PahiloPost

Apr 2, 2025 | १९ चैत्र २०८१

  • रवि लामिछानेको सांसद पद खारेज

    रवि लामिछानेको सांसद पद खारेज

    काठमाडौं : उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज भएको छ। संवैधानिक इजलाजले उनको पद खारेज गरेको हो। यससँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेको मन्त्री पदसमेत गएको छ। अधिवक्ता रविराज बसौला र युवराज सफलले रविको संसद् सदस्यताको योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्चमा रिट हालेका थिए। अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता नवीकरण नगरेको आरोपमा विवादमा तानिएका लामिछानेको शपथ रोक्न,…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने माओवादीको निचोड : एमालेलाई धोका दिएको होइन

    राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने माओवादीको निचोड : एमालेलाई धोका दिएको होइन

    काठमाडौं : नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटीको बैठकले राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमति गर्नुपर्ने निचोड निकालेको छ। पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा अधिकांश नेताले राष्ट्रपतिमा कांग्रेस, एमालेसहितको सहमति खोज्नुपर्नेमा जोड दिएका थिए। 'राष्ट्रिय सहमति कहाँ हुन्छ, त्यहाँ राष्ट्रिय सहमति खोज्ने हाम्रो नीति छ। राष्ट्रिय सहमति हुन्छ कि हुन्न यो हाम्रो मत हो। एमाले सहितकै हो, एमालेलाई धोका दिएको होइन,' बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले…

    विस्तृतमा पढ्नुस्

  • नामिबिया र स्कटल्याण्डसँग सिरिजका लागि बन्द प्रशिक्षणमा २८ खेलाडी, सन्दीप पनि 'आउट'

    नामिबिया र स्कटल्याण्डसँग सिरिजका लागि बन्द प्रशिक्षणमा २८ खेलाडी, सन्दीप पनि 'आउट'

    काठमाडौं : क्रिकेट विश्वकप लिग २ अन्तर्गतको नेपाल, नामिबिया र स्कटल्याण्डबीचको सिरिजका लागि २८ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान)ले बन्द प्रशिक्षणमा बोलाएको छ। प्रशिक्षणमा बोलाइएको खेलाडी मध्येमा पूर्वकप्तान सन्दीप लामिछानेको नाम भने छैन। बिहीवारमात्र क्यानका अध्यक्ष चतुरबहादुर चन्दले लामिछानेलाई क्याम्पमा बोलाउने या नबोलाउने बारे कानुनी परामर्श लिइरहेको जनाएका थिए। सय दिन जेल बसेका लामिछानेलाई उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द…

    विस्तृतमा पढ्नुस्

  • लायन्स क्लब्स इन्टरनेश्नल 'डिष्ट्रिक्ट ३२५ जे नेपाल'को पहिलो वार्षिक कन्भेन्सनको मिति तय

    लायन्स क्लब्स इन्टरनेश्नल 'डिष्ट्रिक्ट ३२५ जे नेपाल'को पहिलो वार्षिक कन्भेन्सनको मिति तय

    काठमाडौं : लायन्स क्लब्स इन्टरनेश्नल 'डिष्ट्रिक्ट ३२५ जे नेपाल'को पहिलो वार्षिक कन्भेन्सन आगामी चैत ११ गते हुने भएको छ। गत आइतबार डिष्ट्रिक्ट गभर्नर ध्रुव श्रेष्ठले कन्भेन्सन कल गरेका हुन्। काठमाडौंस्थित राष्ट्रिय सभा गृहको सभाहलमा कार्यक्रम हुनेछ। यो क्लब लामो समयदेखि स्वास्थ्य, शिक्षा, वातावरण, मानवीय सहायता, नेतृत्व विकास साथै जनचेतनामुलक कार्यमा समर्पित छ। यस डिष्ट्रिक्ट अन्तर्गत रहेका १२ जिल्लाका ८ सयदेखि १ हजार जना लायनहरुको…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ गते हुने

    राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ गते हुने

    काठमाडौं : राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन यही माघ २३ गते सोमबार हुने भएको छ। राष्ट्रियसभाको आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उपाध्यक्ष पदको निर्वाचनको मिति तय भएको जानकारी दिएका हुन्। तत्कालीन उपाध्यक्ष शशीकला दाहालको कार्यकाल सकिएपछि उपाध्यक्ष चयन हुन सकेको थिएन। राष्ट्रियसभा नियमावलीअनुसार निर्वाचनको कार्यतालिका प्रकाशित गर्न राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमलाई निर्देशन दिएका थिए।

    विस्तृतमा पढ्नुस्

  • गृहमन्त्री लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा फैसला आउनुअघि कडा पारियो सर्वोच्चको सुरक्षा

    गृहमन्त्री लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा फैसला आउनुअघि कडा पारियो सर्वोच्चको सुरक्षा

    काठमाडौं : सर्वोच्च अदालतमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दामा सुनुवाइ सकिएको छ। मुद्दाको सुनुवाइ सकिएकाले फैसला आजै आउन सक्ने जनाइएको छ। मुद्दाको फैसला आउन सक्ने भएपछि सर्वोच्च परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ। सर्वोच्च परिसरमा उल्लेख्य मात्रामा सुरक्षाकर्मीहरु तैनाथ गरिएको छ। शुक्रवार मुद्दाको पक्ष र विपक्षमा रहेका अधिवक्ताहरुले संवैधानिक इजलासमा बहस सम्पन्न गरेका हुन्। रविविरुद्धको मुद्दा सरकारवादी…

    विस्तृतमा पढ्नुस्

  • केपी ओली कप फुटबल च्याम्पियनसिप फागुन ११ गतेबाट

    केपी ओली कप फुटबल च्याम्पियनसिप फागुन ११ गतेबाट

    काठमाडौँ: केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिप फागुन ११ गतेबाट सुरु हुने भएको छ। नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघको आयोजनामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाममा प्रतियोगिता आयोजना हुन लागेको हो। प्रतियोगितामा प्रथम हुने टोलीले १० लाख तथा दोस्रो हुने टोलीले ५ लाख प्राप्त गर्ने आयोजकले जनाएको छ। त्यस्तै प्रत्येक खेलको विजेताले २५ हजार तथा हरेक खेलका उत्कृष्ट खेलाडीले…

    विस्तृतमा पढ्नुस्

  • 'छड्के २' को टिजर सार्वजनिक

    'छड्के २' को टिजर सार्वजनिक

    काठमाडौं : अनमोल केसीको मुख्य भूमिका रहेको फिल्म ‘२.० छड्के ’ को टिजर सार्वजनिक भएको छ।  ग्याङस्टार लुकमा देखिएका अनमोललाई  'ग्याङ लिडर'को रुपमा प्रस्तुत गरिएको छ। अनमोल यसअघि पनि एक्सन अवतारमा देखिएका थिए। तर उनले बोल्ने तरिका र अभिनयको भने आलोचना हुँदै आएको छ। यसपटक भने अनमोलले यस फिल्ममार्फत आफूलाई निखार्न खोजेको देखिन्छ। टिजरले ग्रीन ग्याङ्ग र रोयल मनाङ्ग ग्याङबिचको द्वन्द्वलाई पछ्याउँछ। निगम श्रेष्ठको लेखन तथा निर्देशनमा…

    विस्तृतमा पढ्नुस्

  • सरकारको खर्च बढ्यो, आम्दानी बढेन : खाता १ खर्बले ऋणात्मक, खर्च ६ खर्ब नाघ्यो

    सरकारको खर्च बढ्यो, आम्दानी बढेन : खाता १ खर्बले ऋणात्मक, खर्च ६ खर्ब नाघ्यो

    काठमाडौं : सरकारको खाता पुनः १ खर्बले ऋणात्मक भएको छ। पुसमा उठेको राजस्वले समेत सन्तुलनमा नआएपछि खाता घाटामा गएको हो। महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार चालु वर्ष बिहीबारसम्ममा सरकारले ६ खर्ब ६ अर्ब ४२ करोड खर्च गरेको छ। चालु वर्षको ६ महिना १२ दिनको यो अवधिमा उक्त खर्चका लागि आम्दानी भने ५ खर्ब ५ अर्ब मात्रै गरेको छ। यो अवधिमा सरकारको…

    विस्तृतमा पढ्नुस्

  • थरिथरिका फर्निचर र काठले बनेका 'होम डेकोर' सामाग्री एकै ठाउँ, भृकुटीमण्डपमा चल्दैछ प्रदर्शनी

    थरिथरिका फर्निचर र काठले बनेका 'होम डेकोर' सामाग्री एकै ठाउँ, भृकुटीमण्डपमा चल्दैछ प्रदर्शनी

    काठमाडौं : आठौं नेपाल उड इन्टरनेश्नल एक्सो सुरु भएको छ। राजधानीको भृकुटीमण्डपमा सुरु भएको उक्त प्रदर्शनीसँगै फर्निचर र होम डेकोर एक्सो पनि संचालन भइरहेको छ। एक्सोमा काठले बनेका सामाग्री, विभिन्न ब्रान्डका फर्निचर, काठको काम गर्ने मेसिन, फ्याब्रिक, होम डेकोर लगायतका सामाग्री प्रदर्शन गरिएका छन्। धेरैजसो भारतीय ब्रान्डका सामाग्रीहरु राखिएका छन्। केही संख्यामा नेपाली ब्रान्डका सामानहरु पनि राखिएका छन्। आजबाट सुरु भएको…

    विस्तृतमा पढ्नुस्

  • मनरा सिस्वा नगरपालिकामा मदिरा प्रतिबन्ध

    मनरा सिस्वा नगरपालिकामा मदिरा प्रतिबन्ध

    काठमाडौं : महोत्तरी जिल्लाको मनरा सिस्वा नगरपालिकाले नगरक्षेत्रमा मदिरा प्रतिबन्ध लगाएको छ। नगरभित्र मदिरा उत्पादन, सङ्कलन, भण्डारण तथा बिक्री वितरणमा रोक लगाइएको हो। मनरा सिस्वा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवेन्द्र चौधरीका अनुसार पालिकाका भारतीय सीमासँग जोडिएका वडा नं २, ३, ५, ८, ९ र १० को सम्पूर्ण क्षेत्रमा पूर्णरुपमा मदिरा उत्पादन, सङ्कलन, भण्डारण तथा बिक्री वितरणमा रोक लगाइएको छ। उनका…

    विस्तृतमा पढ्नुस्

  • रविको नागरिकता विवादमा पक्ष र विपक्षका वकिलहरुले सकाए बहस, आजै फैसला आउँला?

    रविको नागरिकता विवादमा पक्ष र विपक्षका वकिलहरुले सकाए बहस, आजै फैसला आउँला?

    काठमाडौं : सर्वोच्च अदालतमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दामा सुनुवाइ सकिएको छ। आज मुद्दाको पक्ष र विपक्षमा रहेका अधिवक्ताहरुले संवैधानिक इजलासमा बहस सम्पन्न गरेका हुन्। रविविरुद्धको मुद्दा सरकारवादी मुद्दा भए पनि सरकारी पक्षले नै रविको पक्षमा वकालत गरेका थिए। अधिवक्ता रबिराज बसौला र युवराज सफलले रविको संसद सदस्यताको योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्चमा रिट हालेका थिए। मुद्दाको बहस…

    विस्तृतमा पढ्नुस्

  • 'कि विकल्प देउ कि लालपूर्जा देउ' भन्दै सुकुम्बासीको प्रदर्शन

    'कि विकल्प देउ कि लालपूर्जा देउ' भन्दै सुकुम्बासीको प्रदर्शन

    काठमाडौं : सुकुम्बासी र अव्यवस्थित बसोवासीहरुले आज राजधानीमा प्रदर्शन गरेका छन्। काठमाडौं महानगरले प्रक्रिया नै पूरा नगरी आफूहरुलाई हटाउन लागेको भन्दै सुकुम्बासीहरु संघर्षमा छन्। आज माइतीघर मण्डलामा संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालले धर्ना दिएको थियो। त्यसपछि उनीहरुले बानेश्वरसम्म र्‍याली निकालेका थिए। भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको हक अधिकार सुनिश्चित गर्न राज्य र सम्बन्धित निकायलाई दबाब दिन प्रदर्शन गरेको मोर्चाले जनाएको…

    विस्तृतमा पढ्नुस्

  • लागूऔषधसहित जनकपुरधामबाट चारजना पक्राउ

    लागूऔषधसहित जनकपुरधामबाट चारजना पक्राउ

    जनकपुरधाम :  लागूऔषधसहित जनकपुरधामबाट चारजनालाई प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषा र लागूऔषध नियन्त्रण ब्युरो शाखा जनकपुरधामबाट खटेको प्रहरीको संयुक्त टोलीले चारैजनालाई नियन्त्रणमा लिएको धनुषा प्रहरीका प्रवक्ता प्रदिप क्षेत्रीले जानकारी दिए। पक्राउ पर्नेमा प्रदेश २–०२–००१ स ०३५६ नम्बरका अटो चालक धनुषाको नगराइन नगरपालिका ७ का २२ वर्षीय दिलसाद नदाफ, सोही ठाउँ बस्ने ज ११ प…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति निर्वाचनबारे पार्टीको धारणा बनाउन माओवादीको स्थायी कमिटी बैठक पेरिसडाँडामा

    राष्ट्रपति निर्वाचनबारे पार्टीको धारणा बनाउन माओवादीको स्थायी कमिटी बैठक पेरिसडाँडामा

    काठमाडौं : नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटीको बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ। राष्ट्रपति निर्वाचन र समसामयिक राजनीतिबारे निर्णय गर्न माओवादीको बैठक सुरु भएको हो। बिहीवार पनि बैठक बसेको थियो। हिजोको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो राजनीतिक परिस्थितिबारे ब्रिफिङ गरेका थिए। माओवादी केन्द्रका नेताहरुका अनुसार राष्ट्रपतिको निर्वाचनमा दाहालले नेपाली कांग्रेस सहितको राष्ट्रिय सहमतिमा जोड दिइरहेका छन्। फागुन…

    विस्तृतमा पढ्नुस्

  • मलिका महतको मुख्य भूमिकामा फिल्म ‘सतीदेवी’ बन्ने

    मलिका महतको मुख्य भूमिकामा फिल्म ‘सतीदेवी’ बन्ने

    काठमाडौं : मलिका महतको मुख्य भूमिकामा फिल्म ‘सतीदेवी’ बन्ने घोषणा भएको छ। पत्रकार लक्ष्मण सुवेदीको निर्देशन, निर्माण र लेखनमा बन्ने फिल्मले चलचित्र विकास बोर्डबाट इजाजत पनि लिइसकेको छ। फिल्ममा मलिकाका साथै भोलाराज सापकोटा, कुलदीप अधिकारी र मनिषा सापकोटाको अभिनय रहनेछ। फिल्मका अन्य कलाकारहरुको भने तय हुन सकेको छैन। दिलासा क्रियसनको ब्यानरमा निर्माण हुने फिल्मको छायाङ्कन फागुन महिनादेखि सुरु गरिने बताइएको छ।…

    विस्तृतमा पढ्नुस्

  • जयनगरमा फर्निचर मेला सुरु, महिना दिनसम्म चल्ने मेलामा १० करोडको कारोबार हुने अपेक्षा

    जयनगरमा फर्निचर मेला सुरु, महिना दिनसम्म चल्ने मेलामा १० करोडको कारोबार हुने अपेक्षा

    वीरगंज : मधेश प्रदेशकै सबैभन्दा ठूलो फर्निचर मेला सुरू भएको छ। एक दशकभन्दा बढी समयदेखि गरुडा नगरपालिका-१ जयनगरमा काठबाट बन्ने विभिन्न फर्निचरहरूको ठूलो मेला लाग्दै आएको छ। फर्निचर मेलामा सर्लाही, बारा र रौतहटका विभिन्न गाउँबाट फर्निचर व्यवसायीहरू आउने गरेका छन्। मुख्यगरी काठबाट निर्मित फर्निचरको ठूलो बिक्री मेलामा हुने गरेको छ। एक महिनाभन्दा लामो समयसम्म चल्ने फर्निचर मेलामा पलङ, खाट, कुर्सी,…

    विस्तृतमा पढ्नुस्

  • सुनको मूल्य तोलामा ११ सय रुपैयाँले गिरावट, चाँदी भने स्थिर

    सुनको मूल्य तोलामा ११ सय रुपैयाँले गिरावट, चाँदी भने स्थिर

    काठमाडौं : साताको अन्तिम दिन सुनको मूल्य घटेको छ। अघिल्लो दिनको भन्दा तोलामा ११ सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारका लागि कारोबार मूल्य प्रतितोला १ लाख ५ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ। गत बिहीबार सुन तोलामा ७ सयमात्रै बढेको थियो। तर, उक्त दिन हालसम्मकै उच्च मूल्य तोलाको १ लाख ६ हजार ९ सय रुपैयाँ…

    विस्तृतमा पढ्नुस्

  • ‘नेपाल सर्ट फिल्म’ प्रतियोगिता हुने, विजेताले पाउनेछन् २ लाख पुरस्कार

    ‘नेपाल सर्ट फिल्म’ प्रतियोगिता हुने, विजेताले पाउनेछन् २ लाख पुरस्कार

    काठमाडौं : म्युजिक नेपाल र नेपाल फिल्म क्याम्पसको संयुक्त आयोजनामा ‘नेपाल सर्ट फिल्म’ प्रतियोगिता हुने भएको छ। बिहीवार काठमाडौंमा आयोजित कार्यक्रमका बिच फिल्म निर्माण रुचि भएर पनि प्लेटफर्मको खोजीमा रहेका फिल्मकर्मीलाई लक्षित गरी प्रतिस्पर्धा गर्न लागिएको बताइएको हो। यस प्रतिस्पर्धामा फिल्म निर्माणमा रुचि भएका जो कोहीले पनि भाग लिन सक्नेछन्। कार्यक्रममा नेपाल फिल्म क्याम्पसका प्रमुख शिशिर उप्रेतीले अवसरको खोजीमा रहेका…

    विस्तृतमा पढ्नुस्

  • राखेपका पूर्व सदस्यसचिव युवराज लामाको नेतृत्वमा कराते महासंघको तदर्थ समिति गठन

    राखेपका पूर्व सदस्यसचिव युवराज लामाको नेतृत्वमा कराते महासंघको तदर्थ समिति गठन

    काठमाडौँ : करातेका संस्थापक मध्येका एक युवराज लामाको अध्यक्षतामा नेपाल कराते महासंघ केन्द्रीय कार्यसमितिको तदर्थ समिति बिहीबार गठन गरिएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य–सचिव समेत रहेका लामाको अध्यक्षतामा २१ सदस्यीय केन्द्रीय कार्य समिति गठन गरिएको हो। अघिल्लो कार्य समितिमा कार्यवाहक अध्यक्षको जिम्मेवारीमा रहेका दावा गुरुङ सह–अध्यक्ष बने। उपाध्यक्षमा पुरेन्द्रविक्रम लाखे, महासचिवमा हरिशरण केसी, सह–महासचिवमा ओमकृष्ण प्रसाईं, सचिवमा श्याम…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell