मास्टर हर्ष भाराथाकोटीले जितेका छन्। उनले अन्तिम तथा नवौं चरणको खेलमा अजरबैजानका २५०४ रेटेड ग्राण्ड मास्टर अजर मिर्जोभसँग बराबरी खेलेसँगै ७.५ अंकका साथ उपाधि उचालेका हुन्। हर्षाले ६ खेलमा जीत तथा तीन खेलमा बराबरी नतिजा निकाले। उपाधि सँगै हर्षले नगद दुई लाख पुरस्कार पाए। सेतो गोटी लिएर…

    विस्तृतमा पढ्नुस्

  • युवती हत्याको अभियोगमा एकजना पक्राउ

    युवती हत्याको अभियोगमा एकजना पक्राउ

    सुर्खेतः सुर्खेतमा युवती हत्याको अभियोगमा एक जना पक्राउ परेका छन्। पञ्चपुरी नगरपालिका–२, सालकोटकी २१ वर्षीया गीता चपाईँको हत्याको अभियोगमा फरार रहेका सुर्खेतको बराहताल गाउँपालिका–८, कुनाथरीका १९ वर्षीय सुवास बोहरा पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय सुर्खेत र केन्द्रीय अनुसन्धान ब्यूरो काठमाडौँको संयुक्त अनुसन्धानका क्रममा सुवासलाई काभ्रेपलाञ्चोकबाट पक्राउ गरिएको हो। फोन र फेसबुकको विस्तृत विवरणका आधारमा सुवासलाई काभ्रेपलाञ्चोकवाट पक्राउ गरिएको जिल्ला…

    विस्तृतमा पढ्नुस्

  • ला लिगा : रियल मड्रिड विजयी

    ला लिगा : रियल मड्रिड विजयी

    स्पानिस ला लिगामा गएराती भएकव खेलमा रियल मड्रिड विजयी भएको छ। रियलले मालागालाई २-१ ले पराजित गर्दै तेस्रो स्थानमा उक्लेको हो। रियलका लागि इस्को र कासेमिरोले एक-एक गोल गरे। मालागाका डिएगो रोलानले एक गोल फर्काए। जितपछि ३२ खेलबाट ६७ अंक जोडेको रियलले भ्यालेन्सियालाई पछि पार्दै तेस्रो स्थानमा उक्लेको हो। मालागा भने ३२ खेलबाट १७ अंकका साथ अंकतालिकाको पूछारमा छ।

    विस्तृतमा पढ्नुस्

  • आइपीएल : चेन्नाईविरुद्ध पञ्जाव ४ रनले विजयी

    आइपीएल : चेन्नाईविरुद्ध पञ्जाव ४ रनले विजयी

    इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत आइतबारको दोस्रो खेलमा किंग्स एलेभेन पञ्जावले चेन्नाई सुपर किंग्सलाई ४ रनले पराजित गरेको छ। क्रिस गेलले पञ्जावको लागि पहिलो खेल खेल्दै अर्धशतक बनाएपछि उच्च स्कोर बनाएको पञ्जावले चेन्नाईमाथि रोमाञ्चक जित हात पारेको हो। चेन्नाईका कप्तान महेन्द्रसिंह धोनीले आक्रमक ब्याटिङ गर्दै अर्धशतक बनाएपछि १९८ रनको लक्ष्य पछ्याएको चेन्नाईले १९३ रन मात्र बनाउन सक्यो। टस हारेर पहिले…

    विस्तृतमा पढ्नुस्

  • वाम एकता विवादः निर्णायक छलफलमा बस्दै ओली प्रचण्ड

    वाम एकता विवादः निर्णायक छलफलमा बस्दै ओली प्रचण्ड

    काठमाडौँः वैशाख ९ गते पार्टी एकता गर्ने लक्ष्यसाथ अघि बढेका दुई वाम दलबीच आज औपचारिक रूपमा छलफल अघि बढ्ने भएको छ। गत बुधबारदेखि लगातार रूपमा स्थगित हुँदै आएको एकता संयोजन समितिको बैठक निश्चित भएको छैन। आइतबार बैठक तय भए पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बैठक स्थगित गरेर सिन्धुपाल्चोकको सुकुटे पुगेका थिए।  प्रधानमन्त्री केपी शर्मा ओलीको निजी सचिवालयका अनुसार एकता…

    विस्तृतमा पढ्नुस्

  • इन्द्रावती महोत्सवमा अनुराधा कोइरालाले भनिन्: सरकारी शिक्षा नाममात्रको नि:शुल्क

    इन्द्रावती महोत्सवमा अनुराधा कोइरालाले भनिन्: सरकारी शिक्षा नाममात्रको नि:शुल्क

    फूलमान तामाङ- नवलपुर:प्रदेश ३ की प्रमुख अनुराधा कोइरालाले सरकारले उपलब्ध गराएको निःशुल्क शिक्षा नाममात्रको निःशुल्क भएको बताएकी छिन्। सोमबार सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा आयोजित गाउँपालिका महोत्सव समापन समारोहमा सम्बोधन गर्दै कोइरालाले सरकारी शिक्षासमेत निःशुल्क नरहेको बताएकी हुन्। कोइरालाले विद्यालयसम्म जान बालबालिकाले पोसाकदेखि कपीकलमसम्म किन्नुपर्ने भएकोले यो शिक्षा निःशुल्क नभएको दाबी गरिन्।  'सरकारले शिक्षा नि:शुल्क भन्ने गर्छ, तर नि:शुल्क छैन। स्कुलमा जान…

    विस्तृतमा पढ्नुस्

  • आठ महिनामा विदेशी लगानीका १९४ उद्योग दर्ता

    आठ महिनामा विदेशी लगानीका १९४ उद्योग दर्ता

    काठमाडौँः उद्योग विभागमा चालू आर्थिक वर्षको आठ महिनामा विदेशी लगानीका १९४ उद्योग दर्ता भएका छन्। विभागले दिएको जानकारी अनुसार फागुन मसान्तसम्म ठूला १०, मझौला चार र साना १८० उद्योग दर्ता भएका हुन्। विदेशी लगानीका साना उद्योग, स्वदेशी तथा विदेशी लगानीका मझौला र ठूला उद्योग गरी विभागले १९४ उद्योग दर्ता गरेको हो। स्वदेशी लगानीका साना उद्योग भने घरेलु तथा साना उद्योग विकास…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंको बसुन्धारामा एक युवतीको हत्या

    काठमाडौंको बसुन्धारामा एक युवतीको हत्या

    काठमाडौः आइतबार राति करिब १० बजे काठमाडौँको बसुन्धारास्थित सुकुम्बासी टोलमा एक युवतीको हत्या भएको छ। मृतक युवतीले लगाएको कपडा फालेको अवस्थामा शव फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौँ प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए। मृतकको टाउकोमा धारिलो हतियारले हानेको र शव रगताम्मे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। युवतीको शवलाई पोस्टमार्टम लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ। मृतक को हुन् भन्ने खुलेको छैन।  हत्यामा…

    विस्तृतमा पढ्नुस्

  • फिल्म ‘रानीमहल’मा पूर्व मिस नेपाल निकिता अनुबन्धित

    फिल्म ‘रानीमहल’मा पूर्व मिस नेपाल निकिता अनुबन्धित

    काठमाडौं: मोडलिङ र र्‍याम्प वाक ब्याकग्राउन्ड रहेकी पूर्व मिस नेपाल नीकिता चाण्डकले पहिलोपोस्टसँगको अन्तरवार्तामा आफूलाई नेपाली फिल्ममा अभिनय गर्ने रहर भएको बताएकी थिइन्। भनेकी थिइन्,'मेरो रहर अभिनयमा पनि छ। नेपाली फिल्मको अभिनेत्री बन्न चाहन्छु। र आफ्नो रहर पूरा गर्नका लागि आवश्यक मिहेनत गर्नेछु।' तर हिडन ट्रिजरसँगको कन्ट्र्याक्टका कारण उनले एक वर्षसम्म फिल्मका लागि आवश्यक वातावरण मिलाउन पाइनन्। मिस नेपाल २०१८…

    विस्तृतमा पढ्नुस्

  • ओली प्रचण्ड ‘वान अन वान’ वार्तामा, सुल्झिएला एकता विवाद?

    ओली प्रचण्ड ‘वान अन वान’ वार्तामा, सुल्झिएला एकता विवाद?

    काठमाडौँ : पार्टीका एकीकरण लगायतका विषयमा छलफल गर्न एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘वान अन वान’ वार्तामा बसेका छन्। आइतबार निर्धारित वार्ता नबसी सिन्धुपाल्चोकको सुकुटे पुगेका प्रचण्ड सोमबार बिहान फर्किएपछि दुई नेताबीच गोग्य वार्ता सुरु भएको हो। प्रधानमन्त्री निवास बालुवाटारमा अहिले छलफल भइरहेको छ। प्रधानमन्त्रीको भारत भ्रमणअघि नै दुई दल एकीकृत हुने…

    विस्तृतमा पढ्नुस्

  • निजी विद्यालयलाई शुल्कवृद्धि फिर्ता लिन विद्यार्थी संगठनको आग्रह: नलिए आन्दोलनमा उत्रने

    निजी विद्यालयलाई शुल्कवृद्धि फिर्ता लिन विद्यार्थी संगठनको आग्रह: नलिए आन्दोलनमा उत्रने

    काठमाडौं: निजी विद्यालयले गरेको शुल्कवृद्धिको विरोधमा विद्यार्थी संगठनले भोलि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ७२ घन्टे अल्टिमेटम दिने भएका छन्। नेपाल विद्यार्थी संघको केन्द्रीय कार्यालयमा आज बसेको बैठकले उक्त निर्णय गरेको नेविसंघका प्रवक्ता प्रेम जोशीले जानकारी दिए। बैठकमा नेविसंघका अध्यक्ष नैनसिंह महर, अनेरस्ववियुकी अध्यक्ष नवीना लामा, अखिल क्रान्तिकारीका अध्यक्ष रंजित तामाङ लगायत ९ बिद्यार्थी संगठनको सहभागिता रहेको थियो।  निजी विद्यालयहरूले गरेको…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री ओलीको अभियानमा गगन थापाको साथ

    प्रधानमन्त्री ओलीको अभियानमा गगन थापाको साथ

    काठमाडौं : नेपाली कांग्रेस नेता गगन थापाले रसिका श्रेष्ठलाई कक्षा १ मा भर्ना गर्दै सरकारको भर्ना अभियानलाई साथ दिएका छन। थापाले बुढानिलकण्ठ नगरपालिकाको जनउद्दार माविमा श्रेष्ठलाई भर्ना गरेका हुन्। थापाले श्रेष्ठलाई कक्षा १२ सम्मको अभिभावकत्व ग्रहण समेत गर्नेछन्। सरकारले सुरु गरेका कतिपय राम्रा कामहरुलाई प्रतिपक्षले विरोध गर्ने गर्छन्। तर यो पटक कांग्रेस नेता थापाले भने सरकारले सुरु गरेको रचनात्मक अभियानलाई…

    विस्तृतमा पढ्नुस्

  • पार्टी एकताको विषयमा छलफल गर्न एमालेले बोलायो स्थायी कमिटी बैठक

    पार्टी एकताको विषयमा छलफल गर्न एमालेले बोलायो स्थायी कमिटी बैठक

    काठमाडौंः नेकपा एमालेले पार्टी एकताको विषयमा छलफल गर्नका लागि स्थायी कमिटी बैठक बोलाएको छ। पार्टी एकताका विषयमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच बालुवाटरमा छलफल जारी रहेकै बेला एमालेले स्थायी समितिको आकस्मिक बैठक बोलाएको हो।  एमालेका केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार साँझ ५ बजे बैठक बोलाइएको छ। बैठकमा नेकपा एमाले र माओवादी…

    विस्तृतमा पढ्नुस्

  • आज चीन जाँदै परराष्ट्रमन्त्री ज्ञवाली, यस्ता हुनेछन् चीनमा कार्यक्रम

    आज चीन जाँदै परराष्ट्रमन्त्री ज्ञवाली, यस्ता हुनेछन् चीनमा कार्यक्रम

    काठमाडौं : परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आज चीनको ६ दिने भ्रमणमा जाँदैछन्। चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै ज्ञवाली बेइजिङ जान लागेका हुन्।   चीन भ्रमणमा जाने नेपाली टोलीमा मन्त्री ज्ञवालीसहित परराष्ट्रका उच्च अधिकारी तथा चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल समेत रहने छन्। परराष्ट्रमन्त्री ज्ञवाली मंगलबार बेइजिङ पुग्ने छन्।  नयाँ सरकार गठन पछि उत्तरी छिमेकी चीनमा…

    विस्तृतमा पढ्नुस्

  • आइपीएलको छायाँमा बलिउड, किन डराउँछन् ठूला बजेटका फिल्म

    आइपीएलको छायाँमा बलिउड, किन डराउँछन् ठूला बजेटका फिल्म

    यही अप्रिल ७ देखि भारतमा ११औँ संस्करणको इन्डियन प्रिमियर लिग आइपीएल सुरु भएको छ। ग्लामर, पैसा र स्टार खेलाडीले भरिएको आइपीएल विश्वकै चर्चित क्रिकेट प्रतियोगिता समेत हो। सारा विश्वमा ध्यान तान्ने आइपीएलले भारतीय सिने बजार बलिउडलाई समेत प्रभावित पारेको छ। बलिउडका केही सेलेब्रेटीहरु समेत आइपीएलमा सहभागी टिमसँग जोडिएका छन् भने कतिपय खेलाडी र बलिउडकर्मीबीच सम्बन्ध समेत स्थापित भइसकेको छ। भारतमा आइपीएल क्रिकेट…

    विस्तृतमा पढ्नुस्

  • मातृ वियोगको पिडा बोल्ने दुई फरक गीत  

    मातृ वियोगको पिडा बोल्ने दुई फरक गीत  

    काठमाडौं: सोमबार मातातिर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिन। यो दिन आमालाई आमालाई विभिन्न उपहार दिने, मिठाइ खुवाउने र आशिर्वाद लिने गरिन्छ । आमाबाट टाढा रहेकाहरुले यो दिनलाई भेटको बहाना समेत बनाउने गरेका छन्।   आजभोली फोन र इन्टरनेटले आमाबाट टाढा रहेकालाई यो दिनमा आमासँग कुरा गर्न सहज बनाएको छ। तर आमा गुमाएकाहरुको पिडा फरक छ।  यस्तोमा दुई गायकको मातृ वियोगको…

    विस्तृतमा पढ्नुस्

  • मनोज गजुरेलको फिल्म डेब्यु,‘सयकडा दश’ छायांकन सुरु

    मनोज गजुरेलको फिल्म डेब्यु,‘सयकडा दश’ छायांकन सुरु

    काठमाडौं: कमेडियन मनोज गजुरेलले फिल्ममा डेब्यु गर्ने भएका छन्। 'सयकडा दश'मार्फत फिल्ममा अभिनय गर्न लागेका हुन्। गजुरेलसहितको फिल्म युनिट सोमबारदेखि छायांकनका लागि फ्लोरमा उत्रिएको छ। बौद्धको सर्वेश्वर महादेव मन्दिरमा पहिलो दिनको दृश्यांश भयो। कलाकार राजाराम पौडेलले माला लगाएर गजुरेललाई फिल्म क्षेत्रमा स्वागत गरे। धन्यवाद व्यक्त गर्दै भने,‘डेब्युका लागि उपयुक्त फिल्मको पर्खाइमा थिएँ। म कमेडी विधाकै भएपनि मेरो विचारमा फिल्मको भूमिका…

    विस्तृतमा पढ्नुस्

  • अस्ट्रेलियाबाट गीत 'आमा' सार्वजनिक

    अस्ट्रेलियाबाट गीत 'आमा' सार्वजनिक

    काठमाडौं: मातातिर्थ औंशीको अवसरमा नयाँ गीत 'आमा' सार्वजनिक भएको छ। अस्ट्रेलियामा रहेका नेपालीले युट्‍युबमार्फत गीत रिलिज गरे। सार्वजनिक गीतमा दुर्गा रिमालले शब्द दिएका छन्। गीतमा संगीत तथा स्वर कर्मग्यालछन बोम्जनको रहेको छ। आमालाई उपहारको रुपमा प्रस्तुत गरेको भनिएको गीतलाई नर्बु शेर्पाले एरेन्ज गरेका हुन्। क्रिएटिभ सर्कल अस्ट्रेलियाको प्रस्तुति रहेको गीत अस्ट्रेलियामा पुनर्वासित नेपालीभाषी सर्जकहरू झगेन धिमाल, रिमेन आलोक, दिपक शर्मा…

    विस्तृतमा पढ्नुस्

  • यी हुन् 'द भ्वाइस' नेपाल फ्रेञ्चाइजका निर्णायकहरु

    यी हुन् 'द भ्वाइस' नेपाल फ्रेञ्चाइजका निर्णायकहरु

    काठमाडौं: साउनबाट गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ शुरु हुँदैछ। उक्त प्रतियोगिताको निर्णायकमा गायक दीप श्रेष्ठ, अभया सुब्बा, प्रमोद खरेल र सोनुप पौडेल रहने छन्। सोमबार औपचारिक कार्यक्रम आयोजना गरी यस विषयमा जानकारी दिइयो। कार्यक्रममा फेसन ब्राण्ड ‘क्याप्सुल ९’ले आयोजकसँग सहकार्य बारे पनि खबर सार्वजनिक गरिएको छ। ‘द भ्वाइस अफ नेपाल’ आयोजक संस्था एएनसी र क्याप्सुल ९ बीच सहकार्यको सम्झौता भएको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell