काठमाडौं : दयाहाङ राई र प्रकृति श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म 'बिहे पास' को प्रदर्शन मिति तय भएको छ। यो फिल्म नयाँ वर्षको अवसरमा बैशाख १ गते रिलिज हुने पक्का भएको हो। बिहेपासको प्रदर्शन मिति तय भएसँगै अब दयाहाङकै दुईवटा फिल्महरु एकआपसमा भिड्ने भएका छन्। सोही मितिमा दयाहाङ र मिरुना मगरको फिल्म ‘जारी’ को रिलिज डेट यसअघि 'फिक्स्ड' भइसकेको छ। बैशाख १…
काठमाडौं : आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख छ हजार नौ सय रुपैयाँ पुगेको छ। यो नेपाली बजारमा कायम भएको सुनको हालसम्मकै उच्च मूल्य हो। अघिल्लो दिन प्रतितोला एक लाख छ हजार दुई सय रुपैयाँ कायम भएकोमा आज प्रतितोला सात सय रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख छ…
काठमाडौं : समुन्द्र भट्टको निर्देशन रहेको फिल्म ‘गुलावी’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक पोस्टरमा फिल्मका मुख्य अभिनेता नाजिर हुसेनलाई फरक रुपमा प्रस्तुत गरिएको छ। पोस्टरमा नाजिर 'ट्रान्स वुमन'को लुकमा देखिएका छन्। गाजल, टिकी र नथिया लगाएको नाजिकको सो तस्विर अहिले चर्चामा छ। पारलैङ्गिकताको कथामा बनेको यस फिल्मका लागि नाजिरले १५ केजी तौल समेत घटाएका थिए। फिल्ममा नाजिर गुलावी पात्रको भूमिकामा…
काठमाडौं : पाल्पामा गए राति टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। ना ख ७९२४ नम्बरको टिपर दुर्घटना हुँदा चालक स्याङ्जाको गल्याङ नगरपालिका-१ राम्दीका २२ वर्षीय सरोज न्यौपानेको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्र थापाका अनुसार तिनाउँ गाउँपालिका-५ केराबारी नजिकै सिद्धार्थ राजमार्गमा पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको टिपर सडकबाट करिब एक हजार तीन सय मिटर तल खसेको हो।…
काठमाडौं : सुर्खेतमा पाँच जनामा दादुरा सङ्क्रमण पुष्टि भएको छ। यहाँका तीन पालिकाका पाँच जनामा दादुरा सङ्क्रमण पुष्टि भएको हो। अहिले वीरेन्द्रनगरमा तीन, गुर्भाकोट र चिङ्गाड गाउँपालिकामा एक-एक जनामा दादुरा सङ्क्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी पदमबहादुर केसीले जानकारी दिए। छिमेकी जिल्ला बाँकेमा दादुरको सङ्क्रमण तीव्र भइहहेका बेला सुर्खेतमा पनि सङ्क्रमण देखिएकाले सतर्कता अपाउन उनले सुझाव दिए। दादुरासँग मिल्दोजुल्दो…
काठमाडौं : शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहमको मुख्य भूमिका रहेको बलिउड फिल्म ‘पठान’ले आक्रामक व्यापार गरेको छ। हिजोदेखि प्रदर्शन भएको यस फिल्मले दर्शक र समीक्षकबाट पनि सकरात्मक प्रतिक्रिया पाइरहेको छ। प्रदर्शनको पहिलो दिन यस फिल्मले भारतभरि ५४ करोड भारतीय रुपैयाँ बढीको व्यापार गरेको छ। त्यसैगरी, भारतभरको ग्रस कलेक्सन भने ६२ करोड भारु रहेको छ। योसँगै ‘पठान’ शाहरुखको बक्स अफिसमा…
काठमाडौं : फिल्म ‘कामिनो’मा अभिनेता प्रदीप खड्का अनुबन्धित भएका छन्। दीपक ओलीको निर्देशनमा बन्ने यस फिल्मको थिम पोस्टर सार्वजनिक गरिएको छ। फिल्मको स्क्रिप्ट र टिम मन परेकाले प्रदीप यो फिल्ममा काम गर्न राजी भएको बताइएको छ। प्रदीप र ‘कामिनो’ निर्माण पक्षबिच गत शुक्रवार औपचारिक सम्झौता भएको थियो। एक्सेस नेपाल फिल्म्सको ब्यानरमा निर्माण हुने यो फिल्ममा पूर्ण लामाले क्रियटिभ निर्देशकका रुपमा…
मेटाले पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई फेसबुक र इन्स्टाग्राममा लगाएको प्रतिबन्द हटाउने भएको छ। ट्रम्पको अकाउन्टहरू ‘सस्पेन्ड’ भएको दुई वर्ष पुगेसँगै मेटाको यस्तो घोषणा आएको हो। ‘आउँदो हप्ताहरूमा’ सस्पेन्सन सकिने मेटाले बताएको छ। एक विज्ञप्तिमा मेटाको ग्लोबल अफेयर्सका प्रमुख निक क्लेगले जनताले ‘आफ्ना राजनीतिज्ञहरूले के भनिरहेका छन् सुन्न पाउनुपर्ने’ बताएका छन्। सन् २०२१ मा क्यापिटोलमा भएको दंगापछि तत्कालीन अमेरिकी राष्ट्रपति…
काठमाडौँ : प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइन्छ। ऋतुहरुको राजा वसन्तको सुरुवात हुने दिन भएकाले आजको दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ। वसन्त ऋतु आगमनको उपलक्ष्यमा राष्ट्राध्यक्षले वसन्तपुर गई वसन्त श्रवण गर्ने परम्परा छ। एकपटक ऋतुराज वसन्तलाई अन्य पाँच ऋतुले आठ/आठ दिनसम्म भेट गरेका थिए। पाँच ऋतुले गरी ४० दिन…
काठमाडौं : प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व बिहीवार बिहान १०:४७ बजे नासल चोकमा वसन्त श्रवण गरी मनाइँदै छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअनुसार बिहान १०:४७ बजे हनुमानढोकाको नासलचोकमा वसन्त श्रवणको कार्यक्रम राखिएको हो। वसन्त श्रवणमा राष्ट्रपति सहभागी हुने हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए। वसन्त श्रवणमा उपराष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्रीहरु,…
काठमाडौं:थाइल्याण्डको बैंककस्थित ह्वामार्क इन्डोर स्टेडियममा जारी एएसबीसी एसियन यू २२ बक्सिङ च्याम्पियनसिप २०२३ मा नेपाली बक्सर सुष्मा तामाङले रजत पदक जितेकी छिन्। आज सम्पन्न महिला तर्फ ४८ किलो तौल समुहको फाइनल खेलमा उज्वेकिस्तानकी फोजिलोभा फरजोनासँग ५-० अंकको आधारमा पराजित भएसँगै रजत पदक जितेकी हुन्। तामाङले क्वाटरफाइनलमा भियतनामकी क्यूनहानलाई ५-० अंकले हराएकी थिइन् भने सेमिफाइनल खेलमा मंगोलियाकी प्रतिद्वन्दि बेस्येन्वेई जर्नागुलीलाई तेस्रो…
काठमाडौंः नेपाल आयल निगमले बोतल जर्किनलगायतमा पेट्रोलियम पदार्त नबेच्न विक्रेताहरुलाई निर्देशन दिएको छ। जिल्ला प्रहरी परिसरको निर्देशनपछि निगमले विक्रेताहरुलाई यस्तो सूचना दिएको हो। मंगलबार बानेश्वरमा इलाममका प्रेम आचार्यले पेट्रोल छर्केर आत्मदाह गरेपछि सरकारले बोतलमा खुद्रा विक्री नगर्न निर्देशन दिएको थियो। सरकारको निर्देशन लगत्तै निगमले सार्वजनिक सूचना जारी गर्दै विक्रेतालाई कडाइ गरेको हो। सूचना विपरीत विक्री गरेमा कानुन अनुसार कारबाही हुने…
काठमाडौंः सरकारले बन्द क्रसर उद्योगहरु असार मसान्तसम्म सञ्चालन गर्न दिने निर्णय गरेको छ। गृह मन्त्रालयको निर्देशनमा यसअघि बन्द गर्न भनिएका उद्योगलाई असार मसान्तसम्म चल्न दिने निर्णय गरेको हो। गृह मन्त्रालयले पुस तेस्रो साता स्थानीय प्रशासनलाई परिपत्र गर्दै अवैध रुपमा सञ्चालित क्रसर बन्दको निर्देशन दिएको थियो। मन्त्रालयस्तरको निर्देशन मन्त्रिपरिषदले उल्ट्याएको हो। कर नतिरी चलिरहेका क्रसरलाई असार मसान्तसम्म कर तिर्ने व्यवस्था गरी…
सलमान खान अभिनित बलिउड फिल्म ‘किसीका भाइ किसीकी जान’को टिजर सार्वजनिक भएको छ। सार्वजनिक टिजरमा सलमानको एक्सन अवतार देख्न सकिन्छ। सलमानको बोल्ड अवतार र एक्शन दृश्यहरुले टिजरलाई आकर्षित बनाएको छ। तर, यस फिल्ममा पनि सलमानले पुरानै एक्सन शैली पछ्याएका छन्। फिल्ममा सलमानका साथै पूजा हेगडे, राघव जुयाल, शहनाज गिल, पलक तिवारी, जस्सी गिल र सिद्धार्थ निगमको अभिनय छ। फिल्म ‘किसीका भाइ…
काठमाडौं : नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को औपचारिक घोषणा भएको छ। काठमाडौंमा आयोजित कार्यक्रमका बिच घोषणा गरिएको निफको छैटौं संस्करण चैत २ देखि ६ सम्म चल्नेछ। यस वर्षको संस्करणमा ५५ देशबाट ५०० बढी फिल्महरु प्रतिस्पर्धामा सहभागी भएका थिए। जसमध्ये ३५ देशका ९५ मात्रै फिल्महरुलाई यसपटकको निफमा छनोट गरिएको छ। साथै, निफले नेपाली चलचित्र महोत्सवको पुरानो प्रदर्शन विधिलाई तोडेको छ। किनकी यसपटकको निफमा…
मनिला : प्रशिक्षण उडानमा रहेको फिलिपिन्स वायुसेनाको एउटा विमान दुर्घटना दुर्घटना हुँदा चालक दलका दुई जना सदस्यको मृत्यु भएको छ। राजधानी मनिलाबाट पश्चिममा अवस्थित बतान प्रान्तको धानखेतमा विमान खसेको तथा त्यसमा रहेका दुवै जना चालकको मृत्यु भएको दुर्घटनास्थल पुगेका प्रहरी तथा उद्धारकर्मीले पुष्टि गरेका छन्। वायु सेनका प्रवक्ता कर्णेल एम कन्सिउलो काष्टिलाले एक विज्ञप्ति निकालेर विमान खेतमा खसेको जानकारी दिए…
बुटवल : राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि लुम्बिनी प्रदेशमा सत्तारुढ गठबन्धनबाट नेकपा एमालेका कुमार दसौंदी र नेपाली कांग्रेसबाट माधवप्रसाद आचार्यले मनोनयन दर्ता गराएका छन्। यही माघ २५ गते हुने उपनिर्वाचनका लागि दसौंदी र आचार्यले दाङको घोराहीस्थित प्रदेश निर्वाचन अधिकृतको कार्यालयमा पुगी मनोनयन दर्ता गरेका हुन्। उनिहरु दुवै जना रोल्पाका हुन्। एमालेका केन्द्रीय सदस्यसमेत रहेका दसौंदीको प्रस्तावकमा दाङको गढवा गाउँपालिका अध्यक्ष यमनारायण…
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस कुनै नीति र विचार नभएको पार्टी भएको आरोप लगाएका छन्। पार्टीको केन्द्रीय कार्यालय च्यासलमा एमाले स्कुल विभागको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले कांग्रेस लक्षित आरोप लगाएका हुन्। १४ औं महाधिवेशनमा कांग्रेसले कुनै वैचारिक दस्तावेज पेश नगरेको उल्लेख गर्दै ओलीले नेताहरुलाई सभापति र महामन्त्रीको मात्र आकंक्षा देखिएको तर्क गरे। 'नेपाली कांग्रेसले…
हेटौंडा : वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले मन्त्रिपरिषद् विस्तार गरेका छन्। जम्मकट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त मन्त्रीहरूको नियुक्तिपछि शपथग्रहण गराएका छन्। वुधवार वाग्मती प्रदेशका ८ मन्त्रीले शपथग्रहण गरेका हुन्। एमालेले ४, माओवादी केन्द्रले मुख्यमन्त्रीसहित ४ मन्त्री र राप्रपाले ३ वटा मन्त्रालय लिएको छ। शपथ लिनेहरुमा एमालेबाट मकवानपुरमा एकालाल श्रेष्ठ श्रम रोजगार तथा यातायात मन्त्री, ललितपुरका रामेश्वर श्रेष्ठले स्वास्थ्य मन्त्री…
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जोकोहीले अनैतिक तरिकाले आम्दानी गर्न नहुने बताएका छन्। एमाले स्कुल विभागको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले धेरै चलाखीले राजनीतिदेखि समाजमा नटिक्नेसमेत बताए। 'अरु चलाखीले आफ्नो लाभ लिन्छ। हामी निष्ठाले देश र जनताको सेवाबाट,' पार्टीको केन्द्रीय कार्यालयमा बुधवार आयोजित कार्यक्रममा ओलीले भने, 'चलाखी गर्ने राजनीतिमा सफल हुँदैन। समाजलाई मार्गदर्शन गर्न सक्ने व्यक्ति हुँदैन।…